राजेस पायल राईकाे घाेणे किक खाने युवा पहिलाे पटक मिडियामा || घटनाकाे नालि बेलि सुनाउदै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • आदारणिय दर्शक महानुभाबहरु सबैमा हाम्राे याे Hit television Nepal private Limited काे आधिकारिक युटुब च्यानलमा स्वागत गर्न चाहान्छाै,यहाहरुले च्यानल Subscribe गर्न बाकि छ भने च्यानल Subscribe गरेर हामिसङ्गै रहनु हाेला ।
    हामी यहाहरु माझ आधिकारिक रुपमा प्रस्तुत भइ रहेका छाै।
    यश च्यानलमा प्रसारण भएका भिडियाे सामाग्रिहरु अन्य Application हरु फेसबुक पेजमा चाेरेर बिना अथाेरिटि अपलाेड गरेकाे पाइएमा कपि राइट हानिनेछ भने कानुन त कारबाहि गरिनेछ र रु .१००,००० । एक लाख जरिवाना गरिनेछ ।
    Auto Generate मा भिडियाे पबलिक गरेकाेले यश च्यानलमा भकाे फाेटाे,भिडियाे,मिउजिक,फेसबुक पेज तथा अनय Application चाेरेर हालेकाे पाइएमा Auto कपि राइट लागने समेत जानकारि गराइनछ ।
    बिरु लिम्बु कार्यरत सस्था :- फाेनिज पत्रकार महासङघ प्रदेश नम्बर १ अनुशासन समिति समयाेजक ।
    श्रम चाेरेर हाेइन श्रम गरेर खाने गराै ।।
    Host,Editor :- Biru papo Limbu
    Thanks For kindness visits to our Hit television Nepal private Limited Authentic You tube channel.Hit tv Nepal You tube channel.
    Our Company Registration Number:- 324392
    कमपनि दर्ता नमर :- ३२४३९२
    Thanks For Everyone.

ความคิดเห็น • 645

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 7 หลายเดือนก่อน +28

    सबैजना मिलेर अघि बढेको राम्रो ❤❤❤❤❤

    • @KuldipAale
      @KuldipAale 7 หลายเดือนก่อน

      😢😢😂😮

  • @limbumenuka8654
    @limbumenuka8654 7 หลายเดือนก่อน +22

    कति महान सोंच भाई को कमै मात्रै छ यो दुनियाँ मा भाई को जस्तो हृदय सबै को होस 🙏

  • @singlevloger.
    @singlevloger. 8 หลายเดือนก่อน +21

    मान्छेको सोंच सकारात्मक हुनुपर्छ।जे हुन्छ..राम्रो कै लागि हुनेगर्छ।❤🙏

  • @kabiram2023
    @kabiram2023 7 หลายเดือนก่อน +15

    कति महान सोच यो भाइको यसतै सोच अग्रजहरुको पनि भैदिओस

  • @apsanajimee2655
    @apsanajimee2655 8 หลายเดือนก่อน +39

    फलेको हाँगो जहिल्यै नुहिन्छ । राम्रो बिचार रहेछ भाइ को उज्ज्वल भबिश्यको कामना

    • @chintabaral4738
      @chintabaral4738 8 หลายเดือนก่อน +1

      Vai sidha rhex ❤

  • @toyajeetkulung8816
    @toyajeetkulung8816 7 หลายเดือนก่อน +5

    राकेस भाइको सोच महान। तिमी चाडै अगाडि बढ्ने वातावरण बनोस् । शुभकामना ❤❤

  • @surendralingdam3787
    @surendralingdam3787 8 หลายเดือนก่อน +18

    दर्नाल भाई राम्रो लाग्यो. अझ धेरै प्रगती गर्नु होला.. 👍

  • @devkalarai7605
    @devkalarai7605 8 หลายเดือนก่อน +9

    Yo bhai ko understanding level very good ....yasto possitive hunuparxa sabaijana

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 8 หลายเดือนก่อน +23

    पैसाको पछि लाग्ने भय को भय राजेश लाई मुद्दा हाल्थेहोला एक दम बुझ्ने

  • @Anusunuwar348
    @Anusunuwar348 8 หลายเดือนก่อน +23

    केही नपाएर अरुको खुट्टा तान्ने हाम्रो समाजलाई लाज बनाई दिनुभयो भाईले😁 anyway RAI IS KING राजेश ब्रो ❤🙏

