यसैलाई भनिन्छ मान्छे बूढो भएनी मन बूढो हुदैन भन्ने उदाहरण । यो बा लाई पनि बुढेसकालमा त यस्तो छ तर जवानी माँ कस्तो हुदोंहो । बधाइ छ बा बधाई छ सय साल आयु होस । खास माँ म पश्चिम् बेल्ट को मान्छे हो तर पनि पुर्बेली लोक गीत साह्रै मनपर्छ ।
frist गितको टुक्काको जबाफ चाहिँ कान्छी तिम्रो ज्यान देख्दा खेरी म बुढा नि भैरछु तेन्देरी भनेको भए एकदम राम्रो हुने थियो होला नि है😂😂।बिच बिचमा चाहिँ गितको टुक्काले अति नै हसाउने भयो औंठी र चुरा दिएको देखेर खुबै हास उठयो।
मेराे धेरै धेरै सम्मान छ सरिता बुबालाई । कति राम्राे स्वर, शब्द र फूर्ति ।
सरिता बाबाको दोहोरी अति नै मन पर्छ 🎉🎉धेरै उत्कृष्ट शब्द बनाउनु हुन्छ धेरै धेरै सुभकामना💐💐💐💐💐
सरिता बाजेको ऐलेसम्मकै कडा कति मिठा मिठा मौलिक अर्गानिक सब्दको लागि सम्मान बाजे
आहा रमाइलो दोहोरी साह्रै मन पर्यो # पोखरा लोक सुसेली अन्लाईन LOVER ❤🎉🎉🎉🎉उत्कृष्ट 🎉🎉🎉प्रस्तुति 🎉🎉🎉
हाम्रा युगको दोहोरि मन पर्यो ।💞🙏🙏🙏
यसैलाई भनिन्छ मान्छे बूढो भएनी मन बूढो हुदैन भन्ने उदाहरण । यो बा लाई पनि बुढेसकालमा त यस्तो छ तर जवानी माँ कस्तो हुदोंहो । बधाइ छ बा बधाई छ सय साल आयु होस । खास माँ म पश्चिम् बेल्ट को मान्छे हो तर पनि पुर्बेली लोक गीत साह्रै मनपर्छ ।
frist गितको टुक्काको जबाफ चाहिँ कान्छी तिम्रो ज्यान देख्दा खेरी म बुढा नि भैरछु तेन्देरी भनेको भए एकदम राम्रो हुने थियो होला नि है😂😂।बिच बिचमा चाहिँ गितको टुक्काले अति नै हसाउने भयो औंठी र चुरा दिएको देखेर खुबै हास उठयो।
यस्ता प्रतिभा छन् ।उनलाई सम्मान छ ।
यो लोक दोहोरि मलाइ धेरै मन परयो म घुब प्रसाइ ७हरिपुर दुइ सलाहि सखुवा मौजा
यो उमेरमा यस्तो फुर्ति आहा👌👌
❤ राम्रो छ गित
कती मीठो तरिकाले गाउनु भएको बाजे ले
पुरानो Organic टुक्का राम्रो छ ❤❤
सरिता बाजेको सोर सारै मिठो
नमस्कार हजुर🙏जीवनमा💐कसैको💐अगाडि💐हजुरको💐नजर💐नझुकोस💐हजुरको💐इच्छा💐आकांक्षा💐सदा💐सगरमाथा झै💐उच्च💐अटल💐रहोस
राम्रो छ❤❤
Ramro chha Sarita ko dehori git
Wow dammi ramailo dohori
सरिता बाजे कडा 💃💃🙏🙏🕉️🕉️
बुज्दिन केइ राम्रो छ बुबाको दोहोरि
बाजेको लय आफ्नै पाराको भयो के गर्नु!
एक दम रसिलो गित
🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉❤❤❤❤बधाई सबैलाई
Very nice Bahrain.bat
Wow wow super nice song ♥️❤️💕🌹👌
Wow wow wow✌️✌️👌👌
❤❤❤❤❤
धन्यवाद छ बाजे
Dami 6
Nice song
लु मलाई पनि यो दोहोरी सुनेर जोस जागर पलायर आयो 22:33
❤❤🎉
❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
❤❤
😊
wooooow
कति रामाइलो नाइस
Yo dans pani man paro
Sharir budho bhaepani man kahilyai budho hudain. ❤
Kun patrakar ko manxe hola yo budha tesaile vairal banako khasai geetko tukka milauna ta jane jasto lagrna budha le
IP
Ra morrocha
Budako dans pani lick