रमाईलो डान्सिङ्ग गीत "कट्टा हान्दिन्छु", नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत, एलिना चौहान अनि खेम सेन्चुरी को आवाज मेरो र आश्मा विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ, धन्यवाद।
राम्रो कोरियोग्राफ जे होस नेपाली नित्य मा पनि राम्रो प्रगती भको छ धेरै खुशी लाग्यो कलाकार को पनि ठुलो भुमिका छ नित्य गर्न सजिलो छैन देख्ने लाई सजिलो लाग्छ यस्तो त म पनि नाच्न सक्नु भनेर तर बास्तबमा नाच्नु धेरै गाह्रो छ र मिहिनेत पनि हुन्छ
याे गीतले मार काट गर्न प्रेरित गरेकाेछ याे गीत बेन हुनु पर्छ ।एस्ताे गीतले भर्खर का केटा केटीलाई मर्न र मार्न सिकाएकाेछ। मुसिक राम्राेछ शब्द भएन। आजतक काट्छु मार्छु कट्ट हान्दिन्छु काट्छु बहुत अशब्य छ
Ah aba yo geet sunna sathai manxe haru khukuri bokera kaat maar garna tira lagxan hola hai? 😀 Logic pani kasto ho, testo bidi laato koi hunxan ra euta geet suneko bhar mai influence huni? Lol
पुरै video मैले आज मात्रै हेरे । बबाल नै लाग्यो यो म्युजिक video नि। आश्मा को dance खत्रा, all the very best entire team ❤❤❤ I am watching from Qatar 🇶🇦🇶🇦🇶🇦
super good and nice performance .कोरियोग्राफलाई बिशेष सय तोप को सलामि😊छ! साथै सर्वोकृस्ट रचना लेखक कलाकार संगीतकार प्रति मिठो प्रस्तुति को लागि हार्दिक बधाई ❤❤🎉🎉
२०५० र ६० को दशकमा जब नेपाली संगीत क्षेत्रमा पप गीतको लोकप्रियता बढ्दै गइरहेको थियो त्यो बेला नेपाली संगीत क्षेत्रलाई बिगार्न र दूषित गर्न आएको भनिन्थ्यो, तर पनि ती गीतमा यति निम्न स्तरसम्मको शब्दहरू (अभिनय/विडियो प्रस्तुति) हुन्थेनन्। फेरि दोहोरी गीतलाई व्यावसायिकता नाममा मर्मलाई नै मारेर तहस नहस गरियो तीज गीतको हालत पनि त्यस्तै छ। अनि फेरि सुरु भए सस्तो लोकप्रियता र कमाउ धन्दाको लागि यी र यस्ता गीतहरू!
Mali ni man parena ab hamro nepali dance haru nago huna naya kura ni vayana hoina eni haruko ghar koe ni hudina hola rw yesto nago nach vanda tw aruko vada majira ni pet palnu bes
आहा रमाइलो गीत अनि आस्मा बिश्वकर्म दिदिको dance को त बयान गर्ने शब्दनै छैन आस्मा दिदि लगाएत यस गीतको सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना गीतले देश खान्छ राम्रो उत्कृष्ट लय शब्द छ। 🙏🤗❤
गीत अनुसार केटा डान्सर फिटिक्कै सुहाएन।। एक नम्बरको अल्छी लाग्यो।। अस्मा का अगाडि त एक नम्बरको लोधर लाग्यो।। केटा मोडल पनि आस्मा जस्तै इनर्जीटीक लिएको भए भिडियो अझै उत्कृष्ट हुन्थ्यो।।🙏🕉️🇳🇵
Ashma ko dance ramro xa tarw yo Geeta eelina Chauhan ko breakup vayesi male khayerw usley naii gako vayerw ho viral vayeko jhan jasley j vanos aafno kala xa tyo thik ho tarw dress man parena sarir dekhayerw nacheko k ramro hunatw viral ko complaint garyo vane Hami naii galat hunxam 😊😊😊
