Aba Yatra Kalapaneeko ।।अब यात्रा कालापानीको। by Bhanubhakta Joshi/Gauri Bhatta -FT. Suresh, Jharana
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- #nirantarmedia #bhanubhaktajoshi #gauribhatta #abayatrakalapaniko
NIRANTAR MEDIA Pvt.Ltd Presents
New Nepali song music video 2023/2080 ।।"Aba Yatra Kalapaniko" अब यात्रा कालापानीको।।
Only on NIRANTAR MEDIA TH-cam channel.
Right for this video is provided by OWNED
...................................................................................................................
🎶 Audio credits
♪ Song - गीत:-
Aba Yatra Kalapaniko- अब यात्रा कालापानीको
♪ Vocal - स्वर :-
Bhanubhakta Joshi/Gauri Bhatta
भानुभक्त जोशी /गौरी भट्ट
♪ Lyrics - शब्द :-
Bhanubhakta Joshi - भानुभक्त जोशी
♪ Music - संगीत वा लय:-
Bhanubhakta Joshi - भानुभक्त जोशी
♪ Music arranger - संगीत संयोजन :-
Bhuwan Badu - भुवन बडु
♪ Recordist - रेकर्डिस्ट :-
Rijan Badu- रिजन बडु
♪ Mixing/ Master - ध्वनि/ मिश्रण :-
Manoj Dangol - मनोज डंगोल
♪ Recording Studio:-
Big Paribesh HD - बिग परिवेश एच. डि.
♪ Audio/video - अडियो/ भिडियो :-
Nirantar Media Pvt.Ltd.
...................................................................................................................
🎬️Video credits
🎬️Direction/ Story - कथा/ निर्देशन :-
Bhim Thapa - भिम थापा
🎬️ Cinematographer - छायांकन :-
Amrit Upadhyayaअमृत उपाध्याय
🎬️ Edit/ Color - सम्पादन/ कलर :-
Binod Bam - बिनोद बम
🎬 IT Support:
Bhupesh Budha Magar
🎬️ Artists - पात्रहरु :-
Suresh Bohara
Jharana Bohora
Hikmat
Parbati
Yamuna
सुरेश बोहरा
झरना बोहरा
हिक्मत
पार्वती
यमुना
🎬️ Make up - श्रृङ्गार :-
Nisha Bohara - निशा बोहरा
🎬️ Drone - ड्रोन :-
Amrit Upadhya - अमृत उपाध्याय
🎬️ Post Production - दृश्य निर्माण :-
Nirantar Media Pvt.Ltd.
🎬️ बिशेष सहयोगीहरु:-
खगेन्द्र महरा
उमेश बहादुर बि.क.
राजन भट्ट
नगेन्द्र जोशी
quality steel & almunium(भोजराज जोशी)
📻️Media partnars:-
Tv today
upahar khabar
🎬️ सहयोगीहरु:-
जगन्नाथ पुस्तक पसल कंचनपुरपुर
सम्राट होटेल, कंचनपुर
गजेन्द्र पाण्डे
खड्क पुजारा
कृष्ण पन्त
नर ब. घानुक
आर.डि. भट्ट
पुर्ण ब. साउद
सीता महरा
दिपेन्द्र सिंह धामी
मदन धामी
हरि मोहन भणडारी
लोकराज जोशी
मोहन पाल
कमलेश घरडी
©nirantar media. All Rights Reserved.
Do not try to copy our contents without our permission.
► Find us on Facebook page:-
www.facebook.c...
► Follow us on Twitter:-
► Circle us on G+:-
Audio/ Video Available Only NIRANTAR MEDIA Pvt.Ltd. All the Audio and Video rights of this Music Video is owned only by Nirantar media Pvt.Ltd. Contact us at:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नेपाली गीत संगीतको इतिहासमा यो एउटा यस्तो गीत बनेको छ कि सायद सबै नेपालीको आवाज नै हो। त्यसैले सबैले like/share/गरि प्रतिक्रिया पनि दिन नभुल्नुहोला ताकी भोलिका लागि तपाइकै सल्लाह सुझावले नै बाँकी यात्रा अगाडि बढ्नेछth-cam.com/video/9ZFuQV6h77s/w-d-xo.htmlsi=dwuCgJ-hWJXpiNKq।th-cam.com/video/9ZFuQV6h77s/w-d-xo.htmlsi=dwuCgJ-hWJXpiNKq
वाव गजब देश काे लागि मरिमेटि गर्ने गाएक भानुभक्त जाेसि दाइ नै हुन ❤❤❤❤❤सुदूरपश्चिम का राजा ❤❤❤❤
Wow dami song wow😂🎉🎉🎉🎉
धेरै राम्रो बधाई छ❤❤❤❤❤
जै वीर वीर गोर्खाली जै गीत जै सङ्गीत निक्कै नै देशको लागि मार्मिक संदेश 🙏 मन छोयो दाई सब्बै सब्बै टिम लाई बधाई छ ,
Good dherai ramro xa jai Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ab ladnu parxa dhoti harulai vagaunu parxa 🙏🙏
आहा दामी छ
आहा हरे हारा कठै दाइन भनु उदास ❤❤❤
आहा यक दम राम्रो गित🎉🎉🎉🎉 good bhanubhakta joshi ji
एकदमै सन्देश मुलुक गीत बधाई छ ।
बधाई छ सफलता को शुभकामना भानुभक्त जोशी लाई!!
