भाईरल झाक्री प्रकाश भुजेलको आश्रममा झुक्याएर छा*पा हान्दा पिडितको चल्यो रुवाबासी गेटमै पर्यो लफडा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 761

  • @goldentv4203
    @goldentv4203  8 หลายเดือนก่อน +109

    हर्क साम्पाङबारे खुल्यो कसैले नसोचेको बास्तबिकता,आफ्नै सहयोगी मिनाले गरिन १,१ पोलको पर्दाफास_Harka Sampangth-cam.com/video/6Nu8_XUf36Q/w-d-xo.html

    • @chakradhanrai6848
      @chakradhanrai6848 8 หลายเดือนก่อน +15

      केखुल्यो हर्क साम्पाङ्ग को त प्रमाण सङ्ग बोल्दैछस्की गिराउनलाइ बोल्दैछस प्रमाण देखायनस्भने भेट्छस धोति

    • @bikalrai3745
      @bikalrai3745 8 หลายเดือนก่อน

      Tero bau ho machikne harke machikne ktm aako bela interviewma bolayara naaako hola teskai ris pekhira ho machikne k pol ho vanna madarchud

    • @laynesims8724
      @laynesims8724 8 หลายเดือนก่อน

      Yo pagal Prakash chor le duniya lai bekuf banaudai paisa kumleyaira xa... yo chor lai कालाे मसाे दलनु परछ

    • @chandrarai2016
      @chandrarai2016 8 หลายเดือนก่อน +5

      यस्ता खाते पत्रकारलाई ठोकेर पठाउन

    • @shyamgurung963
      @shyamgurung963 8 หลายเดือนก่อน

      😊😊8p
      K ​@@chakradhanrai6848

  • @rajikumartamang7819
    @rajikumartamang7819 8 หลายเดือนก่อน +84

    जो सुकैले जे सुकै भनोस् तर मचै आस्तिक हुँ र प्रकाश भुजेल गुरु माथी बिश्वाश लाग्छ । 🙏
    सबै कुरा अन्धबिश्वाश भन्न मिल्दैन । मेरो आफ्नै आफन्त भित्रको नानिलाई Dr. हस्पिटल देखि अन्य धेरै ठाउँ डुलाईयो उपचार लगाईयो धेरै खर्च गरियो भएन तर अन्तमा प्रकाश गुरु कहाँ लगेसी सब ठिक भयो। परेकोले मात्र बिश्वाश गर्छ । यदि कसैलाई बिश्वास लाग्छ उहाको शरणमा जानुहोस् लाग्दैन नजानुहोस् । अझै पनि भुत प्रेत आत्मा देबि देउता , दैबशक्ती छ । सबै ज्योतिष धामिझाँक्री सहि छन् भन्दिन ठग र बिक्रीती गर्नेहरु पनि छन् तर राम्रो र सत्यलाई छुट्याउन सक्नु पर्यो । कुनै बिमारी Dr . हस्पुटल बट हुन्छ भने कुनै फुकझार र दैबिक शक्तिबट ठिक हुन्छ । 🙏

    • @hastagurung4539
      @hastagurung4539 8 หลายเดือนก่อน +1

      Location kaha hola sir pls bataidinu hunhiyo ki

    • @krishnagurung2618
      @krishnagurung2618 8 หลายเดือนก่อน

      ​@@hastagurung4539jorpati

    • @samzanamoktan20
      @samzanamoktan20 7 หลายเดือนก่อน

      Sahi ho❤😊😊

    • @NehaMoktanRaiVlog
      @NehaMoktanRaiVlog 7 หลายเดือนก่อน +1

      Thik vannu vayo aru ley praaya biswaash gardaina kee aafu laae parnu parxa kee aafno aakhale dekhnu parxa ane matra biswaash garnu hunx😊

    • @NabarajTimalsina-hj9gd
      @NabarajTimalsina-hj9gd 19 วันที่ผ่านมา

      झाक्री लाई यस्तो हरछन झाक्री ले गर्नपर्ने डाक्टरले सक्तैनन् तो कुरा कसैले बुझ्दैन अनि सन्सार बिग्रेको सबैरोग डाक्टरले गँारेनटिका साथ बिसेक गराओसअनि मात्र हो ो डाक्टर ले मात्र

