होइन स्वास्नी मार्ने ट्रेन्ड चलेको छ कि के हो, महिलालाई दबाउन खोज्ने, आफू मात्र साँढे बन्ने, आफ्नो गल्ति कहिल्यै नदेख्ने, यस्ता नालायक पशुहरूले चाहिँ किन बिहे गर्नुपर्यो नागा नै बसेहुन्छ
Hoina ahileko aimai ma srf Paisa ra moj masti matra chaheko xa baki buda kata xa k xa kasto xa vanne matlab xana srf afno matlab wala aimai har dhr xa so kate hunxa jasko lagi hami khun pasina bagaera srf Ghar ko lagi sochera Kam garne Ghar ko lai matlab nahune sala
Baltkaari haru Le Garda aaj kati Ghar tabaha vayo....ab kati huna Pani baaki xa......hoina yo Neta haru Pani balatakaari baat paisaa khayera chodxan ....tysle Garda aaj Dherai kisim ko ghatna haru ghati raheko xa......Nepal sarkaarle yasto ghatna Hun rok thaam garnu parne thauma......kursi ko chinta matrai xa....
यो बाबु नानी लाई काउनसीलीगॅ गर्नुपर्छ ? दीमागमा नराम्रो असर नपरोस ? बाबु नानीको सम्पती के कती छ ? काका काकी अरू नातेदार को हुनुहुन्छ बाबु नानी लाई कुनै कुरामा कमी नबनाई मलीनो मुख नबनाईदीनुहोला ? बरू आफन्त काका काकी लाई गारो हुन्छ भने म राख्छु पढाउछु माया गरेर खुसी बनाएर कुनै कुरा मा कमी नबनाएर राख्छु प्लीज
श्रीमती काट्ने लहर धेरै चलेको छ आजभोलि त्यसैले महिला दिदी बहिनी हरु धेरै मुख चलाउने पति लाई हेप्ने दबाउन खोज्ने नटेर्ने र पति हुदाहुदै बाहिर परपुरुस सङ्ग लाग्ने, श्रीमान बिदेश हुदा उस्को दुख नबुझ्ने,अर्कै सङ्ग रमाउने पैसा हिना मिना गर्ने काम बन्द गर्नु होला , रिसको आबेग मा जे पनि हुन सक्छ होसियार रहनु होला यो मेरो अनुरोध छ्🙏
नेपालमा पनि जानी जानी हत्या र बलत्कार गरि हत्या गर्नेलाई सजाय फाँसी दिने कानुन बन्नु पर्छ जबसम्म यस्तो कानुन नेपालमा बन्दैन यस्ता जघन्य अपराध बाराम्बार भईरहन्छ।
बाबू नराम्रो न सोच तिमिलले जुन शिक्षा लेको छौ तेसैलाइ राम्रो अद्द्येन गरेर ठुलो pandit बन्नु आमा खुसी हुनुहुन्छ बाबू सजये भगवान ले दिन्छ्न तो अप्रधी लाई 😥😥😥
यो के हुँदै छ आज भोलि 😢 मानव भन्दा दानव बाद थाले त कतै केही समाचार कतै केही मलाई त उकुसमुकुस हुन्छ हौ यस्तो सुन्दा 😢 भगवान ले रक्षा गरून् बाबु नानी लाई 😢❤
He voghban ke sunu porx ? Hamro Nepal ma ? Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Shri moti marer ke payo ? Tho papi le ? Fasi dinu porx hajur 🙏 ❤️❤️🌹 !! Rip 🙏🌹
य भ्रष्ट नेता हरु ज्यान मारा लाई फासी दिने कानुन बनाना कति सुन्नु कति श्री मती हरु ले सेरिनु पर्ने हो कठै किन जेल हाल्छस फासी देन पापिस्ट राक्षस लाई ☺️☺️☺️☺️
Babu timile kadapi testo kura nagara kinaki timinai aba ti bainiko baba ra ama bannu parx aba je hunu thiyo tyo vai sakyo aba tyo papilai marera teslai badala lida feri afno jindage pani barbad hunx baru tyo papilai kasari hunx teslai janma kaid nai jel rakhne kosis garnu parx babu timi gyani hunu ❤❤❤
