बाबा काठे भाका,बल्ल खुल्यो जेरिको यथार्थ babita baniya jeri pradip roka raju rd

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • नमस्कार,
    जेरी सँग दोहोरी कार्यक्रम मेरो आफ्नै TH-cam channel Babita baniya jeri मार्फत लाईभ दोहोरी सार्वजनिक गरेका छौं । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
    #pradip_roka
    #babitabaniyajeri
    #Live_dohori
    ______________________________________________________
    ______________________________________________________
    Lead Singer :
    🎤 Pradip Roka
    🎤 Babita Baniya Jeri
    ______________________________________________________
    Musician:
    Pramesh Ghimire - Harmoniyam
    Karan Pariyar - Flute
    Rajesh Gandarba - Sarangi
    Govinda Pariyar - Madal
    Ishwari Prasad Bhusal - Madal
    Kumar Lamichhan - Dholak
    Pritam Thapa Magar - Octpad
    ______________________________________________________
    Camera:
    Tarakanta BK
    Padam Lwagun
    Laxman Lwagun
    ____________________________________________________
    Audio Mixing/Mastering
    Tarakanta BK
    ______________________________________________________
    ______________________________________________________
    Shooting Studio:
    Mayur Live Studio,
    Galko Pakha Kathmandu
    © Jeri Entertainment, 2021
    ----------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/Ba...
    Facebook:- tinyurl.com/Ba...
    Contact us at:- 9849825359
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 268

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri  ปีที่แล้ว +122

    धेरै धेरै शुभचिन्तक हरुको अनुरोध स्विकार्दै ,,धोको फेरेर गाउने कोसिस,,मिठो माया को आशावादी छौ है

    • @nirojbhatta7191
      @nirojbhatta7191 ปีที่แล้ว +3

      ❤❤❤

    • @Sapana18
      @Sapana18 ปีที่แล้ว +4

      टिकटक हेरेर यता आएको सिस म ❤️🙏गीत सफलताको शुभकामना

    • @pratikbhandari1191
      @pratikbhandari1191 ปีที่แล้ว +1

      Song Dami 👌❤️ xa di

    • @lalitathapa9196
      @lalitathapa9196 ปีที่แล้ว +1

      🍎🍎🍎

    • @BabitaBaniyaJeri
      @BabitaBaniyaJeri  ปีที่แล้ว +2

      @@Sapana18 tq tq

  • @pradiproka5902
    @pradiproka5902 ปีที่แล้ว +65

    नमस्कार सम्पुर्णमा🙏🙏 धेरै समयको अन्तरालपछि बिशेष गरि काठे भाका (बाबा) लाइभ दोहोरी लिएर आएका छौ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला धन्यवाद 🙏🙏

    • @pratikbhandari1191
      @pratikbhandari1191 ปีที่แล้ว +1

      Yakdam ramro xa Pradip dai❤️❤️

    • @saritathapa6539
      @saritathapa6539 ปีที่แล้ว +1

      राम्रो छ

    • @idapps2044
      @idapps2044 ปีที่แล้ว +2

      So Cute Song pradip ji🙏❤️i like you both

    • @abinagiree822
      @abinagiree822 ปีที่แล้ว +1

      Tik tok herera yata aako dherae ramro chha

    • @tamangrita6016
      @tamangrita6016 ปีที่แล้ว +2

      👌👌👌🙏🙏🙏🙏

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +26

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕⚘😘

    • @rajmyanmar
      @rajmyanmar ปีที่แล้ว

      Sweet voice Jerry

  • @Sapana18
    @Sapana18 ปีที่แล้ว +31

    कति राम्रो रहेछ सिस गीत।धेरै राम्रो लाग्यो।गीत सफलताको शुभकामना हजुर अनि हजुरको सम्पूर्ण टिमलाई 🙏

  • @bimalathapa4843
    @bimalathapa4843 ปีที่แล้ว +8

    सारै मिठो गित यो जोडी ले जतिको मिठो त अरुले गाउन सक्दैन यो भाकामा अझ सुनमा सुगन्ध हुनिथियो राजु ब्रदर साइड मा भैदेकोभा अर्को एपिसियोड मा राजु एन जेरि सिसको गीत सुन्न अर हेर्न पाउ

