देशकाे माहानायक र सिनेमाकाे माहानायक बिचकाे सम्बादले धेरै कुराहरु सिकाएकाे छ । मनाेरञ्जनकाे लागि मात्र संवाद दिएकाे पक्कै छैन , सलाम छ वहाँहरु दुवैजनालाई
विश्वभरीको मानिसहरूले मन्ने महानायक राजेश हमाल ज्यु को अगाडी जो सुकै राजा नेताहरू आए पनि एक रति पनि सुहाउँदैन ,किनकि नेता भनेको जनताको रगत चुस्नु सिपालु हुन्छन् र महानायक जनताको मन जित्न सफल हुन्छन् ❤❤😢
बुडाका कुरामा सधै लम्बेतान अहिलेको मानिसको यस्तो लम्बेतान सुन्ने फुर्सद र मन दुबै हुदैन भन्ने ओलि बा ले कहिल्यै नबुझने भय।अनि राजेशको अगाडि खासै बौद्धिकता पनि देखियन।बुडाले जानेको भनेको खुरापाती त्यो पनि राजनितिमा मात्रै रहेछ हैट।
@@ujolmaharjan2010 eheh comment padeko soltii muji le kp budaa lae po Vanya roexa..🤣🤣🤣sorry my mistake...mahile ta mahanayak Rajesh hamal lae Vanya roexa ki vanera reply gareko...ok I understand...sorry my mistake...🤣🤣🤣
देश चलाउनु पर्ने मान्छे interview लिइरहेको छ कलाकार बनेर,, अनि कलाकार बन्नु पर्ने मान्छे देश चलाइराछ,,,कल्पित विज्ञ जस्तो बनेर,,, कठै,,महानायक सँगको अन्तर्वातामा त अलि अलि एसो तयारी त गर्नु पर्छ,,,,,
Rajesh daiko दायाँ बायाँ सुहायन्नन् केपी जी but यसको मतलब केपी लाई घृणा गरेको होइन, बौद्धिक क्षमता को आधारमा राजेश दाई कति अगाडि क्षमतावान राजेश दाई र केपी को ठाडो ठाडो अभिव्यक्ति आखिर नेता न पर्यो
किन हुनु पर्यो राजेश हमाल प्रधानमन्त्री ?एउटा कलाकारले प्रधानमन्त्री बनेर देशमा के गर्छ जस्तो लाग्छ तपाईंलाई? सिनेमाको पर्दामा हिरोले चमत्कार गर्यो भन्दैमा वास्तविक जीवनमा नी त्यस्तै गर्न सक्छ भन्ने भ्रम मात्र हो । राजेश हमाल प्रम भएर पनि केही हुनेवाला छैन ।
Malai man parne Hero hun mahanayak dai tara pm hunu parxa vanne kura ma sahmat xain hai Ma k vanna chahanxu vane hami nepali ko soch yasto kin xa kasaile ramro kura garne bitikai pm hunu parxa athawa yasto usta vanne kura feri teti bekti ko barema kasaile hawa jhut kuro garyo vane gali garna tira lagi halxan tara tyo kura lai bujhna khojdain kin hola,?
कार्यक्रम असाध्यै रोचक लाग्यो । यसरी नै अन्तर्कृया देउवा र प्रचन्ड सँग नि गर्नु सके हुन्थ्यो। राजेश जिले के पि बासँग कुरा गर्दा सेन्स अफ ह्युमरमा ध्यान अल्ली दिनु पर्ने थियो। ओली जि को दर्शन चार्वाक दर्शन जस्तो लाग्यो । यस्तो कार्यक्रममा राजेश जिले भन्दा अतिथी ओली जिलाई बोल्ने बातावरण दिनु पर्थो। यो हो विद्वता माझिने तरिका।
नेपाली सिने जगतको एउटा बलियो खम्बा बादशाह जसको नाम सिंहदरबार देखि गरीब जनताको झुपडी सम्म चलेको नाम आदरणीय महानायक श्री राजेश हमाल ज्यु (दाई) यो अन्तर्वार्तामा उखाने बा केपिको भन्दा पनि महानायक राजेश हमालको व्यक्तित्व धेरै माथि देखिन्छ!