Bichara babu 😢😢😢😢😢dimakh ma kasto pari sako timro aakha agadi aafni aama lai mardha ko pida mukh bata nikaldai xấu sanu bahini ko care garnu god blessed babu nani❤❤❤😇😇😇😇❤️❤️😢😢
बाबू तिमिले गलत पाईला नचाल है फेरि तिमी हत्यारा को छोरा पनि हत्यार भन्ने दाग लाग्छ एति बुझकारि बाबुको मुखमा यो शब्द सोभा दिदैन फेरि बैनिको बिच्लि हुन्छ तिमी ठुलो मान्छे बनेर बैनि को रनम्रो ख्याल राख्नु है तो अत्यारालाई कानुले सझाईँ दिन्छ अनि तो पापिलाई तेहि जेल अन्त्य हुनु पर्छ जेसुकै मनमुटाप भए पनि मार्नै पर्छ र बाबुले भने अनुसार अरु पनि सायद सामेल छन् जस्तो छ
Aafno siriman Huda hudai budhi Huda hudai par purush SITA ya PR estri SITA sambandha kina rakhanu ysto Gary ko ho vany ykdam thik Gary ko ho Mari dinu nai ramro
भारतमाआफ्नो दिदिको बलात्कारि लाई ९ बर्ष पछि मारेर हासि हासि जेल गएका छन त्यो पापि लाई पनि जेलबाट निस्कदाबित्तिकै आमालाई जसरो मारेको थियो त्यसरी नै मार्नुपर्छ
😢😢😢k bhai rahexa nepal ma 😢😢😢hey bhagwan nepali haru lai sat gyan sat buddi asirbaad dinuhos😢😢😢yo nani haru ko ke hunxa future😢😢😢😢kati darlagdo vayank ghatna ho yesto yo manxe lai jeeban bar jail hunu parxa😢😢😢😢
Kina garxan yasta khalko ghatna yubaharu tauko katne manxe Marne kina ajhaii Pani haro samag sudrinno kina yeh sab herirageka xan jantaharu hami xori manxele balotkar Ani tauko katne katti samma ho hamile vognu parne yasta ane thari tharika ghatnaharu sajaya hunu parxa e papilai😢😢😢😢😢
काट देऊ बाबु आयो भनि पछि बाउ होइन तेयो पशु भन्दा नि गयको मान्छे हो नत्र तिम्रो सामु यसरी हत्याः गर्ने थिय्न तेस्तो बाउ बाट के पाठ सिक्ने हो अब तिमी ममीले देखाको बाटो हिँड्नु बाबु god bless you 😢
K p oli ra shere sakar ayasi hatya hinsa durghatana dherai Vai raxa k p ra shere rasxesh nai ho kyaho hattyara lai fasi sajai hunu parxa bhastachari sarkar fasi ko sajai xito lagu gar
बाबु, कहिले पनि गलत काम नगर्नु है, तिम्रो बाबु त पाॅपी सैंतान हो भलै तिम्रो भौतीक सरीरको जन्म दिने बाबु भए पनि ! हेर त्यो सैंतानले जघन्य अपराध गरेको छ ---नर हत्या ! यसको बदलामा त्यस पिचाॅसलाई सजाय राज्यको कानुनले दिन्छ,, तिमीले दिने हैन, उस्लाई नै मारेर बदला लिने सोंच गरेउ भने तिमी बाउ छोरामा के फरक हुन्छौ त ? फेरी तिमी पनि हत्यारा भएर जेलमा सड्छौ , अर्को तर्फ तिम्रो आमाले तिमीलाई सुम्पेके नासो छ -- बैनी , अब बाउ संग बदला लिने सोचॅ त्यागी आफु र बैनी दुबै जीवन बनाउने सत्मा्र्गमा लाग ,यसैमा दुबैको भलाई छ !! न्यायको लागी भगवान सधै तिम्रै साथमा छन !!!
