प्रदीप र प्रतिमाको उल्कै हसाउने दोहोरी, दुवैजना आगो आगो |Pradip Roka vs Pratima Aryal |Junkiri 107
ฝัง
- เผยแพร่เมื่อ 29 ต.ค. 2022
- दोहोरी गायनमा माहिर चर्चित गायक प्रदीप रोका र त्यस्तै गरी दोहोरी गायनमै दक्ष लोकप्रिय गायिका प्रतिमा अर्याल बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
th-cam.com/channels/EQg.html...
=======================================
=======================================
#pradip_roka#pratimaaryal#Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
_ Himal Dental Hospital pvt Ltd
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Kp kumar Jalan
- Dr.Rajendra bhatta
Jingle Compose
- BB Anuragee
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 105
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Original Song Creation
Vocal:- Sangam Thapa & Pratima Aryal
Lyrics:- Sanu KC
Music:- Sufix Madan
Lead Singer:
🎤Pradeep Roka
VS
🎤 Pratima Aryal
Supporter Singers:
🎤 Suvas Bishwakarma
🎤 Govinda Anek
🎤 Ramila Bishwakarma
🎤 Bindu Bc
🎤 Rijan Sunar
🎤 Ratna Kumari Bk
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Govinda Pariya
♬ Uctopad: Rakesh Soni
♬ Rythem Guitar: Kiran BK
♬ Bass Guitar: Suraj Shrstha
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta Bishwakarma
🎥 Padm Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - บันเทิง
❤❤❤❤❤❤❤❤❤
दोहोरी गायनमा माहिर चर्चित गायक प्रदीप रोका र त्यस्तै गरी दोहोरी गायनमै दक्ष लोकप्रिय गायिका प्रतिमा अर्याल बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
धेरै राम्रो अनि रमाइलो दोहोरी मलाइ मन पर्नी गायक प्रदिप रोक्का र मेरो माइती गाउकी उत्कृष्ट गायका प्रतिमा सिस निकै मन पर्नी जोडि दुबैलाइ मीठो सम्झना🙏🙏🙏
@@user-on4xj2dk5i a
गित सुनेर धेरै राम्रो अनि रमाइलो लाग्यो
H,\😊😊😊😊😊
अाहा प्रदिप राेका जि र प्रतिमा जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा,असाध्यै रमाइलो भएको छ,सम्पूर्ण कलाकार ,टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।🙋♂️🙋♂️🙋♂️
हार्दिक आभार हजुरलाई
डझझझझढझझझ
एकदम राम्रो छ दोहोरी मज्जा आयो
हार्दिक आभार हजुरलाई
कति राम्रो गिल हजुर को
कस्तो मिलेको जोडी
कति सुहाएको यो जोडी❣️❣️👍️
11:02 अाहा कति मिठाे शब्द
आह प्रदीप & प्रतिमाको कति रमाइलो दोहोरी😘
हार्दिक आभार हजुरलाई
Sundar Sundar
Pradip & Pratima को live दोहोरी अचमै उदुमै रमाइलो लाग्छ
एकदमै राम्रो छ यो दोहोरि दुबै जाना लाई बधाई छ 👍👍👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Great jodi. Keep it up.
Wow nice
Wow
Ati ramro jodi super hit git best of luck both
हार्दिक आभार हजुरलाई
Aaha sarai ramroo
हार्दिक आभार हजुरलाई
सबैमा शुभकामना 👌👌❤️❤️
हार्दिक आभार हजुरलाई
पहिला पहिला म सानि जुनकिरि नानि भन्थिन अजकल भन्ना छाेडिन किन हाे ठुलि भए र हाे कि हुन पनि हेर्द हेर्दै ठुलि भइन जुनकिरि नानि
हार्दिक आभार हजुरलाई
सुपर
हार्दिक आभार हजुरलाई
Super romantic interesting sweet song thanks all teams
हार्दिक आभार हजुरलाई
वाउ खत्रा छ यो जोडिको दोहोरी । दैनिक ल्याउनु है ?? ❤️❤️❤️❤️
best
धेरै नै रमाइलो छ मजा आयो गीत सुनेर।
सारै मज्जा आयो दोहोरी हेरेर धन्यवाद सबैलाई।
राम्रो अति राम्रो
अती राम्रो लोकप्रिया दोहोरी प्रस्तुत गर्नु भएकोमा चर्चित लोक दोहोरी गायक प्रदिप रोक्का सर र चर्चित लोक दोहोरी गायिका प्रतिमा सिस र सम्पुर्ण टिमलाइ मुरि मुरि धन्यवाद🙏🙏
Aha kati ramaelo 👌👌👌👌👌👌👌❤️❤️❤️♥️♥️👌👌❤️❤️♥️
Mast xa dohori majja aayo
प्रेम काे भुमिका मा दाेरि का शब्द उत्तम ,प्यार भए मा जताततै मायाँ नै मयाँ देखिन्छ ।
हार्दिक आभार हजुरलाई
Dami
सारै रमाइलो दाेहरी
यकदम रमाइलो लागो राम्रो छ
Kya ramro dohari
Nice
👍️👍️👍️👍️👍️
प्रदीप भाइको बयान गर्ने ठाउ नै छैन सुपर दुबै को प्रस्तुति
waaau प्रतिमा कत्ती राम्री देखेकी
सम्पूर्ण शुभेक्षुक दर्शक -स्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हर्दिक नमन !
जुनकिरी दोहोरी घरकी संचालिका जुनकिरी नानी अर्थात मेरी छोरी शिक्षा रसाईलीले संचालन गरेको यो कार्यक्रममा आज प्रतिभाशाली अत्यन्त लोकप्रिय गायक प्रदीप रोका ज्यु र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका प्रतिमा अर्याल ज्युको को यो मिठो र रमाईलो प्रत्यक्ष दोहोरी हेरि दिनुहुन र प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु तथा आधिकारिक युटुव च्यानल Junkiri live studio लाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
👌👌👌👌👌👌❤️♥️
Wow nice song
दामी छ्👌👌👍️👍️
दामी।
Very very nice song
दामि छ गित
प्रदिप & प्रतिमा दुबैलाई सम्मान र शुभकामना
Pradeep Roka ta badsha nai ho hai kathey geet ma.
सुपर लाइब दाेहाेरि
एकदम उत्कृष्ट दोहोरी गीत
👍️👍️👍️🌹🌹🌹🌹🌹
्््््डठठठछङ😅😅छ
AA pl
Pachadiko aama Lai nachaunu areyo