टीका नानू यस्तो सन्सार यस्तैछ दुखी भयर हुने केही छैन केगराम मैले पनि धेरै दख भोगेको छु तर पनि भग्वाले पनि जो गरीब छ तेशैलाई दुख्ख दिन्छन खै के भनम मता सबै देखको छ
सानि हेर्ने सकेन सानि यस्तो दुख देख्दा मलाई पनि यस्तो भएको छ सानो हुदा बाबा घुमाउने परो अजि अलि ठुलो दिदिलाई घुमाउनु परो अनि सानो छोरा छोरि लाई छेडेर जानु भो मैले पनि भोगेको छु सानि 😢दुख भन्ने चिज त जो गरिब हुन्छ नि त्यो लाइ नै भगवाने कनि यस्तो सजाए दिन्छ के है सानि हो नि अरुले बाबा भन्दा पनि हामीलाई पनि बाबा भन्न मन लान्थ्यो के सानि अब धेरै नरुनु दिदि यस्तो छ यो संसार धेरै पिर नगर्नु है दिदि बरु बुढो भएको आमालाई सझउनु परो है 😢 दुखि लाई नै दुख दिन्छ भगवान ले पनि धेरै महान हुनुहुन्छ सानि हजुर आफु पारिवारिक धेरै पिडामा हुदा पनि अरुको दु ख देख्न र सहन धेरै गाह्रो हुन्छ हजुरलाई म त हजुरलाई यो सारा संसारकै भगवान हजुर हुनुहुन्छ जस्तो लाग्छ सानि हजुर लाई धेरै धन्यवाद छ महान नारि हो के हजुर त 😭😭 😢
टीका नानू यस्तो सन्सार यस्तैछ दुखी भयर हुने केही छैन केगराम मैले पनि धेरै दख भोगेको छु तर पनि भग्वाले पनि जो गरीब छ तेशैलाई दुख्ख दिन्छन खै के भनम मता सबै देखको छ
दु:ख लाग्याे ,सहयाेगी मनहरुबाट सवैले सहयाेग गराैं ।
सारै पीडा दाएक घटना
धन्यबाद छ टिका सानु बहिनीलाइ
Tika ji please sabai le jaha bata jati saknu hunxa sabai le melera garum hai tika sanu hjr ko man kati thulo xa k yastai gardai janu bast of luck
छेत्रीको छोरा यो पाऊँ छुन्छ घिनले छुदैन मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। नमन छ dohoriiiiiiii queen Tika Sanu लाई
मान्छे को जिन्दगी कति खेत अस्ताउछ थाहा नहुने जे होस् टीका पुगेको देखेर अलि मन ढुक्क लग्यो टीका जहाँ पुगे पनि सधै सफलता मिलोस 🙏
😥😥😭😭😭😭😭😭😭😭😭सारै मन दुख्यो😢😢😢😭😭😭😭😭
कठै बरा❤❤❤❤❤❤❤❤❤❤
धेरै दुखद खबर पिदाईदायी समाचार ले मन् भक्कानियो 😭😭😭😭😭मृत आत्मा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दाछौ 😭😭 6:24
कठैबरा कति दुख द खबर दुख द दृश्य हे ईश्वर
Dukha lagyo😭😭😭😭😭😭plz sagdo sabaile shyog garidinu hola🙏🙏🙏🙏🙏🙏🙏?
Great Tika bahini
Himat na Hara Nani haru❤❤❤❤❤❤❤
❤❤❤❤
Bichara bahini
सारै मन दुख्यो जस्ले भोगेकोछ उस्लाइ थाहा हुन्छ कति मुटु पोल्छ 😢😢😢😢
God jop tika sis🎉🎉🎉
दुःख लग्यो सहयोग गरिदिनु होला सबै ले
हे भगमान याे लक्ष्मि नानिले के पाप गरेकि थिनर यति ठुलाे सजाय दियौ र अब यी नानिलाई सहने पनि शक्ति देउ बिचरा लक्ष्मिकाे हालत देखेर सहनै गाराेभाे😥😥😥
😢😢😢😢😢😢
सानि हेर्ने सकेन सानि यस्तो दुख देख्दा मलाई पनि यस्तो भएको छ सानो हुदा बाबा घुमाउने परो अजि अलि ठुलो दिदिलाई घुमाउनु परो अनि सानो छोरा छोरि लाई छेडेर जानु भो मैले पनि भोगेको छु सानि 😢दुख भन्ने चिज त जो गरिब हुन्छ नि त्यो लाइ नै भगवाने कनि यस्तो सजाए दिन्छ के है सानि हो नि अरुले बाबा भन्दा पनि हामीलाई पनि बाबा भन्न मन लान्थ्यो के सानि अब धेरै नरुनु दिदि यस्तो छ यो संसार धेरै पिर नगर्नु है दिदि बरु बुढो भएको आमालाई सझउनु परो है 😢 दुखि लाई नै दुख दिन्छ भगवान ले पनि धेरै महान हुनुहुन्छ सानि हजुर आफु पारिवारिक धेरै पिडामा हुदा पनि अरुको दु ख देख्न र सहन धेरै गाह्रो हुन्छ हजुरलाई म त हजुरलाई यो सारा संसारकै भगवान हजुर हुनुहुन्छ जस्तो लाग्छ सानि हजुर लाई धेरै धन्यवाद छ महान नारि हो के हजुर त 😭😭 😢
विचार
So sad news
😭😭😭😭
😢😢😢😢😢😢😢😢😢😢
CHUK CHUK CHUK CHUK CHUK B CHARI KHOI. ? Chuk chuk CHUK CHUK SAHAYOG MILOS HE SIBA SIBA SIBA SIBA SIBA 😢😢😢😢❤❤
😢😢
😭😭😭😭😭😭😭
Hi
😪😪😪😪😪❤️❤️
Kathai bra aasu khaseko patoo nai vyn
😂😂😢😢😂😂😢😢
दु खद
😂😂😂😂😂❤❤
❤❤❤❤
😭😭😭😭
😢😢😢😢😢😢😢
😢😢
😢😢😢😢
😢😢😢😢😢😢😢
😢😢😢😢😢😢😢😢
😭😭😭😭
😥😥😥😥😥😥
😭😭😭😭😭
😢😢😢😢😢