कठै मेरो देश संदेश मुलुक मार्मिक sonj
Congratulations भानुभक्त दाई🎉🎉🎉
बधाई छ सफलता को शुभकामना भानुभक्त जोशी लाई जय नेपाल
वाउ! फेरि शरिरमा काडा उठ्ने गित सुन्न पाईयाे बधाई छ सम्पुर्ण टिम लाई।
आहा मनै छोयो अगीम काम को शुभकामना दाई
धेरै धेरै बधाई 🎉🎉
एउटा रास्टिता गित गाउनु भएकोमा
भानुभक्त दाइ लाई
एउटा देश भक्ती गित
जय देस जय युवा 🔔🔔🔔🔔
आहा देश भक्ति श्रीजना भानु दाई हामि तपाईको साथ मा छौ यात्रा कठिन भए पनि सफल हुन्छ कालापानी हाम्रो नै हो हो जय नेपाल
Jai desh jai bhanubhakta daju sudur ko hiro dai salam x
Yak damai Etihasika song
Yasta song ko rachana Bhanu dai ❤
Sangita xetra bata hani sabai nepali Haru lai
Bataodai hunuhux
Hami sabai le sath melera Aawaj uthaunau pryo
Sulot vanu dai❤
धेरै राम्रो गित जय देश जय कालापनि लिपुलेक
अति राम्रो सब्द सङ्गित
Kada
धेरै धेरै बधाई छ
एक दमै मीठो अनि समय सान्दर्भिक अनि गीत धेरै राम्रो छ। Congratulations dai एक दमै राष्ट्प्रेमि दाई ❤🎉🎉🎉
Jay bir gorkhali
❤❤❤❤❤❤
Ek dam sandarbik git all tem lae badhai tatha suv kamana xa
धेरै राम्रो गीत
सलाम यो गीत का अल टीम लाई
साच्चिकै दम छ यो गित मा सुनेर एक छिन मनै रुहायो है thanks for bhanu bhakt dai miss you❤❤❤
धेरै राम्रो गित ❤❤❤❤❤❤
बधाई छ 🎉🎉🎉 जुटै सार नेपाली
Saahasi git badhaixa sr
जय होस योटिम्लाई
Ati ramro daju
हार्दिक नमन्! 👏💓🇳🇵
धेरै राम्रो गित जय नेपाल सधै भरी देश को सच्चा कलाकार देश को माया मुटु मा राखी गित सिर्जना गर्ने दाइ भानुभक्त जोशी दाइ उच्च सम्मान छ ❤❤❤❤
धेरै राम्रो देशभक्ति❤ गित thanks you so much all team यो गीतलाई सबैले सेयर गर्दिनु होला
Wow safhaltako kamana Jay nepal 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Ati uttam
धेरै राम्रो गीत मन मुटु छुने कला भानुभक्त दाइ को ❤❤❤❤
एकदम मनछुने गीत
यो गीत मा मात्र देखा ओटी हो हगीगत मा त
कोई छैन
बरु गरिब लाई होला देश को माया
धनि लाई त देश को माया फिटिकै हुन
रास्ट्रभक्त गीत को लागी भानुभक्त दाईलाई धन्यवाद 🙏👌
वाव 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good job❤❤
बधाई छ भानू भक्त दाई लाई
धेरै राम्रो गीत मेरो त मन छोयो भानुभक्त दाई को कला लाई सलाम छ 🎉🎉🎉🎉🎉🎉🎉
Dherai dherai dhanya baat
आहा यो हो नि बहादुरी भनेको मेरो त येकदमै मन छोयो यो गितले ❤❤❤❤
धेरै राम्रो ❤❤
Aaha❤❤❤❤❤❤
यो गित सुन्दा रगत उमलेर आयो 🇳🇵🇳🇵🇳🇵
जय देश 🇳🇵अति राम्रो शब्द सिर्जना अब हरेक ठाउँ बाट यस्तै नारा घन्किनुपर्छ। त्यो साहित्य संगित होस कि कुटनैतिक प्रक्रिया होस् कि राजनीतिक दबाब साच्चिकै अब को यात्रा कालापानी बन्नुपर्छ । भारतीय विस्तारवाद मुर्दावाद्😡😡
