कम्बोडिया काण्डले हंगामा: ज्ञानेन्द्र र लिङ्ग्देनको आक्रामक रुप, ओली देउवाले देशलाई बर्बाद पारे !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 131

  • @Karkidilip-t4c
    @Karkidilip-t4c 4 วันที่ผ่านมา +38

    देश युवाहरूले चलाउने हो यो अहिलेको सरकार कांग्रेस र एमाले भनेको भ्रष्टाचारी हो।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 4 วันที่ผ่านมา +25

    लिङ्देन जस्तो नैतिक नेता लाई देश चलाउन दिनुपर्छ।👍️

    • @sumansubba6389
      @sumansubba6389 3 วันที่ผ่านมา

      Limbuko choro ho Baru marxa bharstachar kadapi gardaina........

    • @reshambahadur3966
      @reshambahadur3966 3 วันที่ผ่านมา

      @@purnakunwar-je9st ❤❤

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 4 วันที่ผ่านมา +21

    यमाले मावोबादी कांग्रेस जस्तो देश दोहन गर्ने दल लाइ भोट हालेर महापाप नगरौ देशबासी को हितमा हलो लाई मतदान गरौ🙏

  • @TilbahadurChhetri-mf1vw
    @TilbahadurChhetri-mf1vw 4 วันที่ผ่านมา +18

    यो चुनाव कि घण्टीले कि हलोले जित्नु पर्छ एमाले काङ्ग्रेस र खाओबादिलाई सबक सिकाउनु पर्ने छ । ❤

  • @GyanendraLimbu-v5r
    @GyanendraLimbu-v5r 3 วันที่ผ่านมา +7

    जय राप्रपा राजेन्द्र ज्ञानेन्द्र जिन्दाबाद

  • @GmthapaMagar-t9f
    @GmthapaMagar-t9f 4 วันที่ผ่านมา +7

    सहि हो

  • @suryashrestha2389
    @suryashrestha2389 3 วันที่ผ่านมา +2

    धन्यवाद शाही ज्यु

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 วันที่ผ่านมา +8

    राप्रपा र रास्वपा देशभक्त नागरिकहरूको पार्टी भएकोले
    दुवै दल एकजुट भएर भ्रष्टहरू
    विरुद्ध लड्नुपर्छ ।

  • @RajeshAryal-u6q
    @RajeshAryal-u6q 3 วันที่ผ่านมา +1

    अब स्वतन्त्र पार्टी र रा. प्र.पा.अर्थात, घन्टी र हलो को सरकार बन्नुपर्छ! कानुन को ठूलो को सानो सबैलाई बराबर गर्नेछन, र भ्रस्टाचार को अन्त्य बन्द भएका सरकारी कलकारखाना पुर्ण रुपले सन्चालन गर्नेछ!👍️👍️👍️👍️

  • @dilipkumarpradhan5342
    @dilipkumarpradhan5342 3 วันที่ผ่านมา +6

    100 % समर्थन 🍁🍁🍁🙏🙏🙏

  • @Lokmgr-im9oq
    @Lokmgr-im9oq 4 วันที่ผ่านมา +9

    १००% सहि कुरा

  • @SabitraSubedi-ko5wn
    @SabitraSubedi-ko5wn 3 วันที่ผ่านมา +6

    नेपालमा अब केहीहुदैन भन्ने मानसीक खडा गरे योझोले सरकारले सबै बीदेको लर्के तात हुन बाद्यबनायो नालाएक सरकारले म यही भन्न चाहन्छु

  • @7MileStone
    @7MileStone 4 วันที่ผ่านมา +6

    सहि कुराे

  • @neeraadhikari8195
    @neeraadhikari8195 4 วันที่ผ่านมา +5

    जय नेपाली जनता एकदम सहि हो सर हरु जय युवा लुटेरा गुन्डा हरु मुर्दा बात जय नेपाल माता

  • @UhdamPoudel
    @UhdamPoudel 3 วันที่ผ่านมา +2

    हलो

  • @MinaMalla-f5s
    @MinaMalla-f5s 3 วันที่ผ่านมา +2

    राप्रपा जिन्दाबाद

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 3 วันที่ผ่านมา

    सहि कुरो माननीय ज्यु ! अब देश युवा शक्ति को भोट हलो ,घण्टी मा जय नेपाली जनता 🎉❤✋

  • @ujwalshrestha5062
    @ujwalshrestha5062 3 วันที่ผ่านมา

    १००% समर्थन छ्🙏🇳🇵

  • @DilliPhejong
    @DilliPhejong 4 วันที่ผ่านมา +5

    कम्बोडिया काण्डको सत्यतथ्य , निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्छ !

