कोच प्रमोद ले निक्कै नै मार्मिक मात्र हैन अतिनै गहिरो कुरा भन्नु भयो- बल बहादुर बारे! उनले आफ्नो समुदाय लाई प्रतिनिधित्व मात्र गरेनन, प्रेरणा पनि दिएका छन! बल बहादुर लाई म पनि धेरै miss गर्ने छु! शुभ कामना बल बहादुर , झापा को भुमिपुत्र!
mespang rai jati sukai marmik kura bolos tar yo voice ma rajnitik hunxa balbahadhur lai vote audaina choch pramod ly harxu vanera rajnitik garera nikaleko ho natra ram limbu vanda dherai ramro voice balbahadhur ko xa
भलबहादुर दाजु तपाईं एउट सङित को चम्काकिनि तारा हुन, हार कहिले नखानुस यो एउटा फर्मेट को कारन जानु पर्यो तर तपाईं सधैं हाम्रो मन मुटु मा बस्न सक्नु भएको छ। We miss you daa😭😭
कोच प्रमोद ले निक्कै नै मार्मिक मात्र हैन अतिनै गहिरो कुरा भन्नु भयो- बल बहादुर बारे! उनले आफ्नो समुदाय लाई प्रतिनिधित्व मात्र गरेनन, प्रेरणा पनि दिएका छन! बल बहादुर लाई म पनि धेरै मिस गर्ने छु! शुभ कामना बल बहादुर , झापा को भुमिपुत्र!
बल बहादुर राजबङ्शी।😍😍गड ब्लेस तपाईंको स्वरमा एउटा बेजोडको सम्भावना छ। यो एउटा प्रतिस्पर्धा थियो। प्रतिस्पर्धा मा हारजित हुन्छ नै। तपाई जितेर जाँदै हुनुहुन्छ।तपाईंको साङ्गितिक यात्रा् सफल रहोस ।
बल बहादुर 2भोट ले पछि पर्नु भयो,, Voice बाट मात्र जानु भको हो हाम्रो दिल मा बस्नु भको छः,आगामी दिन को लागि सफलता को हार्दिक सुभकामना!!बल बहादुर अब्बल हुनुनछ!!!
बलबहादुर भाइ, voice of nepal को मंच बाट आफ्नो बुलन्द पहिचान रचेर हामी जुरोपानी निवाशी लाइ कृतज्ञ बनायका छौ । आगामी दिनहरु मा सफलताको हार्दिक शुवकामना छ ।
BAL Bahadur Rajbanshi You R Already winner for millions Hearts ,it just realty show bt real show is bigining do not loose ur hope & Ur A versatile Singer ,, keep hardworking & confident Wishing you all the very best 🎉🎊👌👍 U will rock Oneday❤❤
बल बा•भाईलाई आगामिदिन हरूमा सफल साङ्गीतिक यात्राका लागि अनगिन्ति शुभकामनासहित बधाई! रह्यो सम्पन्न ता को कुरो। राजबंशी झापा मोरङ्ग सुन्सरि मा मात्र सिमित जाति हो । भोटिङ सिस्टम ले गर्दा जुन जात जाति को बाहुल्यता र सम्पन्न छन् तिनै अगाडि गएजस्तो बेलाबखत भै नै रहन्छ,,त्यसैले भोटिङ गर्दा जात धर्म भुगोल सम्पन्नता या बिपन्नतालाई नमिसाई उसको क्षमताको सहि मुल्यांकन गरिदिए राम्रो हुनेथियो ।।।। या जजको निर्णय र भोटिङ सिस्टम लाई 50-50 गरेदेखि निस्पक्ष हुनेथियो कि!!! याहा फेरि लाहुरेहरूको भारू र डलरकै भरमा बुद्ध लामाको जन्मभएझै अरू कोहि नजन्मियुन्!!!
