Na Dosh Timro II Junu Rijal II Lyrical Video II Re Uploading

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ส.ค. 2022
  • Na Dosh Timro II Junu Rijal II Lyrical Video
    Lyric: Dhiraj Tribeni
    Music: Sisir Sadhak
    Singer: Junu Rijal
    music arrangement : Kiran Kandel
    Studio: Pragya sound
    Artist: Sabin shrestha , Diya maske
    Direction : Kumar Shah
    Edit : Kumar shah
    ►Technical Support : Bishal Rai{ Mfu vae)
    ************* ******************* ***************** ****************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    Unauthorized downloading and re uploading on Any TH-cam channel without prior permission will be STRICTLY PROHIBITED and shall be punished.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Na_dosh_timro
  • เพลง

ความคิดเห็น • 344

  • @janakbohara7785
    @janakbohara7785 ปีที่แล้ว +92

    टिकटक म सुनेर यता आको 10 चोटि सुनिसके अझै पनि धित मरेन मनै छुने सब्द संगीत अझ स्वर को त कुरै नगरौ सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ 🤗😘❣️

  • @debikabudhathoki6372
    @debikabudhathoki6372 ปีที่แล้ว +8

    सारै राम्रो रुन मन लग्ने सब्द अनि आबाजले पनि सारै मन छोयो❤❤❤

  • @sathi3531
    @sathi3531 ปีที่แล้ว +49

    यति राम्रो गीत यतिका समय कहाँ गुम्सेर बसेको थियो???
    very nice!!!❤️🙏👏👏👏

  • @bhartiadhikari9943
    @bhartiadhikari9943 ปีที่แล้ว +12

    कता कता अन्जु पन्थ दिको न बिर्सें तिमीलाई भन्ने गानाको पनि याद दिलाउने गाना....sweet song ❤️❤️❤️❣️

    • @shusmatamang8431
      @shusmatamang8431 ปีที่แล้ว

      Same music haru testai

    • @samirbhaju3392
      @samirbhaju3392 ปีที่แล้ว

      arranger le copy nai gare jasto xa malaipani same lagyo

    • @Shiva_adhikari
      @Shiva_adhikari 5 หลายเดือนก่อน

      Same hai

  • @anilakalikote6212
    @anilakalikote6212 2 หลายเดือนก่อน +11

    इन्द्रेणी हेरेर आको है म त❣️❣️❣️

  • @kirankhatri6871
    @kirankhatri6871 ปีที่แล้ว +6

    येतिमिठो शब्द को कलपना गरि कैलाली टिकापुरको गजल कार भनेर टिकापुर चिनिनु ठूलो कुराहो सम्पूर्ण टिम लाई बधाई

  • @nesant33
    @nesant33 ปีที่แล้ว +7

    जुनु दिदिको गायिका कला को फ्यान नै हुं म।। अहिले पो बिचार गरे रचना बुनुको स्वर तंपाइको जस्तै नै मिल्दो मिल्दो रछ।।

  • @gaurikoirala1607
    @gaurikoirala1607 ปีที่แล้ว +15

    मिठो स्वरको धनी जुनु बहिनी ❤️
    Keep it up👍️👍️👍️✌️✌️✌️❣️❣️❣️

  • @eshworshahi2821
    @eshworshahi2821 2 หลายเดือนก่อน +6

    मलाइ मन पर्ने गायक गायिका धेरै पछि फेरि आवज सुन्दैछु। राज श्रेष्ठको अन्तरबार्ता पछि💖💖💖

  • @thapanetra1090
    @thapanetra1090 2 หลายเดือนก่อน +2

    साह्रै मीठो गीत स्वर शव्द अति मन पर्‍यो 🙏🙏

  • @prastavkc1458
    @prastavkc1458 ปีที่แล้ว +7

    मेरो जिवनमा यस्तो अवस्था (वियोग) मा त परेको छैन। तर पनि यो गित आज १२औ दिन सम्म युट्युवमा प्रिमियर बनानाई सुन्दैछुु थाहा छैन कहिले सम्म। 🙏🏻
    आभारि छ सर्जक लगायतका समुह संग।