के पि को कुरा खोस्टो जस्तो कुनै ओजन नभएको अनपढ र अनुभब हिन अर्थ न बर्थका कुरा तेस्तामा तालि पड्काउने दर्शक पनि उहि खालका रहेछन धन्य मेरो देश कसरी चलेको छ ।
राजनिती प्रतिकुल र जटिल परिस्थिति वा अवस्थाबाट शुरूवात हुन्छ भने कलाकारिता भनेको सबैचिजको फील गरेजस्तैगरि अभिनयको माध्यमबाट प्रस्तुत गरिन्छ, त्यो नै कलाकारिता हो, मानवीय जिबन एउटा रङ्गमन्च हो,यसमा दुख सुख हासो रोदन सबैको अन्तर्घुलन हुन्छ तथापि राजनीति त्यस्तो चिज हो सबै विषयबस्तुलाइ वरिपरिबाट कभर गरिएको हुन्छ,अध्यात्मले सन्सार अथवा युनिभर्स सबै एउटै हो भन्छ तर राजनितिले कुनै देश र क्षेत्रीयताको सिमा निर्धारण गर्छ, यहि नै हो सबैको बाउनिती राजनीति,चाहे जे भनेपनी के पि जि आफ्नै ठाउमा महान हुनुहुन्छ भने राजेश जि आफ्नै ठाउमा महान हुनुहुन्छ, यी दुबई महान हस्तिहरुको नजिककै तादम्यता छ,राजेसजी कलाकार भएकोले खुल्न नखोज्नु भएको हो,उहाँ एउटा बिउरोक्र्याट्स फेमिलिबाट आएको भने भने,उहाँको माइती हजुरबुवा डा केशरजंग रायमाझी पहिला खुनखार एमाले,पछि दरबारको राजपरिशदको अध्यक्ष हुनुहुन्थ्यो भने के राजेस सर एमाले नजिक हुनुहुन्न भनेर कसरी भन्न नसकिएला र,तैपनि उहाँ एउटा महान कलाकार हो उहाँको ब्याक्तित्वलाई सम्मान गर्न कुनै कन्जुस्याइँ गर्न सकिदैन पनि उहाँ यसैगरि इभरग्रीन नायक भएकै देख्न पाइयोस् यहि नै शुभकामना छ❤
नेपालको अहिलेको परिप्रेक्षमा राजनीतिक ब्यक्ति नेपालको स्थिति यहाँसम्म पुर्याउने ब्यक्तिलाई कार्यक्रममा उभ्याएर महानायक भन्नू त हास्यास्पद भएन र हजुर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 ।
हेर्नुहोस् त बौद्धिक व्यक्ति को विचार कस्तो हुन्छ।महानायक राजेश हमालको व्यक्तित्व कति माथि छ भन्ने कुरा अझै था भयो ।चोर नेताहरुको हालत कस्तो छ नेपालमा त्यो नी देखियो
महानायकले आज भोलीको कुरा गरे वलीले बिकासक्रम र भविष्यका कुरा गरे। त्यस्तै महानायकले नेपालको कुरा गरे वलीले सभ्यता विकासकोक्रममा वोले। भिजन र दृष्टिकोण बिचको द्वन्द जस्तो भयो अन्तरवार्ता!
फेद न टुप्पोको संवाद !! हमालजीको प्रश्न माथी प्रति प्रश्न बच्चाको जस्तो जितनै पर्ने विवाद जस्तो लाग्यो । अनि ओलीजीको घुमाई फिराई बोर लाग्दो जवाफ । सुकेको उखु जस्तो जर्रो रस नभएको !!
हाम्रो प्यारो महानायक राजेश हमाल ज्युलाई सदैव सम्मान छ
यो अन्तर्वार्तामा राजेश हमालको व्यक्तित्व धेरै माथि देखिन्छ ।
Rajniti garne ra kalakarita garne bich farak vayana vane K faida?