@@simonofficial1844 डान्स कपि गरेको आस्मा ले होइन , तपाइले भनेको सहिहो तर यसमा दोसि आस्मा होइन कोरियोग्राफर होकि ? किनकी कोरियोग्राफरले जस्तो गर्न लगायो आस्माले गर्ने तेहि हो 🙏
चर्चित गायक खेम सेन्चुरी र पछिल्लो समयको चर्चित अन्त्यन्तै ब्यस्त माेडल, कलाकार ओबि रायमाझी काे निकै नै भिन्न प्रस्तुति सारै राम्रो लाग्यो, साथै "कट्टा हान्दिन्छु"गित जति मिठो बनेको छ, तेति नै राम्रो भिडियो पनि बनेको रहेछ। मिठो आवाज मिठा शब्द सङ्गै जबर्दस्त म्युजिक भिडियो का साथै सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना छ 👏👏
Aashma is one & only talent of nepal , proud of nepal , art of nepal Aru sabbai hawa tal le chaleka hun Alina ko sor vanda aashma ko dance khatra chha ❤❤❤❤ Song vanda video babbal
ta ni chor nata sakchhas vane Ramro sanga name pad choregrapher ko .. step banaune kam choreographer ko ho anpad gabar autha chhap .. kasko kam k ho ? pakhe 😅😅
K herera ramro lagyo geet talai yo geet bata k sandesh pais taile?nepali samaj lai sandesh dine khalko k arthritis xa bhai yesma chak hallako dekhera talai ramro lagyo ?
यो गीत जस्ले जे भनोस् मलाइ चाई सारै मन पर्यो समय अनुसारको दामी छ दाेहाेरि जस्तो फोहोरी त छैन यतिको शब्द नेपाली समाजमा मज्जाले पच्छ दोहोरी मा छाडा हुँदा चाई खुब मन पराउने यों गीत सुपर हिट दामि एलीना काे स्वर झन दामि ❤❤❤
गीत अनुसार को आबज नृत्य अनि अभिनय दामी लाग्यो यो गीतले सबैको मन जितेको छ मैले 10 चोटि हेरिसके❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रमाईलो डान्सिङ्ग गीत "कट्टा हान्दिन्छु", नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत, एलिना चौहान अनि खेम सेन्चुरी को आवाज मेरो र आश्मा विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ, धन्यवाद।
सफलताको एक्दमै शुभकामना छ है दादा हजुर 🙏
Ani eleena chauhanko voice pani लेख्नु anyway dammi song🎉❤
BBL songs & dance
Tij song jasto fil vayo
निकै राम्रो ❤best wishes dai
जे भए पनि हाम्रो चेली आस्मा बिश्वकर्मा पो हो त दामी दान्स❤❤❤
video quality vayana
Bhalu ko dance babal lago
😂😂😂😂
❤❤
@@JOHNRAMBO-ii5ex muji tero k khako xa asma le sala khate bolna aaudai na talai talai didi boini ko respect garno aaudaina
यलिना जि तपाई सूगम संगीत को उदाहरणा हो यस्तो गीत नगआउदा राम्रो
mero laro xa kaxa video song hara ko xaina r yar thanks
Sai kuro thanku so much bro
@@user-bx8ek8cp8w Tero taauko khaate
सहि हाे
@@user-bx8ek8cp8wyu furniture😊😊😊😊
यो गीत लाई अरू ले जे सुकै भनोस् मेरो लागि चाई बबाल छ शब्द सङ्गीत दामि अनि एलिना को युनिक स्वर झनै दामि ouuuuu ❤❤❤
बास्तबमा नेपाली गित एलिना चौहानले यति निकृस्ट शब्दहरुको गाउनु भनेको लाजै लाग्यो
P
आस्मा जिको डान्स चै मान्नु पर्छ धेरै प्रगती गरेर त्यहा पुगेको हो बिगर्ल ले पनि त्यस्तो गर्नु भनेको साधारण होइन।
