यात्रा जीवनको Episode 08 with Ramesh Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 มี.ค. 2022
  • #GlobalTVHD #Global_TV_HD_Nepal #Latest_News
    #सत्य, तथ्य र विश्वसनीय समाचारका लागि ग्लोवल टेलिभिजन
    #तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    #Twitter : GlobalTVHD1
    #Facebook : globaltvnepal
    #Tiktok : tiktok.com/@globaltvhd
    #Website : globaltvnepal.com
    #Master_Control_Room #Engineering_Depart
    #Saroj_Bhandari #Broadcasting_Engineers #Ram_Bali_Das #Saradh_Kafle #Baidhnath_Das
    #IT #ICT #System_Admin #Tech_Depart
    #Bibek_Katwal
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
    All rights reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited.
    (Embedding to the websites is allowed)

ความคิดเห็น • 34

  • @tulashapoudel8405
    @tulashapoudel8405 4 หลายเดือนก่อน +1

    असाध्यै राम्रो लाग्यो यो जीवन विज्ञानका शिविरहरु देशका कुना कुनामा पुर्याउनपाए साह्रै राम्रो हुनेथियो

  • @durgasharma9851
    @durgasharma9851 2 ปีที่แล้ว +3

    हरि ॐ ! श्रद्धेय गुरूदेव द्वय मा सत-सत नमन! अत्यन्तै सुन्दर जीवन उपयोगी कार्यक्रम प्रस्तुत गर्नुहुने आदरणीय बिनीता म्याडम हजुरलाइ मुरी मुरी धन्यवाद। धेरै पछि देख्न पाउदा निकै खुसी लाग्यो।

  • @user-cy6or2mq7l
    @user-cy6or2mq7l 5 หลายเดือนก่อน

    Hari Om Guru 🥰🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕

  • @bijayadahal451
    @bijayadahal451 ปีที่แล้ว +1

    भगवान जत्तिकै श्रद्धा र भक्ति भाव जाग्छ जब वाहाको सानिध्यमा पुगीन्छ। हरि ॐ

  • @saritapokharel7298
    @saritapokharel7298 7 หลายเดือนก่อน

    Ramesh Sir 🙏 🙏

  • @laxmangc7237
    @laxmangc7237 7 หลายเดือนก่อน +1

    Good

  • @shilapoudel3248
    @shilapoudel3248 3 หลายเดือนก่อน

    Hari om Guru

  • @bandananeupanae5518
    @bandananeupanae5518 10 หลายเดือนก่อน

    Hari om guru ji

  • @kedarprasadchapagain2532
    @kedarprasadchapagain2532 ปีที่แล้ว

    हरि ॐ गुरुदेव राधे राधे नमन 🙏❤️🙏

  • @sanchaneopaney163
    @sanchaneopaney163 3 หลายเดือนก่อน

    Sadh sadh Nomon cha Gurugi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🌸🌸🌸🌸🌸🌸

  • @achyutadhikari3625
    @achyutadhikari3625 ปีที่แล้ว

    ❤हरि ॐ गुरुदेव ❤

  • @shovadevipathak3406
    @shovadevipathak3406 11 หลายเดือนก่อน

    Jay hos gurudev kotekote namn

  • @haripokharel2002
    @haripokharel2002 ปีที่แล้ว +1

    कार्यक्रम यात्रा जीवनक‍ो श्रद्धेय सदगुरुसंग ४० मिनेट रहने अवसरका लागि धन्यवाद।
    गजब कुरा प्रिय पत्रकार मित्र यहाँको प्रश्न सोध्ने जिज्ञासा राख्ने शैली र शव्द चयन अद्भुत छ।
    बिडम्बना बीच बीचमा व्याख्या गर्दा रमेश नेपाल ले यस्तो भने, गरे जस्ता अनादरार्थी शव्द प्रयोगले खिन्नता गरायो।
    पहिले राजतन्त्र समयमा जस्तो आईस्यो गईस्यो होइन कम्तिमा उहाँले , रमेश नेपालजीले यस्तो भन्नुभयो । यी अनुभव सुनाउनु भयो भन्दा पत्रकारको पनि गरिमा बढ्ला कि घट्ला हजुर? हरिॐ