बलबाहदुर भाई बधाई छ voice of Nepal top 9 हुनुभएकोमा हरेस नखाउ भाइ तिम्रो भबिस्य राम्रो छ । तपाईंको बिचाराको हामी सधै कदर गर्दछौ र तपाईंले भबिस्यमा तपाईंको समुदाय राजबङ्सी सभ्याता र नेपाली सङ्गितलाई अगाडी बडाउनुहोल ।
मैले बलबहादुरको गीत सुनेर सधै मज्जा लिन्थे। गीतै भुलीरहनेहरूलाई भोट हाल्दै बसे,तर आज अचानक किसानको छोरो भएको परिचय दिदै बाहिरीदा मलाई अब voice of nepl नै हेर्न मन लागेन। भोट नदिएर ठूलो गल्ति गरेछु मैले।
sojo manxe jatiyatako karamat ho pramod kharel ly afu jitnalai balbahadhur lai nikaleko ho rajnitik vairaxa ram ra mechu lai sabai rai limbu tamang gurung magar ly vote garxa vanne tha xa tei vayera ho
Sab bhanda Badhi vote Paune nai bal Bahadur ho! Tai pani out. Bichara Rajbanshi! Geet Lai Geet jasto gauna sakne Manche ho Bal Bahadur! Aru ta bigarne, besur ma afno tal le gaune matra Chan! Remix pani gaune chai best performer re! Bichara Nepali music🤣
कसै को पछाडि नलागी बोल्नु पर्दा आज सम्म को दमदार प्रस्तुती भनेको नै राम लिम्बु को र बिकास लिम्बु को हो त्यसै ले हाम्रा लाई नभनि राम्रो लाई भोट गरिदीनु होला धन्यवाद 🙏
नत, जगलटा नत, कानमा मुन्द्रा नत, मुखमा दारा यसरी साधरण मान्छे पनि त Rock Star बन्न सकिदो रहेछ त अनि दुनिय भरी को नौटङ्कि चही किन ? सन्दर्भ राम लिम्बू को 👍️👌
बल बाहादुर भाई तपाई ले हार्नु भाको छैना,समय पर्खीनु होस एक दिन तपाई को मेहेनत को फल अावश्य पाउँनु हुने छ ,प्रगति को कामना हजुर लाई। तपाई मेरो राम्रो गायक हो ल
Ram’s performances are flawless. He keep audiences entertained and connected through out his performance. He surely deserves more votes, love and support.
Sanis is till here due to his blind round performance lai lai, and janta pani blind vayera tehi blind round ko performance samjidai blindly vote didai chan 🤣🤣 wake up... 🤣🤣
Bal Bahadur Rajbansi has unique voice , i got surprise why he was out in the Voice . Bal bahadur bhai , this is not the end plz keep singing . God bless you always bhai . 👍👍👍👍👍👍👍👏👏👏👏👏👏👏
Dear Ram and Mechu: OMG 😳 what a competition for top 8 finalist, I like you both! Guys please vote your favorite contestants. Love Nepali music. Jay Nepal!!! ✌️ ❤️ 🙏🏼
नमस्ते🙏🙏🙏🙏 सबैजनालाई। म प्रमाेद खरेल । हजुरहरुलाई आज को प्रस्तुती कस्तो लागिरहेको छ? आजको elimination राउन्ड्मा बलबाहदुर out भयकोमामा निकै दुखित छु। कृपया प्रतिकृया गरिदिनुहोला। साथ्साथै मेरो Channel subscribe गर्न नभुल्नुहोला
Final ma Sanish out hunu parcha ani GEETA hunu parxa ..... aaja pani Sanish le lyrics birseko thiyo ...... He doesn't deserve to be in the TOP 4. In the end, RAM is the sure certain winner.
बल बहादुर राजबन्शीजि सानो मन नगर्नुस ,तपाइले भोइस अफ नेपालको यो राउन्ड सम्म आएर धेरै चिज प्राप्त गरिसक्नुभो।सुनौलो भबिस्यको शुभकामना ,तपाइको नयाँ गित सङित सुन्न पाउ ,good luck
Really heart touching kura garnu vo Bal Bahadur. You are so innocence . Matra euta plate form bata out hunuvako ho. Real music life struggle ta suru vayeko xa. Best of luck brother.