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 7 หลายเดือนก่อน +2

    यो दाई को महान बिचार सलाम छ्🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @bijayrai6159
    @bijayrai6159 8 หลายเดือนก่อน +40

    राजेस को किक एति लक्कि ? ऐले सम्म नचिनेको भाई राकेस लाई यो भिडियो ले सारालाई चिनायो धन्यवाद राजेस दाई yo yo

    • @chordaka5734
      @chordaka5734 8 หลายเดือนก่อน

      Khotange po hota yoyo mama

  • @nirmalmagarofficial
    @nirmalmagarofficial 8 หลายเดือนก่อน +8

    जे होस् राजेश दाजु ले सबैको लागि राम्रो गर्नु हुन्छ।नयाँ कलाकार ले पनि
    चान्स पाउने अनि youtube हरु को कमाई खाने बाटो पनि भयो 🤣🤣🤣

  • @santoshkumarpariyar6807
    @santoshkumarpariyar6807 8 หลายเดือนก่อน +13

    दाजु भाइको आन्तरिक सम्बन्ध र आत्मियता आफ्नो ठाउँमा छ । तर राष्ट्रको एउटा बरिस्ठ कलाकारले सार्वजनिक स्थलमा गरेको यस्तो खालको व्यबहारले नकारात्मक सन्देश नै दिन्छ ।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 8 หลายเดือนก่อน +10

    😅😅😅 भिउजको पैसा भाइ लाई पनि दिनुस है बिरु पत्रकार जिउ👍️🙏🙏🙏

    • @birulimbu-xh5gh
      @birulimbu-xh5gh 7 หลายเดือนก่อน

      लल हजुर फेरि अरकाे घाेणे किक खाला कि भाइले पैसा लगेर

  • @rajumijar3338
    @rajumijar3338 8 หลายเดือนก่อน +9

    साथ र सहयोग छ भन्दैमा त्यस्तो व्यवहार देखाउनु हुन्न ,त्यो पनि नाम चलेको कलाकारले !! घर भित्र र घर बाहिर आफ्नै मान्छेलाई त एउटै व्यवहार गर्दा आलोचना हुन्छ !! समय स्थान र सन्दर्भ अनुसार सभ्य आचरन गर्न सिक्नु पर्छ !! नत्र त्यो राजेश पनि को हो र ??

  • @bikashthapa5155
    @bikashthapa5155 7 หลายเดือนก่อน +5

    Vai ko mann safa raixa ❤ lots up loves God always in ur right side🎉🎉

  • @prayasyakha10
    @prayasyakha10 8 หลายเดือนก่อน +6

    Vai ko ramro bichar, And Rai is king pani manko safa hunu hunxa

  • @bishalgajmer7595
    @bishalgajmer7595 8 หลายเดือนก่อน +6

    राजेश दाइको किक खने लाई नि फैदा पत्राकर लै नि फैदAll ways king rajesh daii😂😂😂😂😂

  • @baltamang9038
    @baltamang9038 7 หลายเดือนก่อน +2

    साँच्चिकै अग्रजलाई ईज्जत गर्ने दर्नाल भाई।।
    मायाले हानेको किकले दर्नाल भाईको सुमधुर सुन्न पाउँ।।
    भाईरल बन्यो।

  • @ReenaTmg-ij8rb
    @ReenaTmg-ij8rb 7 หลายเดือนก่อน +4

    Kati ramro bichar brotherko salut xa

  • @subashnewvisiononlinetv4432
    @subashnewvisiononlinetv4432 7 หลายเดือนก่อน +9

    Raj is King, one of the most popular singers of Nepal, Rajesh Payal Rai and Rakesh Darnal Vai, you are so gentle, cool and fill up with lots of hidden talents. Let's support to both national and local level artists of Nepal.
    Th@nk🙏🙏You👍👍