Hawa Hamal afulai gyani thancha ta muji andho bhakt.
Hamal humbled by oli
महानायक राजेश हमाल सर र केपी बा को दमदार प्रस्तुति ❤❤❤ दामि
राजनेता र महानायक बिचको बहस अत्यन्तै महान रहेको छ।
राज नितिका माहानायक र चलचित्रका महानायक काे सम्बाद अतिनै राम्राे लाग्दाे छ❤❤❤❤
Rajesh is always our king ...
देशकाे माहानायक र सिनेमाकाे माहानायक बिचकाे सम्बादले धेरै कुराहरु सिकाएकाे छ । मनाेरञ्जनकाे लागि मात्र संवाद दिएकाे पक्कै छैन , सलाम छ वहाँहरु दुवैजनालाई
देशको माया नायक अरे यो भाते बुदो कोपी
देसको महानायक त कसरी हुनु नि खल नायक चाइ हो ।
E bro chai pakkai pani oliko varoute nai hunu parxa nii
मत इ नेता अनी अभिनेता लाइ महानायक मान्छु कति सान्दर्भिक झल्काउने संवाद😲👏👏👏🎉🎉🎉❤️❤️🙏🙏😊
right
Salute Hamal ❤❤
अर्खाको राम्रो विचार लाई उखान, टुक्कामा उडाएर त देश काे हालत यो ठाउँमा छ। KP
Agree ❤❤
केपी ओली को स्तर भनेको धमला संग मात्र हो,कहा हाम्रो महानायक संग ल्याएको।
१००%
नेपाल राष्ट्र सरकार गिरने पर प्रचण्ड श्री राजेश हमाल महानायक नेपाल राष्ट्र सरकार प्रधानमंत्री बनने पर शुभकामनाएं बंधाई
केपि बा...धेरै गफ दिने गर्थे आज..महानायक को फेला परे....👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
बिशिस्ट कार्यक्रम नमन दुबै अग्रज नेता र अभिनेतामा ।
भ्रमित राजनीति हारेको अन्तर्वार्ता ! वा , राजेशहमाल जी , शुभकामना तपाइँलाई । यसको अर्थ वलीजीलाई कमजोर भनिएको चाहिँ बिल्कुलै होईन ।
विश्वभरीको मानिसहरूले मन्ने महानायक राजेश हमाल ज्यु को अगाडी जो सुकै राजा नेताहरू आए पनि एक रति पनि सुहाउँदैन ,किनकि नेता भनेको जनताको रगत चुस्नु सिपालु हुन्छन् र महानायक जनताको मन जित्न सफल हुन्छन् ❤❤😢
भ्रमित राजनीति हारेको अन्तर्वार्ता ! वा , राजेशहमाल जी , शुभकामना तपाइँलाई !
कति मार्मिक अनि गहंशिल संवाद
उहाँहरूको तर्क गर्नसक्ने खुबी त्याे क्षमता प्रति नमन् ❤❤
Rajesh daiko fan jati yata hai❤❤
ma pani euta fan hai samjhana sabaima
बुडाका कुरामा सधै लम्बेतान अहिलेको मानिसको यस्तो लम्बेतान सुन्ने फुर्सद र मन दुबै हुदैन भन्ने ओलि बा ले कहिल्यै नबुझने भय।अनि राजेशको अगाडि खासै बौद्धिकता पनि देखियन।बुडाले जानेको भनेको खुरापाती त्यो पनि राजनितिमा मात्रै रहेछ हैट।
तपाइले पनि कमेन्ट बाहेक केही जान्नु भएन जस्तो छ
Yesta desh lutuwa lai ba vanna kati ko jayaj x sochnus t ekchoti
Antarwartaa srif herna kai laagi matrai herne laai holaa tara kehi sikna jaanna ra bujhna laai heryo vane oli ra hamal sachchai nai shaan hun desh kaa
दुबैजना माहानायक हरुलाई सलाम छ ।
अति सान्दर्भिक कुराकानी भो आजको great great !