  • @nawarajgurung1030
    @nawarajgurung1030 8 หลายเดือนก่อน +43

    प्रकाश गुरुलाई सलुट छ ❤👏 कृपय राम्रो कामहरू गरि राख्ने व्यक्तिलाई सर्पोट गरौ खेदो नखनौ। धन्यवाद

  • @balbdrrai9708
    @balbdrrai9708 8 หลายเดือนก่อน +70

    सबै भन्दा ठूलो बिश्वास हो बिश्वास गरी सकेपछि गुरुले गरेको कामले बिमारी हरु निको हुन्छन् गुरु सफल हुन्छ जय होस् ॐ नम शिवाय🙏

  • @amritsuhang3935
    @amritsuhang3935 8 หลายเดือนก่อน +23

    पक्कै पनि यो युट्युबर कृश्चियन हुनुपर्छ ।

    • @barnatho8331
      @barnatho8331 8 หลายเดือนก่อน +1

      हैन हिन्दु हो।

  • @NickTv901
    @NickTv901 8 หลายเดือนก่อน +86

    जे होस् जस्तो सुकै अवस्था भए नी प्रकाश गुरु मजा ले नात्तिएर पोजेटिभ कुरा गर्नुहुन्छ तेई नै सब भन्दा ठूलो महानता लाग्छ दिन दुखी को लागि सहयोग गर्नु बिरामी लाई ठीक गर्नु त्यो त झन् महा महानता भन्न चाहनछु 🙏🙏❤️❤️🔔🔔👏👏💞💞

    • @alokgamar5467
      @alokgamar5467 8 หลายเดือนก่อน +5

      लाडो गरेछ मज्जाले रिस उठेर पत्रकारलाई माला लगाउने मुजिलाई न आतिकन मजाले बोल्नुहुन्छ रे

    • @karunasubba8418
      @karunasubba8418 8 หลายเดือนก่อน +1

      Yo PARUKAR HARU MEHENAT GARERA khanu nasakera TH-cam ko kamai khane MAHA ALCHEY Haru ho

    • @NickTv901
      @NickTv901 8 หลายเดือนก่อน

      @@alokgamar5467 तपाईं लाई मेरो कमेन्ट को rply दिनु जरूर छैन तपाईंका घर मा आमा दिदी बैनी छैनन् अरु लाई अपशब्द बोल्नु अघि म कस्तो मान्छे हुँ भन्ने को पनि ख्याल राख्नु म कोसई को बुडी आमा दिदी बैनी हु तपाईं लाई अधिकार छैन यस्तो फोहोरा शब्द बोल्न संस्कार बिना को तपाईंका बोली ले बुझिन्छ कस्तो परिवार मा हुर्केको भनेर 😡😡😡मन पर्दैन भने नहेर्नुस् कोसैले जबर्जस्ती गरे छैन

    • @NickTv901
      @NickTv901 7 หลายเดือนก่อน

      @@alokgamar5467 tapai hjur kasto saskar ma hurkeko manxe ho vanera hajur tapaika yesta ghinlagda sabda le bujna sakinxa Mero coment ma aayera jathavabi xada bolera reply dinu adhikar xaina hjur tapai Lai bujnu vo Hami tyo saskar bat aaka manxe hoinanau jun sabda sunnai nasakine xi xi😤🤧🤧🤮🤮🤮saskar Bina badar

    • @KarimBaksh-gb2sx
      @KarimBaksh-gb2sx 6 หลายเดือนก่อน

      🌹🌹🌹🌹🌷🌷

  • @amardip7568
    @amardip7568 8 หลายเดือนก่อน +8

    खै, सबकुछ उहि दयालु भगवानको कृपा 🙏🙏🙏
    प्रकाश गुरूको शालिन भावका शब्दहरू साच्चै मानव सेवामा सबैभन्दा उत्तम सेवा गर्नु भएको रहेछ ।
    मेयर हर्क साम्पाङ, बालेन सरहरू जस्तै सत्य र अटल, निर्भिक रहनु हुनेछ भन्ने पूर्ण आशा राख्दछु ।
    जय देश, जय मानवता ।
    जय देश, जय सत्य ।।
    जय देश, जय नरेश ।।।

