Meena Dhakal पक्राउ पछि यस्तो भन्छन् - मिना ढकाल चिन्ने,छोराको मायाले गल्ती गरेकै हो manoj vs mina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ค. 2024
  • Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official TH-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbulletin.com/
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 10

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 13 วันที่ผ่านมา +1

    रुयर नाटक् गर्छ 😡😡यस्लाई जिउदै अागाेमा हाल्न पर्ने 😡

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 13 วันที่ผ่านมา +1

    Purush haru pidit bhayka 6n right

  • @bunusubba2343
    @bunusubba2343 13 วันที่ผ่านมา

    महिला ले अधिकार सदुपयोग होइन हजुर दुरुपयोग हो। महिला लाई धेरै भयो अधिकार, हुन् त म पनि महिला हो तर.. जो पिडीत छन् उनीहरू लाई न्याय पाइदैन यस्ता मीना ढकाल जस्तो लाई चै पर्याप्त मात्रामा पाउछ।

  • @vuntimgr5714
    @vuntimgr5714 12 วันที่ผ่านมา

    केहि बोल्यो भने तलाई परे पछि थाहा हुन्छ भन्छन म त सुन्ने काम मात्र गरिराछु🙏🙏

  • @lilasubedi7366
    @lilasubedi7366 11 ชั่วโมงที่ผ่านมา

    Manoj le dhann dhane xan 22 barsa samma yo baifale meena bhanne jantu laai

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic 4 วันที่ผ่านมา

    4 बर्श हैन 6/7 भैसक्यो

  • @kamalaparajuli8181
    @kamalaparajuli8181 13 วันที่ผ่านมา

    मनोज मीनाको कुरा मीलेन डीभोर्स भयो वालवच्चा सारा कुरा नहुन पर्थ्यो झगडा भयो तर झगडाको जरो चै के विषय रहेछ की वीवाद त एक पक्क्षले गरेर हुन्न नि कमी कमजोरी त कही थीयो होला यो सारा वालवच्चा स्रिष्टी नै भत्कायर भुतलेर फ्याकेर अर्की महिला अर्काको वच्चा स्याहार्न ल्यायर शान्त हुने यो समाजलाई कस्तो शन्देश दीयको होला …?की ताली एक हातले वज्दैन दुई हतले वजाऊन पर्छ नर नारी एऊटा गलत भय अर्कोले सम्हाल्न परो अर्कोले नभय अर्कोले तर…..?म त दुवैजनाको वरावर वद्माशीले घर परीवार वालवच्चा को वीचल्ली भयको वुझ्दछु।

    • @rajendrathapamagar6492
      @rajendrathapamagar6492 10 วันที่ผ่านมา

      भुत्लाएर निकालेको होर सिस??आफ्नो र छोरिको अंसलिएर छोरी सहित मनोजसङ्ग छुटेर बसेको र पछि छोरिलाई आमाको हर्कत मन नपरेपछि छोरी बाउसङ्गै फिर्ता गएको भन्ने सुनेको थिए मैले त।अनि इच्छा भएदेखी छोरी बिदेसमा छिन आमालाई फोन गरेर सन्चो बिसन्चो बुझ्न सक्छिन।फेरि छोरोले पनि गोप्य रूपमा आमालाई भेटेर आमाको हालचाल बुझ्न सक्छ्न।छोराछोरी दुबै साना छैनन।बाउले नबोल भन्दैमा आमासँग नबोल्नी त हुदैन होला नि प्रत्येकको हातमा मोबाइल हुन्छ।

  • @khabarbulletinepal
    @khabarbulletinepal 13 วันที่ผ่านมา +1

    jaya nepal😊

  • @TravelingwithSusmee
    @TravelingwithSusmee 13 วันที่ผ่านมา

    😂😂😂