Ep 422 Abhishek Joshi हरेक सनातन हिन्दूले जान्नै आर्ने आधारभूत कुराहरु । अभिषेक जोशीका मनका कुरा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • #swadharmaTV #abhishekjoshi www.swadharmatv.com
    Guest : Abhishek Joshi
    Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Location : पद्मा संगतआश्रम, काठमाडौं वडा नं ५, मालिगाउँ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    ------------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -------------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandr...

ความคิดเห็น • 111

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 ปีที่แล้ว +17

    “पहिला आफुलाइ चिनौ, बुझौ र अध्ध्यान गरौ,”ओहो कति गहन र ब्यावहारीक कुरा गर्नु भयो! यो भन्दा पहिला अभिषेक जिलाइ चिन्ने र सुन्ने अवसर पाएको थिइन, पहिलो पटक सुव्दा नै उहीको विचार र सनातन धर्मको रक्षाको लागी गरेको प्रयासहरु एकदम मन पर्यो! हरि ओम् ❤❤🙏🏻🙏🏻

    • @SuvasAgam
      @SuvasAgam  ปีที่แล้ว +1

      Aho ho ra ? Waha ta Nepal ko lagi dheri karma gareka byaktitwa hunuhunchha prabhu

    • @user-wj6ve6xo5p
      @user-wj6ve6xo5p 6 หลายเดือนก่อน

      ❤❤

  • @parbatinepal56
    @parbatinepal56 ปีที่แล้ว +7

    धेरै पछि आज अध्यात्म साधक सरल ब्यक्तिव विद्वान ज्ञानि सन्तलाई सुन्ने मौका पाइयो आनन्द आयो अभिषेक जोशी गुरु लाई हृदयदेखि नमन प्रणाम 🙏🙏

  • @gitanjalikoirala8297
    @gitanjalikoirala8297 ปีที่แล้ว +3

    🙏
    साहासी कदम शुरू गर्नु भएकोमा नमन अनि शुभकामना ! 🌺🙏

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 3 หลายเดือนก่อน

    अभिषेकजीको सनातन धर्मको जागरण र रक्षाका लागि ठुलो योग्दानगर्दै हुनुहुन्छ र लागि रहनु भएको छ र यो अभियानलाई निरन्तरता दिनु होला अभिषेकजी हार्दिक शुभकामना

  • @neupanerajiv7335
    @neupanerajiv7335 ปีที่แล้ว +6

    अभिषेक एउटा सशक्त धार्मिक योद्धा र पुर्विय धर्म संस्कृतिको बारेमा निडरता पुर्वक खुलेर प्रतिवाद गर्ने व्यक्तिलाई हजुरको कार्यक्रममा देख्न र सुन्न पाउँदा खुसी लाग्यो । जयहोस् ।।

  • @shriharishrestha
    @shriharishrestha ปีที่แล้ว +1

    धर्मो रक्षति रक्षितः
    स्वधर्म टिभीले हाम्रो बैदिक सनातव धर्मावलम्बीहरूलाई स्वधर्मको चेतना प्रदान गर्न बिशेष भूमीका प्रदान गर्न मदद गरिरहेको मैले अनुभव गर्द छु, यसले निरंतरता पाई राख्नु हाम्रो निम्ती अहो भाग्य हो।
    अभिशेक ज्यु ले आफ्नो जीवनलाई कतारको सिक्युरिटी गार्ड बाट जीवन शुरु गरि यति छोटो समयमा आज यहा पुग्नु चानचुने कुरा होईन। मेरो बिचारमा वहा यहा सम्मन पुग्नुमा हाम्रो धर्म संस्कार र संस्कृति वहाको आमा बा मा हुनु र यसको शुरूवात वहॅाको गर्भको बेला देखि नै शुरू भएको हो भन्ने मेरो मान्यता हो।
    अभिशेकज्यूको कार्यको जति प्रसंसा गरे पनि कम हुन्छ। म त के भन्छु भने वहॅाको बिचार र सोच हाम्रो समाजको पंडित र पुरोहित जो कि हाम्रो समाजको ठ्केदारहरू हुन जो आज आएर ब्यापारी (बैस्य) हुन पुग्नु भएको छ वहाहरूले सुन्ने बुझिने र चिन्तन र मनन गर्नु पर्छ जस्तो मलाई लाग्द छ।
    पंडित र पुरोहितले हाम्रो बैदिक सनातन धर्मावलम्बीको पंडित र पुरोहित नै भ्रष्ट भएपछि के आशा गर्न सक्छौ तर अब अभिशेकज्यू जस्तो ब्यक्तीलाई भगवानले समाजमा अगाडि सार्नु भएको हुनु पर्द छ।
    तपाईहरू दुवैको अभियान अति प्रिय र समाजलाई मार्ग दर्शक बनी आएको छ, यसलाई निरंतरता दिनुहोस। तपाईहरूको जय होस।
    हरि ॐ तत् सत्

