Dada Pakha Chhaharale | Sanjeevani | Official Music Video | Alish Rai | Neelam Angbuhang | Sujata

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 4.7K

  • @sayacr7855
    @sayacr7855 5 ปีที่แล้ว +115

    खुशी लाग्यो, गितको मर्मलाइ भिडियोले न्याय गरेछ। कस्तो आँखा पो रसायो। 💕

  • @raajlimbuofficial204
    @raajlimbuofficial204 5 ปีที่แล้ว +22

    OMG!गीत यति धेरै सुनेको गीत तर यस्को शब्दभाव यति डुबेर लेखिएको थियो कहिले सोचेको थिइन। बधाइ मात्र होइन सल्युट छ निलम जि , साथि डाडा पाखा परिवार।✌️😭🤟

    • @RamRai-e7y
      @RamRai-e7y หลายเดือนก่อน

      Sarai mithho man chuney bhakma gaiyeko git❤

    • @parusoren5953
      @parusoren5953 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @LilaRoka-m7u
      @LilaRoka-m7u 15 วันที่ผ่านมา

      No see😊

  • @MaAniTimi
    @MaAniTimi 5 ปีที่แล้ว +247

    कसम Story ले मन जित्यो।
    ...आफुले माया गर्ने मान्छे मरेर त जान्छ। तर उस्लाई माया गर्ने मान्छे उस्को यादमा हरेक पल मरिरहेको हुन्छ।

    • @roshnisharai4489
      @roshnisharai4489 5 ปีที่แล้ว +8

      Wow 😍😗😘😙😚

    • @tigerbist3208
      @tigerbist3208 5 ปีที่แล้ว +10

      Supop story ❤️❤️love you all

    • @MaAniTimi
      @MaAniTimi 5 ปีที่แล้ว +4

      @@tigerbist3208 ❤❤

    • @sampang183
      @sampang183 5 ปีที่แล้ว +1

      Wow kati mitho comment sathi

    • @raimondshams2557
      @raimondshams2557 4 ปีที่แล้ว +1

      Tapaiko line le chhoyo कसम

  • @SamirKhan-cl2fi
    @SamirKhan-cl2fi 7 หลายเดือนก่อน +27

    याे गित २०६२मा साउदीमा बसेकाे बेला याे गित एकदमै सुनथेम असधै मन पर थियाे याे अाज २०८०/१२/२२मा २०६२ याद अायाे😊😊

    • @nawarajsubedi9678
      @nawarajsubedi9678 4 หลายเดือนก่อน

      म पनि त्यहीं समयमा साउदीमा भएको बेला अत्ति सुन्थे ।

  • @Heart.sound12
    @Heart.sound12 5 ปีที่แล้ว +20

    पुरानो सुन्दर गितलाई यति राम्रो video गरेर झन राम्रो बनाईएको छ ,एलिश दाईको innocent pan ,ladies model pani kati ramriiii
    video ekdam man paryo

  • @kulungechannel7006
    @kulungechannel7006 5 ปีที่แล้ว +23

    गीत त मन परेकै थियो, भिडियो नि राम्रो लाग्यो । एलिसको नयाँ प्रतिभा पनि देख्न पाइयो । निलम सिस्टर लगायत सबैलाई बधाई र शुभकामना छ ।

  • @OneWorld1982
    @OneWorld1982 5 ปีที่แล้ว +17

    यति पुरानो गितलाई पनि एकदम सहि सुहाएको यो अहिलेको नव कलाकारहरुलाई। बधाई छ Alish Rai & Team. गित पहिलै एकदम मिठो थियो झन videoले सुनमा सुगन्ध देखाईदियो।

  • @basantatamang7942
    @basantatamang7942 9 หลายเดือนก่อน +15

    गर्भ छ साँस्कृतिक भेषभुष अनि त्यो मंगेलियन राई नि । साच्चै अप्सरा भन्दा कम छैन ।

  • @santoshrai797
    @santoshrai797 5 ปีที่แล้ว +133

    स्कुलको जीवन तिर फर्कायो गितले, अतिनै राम्रो मार्मिक भिडियो बनेछ साथी डाईरेक्टर तथा क्यामरामेन भुपेन्द्र तुम्बाहाङ्फे लगायत सम्पुर्ण टिमलाई बधाई।।।💐💐

    • @m416shrestha7
      @m416shrestha7 5 ปีที่แล้ว +7

      साचौ भनुभयो म पनि ५ ६ मा अध्यन गर्थे फेरी बाल पनहुन मन लायो

    • @spotvideonepal444
      @spotvideonepal444 5 ปีที่แล้ว +2

      kasto ramro khichae wau

    • @Anonymous-ti3xo
      @Anonymous-ti3xo 5 ปีที่แล้ว +1

      Santosh rai Sachi Kai your right bro.

