लोकप्रिय गायिका शान्ति श्री परियारको अफिसियल तीज गीत "लौन नि भैया", मेरो लय, थेगो तथा परिकल्पना, बिक्रमबाबु विश्वकर्माको शब्द, सुनिल बि.क.को निर्देशन, पल शाह र अन्जली अधिकारीको अभिनयसहित सार्वजनिक गरेका छौँ, हजुरहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।
जल्नेहरु जलिरहन्छन तर किङ्ग शाह चलिरहन्छन।चलचित्र raawayan मा पल शाह को काम गीतमा dance ले अहिले market तताएको छ।नेपालमा अहिलेसम्म नदेखिएको दृश्यहरु र बजारमा चलचित्रको चर्चा व्यापक छ।अबको all time blockbuster movie हुने छ।best of luck king paul shah.राम्रो लाई राम्रो नभन्ने हरु थोरैमात्रामा देखिए पनि ती पल शाहका बिरोधि रिस गर्ने हुन जस्ले जे भने नि RAWAYAN को जति चर्चा अहिले कुनै चलचित्रको छैन❤🎉
Wawawa अबको मार्केत कब्जा गर्ने भनेकै दयालु मयालु रिएल हिरो ले हो फिलिम उतिकै music vdo उतिकै प्रोग्राम उतिकै देस बिदेस उतिकै जता ततै चर्चा परिचर्चा सदै मस्त अनि ब्यस्त रहनु❤❤❤❤
आहा बल्ल मन खुसी हुने गीत आएछ हाम्रो गाउले हिरो पल शाह अनि शान्ति श्री परियार दिदी अञ्जली अधिकारी बहिनी सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ।👌😍💖🎉🎈
मैले बर्षमा १/२ ओटा आफ्नै अफिसियल म्युजिक भिडियोहरु सार्वजनिक गर्ने गरेकी छु, काम गर्दा सके सम्म गीतको भाव अनुसार गीतले न्याय पाउने गरी काम गर्ने प्रयास चाहि मेरो जारी रहेको हुन्छ। सुरुवात देखि नै बिना कुनै अपेक्षा काम राम्रो गर्ने कोशिसमा लागेर अडियो, भिडियो दुबै टिमसङ्ग राम्रो समन्वय गरेर एउटा काम सार्वजनिक गरेकी छु। यहाँहरुले विगतमा दिनु भएको मायाले मलाई अझै धेरै हौसला र उर्जा थपिएको महसुस गरेकी छु। हो जिवन हो कहिले घाम कहिले पानी यो त छदै छ। धेरै मेहनत पछि यो क्षेत्रमा मैले धेरै खुशि हरु पनि पाएकि छु। तर म मात्तिएकि छैन। थोरै उतार चढावहरु पनि आउलान आत्तिने पनि छैन। सकारात्मक सोच र बिचारका साथमा अगाडि बढन सकूँ यहि अपेक्षा छ। बस कसैको केहि न बिगारी आफ्नो सत्कर्ममा लाग्न सकुँ यहि चाहाना छ। जय गीत जय सङ्गीत जय पशुपति नाथ🙏🙏
शान्ति श्री परियार जी को अरेली कडाइले पछिको उत्कृष्ट गीतको अडियो भिडीयो निर्माण भएछ,हार्दिक बधाई तथा शुभकामना यस गीतका गीतकार आदरणीय दाजु, विक्रम बाबु विश्वकर्मा,संगीतकार ,@अर्जुन सापकाेटा दाजु ,लगायत सबैमा 🎉
ल बधाई सम्पूर्ण टिमलाई आगामी दिनको शुभकामना। शान्ति श्री दि को एकजनाले मात्र होइन कि अहिले लाखौँले मनपराउँछन्। यो गीतलाई पनि सबैले गर्नुहुनेछ गि नेपाली गीतसँगलाई अगाडि बढाउने हजुर हात ठूलो छ अझै प्रगति गर्दै जानुहोस्। नयाँ गीतको अर्को पर्खाइमा हुने हुनेछौँ बधाई सम्पूर्ण टिमलाई एकदिनमै मिलन भिउज गएको सदेख्न पाउ😢🎉🎉❤
लोकप्रिय गायिका शान्ति श्री परियारको अफिसियल तीज गीत "लौन नि भैया", मेरो लय, थेगो तथा परिकल्पना, बिक्रमबाबु विश्वकर्माको शब्द, सुनिल बि.क.को निर्देशन, पल शाह र अन्जली अधिकारीको अभिनयसहित सार्वजनिक गरेका छौँ, हजुरहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।
www.youtube.com/@lalitdhami11
Yespali santile xada geet dherai lyayo
Wawa❤❤❤❤
बिस्तरा ले पोल्यो
Hajur ko avinaya ma herna Pako vaye jhan maaja aauthyo ki khasai majjaa aayena alli
शान्ति दिदि गीत मिठो लेयाउनु भाको रैछ अब हामी नाच्छौ है उफ्रि उफ्रि😘 कि कसो साथीहरू😘🙏
😂😂😂😂😂
लय चाहि हो के !