  • @jangahangchhenrai1321
    @jangahangchhenrai1321 8 หลายเดือนก่อน +11

    राकेश भाइ सारै राम्रो सोच भएको भाइ हो।

  • @Chamlingvlog88
    @Chamlingvlog88 7 หลายเดือนก่อน +3

    100% सहि हो ब्रो rai is king always sopotar

  • @bishnudumi4814
    @bishnudumi4814 7 หลายเดือนก่อน +1

    यो भाई अत्यन्तै इमानीछ बिचरा अझै राजेशको सहयोग मिल्नेछ❤❤

  • @raijeet7104
    @raijeet7104 7 หลายเดือนก่อน +10

    Rai is king my best singer❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @dilkumarlimbuthebe6030
      @dilkumarlimbuthebe6030 7 หลายเดือนก่อน

      Best singer ko baani kharab vayo, darshak srota bina ko gayak ko k artha rahencha ra ?

  • @TamangHeramva-xc5we
    @TamangHeramva-xc5we 8 หลายเดือนก่อน +4

    राजेश पायाल राई जतिखेर पनि झ्यापमा हुन्छ के,जे पनि गर्न सकिन्छ। यो पछिल्लो समय धेरै पल्ट इज्जत फालिसक्यो। उनले यसो गर्नु भनेको देशको नाम फ्याल्नु हो। ट्यापे ट्वाकेन्द्र हो यो मान्छे हुनु चाहिँ।

  • @SangitaRajkumar1718
    @SangitaRajkumar1718 8 หลายเดือนก่อน +7

    राजेसले जस्लाइ छोयो उहि लक्कि भाइरल😂❤

  • @jabeekmagar6633
    @jabeekmagar6633 8 หลายเดือนก่อน +8

    Rajesh dai le aashirbaad deene style ho 😊😊 mann dukhaunu hunna sir..

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 8 หลายเดือนก่อน +18

    केही पाएन पत्रकारले कन्टेन पोइसो कमाउने काम गर्दै छ

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 8 หลายเดือนก่อน +10

    उ बेलाको खबर अहिले आएर के गर्न खोजेको हो? भदौको कुरा अहिले भिडियो हालेर के गर्न खोजेको तेरिमा तोरिहरु❤❤❤

  • @bandanagh1373
    @bandanagh1373 8 หลายเดือนก่อน +5

    Kati ramro bichara rakasha dai ko 😊😊😊😊❤❤❤❤❤❤❤❤

  • @NirajLimbu9
    @NirajLimbu9 8 หลายเดือนก่อน +5

    Rajan vai le comedy ma kehi garna chahanxan vanne kura maile buje vai best of luck

  • @MinishKhatri
    @MinishKhatri 7 หลายเดือนก่อน +2

    Rai is King best singer 🙏🏻🙏🏻 from India Delhi

  • @Narbahadurghartimagar-oo1yz
    @Narbahadurghartimagar-oo1yz 8 หลายเดือนก่อน +6

    सानो तिनो कुरा लाई बधाई चडाई गर्ने काम yo मिडिया मा गलत हो

  • @dilipbhujel1708
    @dilipbhujel1708 7 หลายเดือนก่อน +5

    Always Rajesh Dai Best ho yo kura lai Majak sochnu paryo je his Dami lagyo.

    • @pawanbohara5555
      @pawanbohara5555 7 หลายเดือนก่อน

      Rajesh rai khata ho pagal ho lamo

  • @amarsinggole4775
    @amarsinggole4775 8 หลายเดือนก่อน +21

    तेसै त झन् मजर जि ले हारेको बेला राजेस जी को त खेदो खन्ने नै भो ।

  • @rastrarai6426
    @rastrarai6426 7 หลายเดือนก่อน +1

    सरै राम्रो कुरा भाइ को❤

  • @chandralimbu8993
    @chandralimbu8993 8 หลายเดือนก่อน +6

    हाम्रो पहाडको कुरा पो रैछ त।

  • @Kmsamal
    @Kmsamal 8 หลายเดือนก่อน +6

    good दर्नाल भाइ ,, भाइ सम्झेर माया गरेको हो ,,

  • @Shivadukhidukhijeeban
    @Shivadukhidukhijeeban 8 หลายเดือนก่อน +1

    मिडीयाले काम पाएछ साथी भाइ दाजु भाइ मा यो त नर्मल कुरा हो के को भाइरल खोयाको भाईरल तर खुशीको कुरा राकेश भाईरल भयो सबैले चिन्ने मौका पायो राजेश सरलाई धन्याबाद