  • @anamanshrestha6502
    @anamanshrestha6502 ปีที่แล้ว +5

    हरे कृष्ण ! सम्पूर्ण भक्तजन महानुभावज्यूहरुमा हरे कृष्णकाे न्यानाे अभिवादन ! काेटि काेटि अहाेभाव भावपूर्ण नमन !

  • @yamkumariale8972
    @yamkumariale8972 ปีที่แล้ว +1

    Abhishek Joshi ji le yathartha ra tathyaparak dhangale kuraharu prastut garnuhunchha. Thankyou very much.

  • @krishnabhandari7188
    @krishnabhandari7188 ปีที่แล้ว +2

    बहुत खुसी लाग्यो😊😊😊😍😍

  • @omprakashkharel24
    @omprakashkharel24 ปีที่แล้ว +2

    विशेष अंक🙏❤️

  • @yamunarai8634
    @yamunarai8634 ปีที่แล้ว +1

    सहि हो
    मानव जन्म सिद्धी होइना कर्म सिद्धी हुनु पऱ्यो पहिले आफु बनिन्नु पऱ्यो त्यस पछि अरुलाई बनाउनु पऱ्यो ❤❤❤❤❤

  • @fulmayathakuri41
    @fulmayathakuri41 ปีที่แล้ว +1

    Suvad guru dev hajur lai pani koti koti naman

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 ปีที่แล้ว +1

    हाम्रो धर्म र संस्कृतलाई हामी सबैले जोगाउ र आफ्नो अस्तित्व जोगाउ, जय होस हामी सबैको🙏🙏

  • @bhimkasitamang3931
    @bhimkasitamang3931 ปีที่แล้ว +1

    Well done 🙏Aaha kati mitho chitta bujne gari bannu bayo. Ekdam khushi lageu.sunera mero Aakha bata aasu jareko thaha nai payna. Aajai Aagadi badnuhos hajur ko sathma hami xau. 🙏🙏🙏

  • @gomadahal8286
    @gomadahal8286 ปีที่แล้ว +2

    हामी हाम्रो धर्म संस्कृति प्रतिपगर्व गरौ
    गर्वले भनौ हामी हिन्दु सनातनी हौ।

  • @samjhanakasworharu4532
    @samjhanakasworharu4532 ปีที่แล้ว

    abhisek lay desh ko dharma ani sanskrit bachaudai hunu hun6, many many thax for him, uhako interview time time ma aaunu paryo...j

  • @yuvarajghimire9328
    @yuvarajghimire9328 ปีที่แล้ว +1

    Dherai dherai dhanyabad suvas jee avishek sir sanga ko sambad Hajur ko channel bata herne ikshya pugareko ma ❤❤❤

  • @dinanathacharya7108
    @dinanathacharya7108 ปีที่แล้ว +1

    Om jai swadrma🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @laxmirawal4679
    @laxmirawal4679 ปีที่แล้ว

    एक दम सत्य र सहि यथार्त ....धेरै खुशी लाग्छ ,जोशी गुरुको धर्मप्रति अग्रनी भयर बद्नु भाको छ शुभकामना 💐🙏कोटि कोटि नमन हजुर्💐🙏दुबैमा नमन गर्दछु💐🙏💐🙏

