गुरु जी हजुरकाे हर एपिसाेड हेरेर मैले आफ्नो जिवनमा जिउने कला लाई सुनेर धेरै रमाइलो जीवन जिउन जानेर अहिले धेरै खुशी छु हजुरलाई नमन गर्दछु हजुर माहान आत्मा हुनुहुन्छ
अहा, कति मार्मिक र घत लाग्दो प्रवचन गुरुको ! गुरुको यो प्रवचन मेरो जीवनमा त ठ्याक्कै मिल्याे, सम्भवतः धेरैकोमा मिल्छ होला, धन्यवाद गुरुलाई ! तर शत्रु मित्रमा परिवर्तन हुने कुरा भने केवल compromising terms मा मात्र लिन सकिएला, मेरो विचारमा !
यस्तै कुराहरुमा बिदेशी मात्र गुरुहरू मानेको पाइन्छ तर तपाईंहरूले कसैलाई गुरु नमानी आफैं भित्र बाट (नेपाली वाट) नैं यो नेपालीत्व दर्शाउनु महान कुरा हो।न विदेशमा धन गयो न बिदेशीलाई गुरु मान्नु पर्यो।
हरि ॐ गुरु देव जय सच्चिदानन्द जति सुन्यो उति सुन्न मन लाग्ने हजुरको बचनबाणिले कति बेला आँखा रसाइदिन्छ पत्तै हुदैन,जब म डिप्रेसड हुन्छु तब हजुरको यि अमृतबाणि शब्द सुन्छु र आखाँ बाट आशु 😭😭😭🙏❤️❤️ झार्छु र आफुले आफुलाई हल्का महशुस गर्छु गर्छु अनि हजुरलाई 🙏💕💕💕💕 नमन 🙏 गर्दछु 🙏 गुरुदेव 🙏❤️❤️💖🙏❤️❤️💖🙏
हजुरले भनेको त ठिकैहो गुरुजी बोलीले घोचेको त सहुला तर व्याभार ले गरेको कसरी सहने उसले गरेको हिसाब नसकिनजेल जिबन कसरी चलाउने न आफ्नो घरछ न परीबार ले साथ दिन्छ न लोग्ने ले यस्तो महगी मा कसरी बाच्नु बाल बच्चा लाई कसरी शिक्षा दिउ गुरुजी
नमस्कार गुरु म नुवाकोट देखि यो कार्यक्रम धेरै राम्रो छ म सुन्ने गर्छु याे कार्यक्रम जीवन विज्ञान हाम्रो पात्रको अडियो सामाग्रीमा समावेश गरिदिए अझै राम्रो हुने थियो।
Pranam sad guru mero dhanyabad yo mitho prabachan. Dinu bhayakoma ra guru. Hajur lai mero auta prashna. Cha. Kripaya dinuhos na ma manmanai yo prashna rakhi rahanchu uttar lay bhancha yasto vhayama thikai ho hey gurudev ma. Ghar ki ama hu. Kohi bella ma mathi pariwar bataarista kura ta huncha matlab mera shreeman lay garayka kati paya kuraharu lay unko afno zindagi ya sakti down. Huncha jasto lagcha uni adhogati. Tira jahanchan jasto. Lagcha ani ma unlai kati thulo swarlay ghali garchu khahi bhanchu ya kura katakat garchau naniharu ya chimakiharu sabai ghagara. Garay bhanchan tara gurudev mailay. Jati unko chauma bhajay pani wastavma ma un prati kahi naramro sochdina bhitrabata santa vhayara risayako acting garchu matai hey gurudev k yo mailay galti po garayki. Kripaya malai kahi sujau dinosh. Na.