एकदमै राम्रो आवाजको धनी बहिनी एलिना ❤❤❤❤
सफलताको कामना 🎉🎉🎉
❤❤❤
Nice ho pramodkharel
Yo ramro hain pramod sir
जय किसन बस्नेत को डाईलग हो कट्टा हान्दिनछु
❤🎉
वाओ कति राम्रो आवाज कसम सबै मन पर्यो अझै सफल्ताको सुभ कामाना ! सेना पुन हाल जम्मु कस्मिर बात हेर्दै ❤❤❤❤
बिवाद पछि हेर्न आउने हाजिर गरुम त 🎉🎉
Me
me😅
Wew
I'll@@hokai_editz599
Me😂
मनि हो एलिना चोहान को राम्रो छ कट्टा हान्दिन्छु भन्ने तेसैले चल्यो भाईरल भयो अर्को जुङ्गेको चलेन तैभयर बिवाद गरेको😅😅
तर बा आमा शीत बसेर हेर्न नसकिने छिछि कस्तो कलचर भित्री यो हाम्रो नेपाल मा हैट😮😮😮😮
sunny leon ko video herera basa pariwar sanga bebi soni ma laki de vanne hai😂
राम्रो कोरियोग्राफ जे होस नेपाली नित्य मा पनि राम्रो प्रगती भको छ धेरै खुशी लाग्यो कलाकार को पनि ठुलो भुमिका छ नित्य गर्न सजिलो छैन देख्ने लाई सजिलो लाग्छ यस्तो त म पनि नाच्न सक्नु भनेर तर बास्तबमा नाच्नु धेरै गाह्रो छ र मिहिनेत पनि हुन्छ
एकदमै माया प्रेम मा मिलेको गान भिडियो छ सुन्दर आवाज सब्द है ।😍😍
गीत सुन्दा त ठिकै लागेको थियो तर अभिनय र नृत्य हेर्दा त उत्कृष्ट लाग्यो 😱😱❤️❤️❤️
Right
आस्मा को डान्स को को लाई मन पर्छ।❤❤❤❤❤❤❤❤❤❤❤
Malai ta man pardai na hawa
😂😂पुरै कपी छ पुष्प फिल्मकाे गीतकाे
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Malai man parxa❤🎉
Hami nepali harule sabai le maya garxau
याे गीतले मार काट गर्न प्रेरित गरेकाेछ याे गीत बेन हुनु पर्छ ।एस्ताे गीतले भर्खर का केटा केटीलाई मर्न र मार्न सिकाएकाेछ।
मुसिक राम्राेछ शब्द भएन। आजतक काट्छु मार्छु कट्ट हान्दिन्छु काट्छु बहुत अशब्य छ
Ah aba yo geet sunna sathai manxe haru khukuri bokera kaat maar garna tira lagxan hola hai? 😀 Logic pani kasto ho, testo bidi laato koi hunxan ra euta geet suneko bhar mai influence huni? Lol
उत्ता प्रम छेत्री बेहोस छ एलिन दुई बर्ष पछि संगै होस् 🙏🤝
खेम सेन्चुरी ज्यू को नयाँ गीत आउँदै छ भने पछि सुन्न धेरै आतुर हुन्छ सारै मिठो गीत सुभकामना सम्पूर्ण टीम लाई ❤🎉
मलाइ भने हाशो लाग्छ फेरि येस्ता गित सुन्दा , , धन्य सर्जक हो
मलाइ पनि
ho ho 😂😂
🤮🤮😂😂
Xadaaa vdo
❤❤❤wow ashma d ko dance mta fan ho ❤❤
Love from india (jharkhand) nice song and lyrics +music both are looking awesome first time iam listening nepali song but nice song
Ddd
😅feccccccccci vxe@@SarswatiKarki-jn8fy
Thanks for support 👍🇳🇵❤️🇮🇳
यो गीत सुन्ने जत्ती यता हाजिर हुनु है❤❤❤❤❤❤
Yurika
@@REMON69 💛💛💛🧡💜
जे गर्दा नि चल्ने नेपाल।हाम्रो नेपाल राम्रो नेपाल।नेपाली संगीत को यो गति देख्न पाइयो मेरो भाग्य हो।थुइक्क्क
❤
Hawa talko geet jhan dance t hawa nai hawa
हावा ताल मा गाको छ नाचेको छ् बेकार
Sabda sangeet dance Sab thik xa tesai chalxa geet
Geet babal xa kasto hawa vneko xa mugharu😮😮😮
Eleena chauhan को आफनै जिवन मा मेल खाने यो गित सारै मन पर्यो ❤❤❤
