Phuteka Chura by Prakash Saput & Anita Chalaune | Feat. Namrata Shrestha | Kabita Nepali | New Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 10K

  • @AnitaChalaune
    @AnitaChalaune 3 ปีที่แล้ว +6174

    नमस्कार म अनिता चलाउने,
    प्रकाश सपुत र मेरो नयाँ गीत फुटेका चुरा" हाम्रो तर्फबाट यहाँहरुलाई सुम्पिएका छौँ, यहाँहरुको साथ, सपोर्ट पाउने अपेक्षा गर्दछु, धन्यवाद।

    • @JeewanGyan369
      @JeewanGyan369 3 ปีที่แล้ว +88

      congratulation🤗

    • @dhanu1029
      @dhanu1029 3 ปีที่แล้ว +48

      CONGRATULATIONS.
      NEW CONCEPT.
      I LIKE IT.

    • @tilakrajgurung4502
      @tilakrajgurung4502 3 ปีที่แล้ว +19

      Ati ramro safalata ko shubha kamana

    • @manozkhanal6228
      @manozkhanal6228 3 ปีที่แล้ว +9

      song ramo xa mah lie mn paryoo ...ani namrata lie yoo looks rani jastai dekhayooo koo xa

    • @sumanadhikari3944
      @sumanadhikari3944 3 ปีที่แล้ว +8

      So perfect song

  • @runningscooty291
    @runningscooty291 3 ปีที่แล้ว +149

    दुर्गम गाउको एक तथाकथित दलित को छोरो प्रकाश , एक तथाकथित दलित को छोरि कविता , सामाजिक कलंक जस्तो अभिशप्त बाट उठेकी उदईमान नायिका नम्रता जो अनहोनी लाई होनी बनाउने प्रेनना हुन् , र उदाउदो गाइका अनिता , वाहा मेरो सिर झुकेको छ आज श्राद्ध ले
    ,, कला एस्तो चिज हो, जहाँ न जात न धर्म न सानो न ठुलो, हामी सबै को माया को धुकधुकी यिनी सबै को सदा उन्नति होश , कति मिठो गीत सिर्जना गरेको गर्न पनि

    • @drivinginsaudiarabia5356
      @drivinginsaudiarabia5356 3 ปีที่แล้ว

      जति जेसुकै गरेपनि केही सानो मिस्टेक हुदा बित्तिकै यो नेपालको हिन्दू समाजले दमाइ कामी सार्की आदी भनेर भुक्न लाग्छ 😭😭😭😭

    • @minrajsunar5751
      @minrajsunar5751 3 ปีที่แล้ว

      मनमा छुरा हान्नु भयो यार❤

  • @simachapagai4641
    @simachapagai4641 3 ปีที่แล้ว +143

    कहाँबाट आएको होला यस्तो यस्तो Idea प्रकास सपुतजीलाई ?
    Salute छ मेरो ❤️

    • @boynextdoor1601
      @boynextdoor1601 3 ปีที่แล้ว

      Hindi film Baahubali ra Padmawat herera!

  • @chandrubk9375
    @chandrubk9375 3 ปีที่แล้ว +201

    झट्ट हेर्दा कुनै बलिउड भन्दा कम छैन सफलताकाे शुभकामना

    • @minmasherpa4540
      @minmasherpa4540 3 ปีที่แล้ว +1

      बलिउड कै कपि हो है ।🤣🤣

  • @hbtbvarun
    @hbtbvarun 2 ปีที่แล้ว +18

    प्रकाश भाई तिमी नेपाली को गौरव हो । शुभकामना विश्व भरी नेपाली को नाम माथी राखनू को लागी ।