लौन नी भैया हान्देउ गुलेलीले ❤
Biggest fan of arjun sapkota
ल होई मेरो प्यारो दिजु यो गीत ले चाई नेपाल खायो ❤❤
अब ट्रेन्डिङ्ग मा राज गर्ने तिज गित यहि हो।
आहा नी ! Congratulations दिदि and all team
आहा कति मीठो आवाज best of luck दिदी ❤❤❤❤
Waiting गर भन्छ्न त किङ पल शाह अनि नेपाल कै तप गायिका सान्ति श्री लाई सम्मान छ ,सफलता को सुभकामना ❤🎉🎉!
पल शाह लाई मन पराउने हरु यता हाजिर हौ त ?
पल शाह fan यता हाजिर हुम त❤❤
Anjali Adhikari ko expression and dance ekdam manparyo malai....and its on trending! congratulations to the entire team
यो गीतले नेपाल हल्लाउछ मलाई पुर्णरुपमा बिश्वास छ जय पल शाह दाई 🙏
K lad•o hallaux jpt hamro Sanskriti teejko kasto geet ho yo bakwass
@@uniquegirijiten3008 Arukō sanskr̥ti bigrēkō chaina tērai bigō sanskr̥ti.jatha
पल+अञ्जली को बबाल अभिनय अनि मीठो गित बबाल कोरियोग्राफर्👌👌👌
Paul Shah र Anjali Adhikari को यो गीत निकै उत्कृष्ट लाग्यो! झनै शान्ति श्री परियारको स्वर को त निकै ठूलो प्रशंसक हुँ! सबैलाई सफलताको शुभकामना!❤❤❤❤
जल्ले हरु जलिरहन्छन हाम्रो हिरो चलिरहन्छ ❤️king paul dai music and film indistry ko ❤️that sounds good
जल्नेहरु जलिरहन्छन तर किङ्ग शाह चलिरहन्छन।चलचित्र raawayan मा पल शाह को काम गीतमा dance ले अहिले market तताएको छ।नेपालमा अहिलेसम्म नदेखिएको दृश्यहरु र बजारमा चलचित्रको चर्चा व्यापक छ।अबको all time blockbuster movie हुने छ।best of luck king paul shah.राम्रो लाई राम्रो नभन्ने हरु थोरैमात्रामा देखिए पनि ती पल शाहका बिरोधि रिस गर्ने हुन जस्ले जे भने नि RAWAYAN को जति चर्चा अहिले कुनै चलचित्रको छैन❤🎉
धेरै राम्राे प्रस्तुति छ मन पराउने छन सबैले र पराउने छन्।❤❤❤❤
याे teem lai best of luck ❤❤
नायक पल शाहा ज्युको फ्यान जति हाजिर गरौँ है साथीहरू।
Rusma kawar 😢😢😢😢😢😢
Babaal jodi Paul 😊😊😊😊❤❤❤❤❤❤❤
रियल हिरो दोस्रो माहानायेक समाजसेवी पल शाहा र अञ्जली बैनिलाइ धेरै धेरै माया ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
प्वाल स्वाहा 😂
@@DineshKumarKumar-o5w त खाते लाई किन टाउको दुख्यो
@@kamalpoudel4230 sugurko anuhar boli bebahar dog ko k khandani yastai ho
पल शाह ❤❤❤real हिरो❤❤❤
Real hero paul shah😍😍
पल शाह र अन्जली अधिकारी को जोडि मन पराउने जति अता आउनु त हजुर हरु❤❤
My favorite hero Paul shah ❤
Geet yakdamai ramro lagyao ❤
Congratulations whole team ❤❤