जति पटक सुने पनि सुनिरहु लाग्ने सुन्दा भित्र देखि मन मा आनन्द मिल्छ अझगुरु धेरै ज्ञान गुनका कुरा सुन्न पाउ,
सहि कुरा हो गुरूदेब हजुरको 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻हजुर संग भेट्ने ठूलो मन छ गुरू
गुरु जी हजुरकाे हर एपिसाेड हेरेर मैले आफ्नो जिवनमा जिउने कला लाई सुनेर धेरै रमाइलो जीवन जिउन जानेर अहिले धेरै खुशी छु हजुरलाई नमन गर्दछु हजुर माहान आत्मा हुनुहुन्छ
तपाईं को अति नै जीवन उपयोगी कुरा हरु सुन्नु पाउँदा अति नै खुशी लाग्यो सर हृदय देखि नै धन्यवाद छ यस्तै यस्तै ग्यानबर्दक कुरा हरु दिनु होला
गुरुदेव, कम्तिमा पनि १० पटकभन्दानी धेरै पटक सुनुसके, जत्ती सुन्यो त्यतिनै पटक यो हृदयमा चर्यायको घाउ सान्त बन्छ 😢😢😢😢😢🙏🙏🙏🙏😊
सबै सुनेर मनन् गर्नु पर्ने अति उत्तम प्रबचन, हार्दिक नमन् गुरु देव 🙏
हजुरको बचनबाणी निक्कै राम्रो लाग्यो गुरुजी
अहा, कति मार्मिक र घत लाग्दो प्रवचन गुरुको ! गुरुको यो प्रवचन मेरो जीवनमा त ठ्याक्कै मिल्याे, सम्भवतः धेरैकोमा मिल्छ होला, धन्यवाद गुरुलाई ! तर शत्रु मित्रमा परिवर्तन हुने कुरा भने केवल compromising terms मा मात्र लिन सकिएला, मेरो विचारमा !
अती उत्तम वाणी गुरु हादिक नमन । 💐💐🙏🙏
हरि ॐ गुरुदेव
अति सुन्दर बाणि
यस्तै कुराहरुमा बिदेशी मात्र गुरुहरू मानेको पाइन्छ तर तपाईंहरूले कसैलाई गुरु नमानी आफैं भित्र बाट (नेपाली वाट) नैं यो नेपालीत्व दर्शाउनु महान कुरा हो।न विदेशमा धन गयो न बिदेशीलाई गुरु मान्नु पर्यो।
हरि ॐ गुरु देव
जय सच्चिदानन्द
जति सुन्यो उति सुन्न मन लाग्ने हजुरको बचनबाणिले कति बेला आँखा रसाइदिन्छ पत्तै हुदैन,जब म डिप्रेसड हुन्छु तब हजुरको यि अमृतबाणि शब्द सुन्छु र आखाँ बाट आशु 😭😭😭🙏❤️❤️ झार्छु र आफुले आफुलाई हल्का महशुस गर्छु गर्छु अनि हजुरलाई 🙏💕💕💕💕 नमन 🙏 गर्दछु 🙏 गुरुदेव 🙏❤️❤️💖🙏❤️❤️💖🙏
Hari Om Gurudev
उपयुक्त सुत्र लगाउदा गुरूवरकाे बाणीलाइ सबैले मनन गरे अाफैलाइ राम्रो हुन्छ ।
हाे गरुजि तपाईकाे दुई शब्द मिठाे सुन पाउँदा मनै सान्ति भयाे जय गरु देब
हजुरको वाचन प्रेरणादायी लाग्यो ।
Ati Sundar .Naman Sadgurudev.