  • @rameshsilawal2315
    @rameshsilawal2315 8 หลายเดือนก่อน +45

    धन्यबाद प्रकाशजी, मानब शेवा गर्नुभयको छ ।

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 8 หลายเดือนก่อน +48

    पेट पाल्नको लागी गलत समाचार सम्प्रेषण नगर्नु होला पत्रकार महोदय 🙏

    • @sonika9031
      @sonika9031 8 หลายเดือนก่อน

      100% right

    • @raimobogamer
      @raimobogamer 8 หลายเดือนก่อน

      Galat ta Prakash bhujel ley gardai xa

    • @gagantamang2115
      @gagantamang2115 หลายเดือนก่อน

      Janta kasto veda chhan ajhai

    • @bimagarbuja6845
      @bimagarbuja6845 24 วันที่ผ่านมา

      Pet palnalai duniya fataha Kam garxa prkas vujel sala

  • @khatrakhatri1104
    @khatrakhatri1104 8 หลายเดือนก่อน +4

    2/3 सयको माइक अनि एउटा क्यामेरा बोकेर राष्ट्रको चौथो अङ्ग भन्दौ भुक्ने यस्ता युट्युबेहरु खारेज हुन जरुरि छ। दुनियाको घर अनि जिन्दगि बिगार्ने यस्तै मुलाहरु हुन। यिनिहरु आफै कानुन आफै अदालत बन्न खोज्ने मुलाहरु।

  • @rabiTula-gt2ob
    @rabiTula-gt2ob 8 หลายเดือนก่อน +10

    लिटल बुध्द जस्ताे भुमरिमा फस्न बाट बच्ने शक्ति प्रदान गरून् जय पशुपतिनाथ

  • @ganeshgarib7200
    @ganeshgarib7200 8 หลายเดือนก่อน +22

    जय हाेस प्रकाश भुजेल दिनदुखिकाे सेवानै धर्महाे ।🇳🇵

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o 8 หลายเดือนก่อน +25

    बेरोजगारीहरु सबै धामीझाँक्री 😂😂

    • @chakradhanrai6848
      @chakradhanrai6848 8 หลายเดือนก่อน +2

      त्यो धामिलाइ गयर जिस्का अनि तेरो हालत जुनि भरी पागल भयर मर्छस

    • @user-xr7bz7ln3v
      @user-xr7bz7ln3v 8 หลายเดือนก่อน

      Jhakri le chayo vane 5 second ma mathi purai dinxa k ko beroj gari vani rako daibik sakti chadera nai dhami jhakri hune ho

    • @user-vg6cv2xw4o
      @user-vg6cv2xw4o 8 หลายเดือนก่อน

      @@chakradhanrai6848 खुलित्त पागल हुने कुरा

    • @user-vg6cv2xw4o
      @user-vg6cv2xw4o 8 หลายเดือนก่อน

      @@user-xr7bz7ln3v चाक सुङ्घाई दिन्छु त्यस्ता तिमिहरुको फटाहा झाक्रीलाई

  • @user-iy8ry2hq3u
    @user-iy8ry2hq3u 8 หลายเดือนก่อน +1

    प्रकाश भुजेल ज्युको जय जयकार भैरखोस यस्कासाथसाथै धन्यवादै धन्यवाद जय ग्रेटर नेपाल जीन्दाबाद नेपाल.........

