प्रदिपले दिलकी रानी बनाउछु भनेपछि यसरी लजाईन प्रतिमा । Pradip Roka Vs Pratima Aryal | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • प्रदिप रोका युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई यहाँहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    _______________________________________________________________
    Original Song : Oe Gangan
    vocal: Sangam Thapa & Pratima Aryal
    Lyrics: Sanu KC
    Title Song : Kumar Bhandari
    Music: Suffix Madan
    Orginal Video : • Tik Tok Viral song ओइ ...
    __________________________________________________________________
    Live Dohori Singer:
    ♬ Pradip Roka
    ♬ Pratima Aryal
    __________________________________________________________________
    #Pradip_Roka
    #Pratima_Aryal
    #LiveDohori
    __________________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Dipendra Sitaula - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Ishwori Parsad Bhusal - Madal
    ♬ Dipak Samip - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    _______________________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    ____________________________________________________________________
    Edit
    Tarakanta BK
    Samip Poudel
    Khum oli Birahi
    ____________________________________________________________________
    Audio/Mixing
    ♬ Tarakanta BK
    ____________________________________________________________________
    Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    ____________________________________________________________________
    © Pradip Roka, 2022
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 332

  • @pradiproka5902
    @pradiproka5902  2 ปีที่แล้ว +112

    नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने लोक पारखी दर्शक मित्रहरूमा म कलाकार प्रदिप रोका🙏लामो समयको अन्तराल पछि यहाँहरुकै मनोरंजनको लागि विभिन्न साङ्गितिक कार्यक्रम ल्याउने क्रममा आजको प्रस्तुति कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै सक्दो शेयर गर्नु होला धन्यवाद।।

    • @purushottambhandari4838
      @purushottambhandari4838 2 ปีที่แล้ว +6

      एकदम मिठो सुरिलो भाव मा राम्रो लाग्यो है मलाई त ।

    • @umeshtimalsina1357
      @umeshtimalsina1357 2 ปีที่แล้ว +4

      सारै मिठो छ दाइ आज को गित

    • @rukminirukuthapaliya6057
      @rukminirukuthapaliya6057 2 ปีที่แล้ว +1

      दोहोरी गित भनको यस्तो हुनुपर्छ । आनन्द आयो❤❤😍😍😘😘👏👏🙏🙏

    • @rajendrashrestha4497
      @rajendrashrestha4497 2 ปีที่แล้ว +2

      आहा कस्तो रमाईलो

    • @krishnasapkota2856
      @krishnasapkota2856 2 ปีที่แล้ว +2

      उत्कृष्ट छ हजुर

  • @kiranrokka4728
    @kiranrokka4728 2 ปีที่แล้ว +11

    मलाई चाहिँ मन परेन यो गित भनेर कसरी भनु एस्तो राम्रो दोहोरी भएपछि सरै राम्रो लाग्यो भाग दुई पनि चाहियो मलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pratimaaryalofficial4260
    @pratimaaryalofficial4260 2 ปีที่แล้ว +3

    प्रदिप दाइ सङ्को दोहोरी कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्दिनु होला है त

  • @kashirambasnet7925
    @kashirambasnet7925 2 ปีที่แล้ว +15

    वाह दाेहाेरी भनेको यस्तो काे हुनु पर्छ ।कति मिठो स्वर कति राम्रो लय सधै यस्तै दाेहाेरी गाउदै जानू ।बधाई छ पर्दिप सर र प्रतिमा मेडमलाई ❤️❤️

  • @bhanupoudel3436
    @bhanupoudel3436 2 ปีที่แล้ว +33

    आहा कति मीठो स्वर र शब्द उस्तै मीठो गीत धेरै धेरै बधाई छ कान्छो तिम्रो साङ्गितिक यात्रा अझै बढि फराकिलो हुँदै जाउन साथै प्रदिप र प्रतिमाको साङ्गितिक जोडि जमेको देख्न मन छ शुभकामना 😍😍😍