  • @shreeindira8105
    @shreeindira8105 ปีที่แล้ว +1

    सत्यको बाटो हिड्ने मानिस हमेसा एकलै हुन्छ ।

  • @sovaacharya5750
    @sovaacharya5750 9 หลายเดือนก่อน

    Om

  • @skppp7643
    @skppp7643 ปีที่แล้ว +1

    we love him hare krishna

  • @rajeshrai8013
    @rajeshrai8013 8 หลายเดือนก่อน

    Har har Maha dev

  • @puspagayatri9622
    @puspagayatri9622 ปีที่แล้ว

  • @preranashah6022
    @preranashah6022 ปีที่แล้ว +1

    🙏🙏

  • @user-zj5zh3ij2p
    @user-zj5zh3ij2p ปีที่แล้ว

    Tapeko chanal ma Abhisek ji sang ko satsang ko lagi nikai avar
    Abhisek, puspa raj pursh jasta nepali dharm rw rajniti(desh) jogaun nikai jaruri hunuhunxa
    Nikai dherai dherai sadubad

  • @skppp7643
    @skppp7643 ปีที่แล้ว +1

    valuable talk

  • @kalpanastha3191
    @kalpanastha3191 ปีที่แล้ว

    असान्दर्भिक लाग्यो अहिले को देश हामीमा के परिवर्तन गने त भन्दा आफूलाई चिनौ र हाम्रो संस्कृति लाई जय होस् जय शम्भु 🙏

  • @hirathapa4455
    @hirathapa4455 ปีที่แล้ว +1

    जयकृष्ण 🙏🙏🙏

  • @narayanacharya8080
    @narayanacharya8080 ปีที่แล้ว

    Good ❤❤

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu 9 หลายเดือนก่อน

    Right

  • @rajendrakumarlama5832
    @rajendrakumarlama5832 ปีที่แล้ว +1

    well done !
    keep it up brother 😍😍😍🙏🙏🙏🙏🙏

  • @sangatsanskriti
    @sangatsanskriti ปีที่แล้ว +1

    ॐजयसंगतॐ।

  • @marahatta37
    @marahatta37 ปีที่แล้ว +1

    ❤❤❤Jay shree krishna 😢😢😢

  • @saraswatiaryal4404
    @saraswatiaryal4404 ปีที่แล้ว +1

    Subhapravat both gurubar 🙏🙏

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 ปีที่แล้ว +1

    Jay hos pravu guruber Avesekh Joshi jee ko jay hos jay hos jay hos jay

  • @pabitrakhadka296
    @pabitrakhadka296 ปีที่แล้ว

    जय हाेस ।

  • @chandapradhan3528
    @chandapradhan3528 ปีที่แล้ว +1

    ❤जय राधे कृष्ण ❤🌹🙏🙏

  • @yamdhasmulicha978
    @yamdhasmulicha978 ปีที่แล้ว

    Jai shri krishna ki😊

  • @shantithapa8633
    @shantithapa8633 ปีที่แล้ว +1

    Jay hoss hajur lainaam yasto ramto saranda ko khougi ghaurna bakti yaak daam hajur harru ghasto bakti ko chha

  • @tilakmagar1695
    @tilakmagar1695 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏

  • @sauravsa5705
    @sauravsa5705 ปีที่แล้ว

    Abhishek Joshi hindu dharma ko yodha hununxa. Dherai samman ani maya xa dai❤❤

  • @Ma.Anamika1
    @Ma.Anamika1 ปีที่แล้ว

    उत्तम संदेश 💐🙏

  • @akanchyarajbhandary1601
    @akanchyarajbhandary1601 ปีที่แล้ว

    Om namahan sivaya , appreciate you very much. I feel lucky if I could see you once. Joshijee . I do appreciate swadharma tv as well.

