आहा क्या मिठो मेरो मन पर्ने देउडा गितमा घम्साघम्सी देउडा गित सुन्न पाइयो सारै खुशी लाग्यो।सफलताको कामना भानुभक्त जोशी र संगीता बडुवाल बहिनीलाई 🎉🎉🎉🎉🎉❤❤❤❤
आहा दामी डेऊडा लाईव पुरै गित सुने जसरी केटी ले गित फर्काउनु भयको छ तेसरी जोशी सरले गित ठ्याक्क ठ्याक्क मिलाएर नफर्काई कन जे पायो तेही गित फर्काया छौ र केटी पक्षका एऊटा गित पनि सहि संग टीपेर गाउनु भयको छैन केटा पक्ष तिर डेऊडाका धुरन्धर पुराना नाम चलेका डेऊडा गायक हरु देखिन्छन तर केटी हरुको जसरी सुद्द तरिकाले गित गाउन सक्नु भयन ❤❤❤❤❤ बधाई छ संगिता बैनी लाई गित मिलाएर भानुभक्त जिऊ लाई ठाउको ठाऊ परेकी छौ
सुन्दर सुदूरपश्चिम को सान भानु दाई लाई अझै उतरो उत्तर प्रगतिको हार्दिक शुभ कामना छ है
वाउ सुपर छ जाेसि जि वाउ निकरि कसिगया ला हाहा येसरि अरु अरु ठाउँ मा पनि चिनाउने पहिचान बनाला ल ❤❤❤❤❤❤❤
धन्यवाद धन्यवाद भानुभक्त दादालाई नाईस सौड दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पहिलो चोटि सुनेको देउडा ,जुहारी होला सायद यो ,बबाल रमाइलो लाग्यो ,❤❤ नबुझे पनि गजबको रमाइलो
धेरै धेरै धन्नेबाद भाबु दाइलाइ सारै राम्रो परस्तुति
आहा क्या मिठो मेरो मन पर्ने देउडा गितमा घम्साघम्सी देउडा गित सुन्न पाइयो सारै खुशी लाग्यो।सफलताको कामना भानुभक्त जोशी र संगीता बडुवाल बहिनीलाई 🎉🎉🎉🎉🎉❤❤❤❤
सुन्दर सुदुर पश्चिमका दाम दार देउडा गाएक भानु दाई🙏🙏🙏🙏🙏🙏🙏
हामो सान हो भानुभक्त सर ❤❤❤
मेरो दाई ले फेरि हल्लाए छ इन्द्रेणी ❤❤
आहा दामी डेऊडा लाईव
पुरै गित सुने जसरी केटी ले गित फर्काउनु भयको छ तेसरी जोशी सरले गित ठ्याक्क ठ्याक्क मिलाएर नफर्काई कन जे पायो तेही गित फर्काया छौ र केटी पक्षका एऊटा गित पनि सहि संग टीपेर गाउनु भयको छैन केटा पक्ष तिर डेऊडाका धुरन्धर पुराना नाम चलेका डेऊडा गायक हरु देखिन्छन तर केटी हरुको जसरी सुद्द तरिकाले गित गाउन सक्नु भयन
❤❤❤❤❤
बधाई छ संगिता बैनी लाई गित मिलाएर भानुभक्त जिऊ लाई ठाउको ठाऊ परेकी छौ
आहा कति रामको देउडा गीत दादा हजुर सुपरहिट❤❤🙏🙏
खूबै निको गित अनी भाका ❤❤
लौ दाई बधाई छ ❤❤❤❤❤❤❤
ATI sundar song 🙏
Dai Lai dheraii dhanyabad haii❤❤
Very nice deda gita sir bhanubhkta sir 😢😢❤ live deda
Dharai darai subhakamana dai sudur ko San Ani sudur ki bhasa lai aaghadi badhaonubhayakoxa ramro xa dharai dharai shanghana dai
Dami xa daju deuda songs 🇳🇵🇳🇵💞💕
👑👑👑👑king bhanubhakt daii
Hjr ko big fan 🎉🎉🎉🎉🎉🎉
Yakdam ramailo lagyo thank you all of you
इन्द्रेणी मा आज आगो लाग्यो है
दामी छ
❤
सुदुरकाे सान
डेउडा गान❤❤❤❤❤🎉
Aaha❤❤❤
❤❤❤❤दामि सुदुर का सान
धेरै राम्रो
THANKS BHANU BRO
Wow wow very nice song
Yek dam badiya good 👍
Wa dai congratulations
Good luck dai❤❤
Congratulations sir ❤
nice dai
Ati sundra deuda song ❤
अहा...❤❤❤❤
❤wawa mast dai ❤❤❤
दामीछ
Û❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wawa Dada super 👌❤❤❤❤❤❤❤❤❤❤❤
Super deuda
nice ❤❤❤
दामि❤❤
Very nice song 👌
सुदुर पश्चिमको चम्किलो तारा
Nice
Dai lai salam x dai
आगो😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤
Good 👍👍👍
❤❤😊
Nice songs❤❤❤
good
Nice 👍👍👍👍
Congratulations
❤❤❤❤❤❤
Snaragidua
❤
❤❤❤❤❤❤❤❤❤❤
nice
bhanu xoreto bicharle hay
kai sangeta lai pani kand 😂😂
🎉❤😢😮😅😊
❤❤❤❤❤
❤❤
nice