    • @basantirajdhami6184
      @basantirajdhami6184 5 ปีที่แล้ว +1

      रामाे छ

    • @indirasubba7017
      @indirasubba7017 2 ปีที่แล้ว

      @@m416shrestha7 यत

  • @tekrajdhami9316
    @tekrajdhami9316 3 ปีที่แล้ว +25

    आहा Old is Gold भनिन्छ नि साँचै रहिछ ❤❤❤❤❤❤❤।
    बाल्यकाल मा निकै सुनिन्थ्यो यो गीत❤❤

  • @AlishRai
    @AlishRai 5 ปีที่แล้ว +2224

    Congratulations whole team for making successful video 😍😁❤💕💕

  • @PankajkumarMahto-ob9cy
    @PankajkumarMahto-ob9cy 8 หลายเดือนก่อน +23

    मैं झारखण्ड राज्य की राजधानी रांची, भारत से हूं, डांडा पकड़ा song बहुत ही अच्छा लगा दिल को छूने वाली song है, first बार सुने नेपाली song बहुत अच्छा लगा nyc ❤❤❤❤ song ।। And video❤❤

  • @subashtamang8605
    @subashtamang8605 5 ปีที่แล้ว +57

    कस्तो आँखा रसायो ,मन छोयो story ले, सफलता को शुभकामना सम्पूर्ण टीम लाई ,❤️❤️🙏🙏🙏!

  • @dineshrai293
    @dineshrai293 4 ปีที่แล้ว +28

    निलम आम्बुहाङ्ग राई ज्यु (नाना )को शब्द साचै अब्बल लाग्छ सन्जिबनी सुरेस अधिकारी सग को सहकार्यमा निकै गित अब्बल बनेको छ 🙏🎸🎤🌹

  • @m12sagar98
    @m12sagar98 5 ปีที่แล้ว +248

    Dai u nailed it ❤
    Alish rai lai movie ma dekhna cahaneY ley yeta like tokau ta 😊👍

    • @yoogesh8863
      @yoogesh8863 4 ปีที่แล้ว +4

      He has played in movie' santi virus' .

    • @ramrotv7437
      @ramrotv7437 4 ปีที่แล้ว +3

      Sagar Thokar senti virus ma chh ni bro

  • @DavidMe-fb3nt
    @DavidMe-fb3nt 7 หลายเดือนก่อน +1

    Come to know this beautiful song through voice of Nepal by Pema Dechen Tamang....❤❤❤❤ Lots of loved from Itanagar, Arunachal Pradesh North East India

  • @user-mi1jj4qj5r
    @user-mi1jj4qj5r 4 ปีที่แล้ว +11

    यो गीत सुन्दा त बाल्यकालको याद आयो |यो गीत एक दम राम्रो लाग्यो ,यसको शब्द र संगीत राम्रो छ |धेरै बर्ष पछि यस गीतको भिडयो हेर्न पाइयो |धन्यवाद सबैलाई यस गीतको भिडियो राम्रो बनाई दिनु भएकोमा |सबै कलाकारको अभिनय एक दम राम्रो छ ||धन्यवाद निलम नानालाई यति राम्रो गीत लेख्नु भएकोमा |

  • @satakshichannel5544
    @satakshichannel5544 5 ปีที่แล้ว +24

    १० पटक हेरे यो गीत १० पटक नै रुहायो राम्रो लाग्यो।बाल्यकाल को याद आयो।

  • @nirajnjparajuli5522
    @nirajnjparajuli5522 5 ปีที่แล้ว +72

    Ending ले रुवायो 😪
    साना मा सुनेको यो geet फेरि Sunda Nostalgic गरायो

  • @rajanangbo9253
    @rajanangbo9253 11 หลายเดือนก่อน +13

    यो गित जति सुन्यो तेति मजा आउछ सन्सारकै एक मात्र नेपालि यस्तो गित हो । म सानो हुदा खुबै वाकमेन मा सुन्थे अझै सुनौ सुनौ लाग्छ । धेरै धेरै धन्यबाद यति मिठो शब्द र स्वर को लागि ।❤❤🎉🎉❤🎉🎉❤🎉❤

  • @syangtanrajbuddha2704
    @syangtanrajbuddha2704 5 ปีที่แล้ว +41

    कसम भिडियाे नम्बर वान बनेकाे छ।।।
    मलाई मन पर्याे।।।

  • @vijaygoromba88
    @vijaygoromba88 4 ปีที่แล้ว +61

    Love from India.. Lovely song..
    👌❤️

  • @bikashlimbu8332
    @bikashlimbu8332 4 ปีที่แล้ว +60

    सुरु बाट अन्तिम सम्म एकदमै मिलेको मन छुने भिडियो बनेछ कसम यस्तो दामि लागो। अनि एलिस ब्रो सुजता र अनुसा सिस तपाईं हरु को जुन एक्ट छ एकदमै बबाल। गितको अन्त्य दुखिद बनेनि। यो गितको न्याय भने यो भिडियो ले गरेको छ।

  • @pawantamang8386
    @pawantamang8386 11 หลายเดือนก่อน +14

    सालौ भो सुनेको तर पनि मन बुझदैन !अझै पनि सुन्दैछु दिन्कै !मेरो मन पर्ने गीत अहिले पनि सुन्दैछु!गाइका तथा एस भित्र समाबेश हुनु भएका कलाकार हरु लाई पनि नमन गर्न चाहान्छु!