बच्चा,तिमी धेरै strong छौ।।।चिन्ता नगर जस्को कोहि छैन त्यसको भगबान छन है💖
होइन स्वास्नी मार्ने ट्रेन्ड चलेको छ कि के हो, महिलालाई दबाउन खोज्ने, आफू मात्र साँढे बन्ने, आफ्नो गल्ति कहिल्यै नदेख्ने, यस्ता नालायक पशुहरूले चाहिँ किन बिहे गर्नुपर्यो नागा नै बसेहुन्छ
Teita. Khate. Kawadi. Haru. Bihe. Garyo. Vandaimaa. Nokar. Sochxaa
सहमती मा छुट्टिएर बसे राम्रो उ सम्पती नछाड्ने
ऊ केटि नछाड्ने अनि आवेगले दुर्घटना नै निम्त्याउ ने हो
Hoina ahileko aimai ma srf Paisa ra moj masti matra chaheko xa baki buda kata xa k xa kasto xa vanne matlab xana srf afno matlab wala aimai har dhr xa so kate hunxa jasko lagi hami khun pasina bagaera srf Ghar ko lagi sochera Kam garne Ghar ko lai matlab nahune sala
सहि हाे 😢
यस्ता हतियारा लाई किन जेल हाल्छ्स सरकार सिदै फासि दे 😡😡😡😡😡
येति सानो बाबुको दिमाक धेरै रहिछ कुरा सुन्दा आमाले राम्रो स्सकार दिएको लागो जस्ले जे भने पनि स्सकार सिकने भनेको आमा बाटनै हो आखिर के भयो 😢
बाबू तेसो गर्नु हुन्न असल ज्ञानि बन्नु पर्छ हस । रिस खा आफू बुद्दि खा अरु भन्छन । अत्यन्त दु:खद खबर हत्यारालाई हदै सम्मको कारबाही होस ।।😢😢
बाबु तिमीले काहिले पनि गलत काम नगनु तिमीले बहिनीको आमा बनेर बहिनीको भबिस्य बनाउनु पर्छ उस्ले पाउने सजाए पाउछ
Sahiho khunko batla Khun nai linu parx
बाबु तिमि पिर नलिनु कोहि नहुनेको भगवान् हुन्छन् भन्छन् 😢😢😢 तेस्को बदला तिमिले नै लिनुपर्छ 😢
जस्तो सुकै पीडा होस श्रीमतिनै फटाहा किन नहोस् तर छुटेर बस्ने अधिकार छ। मार्नु महा पाप हो।
यौन चाहना र अनैतिक सम्बन्धले गर्दा यो घटना घटेकाे होकि भन्ने मेरो बुझाई हो, तर अरु कुरा सत्यतथ्य बाहिर आउला !! मृतक प्रती हार्दिक श्रन्दान्जली //😢😢😢
बलत्कारी र ज्यान मार्ने हरुलाई फासी को सजाय हुनुपर्ने के केही चासो छैन सरकार लाई 😢😢😢
jaba sama kp oli serbahadur sarkar prachanda hunxa ta ba sama fase hudaina yo Nepal ma
Baltkaari haru Le Garda aaj kati Ghar tabaha vayo....ab kati huna Pani baaki xa......hoina yo Neta haru Pani balatakaari baat paisaa khayera chodxan ....tysle Garda aaj Dherai kisim ko ghatna haru ghati raheko xa......Nepal sarkaarle yasto ghatna Hun rok thaam garnu parne thauma......kursi ko chinta matrai xa....
9. 😅😊😊
@@Sunarbeepana125
हे भगवान यस्ता हत्यारालाई फाँसीको सजाय किन हुदैन होला😭😭
कस्तो संस्कारी बावू भगवान ले सधै रछा गरून
Very good babu👌👌
यो बाबु नानी लाई काउनसीलीगॅ गर्नुपर्छ ? दीमागमा नराम्रो असर नपरोस ? बाबु नानीको सम्पती के कती छ ? काका काकी अरू नातेदार को हुनुहुन्छ बाबु नानी लाई कुनै कुरामा कमी नबनाई मलीनो मुख नबनाईदीनुहोला ? बरू आफन्त काका काकी लाई गारो हुन्छ भने म राख्छु पढाउछु माया गरेर खुसी बनाएर कुनै कुरा मा कमी नबनाएर राख्छु प्लीज
बाबुले ठिक बोलेका छन हत्यारालाई फाँसीको सजाय हुनुपर्छ
श्रीमती काट्ने लहर धेरै चलेको छ आजभोलि त्यसैले महिला दिदी बहिनी हरु धेरै मुख चलाउने पति लाई हेप्ने दबाउन खोज्ने नटेर्ने र पति हुदाहुदै बाहिर परपुरुस सङ्ग लाग्ने, श्रीमान बिदेश हुदा उस्को दुख नबुझ्ने,अर्कै सङ्ग रमाउने पैसा हिना मिना गर्ने काम बन्द गर्नु होला , रिसको आबेग मा जे पनि हुन सक्छ होसियार रहनु होला यो मेरो अनुरोध छ्🙏
कानुन को कमजोडी. जुन दिन नेपाल मा फासिको सजाय आउछ. यस्तो अपराध गर्ने हरु आफै ठिक हुन्छन संविधान मा फासिको सजाय लेख्नु परियो
हाम्रो नेपाल मा कानुन नै छैन😢😢
प्राय : यस्ता घटना झापामैं हुने रहेछ ।
बिचरा बाबुको भनाइ सुनेर भावुक भय म त्😭😭😭बाबू आमाको कुरा सुनेर स्वास्नी लाई मारेको रैछ खाते मुर्दार ले😭
Be strong bother 😢😢
Right babu
Bicharaa Xora lai dekhdaa dheraii Aasu aayo😭😭😭😭😭😭😭😭💔
यसरी जानाजान मान्छे मार्ने जाे काेहिलाई सिधै फांसीकाे सजायं हुनुपर्ने अनिवार्य छ । याे भवितव्य हाेईन !!
