रोजी घर फर्कन नमानेपछि अन्ततः प्रहरी नै बोलाउन बाध्य, रोजी र प्रेमीको सानिमालाई लगायो हतकडी ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 1.4K

  • @सुस्मिताबान्तावा
    @सुस्मिताबान्तावा 3 ปีที่แล้ว +249

    माइती भनेको त यस्तो पो हुनुपर्छ त सलाम छ माइती पक्ष र किशोर दाई प्रती

    • @hannahlepcha7580
      @hannahlepcha7580 3 ปีที่แล้ว +1

      Sahi vannu vo. Galti ko sath dinu pani pap nai ho.great Dai 🙋‍♀️

    • @prakashshrestha9490
      @prakashshrestha9490 3 ปีที่แล้ว +1

      😀😀😀

  • @sarukhawas513
    @sarukhawas513 3 ปีที่แล้ว +24

    दाइ कति राम्रो मन भएको जुवाइ लाई सपोट गरेको बिचरा सायद सानो भान्जी देखेर होला मानव रुपि दाइ 🙏😍

  • @gheart8767
    @gheart8767 3 ปีที่แล้ว +391

    याे माईला दाई चाहि सहि लाग्याे कस्ताे मन सफा भएकाे हुनुन्दाे.रहेछ सलाम माईला दाई

    • @pulamichandramaya2870
      @pulamichandramaya2870 3 ปีที่แล้ว +2

      हो मन धेरै सफा 🤗🤗तर भाउजु रहेछ खराब 😡😡

    • @sadikshyabhattarai7796
      @sadikshyabhattarai7796 3 ปีที่แล้ว +2

      @@pulamichandramaya2870 vauju kharab vanda pani kohi kohi condition yestae huncha😊aphano manxe ko kura katna laik garo huncha😊malai ni yesto pareko cha

    • @pulamichandramaya2870
      @pulamichandramaya2870 3 ปีที่แล้ว

      @@sadikshyabhattarai7796 huna tw ho haiii🤗🤗🤗tara akchoti aafno hbn lai vaneko vay ramro hunthyo... bichara tyo dai lai kati dukha vyo... j hos aile mileko x ramro hoss... naya jindagi ko suvakamana 👍👍👍

  • @saraswatigiri7455
    @saraswatigiri7455 3 ปีที่แล้ว +5

    दाइ हरुलाइ मेरो कोटि कोटि सलुट छ

  • @radharairai3673
    @radharairai3673 3 ปีที่แล้ว +164

    भाउजुपनि खतम रैछ दाजु चाहि 100: सहि दाजुलाई सलाम छ

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 3 ปีที่แล้ว +2

    सारै राम्रो दाजु हरु माइती भनेको यस्तो हुनुपर्छ ।

  • @dhurbagurung8022
    @dhurbagurung8022 3 ปีที่แล้ว +62

    दाइ भनेको यस्तो इमानदार,समाजदार रहिछ।ज्यादै खुशि लाग्यो।सलाम छ राइ भाइ लाइ।

  • @saraswatithapa2725
    @saraswatithapa2725 ปีที่แล้ว +1

    जे हाेस दाइ चाहिँ यक्दमै ईमान्दार रहेछन दाइ लाई चाहिँ सम्मान र सलाम छ निस्पक्छे भने काे यस्ताे दाजु भाइ लाई भन्छन दाजु हजुर लाई धेरै धेरै धन्यबाद छ