  • @kchhakorea
    @kchhakorea 3 ปีที่แล้ว +150

    प्रकाश सपुतको फ्यानहरु हाजिर गरौँ । दोस्रो भागको लागि अग्रिम शुभकामना ।

  • @kbtnepal3073
    @kbtnepal3073 3 ปีที่แล้ว +174

    सुरुमा प्रकाश सर को छोरी प्रविष्ट बोलेको मन पराउने यता ।❤️❤️🙋🙋

  • @chhavimagar7468
    @chhavimagar7468 3 ปีที่แล้ว +102

    यो त सुपरहित फिल्मलाइ पनि पछारोनी सफलता अबस्य मिल्नेछ बधाई छ्💐💐💐💐💐

  • @heroalom7753
    @heroalom7753 3 ปีที่แล้ว +74

    Multi talented award goes to prakash saput
    Ko ko sahamat 👍👍

    • @sejalshahi7423
      @sejalshahi7423 3 ปีที่แล้ว

      His creation r damm 🔥🔥🔥🔥

  • @Jhuma5150
    @Jhuma5150 3 ปีที่แล้ว +308

    प्रकाश तिम्रो जन्म हुने दिन कस्तो थियो? संगीत मा तिम्रो पाइला आए देखि कहिलै स्रोतालाइ निराश बनायनौ । सलाम छ है

  • @binodbist6793
    @binodbist6793 3 ปีที่แล้ว +61

    यसो कथा हेर्दा त राजतन्त्र आउला जस्तो फिल भयो त । यो मिहेनत को लागी बधाई छ ।

    • @toytales10
      @toytales10 3 ปีที่แล้ว

      Aaux daaju aau😍

  • @lakesidetv4919
    @lakesidetv4919 3 ปีที่แล้ว +958

    प्रकाश सपुतका क्रियसनले गर्बले आँशु झर्छ ! दाजु ! धेरै माया !

  • @Suyog75
    @Suyog75 3 ปีที่แล้ว +5

    *अरे वा तपाइको त्यो concept , त्यो creation वा वा ,तपाइको यो प्रतीभालाई मेरा निधारले चुम्न पाउ , प्रिय प्रकाश!*

  • @Khabarbulletintv
    @Khabarbulletintv 3 ปีที่แล้ว +295

    प्रकाश सपूत नेपाली संगीतको धरोहर हुन।अहिलेका पुस्ताले केही सिक्न सक्ने वातावरण बनाएका छन्।फरक धारमा गरिएको यो सृजनाले पजि लाखौंको मन जित्नेछ।
    जय गित जय संगीत।

    • @aashishgaming6122
      @aashishgaming6122 2 ปีที่แล้ว +1

      Lakhau Banda ni crodau ko

    • @rupeshdanuwar5159
      @rupeshdanuwar5159 2 ปีที่แล้ว

      @@aashishgaming6122 ,,?u.य?,,जिल्लामा

  • @chhotojankari
    @chhotojankari 3 ปีที่แล้ว +161

    *❤प्रकाश सरको गलबन्दी पछिको राम्रो प्रस्तुति हेर्न पाइयो.....साह्रै खुशी लाग्यो❤*

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 3 ปีที่แล้ว +83

    बजारमा जस्तोसुकै ब्रह्माण्ड आए पनि मलाई सबैभन्दा मन पर्ने प्रकाश सपूत ब्रह्माण्ड नै हो wow 💖

  • @nareshkunwar4332
    @nareshkunwar4332 3 ปีที่แล้ว +5

    यति राम्रो सुन्दर प्रस्तुति , बयान गर्ने कुनै शब्द नै भेटिन । बस् गीतमै काफी छ ।😍😍😍😍

  • @shankarghimire1544
    @shankarghimire1544 3 ปีที่แล้ว +70

    वा प्रकाश ब्रदर वा सलाम ....नेपालि गित सँगितक्षेत्रमा लगातार छक्का प्रहार गरेर नयाँ उचाईमा पुर्याउन सफल एक हिरो

  • @AllinOne-id5tl
    @AllinOne-id5tl 3 ปีที่แล้ว +75

    प्रकाश यो एउटा मन छ , त्यो पनि कति चोटि जित्छौ यार । तिमी बाचुन्जेल नेपाली संगीतको राजा नै हुनेछौ । ❤️🙏❤️🙏😍🇳🇵

    • @bkramesh2089
      @bkramesh2089 3 ปีที่แล้ว +1

      🙏🙏🙏🙏🙏

  • @suryabk5235
    @suryabk5235 3 ปีที่แล้ว +104

    साच्चिकै अरु भिडियो ५ मिनेट हेर्न पनि गारो हुन्छ,यति लामो भिडियो आँखा झिमिक्क नगरी सकियो। अति उत्कृष्ट लाग्यो ।