Congratulations🎉🎉king paul shah and entire team for trending no1❤❤
Wawawa अबको मार्केत कब्जा गर्ने भनेकै दयालु मयालु रिएल हिरो ले हो फिलिम उतिकै music vdo उतिकै प्रोग्राम उतिकै देस बिदेस उतिकै जता ततै चर्चा परिचर्चा सदै मस्त अनि ब्यस्त रहनु❤❤❤❤
शान्ति परियार ज्यु काे स्वर र पल शाह ज्यु एक्टिङ मनपर्ने फ्यान मध्य म पनि हाे। बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤🎉
Nice ❤❤❤❤
यो गीत सारै राम्रो छ है ।पल शाह र अञ्जली अधिकारीको अभिनय उत्कृष्ट छ ।❤❤❤❤
Thtsyyx*hu!swr😢😢😢😢😢🎉🎉🎉😂😂🎉😢😢😮😅
🎉🎉🎉🎉Paul we are with you ❤❤❤❤❤❤❤
हाम्रो दंगाली हिरो पल शाह ❤❤❤❤ congratulations ❤
Pohor ko jasto yo saal pni nepal halaune vyo geet le
Sunda pni nacham nacham lagne geet❤❤❤❤❤
Best of luck ❤
Wow paul shah rw anjali adhikari ko dance😮😮😮
जल्ने हरु जलीरहन्छन😮
King शाह चलिरहन्छ👑🤞
Best wishes whole team 🙏
ho
right
Right ❤
Sai hoooi
Right
Paul shah KO big fan jo ma Pani ❤❤❤❤❤❤❤❤❤
Paul shah fan jati yeta hajir hum ta 🥰🥰🥰🥰❤❤
nice song Paul ji n Anjali nice Jodi wow wow super super ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पल शाहको सच्चा फ्यान जति हाजिर हुम त❤🎉🎉🎉🎉all the best all team ❤
वुम we
Happy teej 🎉🎉
🎉वा वा उत्कृष्ट लोक तथा दोहोरी गीत लिएर आउन सफल हुनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।❤🎉🎉🎉🎉
शान्ति श्री परिवार दिदीको स्वर पल शाह र अन्जलीको यति राम्रो अभिनय सबैजनाले माया गरिदिनुहोला।❤🙏
Paul shah ❤🎉
Goosebumps 🌎🫀📳💓
आह येस्तो हो नि तीज गित हजुर सबैलाई सुभकामन छ चादै नै 1000000 क्लबम प्रबेश गरोस् 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Bbl xa hai best song of the year ❤❤❤ Paul is king 👑👑❤❤
तीजको गीत राम्रो छ पल्दा र अञ्चली अधिकारीको र टिका दिदीको❤❤❤
Paul Shah दाइ धेरै माया अनि छिट्टै करोड क्लब प्रबेश गरोस यश गीतले भन्ने कामना ❤❤❤
आहा बल्ल मन खुसी हुने गीत आएछ हाम्रो गाउले हिरो पल शाह अनि शान्ति श्री परियार दिदी अञ्जली अधिकारी बहिनी सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ।👌😍💖🎉🎈
यो तिजमा पल शाहको उत्कृष्ट भिडियो यहीँ नै बन्नेछ ।।पक्का हो 🎉🌹
सबै साथीहरु मिलेर trading 1 मा पुर्याउनुपर्छ है साथीहरु❤❤
Paul shah sir ko fans jati hunuhunchha ata hajir sampurna ❤❤❤❤
Wawo king rihel hiro pul sha jiu ko aviyena dherai ramro lageo congressional ❤🎉
गित असाध्यै राम्रो छ दिदि ❤❤ बयान गर्न न सकिने 🎉❤सफलताको शुभकामना छ❤