VON मै बल बहादुरको सबभन्दा Highs भोट थियो, र अहिले सम्म कुनै पनि बटम मा परेको पनि थिएन बल बहादुर,,, बरु राम र मेचु बटम मा परिसकेका छन्,,, बल बहादुर आउट हुनुमा आफ्नै कोच प्रमोदको राजनिती हुनुपर्छ।। राम र मेचुलाई अघाडि लाने।। बल बहादुर लाई अघाडि लगेको भए भोटले जित्ने सम्भावना थियो।।
Bal bahadur Da 💜 He is my neighbour...yes he belongs to very normal family...ra maele dekhya xu waha ko singing struggling phase.... Da......u are always a winner for us ☺️ Love from Juropani-Gauradha
Thanks, Voice of Nepal for raising voice against the acid attack which was the most important event of the show, I would say. And Happy Birthday Yanki. You don't need to work hard but always work smart cheers!!
Goodluck bruhh Bal Bahadur, you will be the finest singer from Npl.. Ram Limbu should be the winner and good luck bruhh Ram Limbu.. bruuh love from Cali :)
Bal bahadur vai ko voice dharai ramro xaa unik xaa soo plz sangit lai nirantarta dinu hola Hajur dharai mathi pugnu hunu huna xaa god bless you 🙏🏻🙏🏻🙏🏻🙏🏻
बल बाहादुर राजबङ्सी आउट हुदा यो मन धेरै दुखेको छ , तपाईं हरेस नखानु होला तपाईं सफल भै सक्नु भयो , तपाईं साङ्गितिक क्षेत्र को उज्वल नक्षत्र हो , आगामी दिन मा तपाईं को अझै बढी सफलता को शुभकामना बल बाहादुर दाइ
Ahile samma kai sabvanda utkriththa prastuti yaniki the voice of nepal season 2 ma mr. Bal bahadur baata (Galti hajar hunxa) who's liked बल बहादुर like hit here❤️❤️
कोच प्रमोद ले निक्कै नै मार्मिक मात्र हैन अतिनै गहिरो कुरा भन्नु भयो- बल बहादुर बारे! उनले आफ्नो समुदाय लाई प्रतिनिधित्व मात्र गरेनन, प्रेरणा पनि दिएका छन!
बल बहादुर लाई म पनि धेरै miss गर्ने छु! शुभ कामना बल बहादुर , झापा को भुमिपुत्र!
Ram
Ma pani dherai miss garxu love you bal. B ji really miss you so much
mespang rai jati sukai marmik kura bolos tar yo voice ma rajnitik hunxa balbahadhur lai vote audaina choch pramod ly harxu vanera rajnitik garera nikaleko ho natra ram limbu vanda dherai ramro voice balbahadhur ko xa
झापा मोरङको pure भुमीपुत्रहरु भनेको राजबङ्सी सतार कोचे मेचेहरु मात्र हुन
जै मुलबासी ....!
जै भुमीपुत्र........!!
Haha. Pramot le sabai jhapali lai matra. Chaneko
भलबहादुर दाजु तपाईं एउट सङित को चम्काकिनि तारा हुन, हार कहिले नखानुस यो एउटा फर्मेट को कारन जानु पर्यो तर तपाईं सधैं हाम्रो मन मुटु मा बस्न सक्नु भएको छ। We miss you daa😭😭
कोच प्रमोद ले निक्कै नै मार्मिक मात्र हैन अतिनै गहिरो कुरा भन्नु भयो- बल बहादुर बारे! उनले आफ्नो समुदाय लाई प्रतिनिधित्व मात्र गरेनन, प्रेरणा पनि दिएका छन!
बल बहादुर लाई म पनि धेरै मिस गर्ने छु! शुभ कामना बल बहादुर , झापा को भुमिपुत्र!
राम लिम्बुले नै The Voice Of Nepal season 2 जित्नु पर्छ।💕💕सबैले रामलाई भोट गरौ ल।💕💕😍
Yes ram le nai jitnu parxa
Sanishlai vote garam hi voice of Nepal season 2ko winner vote for sanish
Bishnu Bhattarai sahi ho
राम को नाम सबै भन्दा पहीला अाउदा को को खुसि हुनुभयो।। lady machu लाइ सेब गरेको मा सबैलाइ धन्याबाद।।
Pramod Sir,, solute to your respect for all communities & cultures... great thought Sir.