  • @gyanudhungel2990
    @gyanudhungel2990 ปีที่แล้ว +21

    जेरीको फ्यान जति यता हाजिर गरौ ❣

  • @sangitagaire4290
    @sangitagaire4290 ปีที่แล้ว +7

    धेरै राम्रो छ हजुर को दोहोरि हेर्नी बानी लाग्यो कत्ति बेला आउला जस्तो हुन्छ ✋✋✋✋👍👍

  • @jamunakafle8888
    @jamunakafle8888 ปีที่แล้ว +8

    म त जेरी बैनीको विग फ्यान हुँ । रहेक गीत हेर्छु ' रहेक प्रसंगका गीतमा अत्यन्तै मिठास पाराले शब्द चयन गर्नु हुन्छ कतै कहिलै कमी देख्दिन । सधैं अब्बल हुनु वैनीलाई लाखौ शुभकामना🙏🙏💞🌹🌹

  • @Sanjita12414
    @Sanjita12414 ปีที่แล้ว +8

    यो पो हो त दोहोरी भनेको, यो जोडीले त महिनामा एकपटक यो भाकामा गित गाइदिए हुन्थ्यो❤️👏❤️👏❤️

  • @mobighale
    @mobighale ปีที่แล้ว +4

    यता सुन जेरि फर्कियर फेरि भन्ने छैन आइन्छ।
    ए किन पर्यो मर्न केही प्रगती गर्न तिमी जस्तो चाहिन्छ
    नबोल मन मारी तिमी जस्तो साहसि नारी चाहिन्छ।
    100%सहि कुरा🤘प्रदीप ज्यु को कति राम्रो मिठो शब्द चयनले बनेको गीत।
    जेरी ज्यु प्रदीप ज्यु सारै मिठो दोहोरी🙏

    • @pradiproka5902
      @pradiproka5902 ปีที่แล้ว +2

      धेरै धेरै धन्यवाद यो मुल्यांकनको लागि हजुर

    • @malalama3335
      @malalama3335 ปีที่แล้ว +1

      सारै राम्रो गित तर अब तपाईहरू ले मर्ने मछु भन्ने नगरीसके ल कारण मेरो मन दुख्ने गर्छ कृपा स्वगेमा परवीन्छु नभन्नु जेरी अब थुकेको थोप्पा लाई हेर्ने / साथ दिने होइन ल

  • @harimayatamang1276
    @harimayatamang1276 ปีที่แล้ว +4

    Pradip pani ramro manxe ho tara raju bro n jeri sis ko matrai sunna maja aauxaa 💕💕💕💕💕💕💕💕💕💕💕💕💕❤❤❤❤

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 ปีที่แล้ว +12

    आहा यो काठे भाका गित एकदम मन पर्ने म पुर्ब भोजपुरको मान्छे भए पनि पहिले देखिनै मन पर्ने गित हो मैले यो गित खोजीखोजी हेर्ने गर्छु र धेरै भाका मिलाएर गाउने मान्छे गायक गायिका प्रदिप र जेरि जि ले गाउनु भको धेरै राम्रो सुहाउछ सधै सफलताको शुभकामना 👌🙏🙏🙏

    • @kaluanjan8461
      @kaluanjan8461 ปีที่แล้ว +2

      वोव सहि हो 👍️👍️👍️🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +14

    आहा कति राम्रो गित होल टिम लगाऐत प्रदीप भाइ अनि बबिता बैहिनी दुबै जाना लाई शुभ कामना छ❤️🙏

    • @pranishff6494
      @pranishff6494 ปีที่แล้ว

      DdZsrddtrr tt,rfffअनञचतछत्रमन

  • @bijayabaniyaofficial4740
    @bijayabaniyaofficial4740 ปีที่แล้ว +5

    हेरेर प्रतिक्रिया दिनुहोला है यो हृदय बिदारक दोहोरी 🙏

  • @niraj_kumar583
    @niraj_kumar583 ปีที่แล้ว +4

    आहा कति मीठो अनि उत्कृष्ट शब्द चयन हरु !म त हजुरहरुको उसै पनि बिग फ्यान बधाइ अनि सफलता को हार्दिक सुभकामना❤️❤️🙏🙏