  • @yunikpandey8957
    @yunikpandey8957 8 หลายเดือนก่อน +4

    यो हाम्रो धर्म संस्कृति परम्परा बिरोधि गुधन किराँती ले पठाएको जासुसी हुनसक्छ सचेत रहनुस्। देश बिदेश हरेक क्षेत्रबाट हाम्रो हिन्दुबौद्ध धर्म संस्कृति माथि प्रहार गरिएको छ र भैरहेको छ सम्पूर्ण नेपाली जनता सजक हुनेबेला आएको छ।

    • @soniadewan9102
      @soniadewan9102 8 หลายเดือนก่อน

      Haha k re 😂😂😂 kirat k ho tyo buj poila

  • @sijanbudha
    @sijanbudha 8 หลายเดือนก่อน +8

    एक्दम भन्नू सहि भन्नू भो आमा। सहि ठाउँ मा सहि मान्छेलाइ भनेर मेसेज पुराउनु भको मा धन्यवाद । आमा।❤❤❤

  • @alelama5762
    @alelama5762 8 หลายเดือนก่อน +13

    Ama so touching for 😢everyone..be strong ama

  • @udeshniraulakhatri1800
    @udeshniraulakhatri1800 7 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद छ । सहि कुरा प्रकाश सर हजुरको ❤❤❤❤❤❤❤❤

  • @user-up5lx3wv1i
    @user-up5lx3wv1i 7 หลายเดือนก่อน +2

    जय गुरु प्रकास जि दुखि गरिबलाई धेरै राम्रो काम गरनु भयकाे छ 🙏🙏🙏

  • @endhungel8940
    @endhungel8940 8 หลายเดือนก่อน +16

    मान्छेको सोच कति सानू हुन्छ है? बेरोजगारी मात्रै धामी झाक्री हुन्छन भन्ने भनाइ गलत हो। दैबी शक्ति पाएर बस्नु भको हो तर उल्टा बोल्नु हुन्न

  • @khas_chelo
    @khas_chelo 8 หลายเดือนก่อน +5

    झाक्री भनेको आदि काल देखि एक सान्त्वना दिने अभिभावक हुन,मन्त्रले ठिक होस या नहोस तर बिरामीमा बाच्ने आशा र बिरामी लाई निको हुने हौसला मिल्छ,यो अन्धविश्वास कुनै चोर भौतिकवादीले मान्द्छन हाम्रो त यो संस्कृति नै हो,प्रकाश भुजेल जि कालो मन्त्र हानेर ठहरै पार्नु त।

  • @anilgole3352
    @anilgole3352 3 หลายเดือนก่อน +1

    तपाईं विश्वास गर्नु छ त केवल परमात्म ( जसले तपाईंलाई जीवन दिनु भयो ,जसले तपाईंलाई सोच्न सक्ने,बोल्न सक्ने,हिँड्न सक्ने,देख्न सक्ने,सुन्न सक्ने, ज्ञान बुद्धि विवेक दिनु भयो )केवल उहाँको मात्र विश्वास गर्नुस् किनकि उहाँ निस्वार्थी हुनुहुन्छ । अन्तत उहाँ बाहेक सबै स्वार्थ छन् ।। होसियार हुनुहोस्।

  • @HariPrasd-gp1il
    @HariPrasd-gp1il 8 หลายเดือนก่อน +15

    जय होस प्रकाश गुरु जि

  • @user-lp4kh9kv2l
    @user-lp4kh9kv2l 8 หลายเดือนก่อน +8

    जय प्रकाश गुरु जी 🙏

  • @Saruaaaaaaaa
    @Saruaaaaaaaa 8 หลายเดือนก่อน +8

    जय गुरु ज्यु🙏🙏🙏🙏आशिर्वाद दिनुहोस सबैलाई

  • @gopalshrestha8669
    @gopalshrestha8669 8 หลายเดือนก่อน +4

    आफ्नो समस्या को सामाधान हुन्छ भने आफ्ले सकेको रकम अथवा दान दिदा हुन्छ।

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 3 หลายเดือนก่อน +1

    पृकाश जि हजुरलाई धेरै बधाई छ धेरै रामाृे काम गनुभऐकाे छ

  • @Shree_RadhaRani-95
    @Shree_RadhaRani-95 8 หลายเดือนก่อน +14

    छड्के हान्न गको रे अपिल त्रीपाटिले फेल खाने भो अबो खिखिखी 😆

    • @NickTv901
      @NickTv901 8 หลายเดือนก่อน

      😂😂😂😂😂😂

    • @kausalaghimira5199
      @kausalaghimira5199 8 หลายเดือนก่อน

      😂😂😂😂😂😂

  • @tirthagurung4180
    @tirthagurung4180 8 หลายเดือนก่อน +5

    Prakash guru ❤❤ best of luck

  • @umeshchettri4234
    @umeshchettri4234 8 หลายเดือนก่อน +3

    आह कति राम्रो हो बाबु प्रकास गुरु यो बाबु लाई जसरि पनि तन मन लगाएर बोल्नि बनाइ दिनु होला