  • @nareshlohorungrai3900
    @nareshlohorungrai3900 5 ปีที่แล้ว +38

    गीत शब्द त सुन्दर छ नै । एलिसको अभिनय र कन्सेप्ट पनि मन पर्यो । दुईजना मोडल असाध्यै राम्री । एक चोटी मात्र हेरेर धित मर्दैन।

  • @indranepal4765
    @indranepal4765 5 ปีที่แล้ว +25

    दाम्मी दामी दाम्मी दाम्मी दाम्मी दाम्मी कति पटक भन्नू यार दाम्मी भनेर , गित त्यसैनै राम्रो थियो त्यै माथी यो भिडियो कन्सेप्टले गर्दा सुनमा सुगन्ध नै भयो ।😍😍😍

  • @vedprasadgiri
    @vedprasadgiri 3 ปีที่แล้ว +10

    गीत त त्यसैपनि मनछुने थियो अझ भिडियोको अभिनयले मार्मिक र भावुक बनायो मलाई😍😍😍

  • @akashentertainment6147
    @akashentertainment6147 11 หลายเดือนก่อน +12

    Me India Siliguri West Bengol Se Hu ... Ye Mera Bahut Pasandida Song Hai .... ❤

    • @10Heyman
      @10Heyman 3 หลายเดือนก่อน +3

      Sanjivani Bhelande is an Indian playback singer. She was born in Maharashtra, India. Thank you ma'am for singing beautiful Nepali songs.

  • @kumargurung9440
    @kumargurung9440 5 ปีที่แล้ว +21

    साह्रै सुन्दर भिडियो !! बधाई एलिस जी साथेै सबै टिमलाई

  • @sandeshbhandari6381
    @sandeshbhandari6381 5 ปีที่แล้ว +8

    अत्यन्तै राम्रो छ गित ती माथी कलाकार र choreography राम्रो छ 😍😍

  • @chandrasunuwarrai8828
    @chandrasunuwarrai8828 4 ปีที่แล้ว +30

    story waaoooo,alish ko innocent act babaallll,ladies model le ne kati ramrooo act gareko 😍😍😍
    Git laai suhaaune video baneko raixa ,
    Jati here ni chitta nabujhne video nd song

    • @verymentl6816
      @verymentl6816 4 ปีที่แล้ว

      Mero 17 yers agiko din yd dilayo kasam hami aile chutekaxm AHI GIT SUNER DIN RAT RUDAI BITHTIYO AJAI YD BAHEK ARUXAINA I MIS YOU JAHAXAU KHUSI RAHANU HAI....

  • @Abungs
    @Abungs หลายเดือนก่อน +3

    I don't know your language 😢 but only see. Love from assam bodoland state ❤❤🎈🎈

  • @avisunuwar4728
    @avisunuwar4728 5 ปีที่แล้ว +69

    यो भिडियो हेरेर आँखा रसाउने सबै एता 😢😢😢😢

    • @alijachaudhary181
      @alijachaudhary181 4 ปีที่แล้ว

      61

    • @alijachaudhary181
      @alijachaudhary181 4 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😢😢

    • @alijachaudhary181
      @alijachaudhary181 4 ปีที่แล้ว

      Man

    • @aalokatmaa1606
      @aalokatmaa1606 4 ปีที่แล้ว

      ❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘🙏🙏🙏🙏🙏

    • @mayaluuu673
      @mayaluuu673 4 ปีที่แล้ว +1

      भनेर साध्य नै छैना की यो गीतले मेरो मनलाई कति रुवाउँछ भनेर सालौ बिति सक्यो आज पनि उसैले भनेको ठाउमा म उसैलाई पर्खेर बसि राको छु उसले मलाई भनेको थियो कि मलाई यही पर्खेर बस है म चाडै पर्खेर आउछु भनेर भनेको थियो तर आज सम्म आएको छैना कतै अप्ठेरो मा पो पर्यौ की या फेरि उसको मन पो फेरियो की....but I'm waiting all my life dear...G just came back plz 😘😭😭😭😭😭😭

  • @yamudash_limbu
    @yamudash_limbu 5 ปีที่แล้ว +6

    यो गीत म सानो छदा निकै सुनेको तर भिडियो हेर्न पाएको थिएन साचिकै यो गीतले मलाई भाबुक बनायो , जति मिठो गीत भिडियो पनि मिठो !!!बधाई छ सबै टिमलाई