  • @nabintumsa2816
    @nabintumsa2816 8 หลายเดือนก่อน +4

    Good positive thinking God bless you

  • @user-dk4sr3gj1k
    @user-dk4sr3gj1k 7 หลายเดือนก่อน

    Sahi vannuvayo vai ko bichar akdam sahi lagyo rajesh jasto gayak kamai xan ❤❤❤❤❤❤

  • @bishalgurung9263
    @bishalgurung9263 8 หลายเดือนก่อน +5

    हहहह राई हरु को सम्मन भनेको घोडा किक गर्नु रहेछ हौ 😂😂😂

  • @user-zj8jy5vn4g
    @user-zj8jy5vn4g 7 หลายเดือนก่อน +2

    Wow, kya soch kya bichar ❤

  • @Shyam-r7o
    @Shyam-r7o 8 หลายเดือนก่อน +8

    यो आयोजकको गल्ती हो,, समयको अवगत आफुले गर्ने हो किन त्यो भाईलाई पठाऊनु, फेरि सामान्य कुरा रहेछ ..

  • @bishnudumi4814
    @bishnudumi4814 7 หลายเดือนก่อน +1

    पत्रकार ज्यु प्रस्तुति पनि अत्यन्तै उत्कृष्ट ❤❤❤❤

  • @dssvlog7464
    @dssvlog7464 7 หลายเดือนก่อน +2

    यो यो दर्नाल को पनी जय होस

  • @prakashkathet1244
    @prakashkathet1244 8 หลายเดือนก่อน +3

    Rai is king Rajesh Payal rai

  • @sunilrairai687
    @sunilrairai687 7 หลายเดือนก่อน +2

    Padhe lekheko manxe esto hunxa you are great sir love you

  • @lanka3
    @lanka3 7 หลายเดือนก่อน +3

    Thikai ho bhaiko soch

  • @grgbuddhi7251
    @grgbuddhi7251 8 หลายเดือนก่อน +7

    अब यो मिडिया हरुले गर्दा रजेश जि ले गाली कम्ती खको छैन हेर्नू त लाती खाको मुन्छे 😂को कुरा

  • @binodbamjan3391
    @binodbamjan3391 7 หลายเดือนก่อน +2

    राजेश दाजुको घोड़ेकिकले झनै ऊर्जा थफेर बलेको आगोमा घिऊ थपेर भाईरल भयो राजा तिमी

  • @vanja12748
    @vanja12748 8 หลายเดือนก่อน +11

    राजेश दाइ जिन्दावाद ❤️❤️

  • @sushmalimbu9007
    @sushmalimbu9007 8 หลายเดือนก่อน +6

    Bichara rajesh daile jani jani hane jasto lagena hai malai chai😢

  • @BalkunRai
    @BalkunRai 8 หลายเดือนก่อน +3

    Yo rakesh sir lai pani Aarthik sahayoga garnu paryo hami sabai milera

  • @santoshrai7741
    @santoshrai7741 8 หลายเดือนก่อน +4

    sewaro xa hai biru sir🙏🙏🙏

    • @HittvNepal
      @HittvNepal  8 หลายเดือนก่อน

      sewa

  • @rabirai6874
    @rabirai6874 8 หลายเดือนก่อน +4

    Rai is king rajesh payal rai ❤❤

  • @user-zf3cr8rj8g
    @user-zf3cr8rj8g 8 หลายเดือนก่อน +5

    Good news bro❤

  • @bhimbahadurrai476
    @bhimbahadurrai476 8 หลายเดือนก่อน +4

    राईले जात देखाई हालेछ ।तपाले पनि घुमेर एक दिनुपर्ने ।

  • @sabitabantawa8936
    @sabitabantawa8936 8 หลายเดือนก่อน +2

    राजेश दाइको कारणले गर्दा भाइरल हुनु भयो राकेश दाइ नि🙏🙏

  • @mamataraient.2697
    @mamataraient.2697 7 หลายเดือนก่อน +1

    Kalakar vaneko yesto po huna parxa man thulo ❤ Rakesh jyu jasto
    K
    Wow Mero saport we haru raxa vanera furkine khale haina raxa ❤❤