Llpllll
मुजि यो गित बन्द गर
@@haseebsumi7579lĺĺĺlllllĺllĺlua22
Yesta y yatt gati xada bikritilai sable dislike gara ta😡😡😡👎👎👎
@@clipmaster1244 timro life chai bikriti hola.... hami li ta monprachha
❤️❤️❤️❤️नेता हरुले कै नगरेपनि कला र गलाको चाई सान छ मी देसमा असमा को डान्स लेबल मा कोइ छैन
सबै को मुख मा यहि छ तर गीत राम्रो छ 😂😂😂😂😂😂😂❤❤❤❤❤
❤❤❤❤❤kisnhlod
जस्तो डान्स पनि गर्ने सक्ने आश्मा जि लाई लाल सलाम छ 🙏🙏🙏🙏
आस्मा को( dance) नै बबाल लाग्छ ।जस्तोसुकै गीत भय पनि ।।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹anyway elena sis..songs is always strong .am big fan 👍️🥀
❤❤❤
Honi❤❤❤❤
Hi igayzysgsgdyd😮😮😂😂😢😢😂😮😅❤@@MankumariSyangtan
बबाल छ
I'm From Bangladesh ... Love YOU Nepl🇧🇩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
As a Nepali never love kangladesh 😂😂😂
Nepal ❤🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
Brother I like and respect bangladesh ❤❤not only india...@@surajityt2948
बबाल आयो देश खायो! बधाई ओबि भाइ खेम जि एलिन बैनी लगायत सबै कलाकार ज्यूहारुमा!
पुरै video मैले आज मात्रै हेरे ।
बबाल नै लाग्यो यो म्युजिक video नि।
आश्मा को dance खत्रा, all the very best entire team ❤❤❤
I am watching from Qatar 🇶🇦🇶🇦🇶🇦
उता जय किसन बस्नेत सरको भिडियो पनि तहल्का पिट्दैछ छ 🎉🎉
के गर्ने नेपाली भजन बनाएसी कसैले हेर्दैन 😂 जे होस् यो गीतले market खायो 😍
100% cute song. कट्टा भन्दा पनि धोका दिनेलाइ घेक्रोमा खुकुरीले हान्दा राम्रो हुन्छ ।
पोसाकले गर्दा खल्लो लाग्यो । अभिनय , गीत र संगीत उत्कृष्ट छ ।परिवारमा बसेर हेर्न मिल्ने भएन ।
sai kuro
Sai ho
Teso vaye toilet ma gayera hernunta kna family chaiyo
Timi kun century ma bro duniya kun thau bata kata pugeu dress ma juge gardai basa
sahi kura
तीजको जस्तो लाग्यो लय😊 जेजस्तो भएनी हार्दिक बधाई तथा शुभकामना!
Thyakkai patta lagaunu vaya xa
कट्टो देखीयको रैछ माकसम यार डान्स गर्नेको केले ठिकै भनेको रैछ यार
Am from India meghalaya I like this song love from Indian shillong .
super good and nice performance .कोरियोग्राफलाई बिशेष सय तोप को सलामि😊छ! साथै सर्वोकृस्ट रचना लेखक कलाकार संगीतकार प्रति मिठो प्रस्तुति को लागि हार्दिक बधाई ❤❤🎉🎉
🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤🧤
२०५० र ६० को दशकमा जब नेपाली संगीत क्षेत्रमा पप गीतको लोकप्रियता बढ्दै गइरहेको थियो त्यो बेला नेपाली संगीत क्षेत्रलाई बिगार्न र दूषित गर्न आएको भनिन्थ्यो, तर पनि ती गीतमा यति निम्न स्तरसम्मको शब्दहरू (अभिनय/विडियो प्रस्तुति) हुन्थेनन्। फेरि दोहोरी गीतलाई व्यावसायिकता नाममा मर्मलाई नै मारेर तहस नहस गरियो तीज गीतको हालत पनि त्यस्तै छ। अनि फेरि सुरु भए सस्तो लोकप्रियता र कमाउ धन्दाको लागि यी र यस्ता गीतहरू!