  • @NepaliGyan
    @NepaliGyan 5 ปีที่แล้ว +24

    Sanjeevaniko fan hajir garum ta Kati raixam 🙋🙋🙋🙋

  • @skcreation3568
    @skcreation3568 2 ปีที่แล้ว +24

    Mo, Nepali hoena, mo Indian Rajput hu, yo Nepali geet le mero man lai chhuyo, din ma 5,6, palta suni basxu

    • @AbisekDangi
      @AbisekDangi 6 หลายเดือนก่อน +3

      Ani Di Ma Pani ta Dangi huni
      Tara I am Nepali 🎉❤

  • @controllraii3496
    @controllraii3496 5 ปีที่แล้ว +9

    New concept निकै राम्रो लाग्यो
    सबै team लाई बधाई छ ।

  • @kusumnegi670
    @kusumnegi670 5 ปีที่แล้ว +5

    😍😍😍😍 म त ट्वा परे हेरेको हेर्ये भए

  • @dmmoran
    @dmmoran 3 ปีที่แล้ว +41

    I’m from Assam I love Nepali Song and this song my heart torching in🥰🥰🥰 Eti Mitho Voice🥰 Sanjeevani love ❤️ U Didi

  • @dharmadevgyaba1925
    @dharmadevgyaba1925 2 ปีที่แล้ว +5

    मैले जिवनमा आज सम्म जति पनि गीतहरु सुने, मेरो हृदयको गहिराइमा, मेरो मन मन्दिरमा बस्न सफल मलाई सबै भन्दा मन पर्ने गीत डाँडा पाखा छहराले हो ।म मरेर जादा पनि यो गीतको मिठो गुन्जन,सम्झना अनि यादहरु आफूसँगै लानेछु।🙏🙏🙏🤲🤲🤲☺️☺️☺️😘😘😘💐💐💐🌺🌺🌺🌻🌻🌻🥀🥀🥀🌷🌷🌷🌸🌸🌸🌼🌼🌼🌹🌹🌹🧚🧚🧚🦋🦋🦋🕊️🕊️🕊️❤️❤️❤️❤️❤️❤️🫀🫀🫀🫀🫀❤️❤️❤️❤️❤️❤️❤️💝💝💝💌💌💌🇳🇵🇳🇵🇳🇵

  • @CzanTmg99
    @CzanTmg99 4 ปีที่แล้ว +66

    Yo song sunerw emotional hune haru yata like thokam ❤️❤️❤️

    • @ayushluitel3954
      @ayushluitel3954 3 ปีที่แล้ว +1

      Honi kati dukho lagdoh cha. Tara actor's ta TH-cam ma prank videos bnaucha hoinara testai cha tra yon song taa 15+16 basha pugna lageon.

  • @stngtraveller1178
    @stngtraveller1178 5 ปีที่แล้ว +7

    सर्बप्रथम त निलम दिज्यु लाई धेरै धेरै धन्यबाद यति मिठो सब्द हरु को लागि र सन्जिबनि को स्वर र एति राम्रो भिडियो कृएसन को लागि अति नै मिठो अनि अति नै मार्मिक🌹

    • @SujnRoka-fm7tz
      @SujnRoka-fm7tz 4 หลายเดือนก่อน

      Plz sir ka hunuxa dekhunu paro sir plz ❤❤

  • @rustomlekthe7365
    @rustomlekthe7365 3 ปีที่แล้ว +27

    I love this song. I'm from Karbi Anglong, North East India

  • @sarojmoktantamang9
    @sarojmoktantamang9 6 หลายเดือนก่อน +1

    आँसु आयो यो गीत हेर्दाखेरि त।

  • @Bhagwan223
    @Bhagwan223 5 ปีที่แล้ว +12

    एल्बम त २०६६/2010 मा रिलिज भएको थियो तर तर भिडियो बनेको थिएन ढिलै भएपनि गितकारकै तर्फबाट उत्कृष्ट भिडियो हेर्न पाईयो धन्यवाद निलम आङ्बुहाङ राईलाई, अन्त्यमा आगामी जुनी जुनी ३ लाई सफलताको शुभकामना ।

    • @mrhotot
      @mrhotot 2 หลายเดือนก่อน

      2061 ma ho jasto lagcha sir.