आदरणीय भानुभक्त दाजुको साहित्य सिर्जनामा देशभक्तीको सुगन्ध नमन दाजु❤❤🙏🙏🙏🙏
Babal x dai
Vanu vkt joshi sir good salam xa hjurlai
अब यात्रा कालापानीको जसरी यो गित मा एउटा सर्जक ले परिकल्पना गरेको भिजन छ त्यो इतिहास ले खोजेको छ यो देश कि माटोले खोजेको छ थाहा छैन नेपाली माटोले कुन युग पर्खेको छ। बधाइ छ यो गित सङ्ग जोडिएका सबै सहकर्मी टिम लाइ सल्युट छ सर्जक लाइ💘
good song
अति मार्मिक ❤ बधाई
badhai x
आहा ❤❤जय नेपाल जय स्वभिमान
बधाई छ सम्पुर्ण टिम लाइ❤🎉🎉
रातो र चन्द्र सुर्य, जंगी निशन हाम्रो 😘🇳🇵🇳🇵
Wow aaha safhaltako kamana
धेरै भन्दा धेरै राम्रो🎉🎉
Jay nepal ❤❤salam x hjr lai❤❤
Best wishes ❤❤❤
Jai nepl👍👍👍
Wowowowo
धेरै धेरै धन्यवाद सम्पुर्ण कलाकार दाजुभाइ दिदिबहिनिहरुलाई यस्तो देश भक्ती गित को उच्च सम्मान छ जय नेपाल🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
8:59 9:00
Nice song daju sabai le like share gardinu hola
आहा निकै देशभक्ती गित ..सफलताको शुभकामना ❤❤🎉🎉❤❤
राम्रो लाग्यो शुभकामना दाजु
कालापानी लिपुलेक, लिम्पिया धुरामा ।
पछाडी हटनु होइन, राष्टृयता कुरामा ।।
अब यात्रा कालापानीको❤❤❤
अब यात्रा कालापानीको आंहा कति मिठो देशभक्ति गीत धन्यवाद छ भानुदाई❤❤❤❤
Wowowo best of luck bhanu sir
Very good song .good luck💓🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤wow
एकदम सन्देशमुलक गीत संगीत को लागि ध्यवाद छ दाजुलाई
धन्यवाद सर wow
क्या गजब गीत देशको लागि मरिहत्ते गर्ने दादा लाई सलाम छ गीत बाट भए राजनीतिक दललाई धक्का दिएको छौ
आहा अति निको गित ❤❤❤
धेरै राम्रो गीत भानु दाई ❤️❤️❤️❤️❤️❤️❤️❤️
राष्ट्रभक्त गितको लागि भानुभक्त दाईलाई धन्यवाद ❤❤❤
मेरो त मनै रोयो 😢😢😢
जय देश !
Great song 🎉👏🙏
Congratulations 🎉
सलाम छ देश भक्त कलाकार भानुभक्त जोशी दादा लाई
आफ्ना नई दलाल चोर भ्रष्ट दास भएपछि अरु लाई के दोश दिनु र अब यि डलाल हरु हुँदा सम्म हाम्रो देश काे अबस्था फेरिने छैन
Badhaii xa daii❤❤❤
Good songh
अति मार्मिक तथा संदेश मुलुक गित
जय नेपाल
देशको यथार्थ बोकेको गीत धेरै राम्रो छ
ramro song you are right
मेरो देश नेपाल का लागि मरी मेट्ने गायक र सयौं गीत मार्फत आफ्नो माया र देश प्रति को लगाव र अगाध प्रेम गर्ने एक अब्बल स्रष्टा आदरणीय दाजु भानुभक्त जोशी दाई लाई उच्च सम्मान कला र गला का धनी सुदुर का सान ❤❤❤
Great song ❤❤❤
❤❤❤❤ nice
धरै धेरै बधाई दादा❤❤❤❤❤❤
Veri good ❤❤
आहा ❤❤❤❤जय नेपाल
जय स्वाभिमान
देश लाई डुबौने जन्ता हुन
जन्ता नै हुन देश दुरै
Nice song dai thanks ❤
देशकाे लागि सन्देस गित जय काला पानि
❤dherai ramro jayo Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय जय हाेस नेपाल आमाकाे
Dhanyabad hjr lai