🎉🎉🎉🎉🎉 बबाल छ त हो डान्स
मैले बर्षमा १/२ ओटा आफ्नै अफिसियल म्युजिक भिडियोहरु सार्वजनिक गर्ने गरेकी छु, काम गर्दा सके सम्म गीतको भाव अनुसार गीतले न्याय पाउने गरी काम गर्ने प्रयास चाहि मेरो जारी रहेको हुन्छ।
सुरुवात देखि नै बिना कुनै अपेक्षा काम राम्रो गर्ने कोशिसमा लागेर अडियो, भिडियो दुबै टिमसङ्ग राम्रो समन्वय गरेर एउटा काम सार्वजनिक गरेकी छु। यहाँहरुले विगतमा दिनु भएको मायाले मलाई अझै धेरै हौसला र उर्जा थपिएको महसुस गरेकी छु।
हो जिवन हो कहिले घाम कहिले पानी यो त छदै छ।
धेरै मेहनत पछि यो क्षेत्रमा मैले धेरै खुशि हरु पनि पाएकि छु।
तर म मात्तिएकि छैन। थोरै उतार चढावहरु पनि आउलान आत्तिने पनि छैन। सकारात्मक सोच र बिचारका साथमा अगाडि बढन सकूँ यहि अपेक्षा छ। बस कसैको केहि न बिगारी आफ्नो सत्कर्ममा लाग्न सकुँ यहि चाहाना छ। जय गीत जय सङ्गीत
जय पशुपति नाथ🙏🙏
👏💕
हस सिस बधाई छ ❤🎉🎉
Very nice 👍 song
❤❤❤❤ wow song❤
आफ्नो क्षमता देखाउनी हो 💪👍👍
असाध्यै राम्रो छ , गीत अनि विडियो ❤ पल साह र शान्ती श्री परियारको फ्यान जति यता हाजिर हुम त ।
पल शाह मन पराउने हरु यता हाजिर हौं। है साथीहरू ❤️🙏
जहाँ पल त्यहाँ फेमश हुन्छ राम्रो छ गित 🎉🎉🎉
शान्ति श्री परियार जी को अरेली कडाइले पछिको उत्कृष्ट गीतको अडियो भिडीयो निर्माण भएछ,हार्दिक बधाई तथा शुभकामना यस गीतका गीतकार आदरणीय दाजु, विक्रम बाबु विश्वकर्मा,संगीतकार ,@अर्जुन सापकाेटा दाजु ,लगायत सबैमा 🎉
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
Music video king Paul shah ❤😮😮
Trending ma ho Ki K ho nice Paul ❤❤❤
Music video को king भनेको पल शाह हो । पल शाहको नाम देखेर आएको है म त❤❤
Real हाम्रो हिरो जता नी फिट आहा कति सुन्दर अनि रमणिय प्रस्तुति congratulation whole team ❤🎉
आहा फेरि तहल्का पिट्ने भए यो गित ले❤❤❤
पल दादाको सच्चा फ्यान जति यता हाजिर हुम्त🙏😊🧡
🙏🙏💕
Paul shah ❤
Psul is king
@@anitabhusal7057 yes i also❤️
Me❤
एउटा गुलेली राजेश दाई ले अर्को पल ब्रो ले गुलेली सुपर hit हुनी नै भयो नि 💪🏻💪🏻💪🏻
Real hero Paul dada 🌹🌹🌹🌹
गीत धेरै धेरै राम्रो छ त्यहीमाथि पल साहको र अञ्जलीको अभिनय मा रहेको गीत सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको सुभ कामना ❤❤❤❤❤
पल शाह साच्चिकै रियल हिरो नेपाल कै न 1 हिरो दिन ढुकी का सारथी कोरणा बेला गरको योगदान को फल हामीले गीत को सपोर्ट मार्फत दिनु पर्छ है
No1chahi hoin ki
💯 हो bro
No 1 hero ho ❤
Ta host no 1