  • @dhansunar4961
    @dhansunar4961 ปีที่แล้ว +1

    येकदम मन पर्यो जेरी बैनी सारै राम्रो लाग्यो येस्तै येस्तै गितहरु फेरिपनी गाउनु होला है😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 ปีที่แล้ว +6

    आहा सारै राम्रो गित 🤗🤗🤗🤗👏👏👏👏👏

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 ปีที่แล้ว +5

    गित धेरै राम्रो लाग्यो सिस र दादाले गाउनुभएको यो गित सुभकामना प्रदिप दाजु र जेरि सिसलाइ उन्ति प्रगतिको हासि खुसि हुनुहै सिस

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 ปีที่แล้ว +1

    हेरि बहिनी हजुरलाइ नदेखे पनि हजुरको सुपर हिट गीत सुन्दा मार्मिक लाग्यो बरै जिन्दगी काँगएर ठोक्ी

  • @lilashrestha7502
    @lilashrestha7502 ปีที่แล้ว +2

    धेरै राम्रो छ जति सुने पनि सुनिरहु लाग्ने गित

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +16

    कति मिठो भाकामा गाउनु भयो काठे भाका जेरि बैनी र प्रदिप भाइ ले सुभकामना छ सबै दोहोरी teem लाई ❤️🎉🎉❤️❤️सधै यस्तै राम्रो गित सुन्न पाउ🙋👌🎉🎉

  • @gautamthakulla4249
    @gautamthakulla4249 ปีที่แล้ว +3

    अति उत्तम सारै राम्रो लाग्यो dd सुभकामना

  • @rapsongs481
    @rapsongs481 ปีที่แล้ว +4

    100पटक हेर्दा पनि नथाक्ने म जेरि दि र प्रदिप दाइ को फेरि हेर्न र सुन्न पाएको धेरै खुसी लाग्यो ♥️♥️♥️♥️ प्रदिप र केतु दि को फेरि part 2पनि सुन्न पाइयोस्।।।।।

  • @idapps2044
    @idapps2044 ปีที่แล้ว +8

    Song very amazing and touching😭be Strong my heart Jeri Sis🙏❤️and Congratulations both of you❤️❤️love you ❤️

  • @binabsk9197
    @binabsk9197 ปีที่แล้ว +3

    यहि भाका मा दि हजुर को र राजु अाडि दा को पनि अाउनु पर्यो क्या।🙏🙏🙏🙏🙏💕💕💕

  • @gopalmager1195
    @gopalmager1195 ปีที่แล้ว +1

    awesome waching from kuwait big fan

  • @tamanggyanimaya8579
    @tamanggyanimaya8579 ปีที่แล้ว +5

    Rajuuu Ra jerriko dohori Sunna man xa hai feri.

  • @Kantabhattarai33
    @Kantabhattarai33 ปีที่แล้ว +2

    हृदयस्पर्शी गीत जेरी नानी र प्रदीप बाबुको

  • @manjukhadkakhatri7192
    @manjukhadkakhatri7192 ปีที่แล้ว +4

    बिचार जेरी र Pardeep ko maya मन छोयो है मलाई Best of luck ❤️❤️❤️❤️❤️🙏🏽

  • @punyakhanal3448
    @punyakhanal3448 ปีที่แล้ว +3

    बधाई अनि गित सफलता को शुभकामना भाइ राजा

  • @sapubhujel331
    @sapubhujel331 ปีที่แล้ว +2

    धेरै मनपर्ने भाका यो त्यही माथि दुबै जना मनपर्ने कलाकार क्रोयसिया देखि को माया lot's of love both🙏🙏❤️ Babita di always be strong ❤️