  • @urgenlama7302
    @urgenlama7302 ปีที่แล้ว +2

    धर्म र परम्परा २ अलग कुरा हुन। धर्म (सत्य) हो ना कि पहिचान, सत्य के हो भन्ने खोजको सट्टा मेरै गोरुको सय टक्का भन्दै हिंड्नु , मान्सिक संकोच हो , येस्ले सत्य लाई जस्ताको तेस्तै द्ख्न नदियेर अफ्नो अल्प ग्यान को चस्मा ले हरेक सत्यलाई रंगाउछ।

  • @devakabhurtel
    @devakabhurtel ปีที่แล้ว

    शुभासजि को च्यानललाई तीन बर्ष देखि नै मैले यूरोप जर्मनी मा बसी स़सक्राईव गरि समय भयको बेला प्राय सबै भाग हेर्छु तपाईं लाई धन्यवाद दिन्छौं र आज अभिषेक र। रामदास गुरु जी जस्ता मान्यजनको प्रष्ट र यथार्थ प्रवचन विश्व भरि फैलिएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ पुरयाउनु पर्छ र हाम्रो यूवाहरु लाई स्वदेश र आफ्नो धर्मको पालन गर्नु पर्छ भन्ने कुरा थाहा हुन्छ

    • @SuvasAgam
      @SuvasAgam  ปีที่แล้ว +1

      Hajur ho , Hajur ko suweksha ka lagi aavari chhu

  • @devendrakhadk5878
    @devendrakhadk5878 ปีที่แล้ว

    जय होस् जय होस् जय

  • @manjudahal2091
    @manjudahal2091 ปีที่แล้ว +1

    🙏🙏🙏💐💐💐

  • @harisrawandas4653
    @harisrawandas4653 ปีที่แล้ว

    Hare krisna guru dandvat pranam 🙏🙏

  • @ambikaghimire6824
    @ambikaghimire6824 ปีที่แล้ว

    Jay ho❤
    Really heart touching and reality of the society. Appreciate Avisek sir.

  • @saraswatiaryal4404
    @saraswatiaryal4404 ปีที่แล้ว

    Sarai khusi lageyo yo episode sunera, dherai aavari xu ma 🙏🙏 bhagawan ko kripa rahirahos hami sabaima

  • @nirmalathapa6696
    @nirmalathapa6696 ปีที่แล้ว

    आहा!कस्तो राम्रो तर्क, सारै मन पर्याप्त

  • @yadavdevkota1171
    @yadavdevkota1171 ปีที่แล้ว +1

    केही दिन अघि मेरो फेसबूक स्टाटस पनि सोही आसयको थियो ! अविशेक भाइको सोही बिचारको सत्संगले सारै मन छोयो ! समाजको वेथितिको जडनै ब्राह्मण आफ्नो धर्मबाट च्युत हुनु हो !

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor ปีที่แล้ว +1

      🇳🇵🙏
      बाईंबल बॉंडने पनी , बाईंबल खोक्ने पनी बाहुन नै ।
      👁️❤️👁️
      ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

    • @yadavdevkota1171
      @yadavdevkota1171 ปีที่แล้ว +1

      यो यथार्थ हो ! बाहुन भन्नेले गति छाडे

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor ปีที่แล้ว

      🇳🇵🙏
      ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇‍♂️

  • @sachinjungkarki4441
    @sachinjungkarki4441 ปีที่แล้ว +2

    धर्म ग्रन्थ नपदी टिप्पणी गर्ने पाखण्डलाई के भन्नुहुन्छ। बुझेर हेर्नेहो भने ग्रन्थहरूमा न कतै बिभेद छ न जातीभेद यो सबै पश्चिमाहरूको खेल हो। बाइबल जस्तो पन्ध्र पल्ट हाम्रो ग्रन्थ परिमार्जन भएको छैन र हुँदैन पनि। गुरू गोरखनाथको देशमा धर्म हराउदैन।