Right Babu ko Socha
बहिनि लाई समेत बचाएर आफु बाच्ने बाबुलाई सक्ति दिनु भगवान 🙏
यो जन्म खेर गयो यो अपराधीको अब बाचेर के गर्ने यसलाई फासी देओस नभए यसलाई जिउदै पुरे भयो ।
Sahi vnnu vyo testa hatyara lae aajiban palera vhat khuwayer bsnu vnda baru khan npakalae tyo khana diye kati dharma hunxa.kina aajibanko sajaye dine tesko kunoe artha xaen faasi dinoe parxa
पापी हतेरालाइ छोडने होइन
बहुत सहासि छाेर😢😢😢😢
अमेरिका P R वाला भनेर छोरी दिनु हुँदैन मारिहाल्छ भन्नेहरूले यो घटनालाई के भन्छन् होला
Sai ho Pagal haru lai j gare ni kt lai dosh
😢😢😢😢😢😢कठै छाेरी मान्छेकाे जीवन त्याे अपराधी लाई फाँसी दिनु पर्छ नभए निक्लेपछि छाेरा,छाेरिलाई काट्छ।😢😢😢😢
नेपालमा पनि जानी जानी हत्या र बलत्कार गरि हत्या गर्नेलाई सजाय फाँसी दिने कानुन बन्नु पर्छ जबसम्म यस्तो कानुन नेपालमा बन्दैन यस्ता जघन्य अपराध बाराम्बार भईरहन्छ।
बाबू नराम्रो न सोच तिमिलले जुन शिक्षा लेको छौ तेसैलाइ राम्रो अद्द्येन गरेर ठुलो pandit बन्नु आमा खुसी हुनुहुन्छ बाबू सजये भगवान ले दिन्छ्न तो अप्रधी लाई 😥😥😥
Aanyaye. Garne. Hoina. Sahanu. Pani. Thulo. Pap. Ho. Vanne. Suneko. Xainau!?
Naani Xora sarai Gyani raixa 😊❤May God bless this boy❤❤
अपराधी हदैसम्म कडा कारबाही होस
कानुन छै न बाबू मरेकाे मरेईहुन्छ केगरनुहाेला😢
यो बाबु को वेदना 😢😢 तेयो ज्यान मारा लाई आजिवन जेल हाल्नु पर्छ 😢😭
यो के हुँदै छ आज भोलि 😢
मानव भन्दा दानव बाद थाले त कतै केही समाचार कतै केही मलाई त उकुसमुकुस हुन्छ हौ यस्तो सुन्दा 😢
भगवान ले रक्षा गरून् बाबु नानी लाई 😢❤
नेपालमा खुनको बदला खुन कानुनमा नभएसम्म अपराध बिकति ले समाज भाडिनेभयो,अपराधिलाई सिधै फाँसी दिनुपछ,दुखद घटना,
Babu Chai kti gayani 👍god bless you babu
त्यस्तो बाउको क्रीया बस्नु पर्दैन त्यो बाउ मानव होइन दानव हो तेस्तो दानबको किर्या बस्नु पर्दैन
He voghban ke sunu porx ? Hamro Nepal ma ? Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Shri moti marer ke payo ? Tho papi le ? Fasi dinu porx hajur 🙏 ❤️❤️🌹 !! Rip 🙏🌹
Yo papi lai fasi hunu parx😡😡kathai babu lai dhaire garna sakne sakti milos😥😥
साहासी बच्चा😍😍😍👍👍👍👍
मान्छे मरेको ठाउँमा पत्रकार आएको छ तर यो जुन बोल्ने आफ्नो मान्छेहरूसँग एकदम खुसीले हाँसेको जस्तो देखिन्छ के। यो कस्तो खाले परिवार रहेछ।
Babu god bless you 😢😢
बाबू यो काम बाबा ले त गर्यो तर तिम्ले नगर म मेरो प्रमेस्वर सङग प्राथ्ना गर्छु
Tyo apradhi lai sadak ma ghisardai Fasi dinu parxa babu Timi gyani hunu ramro padnu , Testo navana tyo apradi bau lai bachunjel sajaye hunxa 🙏 Timi dhukka le basnu la babu 🙏♥️♥️♥️
हे भगवान अब कसैको काेख बाट कुनै छाेरिकाे जन्म न दिनु हाेस् हइ भगवान 😭😭😭😭😭😭😭😭😭😭😭😭
बाबु बाउ काटछु भन्नि पटि नलाग तिमि सपथाेक हौ बैनि हुरकाउन परछ तिमले बाबु
Kasto asar paryo hai babuko ra naniko dimagma he god 😢😢
य भ्रष्ट नेता हरु ज्यान मारा लाई फासी दिने कानुन बनाना कति सुन्नु कति श्री मती हरु ले सेरिनु पर्ने हो कठै किन जेल हाल्छस फासी देन पापिस्ट राक्षस लाई ☺️☺️☺️☺️
😢😢😢hatyara laii sajayy hos🙏