  • @mr.bikash7992
    @mr.bikash7992 5 ปีที่แล้ว +30

    हुन नसकेको मायाको याद गराएर आखाँ भरि आसू बनाइदियौ😥😥तिमी त सारै निस्ठुरी पो रैछौ है,एलिश दाजै😥

  • @thenepalifever2729
    @thenepalifever2729 5 ปีที่แล้ว +21

    Alish Rai proved that he is a good actor.. Aago acting garyo Alish bro le esmaa..
    some so called Nepali celebrity should learn something from this video. ❤️❤️

  • @gdrive7535
    @gdrive7535 28 วันที่ผ่านมา +1

    I am from ( Bihar) India and I like this song❤❤❤

  • @EkdevLimbu
    @EkdevLimbu 5 ปีที่แล้ว +94

    Song is already everyone’s favorite ❤️
    And video concept gives goosebumps 🔥
    Congratulations neelam di ❤️and the whole unit

    • @spotvideonepal444
      @spotvideonepal444 5 ปีที่แล้ว +1

      Ekdev Limbu wau ekdev

    • @lalchandrai7996
      @lalchandrai7996 4 ปีที่แล้ว

      Man dherai kush gari dini dhani thanks dhs dellhi

    • @riyajrana3189
      @riyajrana3189 ปีที่แล้ว

      ​@@lalchandrai7996i

    • @SunilSunil-gf5kj
      @SunilSunil-gf5kj 11 หลายเดือนก่อน

      Really true. I'm from karnataka and I'm also fan of this song

  • @lakeshrai1194
    @lakeshrai1194 5 ปีที่แล้ว +7

    🙏🙏🙏🙏🙏💝💝💝😊😊😊 akdam choyo video akdam Ramro . ... Director akdam utkristha.......
    Acting 👏👏👏 storyline. Touching 😞😞😞

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 5 ปีที่แล้ว +5

    गीत आफै अति उत्कृष्ट थियो तर आज यो गीत मा सुवास संगै अझै सिंगारिएको देखे।बिशेष त यस गीत का रचयिता निलम जी लाई उच्च सांगीतिक सफलता को शुभ कामना।
    त्यसै गरी एलिस भाई र बैनी हरुको अभिनय ले जीवन्त बनाई दिनु भएको छ। साथै यस गीत संग जोडिनु भएको सम्पुर्ण मा सफलता को शुभकामना साथै धेरै धन्यवाद दिन चाहन्छु।

  • @kebadokevlogs9203
    @kebadokevlogs9203 2 ปีที่แล้ว +15

    Didn't understand the song but 😭😭😭😭😭😭😭 last part was so emotional 😢. Couldn't hold back my tears. I would never want anyone to go through such pain..amazing video.

  • @uniquecontracting851
    @uniquecontracting851 5 ปีที่แล้ว +4

    म दीपेन्द्र , अति नै मन पर्यो शब्द स्वर साथै भिडिओ अनि कलाकारको अभिनय पोख्त छ । युवा क्यामेरामेन तथा निर्देशक भुपेन्द्र भईलई धेरै धेरै बधाई छ । अझ प्रगति र उन्नति देख्न पाइयोस ।

  • @chamlingpawanrai
    @chamlingpawanrai 5 ปีที่แล้ว +27

    All artist’s acting is so natural
    Loved it ❤️

  • @balkumarrai4048
    @balkumarrai4048 5 ปีที่แล้ว +5

    Congrats Alish bro.. निलम जि को त सदैब म फ्यान नै हुँ।

  • @bigyanthulung3783
    @bigyanthulung3783 ปีที่แล้ว +2

    यो गीत र यस्को भोडियो नहेरेको कुनै दिननै हुदैन।धन्नेवाद यो भिडियो बनाउने टिम लाई अनि गायिका लाई पनि ।

  • @dharjensaikia9367
    @dharjensaikia9367 2 ปีที่แล้ว +21

    What a beautiful and sweet heart touching song. Though I can't understand nepali language completely this melody is ringing in my ear. Love from Assam.

  • @amritmagar8534
    @amritmagar8534 5 ปีที่แล้ว +6

    Alish broo lai kya maya lagdo dekheko yr aja ta bich ma haat samateko dekhda ta kata2 prank nai gareko yaad aayera ekchoti ta hase pani last ma chai so sad 😟😟😟😟😔😔..
    Alish bro always rocks ..
    Malai chai ekdam ramro lagyo hoi hole team lai thank you for making this video wonderful..👌👌👌👌👍👍👌👌👌❤️❤️❤️❤️❤️ jay Nepal🇳🇵🇳🇵🇳🇵

  • @dipakbaram9990
    @dipakbaram9990 5 ปีที่แล้ว +16

    Most emotional video ever about loving peoples. Thanks for this gift on Nepalese Music Industry.

  • @gourabbphukan7436
    @gourabbphukan7436 2 ปีที่แล้ว +12

    I don't understand Nepali but I like the song.love from india(assam)❤️

  • @aisoryarai4585
    @aisoryarai4585 5 ปีที่แล้ว +9

    यो गितको शब्द सङ्गीत त असाधै मिठो थियो साथै कलाकारहरुको अभिनयले झनै मन्छोयो साथ छोडेर जाने निसठुरिको याद दिलायो

  • @sayacr7855
    @sayacr7855 5 ปีที่แล้ว +222

    कुन चाहिँ आरिसेहरुले डिस्लाइक गरेछ यति सुन्दर गित र भिडियोमा? हात नै कुहियोस।

    • @verymentl6816
      @verymentl6816 5 ปีที่แล้ว +6

      My lif ko ghtnako yd dilayo samjna matra rahyo plz i mess surkhet ago 16 yers

    • @sonilmoktan6344
      @sonilmoktan6344 5 ปีที่แล้ว +2

      Teitw Kun Choi ko kam ho yatti ramro video Lai dislike garne..