  • @homwagle3562
    @homwagle3562 2 ปีที่แล้ว +8

    बबाल छ दाेहाेरीमा प्रयोग भएका उत्कृष्ट शब्द अनि स्वरकाे त कुरै नगराैं।

  • @abiralbhatta1433
    @abiralbhatta1433 2 ปีที่แล้ว +8

    काठे क्षेत्रका हस्तीहरु के बयान गरु प्रदीप र प्रतिमा को शब्द चयनमा सबै फिदा छौ हामी आगामी सुगम गित सङ्गीत को लागि धेरै धेरै शुभकामना प्रदिप

  • @rukminirukuthapaliya6057
    @rukminirukuthapaliya6057 2 ปีที่แล้ว +6

    वाह यस्तो हो नि त दोहोरी भनेको कति मिठो शब्द अनि स्वर,,प्रदिपजीको त पहिला देखि नै fan थिएँ । आज पहिलोचोटी सुनेँ प्रतिमाजि को गित,,यति मनपर्यो कि fan भएँ उहाँको पनि,,म धेरै ढिला भएछु प्रतिमा जि लाई चिन्न । बधाई अनि शुभकामना छ सधैँ यस्तै गित हेर्न र सुन्न पाउँ । लोकगितमा विकृति लेराउनेहरुले सिकुन् यो दोहोरीबाट ।👏🙏❤❤😍😘

  • @prabindhakal100
    @prabindhakal100 2 ปีที่แล้ว +5

    म चाहि प्रदीप सर को फ्यान है

  • @narayanshrestha1030
    @narayanshrestha1030 2 ปีที่แล้ว +5

    दोहोरी जगतको उदाहरण दिन लायक दोहोरी.. सुन्दर शब्द , सुमधुर सङ्गीत , लय र आवाज पनि ... सधै यस्तै दोहोरी प्रस्तुत गरिरहनुहोस....

  • @bharatjungupreti5373
    @bharatjungupreti5373 2 ปีที่แล้ว +8

    लोकदोहोरी संसारकी महारानी प्रतिमा अर्याललाई धेरै शुभकामना!

  • @yubarajmahat2321
    @yubarajmahat2321 2 ปีที่แล้ว +4

    हाम्रो सिन्धु पालचोक को सान अतिनै सङ्गघर्स सिल अनि सालिन कलाकार प्रदिप रोक्का जिलाई हर पल प्रगत्तिको कामना 🇳🇵🇳🇵🇳🇵🎋🎋👍️

  • @janakghimire5859
    @janakghimire5859 2 ปีที่แล้ว +6

    सारै राम्रो लागो है यो गित फेरि अर्को यस्तै गित सुन्न पाइओस 😍😍😍😍

  • @maheshbaraili4588
    @maheshbaraili4588 2 ปีที่แล้ว +1

    प्रदिप दाइ को गीत मा भाका मा सपोड गर्नी दाइ ले चाइ भाका को लास्ट लास्ट मा छुट्टै सोर निकालेर कस्तो नराम्रो सुनेको लास्ट मा🙏🙏🙏मैले गल्ती सुनेको होकि गल्ती सुनेको भय माफि🙏🙏

  • @santoshkhatiwada5942
    @santoshkhatiwada5942 2 ปีที่แล้ว +2

    बेजोड दोहोरी स्वर,शब्द,लय ...

  • @ramharishrestha7836
    @ramharishrestha7836 2 ปีที่แล้ว +7

    प्रदीप को त ठूलो फ्यान हु।प्रदिप भाइ को हरेक दोहोरी मन पर्छ।यो पनि उत्कृष्ट छ।सफलताको शुभकामना छ।

  • @chandralama4771
    @chandralama4771 2 ปีที่แล้ว +2

    प्रदिप भाईको नि youtube रहेछ ल मनि फ्यान होनि

  • @ramrana253
    @ramrana253 2 ปีที่แล้ว +4

    मलाइ हजुर हरुको शब्द धेरै मन पर्छ प्रदिप भनेको दोहोरिको राजा हो तेस्मा प्रतिमा गाउले सानिमा वा

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +7

    प्रतिमा जिको स्वर कति मजाले बग्छ💕

  • @dklfilms
    @dklfilms 2 ปีที่แล้ว +1

    हजुर नमस्ते सम्पूर्णमा रमाइलो दोहोरी गीत मैले सुनी अब हजुर हरु को पालो

  • @sitagautam1042
    @sitagautam1042 2 ปีที่แล้ว +6

    प्रदिप दादा मत तेसै पनि हजुर को फ्यान अनि तेसै माथी दिज्यु प्रतिमा पनि सङ्गै आहा कति रमाइलो दोहोरी दाइ दि सार्है मन पर्यो 💖💖💖💖💖