  • @chandragurung4728
    @chandragurung4728 3 ปีที่แล้ว +527

    दाईलाई चाहिँ मान्नै पर्छ सारै ईमानदार राई भाईहरुलाइ सलुट छ भाइ हजुरहरुलाई

    • @ramilachhetri6066
      @ramilachhetri6066 3 ปีที่แล้ว +2

      Tapaiko buri ko pani tapai ko Bhinee li tha hola

    • @ramilachhetri6066
      @ramilachhetri6066 3 ปีที่แล้ว

      Kati getat da iam proud u dai

    • @binodvidhyakar5643
      @binodvidhyakar5643 3 ปีที่แล้ว

      Kirnpasa
      @@ramilachhetri6066

    • @jamunalimbu2848
      @jamunalimbu2848 3 ปีที่แล้ว

      Teitw kastto ramro dai 🙏

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 3 ปีที่แล้ว

      तै त नि कति ईज्जत्दार दाइ रहेछन

  • @limbusasi9738
    @limbusasi9738 3 ปีที่แล้ว +8

    रोजि को दाइ तपाईंलाई सलाम छ 100बर्स केही नहोस तपाईंलाई भगवान्ले सधै कल्याण गरुन

  • @shreesh807
    @shreesh807 3 ปีที่แล้ว +65

    दाजु हरु कति राम्रो बिचार हो।🙏🙏 सबै को दाजु भाइ येस्तै भैदिये😢

  • @bishnugautam1813
    @bishnugautam1813 3 ปีที่แล้ว +5

    दाइलाई चै मेरो पनि सम्मान छ यार ।
    दाइ ROCkS 🤘🤘🤘🤘🤘

  • @econsave2051
    @econsave2051 3 ปีที่แล้ว +89

    यो माइलो दाजु चाहिँ सारै कुराहरु बुझनुदो रहिछ सलाम छ दाजुलाइ❤️❤️💕💕💕

    • @raibantawa1647
      @raibantawa1647 3 ปีที่แล้ว

      K garnu sojo dajuko vauju nai bango rahex bichara dajulai katti namajja vayo bainile garda dajuko pani ghar bigrine vayo aba

  • @milanrai7728
    @milanrai7728 3 ปีที่แล้ว +9

    महान दाइ हुनुहुदो रैछ्🙏 र श्रीमन पनि धेरै सहन्सिल्ता रैछ।हामी त्यो दाइ यात श्रीमान को ठाउँ मा भको भय दुर्घट्ना हुन्त्यो100%।मैले माने दाइ र उस्को बुडा लाइ

  • @sharkikumar7861
    @sharkikumar7861 3 ปีที่แล้ว +266

    जेठान दाइ लाई मान्नु पर्छ यो खातिनी हरुलाइ पुलिस मा झक्नु नि

    • @mayagautam9010
      @mayagautam9010 3 ปีที่แล้ว +1

      Bichara vai😭😭

    • @mayagautam9010
      @mayagautam9010 3 ปีที่แล้ว +2

      Estoni vsuju hunxa

    • @dhanamayamagar2824
      @dhanamayamagar2824 3 ปีที่แล้ว

      बईनि।अब।तेसकाे।कुरा।नसुन।पछि।ढाेका।देनछ

  • @laxmishrestha301
    @laxmishrestha301 3 ปีที่แล้ว

    कति मन सफा कति उच्च विचार रै भाई तपाईंजस्तो सही र सत्य एउटा जेठान अनि ज्वाइँ एकदमै इमान्दार हुनुहुँदो रहेछ यो जुनीमा ज्वाइँ र जेठान नछुटिनुस है ।
    बिचरा इमान्दार र सोझा रहेछन् ज्वाइँ र जेठान अनि बहिनी मूर्ख रहिछे

  • @tilakbardewa1305
    @tilakbardewa1305 3 ปีที่แล้ว +63

    जे होस जेठान दाइहरुलाई मान्नु पर्छ येस्तो वेला नि साथ दिनु भको छ।
    केटा केटी 2 जनालाई जेल हाल्नु पर्छ है जसरी नि

  • @sabitripoudel195
    @sabitripoudel195 3 ปีที่แล้ว +2

    माइला दाजु हजुर जस्तो दाजु हरेक चेलिको होस दाजु हजुर लाइ सलाम गर्छु दाजु

  • @sapanamagar5573
    @sapanamagar5573 3 ปีที่แล้ว +22

    बिचरा दाजु।कस्तो नरमाइलो लाग्यो।यति सफा मन भएको यति राम्रो मान्छे दाजुको बुडीको कुराले कस्तो भयो होला।

  • @pramilapaharimagar1173
    @pramilapaharimagar1173 3 ปีที่แล้ว +13

    दाईलाई सलाम छ 😍🙏

  • @thammangurung4960
    @thammangurung4960 3 ปีที่แล้ว +21

    कस्तो माया लाग्यो दाजु को ....सलाम दाजु
    माईती भनेको यस्तो हुनु पर्छ ।।।बहिनीले गर्दा दाजु को पनि गर बिगार्ने थुक्का त त नकचरी😡😡

  • @govindabohora8887
    @govindabohora8887 3 ปีที่แล้ว +7

    अस्ति देखी फलो गरि राथे यि माइत को दाइ लाइ म सलाम गर्न चाहे आहा !!!!