Thanku so much for your support and love
i will like to thanku all of you from my heart
धेरै भोट आयोस
Fully support
good luck bro
Vai temla jktauneh ho...dhukka hau❣️🇳🇵
Best of luck ram n God bless u
Ram limbu lai derai derai suvakamana 💕💞💖💖🎙️🎧🎶🎵🎼🎷🎺🎸🎤
bal bahadur ji lai salute garne haru plzz yata...
Dukha lagyo yeti ramro calakar niskinuparda
Kahile naharnus keep it up daju
Vote garne Vela Aalu herera Basis aaile cmt maa ganta khana salute garxas myakuri
बलबहादुरजी out हुदा दुख लाग्यो !
प्रमोद सरको speech ले मन छोयो !
बलबहादुर आउट हुँदा सारै दुख लाग्यो।तपाईंको यात्रा टुंगिएको छैन,बल्ल अब सुरु भएको छ सफलताको शुभकामना छ बलबहादुर जि✋✋✋✋✋✋✋✋✋👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
तर बलबहादुर आफैमा परिपक्क कलाकार हो चिन्ता नलिनुस कुनै दिन आउँछ पालो बिफलता नै सफलताको खम्बा हो ,,
Ho pakai Palo aaux
बल बहादुर राजबङ्शी।😍😍गड ब्लेस तपाईंको स्वरमा एउटा बेजोडको सम्भावना छ। यो एउटा प्रतिस्पर्धा थियो। प्रतिस्पर्धा मा हारजित हुन्छ नै। तपाई जितेर जाँदै हुनुहुन्छ।तपाईंको साङ्गितिक यात्रा् सफल रहोस ।
धेरै भन्दा धेरै भोट गरिर राम लिम्बु लाई जिताउनु पर्छ है मेरो प्यारो साथी हरु बधाई छ राम लिम्बु भाई # जय नेपाल #🇳🇵🇳🇵🇳🇵🇳🇵😭
himmat nahar
Merot vote app nai khule na hou.
Ok aba ram Limbu lai vote ko barsa garaunu parxa ra winner banunu parxa
Done👍👍👍
बलबहादुरको सुमधुर मीठो स्वर र गित गाउनु हुन्छ।अब तपाईंको नयाँ गित एल्बम छिटै सुन्न र हेर्न पाउन best of luck
Very nice
You tube ma uhako afnai githaru xan tapailai thaha nahuna sakxa .....sunnuhosh
@@drbhope3673 hunx sir
बल बहादुर 2भोट ले पछि पर्नु भयो,,
Voice बाट मात्र जानु भको हो हाम्रो दिल मा बस्नु भको छः,आगामी दिन को लागि सफलता को हार्दिक सुभकामना!!बल बहादुर अब्बल हुनुनछ!!!
बलबहादुर भाइ, voice of nepal को मंच बाट आफ्नो बुलन्द पहिचान रचेर हामी जुरोपानी निवाशी लाइ कृतज्ञ बनायका छौ ।
आगामी दिनहरु मा सफलताको हार्दिक शुवकामना छ ।
बलबाहादुर निस्किदा दु:ख लाग्ने को को हुनु हुन्छ
🖐
Malai pani dukha lago
Me too
Me 😵😵
Ma sad xu
BAL Bahadur Rajbanshi You R Already winner for millions Hearts ,it just realty show bt real show is bigining do not loose ur hope & Ur A versatile Singer ,, keep hardworking & confident Wishing you all the very best 🎉🎊👌👍 U will rock Oneday❤❤
बल बा•भाईलाई आगामिदिन हरूमा सफल साङ्गीतिक यात्राका लागि अनगिन्ति शुभकामनासहित बधाई!
रह्यो सम्पन्न ता को कुरो।
राजबंशी झापा मोरङ्ग सुन्सरि मा मात्र सिमित जाति हो ।
भोटिङ सिस्टम ले गर्दा जुन जात जाति को बाहुल्यता र सम्पन्न छन् तिनै अगाडि गएजस्तो बेलाबखत भै नै रहन्छ,,त्यसैले भोटिङ गर्दा जात धर्म भुगोल सम्पन्नता या बिपन्नतालाई नमिसाई उसको क्षमताको सहि मुल्यांकन गरिदिए राम्रो हुनेथियो ।।।।
या जजको निर्णय र भोटिङ सिस्टम लाई 50-50 गरेदेखि निस्पक्ष हुनेथियो कि!!!