  • @ManbahadurOjha-zt7vi
    @ManbahadurOjha-zt7vi 11 หลายเดือนก่อน

    Hari om jaya guru dev

  • @keshavdangol7419
    @keshavdangol7419 ปีที่แล้ว

    Gurudev Naman

  • @gomatimalsina9229
    @gomatimalsina9229 2 ปีที่แล้ว

    हरिॐगुरुदेब
    परम सद्देय सद्गुरुदेब ज्युको चरणकमलमा सतसत नमन
    माफ गर्नुहोला परम श्रद्देय सदगुरुदेबज्युलाई तिमिको सम्बोधन गरि वहाको जिबनी प्रस्तुतिकरण मलाई अलि असहज महसुस भयो

  • @laxmangautam164
    @laxmangautam164 11 หลายเดือนก่อน

    हरि ॐ गुरुदेब 🙏

  • @laxmishrestha7034
    @laxmishrestha7034 2 ปีที่แล้ว

    हिर ॐ गुरूदेव नमन

  • @uniquehari7400
    @uniquehari7400 7 หลายเดือนก่อน

    फरक पहिचान बनाउन सफल एक बौद्धिक नेपालि

  • @romakhatiwada2947
    @romakhatiwada2947 ปีที่แล้ว

    हरि ॐ🎉गुरुदेव !

  • @Nanilimbu123
    @Nanilimbu123 7 หลายเดือนก่อน

  • @user-et1kf7ck6p
    @user-et1kf7ck6p ปีที่แล้ว

    Hari Om guru jee

  • @chunubasnet424
    @chunubasnet424 ปีที่แล้ว

    Hari om guru dev 👏👏

  • @yashodaadhikari8403
    @yashodaadhikari8403 ปีที่แล้ว

    हरिओम 🎉🎉gurudeb

  • @dhanabhandari1523
    @dhanabhandari1523 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @sangitakhadka9634
    @sangitakhadka9634 ปีที่แล้ว

    Hair om guru dev

  • @ramprasadbhandari4810
    @ramprasadbhandari4810 ปีที่แล้ว

    धेरै राम्रो प्रस्तुति - विषय एवं प्रस्तुतिको शैली दुवै। धन्यवाद बिनिताज्यू लाई ! विषयबस्तुको समग्रतामा चियाको कप घटघटी सिध्याएको भान हुने क्लिप अलि नसुहाएको भान भयो है मलाई।

  • @minakandel9887
    @minakandel9887 11 หลายเดือนก่อน

    हरि ॐ गुरु देव 🙏🏻। गुरु देव को बारेमा बोल्दा खेरी तिमी लगाएर बोलेको अलि चित्त बुझेन मलाई ' तिमी भन्ने ठाउँमा तपाई भनेर सम्बोधन गरेको भय राम्रो सुनिन्थ्यो होला मेडम।

  • @sonuangbo
    @sonuangbo 2 ปีที่แล้ว

    गुरु मान्ने नभइ गुरूले भनेको मान्ने हुन सकूँ हरि ॐ गुरूदेव🙏🏻🙏🏻🙏🏻

  • @khageshworacharya580
    @khageshworacharya580 ปีที่แล้ว +1

    परम श्रदेय सद्गुरु ज्यु लाई सम्बोधन नगरी बोलेको सुन्दा सारै दुख लागो अन्यथा नलिनु होला सुन्दा नरमाइलो लागो😢

    • @user-tj4kx2ex9w
      @user-tj4kx2ex9w 7 หลายเดือนก่อน

      Raja.u.
      Will.come
      .sure.in.gaijatra.other..time
      Any.body.doesenot.like.to
      U.

  • @shantaghimire9991
    @shantaghimire9991 ปีที่แล้ว

    गुरुदेब नमन🙏💕