    • @sudevrai8268
      @sudevrai8268 5 ปีที่แล้ว +3

      Irshya ra daha garneko kaami kaha xa ta hau hamro desh ma

    • @srijanarai3556
      @srijanarai3556 5 ปีที่แล้ว +2

      Ani ta Kati mitho xa yo geet just I love it 😘😘😘😘💞💞💞❤️

    • @user-mi1jj4qj5r
      @user-mi1jj4qj5r 5 ปีที่แล้ว +2

      Saya Cr7 You are right

  • @Nirmal_yata
    @Nirmal_yata 5 ปีที่แล้ว +10

    म अकसर युटुवमा कमेन्ट गर्ने गर्छु यो गीतको कथाले साह्रै मन छोयो कमेन्ट नगरी बस्नै सकीन। साह्रै राम्रो पटकथा छ।

  • @jan-florinzamfiroiu5088
    @jan-florinzamfiroiu5088 18 วันที่ผ่านมา +1

    Very Very Beautyful Voice and Composition......(!) EXTRAORDINAIRE.....! Love and Respect from France.....!

  • @ankushburbure8640
    @ankushburbure8640 4 ปีที่แล้ว +40

    खुप खुप ह्रदयपर्शी अप्रतिम स्वर अतिशय छान संगीत अविश्वसनीय प्रेम काहानी सुंदर गित ऐतिहासिक वारसा लाभलेला नेपाल, खुप खुप अभिनंदन खुप शुभेच्छा जय भिम जय महाराष्ट्र जय भारत वंदे मातरम्

  • @sarmilathulungrai3660
    @sarmilathulungrai3660 4 ปีที่แล้ว +20

    I came to listen to the song after watching the interview, it felt good 😁 anyways nice song best of luck to all 🙏🙏🙏

  • @hwai2231
    @hwai2231 3 ปีที่แล้ว +16

    What a song lots of love from 🇺🇦

  • @Antare_baa
    @Antare_baa ปีที่แล้ว +12

    गाउले जीवन गाउको स्कूल,मेलापात,गोठालो जादा खुब सुनिन्थ्यो,गाइन्थ्यो।आज धेरैपछि सुन्दा त्यही दिनको सम्झना दिलायो,

    • @HAMBudhathoki
      @HAMBudhathoki 7 หลายเดือนก่อน

      so beautiful song 😂😂😂😂😂😂

  • @bheshrajentertainment
    @bheshrajentertainment 4 ปีที่แล้ว +5

    यो गित अडियो मा यती धेरै सुनियो --- यती त्यो जमाना मा युट्युब मा हेरिने सिस्टम भए 50/60 मिलियन क्रस हुने थियो । अझै सुनेर हराउन मन लाग्छ । नोगेन दिदी यती मिठो श्रिजना श्रिजित गरेर सदाबहार नेपाली गित दिनु भएको मा ।।।

  • @nirmalchaudhary9551
    @nirmalchaudhary9551 4 ปีที่แล้ว +227

    यो गित मलाई बच्चा देखिनै मन पर्छ 🤾🤾🤾मेरो बुवाले भन्नू हुन्थ्यो जब म मर्छु तेतिखेर यो रेडियो मेरो दाहासस्कार गर्ने बेला रेडियो on गरेर मेरो छातीमा राखेर गर्नु भन्नू भएको थियोे अदि मेरो रेडियो दिएनौ भने मेरो आत्माले तिमीहरूलाई सताउछु भन्नू हुन्थ्यो जस्तो बुवाले भनुभयो म तेस्तै गरिदिए जब म रेडियो on गरे तेतिबेला रेडियो नेपाल मा डादापाखा छ्हराले तिम्रै गित गाउछ भन्ने गित बजिरहेको थियो मलाई त्यो पल को याद आउछ i miss you buwa हजुर जहाँ भए पनि मलाई एस्तो लाग्छ कि हजुर्ले मलाई हेरिरहनु भएको जस्तो महसुस हुन्छ्🙏🙏👀👀❤️❤️❤️❤️❤️

  • @santoshadhikari4729
    @santoshadhikari4729 2 ปีที่แล้ว +266

    I'm from Manipur india .. I m Indian Nepali (Indian gorkha) but never visit Nepal .. this type of nepali songs and Nepali movie give feeling that I'm in Nepal ... Love u Nepal and Nepali song ... hope soon I'll try to visit nepal .. 🥰🥰