Only one for Mahanayak The Rajesh Hamal
महानायक( राजेश हमाल) ज्युकाे दर्शन नै फरक छ । क्या शैली अनि प्रस्तुति महान व्यक्तित्व ।
युटुबर साथिहरू को को हुनुहुन्छ यता हाजिर हुम है यकअर्कालाई सपोर्ट गर्दे जनु पर्छ❤❤
lu garam ta sathi mero....
Mero Pani garum hoi
Garana malai mani garxu
🖖🖖✋✋
Our Mahanayak ..the way he explained about each topic its wonderful .. hats up Rajesh hamal and honourable former prime minister kp oli.
Ghanta honrable 😂
@@ujolmaharjan2010tero bau jole ki teri aama jole Vann ta jole....🤣🤣🤣jole lae chitaa dukhexa..🤣
@@Hitler-12345 honourable garney kehi Kam garechaina buda ley guff Matra hancha .ta chai jholey ho yesko mug😂
@@ujolmaharjan2010 tero comment anusar tero aaukat dekhako xas muji...euta kalakar le aafu le aaja soma jati garna sakxa tyo gareko xu Yeti buj sala chutiya tero bau jole jasto Nana thari Kanda vastachar garera baseko xaena...muji...yo channel sabai le herxa hola ..tehi vayera control garera comment gardae xu natra tero sath pusta ko itihas nikalthaa sala jhyapuuu..😡
@@ujolmaharjan2010 eheh comment padeko soltii muji le kp budaa lae po Vanya roexa..🤣🤣🤣sorry my mistake...mahile ta mahanayak Rajesh hamal lae Vanya roexa ki vanera reply gareko...ok I understand...sorry my mistake...🤣🤣🤣
देश चलाउनु पर्ने मान्छे interview लिइरहेको छ कलाकार बनेर,, अनि कलाकार बन्नु पर्ने मान्छे देश चलाइराछ,,,कल्पित विज्ञ जस्तो बनेर,,, कठै,,महानायक सँगको अन्तर्वातामा त अलि अलि एसो तयारी त गर्नु पर्छ,,,,,
नेपाली राजनीतिको महानायक र चलचित्र क्षेत्रको महानायक बीचको संवाद दामी छ। 🙏❤️
भ्रष्ट को नाइँके गफाडी vs महनायक
केपी sir कडा हो। अत्याधिक सत्य बोल छ😂😂❤❤ राजनीतिकमा नराम्रो लाग्य पनि।।😂😂❤
महानायक राजेस हमाल को कुरा दाम्मी लाग्यो ❤
महानायक र माहागफाडी जेहोस् केपी ओली बोल्न चाहीँ धेरै ट्यालेन्ट छन्
Dimag chahincha bolna
तँ चै ओलिको कुरामा जलेरै मर्छस होला भाई ।
हुनत तेरो औकात नै के होला र ?
100%
@@tirthabasnet7457jhola vukxas taro aukat k xa tw ghas
Rajesh daiko दायाँ बायाँ सुहायन्नन् केपी जी but यसको मतलब केपी लाई घृणा गरेको होइन, बौद्धिक क्षमता को आधारमा राजेश दाई कति अगाडि क्षमतावान राजेश दाई र केपी को ठाडो ठाडो अभिव्यक्ति आखिर नेता न पर्यो
One And only brand of nepali movie industry mahanayak Rajesh Hamal ❤❤
Rajesh dai❤❤❤❤❤
मान्नुपर्छ केपी ओली ज्यू 🙏 हरेक तह र तप्काका जनतालाई जहिले उत्साहित गर्नुहुन्छ ।
राजेश दाइको बौद्धिकता कति उच्च छ भन्ने कुरा प्रष्ट झल्किन्छ । उहाँ सिनेमाको मात्र होइन बौद्धिकताको पनि महानायक हो ।
महानायक राजेश हमाल प्रधानमन्त्री हुनुपर्छ भन्ने जतिले लाइक गर्नुहोस्,,!! ❤
किन हुनु पर्यो राजेश हमाल प्रधानमन्त्री ?एउटा कलाकारले प्रधानमन्त्री बनेर देशमा के गर्छ जस्तो लाग्छ तपाईंलाई? सिनेमाको पर्दामा हिरोले चमत्कार गर्यो भन्दैमा वास्तविक जीवनमा नी त्यस्तै गर्न सक्छ भन्ने भ्रम मात्र हो । राजेश हमाल प्रम भएर पनि केही हुनेवाला छैन ।
@@bistadhanutero aaukat anusar comment gariss jole....