  • @user-zu3bi5hv7m
    @user-zu3bi5hv7m 7 หลายเดือนก่อน +1

    Good vai ak dam ramro kura ho

  • @hastarai3337
    @hastarai3337 8 หลายเดือนก่อน +2

    Wow vaiko man ramro

  • @senzeedil2506
    @senzeedil2506 7 หลายเดือนก่อน +1

    Kati ramro soch vaiko ❤

  • @krishnasen7712
    @krishnasen7712 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤यो भाइ चाहिँ राम्रो रैछ

  • @SCLimbu
    @SCLimbu 7 หลายเดือนก่อน +1

    Kati ramro soch..❤❤

  • @kritan37
    @kritan37 8 หลายเดือนก่อน +3

    Rakesh is good than the hit tv

  • @rachanarai5885
    @rachanarai5885 8 หลายเดือนก่อน +7

    Rai si king ❤❤

  • @payangovlog8492
    @payangovlog8492 8 หลายเดือนก่อน +42

    तैट मुलाहरु गाउदै गर्दा किन कानमा खुस खुस गर्नु जानु

    • @user-hn8lm2qj8g
      @user-hn8lm2qj8g 8 หลายเดือนก่อน

      तेइत नि😊😁

    • @Beeraaj
      @Beeraaj 8 หลายเดือนก่อน

      Boleko pni gayeko hunxa ra?andhabhakta mula haru

  • @dipakbaraily9389
    @dipakbaraily9389 7 หลายเดือนก่อน +1

    Great brother ❤❤❤

  • @bimalrajparajuli7313
    @bimalrajparajuli7313 7 หลายเดือนก่อน +2

    Daju vai ko maya ❤❤❤❤❤

  • @lasttime1774
    @lasttime1774 8 หลายเดือนก่อน +8

    जडिया राइ को जडिया बेबहार 😄😄

  • @nischalvlog20
    @nischalvlog20 8 หลายเดือนก่อน +3

    मायाले नै हनेको रेहिछ साथी साथिमा एस्तै हो rajesh king nai ho king nai rahanxa

    • @nischalvlog20
      @nischalvlog20 8 หลายเดือนก่อน +1

      🎉🎉🎉🎉

  • @yozzurai8186
    @yozzurai8186 7 หลายเดือนก่อน +1

    Nice thought Raksh ❤

  • @faralimboo4671
    @faralimboo4671 8 หลายเดือนก่อน +90

    मुजि पत्रकार हरुले फेरि पैसा कमाउने बाटो पाएछ

    • @manishlimbuthegim3513
      @manishlimbuthegim3513 8 หลายเดือนก่อน +2

      Yo comment garnu vanda pahile limbu thar hata khate😎

    • @Votey-R2
      @Votey-R2 8 หลายเดือนก่อน +4

      ​@@manishlimbuthegim3513 kina mug limbu rai vayo vandaima..aafnai jaat ko saport garnu parx ra...galat lai galat vanna sik kukur mug

    • @FinjuVlog
      @FinjuVlog 8 หลายเดือนก่อน

      गणतन्त्र भनेको येहि हो? जात,धर्म ,बर्ण,लिङ्ग ,सस्कृती लाई लछित गरि भेदभाव गर्ने अधिकार कसैलाई छैन कसैले येस्तो काम कुरा गर्छ भने कानुन बमोजिम कारबाही हुन्छ। कानुन संविधान भन्दा बाहिर गएर बोल्ने अधिकार कसैलाई छैन ।