  • @kebalkarki6523
    @kebalkarki6523 ปีที่แล้ว +5

    कति सुन्दर गजल । जति सूने उति सुनिरहु जस्तो लाग्ने ।

  • @hgyi8fu144
    @hgyi8fu144 ปีที่แล้ว +3

    एक्दम मीठो सब्ध लय संगीत ले सजियको गजल राम्रो लाग्यो👌👍️

  • @bikalparamesh4605
    @bikalparamesh4605 ปีที่แล้ว +3

    love u a lot धिरज ठकुरि त्रिबेणि दाई कुनैबेला तपाईलाई सुन्दा गर्ब लाग्थ्यो आज झन यो छाति फुलेर आएको छ यो गित ओझेलमा थियो एकाएक भाइरल भकोमा सुभकामना धिरज दाजु

  • @kamalkarki9691
    @kamalkarki9691 ปีที่แล้ว +4

    सारै मितो स्वोर छ बैनी जुनुको राम्रो स्वोर भयर पनि चर्चा पाउन नसकेको गायिका हो हजुर ।पहिला बातनै म हजुर गित सुन्थिय ।सारै मन पर्छ हजुर को स्वोर बैनी।

  • @DreamsBoyManoj
    @DreamsBoyManoj ปีที่แล้ว +5

    कति राम्रो राम्रो मार्मिक शब्दहरु रैछ याे सङगित मा😭😭 मुटु मात्रै दुखयाे😭😭

  • @shobhakarki1604
    @shobhakarki1604 ปีที่แล้ว +4

    धेरै राम्रो छ स्वर ,शब्द संगीत👍️👍️ ।।।

  • @nirmalachamlingvlogs
    @nirmalachamlingvlogs ปีที่แล้ว +6

    Na birse timilai jastai anju panta ko jastai suni do raixa geet atunai sundar lagyo clear voice ki rani junu rijal kafle malai atunai man parne singer ma uni pani hun maile tiktok ma vetera aako Sarai mitho sabda haru lagyo Ani Sangeet ustai ramro Congratulations all team lai ajhai yastai geet haru suni rahanu pau.

  • @rajeshdarjeerajeshdarjee2685
    @rajeshdarjeerajeshdarjee2685 9 หลายเดือนก่อน +3

    Hajur 🙏🇮🇳🇮🇳
    Verry nice heart touching love song

  • @narbahadurtamang8327
    @narbahadurtamang8327 ปีที่แล้ว +9

    साच्चिकै मन छुने सब्द सँगित सँगै मिलेको मीठो गजल 😭😭😭😭😭😭😭😭😭😭

  • @roshnitamang7639
    @roshnitamang7639 ปีที่แล้ว +9

    आहा कति मिठो शब्द तेतिकै मिठो आवाज प्रगती को धेरै धेरै शुभ कामना

  • @adisandarlamimagar3863
    @adisandarlamimagar3863 ปีที่แล้ว +10

    आहा ! जूनू दिज्यूको स्वर कती राम्रो छ 🥰🥰 अझै नयाँ नयाँ गीतको प्रतिक्षामा !!

  • @manojtmg6603
    @manojtmg6603 ปีที่แล้ว +4

    धेरै पछि मीठो संगीत सुन्ने अवसर मिल्यो 😍😍

  • @purnakumarshrestha4035
    @purnakumarshrestha4035 ปีที่แล้ว +4

    अति सुमधुर आवाज। स्वोर , शब्द , संगीत उत्कृष्ट ।

  • @binodthapa2763
    @binodthapa2763 ปีที่แล้ว +7

    अति सुन्दर र मर्मस्परशि जति सुने हेरे पनि कहिलै तृप्त नहुने कालजयि गजल सग्गित।

  • @ushanepal11
    @ushanepal11 ปีที่แล้ว +12

    आहा कति राम्रो शब्द संगित आवाज यो गित सुन्ने वित्तिकै अन्जु पन्त जिको न बिर्से तिमिलाइ न पाएँ तिमीलाई भन्ने गित याद आयो।❤️❤️🙏🙏🙏