  • @majunamalla8952
    @majunamalla8952 3 ปีที่แล้ว +12

    धेरै राम्रो कथा सहित प्रस्तुत गरिएको यो गित ले मेरो आखा को आँसु रोक्न सकेन कसम प्रकाश सपूत को फयान त हो नै त्यस माथी यस्तो गित निस्केला सोचेको पनि थिएन सुपर यो गित ले सन्सार भर राज गर्न सफल होस कामना गर्छु🙏🙏🙏🙏💃💃💃💃💃

  • @bhumilandadhikari7856
    @bhumilandadhikari7856 3 ปีที่แล้ว +104

    हजुरको एति राम्रो प्रतिभा प्रति म आभारि छु कसैको नजर नलागोश भगावानले सदैव रक्षा गरून् 🙏🙏 प्रकाश शपुत

    • @shantaraut1546
      @shantaraut1546 3 ปีที่แล้ว

      Waw 💞👌🏼❤️👌🏼💞nice

  • @babubudha2794
    @babubudha2794 3 ปีที่แล้ว +145

    Next Part मा राजा बाचेको हेर्न चाहाना भएका जति यता हजिर हौ
    (To Be continue) .....

  • @kusumbk1190
    @kusumbk1190 3 ปีที่แล้ว +45

    बदला बरिलै जस्तै होकि भन्ने सोचेको थिए निकै भिन्न पाए।
    उत्कृष्ट प्रस्तुति 👏👏👏

  • @ajayhungeli4822
    @ajayhungeli4822 3 ปีที่แล้ว +17

    🙏🌺🇳🇵🇳🇵🇳🇵🎸what a history ....जहाँ प्रकाश सपूत छ त्यहाँ प्रकाशको प्रभाव त हुन्छ नै मज्जा आयो गित सुनेर संपूर्ण टिमलाई बधाई छ respect nepali music 🙏🙏💐💐🎻🎧️🎤🎸🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @gopalabiral805
    @gopalabiral805 3 ปีที่แล้ว +283

    सुनेर न थाक्ने जति यता हाजिर गरौ ।।

    • @lovelysamu3517
      @lovelysamu3517 3 ปีที่แล้ว +2

      Ekdam dherai herxu💕💕 kasto ramro k

    • @ridhamkunwar4482
      @ridhamkunwar4482 3 ปีที่แล้ว

      🙋‍♂️🙋‍♂️

  • @PushkarSunuwar
    @PushkarSunuwar 3 ปีที่แล้ว +426

    एक्दमै मज्जा आयो 2 घन्टाको फिल्म हेरेको जस्तो फिल भयो 😍 बधाई छ सबै टिमलाइ 😍

  • @Nayakuro
    @Nayakuro 3 ปีที่แล้ว +332

    प्रकास सपुत नेपाली सांगितिक आकाशमा फरक शैलि प्रस्तुत गरेर "ब्कलब्ष्टर" हुने एक मात्र सर्जक हुन् । गीतको अन्तयमा भने जस्तै जीन्दगी लामो होस दाइ अझ धेरै नयाँ र उत्कृष्ट सृजना हेर्न बाँकी छ ।
    ❤️ ❤️

  • @prabeenakarki8509
    @prabeenakarki8509 3 ปีที่แล้ว +5

    प्रकाश दादाको हरेक सिर्जनाले नेपाली गीत सङ्गीत लाई नौलोपन दिन्छ 💕💕

  • @Rameshsarthak
    @Rameshsarthak 3 ปีที่แล้ว +99

    यो गितलाई ट्रेन्डिङ मा देख्न चाहने जति एता आउँ है😍🇳🇵❣️
    #जय_गित_जय_संगीत🇳🇵❣️

    • @LalbahadurBaraili-zv2nt
      @LalbahadurBaraili-zv2nt 21 วันที่ผ่านมา

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bkramesh2089
    @bkramesh2089 3 ปีที่แล้ว +105

    कसम नेपाली movie दुई घन्टा को भन्दा पनि यो गितमा धेरै कहानी छ यार । अब यहीँ तिम ले नेपाल को राजा को बारेमा फिलिम बनाउनु पर्छ यार ।

  • @KumarRaj-zw9zm
    @KumarRaj-zw9zm 3 ปีที่แล้ว +201

    5 पटक हेर्दै छु मैले जस्तो धेरै पटक हेरेको साथीहरु एता हाजिरी हुनु त।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @tkchannel656
    @tkchannel656 3 ปีที่แล้ว +58