  • @Sudip4463
    @Sudip4463 8 หลายเดือนก่อน +1

    धन्यबात गुरु तपाईंले बिमारी दिन धुखिलाइ धेरै उपकर गर्नुभकोछ तपाइलै जैहो

  • @samipthapa2446
    @samipthapa2446 8 หลายเดือนก่อน +2

    जय होस् जय प्रकाश भुजेल❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 8 หลายเดือนก่อน +4

    नमस्कार प्रकाश गुरु 🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐💐

  • @lifeset4026
    @lifeset4026 8 หลายเดือนก่อน +3

    ल बधाई छ सबैलाई मान्छे अन्धाधुन्ध यति आकर्सित भएर दिलोज्यान दिएर किन यतिभाती पछि लाग्दैछ? केही त होला कारण!!

  • @nimkantbhusal6386
    @nimkantbhusal6386 5 หลายเดือนก่อน

    प्रकाश गुरु ले गरेको काम उहाँ लाई म धन्यवाद दिन्छु दिन दुखी हरु लाई सहयोग गरि राख्नु होला तपाईं मा भगवान को शक्ति छ कसै ले प्रकाश गुरु लाई धम्कि नदिनु

  • @binitahumgain2937
    @binitahumgain2937 8 หลายเดือนก่อน +2

    दिन दुःखी लाई हेर्ने कोही हुँदैन 😢😢

  • @anitasamal5337
    @anitasamal5337 8 หลายเดือนก่อน +1

    Dhanybad..guru..hajur..lai..dukhi..asay..ani .rogi..lai..sahayong..ani..upxar...❤❤❤..grnu .vakoma...darsn ..namskar❤❤❤❤

  • @sushilatamang7474
    @sushilatamang7474 8 หลายเดือนก่อน +1

    Kotikoti naman Prakash Bhujel gurujyulai🙏🙏🙏🤩🤩🤩

  • @user-nf3me3cd9k
    @user-nf3me3cd9k 5 หลายเดือนก่อน

    तपाईं पत्रकार ले निको बनाउछ त बिरामिलाई नभको टाईम खराब नगरौ है पत्रकार मोहदय गुरु जी काम गर्न दिउ❤❤❤

  • @umamayagharti6745
    @umamayagharti6745 หลายเดือนก่อน

    जय सम्भु गुरु ज्यु ममस्ते धेरै राम्रो काम गर्नु भयको रहेछ कुन ठाउँ मा पर्छ होला चिन्न पाय हुनथियो❤❤❤❤❤😢😢😢😢😢

  • @shankharramrumba6479
    @shankharramrumba6479 8 หลายเดือนก่อน +3

    भगवान भाको देस हो प्रकाश भुजेल को काम सही हो उपचार गर्न देऊ सरकार

  • @wearehere456
    @wearehere456 8 หลายเดือนก่อน +3

    जय प्रकाश गुरु जि🌹🙏🙏🙏🙏🙏

  • @chandratamang113
    @chandratamang113 8 หลายเดือนก่อน +1

    Sai ho guru g very good 💯👍❤❤❤❤❤

  • @Manishathapa490
    @Manishathapa490 4 วันที่ผ่านมา

    100% Right vannu vayo gurule

  • @jyotitamang3944
    @jyotitamang3944 7 หลายเดือนก่อน +1

    हो येस्तै अनुसन्धान सबै निकायमा येसरिनै खोज्नितिगर्नु पर्छ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 8 หลายเดือนก่อน +17

    खाते ४ थाे अङ्ग भनदइ धमकाउने जनता लाई यसताे गुइठे लाई कालाे मसाे दलनु परछ

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 8 หลายเดือนก่อน +3

    ॐ नम शिबाय

  • @prakasdahal2294vlogs
    @prakasdahal2294vlogs 8 หลายเดือนก่อน +3

    मानव को सबभन्दा ठूलो बिश्वास हो।

  • @ratna65acharya
    @ratna65acharya 7 หลายเดือนก่อน

    Ramro kaarya, Prakash guru. Yo aasram baat uddharko kaam bhayakaxan. Thank you!