  • @rechandra7825
    @rechandra7825 ปีที่แล้ว +2

    धेरै रमाइलो लागयाे जेरि बहिनी कति मिठाे भाका

  • @krishnabasnetofficial1996
    @krishnabasnetofficial1996 ปีที่แล้ว +1

    जस्ले मेरो comment पढ्दै हुनुहुन्छ उहाँको परिवारमा भगवानले कल्याण गरून❤❤🙏🙏

  • @hirathapa4578
    @hirathapa4578 ปีที่แล้ว +3

    Nice song babita sis❤️❤️🙏🙏

  • @dipuneupane8994
    @dipuneupane8994 ปีที่แล้ว +3

    Nice song sis hjurko harak get hearxu safalta ko suvakamana sis🌹🙏😭💐

  • @bibekdevkota7965
    @bibekdevkota7965 ปีที่แล้ว +4

    Dherai ramro ❤ lots of love both of you Pradip dai and jerry didi 🎉❤❤❤

  • @hurmatikhadka212
    @hurmatikhadka212 ปีที่แล้ว

    यो गितको सब्दमा जेरिबुनुको पिडा झल्काउने जस्तै छ

  • @Prettymagar6624
    @Prettymagar6624 ปีที่แล้ว +9

    याे भाका सारै मन् पर्ने झन उहाँ हरु ले मीठो मीठो शब्द मा गाउनु भयो धेरै धेरै बधाई 2वै जना लाई best of luck 👍 Jeri Ra Pradip Lai 🙏🙏🙏🙏🙏

    • @GomaShah-lg5rr
      @GomaShah-lg5rr ปีที่แล้ว

      यो काठे भाका सारै मिठो

  • @jayaramchaulagain8220
    @jayaramchaulagain8220 ปีที่แล้ว +2

    Wow very nice songs 😻😻

  • @saradapanta8643
    @saradapanta8643 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी शब्द पनि अतेन्त राम्रो सफलता को शुभकामना ।

  • @sunillama4472
    @sunillama4472 ปีที่แล้ว

    सारै मन छुने गीत गाउनु भयो अर्को भाग पनि तपाईंहरू दुवैको हेर्ने धोको छ भाग 2 चाडैनै हेर्न पाउ

  • @livetvjpdhakal242
    @livetvjpdhakal242 ปีที่แล้ว +7

    उत्कृष्ट jodi प्रदीप भाई र बबिता जेरी लाई धेरै धेरै शुभकामना उत्कृष्ट दोहोरी गीत 💐🎆🙏

  • @ichchasailakgemthikxa2595
    @ichchasailakgemthikxa2595 ปีที่แล้ว

    जीवन मा अभाब ले पुर्णता को निर्माण गर्दछ कुनै यौटा ढोका बन्द भयमा हजारौं ढोका खुल्ला हुनको लागि हो अरुलाइ आँसु झार्नु भनेको आफु कम्जोरी भय जस्तै हो तपाईं लाई केइ को कम्जोरी छैन तपाईं सामु दर्सक श्रोता छ अगाडि बढानु सधै साथ छ।

  • @sukhram1664
    @sukhram1664 ปีที่แล้ว +1

    very heart touching 😍😍😍😍💝 song jerii sis😭😭😭😭😭😭😭😭😭😭

  • @shivapanta658
    @shivapanta658 ปีที่แล้ว +2

    दुबै जनाको राम्रो छ।जेरी रेडियो नेपालको लोकगित प्रतियोगितामा भाग लिउ है तिमी सारै राम्रो गित बनाउछौ र गाउछेउ पनि♥️♥️

  • @pratikshaghimire9704
    @pratikshaghimire9704 ปีที่แล้ว +1

    Yo pradip vanda raju rd sanga Ko dhohori herna Majja huncha. Yesko kura nasunnu jeri sis ani raju sanga milnu

  • @tikathakuri931
    @tikathakuri931 ปีที่แล้ว +7

    nice song didi🙏🙏🙏🙏

  • @jamunakarki9951
    @jamunakarki9951 ปีที่แล้ว +4

    Hajurko all geet dherai ramro xa sister best of luck sister ❤️❤️💐💐

  • @minathapamagar3421
    @minathapamagar3421 ปีที่แล้ว +3

    Wow wow super hjr🙏🙏🙏🙏🙏💐💐💐💐💐💕💕💕💕👌👌👌🌹🌹🌹

  • @anshugorkhalimaautasachane4204
    @anshugorkhalimaautasachane4204 ปีที่แล้ว +2