याहा फेरि लाहुरेहरूको भारू र डलरकै भरमा बुद्ध लामाको जन्मभएझै अरू कोहि नजन्मियुन्!!!
जुन स्वरले यहाँ सम्म ल्यायाे त्याे स्वर त अाफैं सँग छ तसर्थ अझ अगाडि बढने शुभकामना from Australia
आज धेरै दुखी छु बल बहादुर आउट भएकोमा सायद अब राम लिम्बुलाई जिताऊ अभियानमा लागिन्छ राम लिम्बू हिरो सबैले भोट गरौं राम लिम्बुलाई जिताौं
100%
honest man ho ho vote garu ram lai
100% Ram winner ✊🏻
Sai ho
Loo garum ta
🙏 plz everyone vote for him 👉🤵Ram limbu 😘😘😘 ❤️❤️🥰 hamro lai hoinh 👍ramro lai vote garou ......
Ram ram ram very misss you...
u r the king man😍😍😍
Always ram limbu
Neeta Rai PrabhuPAY is not allowing me to vote him more 😢😢
Ram vai badhaux
बलबाहदुर भाई बधाई छ voice of Nepal top 9 हुनुभएकोमा हरेस नखाउ भाइ तिम्रो भबिस्य राम्रो छ । तपाईंको बिचाराको हामी सधै कदर गर्दछौ र तपाईंले भबिस्यमा तपाईंको समुदाय राजबङ्सी सभ्याता र नेपाली सङ्गितलाई अगाडी बडाउनुहोल ।
बलबहादुर राजवंशी मेरा प्रिय गायक हुन।
मैले बलबहादुरको गीत सुनेर सधै मज्जा लिन्थे। गीतै भुलीरहनेहरूलाई भोट हाल्दै बसे,तर आज अचानक किसानको छोरो भएको परिचय दिदै बाहिरीदा मलाई अब voice of nepl नै हेर्न मन लागेन। भोट नदिएर ठूलो गल्ति गरेछु मैले।
सबै ले अबको शुक्रबार राम लिम्बु लाई भोट गरि दिनु हुन अनुरोध छ plz plz
बल्ल सबै को आँखा खुलेछ बुद्दी पनि पुगेछ राम राम भने को थियो भोट पनि राम लाई नै दियछ राम save हुदा खुसी हुने कोको छ्न
sabai banda derai khusi ma xw bro I'm big fan ram limbu
Sahi ho
yes
Last dherai ma fida kya broo
I'm happy ram is save
राम लिम्बू लाई साथ सप्रोट भोट गर्नु हुने जति ले एता हाजिर गरुम है साथीहरू लु
Mechu
अझै राम लाई हाम्रो आवाश्यक छ है साथी हो मिस यु बल बहदुर दाई
बलबहादुर जस्तो मान्छे अझै माथि जानुपर्ने थियो .... तर पनि आगामी भविस्यको धेरै धेरै शुभकामना !!
Yss dherai ramro voice vako manxe malai sarai man parxa bestop bal badur har nai jit ho...
sojo manxe jatiyatako karamat ho pramod kharel ly afu jitnalai balbahadhur lai nikaleko ho rajnitik vairaxa ram ra mechu lai sabai rai limbu tamang gurung magar ly vote garxa vanne tha xa tei vayera ho
Yes dherai ramro voice xa 😭😭😭😭😭😭😭😭😭😭😭😭
k garne hajur lyric bigrine manxe paisa le save hunxa sojo ra normal manxe haru ba bahadur jasari out hunxan. Sabai paisako kamal.