  • @dambarpun7847
    @dambarpun7847 8 หลายเดือนก่อน +12

    U r doing great job Prakash bro,keep it up🙏

    • @tankagurung1311
      @tankagurung1311 8 หลายเดือนก่อน +1

      Lado ko great job lutye ko thaa xaina

  • @laxmiojha3645
    @laxmiojha3645 5 หลายเดือนก่อน

    Prakash sir is great 👍👍👍👍👍👍🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏

  • @RekhaMagar-my1dv
    @RekhaMagar-my1dv 8 หลายเดือนก่อน +2

    त मुला पत्रकार कस्को अनुमती लिएर गको नि त्यहा चै प्रसाशन ले छड्के हान्ने भिडियो बना भनेर स्वीकृत पत्र देको छ तलाई

  • @laxmirai2189
    @laxmirai2189 8 หลายเดือนก่อน +1

    यो युटुबेले आज राम्रो भिउजले पैसा कमाउने भए ,प्रकाश भुजेल अनुमति बिना अरु मान्छेको भिडियो खिच्ने अधिकार कस्ले दियो ?कमाउने धन्द्दा , तेस्को बाउको माथिबाट आउछ आदेश।

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 8 หลายเดือนก่อน +94

    कुन चाेर युउटुबेरहेछ जनताले बिस्वाश गरेकाे ठाउमा येसरी चाेरनजानि भुजेलकाे भेतमा प्रलास अलिख्याल गर

    • @dhanishathakuri
      @dhanishathakuri 8 หลายเดือนก่อน +7

      होनि यो युटुबेको त स्वर नै मन पर्दैन।

    • @dipendrarai571
      @dipendrarai571 8 หลายเดือนก่อน +3

      Kun yugma xau timiharu oi jungle yug mai ho

    • @rudrathapathapa1916
      @rudrathapathapa1916 8 หลายเดือนก่อน +2

      Yo patrakarlai thoknai parne vako xa

    • @KSvlog
      @KSvlog 8 หลายเดือนก่อน

      😂😂

    • @milangurung1964
      @milangurung1964 8 หลายเดือนก่อน

      Sabai ko afno2 bichar ho hamilay biswas garena tapaile garnu hunxa tapaiko kura..

  • @JIT.RajRaiRai
    @JIT.RajRaiRai 8 หลายเดือนก่อน +1

    प्रकाश गुरु हाजुरको। कम्मामा मेरो। सलाम। छ /yo जबो यूट्यूवे गोल्डन टीवी आफनो टीआरपी बढ़ौनको लगी कातिसम्मा गिरदो रहेछा

  • @ritamagar1016
    @ritamagar1016 8 หลายเดือนก่อน +1

    Gurulai salamx sarai mitho vanaiharu jay shambhu🙏🙏🙏🙏

  • @ArjunGuragain-dl6ek
    @ArjunGuragain-dl6ek 5 หลายเดือนก่อน

    प्रणाम् छ गुरु

  • @gopalparsadneupane2951
    @gopalparsadneupane2951 8 หลายเดือนก่อน

    भुजेल गुरु जि लाई अातम देखि नमन अोम नम सिवाये

  • @dillibahadurkhatri1818
    @dillibahadurkhatri1818 8 หลายเดือนก่อน

    पत्र कार को शैली सजिलो सगै आप्ठेरो नि हुन्छ तर प्रकाश भुजेल सग हिम्मत छ😊❤❤❤

  • @kalpanakandel2400
    @kalpanakandel2400 8 หลายเดือนก่อน +2

    प्रकाश गुरु ।मेरो सल्लाह यी सरकारी बाहेक अन्यलाइ समय समय मा पत्रकार सम्मेलन गरेर जानकारी दिदा हुन्छ । अरु केही गर्न पर्दैन । ब्यक्ती पिछे युटुब पत्रकार बनेर हिड्छन साध्य लागदैन गुरु