Ukraine hunxa nadiu hola
Ho Ava vanne new movie ma Rajesh hamal Lai pm banaunu parxa
Malai man parne Hero hun mahanayak dai tara pm hunu parxa vanne kura ma sahmat xain hai
Ma k vanna chahanxu vane hami nepali ko soch yasto kin xa kasaile ramro kura garne bitikai pm hunu parxa athawa yasto usta vanne kura feri teti bekti ko barema kasaile hawa jhut kuro garyo vane gali garna tira lagi halxan tara tyo kura lai bujhna khojdain kin hola,?
बास्तवमा राजेश हमालको बौद्धिक क्षमता उच्च कोटिको लाग्यो।
😢😢hawa kun arthama oli humble him
When mahanayak Rajesh hamal speaks goosebumps 🔥
Lol hawa Hamal think himself gyasni I don't.t like his attitude
Rajesh dai ko question. kp baa le diyako answer clear vayan.. Rajesh dai is a great humble, good manner... We love you rajesh dai❤❤
राम्रो वाणी,बोली, चाली ,बचनकला नभैदियोस अतिवला।उत्कृष्ट कला उही हो वाझोखेतबारीजोतिनेप्रत्येकघडीपला।।
नेता र अभिनेताको संवाद रोचक लाग्यो ।
क ... प्रचण्ड लाई पनि ल्यानु पर्यो ✊
राम्रो छ ।
Sai ho
राजेश हमला भनेको कलाकार हो र कलाकार को पनि हाम्रो लागि सधै को महानाक कलाकार हो
❤❤🙏🙏🙏❤️❤️❤️माहा नायक प्रती संमान छ तर केपी सर बाँ लाई बोल्नु कुरामा जित्छु भनेर चै नसोछे हुन्छ राजेश जि बधाई छ दुबै जना लाई जय होस्।
राजेस भनेको राजेस है हो वाह मन नै आन्नन्द भयो।।।।
कार्यक्रम असाध्यै रोचक लाग्यो । यसरी नै अन्तर्कृया देउवा र प्रचन्ड सँग नि गर्नु सके हुन्थ्यो। राजेश जिले के पि बासँग कुरा गर्दा सेन्स अफ ह्युमरमा ध्यान अल्ली दिनु पर्ने थियो। ओली जि को दर्शन चार्वाक दर्शन जस्तो लाग्यो । यस्तो कार्यक्रममा राजेश जिले भन्दा अतिथी ओली जिलाई बोल्ने बातावरण दिनु पर्थो। यो हो विद्वता माझिने तरिका।
के.पी बजे राजनीतिक बाट सन्यास लगेर चलचित्र क्षेत्रमा नै लाग्दा उत्तम देख्छु।
तपाईहरुको प्रतिक्रिया चाहन्छु??
Wow! Its great to see both of you in the same stage.
राम्रो लायो
नेपाली सिने जगतको एउटा बलियो खम्बा बादशाह जसको नाम सिंहदरबार देखि गरीब जनताको झुपडी सम्म चलेको नाम आदरणीय महानायक श्री राजेश हमाल ज्यु (दाई) यो अन्तर्वार्तामा उखाने बा केपिको भन्दा पनि महानायक राजेश हमालको व्यक्तित्व धेरै माथि देखिन्छ!
अब शेर बहादुर बुढालाई राखेर अन्तर्कृया गर मुला
Great interview with great politician KP Oli.