  • @chandralawati4367
    @chandralawati4367 3 ปีที่แล้ว +62

    आफ्नै घरको लमि रहेछ अरूलाई के को दोस त्यो भाउजू भनाउदो पनि गतिलो रहेनछ कुन दिन भाग्छ ।

  • @arjunpariyar1198
    @arjunpariyar1198 3 ปีที่แล้ว +12

    सबै को दाजुभाई यस्तै हुनुपर्छ आइमाइ ठीक ठाउँमा आउँछ

  • @arjunthapa7757
    @arjunthapa7757 3 ปีที่แล้ว +102

    अब दाइ को बुढी पनि पैला जाने स्मभावाना छ।दाइ सजक हुनु है आफ्नो बुढी बाट।

    • @shivatamu5447
      @shivatamu5447 3 ปีที่แล้ว

      ani dai le bhandai x ta video ma viral hune bho ta pani bhanera...

    • @RajKumar-fj9hr
      @RajKumar-fj9hr 2 ปีที่แล้ว

      100%

  • @rajkharel6421
    @rajkharel6421 3 ปีที่แล้ว +11

    माईतिको चेली प्रती कति आहाद माया❤️🙏

  • @Anjali30304
    @Anjali30304 3 ปีที่แล้ว +50

    त्यो माईली भाउजू भन्ने पनि एक न को चालू भालु रहेछ ।हेर तेत्रो दुख देको बुढा लाई

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 3 ปีที่แล้ว +2

    माहिला जेठान सही मान्छे रहेछन्। सलाम छ समाजमा यस्ता मानिस हुनु पर्छ।

  • @chemzongsanu
    @chemzongsanu 3 ปีที่แล้ว +93

    भाउजु नै खत्तम रैछ आफ्नै घरको मान्छे छि त्यो भाउजु भनौदो पनि खत्तम नै हो यदि उनि राम्रो भए यस्ता काममा सपोर्ट गर्दैन थियो तेसैले फकाएर फर्काएर लादा ठिक हुन्छ।

    • @lppptl1937
      @lppptl1937 3 ปีที่แล้ว +3

      हो नि भाउजुले गर्दा आज यो परिवार दुनियाको रमिते भयो शत्रुको हासो भो

    • @kalpanaraii7748
      @kalpanaraii7748 3 ปีที่แล้ว +3

      Sahi kura garnu bho bhauju khattam raixe , bhaluni raixa kt raixa .

    • @josephtheeng374
      @josephtheeng374 3 ปีที่แล้ว +3

      भिलेन चाइ भाउजू नै रहेछ आफ्नो नन्द को घर बिगार्ने छि छि अचम्म

    • @sirjanaghimire9620
      @sirjanaghimire9620 3 ปีที่แล้ว

      यही हो मेरो कुरो

  • @kamalrai5815
    @kamalrai5815 3 ปีที่แล้ว +1

    बहिनी को दाइ लाई चाहिँ मान्नु पर्छ अति इमान्दार छ।धन्यबात छ तपाइलाइ ।

  • @srijanapokhrel2776
    @srijanapokhrel2776 3 ปีที่แล้ว +93

    आफ्नो घरको कुनचाहिँ पिल्लर( खम्बा) कमजोर छ भनेर आफ्नोलाई नि थाहा हुन्छ। त्यस्तै बिचारा निर्दोष दाइ खोजिहिँड्ने भाउजु बहिनी बाटाे लगाऊने ।दाईलाईकतिसम्म नमजा भयाे भाउजुको नि कर्तुत खुल्ने भयाे। आफुले खनेको खाल्टो आफै परिने भईन ।