    जेरी दीदी र प्रदीप जी को हरेक सब्द ले मन भाकानीयर सास फेरन गार्यो हुंछ मलाई 🥹🥹🥹🥹🥹

  • @shashilama4036
    @shashilama4036 ปีที่แล้ว +3

    धेरै पर्खैको बल्ल सुन्न पाइयो both of my best singer❤️❤️❤️

  • @shibaadhikari7315
    @shibaadhikari7315 ปีที่แล้ว +1

    Dd raju lai yetikai nachdnuna kastyo maya lagdo cha raju le hajurlai asali maya garcha. Asali husband le jastyo euta budi lai arule kasaile maya gardaina pls raju sanga geet gaununa sarai ramro huncha

  • @nirmalachand9971
    @nirmalachand9971 ปีที่แล้ว +4

    Dherae Maya xa dijju💖❤️

  • @manibaraili7406
    @manibaraili7406 ปีที่แล้ว

    हुन त लाइभ दोहोरी रोमान्टिक हुन्छ,तर यो दोहोरिले त मनै रुवायो,जेरि को रियल कहानी भएर!

  • @suklaltamang934
    @suklaltamang934 ปีที่แล้ว

    Wow super xa song👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️💚💚💚💚💚💚💚💚💚

  • @bjmahato6107
    @bjmahato6107 ปีที่แล้ว +2

    बिचरी एउटि ले त कसरी आँसु बगाइन 😥😥

  • @janukapaudel9334
    @janukapaudel9334 ปีที่แล้ว +2

    Didi malai hajur ani hajur le gaunu vayeko look geet ekdamai man parxa didi dherai maya 🥰🥰❤❤❤❤❤❤❤

  • @panukarki9390
    @panukarki9390 ปีที่แล้ว +3

    साह्ै मिठो भाका दुबैजानाको

  • @prabh706
    @prabh706 ปีที่แล้ว

    त्यो साइडमा बस्ने केटिको भोइस😝😝😝

  • @laxmidanuwar9883
    @laxmidanuwar9883 ปีที่แล้ว +2

    diju yakdam man xoyo hajurko gitle

  • @saritapal9741
    @saritapal9741 ปีที่แล้ว +8

    Jeri baini is best singer dami dohori ❤

  • @shovaparajuli4499
    @shovaparajuli4499 ปีที่แล้ว +3

    Really heart touching excellent dohori

  • @herogaming2124
    @herogaming2124 ปีที่แล้ว +2

    Very nice song jeri sis 🙏🙏🙏🙏 sadii yesarini ramro ramro sunn pahu soo miss u jerii sis

  • @aayushtmg6277
    @aayushtmg6277 ปีที่แล้ว +2

    Pradip roka daju king of live dohori and Queen fo babita baniya Jerry lots of love from hetauda ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @laxmichaulagain5524
    @laxmichaulagain5524 ปีที่แล้ว +6

    Beautiful songs

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 ปีที่แล้ว +2

    धैर्यताकासाथ अगाडि वढजु पर्छ ।
    शुभकामना ।

  • @Unknowngameryt2
    @Unknowngameryt2 ปีที่แล้ว +4

    Nice song sis.. brother 😍😍😍❣️❣️

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 ปีที่แล้ว +1

    कति मिठो गित हो बहिनि हजुरहरू दुबैजना धन्यबाद छ 💓💗❤️🌹🌹💗💗❤️🌹💗💗

  • @anitabishunke9872
    @anitabishunke9872 ปีที่แล้ว +6

    Wounderful 😊 Voice DD outstanding mind-blowing performance keep it up god bless 🙌 you and your team's 🙏