  • @ramitagharti8378
    @ramitagharti8378 ปีที่แล้ว +2

    ॐ नमो शिवाय्🇳🇵❤️🙏

  • @fulmayathakuri41
    @fulmayathakuri41 ปีที่แล้ว +1

    Guru lai pami sat sat naman

  • @ramitagharti8378
    @ramitagharti8378 ปีที่แล้ว +1

    जयहोस अभिषेक ज्यु हजुरको❤️🙏

  • @laxmiprasadmaharjan5592
    @laxmiprasadmaharjan5592 7 หลายเดือนก่อน

    Maile ding nai Parnell ho Blane Abhishek sir lai 1000% mark dinxu

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor ปีที่แล้ว

    🇳🇵🙏🧎‍♂️🙇
    मानिस नै ईश्वर हो ।
    ईश्वर खोज्नु छ भने आफै भित्र खोज्नु ।
    बाहिर मठ , मन्दिर , चर्च र गुम्बामा होईन ।
    स्वधर्म, सनातन धर्मको मर्म बुझौं । धर्म बोध गरौं ।
    👁️🇳🇵👁️
    ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

  • @sumantimalsina9683
    @sumantimalsina9683 ปีที่แล้ว

    Jay shambhu

  • @shantikc6074
    @shantikc6074 ปีที่แล้ว

    जय श्री राधे राधे राधे।

  • @chandagautam2915
    @chandagautam2915 ปีที่แล้ว

    Naman both of you🙏🙏🌺🌺🇳🇵🌺🌺

  • @radhanepali3708
    @radhanepali3708 ปีที่แล้ว

    Jay shree sachetaanand bhagwan

  • @Nm-xr9fb
    @Nm-xr9fb ปีที่แล้ว

    जय सचिदानन्द भगवान् : सुभाषजीसँग भेट्न पाईएन गुणासो

  • @user-se6os4by1p
    @user-se6os4by1p ปีที่แล้ว

    Abishek Joshi is my favorite person

  • @SettiPrem
    @SettiPrem ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Hare Krishna Hare Krishna Krishna Krishna hare hare
    Hare Ram hare Ram Ram Ram hare hare hare ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pratimaadhikarighimire426
    @pratimaadhikarighimire426 ปีที่แล้ว

    अभिशेक जी महान धार्मीक योद्धा हुनुहुन्छ ।हरेक सनातनीहरुले वहाका सोसल मिडीया हरुमा गएर हेर्न जरुरी छ

  • @khemrajgyawali2724
    @khemrajgyawali2724 7 หลายเดือนก่อน

    हजूरको समभाद मैले धेरैहेरछु। 🙏🙏ॐनम भगबतेबासुदेबाय💥💥💥💥🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @user-gt2ct6op5s
    @user-gt2ct6op5s 6 หลายเดือนก่อน

    धन्यवाद जोशी गुरु लाई

  • @pushpagayatri3821
    @pushpagayatri3821 ปีที่แล้ว

    जय होस् प्रभो।

  • @kalikapandey9340
    @kalikapandey9340 ปีที่แล้ว

    🙏🙏👍️

  • @manjuthapa7393
    @manjuthapa7393 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @UdayKumar-dj1nn
    @UdayKumar-dj1nn 8 หลายเดือนก่อน

    अभिषेक लाई मेरो प्रणाम

  • @PrabinaGhimire
    @PrabinaGhimire ปีที่แล้ว

    Man Prasanna vayo subashjj ko madhur baani baat ,
    Avisek Vai ko dharma prati ko Naya ayam prastuti baat ekdam confidence badyo Hami sabai Lai ...

  • @AnmolMADI
    @AnmolMADI ปีที่แล้ว

    Sarai chitta bhujyo hai....very true.

  • @veesalgurung2473
    @veesalgurung2473 4 หลายเดือนก่อน

    Ratan karki , ayush , aliza , Suresh , .... TH-camr Vloggers हरु हेरेर समय विताउने युवा हरु धेरै भए 😢😢 ,
    धर्म र आफ्नोे देश को लागि सोच्ने युवाहरु एकदमै कम भयो 😢