  • @chandanmusic8878
    @chandanmusic8878 ปีที่แล้ว +2

    कति गित बजारमा आएको केही बर्ष पछि मात्रै चल्छन,ढिलो भए पनि दर्शक, स्रोताको नजर मा त पर्छ पर्छ हरेश खानु भएन, सफलता को शुभकामना हजुर,

  • @dharmendralohar
    @dharmendralohar ปีที่แล้ว +7

    मलाई अत्याधिक मन पर्ने गायिका जुनु रिजाल दिदि।।। lots of love 😍😍♥️♥️

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว +6

    निराशा नहुनु जिन्दगी देखि
    दुखसुख बिना त जिन्दगी कहाँ चल्छ र !♥️

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 ปีที่แล้ว +21

    लामो समय पछी को प्रतीक्षा , सारै उत्कृष्ट
    पुन. बधाई तथा सफलताको शुभकामना

  • @padamrai8596
    @padamrai8596 ปีที่แล้ว +2

    Sabai vanda raamro git ta himala lai dhakyo kaanxa ra timrai jhalko aauxa pardeshi nai ho tara yo pani raamrai xa

  • @ryanrai85
    @ryanrai85 ปีที่แล้ว +5

    आह निकै मिठो गीत हजुर 🎼 शुभकामना छ हजुर 🎼 #RyanRai

  • @keshavyt1567
    @keshavyt1567 ปีที่แล้ว +10

    Accept the all situation
    and just say:- सबैकाे भाग्यमा सबै कुरा कहाँ लेखिएको हुन्छ र!🖤🥺🌼

  • @kishworkhand8943
    @kishworkhand8943 ปีที่แล้ว +5

    "आहा"मनले चाहेको गीत अति नै मिठो शब्द, संगीत, सुन्दर अनि कणप्रिय स्वर😍😍

  • @kebalkarki6523
    @kebalkarki6523 ปีที่แล้ว

    तिकटकमा सुनेर मात्रै यो गजलको बारेमा थाहा पाय तर समयमै यो गजल नसुन्नु मेरो दोष थियो ।

  • @nepalisong5056
    @nepalisong5056 ปีที่แล้ว +5

    अति नै सुन्दर शब्द सङीत ♥️♥️♥️

  • @devisubedi706
    @devisubedi706 ปีที่แล้ว +3

    टिकटम सुनेर आएको म सारै मिठो गित जति सुन्यो उति सुनी रहु जस्तो लाग्ने

  • @arunpoudel5867
    @arunpoudel5867 ปีที่แล้ว +6

    निकै मन परेको गजल मन मा बसेको गजल
    आजकल टिकटक मा पनी धेरै गुन्जीएको देखेर खुसी लागेको छ

  • @user-bf1no2po2m
    @user-bf1no2po2m ปีที่แล้ว +1

    भाउजुकाे गाना ढिलाे आए पनि कडा आउछ😍😍😍😍😍😍

  • @devitamang5319
    @devitamang5319 ปีที่แล้ว +6

    जुनू रिजाल जीको आवाज सार्है मीठो लाग्छ ।वहाँ को सबै गीत हरु उत्कृष्ट छन् ।

  • @acdc2854
    @acdc2854 ปีที่แล้ว

    मैले त 10 बर्श अघिनै धेरै पटक सुनेको

  • @chandikagurung9194
    @chandikagurung9194 ปีที่แล้ว +4

    Hjr kata haraunu vako yesto ramro ramro geet gaune 🙏🙏❤️❤️

  • @samarpanmagar2526
    @samarpanmagar2526 ปีที่แล้ว +1

    यो गीत सेम नबिर्से तिमिलाई न पाए तिमिलाई सङ्ग मिल्छ है so nice song

  • @kebalkarki6523
    @kebalkarki6523 ปีที่แล้ว

    आहा यति राम्रो गजलपनि कुनै समयमा हाम्रो नेपालमा बनेको रहेछ । जति हजार चोति सूनेपनि चित्त नबुझ्ने ।