    • @Tilija274
      @Tilija274 8 หลายเดือนก่อน

      Rajesh le naramro tarikale gareko hoina usko khi bhasa tarika huna sak6 khutta yeta uta gard lagna sak6 Tara yo patrakar haru pani padeko hagekoni sungdai pa6i par6

    • @wanschamlingrai5152
      @wanschamlingrai5152 8 หลายเดือนก่อน

      Velu xodeu ni putrakar le😂

  • @bishalLaamaa
    @bishalLaamaa 8 หลายเดือนก่อน +7

    rajesh bahula honi

  • @rabinkarki244
    @rabinkarki244 8 หลายเดือนก่อน +2

    किक हानेर जवाफ दिनु पनि राम्रो त थियेन तर कार्यक्रम चलिरहदा बिचमा बोल्दिदा उसलाइ राम्रो नलाग्नु स्वभाविक पनि हो।तर हान्नु राम्रो पक्कै होइन।

  • @rggaming4625
    @rggaming4625 7 หลายเดือนก่อน +1

    राजेश काे घमण्ड धेरै नै भएकाे छ। सिनियर हरुकाे सम्मान गर्नु पर्छ तर दास चाहिँ बन्नु हुदैन दर्नाल ब्रदर। अात्मसम्मान गुमाएर के काे कलाकार र सम्मान हाे??

  • @tomilarai3169
    @tomilarai3169 8 หลายเดือนก่อน +2

    Rai is king

  • @YusufRaiofficial
    @YusufRaiofficial 8 หลายเดือนก่อน +25

    Rai is king Rajesh payal DAI 🙏🙏

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 8 หลายเดือนก่อน

      Bruce Lee ko bhai chus Lee re Rajesh payali 😅😅😅

    • @Hitler-12345
      @Hitler-12345 7 หลายเดือนก่อน

      Ganta ko king..😂😂

  • @rekharai8898
    @rekharai8898 8 หลายเดือนก่อน +20

    Rai is king 🙏🙏🥰🥰

    • @tankagurung1311
      @tankagurung1311 8 หลายเดือนก่อน

      Geda ko king goru ho goru

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 8 หลายเดือนก่อน +19

    ठुला बडाको कुटाई चुटाई खानु भनेको भाग्य चम्किनु हो।यस्तो अवसर भाग्यमानीले मात्रै पाउँछ।त्यो भाग्यमानी मध्येमा एक परेछौं भाई।राजेश पायल राई लाई ढोग्दा हुन्छ।

    • @pujarai2506
      @pujarai2506 8 หลายเดือนก่อน +2

      😂😂😂😂😂 ho rahi xa tyoi vayer t interview dinu pairaxa yo bhai le 😂😂

    • @shantilimbu2173
      @shantilimbu2173 8 หลายเดือนก่อน +3

      दुखद दासत्व साेच ...😏

    • @deven8117
      @deven8117 8 หลายเดือนก่อน +3

      Babun xetrile lat haneko bhaee ta muji le kati karauxas hola

    • @Sajanagoletamang-mt4ws
      @Sajanagoletamang-mt4ws 8 หลายเดือนก่อน

      Malai ni gore kik handie huni ma pani interview dinthe😅😅

    • @goldenbridge4143
      @goldenbridge4143 8 หลายเดือนก่อน

      Taile chai khate ko kutai khyaera life khoya jasto bhako raixa.Rajesh ko kutai khana manxa talai?

  • @chindoonlinetv
    @chindoonlinetv 7 หลายเดือนก่อน +1

    जस्ले नि हानी हाल्छनि ,आयोजक को कमि हो चिट सिस्टम हुनुपर्छ। प्रफमेन्स दिदा बोलाउदा हुन्छ त?

  • @kundan900-s6y
    @kundan900-s6y 8 หลายเดือนก่อน +5

    यसको भाग्य खुलेछ घोडे किक खाएर नत्र कहाँ मिडियामा आउन्थ्यो 😂😂😂😂

    • @oppof19pro83
      @oppof19pro83 8 หลายเดือนก่อน

      😅😅😅😅

  • @khema6694
    @khema6694 8 หลายเดือนก่อน +1

    Rai is king bhandaima airtiest bhandaima bechara laatale yek kig hane pani Kati ramro boleko yo bhaile ajjhe bhagawan re bechara.