Babu timely pani Babako Hardik srdanjaii banau
Babu timile kadapi testo kura nagara kinaki timinai aba ti bainiko baba ra ama bannu parx aba je hunu thiyo tyo vai sakyo aba tyo papilai marera teslai badala lida feri afno jindage pani barbad hunx baru tyo papilai kasari hunx teslai janma kaid nai jel rakhne kosis garnu parx babu timi gyani hunu ❤❤❤
दु:खद खबर लुङ्वा
हेभगबान केके शुन्नु परेयाे😭😭😭😭
Hatyara lai kada bhanda kada karbahi hos. mritak prati hardik sradanjali 😭😭.
Bichara babu 😢😢😢😢😢dimakh ma kasto pari sako timro aakha agadi aafni aama lai mardha ko pida mukh bata nikaldai xấu sanu bahini ko care garnu god blessed babu nani❤❤❤😇😇😇😇❤️❤️😢😢
त्यो अप्रादी हत्यारालाई फाँसीको सजाय दियोस😪😥
हरे राम 😢😢
Very sad news
बाबु तिमी धेरै ठूलो मान्छे बन्नु,,पापी ले सजाय पाउछ,,,,,बैनी को मुख हेरेर भएनि ,नराम्रो काम नगर्नु 🙏🙏
के कारण यस्तो हत्या गरेको। र झापा कुन ठाउँमा हो।हे भगवन
Bichara........❤❤❤❤❤
❤बिचार बाबु❤❤
के हुन लागेको होला हाम्रो नेपालमा 😢
❤❤love ❤❤babu ❤❤
God bless you babu😢
ठीक भनेउ बाबु ,त्यो पापीलाई संसार हेर्न नदेऊ
बाबू तिमिले गलत पाईला नचाल है फेरि तिमी हत्यारा को छोरा पनि हत्यार भन्ने दाग लाग्छ एति बुझकारि बाबुको मुखमा यो शब्द सोभा दिदैन फेरि बैनिको बिच्लि हुन्छ तिमी ठुलो मान्छे बनेर बैनि को रनम्रो ख्याल राख्नु है तो अत्यारालाई कानुले सझाईँ दिन्छ अनि तो पापिलाई तेहि जेल अन्त्य हुनु पर्छ जेसुकै मनमुटाप भए पनि मार्नै पर्छ र बाबुले भने अनुसार अरु पनि सायद सामेल छन् जस्तो छ
Kati gani babu hera aafnoo aagadi aafnoo aamaa ko hatya bhako dekhdda kasto bho hola😢😢😢😢
Aafno siriman Huda hudai budhi Huda hudai par purush SITA ya PR estri SITA sambandha kina rakhanu ysto Gary ko ho vany ykdam thik Gary ko ho Mari dinu nai ramro
याे झापामा किन यसरी बुढि काटेिरहेका छन के हाे तरिका थुक्क
भारतमाआफ्नो दिदिको बलात्कारि लाई ९ बर्ष पछि मारेर हासि हासि जेल गएका छन त्यो पापि लाई पनि जेलबाट निस्कदाबित्तिकै आमालाई जसरो मारेको थियो त्यसरी नै मार्नुपर्छ
😢😢😢k bhai rahexa nepal ma 😢😢😢hey bhagwan nepali haru lai sat gyan sat buddi asirbaad dinuhos😢😢😢yo nani haru ko ke hunxa future😢😢😢😢kati darlagdo vayank ghatna ho yesto yo manxe lai jeeban bar jail hunu parxa😢😢😢😢
Yo papi lai kahile ramro nahos babu papi bau le timi lai aama bata dara banayo😢😢😢
Kina garxan yasta khalko ghatna yubaharu tauko katne manxe Marne kina ajhaii Pani haro samag sudrinno kina yeh sab herirageka xan jantaharu hami xori manxele balotkar Ani tauko katne katti samma ho hamile vognu parne yasta ane thari tharika ghatnaharu sajaya hunu parxa e papilai😢😢😢😢😢
बिचरा भाइको कुराले आसु आयो
hatyaa raa laai देफाँसी।नत्र बाच्न गार्हो भो यो पापी दुनिया मा
बिच।र कति ब।टो बुजने छोर। रहेछनि बरै😢😢😢
बाबू सुन्दा नि मुटु फुटेर आयो तिमी लाई भोग्न कति गारो भको होला तिमी ले गलत काम कहिले नगर्नु त्यो पापी लाई कानुन ले सजाय दिन्छ तिमी असल मान्छे हुनु 😢
God Blass you babu 🙏🙏💚💚
Thank you sir.