  • @shreekhadka7004
    @shreekhadka7004 ปีที่แล้ว

    अध्ययन पस्यच्यात को अभिव्यक्ति पक्कइ पनी सुरुचि पूर्ण हुनछ🕉

  • @karnabahadurkc8108
    @karnabahadurkc8108 7 หลายเดือนก่อน

    विद्याकी देवी नेपालमा भएकोले त्यै त यो देश सबैभन्दाअगाडि छ त नि ? विश्वको अन्तराष्ट्रिय भाषा English र अन्तराष्ट्रिय सत्यमार्ग ( धर्म ) ईशाइ नै हो है। विश्व हेरौन हजूर ' कति बुढीरुढी सन्दर्भमा अल्झिएर देशलाई मानवलाई पछि पार्ने ' ईश्वर सबैको साझा हो तेरा यो मेरो यो ईश्वर हुँदैन । कि जन्माउने बाबा 70x7 वटा हुन्छन र ? सचेत रहेर जोगी भएर माग्ने गँजा खाने खरानी दल्नेतिरका कपोकल्पित पुस्तकका दर्शन छाटेर देश फेरि पुरानै सत्ता शासन ल्याउन खोज्नेहरुको समूह देखि सावधानी नैछौं। अब नयाँ सोच र मोडमा नेपालीहरु परिवर्तन हुँदैछ । सत्य मुक्तिको मार्ग ईशाई खोज्नैपर्छ । इजरायल जति बुद्धिछ कसैको अमेरिकाको पनि छैन ' येशू जन्मेको ठाउँहेरौ न जय ख्रीष्ट

  • @devendrakarki3815
    @devendrakarki3815 ปีที่แล้ว

    बेद हाम्रो साइनटिस हो अहिले साइनटिसले तै प्रयोग गरेर काम गरेको छ

  • @khemrajgyawali2724
    @khemrajgyawali2724 7 หลายเดือนก่อน

    सारैअसलकुराभन्नुभयो हजूर🙏🙏🌻🌻💥💥💥💥💥🌟🌟🌟🌟

  • @shishirkrneupane8271
    @shishirkrneupane8271 7 หลายเดือนก่อน

    Very good

  • @chhatramanchhatraman230
    @chhatramanchhatraman230 ปีที่แล้ว

    Dhannyax abisak g yaha la baidik sanatan ko khoj talas sagai hamro samagma bidhaman moulayako kurity ku saskar ko barama bolnu vayako ma yahako aakarsit naixu paila bata tara hal aayara yaha raj tantra ko paxma khamba hunu vax tapaiko kura bartaman ka ranjnitik party lai pani sudrina prana milos yahata n t matrai dakha jasto lagx party prati matlab yaha ganatantrama dhalnu paro

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pradipkafle
    @pradipkafle ปีที่แล้ว

    अभिषेकजिको महान कर्म मा सबै सनातनी हरूले साथ दिनुपर्छ

  • @user-ky2bv5po7i
    @user-ky2bv5po7i ปีที่แล้ว

    Om mo mo

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 7 หลายเดือนก่อน

    हिन्दु धर्म ममानिआएकाेले म आर्य सनातन बैदिक धर्ममा आस्था राख्छु । त्यसकाे अर्थ अन्य। धर्मलाइ बिराेध गर्न मलाइ
    मनपर्दैन । धर्मलेत हरेक प्रानिहरूकाे कल्याणगर्नमा सहयाेगिहुनुकाे साथै प्रेरणादायी हुनुपर्ने गुणकाे शिक्षा अङ्गालेकाृ हुनुपर्छ हुन्छ भन्ने लाग्छ । अ:त म बैदिक सनातन धर्म ( हिन्दु धर्म ) का गिता शास्त्रका ब्याख्याता बिद्वान सन्त रामपाल दाशका बिचार " जीब हाम्राे जाती हुन ,हाम्राे माजब धर्म , हिन्दु मुस्लिम शिक इसाइ धर्म एकै , फरक छैन मर्म " याे बिचारकाे म पुर्ण समर्थन गर्दछु

  • @binanepali9424
    @binanepali9424 7 หลายเดือนก่อน

    हिन्दु शास्त्रमा हिन्दु र सनातन शब्द छ कि छैन?
    देवता वा भगवान सनातन छैन भने कसरी धर्म सनातन हुनसक्छ?कृपया प्रष्ट पारिदिनुहोला ।