  • @ramharipandit1152
    @ramharipandit1152 2 ปีที่แล้ว +4

    नमस्कार दोहोरीको राजा प्रदिप सर र रानी प्रतिमा म्याडममा अनि सबैमा ।दोहोरी सारै राम्रो लाग्यो सधैभरी यस्तै प्रस्तुति सुन्न पाई राखौ।

  • @rameshbaghdadh1683
    @rameshbaghdadh1683 2 ปีที่แล้ว +1

    दाइ गित राम्रो छ तर हजुर किन नर्मस हुनु भएको खोइ का के नपुगेको जस्तै भयो के तपाई ले गित गाउन बिर्सनु भाको हो तर पर्दिप यो मान्छे त होइन तर पनि क भाको दाइ म दुबई बाट .धन्यवाद .नमस्कार sorry dada galti vaya 🙏🙏🙏🙏🙏

  • @arjuntimalsina7532
    @arjuntimalsina7532 2 ปีที่แล้ว +1

    निकै राम्रो प्रस्तिती छ दुबै जना को
    प्रदीप दा मनि तपाईं को गाउले छिमेकी नै हुम अनि फ्यान एसि सबै हुम तपाईं को प्रस्तुति हरु छुटाउने गरेको छैन
    दादा यो अहिले आइरहेको भाइरल अनि टिक्टक को शीर्षक मा नया गित सिर्जना गर्नु न दा विशेषगरी tiktok लाई ब्याङे गरेर

  • @gokulgurung8621
    @gokulgurung8621 2 ปีที่แล้ว +3

    काठे भाका मा दोहोरी सुन्न को मजा नै बेग्लै उत्कृष्ट स्वर ,शब्द चयन ,जोस जागर मौलिकता झल्काउने प्रस्तुती सम्पुर्ण मा शुभकामना ।

  • @parashdhamala6165
    @parashdhamala6165 2 ปีที่แล้ว +2

    आहा कत्ती मिठो छ सोर प्रतिमा जि को बयान गरेर सकिँदैन।😘😘😘😘😘

  • @alishakoirala2415
    @alishakoirala2415 2 ปีที่แล้ว +1

    दोहोरी गायक भनेको पाखे पाराको हुन्छन भन्ने मानसिकता हुने नेपालिलाइ प्रदिप जि को गेटअप,हेयरस्टाइलले पुरै गलत साबित गरिदिन्छ।म त प्रतिमा जि र प्रदिप जि ठूलो पंखा हु।

  • @saraswatipandey4524
    @saraswatipandey4524 2 ปีที่แล้ว +2

    खुसी खोज्दा ओइ मनमन दुख नै ऐलाउछ ।।मझै पीडित कोइ छैन झैलाउछ 😭😭आकासैमा ओइ मनमन ..............

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +1

    कम्से कम १० चोटि सुने होला अजै धित मरेको छैन फेरि भाग २ ल्याउनु पर्यो पर्दिप भाइ पर्तिमा बहिनी सङ्ग

  • @shivashrestha2988
    @shivashrestha2988 ปีที่แล้ว +1

    कुन शब्दले बयान गर्नु र प्रतिमाको र प्रदीप को स्वरको ? यिनिहरुका गित नसुनेको दिन त नुन बिनाको तरकारी जस्तो पो हुन थाल्यो !जे होस यो सुन्दर जोडिलाई मुरिमुरिधन्यावाद । गितमा अस्लिलता ले ठाउँ नपाओस येति हो ?