    • @sumilimbu302
      @sumilimbu302 3 ปีที่แล้ว +1

      Aafnu buda le usko chile lai khoji hideko cha.Ani antim ma baini lai suprt dine aafnai budi po niskyo uukhui aaba marne bhayo budi lai.Kasto budi raicha yo dai ko bhauju? Stya kura surumai bhaneko bhaye aile dai ko sirr dhalyo

    • @lokchettri976
      @lokchettri976 3 ปีที่แล้ว +3

      bahini ko ramro ko lagi hidda hidai last ma maila daiko naramailo lagyo ho so sade

    • @nirulimbu3265
      @nirulimbu3265 3 ปีที่แล้ว +3

      Bichara sojho dailai kati namaja vo😊😊😭

    • @stuti0216
      @stuti0216 3 ปีที่แล้ว

      Bichara dai chhanga bata khasnu bho ni..yo bhanda dhokha k hola ra aru?

  • @minagurung8841
    @minagurung8841 7 หลายเดือนก่อน

    कती समझदार माइती सबैको दाजु एस्तै भइदियोस बहिनी को यो माइलो दाजु को सफा मन रहेछ धन्यवाद❤❤❤❤❤

  • @Prakash-po4do
    @Prakash-po4do 3 ปีที่แล้ว +20

    धेरै राम्रो,अब त्यो केटा लाई नि नेपाल झिकाउनु पर्छ👍️👍️👍️👍️

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 ปีที่แล้ว +1

    माइला दाइ हजुरलाइ सलाम छ यार,,कस्ताे बुझ्ने मान्छे याे जमनामा काे केटा भयर पनि समझदार।।केही भाछैना बिदेशि पैसाले हाे मिलायर राख्नु सबै ठिक हुन्छ।।

  • @mayakumari1756
    @mayakumari1756 3 ปีที่แล้ว +30

    Daju ko sarai maya lagyo😭

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว +3

    एस्तो दाइलाइ सलाम छ ह्जु को जय होस💞💕💕

  • @sharkikumar7861
    @sharkikumar7861 3 ปีที่แล้ว +73

    यो खातिनी सानिमा भन्ने ले बिगरेको हो यस्लाइ पो जक्क्नु पर्ने झेल मा ता

    • @junulimbu5513
      @junulimbu5513 3 ปีที่แล้ว +3

      दुबै जना को गल्ती छ बिगार्ने अनि एक नम्बर मा बिगृने को

  • @divdiv2538
    @divdiv2538 3 ปีที่แล้ว +8

    सबै भन्दा पहिलो भऊजु लाई मिडिया लेऊनु पर्छ अनि थाहा हुन्छ दूध को दूध पानी को पानी

  • @dorjesherpa9752
    @dorjesherpa9752 3 ปีที่แล้ว +28

    दाइ चै सहि रैछ कस्तो माया पो लाग्यो

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 ปีที่แล้ว

    माल दाइ चै माइतीघर यसतो हुनुपर्छ नेपालमा सलाम भाइहरू यो केटी बिगारिदिनु केटालाई नेपाल बोलायेर कारबाही होस यो महिला भालु हुनु खोजे को

  • @rukeshkafle9862
    @rukeshkafle9862 3 ปีที่แล้ว +19

    दाइ त धेरै राम्रो मान्छे हुनुदो रहेछ ।यो आइमाई लगेर नि काम छैन ।हो

  • @munadarji4858
    @munadarji4858 3 ปีที่แล้ว

    किशाेर सर काे कामलाइ मनै बाट धनेबाद छ सर जुनकाम मा थालनु हुनछ अनतिम गरनु हुनछ सते तथे छुटाएर गरनु हुनछ र माइती दाइ हरु ल नि सारै इमानदार हुनुनछ सही काम गरनु भयाे अब जे भयाे सबै भुलेर बैनी जाेइ लाई मिलाएर राखनु हइ

  • @नेपालीआवाज-थ9ग
    @नेपालीआवाज-थ9ग 3 ปีที่แล้ว +87

    अर्को भिडियो पनि बनाउनु होला सर

    • @manjurai720
      @manjurai720 3 ปีที่แล้ว

      दाजु सलाम छ तपाईं जस्तो दाइ हुनुपर्छ चटकन लगाउनु पर्छ त्यो बैनिलाई लाज नभएको खाते त्यो बिदेश बसेर अर्काको बुढी फसाउनेलाई झिकाएर लाउनु पर्छ जेल