    त्यो गलबन्धी गीतमा भागेको छोरो कहिले फर्कन्छ के दाजु ? व्यग्र प्रतिक्षामा छु ।

  • @kumardahal8110
    @kumardahal8110 3 ปีที่แล้ว +102

    नेपाली मा पनि यति स्तरीय गित आउन लाग्यो खुसि लाग्छ ॥ स्तरीय गायक प्रकाश सपूत लाई धेरै धन्यबाद॥🥇🥇🥇🎁🎁🎥🎥🎥

  • @tiktokhearttouchingvedios3583
    @tiktokhearttouchingvedios3583 3 ปีที่แล้ว +236

    धेरै दिनको प्रतिक्षापछि हेर्न सुन्न पाइयो। सार्है मिठो गीत। धेरै धेरै सफलताको शुभकामना छ प्रकाश सपुत जि अनि सम्पूर्ण परिवारलाई ।

  • @kshitijanil3644
    @kshitijanil3644 3 ปีที่แล้ว +109

    प्रकाश दाइ को छोरी कति मीठो बोलेको सुरुमै अनि अन्त्यमा भाउजू को पनि आबाज आहा मान्नै पर्छ हजुरको दिमाग 😍😍😍😍

  • @milanchand1366
    @milanchand1366 3 ปีที่แล้ว +57

    कति मिठो गीत्😍😍 धुन सुन्ने बित्तिकै जररर काडा उम्रीयाे 💓💓
    प्रकाश सर को प्रतिभा बयान गर्ने शब्द नै छैन😊

  • @binayrasaili2125
    @binayrasaili2125 3 ปีที่แล้ว +41

    यो भिडियो हेरेर प्रकाश सपुत दाइलाई नेपाली बाहुबली भन्न मन लाग्यो सलाम छ दाजु

  • @minrajsunar5751
    @minrajsunar5751 3 ปีที่แล้ว +25

    पाउजुको तिम्रो छम् छम् छम्
    जस्तो कि खोलाको कल्कल् कल्,
    सुनिरहुँ जस्तो लागिरहने हरेक पल,
    जस्तो कि अम्मलको तल्तल् तल् !!
    आहा!! लभ्यु प्रकाश दाजु !❣

  • @suzan.2k58
    @suzan.2k58 3 ปีที่แล้ว +7

    प्रकाश दाई i am your big fan plz part 2 चाहियो । मैले त बल्ल 2078 साल मा हेरे मन छोयो 😢❤️

  • @krishthapa3779
    @krishthapa3779 3 ปีที่แล้ว +52

    प्रकास सपुत नेपाली सांगीतिक क्षेत्रको उज्ज्वल नक्षत्र जुन सधै भरि चम्किरहने छ्। वाह!

    • @kamalprasad4864
      @kamalprasad4864 3 ปีที่แล้ว +1

      Sarai mito songs ta

    • @chakrasunar9741
      @chakrasunar9741 3 ปีที่แล้ว

      नेपाली लोक क्षेत्रका उदाउँदो तारा प्रकाश सपुतलाई रास्ट्रले हरतरह बाट सम्मान गरेको देख्न पाईयोस ।जनताको सम्मान त छदैछ ।

  • @moviemusic3750
    @moviemusic3750 3 ปีที่แล้ว +50

    दुई दिनमै नम्बर वान ट्रेडिङमा जान्छ कसम, सुपरडुपर हिट होस् सफलताको शुभकामना😍😍

  • @padam-udgadi4145
    @padam-udgadi4145 3 ปีที่แล้ว +51

    प्रकाश साँच्चै प्रकाश हौ, जहाँ तिमि छौ त्यहाँ उज्यालो छ , सल्यूट छ ! Lovly song.