I need this song English lyrics.. So beautiful song... 🥰🥰 im srilanka🇱🇰🇱🇰🇱🇰i love nepal🇳🇵
❤❤
Love from India,
I am referring to my friend who runs a production house here
जसले जे भनोस मलाई मन परेन यो गित अनि भिडीयो त झनै खत्तम।
छाडापन र उत्ताउलो
उम 100% सर बेकार
Sai kuro bro thanku
blue filim vay ramro hunthiyo hola hai 😂
Mali ni man parena ab hamro nepali dance haru nago huna naya kura ni vayana hoina eni haruko ghar koe ni hudina hola rw yesto nago nach vanda tw aruko vada majira ni pet palnu bes
Ka bat chada dekhyu rw aakha dhamilo xa Kya ho😅
आहा रमाइलो गीत अनि आस्मा बिश्वकर्म दिदिको dance को त बयान गर्ने शब्दनै छैन आस्मा दिदि लगाएत यस गीतको सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना गीतले देश खान्छ राम्रो उत्कृष्ट लय शब्द छ। 🙏🤗❤
Geet anusar danceko step nai xaina k😂
आशमा काे डान्स ले यो गीत चले काे सायद❤
मलाइ यो गित र डास दुबई धेरै मन पर्छ ❤❤
दामि छ गित ❤😊अनि आस्मा मोडल र एलिनाको स्वर बबाल 🎉
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
मलाई पनि यो गित धेरै मन छोयो वास्तबिक यहीँ हो❤❤
सबैभन्दा पहिला गीतकारलाई मान्नु पर्छ यार -
एकदमै राम्रो आवाजको धनी बहिनी एलिना ❤❤❤❤
सफलताको कामना
Wow OBI रायमाझी सर र आश्मा विश्वकर्माको निर्त्य आगो 🔥🔥❤❤
गीत र नृत्य सार्है मन पर्यो,धेरै पटक हेरे
गीत अनुसार केटा डान्सर फिटिक्कै सुहाएन।। एक नम्बरको अल्छी लाग्यो।। अस्मा का अगाडि त एक नम्बरको लोधर लाग्यो।। केटा मोडल पनि आस्मा जस्तै इनर्जीटीक लिएको भए भिडियो अझै उत्कृष्ट हुन्थ्यो।।🙏🕉️🇳🇵
शब्द पनि सङ्गीग र नृत्य जस्तै भएकाे भए कति गज्जब हुने थियाे । याे गीत चलेकै आस्माकाे नृत्यले हाे । आस्माकाे नृत्य गज्जब छ ।
Sahi kura
Sabbai ramrai chha
Heraima bhar parxa
Ful ko aakhama fullai sansara
Tara Aashma ko kam chai sabbai ko bhanda ramro chai ho .. best ❤❤
Ashma ko dance ramro xa tarw yo Geeta eelina Chauhan ko breakup vayesi male khayerw usley naii gako vayerw ho viral vayeko jhan jasley j vanos aafno kala xa tyo thik ho tarw dress man parena sarir dekhayerw nacheko k ramro hunatw viral ko complaint garyo vane Hami naii galat hunxam 😊😊😊
Dre❤🎉@@sunitalama3918
ङङञझथुव 8:31 😂😂
डान्स होस त यस्तो❤❤❤नेपाल मा कोहि डान्सर छैन आश्मा को लेभल को डान्सर❤❤❤❤🎉🎉🎉😊😊😊😊😊
हाे हाे त्यहि भएर पुष्प फिल्मकाे गीतकाे स्टेप कपी गरेकाे छ😂 कलाा आफ्नाे हुनु पर्छ अनि सम्मान गर्नु मन लाग्छ
@@simonofficial1844 डान्स कपि गरेको आस्मा ले होइन , तपाइले भनेको सहिहो तर यसमा दोसि आस्मा होइन कोरियोग्राफर होकि ? किनकी कोरियोग्राफरले जस्तो गर्न लगायो आस्माले गर्ने तेहि हो 🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