Sab bhanda Badhi vote Paune nai bal Bahadur ho! Tai pani out. Bichara Rajbanshi! Geet Lai Geet jasto gauna sakne Manche ho Bal Bahadur! Aru ta bigarne, besur ma afno tal le gaune matra Chan! Remix pani gaune chai best performer re! Bichara Nepali music🤣
त्यो क्षण राम अगाडि बढाएर सबै भोट दिनुहुने सबै सबैलाई फेरि पनि अघि बढाइदिदै जिताइ दिनुहोला।।
बल बहादुर अल रेडि स्तर बाकी सङ्गातिक यात्रा सफल रहोस् बल ब्रो
कसै को पछाडि नलागी बोल्नु पर्दा आज सम्म को दमदार प्रस्तुती भनेको नै राम लिम्बु को र बिकास लिम्बु को हो त्यसै ले हाम्रा लाई नभनि राम्रो लाई भोट गरिदीनु होला धन्यवाद 🙏
Hus
नत, जगलटा नत, कानमा मुन्द्रा नत, मुखमा दारा यसरी साधरण मान्छे पनि त Rock Star बन्न सकिदो रहेछ त अनि दुनिय भरी को नौटङ्कि चही किन ? सन्दर्भ राम लिम्बू को 👍️👌
Bal bhadur bhai jewanko sangiti yatra ma sadai agari bardai januos jewan ko yatra dherai lamo xa good luck bhai 👍🏾👍🏾 💗💕💗 best singer God bless you .
Bal bahadur also a kind of talented singer.hope he'll succeed in upcoming days in his music career..
बल बहादुर किंग नै हो भ्वाइस को ट्याग त मिलेन अरु त बाटो हरु छन्
बलबहादुर जि को भबिस्य राम्रो च god bless you bro😍
ल बधाई छ राम भाइलाई ।साथै मेचुलाइ नि हिजोको गितले दर्शको मन जिताएको छ मेचुले।
प्रमोद सर तपाईंको निच्चल भावना प्रती म सलाम गर्न चाहन्छु। र बल बहादुर सर तपाईंको आगमी दिन को साङ्गितिक यात्र सफल रहोस।
Shor ko dhani ramro mithas aawaj xa bhai har na khanu himmat rakhnu parxa bhai god bless you bhai
Plzz
Ram Limbu Lai dherai vote garam sop Jana milera
face Lai hoina voice Lai Maya garam
Niraj Sharma sahi ho
pahilae knockout hunu parne voice haru yeni haru
Voice kai maya gare ni sanish pani xa...
Sanish
Niru Rai are you seriously rai ? Or fake last name lol
बल बाहादुर भाई तपाई ले हार्नु भाको छैना,समय पर्खीनु होस एक दिन तपाई को मेहेनत को फल अावश्य पाउँनु हुने छ ,प्रगति को कामना हजुर लाई। तपाई मेरो राम्रो गायक हो ल
Ram’s performances are flawless. He keep audiences entertained and connected through out his performance. He surely deserves more votes, love and support.
Ya let's vote him
म यस्तो गित गाउछु, जुन प्रेम गित बनोस् । wish you all the Best बल बहादुर
प्रमोद दुजु के😗😘😘😘
सारै राम्रो के गफ झापालीको बास्ना आइराछ❣️❣️
बल बहादुरले संगित लाई निरन्तरता दिनु हाेला बिजेता ठुलाे कुराे हाेईन
Pt pt you are right 👏👏
Bal bahadur is feelling of king
Not a bad singer he is excellent singer.
yes
Michu dimal
Michudimal is save
Yes 😍 jai gorkha 🙋🙏🙏
Balbahadur sang well❤️❤️
Sanis Gita always forever vote for ❤️❤️❤️ jati sakdo chado hit like Raju jojo 😘😘
Sanis is till here due to his blind round performance lai lai, and janta pani blind vayera tehi blind round ko performance samjidai blindly vote didai chan 🤣🤣 wake up... 🤣🤣
Bal Bahadur Rajbansi has unique voice , i got surprise why he was out in the Voice . Bal bahadur bhai , this is not the end plz keep singing . God bless you always bhai . 👍👍👍👍👍👍👍👏👏👏👏👏👏👏
balbahadur dada u r the best ....
best forever and ever ...
can't control my tear 😥😥😥😥
muchhh love bro
God bless you ....
Ram ra mechu ko fan haru aeta hajir hunu hai hjr haru love you both ram and mechu🎤🎸🎺🎷🎼🎵🎶🎧💖💞💕💗🥁🎻
मेछु धिमाल😘😍 कालो टीका को आशिर्वाद लागि रहयोस हैत😘😍
Thank you so much promod dada ,, RAM and mechu 🌟
बल बाहादूर जी को आवाज मा " मइले छोयेको पानी चलदईन " भन्ने गीत सुन्ने धेरई इच्छा थियो यश कुमार जी को गीत
1)Ram Ram Ram
2)Mechu Dhimal दुबैलाई गुड लक! सबैले भोट धेरै- भन्दा धेरै गरौ है!!!!