  • @karencaboverde404
    @karencaboverde404 3 ปีที่แล้ว +37

    Prakash sir....I love you so much...a big fan from 🇵🇭🇵🇭🇵🇭🇵🇭....your voice is such a soothing remedy whenever I feel sad and alone...I love you so much nepal...I love you nepales

  • @omkarrijal8349
    @omkarrijal8349 3 ปีที่แล้ว +49

    प्रकाश सपुतको नयाँ गितको पर्खाइमा बस्ने यता हाजिर हुम त साथीहरू 💞

  • @southwestent.1227
    @southwestent.1227 3 ปีที่แล้ว +78

    प्रकाश प्रकाश रहेनन उनी नाम भए ब्राण्ड भए अनि सबै भन्दा ठूलो सबैको ढुकढुकी भए 😊😊

  • @amarbishwakarma9218
    @amarbishwakarma9218 3 ปีที่แล้ว +34

    वाह प्रकाश भाइ हजुरको कल्पना शक्तिलाइ सलाम!एउटा गीत/भिडियो भित्र पुरा उपन्यास भेटिन्छ,समाजको एउटा कथा भेटिन्छ।

  • @kabitathapa1414
    @kabitathapa1414 3 ปีที่แล้ว +24

    नम्रता दि लाई रानी हुन सुहाउनु भछ कलाकार राम्रो छान्नु भएछ खुसी लाग्यो प्रकाश दाई गित भिडियो धेरै राम्रो छ मत २० पटक हेरीसके साह्रै मन पर्छ ।

  • @rukumeli29
    @rukumeli29 3 ปีที่แล้ว +141

    कथामा पनि पढेको, फिलिममा पनि देखेको पढेको देखेको पिरती तिमीसंग हुन लेखेको पत्तै भएन, थाहै भएन..... ❤️❤️❤️

  • @BihaniEntertainment
    @BihaniEntertainment 3 ปีที่แล้ว +246

    _अभिनय र गायन दमदार, 🎉😻 बधाई छ सम्पूर्ण फुटेका चुरा टीम लाई_

  • @shivlalkc3499
    @shivlalkc3499 3 ปีที่แล้ว +48

    कविता पनि नायिका को रुप र अभिनय भन्दा कम छैन । अर्कोपटक अझै राम्रो कथामा आधारित भिडियो बनोस mr. #Parkash ज्यु

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 3 ปีที่แล้ว +2

    पुग्यो अब @करोड क्लब बधाई शुभकामना टीम फुटेका चुरा 😘😍🤗😍🤗

  • @डिल्लीराजताम्राकार

    गित निकै उत्कृष्ट छ सफलता को शुभकामना गितले करोड क्लबमा प्रवेश गरोस् ।

  • @samarmagar1765
    @samarmagar1765 3 ปีที่แล้ว +18

    कहिलेकाही प्रकाश सपूत हाम्रो बागलुङको हुन भन्न पाउदा नि यसै गर्व लाग्छ,Proud of you prakash saput.

  • @rupyaka
    @rupyaka 3 ปีที่แล้ว +15

    जहिल्यै extra को आशा गरीन्छ, त्यो नेपाली गीत संगीतको जगतमा प्रकाश सपुत आएर तृष्णा मेटीदीन्छ ! धन्यवाद र शुभकामना टीम प्रती 🙏😘👏

  • @bhimbudhathokibudhathoki8239
    @bhimbudhathokibudhathoki8239 3 ปีที่แล้ว +31

    प्रकाश सपूत दाइको फ्यान जति यता हाजिर

  • @sanjaylama6468
    @sanjaylama6468 3 ปีที่แล้ว +132

    कथामा पनि पढेको फिल्ममा पनि देखेको
    पढेको देखेको पिरति तिमिसँग हुन लेखेको
    फुटेका चुराले हातै काटेको मायाका कुराले
    रातै काटेको अरे वा वा कति मिठो गित ❤️

  • @mayatamang2275
    @mayatamang2275 3 ปีที่แล้ว +69

    यस्तो राम्रो सर्जक प्रकाश सपूत दाजुको अब एउटा फिल्म पनि ल्याउनु पर्यो हामी हरु माज भन्ने जति हाजिर हौ त
    फिल्म एकदम मौलिक होस

    • @santoshportel8454
      @santoshportel8454 3 ปีที่แล้ว

      पर्देसी 2 आउदैछ अब । आत्तिनु हुदैन आउँछ बिस्तारै ।

  • @musicdhading204
    @musicdhading204 3 ปีที่แล้ว +79

    Part 2 को लागी 32 लाख भ्युवर अहीले नै कमाईसक्ननु भो शुभकामना छ, Kabita Nepali ~ I love her dance😍😍

  • @samarsunar8049
    @samarsunar8049 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ ।बधाई छ यो नयाँ गित सुपर hiट हुनेछ,सम्पूर्ण नेपालीले धेरै मन पराउने छन् ।🤩😍👍️👌