  • @reshambahadur3966
    @reshambahadur3966 3 วันที่ผ่านมา +3

    ❤❤❤❤❤❤

  • @BasantDangi-x7z
    @BasantDangi-x7z 3 วันที่ผ่านมา +2

    Good❤

  • @MadhuRawal-qr7pd
    @MadhuRawal-qr7pd 3 วันที่ผ่านมา +2

    Right

  • @chandrapoudel3907
    @chandrapoudel3907 3 วันที่ผ่านมา +2

    Good 👍 👍 👍 👍

  • @ManjariRana-s7d
    @ManjariRana-s7d 3 วันที่ผ่านมา +2

    राजेन्द्र र ज्ञानेन्द्र शाही सर यो कुरा सत्य हो कम्बोडिया काण्ड जय रा प पा जिदाबाद

  • @yambahadurthapa872
    @yambahadurthapa872 4 วันที่ผ่านมา +2

    Right rajendra sir and gyanendra Shahi sir

  • @bhadrasingh5385
    @bhadrasingh5385 3 วันที่ผ่านมา +2

    100% right 🎉🎉❤❤

  • @flawless-du9zv
    @flawless-du9zv 2 วันที่ผ่านมา

    देश बचाउने देश बनाउने भ्रस्टचारी लाई कारबाही गर्ने राप्रपा हो ❤❤❤

  • @SyangdanPuskal
    @SyangdanPuskal 4 วันที่ผ่านมา +2

    Good 👍

  • @lekbahadurrana203
    @lekbahadurrana203 2 วันที่ผ่านมา

    Very good Rajendra Lingden Sir ra Gyanendra Shahi Sir salute garxu

  • @sanjeepkumar-f3g
    @sanjeepkumar-f3g 4 วันที่ผ่านมา +1

    शहि हो

  • @omsharma818
    @omsharma818 4 วันที่ผ่านมา +4

    रेल त कम्बोडिया मा पो गुडेछ बा।हामि सिधा जनता बेनि मा रेल आउछ भनेर कुर्नि थुक्क !

  • @rabinphuyal3636
    @rabinphuyal3636 3 วันที่ผ่านมา +2

    त्यही एमालेको बुई चढेर जितेका लिङदेनले एमालेकी बिरोध गरेको सुहाएन, चुनावमा एक्लै लड्ने हिम्मत गर्नुस अनि तपाईलाई पत्याउला, काग्रेस, एमाले,माओवादी, वाट यो देश बर्बाद भयो, अव भोट परिवर्तन गरौ।

    • @गोपालकोइराला
      @गोपालकोइराला 3 วันที่ผ่านมา

      लिङ्देन सग एमालेले सहकार्य नगरेको भए देब राज घिमिरेले पनि त सभामुख हुने थिएनन नि😀😀😀

  • @flawless-du9zv
    @flawless-du9zv 2 วันที่ผ่านมา

    जनता भोट देशभक्त ईमान्दार हलोमा हालौ जय राप्रपा

  • @bijaysah4452
    @bijaysah4452 4 วันที่ผ่านมา +2

    राप्रपा जिन्दावाद 🙏🚩🇳🇵ॐ

  • @dilipstha2379
    @dilipstha2379 4 วันที่ผ่านมา +1

    भ्रष्टाचार को मुद्दा हाले हुन्छ नि विपक्षी पाटीले सडकमा भुक्ने जनतालाई सुनाउनी भोट् माग्नी कामै तेहि छ नेपाली राज्निती उफ्फ

  • @BhanDhami-r4w
    @BhanDhami-r4w 4 วันที่ผ่านมา +3

    Very Good

  • @SanjeevKc-t2k
    @SanjeevKc-t2k 3 วันที่ผ่านมา +1

    एमाले कांग्रेस न सक्किदा सम्म देश र जन्ताले चैन को सास फेर्न सक्दैनन।

  • @rambdrkatwal
    @rambdrkatwal 3 วันที่ผ่านมา +1

    नेपाली जनताकाे भाग्य र भबिस्य अलिकति भयनि सानाे परीक्षा सुरु भयाे देश माटाेकाे माय राजा राेज्नेकि देश बेचेर खाने राेज्ने कि देस र युब पलायन हुनबाट राेज्ने याे नेपाली जनताकाे परीक्षा मंसिर अठार गते रिजेल्ट देस बेच्ने र देस जाेगाउने पास र फेल काे मारसिट अाउदै छ जय राजतन्त्र हिन्दु राष्ट्र नेपाल काे जय