  • @karinabal6711
    @karinabal6711 ปีที่แล้ว +6

    जुनु रिजाल एक अति मन पर्ने गायिका जुन क्षमता उहाँ सङग छ त्यो अनुसार को साङ्गित क्षेत्रमा ठाउँ नपाएकै हो तर आज उहाँ लाई समयले सारा नेपालि माझ स्थापित गराएको छ, पुनः एक पटक नेपालि साङ्गितिक क्षेत्रले उहाँ लाई सम्झेको छ । उहाँ बाट यस्तै यस्तै अति राम्रो गजल गितहरुको अपेक्षा छ ।

  • @radhapokharel1659
    @radhapokharel1659 ปีที่แล้ว +7

    कस्तो मिठो गीत अनि मनपर्ने गायिका जुनु रिजाल ।

  • @khemgurung4856
    @khemgurung4856 ปีที่แล้ว +4

    Yati ramro geet tiktok le khojera virul gardiyo ❤️❤️

  • @anilniraula7014
    @anilniraula7014 ปีที่แล้ว +1

    यति राम्राे सिङ्गर गुमनाम हुनुहुदाेरैछ

  • @anishchaudhary2166
    @anishchaudhary2166 หลายเดือนก่อน

    यो गीत मलाई असाधै मन पर्छ यो गीतको male version हाम्रै गाऊ तिरको साथीले गाउनु भाछ यो गीतको सम्पूर्ण तिमलाई बधाई छ।❤❤❤❤❤❤

  • @rajeshakcim4140
    @rajeshakcim4140 ปีที่แล้ว +3

    गित सारै मिठो सफल बनोस दाइ रामचन्द्र ईन्द्रेनी मा जनु पर्यो

  • @mohanbhandari5454
    @mohanbhandari5454 2 หลายเดือนก่อน +1

    जुनु दिदिको interview सुनेर यता आए ❤

  • @Indirapoudel04
    @Indirapoudel04 ปีที่แล้ว +3

    Kati mitho song 🎵 love ❤️ it . Kati choti sunay pani na augne 💕💕❤️❤️

  • @nabinrai282
    @nabinrai282 ปีที่แล้ว +1

    Yo feet ma pahila Delhi sunira xu pahila kyaset ko jamana suneko geet ho

  • @onlinekc6006
    @onlinekc6006 ปีที่แล้ว +4

    कलियुग मा फेरि राम र सीता देख्दै छु , बधाई तथा शुभकामना राम चन्द्र र जुनु जि , सबै entire team miss you ...सधाबार गित कहिल्यै अन्त्य हुदैन 🙏♥️🙏♥️🙏😘🇳🇵🎉🇳🇵🙏😘♥️🎉🇳🇵🙏😘♥️🙏🇳🇵🙏😘♥️🙏🇳🇵🙏😘♥️🙏🇳🇵

  • @indirarai982
    @indirarai982 ปีที่แล้ว +2

    मन छुने शब्द, सङ्गीत, स्वर र अभिनय

  • @samirrai7627
    @samirrai7627 ปีที่แล้ว +3

    Wow अति नै मन छुने सुन्दर गीत अनि स्वर, सम्पूर्ण टीम लाई हार्दिक बधाई अनि शुभकामना!