  • @arpanthapa9949
    @arpanthapa9949 3 ปีที่แล้ว +25

    कसम यो गित हेरिरहदा राजतन्त्रको याद आयो😃
    प्रकाश शपुतको हरेक प्रस्तुतीकरण उत्कृष्ट र मन पर्ने हुन्छ

  • @basantadhungana5567
    @basantadhungana5567 3 ปีที่แล้ว +273

    He is taking NEPALI MUSIC to another planet.....HUGE RESPECT

    • @bikashneupane7565
      @bikashneupane7565 3 ปีที่แล้ว

      Good night🙏
      th-cam.com/video/6Cx7zgj2XRc/w-d-xo.html
      Maile euta comedy video banako chu herera kasto lagchha comment garnus hai

    • @bandanathapa9230
      @bandanathapa9230 3 ปีที่แล้ว +1

      Differently

    • @jiwanbro
      @jiwanbro 3 ปีที่แล้ว +1

      planet? another level chai hola 😆

  • @GovindaGautamMaulikrodhighar
    @GovindaGautamMaulikrodhighar 3 ปีที่แล้ว +33

    प्रकाश सपूत गीत संगीतको नक्षेत्र हुनुहुन्छ।
    सधै भरि आज जे छ त्यो भन्दा हजारौ गूणा ठूलो योग्दान रहिरहोस दाईको ठूलो फ्यान म ❣️❣️

  • @babitashrestha629
    @babitashrestha629 3 ปีที่แล้ว +8

    एकदम राम्रो Concept❤️

  • @anamol_Rahar
    @anamol_Rahar 3 ปีที่แล้ว +129

    लोक गित पनि फिल्म झै पूरा कथा बोकेको नौलो पन बोकेको गित एकदमै राम्रो लाग्यो part 2 छिट्टै हेर्न पाईयोस ।।

    • @rameshdc3862
      @rameshdc3862 3 ปีที่แล้ว

      Mn xoyo yo sng le♥️❤️♥️

    • @anmolgurung6187
      @anmolgurung6187 3 ปีที่แล้ว

      Hunxa mitjyu ma banauxu part 2

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 3 ปีที่แล้ว +33

    बरु अल्लि ढिलो आवोस तर कडा ल्याउन पर्छ है प्रकाश भाइ अरु का झै गीत धेरै ल्याउनु मात्रै ठुलो कुरा हैन तर राम्रो ल्याउन ठुलो कुरा को जय गीत।

  • @dristeerana2638
    @dristeerana2638 3 ปีที่แล้ว +40

    आ हा कति मिठो गीत नेपाली लोक गित सङ्गीत मा मेरो मोह बदाउने प्रकाश जि को यो गीतले करोडौं नेपाली को मन जितोस।

  • @shankarsunar7033
    @shankarsunar7033 3 ปีที่แล้ว +1

    कथा राम्रो छ । त्यसै माथी अभिनय पनि । बधाई छ प्रकाश भाई लगाएत सबै टिम लाई ।

  • @adupoudel9687
    @adupoudel9687 3 ปีที่แล้ว +48

    गितको अर्को part कथा पूरा भएको हेर्न मन भयो!धेरै मेहनत गरिएको vdo🤗🤗

  • @greenworld1487
    @greenworld1487 3 ปีที่แล้ว +23

    एकदमै उत्कृष्ट सिर्जना । प्रकाश सपुतले आफु अब्बल दर्जाको सर्जक भएको कुरा फेरी एकपटक पुष्टि गरेका छन् । लाखौंलाख शुभकामना ❤️❤️❤️

  • @taranumihangrai9397
    @taranumihangrai9397 3 ปีที่แล้ว +53

    एक नयाँपन, यो पनि हामीलाई स्विकार्य छ।।♥️♥️👍🏻👍🏻✨✨

  • @sandipct123
    @sandipct123 3 ปีที่แล้ว +4

    अहिलेसम्मको सबैभन्दा मन पर्ने गीत ! My favorite singer Prakash daju !