  • @MadhuRawal-qr7pd
    @MadhuRawal-qr7pd 3 วันที่ผ่านมา

    Great leader rajendra linden

  • @shayamkarki1943
    @shayamkarki1943 4 วันที่ผ่านมา +1

    Shi ho

  • @yurajmahat3521
    @yurajmahat3521 3 วันที่ผ่านมา

    खडग पे वोलो समुहको लगानी २००% देखिन्छ तेसैले राप्रपाले कडाइको साथ स्वोतन्त्र बिज्ञया ब्याक्तिहरुको छानबिन समित्ति को माग दृडताको साथ राख्नु पर्छ

  • @karnagurung4107
    @karnagurung4107 4 วันที่ผ่านมา +2

    Sahhi kura xa

  • @animalyoutube3838
    @animalyoutube3838 4 วันที่ผ่านมา +1

    सलाम छ साथि रुलाइ

  • @राष्ट्रवादी1
    @राष्ट्रवादी1 4 วันที่ผ่านมา +2

    जय राष्ट्रवाद ❤

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v 4 วันที่ผ่านมา +1

    Right👍

  • @punchandra1785
    @punchandra1785 4 วันที่ผ่านมา +1

    निर्मला हत्या कान्ड देख्ने लाइ मानसिक रोग भने जस्तो अब कोम्बोडिया को बारेमा बोल्ने दुर्गा प्रसाइ लाइ पनि मानसिक रोग लागेको भनेर सरकार ले दोश लगाउछ

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 3 วันที่ผ่านมา

    रास्वपा र राप्रपा एक हुनुपर्छ

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 2 วันที่ผ่านมา

    Sahi kura

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 4 วันที่ผ่านมา +2

    ए माले र काङ्गरेसले काहाँ देश बनाउछ सबै लुटेर खाने र देश डुबाउने काम मात्रा हाे

  • @tekale9174
    @tekale9174 4 วันที่ผ่านมา +1

    good

  • @pawanbasnet4849
    @pawanbasnet4849 4 วันที่ผ่านมา +1

    RPP जिन्दावाद ☝️

  • @Nepalibhai812
    @Nepalibhai812 4 วันที่ผ่านมา +4

    देश युवा हरु ले बनाउने हो राजा आउ देश बचाउ भन्दै नहिडाै

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 4 วันที่ผ่านมา +1

    💯 correct sir you are 👍👍👍❤️❤️🇳🇵🇳🇵

  • @mukundagajurel3937
    @mukundagajurel3937 3 วันที่ผ่านมา

    Salute Lingdel, Gyanendra .It is a Great sin to vote for UML,NC and Maoist. Let's overthrow NC,UML andMaoist through voting. Vote for RPP Halo
    Prof.Dr.Mukunda Gajurel

  • @गोपालकोइराला
    @गोपालकोइराला 3 วันที่ผ่านมา

    जय रास्वपा🔔🔔💐🙏
    जय घण्टी 💐🙏🇳🇵🇳🇵🔔🔔

  • @lingdentrade2291
    @lingdentrade2291 3 วันที่ผ่านมา

    ठिक हो बाजे

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 วันที่ผ่านมา +1

    रत नेपल खोक्रेको हेरदा र जनताहरू लुटेको हेरदा पहैला पहैला आहेको देशको बजेड लुकाउने गर्थे र खोजी गर्दा सी सी क्यामारा नचलेको भन्दै लुटथे तर आज जनताहरूनै लुटीनु भनेको एमाले काग्रेस माऊबादी तिनै भाईहरुको लगनी बेदेशमै नहुन्थ्यो भनेत आज देश भित्र कत्रो कत्रो उर्ध्दोगहरू बनाउनु सफल बन्थे हैत

  • @BhaikajiGhimire
    @BhaikajiGhimire 3 วันที่ผ่านมา +1

    Asta daka haru

  • @ChandaJay-v4y
    @ChandaJay-v4y 3 วันที่ผ่านมา

    good raprpa

  • @Case-no.420
    @Case-no.420 3 วันที่ผ่านมา

    congress emaleli deshbat bahiskar garau

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 4 วันที่ผ่านมา +1

    मिडियामा भुकेर देश बन्दैन यदि साच्चै परिवर्तन चाहने हो भने सम्पूर्ण विपक्षी दल नागरिक समाज र स्वतन्त्र सँग सहकार्य गरेर अगाडि बढ्नुस् त्यसपछि मात्र परिवर्तन सम्भव छ एक्लै हिँडेर कहीं पुगिन्न 🥲जसरी रवी दुर्गा पक्राउ परे भोलि तपाईंको पनि यही हालत हुन्छ लेखेर राख्नुहोस मदन भण्डारी राज परिवार मारेको देश हो यो