  • @kumarikumari-gf4mp
    @kumarikumari-gf4mp 3 ปีที่แล้ว +10

    नचिनेको मान्छेलाई घरमा राखने हरुलाई पनि कानुन अनुसारको सजाय हुनुपर्छ

  • @alexmagar1746
    @alexmagar1746 3 ปีที่แล้ว +12

    Waaa... बल्ल पर्यो निरमाया माकुरी जालैमा👏👏👏👏👏😆😆😆😆

  • @bishnumaya1051
    @bishnumaya1051 3 ปีที่แล้ว

    येस्तो महान दाइ कसैको हुदैन यो भाइ लाई सलाम छ सबै लाई य्स्तै दाइ माइती मिलोस

  • @wecnepal3125
    @wecnepal3125 3 ปีที่แล้ว +93

    यो केटी को बोली वचन आचरण अति खराब रहेछ।श्रीमानले तिमी -तिमी भन्छ श्रीमती त -त भन्छ। बिचरा दाज्यु असल, सहयोगी, इमानदार।तर बिडम्बना !भाउजू भनाउदी चाहिँ लमी परेछ।यो केटीलाई फर्काएर लगे पनि काम छैन।यस्तो जिद्दी, घमन्डी, निष्ठुरी केटी फर्काएर फेरि दिगो घरबार होला बिश्वास गर्ने श्रीमान पनि कस्तो हो?

  • @hannahlepcha7580
    @hannahlepcha7580 3 ปีที่แล้ว +2

    Great dai. Sahi ko sath dinu vayo you are really good man. God bless you dai. ❤👍

  • @bamtamang8701
    @bamtamang8701 3 ปีที่แล้ว +71

    त्याे पाल्छु भन्ने अाईमाई लाई मुख्यभुमिका मा राेलखेल्ने अभियाेग मा हाल्नु पर्छ है,,

  • @sangeetarai2374
    @sangeetarai2374 3 ปีที่แล้ว +3

    I salute you bro... U r great dhai.... Salute from Bhutan

  • @bedprakashlimbu9583
    @bedprakashlimbu9583 3 ปีที่แล้ว +70

    लहरा तान्दा पहरा तन्निन्छ भन्थ्याे भाउजुकाे पनि पब्जि फ्रेन्ट भेटिएला है।

    • @jaibholenath5752
      @jaibholenath5752 3 ปีที่แล้ว +1

      😀😀😀

    • @yubrajbc5353
      @yubrajbc5353 3 ปีที่แล้ว +1

      होनि😂😂🤣

    • @merobaunamaskar8125
      @merobaunamaskar8125 3 ปีที่แล้ว +2

      अब निस्कन्छ जस्तो छ

    • @ocmthapamagar5256
      @ocmthapamagar5256 3 ปีที่แล้ว +4

      Bed Prakash ji vauju ko ni cha re bf tehi pol खोलिदिने dur le नन्द lai support gareki 😂

    • @sangitagole4556
      @sangitagole4556 3 ปีที่แล้ว +4

      Pahile vaujuko bf re tyo kta paxi nanda lai vidai diyaxa

  • @dilulimbudilu9629
    @dilulimbudilu9629 3 ปีที่แล้ว +2

    Dai ko socha bichar kati ramro hajur lai Salam xa 🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍

  • @aryanghimire5203
    @aryanghimire5203 3 ปีที่แล้ว +59

    दादा हामी अर्को भिडियो को अपेक्षा म xau

  • @rojinamiya1026
    @rojinamiya1026 3 ปีที่แล้ว +1

    Dai kati mahan jo koe lae mildaina yesto dai vai salute xa hajurharu lae

  • @bedprakashlimbu9583
    @bedprakashlimbu9583 3 ปีที่แล้ว +75

    ए चेलि खुरुक्क घर फर्क तिमिले गर्गा तिम्राे माईतिकाे कति सिर झुक्याे तिमिले गर्दा दाईर भउजुकाे पनि नराम्राे हुनुलाग्याे।