akdam❤️
Hi no me l 😭 old ppes l@@simonofficial1844it like lol pop
सुपर गाडी मा यात्रा गर्दा हरन बजाउदै यो गित सुन्दा मजा आउछ ,❤❤❤
Only one female dancer of nepal who dance with grace and can dance in every form Ashma bishwokarma ❤❤❤
Yh j
धेरै राम्रो गीत। धेरै शुभकामना छ एलिना ज्यू लगायत सबै टिम लाई ❤🎉
चर्चित गायक खेम सेन्चुरी र पछिल्लो समयको चर्चित अन्त्यन्तै ब्यस्त माेडल, कलाकार ओबि रायमाझी काे निकै नै भिन्न प्रस्तुति सारै राम्रो लाग्यो, साथै "कट्टा हान्दिन्छु"गित जति मिठो बनेको छ, तेति नै राम्रो भिडियो पनि बनेको रहेछ। मिठो आवाज मिठा शब्द सङ्गै जबर्दस्त म्युजिक भिडियो का साथै सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना छ 👏👏
धन दिने लाई मन अनि तन दिन्छू भनेको हो
"मान्दिने लाई मान्दिन्छु"
"सान्दिने लाई सानदिन्छु"
"तिमिले धोका दिऔ भने मा कसम कट्टु तान्दिन्छु"
bijok ramailo xa nepal maa yesto geet no 1 trending maa😂😂
Tei Vanya 😂😂😂
😂😂😂😂
😂😂😂
@@binodchaydhary❤ 1:52
कुल्लीहरुले सुन्ने गित
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ भगवानले उहाको परिवार को कल्याण गरुन्..❤
भिडीयो, गीत, शब्द संगीत सबै छिःमेकीका भन्दा कही कम छैन 😊
नेपाली गितसंगितमा बिकृतिको पराकाष्ठा
हरे यस्ताे विकृति गितमा हैट,,,, राम्राे शिर्जना पनि त हुन्छ नि गितमा
K bikriti ho? Geet le bikriti lyaudaina behora le ho bikriti lyaune teti ni nabujhne k vaat khanxau pakhe haru
Aashma is one & only talent of nepal , proud of nepal , art of nepal
Aru sabbai hawa tal le chaleka hun
Alina ko sor vanda aashma ko dance khatra chha ❤❤❤❤
Song vanda video babbal
Vartika jha ko step chorera chaleka chhan hau 😂😂
ta ni chor nata sakchhas vane
Ramro sanga name pad choregrapher ko .. step banaune kam choreographer ko ho anpad gabar autha chhap .. kasko kam k ho ? pakhe 😅😅
@@user-lc3pp3ew3qnepali ko kamaita khutta tanne ho 😂
True kura ❤
Teitw Vanya 😂😂
अरु भन्दापनी हिरोइन को फेसन हेरिरहु जस्तो लाग्यो❤😂
धेरै बबाल छDanse राम्रो छ
Song भन्दा Dance बबाल छ यार 👏👏👏👌👌👌👈️👈️👈️
Jab ki geet ramro hunxa Ani po dance ramro hunxa
Ho
शब्द, सङ्गीत, नृत्य,r आवाज सबै एकदमै उत्कृष्ट छ धन्यबाद सम्पूर्ण Team लाई फेरी पनि यस्तै भिडियोहरु हेर्न र सुन्न पाइयोस!!
मेरो मन पर्ने गीत|
❤❤
super duper song ❤❤❤❤❤
Nepali target oudiance ❎ Indian actual audiance✅
यो गित ले सबैको मन जित्छ nice song
Congratulations 🎉🎉🎉
भाईरल गित दामी छ ❤💘💪💪 !