  • @LokendraBhandari-x3u
    @LokendraBhandari-x3u 3 วันที่ผ่านมา

    देश त शाही ले हलाउ छ

  • @shivapanta1436
    @shivapanta1436 4 วันที่ผ่านมา

    right

  • @santossantosh8030
    @santossantosh8030 4 วันที่ผ่านมา +3

    एमाले काङ्ग्रेस को काम छैन 84 को प्रधानमन्त्री रबि हो यो देश रबि बाहेक अरुले यो देश चलाउन सक्दैन

    • @bashuphuyal2175
      @bashuphuyal2175 3 วันที่ผ่านมา

      तेरो रबि जेलमा😂

  • @bittergourd8512
    @bittergourd8512 4 วันที่ผ่านมา +1

    Khaoi ta sabai sangha milera andolan garna saknau ta

  • @TKc-f5d
    @TKc-f5d 4 วันที่ผ่านมา +1

    Rashtiya parjatantra parti jindabad chor gunda jali mafiya taskari sarakar murdabad comment from gulmi malika 7 ghamir thamman bahadur khatri jay nepal

  • @AAs-o7j
    @AAs-o7j 4 วันที่ผ่านมา +1

    Raparpa jinda bat

  • @debid25614
    @debid25614 4 วันที่ผ่านมา +1

    काङ्ग्रेस र एमाले यो 84 मा बाइ बाइ गरम साथीहरू देश बर्बाद भो

    • @AjbanDutypost
      @AjbanDutypost 3 วันที่ผ่านมา

      Mawobadi lai ni bye bye garnu parxa tesko ni dherai xa kanda

  • @GopalShah-s8z
    @GopalShah-s8z 4 วันที่ผ่านมา

    Good news❤

  • @PremLama-r1z
    @PremLama-r1z 4 วันที่ผ่านมา

    👍️👍️👍️👍️

  • @daldanadur
    @daldanadur 3 วันที่ผ่านมา

    सहि कुरो छानबिन हुनुपर्छ

  • @mohansah6291
    @mohansah6291 4 วันที่ผ่านมา +1

    So good news. Bharat chin amerika rashatra sangh or dist. Anchal sammanit high court p m kepi sharma oli, tat. P m sherbahadur ji mantri arju rana ji emale kangres party ka mantri haru ko 3 puste sampati bank rakam jafat gari bhrastachari sampati nepal ko rin tirai deu

  • @roshansunar4364
    @roshansunar4364 3 วันที่ผ่านมา

    मलाई लाग्छ एनसीसी काे 60%पैसो अमेरिका देखि ल्याउँदै गर्दा केपी बा ले बाटोमै 32अर्ब कम्बोडिया बैंकमा राखेछन की कसो 🤣! पञ्चे कालका डाका हरू आजकाल क्लिन भएछन 😅

  • @naranspl7539
    @naranspl7539 2 วันที่ผ่านมา

    जय घण्टी

  • @komalyadav7921
    @komalyadav7921 4 วันที่ผ่านมา

    Gayandndr daju ko Ekdm Sahi kuro

  • @GambhirDevkota-n5k
    @GambhirDevkota-n5k 4 วันที่ผ่านมา +1

    🙏🙏🙏👌👌👌

  • @radhikathapa3557
    @radhikathapa3557 3 วันที่ผ่านมา

    Sahi ho chanbin hunai parcha

  • @durgakadenlimbu5987
    @durgakadenlimbu5987 3 วันที่ผ่านมา +1

    Bholi yi bhrasta netaharu Lai desh nikala gariema tinka jhole ra bharauteharu kahañ jañe, nischayanài sàth lagera ladainàn hola samayamañai buddhi bibek puryaunu hola ,

  • @ashalimburai5095
    @ashalimburai5095 4 วันที่ผ่านมา

    Right 🫡🫡

  • @pawanbasnet4849
    @pawanbasnet4849 4 วันที่ผ่านมา

    🙏🙏

  • @hiraChaudhari-u9d
    @hiraChaudhari-u9d 3 วันที่ผ่านมา

    Kp oli chori ho

  • @HemrajThapa-b2m
    @HemrajThapa-b2m 4 วันที่ผ่านมา

    जति भने पोनि आखिरी चुनाब मा जिताउने तेहि तीन पार्टी लाई हो बुज्दैन झाथा भेरे जन्ता ले हाम्ले हाले को भोटर ले कहिले जितेन

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 4 วันที่ผ่านมา +1

    Chhanbin hunai parchha.