  • @dogapart4701
    @dogapart4701 ปีที่แล้ว +1

    धेरै हद सम्म अन्जु पन्तको नबिर्से तिमिलाई भन्ने गीत संग यसको प्याटर्न मिलेको रहेछ। तर मिठो छ गजल।

  • @bimanbiman5578
    @bimanbiman5578 หลายเดือนก่อน

    आहा आहा कति मीठो स्वर हजुर हरु लाई इन्द्रेणी मा देखे पछि सुन्न थालेको जब सम्म हजुर को गित सुन्दिन तब सम्म निन्द्रा नै आउदैन ❤❤❤❤

  • @sujataadhikari4042
    @sujataadhikari4042 ปีที่แล้ว +3

    आहा बहुत सुन्दर गीत ❤️❤️

  • @amitgiri7163
    @amitgiri7163 ปีที่แล้ว +1

    Ati ramro ati mitho swor junu DD ko ajhai geet ko sabad jhanai ramro ahile sammko sabai bhanda ramro lageko swor junu DD ko salut x hajur ani hajur ko aawajlai

  • @leftside9992
    @leftside9992 2 หลายเดือนก่อน

    Jati sune pani sunirahu jhai lagne kati mitho voice❤❤

  • @Suryagrg22
    @Suryagrg22 ปีที่แล้ว +5

    लोकपपको किङ्ग राम चन्द्र र जुनु मनकी रानी र राजा💙💙🌹🌹

  • @skrayee3002
    @skrayee3002 ปีที่แล้ว +1

    wow एटि मिटो गित अहिले सम्म कहाँ थियो❤️❤️❤️❤️❤️❤️

  • @samjhanapariyar7858
    @samjhanapariyar7858 ปีที่แล้ว +1

    आहा कति मीठो गित हो के

  • @kamalasunar9797
    @kamalasunar9797 ปีที่แล้ว +3

    Purano geet sano xada pni sune ahilea aayar jhan mero real jindagi sanga match gareko xa dherai sunxu stroy rakhaxu runa man lagxa yo geet suner mero lagi baneko jasto lagxa old is gold 😭😭😭❤️

  • @burtibangserofero1055
    @burtibangserofero1055 ปีที่แล้ว +1

    यती मीठो स्वर भका कलाकार किन ओजेल्मा छ्न टिक टक अनि फेस्बुक मा उहाको इन्टर्भिउ देखेर खोज्दै आको 50 औ चोटि हेरे मन ले अजै रिपिट गरेर सुन्न भन्दैछ wow voice अनि शब्द 🙏🙏❤️❤️❤️❤️

  • @minarai554
    @minarai554 ปีที่แล้ว +2

    kati mitho geet 100 times sune ajha pugena ❤️

  • @sulochanalimbu8259
    @sulochanalimbu8259 ปีที่แล้ว

    Yo song ta maile derai pahila suneko ho tara aile tiktokle nay banayo

  • @wayforthepeace1383
    @wayforthepeace1383 ปีที่แล้ว +3

    सब्द र स्वर कर्णपृय लाग्यो

  • @r.ubrothers3042
    @r.ubrothers3042 ปีที่แล้ว

    Yo phile nai hit song ho oww

  • @tikagautam57
    @tikagautam57 2 หลายเดือนก่อน

    junu rijal rani mukhrji jastai lagx malai tw 😍

  • @tsiddu487
    @tsiddu487 ปีที่แล้ว +2

    Tik tok bata aako herna dherai ramro geet

  • @minahanglimbu1316
    @minahanglimbu1316 ปีที่แล้ว +1

    जुन रिजालको स्वर अति नै मिठाे छ

  • @babychannel4555
    @babychannel4555 ปีที่แล้ว +3

    Aamoi purano sag po hoo. .❣️❣️❣️❣️❣️

  • @narayangurung5047
    @narayangurung5047 2 หลายเดือนก่อน

    Congratulations junu siss❤❤❤❤❤

  • @bhabindrakirati2677
    @bhabindrakirati2677 ปีที่แล้ว +2

    malai pni sarai man pareyo yo geet ❤️❤️✌️

  • @indradhami7895
    @indradhami7895 ปีที่แล้ว

    जति सुनियो त्यति सुन्न मन लाग्यो सारै मन छोयो गितले ,जुनु दिदिको स्वरै काफी तेस्तै शब्द ❣️वा क्या आनन्द लाग्यो गित सुनेर