    • @vikasapusapnabajwa6144
      @vikasapusapnabajwa6144 3 ปีที่แล้ว +3

      Yo cheli paglni rahexa hau Limbu Sir her tyo dai ko halat dai ko sarae maya lager aayo

    • @bedprakashlimbu9583
      @bedprakashlimbu9583 3 ปีที่แล้ว

      @@vikasapusapnabajwa6144👍️👍️

    • @kalpanaraii7748
      @kalpanaraii7748 3 ปีที่แล้ว +1

      Tyai ta yo Ghar farkyo bhane ta maitimo Pani ramro hunthyo .

    • @vikasapusapnabajwa6144
      @vikasapusapnabajwa6144 3 ปีที่แล้ว +1

      @@bedprakashlimbu9583 Sir 👍👍

  • @romanxetri9463
    @romanxetri9463 3 ปีที่แล้ว

    यो माइलो दाइ सारै सोजो लाग्यो। दाइ बिचार गर्नुस है तपाइको बुरिले नि खुट्टा उचाल्ला जस्तो छ। मास्टर्नी नै हैछ

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 ปีที่แล้ว +102

    चेली बेटी बेच बिखन विरुद्धको मुद्दा हाल्नु पर्छ

    • @gunagurung3767
      @gunagurung3767 3 ปีที่แล้ว

      Sahi hoo

    • @marchalamatamang3836
      @marchalamatamang3836 3 ปีที่แล้ว +1

      के को मुद्दा यो केटीलाई नै बलात्कार गरेर फल्दिनु पर्ने रहेछ गतिलो होईन केटी

  • @Niki-Dilu
    @Niki-Dilu 3 ปีที่แล้ว +6

    सलाम छ यस्ताे दाईलाई

  • @bimalashrestha2273
    @bimalashrestha2273 3 ปีที่แล้ว +57

    देख्दै रिस उठ्ने नकचरीलाई बैँस आको गाला फुट्ने गरि हन्नु नि

    • @nonstopmusic9098
      @nonstopmusic9098 3 ปีที่แล้ว +1

      के साह्रो कमेन्ट गरेको

  • @maheshworiraskotimagar3388
    @maheshworiraskotimagar3388 2 ปีที่แล้ว +1

    माइतिको दाई एकदमै राम्रो जस्तो मान्छे त्यस्तै व्यवहार

  • @kamalsambahamphelimbu2013
    @kamalsambahamphelimbu2013 3 ปีที่แล้ว +4

    भिडियो सबै अन्तिम सम हेर्नू पर्छ है मिडिया सर हरुलाई बधाई छ

  • @bishnubhujel4642
    @bishnubhujel4642 3 ปีที่แล้ว +5

    Daji haru kati imandar ho💞❤️💞❤️

  • @yasodaphombo440
    @yasodaphombo440 3 ปีที่แล้ว +8

    Kishor daiko kam saarei ramroo laagxa..😍😍💕❤️💖😘😘

    • @demonrai1441
      @demonrai1441 3 ปีที่แล้ว

      malai pani😍😍😍

  • @kalpanarai77M
    @kalpanarai77M 3 ปีที่แล้ว +2

    Maiti vaneko esto hunu parxa bhai lai salute 👏

  • @lppptl1937
    @lppptl1937 3 ปีที่แล้ว +36

    अब भाउजु नै पो भेलेन भएर निस्किन्यो त लहरा तान्दा पहरा झर्छ भन्छन् हो रैछ कि के हो भाउजुले सुरुमै भनी देको भए आज दुनियाको रमिता नहुने थियो भाउजुको ठुलो गल्ती छ

    • @amishathapa3096
      @amishathapa3096 3 ปีที่แล้ว

      Xi vauju pani thik rahinaxa yestooo ramro buda sojo vayarw hepayko tyo vauju vanaudo thapayarw pwni kati dukkhw dina sakyko aafnu budalai

  • @asmitamagarni3419
    @asmitamagarni3419 3 ปีที่แล้ว

    याे दाईला सलाम छ दाजु हजुरलाई मेराे हिर्दयाे देखिनै सलाम छ दाजु

  • @chandamagar3268
    @chandamagar3268 3 ปีที่แล้ว +36

    बिचरा दाजु चाहिँ आफ्नै बुदि ले पनि धोका देको पो रहेछ

  • @bikashshrestha3919
    @bikashshrestha3919 3 ปีที่แล้ว

    राई दाजु भाईलाई धेरै धेरै धन्यवाद

  • @rakeshlimbu3259
    @rakeshlimbu3259 3 ปีที่แล้ว +38

    दाइ लाई रिस उठि सको!