  • @dronajunglimbu
    @dronajunglimbu 7 หลายเดือนก่อน +3

    जब स्वयम उस्लाइ दुख मन छैन, अरुलाइ केको चासो यार 😂😂 जब मिया बिबि राजि तो क्या करेगा काजी😅

  • @chamlingrai2688
    @chamlingrai2688 8 หลายเดือนก่อน +1

    Kaan ma khusukka gayer k bhaner dstp garew vae ajhae 2kik t hannu parxni😂😂😂😂😂 respect rai is king❤❤🎉

  • @basantbahadur9314
    @basantbahadur9314 8 หลายเดือนก่อน +2

    Mug jatha patrkar kuro kin yeti bangako rai is king Vai Maya le haneko mug ris hoin ❤

  • @helpingvlog6555
    @helpingvlog6555 7 หลายเดือนก่อน +1

    जे होस राजेस को लात ले पनि भाइरल बनायो😂😂😂

  • @sristitamang4695
    @sristitamang4695 7 หลายเดือนก่อน +2

    Rai is king❤❤❤❤❤

  • @sitarai5943
    @sitarai5943 8 หลายเดือนก่อน +1

    Rai is king.Rajesh payal Rai aruko gharko chulo balne manxe chahe kick haner hos chahe geet sangeet bata hos. Rai is king le garda aaja yo vai viral huna pugo.Anabasek video haler bibadma lyaune kaam nagarau.

  • @monie1841
    @monie1841 8 หลายเดือนก่อน +47

    Rai is king ❤❤❤❤❤❤❤❤best 🎉🎉🎉🎉🎉

    • @SunitaTiktok
      @SunitaTiktok 8 หลายเดือนก่อน

      Mero puti

    • @user-yh3nh4jg9j
      @user-yh3nh4jg9j 8 หลายเดือนก่อน +2

      gada le gada nai nai sapot garne ho ho

    • @raimukesh4.2m
      @raimukesh4.2m 8 หลายเดือนก่อน

      ​@@user-yh3nh4jg9jमहागायक लाई त्यस्तो भन्छस आमा बेचुवा हरु बुडि को लुङ्गी मा पसे पछि आमा बाउ आश्रम पुर्याउने जात

    • @goldenbridge4143
      @goldenbridge4143 8 หลายเดือนก่อน +1

      Khoya ko king

    • @Rajkumar99s
      @Rajkumar99s 8 หลายเดือนก่อน +1

      Rai limbu ko chai king hola aru ko lagi ta boula ho

  • @KoyuBrothers
    @KoyuBrothers 8 หลายเดือนก่อน +1

    Je hos kingle hannu nai rakeshlai sabaile chinne mouka paunu ho,jay rai is king

    • @Hitler-12345
      @Hitler-12345 7 หลายเดือนก่อน

      Ganta van

  • @pemasherpa9253
    @pemasherpa9253 7 หลายเดือนก่อน

    Rai is king Ali badi gamandi dekhincha. He is very honest and humble guy aru Manche ho bane tehi rai lai parkhai dinthe hola

  • @ganesharana7956
    @ganesharana7956 8 หลายเดือนก่อน +2

    राजेस पायल राई को बानि चाइ थाहाँ पाहियो
    अरुत तेस्तै हो

  • @bbsunam2684
    @bbsunam2684 8 หลายเดือนก่อน +4

    ❤❤❤rai is 👑👑

  • @review.nepal07
    @review.nepal07 8 หลายเดือนก่อน +2

    मलाई पनि कोइ सेलेइब्रेटीले किक हान्देउ न 😀

  • @Palpalidaju1212
    @Palpalidaju1212 8 หลายเดือนก่อน +7

    1 Kikle jindagi badalnexa aba harip bhairal bhayoho rakes ❤

  • @gobinpunmagar5588
    @gobinpunmagar5588 8 หลายเดือนก่อน +1

    अरुकेही होइन राजेस लाई गिराउने हरुको गिरोह हरुले हो