  • @Devilking.873vlog
    @Devilking.873vlog 2 ปีที่แล้ว +2

    ओके मेरो भाइ

  • @manarajgopali1634
    @manarajgopali1634 2 ปีที่แล้ว +3

    Maya thapa r pradip ko geet sunna sarei man lako x ho

  • @avirosni7015
    @avirosni7015 2 ปีที่แล้ว +1

    नमस्कार छ प्रदीप जि म अबिनाश बडो रमाइलो लाग्यो दोहोरी शब्द र आवाज साथै प्रसङ्ग अति राम्रो

  • @ramlalshrestha9473
    @ramlalshrestha9473 2 ปีที่แล้ว +6

    धेरै धेरै बधाई छ।साह्रै मिठो गित गाउनु भयाे।

  • @manarajgopali1634
    @manarajgopali1634 2 ปีที่แล้ว +4

    pradip ko geet ko parkhaema

  • @manarajgopali1634
    @manarajgopali1634 2 ปีที่แล้ว +3

    म त प्रतिमा को गाउँको परे तर पनि प्रदिप को स्वरले भुटुक पार्छ ।

  • @rameshrokka24
    @rameshrokka24 2 ปีที่แล้ว +3

    धेरै पछि आफुले खोजेको गीत सुन्न पाइयो खुसी लागो अब अर्को पनि संग सगै सहकार्य गर्नु होला

  • @premdhamala9859
    @premdhamala9859 2 ปีที่แล้ว +1

    मलाई चै प्रतिमा दिदिकि दायाँ पट्टी कि गायिका नानी सार्है राम्री लाग्यो।शान्त र सुशील

  • @ramtimalsena4887
    @ramtimalsena4887 2 ปีที่แล้ว +1

    दुबै जनाको सुरिलो त्यस्तै मिठास दोहोरी

  • @rajavai4008
    @rajavai4008 2 ปีที่แล้ว +3

    Suffix madan always best

  • @nakulgautam2042
    @nakulgautam2042 2 ปีที่แล้ว +1

    सिन्धु को सान प्रदिप जि ।।सारै मन paryo🙏🙏

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 2 ปีที่แล้ว +4

    दोहोरीको king n queen हरुलाइ धेरै धेरै शुभकामना

  • @rajanlama7893
    @rajanlama7893 2 ปีที่แล้ว +2

    Pradeep bhai lai uttar uttar pragatiko subhakana xa hai.

  • @parbatisapkota7373
    @parbatisapkota7373 2 ปีที่แล้ว +1

    सारै राम्रो दोहोरी मैले त पाच चोटी हेरीसके ,💐💐💐🌹🌹🌹

  • @debakisapkota9095
    @debakisapkota9095 2 ปีที่แล้ว +3

    प्रदीप भाई को कला सबै राम्रो छ सबै मनपर्छ

  • @rajendrabhandari4
    @rajendrabhandari4 2 ปีที่แล้ว +3

    आहा आहा।।।कति रमाइलो बधाई छ काकु अनि प्रतिमा।।।

  • @umeshrawol1377
    @umeshrawol1377 2 ปีที่แล้ว +1

    म चाैं प्रदिप र प्रतिमा दुबै काे fan है🙏🙏🙏

  • @TorpeSingh3570
    @TorpeSingh3570 2 ปีที่แล้ว +1

    अत्ति राम्रो लाग्यो दुवै जाना को दोहोरी

  • @sangharsajibanko8190
    @sangharsajibanko8190 2 ปีที่แล้ว +2

    Video ali clear vayako vaya dherai ramro hunthyo

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 2 ปีที่แล้ว +3

    आहा सारै मीठो शब्द बधाई तथा सफलताको शुभकामना सबैलाई

  • @ratnashrestha9000
    @ratnashrestha9000 2 ปีที่แล้ว +1

    बिल्कुल बिल्कुल दामी मज्जा आयो❤️❤️

  • @Krishna91-k8o
    @Krishna91-k8o 2 ปีที่แล้ว +4

    कलाकार देशको गहना हुन सर्जक संगीतकर गायक गायीका तथा सम्पूर्ण निर्माण टेलीलाई सफलताको शुभकामना, जय नेपाल