गौतम बुद्ध देख्न पाए झै भयो।धन्यावाद गुरू
गुरु दर्सन हजुर को प्रबचन सारै मन पर्छ केहि अगाडि बडनि हौसला मिलेको छ 🙏
गुरु देब नमन हजुर लाई साह्रै खुसी लाग्छ हजुर को बाणी सुनेर
सहि कुरा हाे गुरुजि, अाम जनतालाई राम्रो सुझाव दिनुभएको छ।
Hajurko prabchan sunda harska aasu aaya guru dev jaya hos🙏🙏
हरि ॐ गुरुदेव ! अत्यन्तै प्रभावकारि वाणी ।
ेगरुददेबहजुरकाप,बचनलेअाजप,भाबितभयेचाे्दबरशशमकेेलेरुयेररकेेलेसहेरबितायिरहेछुजाेमनमन चिन,ताछ तेहिदेखियेकाेभनछन,कतिलेपाग लभेेाभनछन,नसाेचेकानबुजेकाधेकुअामकततिनिधनयेकतिनिद,ाबनकिथानहनहुदेेनबिजेेछुकिनिभनकनेथेअडकलहुदेेनतेस,,बेलामायेशरिसतनउछकशेेलायिशुनाउ तपानशुनाउतपिड।उपचारकाेखाेजिमनछु
Sarai ramro hajurko prabachan sir and mitho aawaj pani sabai nakaratma soch haru hatera janxa sunda dhanney baad hjur laai sir
Dherai dherai dhandebad guru ji guru ji parnam 🙏🙏🙏🙏
Tika basnet guruji hajur mero buwa hunu huxa kinaki anuhar ra upadesh dine tarika eutai guruji sadar naman💑💑💑💑💑💑
एति राम्रो सिछ्या दिने हजुर लाइ मेरो प्रणाम छ
हार्दिक नमन गुरु , म नियमितरूपमा सुन्छु , जीवनाेपयाेगी शिक्षा
निक्कै व्यावहारीक पक्षलाई सहजिकरण र समाधान भेटिने हजुरका वाणीहरु जिवनोपयोगी सिद्द छन् ।
गुरुको कार्यक्रम टिकाराम दाजुसँगको अझ आकर्षक लाग्छन् ॥
हरिॐ कति सान्दर्बिक शब्द हरु ।,
Kati ramro ghyan jay hos hajur ko.🙏🙏🙏
Aaha kati ramro kura ho❤❤❤❤
अति राम्रो लाग्यो धन्यावाद गुरू
हरिहरि ॐ गुरूदेव प्रणाम गरे 🙏🌹🕉️
हजुरले भनेको त ठिकैहो गुरुजी बोलीले घोचेको त सहुला तर व्याभार ले गरेको कसरी सहने उसले गरेको हिसाब नसकिनजेल जिबन कसरी चलाउने न आफ्नो घरछ न परीबार ले साथ दिन्छ न लोग्ने ले यस्तो महगी मा कसरी बाच्नु बाल बच्चा लाई कसरी शिक्षा दिउ गुरुजी
जय गुरुदेव ! श्रीहरी ॐ तत्सत
गन्तब्य बिहिन यात्रा दर्सन बिनको जीवन चौतारी गफ भयो ,यो प्रबचन।
कति राम्रो जिबन बिज्ञान ,उत्कट जिबन बिज्ञान का सुझाव
सुन्दर वचन
Dherai ramro gyan guruji🙏🙏🙏🙏🙏🙏🙏
साह्रै चित्तबुझ्ने कुरा। कोटिकोटी नमन गुरुज्यु🙏
Dharri ramro gayan dinu vo guru G
सहि कुरा गर्नु भयो गुरुले सादुवाद छ।
wow ati ramro ra satya kura ..hari om gurudev dherai samjhana ra prem
नमस्कार गुरु म नुवाकोट देखि यो कार्यक्रम धेरै राम्रो छ म सुन्ने गर्छु याे कार्यक्रम जीवन विज्ञान हाम्रो पात्रको अडियो सामाग्रीमा समावेश गरिदिए अझै राम्रो हुने थियो।
मन पर्सन भयो गुरूदेब
धेरै राम्रो लाग्यो अति परस्त भयो मन धन्यबद
Ramroo lagayo guru baa
Very very helpful
Namaskar guru :) Hjur mero inspiration ani mero baba rupi bhagwan .love you ramesh baba thank you for jeevn bigyan
सहि कुरा हेा गुरुज्यू 🙏
Namaskar guru ji kati ramro arti sikaunu vayo hami pani therai sochai bata mukta vayeu dhannebad hajur lai
Your speech was much needed. It was very helpful Uncle.