    • @sonamlama2909
      @sonamlama2909 2 ปีที่แล้ว +9

      Always heartly welcome our Nepal🙏

    • @GOTA158
      @GOTA158 2 ปีที่แล้ว +5

      Haa

    • @ujjwalbhattarai2930
      @ujjwalbhattarai2930 2 ปีที่แล้ว +5

      Welcome home bro

    • @HAPPY-zs1ge
      @HAPPY-zs1ge 2 ปีที่แล้ว +3

      Nepal आउनु मन छ भने आउनुस न hjr कुनै ठुलो कुरा होइन नि

    • @panchabdr5069
      @panchabdr5069 2 ปีที่แล้ว +5

      Nepal is movement free country like India. I think they do not apply strict Immigration rules.
      So, you can visit anytime as per your convenience.

  • @MrUglyDude
    @MrUglyDude 2 ปีที่แล้ว +2

    Voice kid girl sings better than this original song, amazing

  • @ramirama2254
    @ramirama2254 5 ปีที่แล้ว +14

    Its made me cry...just by listening. ..return back to those childwood days...with family n friends! !!!
    MISSING THEM 😢😢

  • @06rlyt25
    @06rlyt25 5 ปีที่แล้ว +4

    धेरै राम्रो
    मन छियो |
    Keep it up 👏

  • @ghanashyamrai8540
    @ghanashyamrai8540 5 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्यो अलिश ब्रो हजुर हरु सबैको अभिनई !

  • @samayson3938
    @samayson3938 ปีที่แล้ว +6

    सायद त्यो समय यो गित जिवन👌👌🙏🙏

  • @supriyaarya1504
    @supriyaarya1504 3 ปีที่แล้ว +28

    I m from India but love Nepali song 😘😍

    • @supriyaarya1504
      @supriyaarya1504 2 ปีที่แล้ว +1

      Really 😃😍😍😍

    • @pramod2416
      @pramod2416 2 ปีที่แล้ว

      @@supriyaarya1504 Yes, she is underrated in India but she is very famous in Nepal and she is my favorite singer

  • @hiramahato5054
    @hiramahato5054 4 ปีที่แล้ว +19

    Really,this song remind my high school days while I was a +2 student.it made my day.what a beautiful story,concept written.thank you Alis brother for this amazing video.you guys are really talented.

  • @MeghanilMitra
    @MeghanilMitra 4 ปีที่แล้ว +17

    I did not understand a single word. But I loved the music. Such a sweet and superb composition, touched my soul.
    I listened to it, again and again...

  • @anzanbishwo20
    @anzanbishwo20 หลายเดือนก่อน +1

    aago parkash dai aago 🎉❤❤ tapaiko harek choti aako geet le hami pardesi ko aasu jharera janxa dai sarai mitho ❤❤❤❤❤

  • @jlnepali5055
    @jlnepali5055 4 ปีที่แล้ว +6

    निलम आङबुहाङ लिम्बु
    हाम्रो ताप्लेजुङ चागेको चेलीले यो गित अत्यान्तै मार्मीक लेखेकीछिन ।
    चागेको सान निलम ।

    • @bjmudenchongsamba5142
      @bjmudenchongsamba5142 4 ปีที่แล้ว

      चागे सोबुवा मेरो बाबा को जन्म थलो हो यो गीत सुनदा मेरो बाबा को थाउ को चेली रैछ जे होस् खुसी लाग्यो

  • @pujagurung2168
    @pujagurung2168 5 ปีที่แล้ว +9

    What else can we expect from alish rai?
    Ofcourse the hilarious prank videos that make us laugh till our stomach hurt 🥰🥰🥰🥰 and by the time we’ve felt like you have really given enough to us; u again came up with this video ❤️❤️❤️❤️ that brings tears in our eyes 😢😢😢 love ur talent and now we cant have enough of it 🥰🥰🥰 congratulation alish rai and the whole team 🥰🥰🥰

  • @ramsammaiahsirmaths1
    @ramsammaiahsirmaths1 4 ปีที่แล้ว +147

    Iam from Telangana state....
    I don't know this language...
    But I can understand the feelings of heart..
    I love this song very very very much..
    What a great voice ..
    Especially I like heroine..very much
    Plz tell me her name.
    She is an angel came from the heaven straight to the earth

    • @gudduk.c3684
      @gudduk.c3684 4 ปีที่แล้ว +5

      It's a nepali voice🇳🇵🇳🇵🙏🙏❤️❤️❤️

    • @ramsammaiahsirmaths1
      @ramsammaiahsirmaths1 4 ปีที่แล้ว +1

      @@gudduk.c3684 thank you sir..
      Plz tell me the name of heroine

    • @anilrimal9447
      @anilrimal9447 4 ปีที่แล้ว +2

      Her name is sujata thulung rai...