बल बहादुर जि खत्रा दामी प्रतिभा भयको ब्याक्ती हुनुहुन्छ तर बाहिरिनु भयो उहालाइ सफलताको लागि सुभकामना
Best of luck ram
Balbahadur is the best
But ramro Lai vot aawdaina raix hamrolai matra aawdo raix
Balbahadur aaj out nahunu parne thiyo
So bad 😭😭
फेरी पनि बधाई छ राम लिम्बु लाई 😍😊😊
Dear Ram and Mechu: OMG 😳 what a competition for top 8 finalist, I like you both! Guys please vote your favorite contestants. Love Nepali music. Jay Nepal!!! ✌️ ❤️ 🙏🏼
You are such a great inspiration singer balbhadra ji 🙏
मेराे अाइडल हाे बल बहादुर राजवङसि हजुरकाे सबै गितहरू हेरेकाेछु ,सारै राम्राे सुर थिरलिङ सस्टेन नाेटहरू छ तपाइकाे
Ram vaneko ram nai ho .,vai ko presting ramro keep it up and bless u lots ,💞💞💞💞💞💞💞💞
अब आउदो हप्ता राम लिम्बू लाई दुख कष्ट नगरी भोट् गर्नु पर्छ राम लिम्बू को फेयान जति ले।।
बल बहादुर आफैमा बेस्ट सिंगर प्रमाणित गरेका छन ।
Balbadhur all the best agami din haru ko laghi ...🙌🙌❣❣👍👍Dukha laghyo out hudha....
Ram limbu deserve voice of Nepal trophy pls vote him as much as u can and make him winner as well thanks. 😊
U right
Ram is a king of voice of nepal season 2 please support to him.
बलबहादुर रुलले बाहिरिएकाे मात्र हाे उतिकै मायाँ छ।
Best of luck Ram dada.u love you😍😍😍😍😍😘😘
Ram Ram Ram
Ram jati yata tir hai🙏🙏🙏
बल बहादुरको आगामी जीवनको शुभकामना
Bixod ko belaiii maa..song pani ustai gayera gayo...anyway balbahadur bhai bhabisye ko aagami dinharu ko dheraidherai shuvkamna 👍👍❤❤
नमस्ते🙏🙏🙏🙏 सबैजनालाई। म प्रमाेद खरेल । हजुरहरुलाई आज को प्रस्तुती कस्तो लागिरहेको छ? आजको elimination राउन्ड्मा बलबाहदुर out भयकोमामा निकै दुखित छु। कृपया प्रतिकृया गरिदिनुहोला। साथ्साथै मेरो Channel subscribe गर्न नभुल्नुहोला
so sad balu da out hunu vayera 😭😭😭
Solti....dherai fake id vaye temro yarr keii garata......chinnai gaaro....officialookharama❣️🇳🇵
voteing system iz not Good for better singer .....so sad....????
12 jana ma vote ko adhar ma xanaut hunu parne ho not for pramod team
So sad.... .......
ram limbu winner of voice nepal♥️♥️🙏🙏
Ringht gud
Top 4
Deep: Bikash Limbu
Pramod: Ram Limbu
Raju: Sanish Shresth
Astha: Aarif Rauf
sanish chai out hunuparxa
Mero guess pani yei ho hai thyakkoi
Ram is the most deserving talent so far.
Final ma Sanish out hunu parcha ani GEETA hunu parxa ..... aaja pani Sanish le lyrics birseko thiyo ...... He doesn't deserve to be in the TOP 4. In the end, RAM is the sure certain winner.
@@rock7world obiusly
बल बहादुर राजबन्शीजि सानो मन नगर्नुस ,तपाइले भोइस अफ नेपालको यो राउन्ड सम्म आएर धेरै चिज प्राप्त गरिसक्नुभो।सुनौलो भबिस्यको शुभकामना ,तपाइको नयाँ गित सङित सुन्न पाउ ,good luck
Really heart touching kura garnu vo Bal Bahadur. You are so innocence . Matra euta plate form bata out hunuvako ho. Real music life struggle ta suru vayeko xa. Best of luck brother.