  • @mileelamichhane1698
    @mileelamichhane1698 3 ปีที่แล้ว +119

    This Man is really so talented...he always come up with marvellous concepts and never forget the roots , he proved that there is so much beauty in Nepali culture, and its roots. So much respect 🙏

    • @rajenjanu
      @rajenjanu 3 ปีที่แล้ว +3

      Well said Sharmilaji!
      A Great Showman is borne in Nepali Art Arena👏

    • @chinagurung4221
      @chinagurung4221 3 ปีที่แล้ว +3

      Yes kaha Bata auxa esto talent hats off you prakash da💓💓💓💓💓💓

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 3 ปีที่แล้ว +35

    प्रकाश सपूत पनि एउटा ब्रान्ड हो खत्रै आउँछ राम्रो छ गित कन्सेप्ट सब्बै थोक लास्टमा भाउजुको voice पनि रैछ थोरै ।।

  • @bishalwaiba786
    @bishalwaiba786 3 ปีที่แล้ว +44

    लाजको पर्द हटाइदेउ मुहारको चकचक छेकियो
    सोर्गमा हुन्छन रे अप्सरा धर्तिमा कसरी देखियो
    wow what a line. salute prakash sir.

  • @sanjulama7803
    @sanjulama7803 3 ปีที่แล้ว +6

    प्रकाश सपूत जीले लोक गीतलाई नया परिबर्तन नै बनायो ॥ धेरै खुसि लग्यो राम्रो राम्रो गीतहरु मात्रा बजारमा अाउछन प्रकाश जीको

  • @bottle676
    @bottle676 3 ปีที่แล้ว +142

    Prakash dai is someone who is introducing our tradition and culture to the younger generation who are being westernized.. 🙏🙏

  • @haridev3487
    @haridev3487 3 ปีที่แล้ว +198

    १० चोटी हेर्दा पनि अझै हेरिरहु लाग्ने के।
    एक चोटी भन्दा बढी हेर्ने को को हुनुहुन्छ??!!🙏🙏

  • @DeepakJalanOfficial
    @DeepakJalanOfficial 3 ปีที่แล้ว +228

    नेपाली बाहुबली प्रकाश सपुतले बनाऊनु पर्छ है । सहमत हुनेले ठोकम लाईक
    👇👍

  • @bishalhamal7528
    @bishalhamal7528 3 ปีที่แล้ว +212

    प्रकाश सपुत को फ्यान जती येता like गरुम

    • @bhimsilwal4539
      @bhimsilwal4539 3 ปีที่แล้ว

      Annapurna Online Hd Tv युट्युबमा जसरि देखाएको छ सत्य हो?, जानकारि पाउ है।

  • @gangadarai5227
    @gangadarai5227 3 ปีที่แล้ว +24

    अब लाग्न थाल्यो youtube मा डढेलो❤️❤️ Prakash Saput💋❤️

  • @Nami_News7
    @Nami_News7 3 ปีที่แล้ว +19

    धेरैमन छोयो , प्रकाश सपुत आफ्नै कलाकारिताले बाच्न सक्ने कलाकार हुन , सबैलाई धन्यबाद

  • @madankarki4028
    @madankarki4028 3 ปีที่แล้ว +44

    हरेक शृजनामा नयाँ नयाँ प्रकाश छर्न खोज्ने एक मात्र गायक नायक प्रकाश सपुतलाइ माया गर्ने कोको हुनुहुन्छ

  • @laxyaneupane7003
    @laxyaneupane7003 3 ปีที่แล้ว +3

    वाओ !! क्या OP गीत 💋 😘 अनि भिडियोको त कुरै चोडम्।। भिडियो को लगनि अनि मेहिनेत लाइ अलगै लेवलको सलाम🙌🙌🙏

  • @ramehbc2490
    @ramehbc2490 3 ปีที่แล้ว +24

    कडा होइन एक दम कडा प्रकश सपुतले जस्लाई छुन्छ उसलाई हिरा बनाउने रहेछ ।जति हेरे पनि हेरि रहु लग्ने बबाल छ।

  • @bishalsingh7688
    @bishalsingh7688 3 ปีที่แล้ว +16

    प्रकाश सपूत एउटा एस्तो ब्यक्ति हो जुन हरेक क्षेत्रमा संगीतलाई मनमोग्ध बनाउने एक अब्बल ब्यक्ति संगीतकार हो । सलाम छ हजुरलाई 🙏🙏🙏🙏🙏

  • @sudip1035
    @sudip1035 3 ปีที่แล้ว +138

    Bollywood awaits Amir khan, and here we are always waiting Mr. Saput , Hats off for his creativity level

  • @maximizeyourbrain-power9451
    @maximizeyourbrain-power9451 3 ปีที่แล้ว +39

    Prakash Saput, by far you are the best artist in Nepal. No one is even an inch closer to your talent and creativity. Wish you all the best.