राजनिती का महानायक अनि चलचित्र का महानाएक बिचको कुरा कानी दमदार छ
Oli Maha Nayak ? Maha VASTHA chari Maha nalaykho
Rajniti ra Aviyana ka maha fantus, maha khurapati haru.
Aluko maha Nayak yo vrastachari chor
Right
Kripaya sachhaunu huna binamra aagraha , rajniti ka nayak hoina , rajniti ka mana aparadhiharu madhhey ka ek maha aparadhi ho hai hajur.
यो २ जनामा देखिएका प्रमुख समानता भनेको 2 जनै बाउ बन्न सकेको छैन😁
Etro interview herera conclusion yei ako ho tapaiko?
@@samusworld7291 dinmag kp ko jasto raixa 😂
admirable peoples of our nation🙏🙏🙏
के पि को कुरा खोस्टो जस्तो कुनै ओजन नभएको अनपढ र अनुभब हिन अर्थ न बर्थका कुरा तेस्तामा तालि पड्काउने दर्शक पनि उहि खालका रहेछन धन्य मेरो देश कसरी चलेको छ ।
नेपाल को माहानायक राजेश हमाल ।
बौद्धिक वहस गर्न ओली लेके सक्थ्यो र महानायक राजेश हमाल को अगाडी
कस्तो दुविधा भइयो भन्या, यो संवाद नहेरम त महानायकको संवाद छुटाउन मन लाग्दैन हेरम इ नेताहरुको बोली धरी सुन्न मन लाछैन।।।।।
आज चाँहि ओलीलाई लतार्यो महानायकले सहि गर्नु भो नायक ज्यू।
राजनिती प्रतिकुल र जटिल परिस्थिति वा अवस्थाबाट शुरूवात हुन्छ भने कलाकारिता भनेको सबैचिजको फील गरेजस्तैगरि अभिनयको माध्यमबाट प्रस्तुत गरिन्छ, त्यो नै कलाकारिता हो, मानवीय जिबन एउटा रङ्गमन्च हो,यसमा दुख सुख हासो रोदन सबैको अन्तर्घुलन हुन्छ तथापि राजनीति त्यस्तो चिज हो सबै विषयबस्तुलाइ वरिपरिबाट कभर गरिएको हुन्छ,अध्यात्मले सन्सार अथवा युनिभर्स सबै एउटै हो भन्छ तर राजनितिले कुनै देश र क्षेत्रीयताको सिमा निर्धारण गर्छ, यहि नै हो सबैको बाउनिती राजनीति,चाहे जे भनेपनी के पि जि आफ्नै ठाउमा महान हुनुहुन्छ भने राजेश जि आफ्नै ठाउमा महान हुनुहुन्छ, यी दुबई महान हस्तिहरुको नजिककै तादम्यता छ,राजेसजी कलाकार भएकोले खुल्न नखोज्नु भएको हो,उहाँ एउटा बिउरोक्र्याट्स फेमिलिबाट आएको भने भने,उहाँको माइती हजुरबुवा डा केशरजंग रायमाझी पहिला खुनखार एमाले,पछि दरबारको राजपरिशदको अध्यक्ष हुनुहुन्थ्यो भने के राजेस सर एमाले नजिक हुनुहुन्न भनेर कसरी भन्न नसकिएला र,तैपनि उहाँ एउटा महान कलाकार हो उहाँको ब्याक्तित्वलाई सम्मान गर्न कुनै कन्जुस्याइँ गर्न सकिदैन पनि उहाँ यसैगरि इभरग्रीन नायक भएकै देख्न पाइयोस् यहि नै शुभकामना छ❤
राजेश हमाल संग कुरा गर्न आएको मान्छे को हो र ? भन्नू भो घरको बजै !!!