  • @shankarrai208
    @shankarrai208 8 หลายเดือนก่อน +3

    राम्रो काम गर्नु भए को छ गुरु प्रकाश भजेल गर्नु भए छ

  • @krishnabhujel9095
    @krishnabhujel9095 8 หลายเดือนก่อน

    यो पत्रकार किन यस्तो दिनदुखिका सहारा हुन धामी झाक्री भनेका।डक्टरले।नसकेको पनि,निकोपारेको त देखाईराखेको छत।किन के गरे प्रकाश भुजेलले ।❤❤

  • @gyanutamang7108
    @gyanutamang7108 8 หลายเดือนก่อน +1

    यो युटुपे को बोली यस्तो पनि हुन्छ र। यसको भिउज नभएको कारणले गर्दा गुरूलाई दुख दिन आएको हो।

  • @KarimBaksh-gb2sx
    @KarimBaksh-gb2sx 6 หลายเดือนก่อน +1

    Prakash vujel ramro manxe ho 🌹🌷

  • @ashokpariyar8968
    @ashokpariyar8968 8 หลายเดือนก่อน +1

    जय होस् प्रकस गुरु!🙏💓👌👍️

  • @maiyagothalie1364
    @maiyagothalie1364 8 หลายเดือนก่อน +2

    Brilliant well done! Guru jiu.. keep it up
    Don’t let others to destroy your peace and confidence guru ❤❤❤❤

  • @user-yv1hz6fr5c
    @user-yv1hz6fr5c 8 หลายเดือนก่อน +3

    याे युटुबे लाई राम धुलाई गर्नु भक्तजनहरूले

  • @user-sg7ln3hj9o
    @user-sg7ln3hj9o 8 หลายเดือนก่อน +1

    नेपाल कहिल्यै सुध्रीन्न कठै मेरो देश😢😢😢

  • @ranasotanja7710
    @ranasotanja7710 8 หลายเดือนก่อน +2

    कुनै कुनै यस्ता फटाहा युटुबेहरु हुन्छ कि कुरा नगरौ।मान्छे सिध्याउन लागिपरेको हुन्छ।जाउन भ्रष्टाचार नेता मन्त्रीको घरमा गएर छापा मारन।यो चोर पत्रकारलाई कार्ड बिना छापा मार्न आउने खातेलाई मुद्दा हालिदिनुस भुजेल सर।

  • @harirai588
    @harirai588 8 หลายเดือนก่อน +2

    Prakas 👍👍👍❤❤❤

  • @badesarkar698
    @badesarkar698 8 หลายเดือนก่อน +9

    रोके जस्तो गर्ने छिराउने अनि प्रचार गर्ने कति दिमाक चलाउन थाल्यो ऐले त

  • @parwatakhadka3262
    @parwatakhadka3262 8 หลายเดือนก่อน +4

    Didi haruko kura sahi ho 😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @user-qg2gt7gg5r
    @user-qg2gt7gg5r 8 หลายเดือนก่อน +2

    कसम यार बिना परिचयपत्रका त मुजि जो कोइ होस लात हान्नुपर्छ इ मुजि utube वालेलाइ चाक्मा हान्नुपर्छ

  • @binitagurung1233
    @binitagurung1233 8 หลายเดือนก่อน

    Yo patra kar haru le kati tensan dina aauni ho bechar guru g kati buj kari hunhuncha❤❤❤❤ jay guru g❤❤❤

  • @user-hb7zk5ls9h
    @user-hb7zk5ls9h 7 หลายเดือนก่อน

    मरुकुबाट गुरु तपाइको इट्रबि धेरैहेरछु निधेरै बिरामि सन्चो पारनु भाछनि फोन्मा हेरान मिल्छनि किना❤❤❤