  • @parashshrestha
    @parashshrestha 2 ปีที่แล้ว +1

    babal dami dohori

  • @sarushrestha4766
    @sarushrestha4766 2 ปีที่แล้ว +2

    Smile king's and queen lots of Love

  • @jharendrakhatiwada6787
    @jharendrakhatiwada6787 2 ปีที่แล้ว +1

    साह्रै राम्रो ,काठे क्षेत्रकै उत्कृष्ट तारा प्र दिप सर

  • @parbatidhakal4485
    @parbatidhakal4485 2 ปีที่แล้ว +1

    हामी पनि आउँन मिल्छ र हजूर दोहोरीमा

  • @dipendradhital7073
    @dipendradhital7073 ปีที่แล้ว +1

    P,p ko Jodi गीत मा सारै सुन्दर छ

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 2 ปีที่แล้ว +5

    आहा अति राम्रो गित प्रदिप दाइ प्रतिमा दि सफलता को शुभकामना

  • @munnamunna9780
    @munnamunna9780 2 ปีที่แล้ว +5

    आहा अति रमाइलो अति राम्रो मेरो गाउँले चेली साथमा प्रदीप सर गजब लायो बधाई छ दुबै जनालाई र सफलता को शुभकामना छ

  • @nakkaltamang9781
    @nakkaltamang9781 2 ปีที่แล้ว +1

    बबाल छ,
    वाह! क्या दोहोरी

  • @kamalamalla1936
    @kamalamalla1936 2 ปีที่แล้ว +2

    अति राम्रो अति मिठो स्वर सफलता को शुभकामना अंकल ज्यू सधैं भरी यस्तै राम्रो राम्रो प्रस्तुति सुन्न पाउ बधाई छ

  • @asmitagautam9517
    @asmitagautam9517 2 ปีที่แล้ว +1

    अाहा कति राम्राे दाेहाेरि

  • @yubaktamang7858
    @yubaktamang7858 2 ปีที่แล้ว +2

    Wawawa big fyann pardeep ra parteemaaa

  • @kp.adhikari2516
    @kp.adhikari2516 2 ปีที่แล้ว +2

    मीठो स्वरका धनी दुबैजना सारै मीठो गित🌹🙏

  • @limbubaud525
    @limbubaud525 2 ปีที่แล้ว +1

    Pradeeple kalapana dahal lai chhoder pratima sang jodi banayechh, Thayakai saudo jodi chh.safalta ko kamana.ani maya madheri raatai ma very nice song

  • @shantirijal9030
    @shantirijal9030 2 ปีที่แล้ว +2

    दिन भरी को थकाइ को महसुस नै हुँदैन लोक गित सुन्दा

  • @sunildingdung4597
    @sunildingdung4597 2 ปีที่แล้ว +2

    Ma chai pratima didi ko sapotar hai

  • @raajkumarbidari5409
    @raajkumarbidari5409 2 ปีที่แล้ว +2

    आहा जति सुन्यो उति सुनम सुनम लाग्ने दोहोरि सारै मन पर्यो

  • @gautamthakulla4249
    @gautamthakulla4249 2 ปีที่แล้ว +1

    मान्छे नी राम्रो गीत त झनै राम्रो बधाई छ

  • @basantigurung9686
    @basantigurung9686 2 ปีที่แล้ว +1

    सारै राम्रो स्वर शब्द को खानी प्रदीप

  • @santabhattarai7710
    @santabhattarai7710 ปีที่แล้ว +1

    गित मार्मिक 💚🌺🙏🙏🙏👌👌👌👌💝

  • @munabasnet7160
    @munabasnet7160 2 ปีที่แล้ว +1

    सारै राम्रो सब्द 😘😘😘😘

  • @hemantjoshi4803
    @hemantjoshi4803 2 ปีที่แล้ว +1

    Dai ley dohori gaunu hunx vneko senerai first time hareko sachi ramailo vyo thank you dai ke it up dai

  • @shovaadhikari2120
    @shovaadhikari2120 2 ปีที่แล้ว +2

    Aahaa ramro xa ❤️❤️❤️❤️

  • @Nigenupreti80
    @Nigenupreti80 2 ปีที่แล้ว +2

    आहा कति मिठो गीत जति सुने पनि सुनिरहु लाग्ने सफलताको शुभकामना प्रदिप

  • @shankardhungana5899
    @shankardhungana5899 2 ปีที่แล้ว +1

    दामी छ प्रदिप लो होउ🤔🤔

  • @SantoshDhakal2058
    @SantoshDhakal2058 2 ปีที่แล้ว +1

    आहा कति राम्रो चैट🤗😘😘😍😍❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💟💟💟💟💟🙏🙏🙏🙏

  • @narayanprasaddangal4711
    @narayanprasaddangal4711 2 ปีที่แล้ว +8

    उत्कृष्ट शब्द सर मिठाे स्वर सफलताको शुभकामना ❤️❤️❤️🙏🙏🙏

  • @kalpanapokhrel5422
    @kalpanapokhrel5422 2 ปีที่แล้ว +1

    Dherai ramro prastusti dubaijanako....