VON मै बल बहादुरको सबभन्दा Highs भोट थियो, र अहिले सम्म कुनै पनि बटम मा परेको पनि थिएन बल बहादुर,,, बरु राम र मेचु बटम मा परिसकेका छन्,,, बल बहादुर आउट हुनुमा आफ्नै कोच प्रमोदको राजनिती हुनुपर्छ।। राम र मेचुलाई अघाडि लाने।। बल बहादुर लाई अघाडि लगेको भए भोटले जित्ने सम्भावना थियो।।
राजेस पायलकाे जस्ताे भाेईस म्याच गर्छ तर बलबहादुरकाे अावाज अति मिठाे छ
Agreed..Maile ta blind round ma bal bahadur ko bare ma tyo sano video clip dida nai rajeshpayal rai ko jasko awaj lageko thiyo
Agreed! Future Rajesh Payal Rai of Nepali music!
Hiii
मेचु धिमाल बैनी लगाएत सम्पूर्ण contestants लाई अर्को round मा बधाई! I would like to see Mechu बैनी in the finale.
Sanesh is best
बल बाहादुर मिस यु धेरै 💘💘💘😢😢😢😢😍😍😍
Bal bahadur Da 💜
He is my neighbour...yes he belongs to very normal family...ra maele dekhya xu waha ko singing struggling phase....
Da......u are always a winner for us ☺️
Love from Juropani-Gauradha
dai bhan na lamo k ko da vanera chatak dekheko !
बलबहादुर को गित को प्रतिछ्या गर्दछु.
Uhako githaru yiu tube ma xan herna saknubhunxa
I will be missing Bal Bdr raj,,,
God blessed you in every steps of your life🙏👍♥️♥️ & good luck for your future singing career 🙏🙏🙏👍✊✊
राम लिम्बू लाई मन परउने हाजिर हउल
Ram 👍🏼👍🏼👍🏼
Ram limbu 👌👌👑
Man paraune matra hqina plz plz plz sabailea Ram laai vote pane gardinu hai 😍😍😍😍😍😍😍😍
Ram dherai ramro singing ho
Rajbanshi समाज की बहुत गाव की बात है
Thank You Bal bahadur Rajbanshi Dada🙏🙏 Me India Se Hu
बलबाहादुर यो भन्दा अझै माथी जानू पर्ने थोयो
Thanks, Voice of Nepal for raising voice against the acid attack which was the most important event of the show, I would say. And Happy Birthday Yanki. You don't need to work hard but always work smart cheers!!
नमस्ते म दिप श्रेष्ठ।🙏🙏
हजुरहरुलाई यो episode कस्तो लाग्यो?
कृपया प्रतिकृया दिनुहोला।
धन्यवाद
बेस्ट
Goodluck bruhh Bal Bahadur, you will be the finest singer from Npl..
Ram Limbu should be the winner and good luck bruhh Ram Limbu.. bruuh love from Cali :)
Bal bahadur vai ko voice dharai ramro xaa unik xaa soo plz sangit lai nirantarta dinu hola Hajur dharai mathi pugnu hunu huna xaa god bless you 🙏🏻🙏🏻🙏🏻🙏🏻
यस्तै हो यहाँ राम्रो लाई भन्दा नि हाम्रो लाई सपोट हुन्छ The voice of nepal ko manch chhodepani sangittik yatra na chhodnu bal bahadur miss you
Ram💪
Ram is ram nani...lets vote him hai...
we goona all miss you bal bdr 😍 अागामि दिनहरुमा हजुरको संङ्गित करिअर उच्च रहोस सफलताको धेरै शुभकामना "!
बल बाहादुरलाई भबिष्य राम्रो गर्नुस हार्दिक शुभकामना ।
I'm frm India....BaL BahaDuR You r Best of Best ....miss u...bro
Sanjay Dracul
Ram limbu
Gita sharma
Yanki top 4 singer voice of nepal
Plzz Sanish lai vote garnu hola ra
Ma pani garxi
king is limbu so guys vote for Ram limbu,
Congratulations Mechu and Ram
जस्को पैसा धेरै छ उस्ले जित्ने हो तर जित्नु प्ररनेत राम राम राम लिम्बुल ले हो