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤adishan
कडा छ
I am from India Assam I don't understand Nepali language but this song Is superb ............love from Assam ......
thanks keepsoport nepali song नमस्ते
उत्कृष्ट डान्सीङ song no 1 सम्पूर्ण टीमलाई बधाई 🎼🎶♥️
शब्द, संगीत, नृत्य र आवाज सबै उत्कृष्ट छ।
Obi dai harako yesto blasting aauna lie hoexah tw 😘😘😘🔥🔥🔥
2081 मा सुने जति एटा हाजिर हुनुहोस् 🙏❤️🇳🇵🥀
आस्मा बिस्वकर्मा लाई मन पराउने जति यता हाजिर गरुम त को को हुनु हुन्छ
Im bg fyan
Yesta y yatt gati xada bikritilai sable dislike gara ta😡😡😡👎👎👎
Ma ta man paraunna yo sarkinilai. kina paraune ho ra.
saiko van mind xaina ra manxe le banako ho bhai jat sabai yeutai ho thaha xaina ra ta pasu lai aaja bata sik
@@NirajUpadhyaya5
Yasta gatichhada geet gaune ra nachchnelai k ko hajir?
सम्पूर्ण साथी कट्टा हान्दिन्छु टिमहरुलाई धेरै धेरै धन्यवाद गीत धेरै नै राम्रो छ र सफलताको शुभकामना अगाडि बढ्दै जानु यसैगरी नै प्रगति गर्नु
K herera ramro lagyo geet talai yo geet bata k sandesh pais taile?nepali samaj lai sandesh dine khalko k arthritis xa bhai yesma chak hallako dekhera talai ramro lagyo ?
यो गीत मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤
Kasto ramro dance ho kk yll 🥺🥺❣️💋
हैट कस्तो खालको गित हो यो कट्टा हान्दिन्छु रे चुप्पा गर्दिन्छु रे हैट अब गित को शब्द हरु नि सकियो कि के हो जे भये नि गित चाहिँ बबाल छ ल 👍️👍️👍️👍️
Rap song पनि सुन्ने र यस्तो गित पनि सुन्ने यता हाजिर हुम है😊😊
Lobe
तिजको गीत को अरेलि काँडा ले च्वासच्वास सुटिङ र यो गित को
सुटीङ एउटै ठाउँमा भएको रहेछ।😂❤
Kati ramro Nepali geet xa malai jhan ramro Lage I love you Alina ji
यो गीत जस्ले जे भनोस् मलाइ चाई सारै मन पर्यो समय अनुसारको दामी छ दाेहाेरि जस्तो फोहोरी त छैन यतिको शब्द नेपाली समाजमा मज्जाले पच्छ दोहोरी मा छाडा हुँदा चाई खुब मन पराउने यों गीत सुपर हिट दामि एलीना काे स्वर झन दामि ❤❤❤
गीत अनुसार को आबज नृत्य अनि अभिनय दामी लाग्यो यो गीतले सबैको मन जितेको छ मैले 10 चोटि हेरिसके❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
The combination of black and red is very good💃🖤😘
Nepali songs have always been my favourite 🤩. Loved these artists.... India.
अवि दाई लगायत टिमलाई सफलताको शुभकामना ❤
आहा गजब डान्स सङ्गै गित पनि❤❤
My favorite singer ❤️❤😍🥰
Bela bela kalo kattu dekhaudai gara 😊 mandine lai mandinchu handine lai hanna dinchu 😊
Timi pani kattu khola ma pani mero katta chirauxu haii
@@Heroalexndnssks😂😂
😂😂😂😂😊
यो गित चलेसी उता रिस गर्न लागे ।
लु बधाई छ 🙏🙏🇳🇵🇳🇵
Yo video ma like badekai aasma le video bnyr tik tok fb ma post gare paxi matra ho natra thiyna pahila so big fan first b girl of nepal aasma ❤
Sahi kura
मा कसम ❤ मन जित्यो यो गीत ले ❤❤
Aashma KO dance babal❤😘