  • @sristichhetri335
    @sristichhetri335 3 ปีที่แล้ว +30

    धेरै खर्च र मेहनत ले बनाएको यो music Video हेर्दा कुनै film भन्दा कम छैन खुब मज्जा लाग्यो सुन्न र हेर्न आगामी दिनमा पनि एस्तै नयाँ नयाँ लोक गित ल्याउनु होला भनी प्रकाश दाई प्रती नम्र अनुरोध गर्द्छु

  • @prakashpariyar1046
    @prakashpariyar1046 3 ปีที่แล้ว +15

    आहा ! कति राम्रो गीत छ, प्रकाश सपुत जस्ता गायक नेपाल मा कमै छन्

  • @jklrame2865
    @jklrame2865 3 ปีที่แล้ว +127

    Give this man to every madel no one deserved better than him. What a gem parkash saput! Hats of daju.

    • @shanks2477
      @shanks2477 3 ปีที่แล้ว +1

      Medal hunxa hwww

    • @keshabrokaya7684
      @keshabrokaya7684 3 ปีที่แล้ว

      @@shanks2477 h good hgfh fishhook

    • @charliegaming8947
      @charliegaming8947 3 ปีที่แล้ว

      Yah, but someone please give this man a basic English knowledge.

  • @chandralimbu1738
    @chandralimbu1738 3 ปีที่แล้ว +2

    Nepali geet ma best of best video badhai xa

  • @sabinatimalsina3000
    @sabinatimalsina3000 3 ปีที่แล้ว +31

    शब्द नै छैन बधाई प्रकाश सपूत दादा 🙏अनिता दिज्यु लगायत सम्पुर्ण टिम लाई love you all❤️❤️❤️❤️❤️❤️

  • @tilakhiski8861
    @tilakhiski8861 3 ปีที่แล้ว +174

    2 घन्टाको फिलिम सिद्दिन्छ ताईन तुई झ्या तरिकाले तर 14 मिनेटमाको गीत सिद्दिन्छ महाभारत तरिकाले

  • @ankitkc5671
    @ankitkc5671 3 ปีที่แล้ว +15

    डुबेर शब्दको सागरमा मन चुर्लुम्मै भिजेको
    कसरी होला प्रकाश् दाइ यति राम्रा शब्द झिकेको
    पत्तै भयन
    पत्तै भएन ओ रामा
    थाहै भयन
    गीत हेर्छु भनी मैले आटेको
    थाहा पत्तै भयन रातै काटेको

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 ปีที่แล้ว +1

    साच्चै यो गीत जति राम्रो छ नि: झन भिडियो त झनै जति हेरे पनि नअघाउने कस्तो बिलकुलै नयाँ प्रस्तुति कस्तो दिमाग ! बधाई छ हाम्रो प्रकाश सपुत भाइलाई।

  • @nilamrajbanshi2043
    @nilamrajbanshi2043 3 ปีที่แล้ว +182

    The most talented actor n singer of nepal who is always in the heart all nepali music lovers sir prakash.....🙏🙏🙏

  • @mahabuexpress7840
    @mahabuexpress7840 3 ปีที่แล้ว +90

    बोल माया २ को प्रतिक्षामा आकुल ब्याकुल भैरहेको बेला फेरि यसको भाग २ कुर्न पठाएर यो के गरेको हो प्रकाश ब्रो ?? 😍😍

  • @ranjuamgai2159
    @ranjuamgai2159 3 ปีที่แล้ว +3

    Love from chitwan💖
    Big fan prakash dai💖💖
    Prakash dai ko fan jati yeta hajir hum t guyz💖

  • @naresharmil1726
    @naresharmil1726 3 ปีที่แล้ว +49

    सिर्जना राम्रो भए महँगो गाइका र नौतन्की मिदिया बाजि किन चाहिदो रैछ र 24 घन्टा भित्र 5 लाख भियुज वा!!! प्रकाश जि नयाँ युगको सुरुवात त हजुर बाट हुँदै छ लोक संगीतमा