  • @ashalu224
    @ashalu224 ปีที่แล้ว +3

    Nice song dedi ❤🙏

  • @rajurai2432
    @rajurai2432 ปีที่แล้ว +1

    Beautiful song .. ,,

  • @rita123stha7
    @rita123stha7 ปีที่แล้ว +3

    strong hunu parxa jeri dd😍😍

  • @sanjanagiri8820
    @sanjanagiri8820 ปีที่แล้ว

    Ty so much dherai paxe yasto vaka ma geet sunna paiyo❤️❤️❤️🥰🥰🥰☺️

  • @bimaltamang480
    @bimaltamang480 ปีที่แล้ว

    अती राम्रो छ जेरि दिदी हिमत गर्नु है

  • @prabh706
    @prabh706 ปีที่แล้ว

    वाउ कति सुनिरहु लाग्ने

  • @durgapaudel1709
    @durgapaudel1709 ปีที่แล้ว +2

    Jeri bahini ko jun geet pani perfect lagxa

  • @suntalidulal6005
    @suntalidulal6005 ปีที่แล้ว

    Yati mitho t Kasai gauna sakdaina hola Jeri r Pradip sir jasari

  • @rbentertainment_07
    @rbentertainment_07 ปีที่แล้ว +3

    आहा अति मन पर्ने भाका ❤️❤️अति नै मिठो सब्द ..मन छोयो❤️🙏

  • @satmilakarklkarki544
    @satmilakarklkarki544 ปีที่แล้ว +1

    So sweet ❤️❤️❤️🙏🙏🙏

  • @श्रीकृष्णश्रीराम

    मलाई पनि यक्दमै मन पर्छ यो भाका

  • @deepaksunar7966
    @deepaksunar7966 ปีที่แล้ว

    Jari DD hajur KO ma fan ho ❤❤❤ sarai Ramro lagxa hjr KO tukka

  • @miradhakal3825
    @miradhakal3825 ปีที่แล้ว

    Gorkhali cheli babita utarotar pragatiko kamana

  • @manibaraili7406
    @manibaraili7406 ปีที่แล้ว

    अतेन्तै राम्रो लाग्यो

  • @nilimabasnet5887
    @nilimabasnet5887 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @legendgaming-wf2xt
    @legendgaming-wf2xt ปีที่แล้ว +5

    Very nice song🙏🙏🙏🙏

  • @parwatakhadka3262
    @parwatakhadka3262 ปีที่แล้ว

    Nice rahexa tiktak bat vannu vo ani aako ma💕💕💕💕😁😁😁

  • @radhikathapa2939
    @radhikathapa2939 ปีที่แล้ว

    Jindagi maa aba kei chiz ko dhak xaina
    Tmro aashu puchne ni hak xaina💔💔

  • @menukathapa5611
    @menukathapa5611 ปีที่แล้ว +2

    Dami xa hai 😘😘😘

  • @laxmisitaula5378
    @laxmisitaula5378 ปีที่แล้ว

    Jati suneyni ramro lagni dubai malai man prani di daju

  • @rasmitabakhrel1089
    @rasmitabakhrel1089 ปีที่แล้ว +3

    Nice song diju🥰dharai Maya🥰❣️

  • @khemkumar7673
    @khemkumar7673 ปีที่แล้ว +2

    Very nice songs jeri diju 🍓🍓🍓👌👌👌

  • @pratimakharel410
    @pratimakharel410 ปีที่แล้ว +2

    अति नै राम्रो

  • @sarmila4439
    @sarmila4439 ปีที่แล้ว +4

    Nice song congratulations all the best

  • @DolmaSherpa-zd6vh
    @DolmaSherpa-zd6vh 4 หลายเดือนก่อน

    Derai choti sune yo geet kahilei pugena yo geet sunera malai ❤❤❤❤

  • @bindiyathapa7481
    @bindiyathapa7481 ปีที่แล้ว +2

    Very nice dori hajur
    🙏🙏🙏👌👌👌💕💞💕

  • @abishekpkr100
    @abishekpkr100 ปีที่แล้ว +2

    Dami

  • @dvgbeetffgh847
    @dvgbeetffgh847 ปีที่แล้ว +2

    jerryko gittt sunerrr runu man lakxa😭😭😭😭

  • @sanjughatani478
    @sanjughatani478 ปีที่แล้ว +3

    Aaha sarai mitho song sis👌👌👌😍😍😍

  • @dangidipa3198
    @dangidipa3198 ปีที่แล้ว

    Nepal gayara chahana rodhi gar jane rahar🥰🥰🙏

  • @kamalarai3698
    @kamalarai3698 ปีที่แล้ว

    Kati ramro sabda ho k badhai chha dubai jana lai