  • @manojkarki5699
    @manojkarki5699 2 ปีที่แล้ว +2

    wow jetha dada hjr

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +2

    आहा सारै रमाइलो मीठो भाका मा प्रदिप भाइ र प्रतिमा बहिनी यो दोरि

  • @dharmadevshah9107
    @dharmadevshah9107 2 ปีที่แล้ว +1

    यस्तो हो नि दोहोरी भनेको मन छोयो

  • @shantagiri9668
    @shantagiri9668 2 ปีที่แล้ว +1

    Badhai suvakamana vai ❤️ ❤️ best of luck

  • @ganeshkharel
    @ganeshkharel 2 ปีที่แล้ว +1

    Sabaile share suscribe gardinu hola hai

  • @mahatararohit2096
    @mahatararohit2096 2 ปีที่แล้ว +1

    यस्तो पो हो दोहोरी म पश्चिमेलि भयनी सारै मन पर्यो।

  • @krishnapokharel4603
    @krishnapokharel4603 2 ปีที่แล้ว +2

    कति मिठो स्वर कि धनि प्रतिमा अर्यालको र प्रदिप रोका दुवै लाइ धन्यबाद

  • @SantoshDhakal2058
    @SantoshDhakal2058 2 ปีที่แล้ว +1

    आहा अती राम्रो🤗🤗😘😘

  • @ajitthapa5361
    @ajitthapa5361 2 ปีที่แล้ว +1

    kahile agaeeye yo geet sunera yo jodi la dherai dherai subh kamana aagami din ma pani ajhai utkrit ko parkhai ma pardip bhai & baini

  • @kalpanakandel3989
    @kalpanakandel3989 2 ปีที่แล้ว +1

    Lokdhohoriko man parne gayak pardeep da sarai man parx uhanko gaune tarika

  • @KathmanduKalanki-kc2lr
    @KathmanduKalanki-kc2lr ปีที่แล้ว +1

    0इ0ए😊ि😢ो😮इ😅😅😅....,.😢 6:53

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 2 ปีที่แล้ว +1

    Prima bhini ko ATi ramro sowr jti suneni Suni rain lagne bdhai x Al Tim lai

  • @nishal9033
    @nishal9033 7 หลายเดือนก่อน +1

    Jati suneni suni rau lagxa pardin dajura partima dd ko dohori ❤❤

  • @anitatamang9043
    @anitatamang9043 2 ปีที่แล้ว +1

    Malaita didiko sor sarai mitho chatilo lagxa

  • @maheshbaraili4588
    @maheshbaraili4588 2 ปีที่แล้ว +1

    ल दामी chha❤️❤️🤘🤘

  • @ramgiri1194
    @ramgiri1194 2 ปีที่แล้ว +2

    Damii Damii

  • @danbishwokarma7307
    @danbishwokarma7307 ปีที่แล้ว +1

    sarai lajawaf Pradip n pratima ko dohori badhai xa 2 Jana Lai👍🙏👍

  • @rohitkhwas4753
    @rohitkhwas4753 2 ปีที่แล้ว +1

    दामि छ भाग २ पनि चाहियाे

  • @sapkotakedar6716
    @sapkotakedar6716 2 ปีที่แล้ว +1

    Dhori ko sabda vnako yesto hunu parxa kati man paro

  • @geetadhital6445
    @geetadhital6445 2 ปีที่แล้ว +1

    दोहोरी होस येस्तो आहा🤗🤗❤️❤️❤️❤️❤️❤️🙏🙏🙏बधाई छ दाजु र दिदि लाई 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺

  • @bishughale6773
    @bishughale6773 2 ปีที่แล้ว +1

    दामि सुन्दर सुमधुर