Bichara kasto intelligent boy😢😢
अपराधी लाई फासी काे हुन पछ
God bless you babu😢😢😢
काट देऊ बाबु आयो भनि पछि बाउ होइन तेयो पशु भन्दा नि गयको मान्छे हो नत्र तिम्रो सामु यसरी हत्याः गर्ने थिय्न तेस्तो बाउ बाट के पाठ सिक्ने हो अब तिमी ममीले देखाको बाटो हिँड्नु बाबु god bless you 😢
K p oli ra shere sakar ayasi hatya hinsa durghatana dherai Vai raxa k p ra shere rasxesh nai ho kyaho hattyara lai fasi sajai hunu parxa bhastachari sarkar fasi ko sajai xito lagu gar
Yesta hatiyaralai fasi deu sarkar🙏🙏🙏
तिमिले गलत काम कहिल्यै नगर्नु बाबू नत्र तिमी र त्यो पशुमा के फरक भयो त । बहिनीको लागि पनि तिमी हुनु पर्छ❤
भनेपछी आमा बाउसित मिलोमत्तोरछ यो उस्को आमा बासित मिलेरनै मारेकोरछ
This child need good consoling.. other wise he will hv a dark feature
यदा यदा ही धर्मस्य.....
नेपालको कानुनले मान्छे मारेको मारेई गर्ने भयो 😢😂😅
यो सब बाहिर केटी भएका हरु यस्तै हुन्छन्
Babu temi le Bahine Lai Aama Buba Dubai vanira palnu parxa teyo janawar jasto naban teslai kanun le sajaya dinxu
बाबु, कहिले पनि गलत काम नगर्नु है, तिम्रो बाबु त पाॅपी सैंतान हो भलै तिम्रो भौतीक सरीरको जन्म दिने बाबु भए पनि ! हेर त्यो सैंतानले जघन्य अपराध गरेको छ ---नर हत्या ! यसको बदलामा त्यस पिचाॅसलाई सजाय राज्यको कानुनले दिन्छ,, तिमीले दिने हैन, उस्लाई नै मारेर बदला लिने सोंच गरेउ भने तिमी बाउ छोरामा के फरक हुन्छौ त ? फेरी तिमी पनि हत्यारा भएर जेलमा सड्छौ , अर्को तर्फ तिम्रो आमाले तिमीलाई सुम्पेके नासो छ -- बैनी , अब बाउ संग बदला लिने सोचॅ त्यागी आफु र बैनी दुबै जीवन बनाउने सत्मा्र्गमा लाग ,यसैमा दुबैको भलाई छ !! न्यायको लागी भगवान सधै तिम्रै साथमा छन !!!
Kasnto jamana hou papiharu😢
त्यस्ता पापीको पनि किन गर्नु पर्यो क्रिया मत मासुभात पकाएर खुवाउंथे
Afano aama ko kirya ho ni gareko bau ko hoin
हे भगवान के हुदैछ हाम्रो नेपाल मा आखिर किन यस्तो हुदैछ हत्या हिंसा आफ्नै घर मा नारी किन सुरक्षित छैन त्यो पापी लाई नि तेसरिनै काट्नु पर्ने