  • @sarmilathapa1829
    @sarmilathapa1829 หลายเดือนก่อน

    Jay gurudev ji 🎉🎉🎉

  • @springgurung7850
    @springgurung7850 8 หลายเดือนก่อน +5

    yo thugg jhaakrii ho hamro nepali haru kina abuzzz hunxa jani jani yesto thauma gayra 🙏🙏🇳🇵🇳🇵

  • @punchandra1785
    @punchandra1785 8 หลายเดือนก่อน +3

    पन्डित हरुलाइ पुजा गर्दा छानबिन गर्नु पर्यो पत्रकार खाली पिछा गरेको गरै पत्रकार ले पैसा खोजेको जस्तो छ

  • @kumaryonzan3670
    @kumaryonzan3670 8 หลายเดือนก่อน +3

    सही भन्नू भयो भूजेल जी ले

  • @NSBM-mj9gl
    @NSBM-mj9gl 12 วันที่ผ่านมา

    प्रकाश भुजेलको जय होस

  • @user-Different456
    @user-Different456 8 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो भुजेल जि❤❤❤

  • @beekuneppalsalalah1041
    @beekuneppalsalalah1041 8 หลายเดือนก่อน +1

    के को आरिसे यो पत्राकार सबै जुदाउने एहि हो

  • @ratna65acharya
    @ratna65acharya 7 หลายเดือนก่อน

    Good Job, PRAKASH guru. Great !

  • @user-ek1uu7vz3o
    @user-ek1uu7vz3o 8 หลายเดือนก่อน +1

    Thankyou.Parkas.Sar.Tapailai

  • @rajarammahat8899
    @rajarammahat8899 8 หลายเดือนก่อน +7

    जय होस पर्कास सर लाई 🌹🙏🌹

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u 8 หลายเดือนก่อน +2

    Jaya hos prakasha guru 🙏🙏

  • @radhagiri5529
    @radhagiri5529 8 หลายเดือนก่อน +1

    ❤jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti manabe sewa

  • @lalithakhadka1877
    @lalithakhadka1877 4 หลายเดือนก่อน +1

    खाते पत्रकारको लाइस्न खोसिदिनु प्रकाश जि🙏

  • @तामाङ्ग
    @तामाङ्ग 8 หลายเดือนก่อน +2

    प्रकाश गुरुलाई पनि राम बहादुर बम्जन लाई जस्तै इसाईको दलालहरुले लखेट्न सुरु गरेको होला।be careful mr Prakash ज्यु

  • @Khushipathak77
    @Khushipathak77 8 หลายเดือนก่อน +1

    Good luck Prakash guruba 🙏♥️

  • @sarswatikarki2
    @sarswatikarki2 8 หลายเดือนก่อน

    Ramro kaam garirako hunuhunxa Prakash bhujel gurule bhagwanle sath hamesha di rakhun Om namah shiway❤❤❤❤

  • @user-gs9fh4ns6k
    @user-gs9fh4ns6k 7 หลายเดือนก่อน

    मुरिमुरी धन्देबाद गुरु🙏🙏🙏🙏

  • @user-cu1hp4uh9c
    @user-cu1hp4uh9c หลายเดือนก่อน

    Good kob

  • @krishnalamsal554
    @krishnalamsal554 8 หลายเดือนก่อน +2

    Jaya ho prakash guru

  • @ushakhadka716
    @ushakhadka716 8 หลายเดือนก่อน +1

    यो पत्रूकार पहिले सपना मगर को पुच्छर हो

  • @jungilalshah8916
    @jungilalshah8916 8 หลายเดือนก่อน +1

    Good luck prakash ji

  • @sunitathapa7250
    @sunitathapa7250 8 หลายเดือนก่อน +1

    Jay guru ji 🙏🙏👌

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 8 หลายเดือนก่อน +2

    Get well health all.

  • @user-hn1kx8wp5b
    @user-hn1kx8wp5b 2 หลายเดือนก่อน

    🙏🙏ho Sahi vannu vayo parkas vujal guru hajur mahan hunuhunxa

  • @lalbahadurthakuri2847
    @lalbahadurthakuri2847 8 หลายเดือนก่อน +1

    पत्त्रर कारहैनन लुटकार्हुन बोलाउदापनी आउदैनान