  • @BaldevBaral
    @BaldevBaral 3 วันที่ผ่านมา +1

    Aba kun kanda lyauna bhot dine kangres emale ra maobadilai bhot dinu ra

  • @HariKumar-rx6lb
    @HariKumar-rx6lb 4 วันที่ผ่านมา

    🙏🙏🇳🇵🇳🇵

  • @khagendraoli2870
    @khagendraoli2870 4 วันที่ผ่านมา

    Sahi kura ..oli baje timro kam xaina yr

  • @Dipaks_Destiny
    @Dipaks_Destiny 3 วันที่ผ่านมา

    जाे अाये प िन रामृाे काम गरेकाे छइन र िहजाे राजा अायाे काे िथयाे देश मा िथ बसे प िछ िबरसे िन िछन हावा हावा िकन हाे िहजाे बाेलेन साह ले दाेजर चलाउन खाेजदा राजेनदेले राेकाे छ िथयाे र जय जय नेपाल

  • @bastabkhemkhem8775
    @bastabkhemkhem8775 4 วันที่ผ่านมา +1

    Gafai ta ho sarkar Kam garira dekhau bolera hoina

  • @Shrikrishna-q9v
    @Shrikrishna-q9v 4 วันที่ผ่านมา +1

    Bol bol bol bolara k garna? Sadak bahiro, janata bahiro,neta bahiro aba kasla sunna? Kripaya Borna hyena garara dakhaunos

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 4 วันที่ผ่านมา +1

    Thoknuparchha avo jagnuparchha janta😊

  • @punchandra1785
    @punchandra1785 4 วันที่ผ่านมา

    छानबिन गर्नु पर्छ

  • @shobitmahat221
    @shobitmahat221 4 วันที่ผ่านมา +1

    Jasari hunchha je garera hunchha bhastachar hataunai parchha 😂

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 3 วันที่ผ่านมา

    Good💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪👌👌👌👌👌🌹🌹🌹👌👌👌🤙🤙🤙🤙🤙

  • @BhimKandel-m6w
    @BhimKandel-m6w 3 วันที่ผ่านมา

    राप्रा हलो पार्टी लाइ बहुत ले बिजय गराऊँ राजा लाइ रास्ट प्रमुख माँ राखौऊँ र नेपाली नागरिक ले शासन गरऊँ नकि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे लुटेरा कमाउनिस्ट भस्टचारि हरूले नेपाल रास्ट सिद्दउने वाला छन यो कुरो समयमै बुझ्न जरुरि छ नेपाली जनता ले.

  • @sulbahadorbahador880
    @sulbahadorbahador880 3 วันที่ผ่านมา

    Kp oli sare gagan banyko yo dash ko gatak virus ho

  • @AjbanDutypost
    @AjbanDutypost 3 วันที่ผ่านมา

    Kasaiko jhole Hali taluwa nabanau swatantra soch banai hamro lai haina ramro lai vote garu

  • @rameshlimbu9906
    @rameshlimbu9906 4 วันที่ผ่านมา +1

    Timiharu le pani napayera matra ho chaiyeko ta timi haru lai pani tei satta ra kursi ta honi, ani yo auta gyane chor paila ta aviyanta this ta ani k kera khanu ta pani aile party ma ako yehi bata bujinx harek manxe ko charirtra

  • @kishangautam7477
    @kishangautam7477 3 วันที่ผ่านมา

    Nepal.gari.4nam.sia.banda..paisa.keep.4netajata

  • @AjbanDutypost
    @AjbanDutypost 3 วันที่ผ่านมา

    BHOT NA BADLI KAM CHAINA JANTA SACHET HUNU PARXA ABO NI SACHET NAHUNE HO BHANE DESH NARAHANA NI SAKXA DESH NAI NARAHAHE K KO HAMRO PATI JAGAU JANTA JAGAU

  • @harinepal520
    @harinepal520 3 วันที่ผ่านมา

    ने का एमाले मावाेबादि ले देश बनाउनेछ 🤣😂😁😀😅😆😄😃ईश 😂