  • @bhaskardc9979
    @bhaskardc9979 ปีที่แล้ว

    अभिषेक जोशीको तर्क राम्रो छ।

  • @ganeshpathak4687
    @ganeshpathak4687 ปีที่แล้ว

    Tapaiharulai dherai dherai nyano prem xa

  • @manjushahi8671
    @manjushahi8671 11 หลายเดือนก่อน

    aman

  • @user-rama139
    @user-rama139 ปีที่แล้ว

    अभिषेक जोसि सनातन धर्म को खम्बा हुन

  • @bhupendraacharya2784
    @bhupendraacharya2784 ปีที่แล้ว

    गुरुदेबमा कोटिकोटि पडनामछ हजुरमा । गुरुको नम्बर दिनुन सुबास गुरु ।

  • @AnmolMADI
    @AnmolMADI ปีที่แล้ว

    Nepal ma hare gau gau ma tole tole ma Abhisek joshi jasta manche ko jaruri cha.

  • @shantithapa8633
    @shantithapa8633 ปีที่แล้ว +1

    Kati rammro kura ko bakha ghaurna bhayako hajur lai raudiha dhaki nai naam

  • @khemrajgyawali2724
    @khemrajgyawali2724 7 หลายเดือนก่อน

  • @skppp7643
    @skppp7643 ปีที่แล้ว +1

    kaliyug ma brahamin become demon

  • @BhaktaTamang-rs3uy
    @BhaktaTamang-rs3uy 3 หลายเดือนก่อน

    Nepalma koon thauma kahiley koon hindu devi devta utpanna vako ho ra sanatan ho ? Ki Indiabata Muslim haruko khedai bata vagera Nepalma luknu aauda Bahoon haru le hindu sanskar lyako ho ?

  • @hajarjuni
    @hajarjuni ปีที่แล้ว

    Buddi jibi abishe chahi ho..,

  • @hello-gc4bz
    @hello-gc4bz 6 หลายเดือนก่อน

    अभिसेकजि, कृपया बोल्न नछाड्नु होला। अथाह ज्ञानको भन्डार भएको ब्यक्तिमात्रै हैन, तपाइँमाजस्तो आफ्नो ज्ञानलाई सहज र सरल भाषामा र शान्तसँग बताउन सक्ने यस्तो अद्भुत क्षमता सबैमा हुदैन। त्यसमाथि तपाइँको तर्क कौसल साह्रै लोभ लाग्दो छ। यो क्षमता जोकोहिमा हुदैन। र यस्तो क्षमता भएका ब्यक्तिले बोल्न छाड्ने हो भने हाम्रो पहिले नै निरन्तर आक्रमणमा पर्न थालेको सनातन बैदिक परम्परा र सभ्यता मासिने छ। मैले पनि धेरै अध्ययन गरेँ हाम्रो धर्मशास्त्र, इतिहास, संस्कृति र परम्पराको। तर यसरी बताउन र बोल्न कहिले सकिनँ। यो वाक कला ममा विकास गर्न नै सकिनँ। तपाइँमा जस्तो यस्तो वाचन शैली सबैले पाउन सक्दैनन्। अभिसेक जोसीज्युमा भगवानले नै यस्तो अद्भुत क्षमता दिनु भएको रहेछ। मैले कम्तिमा २०-२५ वटा भिडियो हेरेँ होला, यो क्षमता साह्रै लोभ लाग्दो छ। म कामना गर्दछु, यस्तो क्षमता हामी धेरैमा आओस्। त्यसैले अभिसेकजि, बोल्न नछाड्नु होला। सुरक्षाको चुनौति छ, बिधर्मिहरुले भोली जे पनि गर्न सक्छन्। तर पनि धर्मको लागि बिधर्मिहरुको डरले कृपया बोल्न नछाड्नु हुन आग्रह गर्दछु। धन्यवाद।

  • @taranathtimilsina
    @taranathtimilsina ปีที่แล้ว

    Aadarniya guru dev subas Agam guru dev Sir ma sastang dadawat from Abu Dhabi