  • @sadivtemon2468
    @sadivtemon2468 ปีที่แล้ว

    Mitho geet

  • @NigmaBhote
    @NigmaBhote 3 หลายเดือนก่อน

    ❤❤❤wow👌👌👌👌👌

  • @ritabhandari443
    @ritabhandari443 ปีที่แล้ว

    Kya ramro geet ho k

  • @ROSHANGR9021
    @ROSHANGR9021 ปีที่แล้ว +1

    TikTok bata ata aye hai

  • @Dsham
    @Dsham ปีที่แล้ว

    उत्कृष्ट कम्पोजिसन अति सुन्दर आवाज

  • @ramchandrasyangbo3599
    @ramchandrasyangbo3599 ปีที่แล้ว +3

    Dherai Ramro geet ramro sabda Ani junu vauju ko nikai sumadhur voice wow touching my head

  • @user-rx9th3ky4n
    @user-rx9th3ky4n หลายเดือนก่อน

    सारै मिठाे स्वर सगै गितका शब्दहरू पनि।गायिकालाई बदाई छ।

  • @buddhanepal7020
    @buddhanepal7020 ปีที่แล้ว +1

    Paila pne sunako aile pne tateni ramro xa

  • @neptechfunda1399
    @neptechfunda1399 ปีที่แล้ว +1

    जमाना बाट सुन्दै आको गित 😁😁😍😍😍

  • @bhimkajitamang5208
    @bhimkajitamang5208 ปีที่แล้ว +3

    Sachchikai manma chhune swor shabda

  • @samirbhaju3392
    @samirbhaju3392 ปีที่แล้ว +1

    यो गित र नबिर्से भन्ने गित को म्युजिक एरेन्ज एउटै2 लाग्यो मलाई वोइस चै मीठो जुनु रिजाल को

  • @gareemabiswakarma418
    @gareemabiswakarma418 2 หลายเดือนก่อน

    Ma ta inderni herer aako hum hai ❤

  • @Khagendramagar143
    @Khagendramagar143 ปีที่แล้ว +3

    Wawo..... amazing voice nice song❤❤❤❤❤

  • @suryamarhatta5196
    @suryamarhatta5196 ปีที่แล้ว +6

    धेरै राम्रो गीत । i am a Big fan of both of you.

  • @rameshprasad4676
    @rameshprasad4676 ปีที่แล้ว +1

    कति राम्रो गित भिडियो पनि बनाउनु है जुनु जि

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 2 หลายเดือนก่อน

    गाई पल्न छोडेर यल्बम तिर आउन पर्यो सर ।।।budabudi

  • @naulosansar4090
    @naulosansar4090 ปีที่แล้ว +2

    ९ बर्ष पछि बल्ल यो गित हिट हुदै छ बधाई छ ♥️

  • @lalbilla896
    @lalbilla896 ปีที่แล้ว +7

    after long time wow great song beautiful voice junu madam😍

    • @kamalasunar9797
      @kamalasunar9797 ปีที่แล้ว

      Purano geet ho hajur yo ahilea ko hoina

  • @manojagri1057
    @manojagri1057 2 หลายเดือนก่อน

    All time favourite my junu rijal and ramchandra kafle ❤❤

  • @rukeshpun7761
    @rukeshpun7761 ปีที่แล้ว

    Waw dammi jinu g ko ruwayerai gayeu vanne song waw

  • @hotviewskisha3945
    @hotviewskisha3945 ปีที่แล้ว

    कस्तो राम्रो गीत बल्ल सुन्दै छु 😍😍

  • @lalita4437
    @lalita4437 ปีที่แล้ว

    Meetho Geet ani meetho swor

  • @funnyallvideo8666
    @funnyallvideo8666 ปีที่แล้ว +1

    अतिनै मन् छुने गीत अनि भ्वाइस पनि