    • @sandipgamer7480
      @sandipgamer7480 3 ปีที่แล้ว

      Dajule ta sarai has uthaunu vo

    • @sandipgamer7480
      @sandipgamer7480 3 ปีที่แล้ว

      Dajule ta sarai has uthaunu vo

    • @chhatraneupane4088
      @chhatraneupane4088 3 ปีที่แล้ว +1

      ABA bhare Ghar gayera khukuri khojne bhayo dai le

  • @kabitarai8655
    @kabitarai8655 3 ปีที่แล้ว +1

    दाइ इमानदारी रहेछन् यस्तै सबैका दाइ हरु होउन् 👏

  • @gopalthatal8887
    @gopalthatal8887 3 ปีที่แล้ว +36

    भाउजु ले बिगारेको रैछ।

  • @dineshkarki14
    @dineshkarki14 3 ปีที่แล้ว

    Sababhnda pahile yuwa man Nepal lai salam Kam par nalagunjel nachhodne tarika sahi lagyo
    Arko rojiko dai nispachhe hakki man ati man paryo

  • @gursenigirl8552
    @gursenigirl8552 3 ปีที่แล้ว +8

    Bichara dai dekhera maya lagyo 😥😥😥

  • @cbmagar8443
    @cbmagar8443 3 ปีที่แล้ว +1

    नन्द भगाउनेमा भाउजुको पनि हात रैछ जे होस दाइ चाहिँ राम्रो लाग्यो

  • @rupesharjun7644
    @rupesharjun7644 3 ปีที่แล้ว +10

    मिडिया भाईहरु लाई सलुट छ

  • @jyotissweetworld575
    @jyotissweetworld575 3 ปีที่แล้ว +2

    Yesto dai bhagye le matra paucha dai so much respect 🙏

  • @sayokpromen4044
    @sayokpromen4044 3 ปีที่แล้ว +18

    यो केटा लाई तुरुन बोल्नुपर्छ अनि जिम्म लगौनु अनि थाहा हुन्छ भोलि थाहुन्छ त्यो केटा को माया

  • @devinasynm966
    @devinasynm966 3 ปีที่แล้ว +1

    Great respect dai lai🙏yesto ramro dai sabai ko hoshh

  • @Govinda.official2065
    @Govinda.official2065 3 ปีที่แล้ว +6

    माइला दाइको घर बिग्रने भो, कति सिधा माइला दाई😢

  • @tufanrijal208
    @tufanrijal208 3 ปีที่แล้ว

    माइति भनेकाे यस्ताे हुनुपर्छ सलाम छ

  • @sarwanrai8990
    @sarwanrai8990 3 ปีที่แล้ว +8

    होइन येति धेरै विन्ति गर्दा नि न हुनेलाई जे गर्दा खुसी हुन्छन् हुन दिनुस एउटा छोरि त हाते मालो गरेर हुर्काउन सकिन्छ दाजु हो धेरै विन्ति गर्दा नि मानेन दाजु छाडदिनु तपाई लाइ दाजु सबै राम्रो होस

  • @dawasherpa858
    @dawasherpa858 2 ปีที่แล้ว

    बिचरा माइला दाइ !! कति धेरै माया लाग्यो। आफ्नो बुढिले नै खेल खेलेको रहेछ, यस्तो घातिक परिवार त कसैको नि नपरोस