Sabaijan milar ak aralai Pani subscribe garera sappord garnu haola hai
Badhai chha 2 hapttamai 20 laakh views just WoW ! Congratulations to all entire team ❤ Paul Raja ❤
पल शाह को फ्यान जति हाजिर होम है❤❤
❤❤❤❤ Paul ❤❤❤❤
Best wishes mero potato Paul and Arjun dada and santi sheeri didi🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉❤❤❤
पल शाह को तिज सङ को पर्खा रहनु भएका फ्यान जति यता हाजिरी हुम्त 🎉अनि लोक पिरिए गाइका शान्ती श्री परियार को फ्यान ले पनि एक लाइक है❤🎉
Love from Paul Sha fans 💕
feri tahalka hune vo ajhai tesaima hamro laul daju ko kamaal❤🙏❤
आहा सुरिलो आवाज अतिनै उत्स्किस्ट अभिनय paul Shah अनि anjali adhikari को हार्दिक शुभकामना सपुण् टीम लाई🎉
Ati mitho git maile t 4.5 ptk heri ske ❤❤❤❤
लौ न नि भैया यता हाम्रो तिर नि आम है त big fan pual shah❤❤
Babal xa good luck ❤❤
आहा मीठो गीत ❤
धेरै धेरै धन्यवाद राम्रो प्रस्तुती को लागि दुइ जोडि द्वोय कलाकार पल शाह अन्जली अधिकारी ज्युलाई❤❤❤🎉🎉🎉
Paul shah ko Big fan Koko ho ❤❤
My favourite ❤❤❤ Paul shah ❤❤❤❤
पल दादा राज 💞💞💞
❤🌻🎶
पल शाहका सच्चा Fan जति हाजिर हुम त ❤😊
आहा कति राम्रो हजुर को गित सफलताको शुभ कामना सबैलाई ♥️♥️♥️🙏
आहा ❤❤ क्या मिठो गीत "लैना नी भैया" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
यो पटक पनि देश खानु पर्छ है दिदिको गीत ले🎉🎉🎉❤❤❤
बधाई छ सफलतको शुभकामना व्यक्त गर्दछु हरितालिका तीजको अवसरमा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई हरितालिका तिजको शुभकामना 🎉❤❤❤ छ है ❤❤❤
Nice songs Ramri manxe 👌👌❤️❤️💖💖😘
Real hero paul shah❤
यत्र तत्र सर्वत्र पल ब्रो ! ❤❤❤
❤❤❤
Arjun sapkota ko fan jatti le like garum hai❤😚😁
गजब गजब गजब
पहल शाहको फ्यान जति यता हजुर हुन् त❤❤
Paul shah dekhera aako 👍️👍️👍️
𝓝𝓲𝓬𝓮 𝓰𝓸𝓸𝓭 𝓬𝓾𝓽𝓮🎉🎉
Poul sha vayra herna aayko jati hajir hum ta❤❤
❤❤❤❤
ल बधाई सम्पूर्ण टिमलाई आगामी दिनको शुभकामना। शान्ति श्री दि को एकजनाले मात्र होइन कि अहिले लाखौँले मनपराउँछन्। यो गीतलाई पनि सबैले गर्नुहुनेछ गि नेपाली गीतसँगलाई अगाडि बढाउने हजुर हात ठूलो छ अझै प्रगति गर्दै जानुहोस्। नयाँ गीतको अर्को पर्खाइमा हुने हुनेछौँ बधाई सम्पूर्ण टिमलाई एकदिनमै मिलन भिउज गएको सदेख्न पाउ😢🎉🎉❤
Nobody can beat Anjali Adhikari dance and beautiful expression on any dance song. Hats off to her. Pual make this song icing on the cake. 🎉
Paul shah ❤❤❤