both my insperation. Huge respect both of you. ❤❤❤
Nice to see alltmly things 🎉🎉❤❤❤
फरकफरक क्षेत्रका दुई महानायक❤️🙏
देशको कुरागर्नु नि नेता केपि जि
Rajesh dai always king for nepal
We made right person Mahanayak ❤
बुढा लाई र्याखर्याखती पर्यो ।
नेपालको अहिलेको परिप्रेक्षमा राजनीतिक ब्यक्ति नेपालको स्थिति यहाँसम्म पुर्याउने ब्यक्तिलाई कार्यक्रममा उभ्याएर महानायक भन्नू त हास्यास्पद भएन र हजुर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 ।
राजेश सर❤❤❤❤
ओलि ले याद गर्नु पर्थियो कि म एउटा बौद्धिक ब्याक्तित्व सङ्ग वार्ता गर्दै छु , तर तस्त्यो लागेन
Rajesh dai good luck
हेर्नुहोस् त बौद्धिक व्यक्ति को विचार कस्तो हुन्छ।महानायक राजेश हमालको व्यक्तित्व कति माथि छ भन्ने कुरा अझै था भयो ।चोर नेताहरुको हालत कस्तो छ नेपालमा त्यो नी देखियो
❤दुई महनायकहरु एक राजनितिग्य एक चलचित्रग्य
महान राजनेता र महा नायक बिचकाे बाैद्वीक बहस अत्यन्तै महान रहेको छ।
के को माहान नेता
बबाल लाज्ञो दुबै महानायक हरु लाइ धन्यवाद
sana you tuber sathiharu yata hajir hau.ek le arkolai sadai saport garam🎉🎉🎉❤❤❤
Ramesh dai vananko nepal ko king and educated ho❤❤.
Rajesh dai jindabad ❤
नियाकाे क्षेत्र मा निराश काे।गति छ ,यस्ता उल्टाे जवाफ दिने नि देश र जनता माथि शासन गर्ने ,थुक्क
Rajesh hamal❤❤
Rajesh hamal what a intellectual person
वाह! २ महां नायकहरूको दार्शनिक, बौध्दिक र ब्यबहारिक शिक्षाप्रद संबाद अत्यन्तै मन परो!
एक जना त एक नम्बर फटाह हो, कुरा सुनेर पनि थाहा नपाउने 🤔
Mahanayak Rajesh Hamal 🙏
Rajesh Hamal its a Brand.
Nice kp dai and rajash dai
Great
राजनेता केपि ओलि ❤️
राजेश हमला पनि राजनीतिमा आउनु पार्यो ❤❤
आफ्नो यस्तो बौधिक्ता राजनिति ल्याएर के गर्ने । आफ्नो यस्तो status लाई झन तल ल्याउने
बुडाले जानेको खुरापाती मात्र हो
कहाँको बाैद्धिक को अगाडि उभाउने हो एङगल नै नमिल्ने
राजेश हमाल बाट सोधिएको प्रश्नको चित्त बुझ्दो जवाफ आएन
एउटा आमाले बच्चाको मुस्कान बाट जीवन को किम्ती चिज पाउछ ।
महानायकले आज भोलीको कुरा गरे वलीले बिकासक्रम र भविष्यका कुरा गरे। त्यस्तै महानायकले नेपालको कुरा गरे वलीले सभ्यता विकासकोक्रममा वोले। भिजन र दृष्टिकोण बिचको द्वन्द जस्तो भयो अन्तरवार्ता!
दमदार छ कुराकानी
फेद न टुप्पोको संवाद !!
हमालजीको प्रश्न माथी प्रति प्रश्न बच्चाको जस्तो जितनै पर्ने विवाद जस्तो लाग्यो । अनि ओलीजीको घुमाई फिराई बोर लाग्दो जवाफ ।
सुकेको उखु जस्तो जर्रो रस नभएको !!
राजनितिको महानायक चाहि होइन कमेडियन चाहि भन्दा हुन्छ
Great Rajesh Hamal Ko Fan le K Bhannu Hunchh Ta KP Oli jyu lai
1. यदि kp le Life is unnecessary necessity नमाने पछि फेरि किन life is reality नाटक गरेर चल्दैन भनेकाे?
केपी वलीले लिडे तर्क गरिरहेको छ
मलाई ब्यक्तिगत रुपमा असाध्यै मन पर्ने २ पात्र !