  • @bishnuale374
    @bishnuale374 3 ปีที่แล้ว +4

    Greatest brother salute 👏👏👏

  • @mainakarki2541
    @mainakarki2541 2 ปีที่แล้ว

    दाई यकम सही हुनुहुदोरैछ उहाँ महान हुनुहुदोरैछ सलाम छ उहाँ लाइ

  • @diksharai32
    @diksharai32 3 ปีที่แล้ว +3

    कति बुझ्ने दाइ 👍️👍️👍️👍️

  • @reshampoudel8734
    @reshampoudel8734 3 ปีที่แล้ว

    माहान दाजु हजुर जस्तो दाइको धेरै खाचो छ दाजु मेरो दुई हात जोडि 🙏🙏🙏🙏🙏🙏

  • @basantigurung9686
    @basantigurung9686 3 ปีที่แล้ว +4

    दाइ कति बुझ्ने सलुट छ हजुर लाई माइती भने पछि यस्तै हुनुपर्छ 🙏🙏🙏🙏

  • @bindraoli7380
    @bindraoli7380 2 ปีที่แล้ว

    यति youtube मा video हेर्यो तर यो video जति रमाइलो कुनै video लागेन जति हेर्यो उति हेर्न मन लाग्यो माइति दाइ हरु धेरै राम्रो बहिनि को मुख चाइ अलि चोथाले रैछ नानु घर जाउ छोरि को मुख हेर पछि दु:ख पाउले अनि छोरि को याद आउला माया लाग्दो छोरि रैछ🙏

  • @rukushrestha934
    @rukushrestha934 3 ปีที่แล้ว +8

    दाजु चाहिं कति राम्रो रहेछ, बहिनी धेरैं खराब चोथाले र मातेको रैछ ।

  • @sunitamishra477
    @sunitamishra477 3 ปีที่แล้ว

    Dai Kati ramro soch vako mancha hau he is so helpful person

  • @sarahraii
    @sarahraii 3 ปีที่แล้ว +14

    I feel really bad for maila dai kasto afno cheli ko maya lay cheli khojdai jada feri aafnoi budi po ghar vadnay kasto dukha lagyo daiko 😂

  • @sandipsaru8370
    @sandipsaru8370 3 ปีที่แล้ว

    धेरै धन्यवाद हजुर पात्रको लाई🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💐💐💐👏👏👏👏

  • @raazukc7882
    @raazukc7882 3 ปีที่แล้ว +23

    अब दाइको चै डिबोर्स होला जस्तो छ

    • @gunagurung3767
      @gunagurung3767 3 ปีที่แล้ว

      Ahk bichara

    • @bhumikagrgstupidofficial5088
      @bhumikagrgstupidofficial5088 3 ปีที่แล้ว +2

      भाउज्युको पैलाको bf रैछ त अनि हेहे खत्रा।😆😆

    • @raazukc7882
      @raazukc7882 3 ปีที่แล้ว

      @@bhumikagrgstupidofficial5088 होनि भाउजूसँग लभ गरेर भाउजुको पुति मज्जाले हेरेर कति दिन छोलो अनि नन्द मिलाइदी भाउजुले

    • @baldyraiofficial2803
      @baldyraiofficial2803 3 ปีที่แล้ว

      बिचरा माइला दाइ

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 3 ปีที่แล้ว

    धेरै राम्रो खबर

  • @Elbin_BRO
    @Elbin_BRO 3 ปีที่แล้ว +8

    Maila daju dherai ramro manxe 🙏🙏🙏🙏🙏

  • @chandramayarai9879
    @chandramayarai9879 3 ปีที่แล้ว +1

    Great brother 👍

  • @amritdevkota6176
    @amritdevkota6176 3 ปีที่แล้ว +33

    यहाँ सर्सरी देक्दा खतम त भाउजू पनि रैछ

  • @sapanabhulun952
    @sapanabhulun952 3 ปีที่แล้ว

    Dhannebad patrakar sir kati spasta dekhaunu vako

  • @Gangu-h9t
    @Gangu-h9t 3 ปีที่แล้ว +4

    Daju bhanko yasto po hunu parxa ta❣️❣️❣️

  • @mahendrakc1623
    @mahendrakc1623 3 ปีที่แล้ว

    बहुत दिमागको रहेछ बहिनी दाजुको सलाम छ भाई तिमीलाई