    • @garimashrestha7991
      @garimashrestha7991 4 ปีที่แล้ว +1

      Her name is sujata thulung rai

    • @Puskar_khadka10
      @Puskar_khadka10 4 ปีที่แล้ว +4

      Yes ! Nepal is heaven 🙏🙏💖

  • @anupzsarma1985
    @anupzsarma1985 5 หลายเดือนก่อน +2

    I am Assamese from Assam, India, it is so heart touching , love from Assam, Koti raamro gaan r video ho yo!

  • @tashiphuntshog2116
    @tashiphuntshog2116 3 ปีที่แล้ว +15

    Really awesome song and thanks for all the team. It really touché my heart.

  • @dipenchemjong532
    @dipenchemjong532 5 ปีที่แล้ว +31

    Wow I am in love with the video, hats off to the awesome act of everyone and the story is beautifully presented. I promise I will watch this video more than 100 times. Thanks for making my day, the entire team.😘😘😘

  • @kooxaldoxt5162
    @kooxaldoxt5162 2 ปีที่แล้ว +5

    Such a funny scene 4:13 😂

  • @pawanrai2483
    @pawanrai2483 3 หลายเดือนก่อน +1

    कहिले नरोएका यी आँखाहरु तिम्रालागि रोएसि हो यो अनुहारले मुस्कुराउन भुलेको।

  • @harkarai181
    @harkarai181 4 ปีที่แล้ว +22

    Greeting from Bhutan.. Superb song n script. It touch my heart, wish it was a movie. I have watched this video more than 40 times and will keep on watching.

  • @deepakthapa9528
    @deepakthapa9528 5 ปีที่แล้ว +5

    alish rai ko innocent face ekdum ramro lagyo... !! story ramro xa

  • @rakhemarry4376
    @rakhemarry4376 2 ปีที่แล้ว +17

    I'm from arunachal Pradesh ( India) i don't understand the meaning of song but i really like this song, very heard touching song💞💞

  • @bikashrai6521
    @bikashrai6521 7 หลายเดือนก่อน +2

    Maile ni comment gareko the yo gana ma kaile ho kaile tara dekhawdena lata kinna holla???🥺

  • @pranzal
    @pranzal 5 ปีที่แล้ว +10

    Anusha❤️❤️❤️ गित धेरै अगाडि सुनेको surprise vudeoआएछ 👏

    • @anusharai0304
      @anusharai0304 5 ปีที่แล้ว +2

      Pranzal creation thank you ❤️

  • @aashishbista452
    @aashishbista452 5 ปีที่แล้ว +5

    Alish dai ko acting babal xa, please do more such kind of video

  • @anakondagaming7359
    @anakondagaming7359 5 ปีที่แล้ว +4

    Ammmo kasam yo song .laas mon poryoh💕💞❤🌷.ani alish dai ko moh bigg fann nai ho😍😘😘
    Ani alish dai ko jodi lass ramro glaagyo😋😋😊😊
    Yo geet sunerw laas khusi laagyo.ramailo lagyo

  • @bharatdhakal7674
    @bharatdhakal7674 หลายเดือนก่อน

    आहा अति सुन्दर सब्द संगीत को साथमा अब्बल प्रस्तुति 😢😢🎉🎉🎉🥀🥀🥀🎊🎊🙏🙏🙏

  • @SardaRai
    @SardaRai 5 ปีที่แล้ว +9

    Tear almost rolled down from my eye. Such a heart touching concept. Thank you for the beautiful video. Sadhai hasaune manxe le aaja jhandai ruwayo🥺🥺

  • @user-mi1jj4qj5r
    @user-mi1jj4qj5r 4 ปีที่แล้ว +11

    Always beautiful song.This song reminds my student life and childhood memories.All guys are doing great,keep rocking guys.

  • @ramsammaiahsirmaths1
    @ramsammaiahsirmaths1 4 ปีที่แล้ว +32

    Every time Tears are rolling through my cheeks.. while listening this song..
    I don't understand this language..
    But my heart is translating the true meaning of love to my mind ..
    What a great song..
    What a great actor and actress..
    Great combination..
    IAM from Telangana state ..
    Plz give me reply

    • @subh550
      @subh550 4 ปีที่แล้ว +1

      Yes, song is too good and sang by an Indian singer, Sanjeevani. 🇳🇵🇮🇳

    • @garimashrestha7991
      @garimashrestha7991 4 ปีที่แล้ว +1

      It's Nepali language and actress name is sujata thulung rai

    • @lordsupreme2678
      @lordsupreme2678 2 ปีที่แล้ว +2

      It's Nepali song singer Indian of Bollywood singer sanjeevi ....
      And ones again thanks for loving our music....this video has been modified this is not original video ....

  • @mamtasilwal1891
    @mamtasilwal1891 10 วันที่ผ่านมา +1

    Waa anju ko acting ❤