very good speech
असाध्यै राम्रो छ गुरु
Hare krishana
Guru very good this bachana hjr i like
Hari Om guruji 🌼🌼🌼👏👏👏
हो त गुरुदेव अझ योग ध्यान मा लागेको थाहा पाएर जे गरे पनि हुन्छ भन्ने यही मौका खोज्ने हरु छन् प्रतिकार तर सजगता साथ रहेछ
Wooow life change garny words ,tqs so much sir
नमन गुरूदेब
100%right guru gee
Namaste guruji sarai Ramro video 🙏🙏🙏
हरि ॐ गुरु देब
हरि ॐ गुरुदेव 🙏🙏
Inspire vyee buwako kurale🙏🙏🙏🙏🙏👀👀
Dherae ramro kura sikaunu vayo guru .namaskar
सहि कुरा gurujee
चित्त बुझ्दो कुरा मन छोयो
Soo heart touching.thank you Guru ji
हरी ॐ गुरूदेव
Good analysis gurudev .
Jai hos
जय गुरु देव
Pranam sad guru mero dhanyabad yo mitho prabachan. Dinu bhayakoma ra guru. Hajur lai mero auta prashna. Cha. Kripaya dinuhos na ma manmanai yo prashna rakhi rahanchu uttar lay bhancha yasto vhayama thikai ho hey gurudev ma. Ghar ki ama hu. Kohi bella ma mathi pariwar bataarista kura ta huncha matlab mera shreeman lay garayka kati paya kuraharu lay unko afno zindagi ya sakti down. Huncha jasto lagcha uni adhogati. Tira jahanchan jasto. Lagcha ani ma unlai kati thulo swarlay ghali garchu khahi bhanchu ya kura katakat garchau naniharu ya chimakiharu sabai ghagara. Garay bhanchan tara gurudev mailay. Jati unko chauma bhajay pani wastavma ma un prati kahi naramro sochdina bhitrabata santa vhayara risayako acting garchu matai hey gurudev k yo mailay galti po garayki. Kripaya malai kahi sujau dinosh. Na.
जय श्रि कृष्ण जय श्रि राधे राधे 🎂🎂🍟🍟🍓🍓🍎🍎🍅🍅😍😍
हैन गुरु जी राम्रो गर्दा गर्दै कहिल्यै उस प्रती नराम्रो नसोच्दा पनि खेदो खन्न छोडेनन यो हजुरको वाणी त म मा लागू भएन जस्तो लाग्यो
हजुर को परभचन अति सुन्दर परभचन छ। सुनि रहुजै लाकछ मलाई
Sarae mitho kura buwa
मन बुझाउन काहा पुगिन के गरिन तर पनि सकिन दुखि र गरिबलाई भगवानको पनि नजर पर्दैन।
माफ गर्नुहोला गुरु जी।
अपमान सहेर बस्नुपर्छ भन्ने अग्रज पनि हुनेरहेछन् गुरु।
Hari om guru dev
❤❤🎉
Thank you sooo much guru g💐
Oky
Guru ji koti koti naman🙏🙏 yo video merai lagi baneko jasto lagyo harek sajh,bihan sunne garxu hajur ko prabachan
जय श्री गुरू जी नमस्कार
मज्जा लाग्याे!!!
wow good job
Jay Jay ho guru dev 🙏🕉️🙏
गुरु नारायण
Jya Sheeri radhe
Thiki vannu
Vayo
हरि ॐतत्सत !
सत साहेव
Namaste guru ji dhanyabad akdamai ramro bichar 🙏🙏🙏
हरि ॐ जय गुरुदेव |
Radhe radhe Kati ramro dhanyebad hajur lai
Thank you for uploading such videos guru g. I listen to you every morning instead of news these days.
hari om
Naman guru jee 🙏🙏🙏
अति मन पर्याे।
जयनारायण
Sarai,, man, xoyo
🙏🏻sahi vannu vayo
Ekdam thik ho hajurko vanae..
Jaya hos
Thanku