Aama Ganga Gautan Acharya || आमाको मार्मिका नेपाली गीत || New Songs Aama

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 39

  • @geetadhamala8630
    @geetadhamala8630 ปีที่แล้ว +1

    सम्पर्ण अामा हरु मा नमन

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 ปีที่แล้ว +1

    धेरै राम्रो छ्नी हाम्रो पुर्बेली लोक भाका 👏👏👏👏🇳🇵🇳🇵

  • @thepremierproduction5072
    @thepremierproduction5072 ปีที่แล้ว +1

    मार्मिक स्वर उत्कृष्ट

  • @Prashantgamar-v1h
    @Prashantgamar-v1h ปีที่แล้ว +1

    Kati sweet songs

  • @Prashantgamar-v1h
    @Prashantgamar-v1h ปีที่แล้ว +1

    Great singer

  • @deepakpoudel9932
    @deepakpoudel9932 ปีที่แล้ว +1

    Very nice song 🙏🙏

  • @LektnathAachrya
    @LektnathAachrya ปีที่แล้ว

    शब्दले नन कटक्क खायो❤❤❤

  • @gangagautam4824
    @gangagautam4824  ปีที่แล้ว +1

    आदरणीय भगवान रुपि दर्शक श्रोताहरुमा आमाको महिमा लिएर आएकी छु सल्लाह सुझाव सहित च्यानल सस्क्राइब गरिदिनु होला ❤❤❤❤❤❤❤

  • @tubarajpokhrel7683
    @tubarajpokhrel7683 ปีที่แล้ว +1

    Very nice...

  • @ganeshprasadchapagain1850
    @ganeshprasadchapagain1850 ปีที่แล้ว +1

    राम्रो गित

  • @mishragurung8015
    @mishragurung8015 6 หลายเดือนก่อน

    सुन्दर !

  • @ganeshkhadka8538
    @ganeshkhadka8538 ปีที่แล้ว +1

    आमा 😍😍😍😘

  • @budhisagardahal5224
    @budhisagardahal5224 ปีที่แล้ว +1

    अामाकाे महिमा गाउने सुमधुर स्वरकी धनी गङ्गा बहिनीले जेष्ठ नागरिक समाज इटहरीमा पनि यही गीत प्रस्तुत गर्नु भएको थियो बहिनीलाई लाखौंलाख बधाई छ !

  • @pundithemantgurumaharaj726
    @pundithemantgurumaharaj726 8 หลายเดือนก่อน

    बहुत सुंदर 🎉आशिर्वाद

  • @bhojrajbhandari2256
    @bhojrajbhandari2256 ปีที่แล้ว +1

    माता महिमा उत्कृष्ट सुमधुर स्वर

  • @menukathapa133
    @menukathapa133 ปีที่แล้ว +1

    Aati nai marmik song aawaj tetinai mitho respect didi hajur aama ko yad aayo😊

    • @gangagautam4824
      @gangagautam4824  ปีที่แล้ว

      धन्यवाद प्यारि❤❤❤❤❤

  • @mohantimsina2778
    @mohantimsina2778 ปีที่แล้ว +1

    Gajab....

  • @BishoRamParajuli
    @BishoRamParajuli ปีที่แล้ว

    Nice song...sis

  • @NishaGhimire-hn4eg
    @NishaGhimire-hn4eg 11 หลายเดือนก่อน

    ❤❤❤

  • @haridahal9808
    @haridahal9808 ปีที่แล้ว +1

    यो गितले अहिलेको समय सापेक्ष सन्देस दिन खोजेको देखिन्छ यस गितका निर्माता तथा गायिका आधारणिय दिदी गङा गौतम लाई धन्यबाद दिदै सबै अग्रज दर्सक तथा स्रोता ज्यु हरुमा लाईक कमेन्ट र शेयर गरिदिनुहुन अनुरोध छ ।

    • @gangagautam4824
      @gangagautam4824  ปีที่แล้ว

      धन्यवाद आदरणीय गुरु❤❤❤❤❤❤

  • @ganeshnepali6833
    @ganeshnepali6833 ปีที่แล้ว +1

    very nice.

  • @MamtaShrestha-u4b
    @MamtaShrestha-u4b 5 หลายเดือนก่อน

    ❤❤❤❤🎉

  • @dnsindhuwaonline3931
    @dnsindhuwaonline3931 ปีที่แล้ว +1

    ❤❤❤❤❤

  • @manirajdahal2403
    @manirajdahal2403 ปีที่แล้ว +1

    गजब काे छ ❤❤❤❤❤❤❤

  • @santosbc6897
    @santosbc6897 ปีที่แล้ว +1

    नमस्कार म संतोष बिसि कोमल स्वरकी धनी गायिका गङ्गा आचार्य को मीठो कोशेली आमा """ सबैले माया गर्दीनु होला है त बदाइ छ सबैलाई

    • @gangagautam4824
      @gangagautam4824  ปีที่แล้ว

      धन्यवाद सबैको प्यारो बहुप्रतिभाशाली कलाकार सन्तोष भाइ❤❤❤❤❤

  • @asmyashmee4668
    @asmyashmee4668 ปีที่แล้ว +1

    Nice song

  • @kbdarnal
    @kbdarnal ปีที่แล้ว +1

    सबै आमाहरुमा उच्च सम्मान छ !
    सान्दर्भिक आमा गितको लागि लोकप्रीय लोकदोहोरी गायीका गगा गौतम आचार्यलाई हार्दिक बधाई छ ! साथै गगा गौतम आचार्यलाई गित, सगितको क्षेत्रमा अझ धेरै उन्नती र प्रगतिको कामना गर्दछु ❤🌺🎂♥️

    • @gangagautam4824
      @gangagautam4824  ปีที่แล้ว

      धन्यवाद आदरणीय सामाजिक ब्याक्तित्व के बि दाइ❤❤❤❤❤

  • @rajendradulal7643
    @rajendradulal7643 ปีที่แล้ว

    गितकार अनि मिठाे स्वरकी धनी अादार्णिय दिदी गंगा गाैतम अाफ्नाे कला सँस्कृति ,धार्मिक अनि पर्यटकिय क्षेत्रलाई दुरूस्तै उतार्न सक्ने एक क्षमतावान ब्यक्ति हुनुहुन्छ

    • @gangagautam4824
      @gangagautam4824  ปีที่แล้ว

      धन्यवाद प्रिय साथी गायक राजेन्द्र जि❤❤❤❤❤❤

  • @RamRai-f2x
    @RamRai-f2x 28 วันที่ผ่านมา

    निर्जीव ढुंगा माथी दूध खन्याएर भगवान मानी पुजा गर्नु ब्यर्थ हो, आमा नै भगवान गुरु अनि साथी पनि हो त्यसैले सबैला आमालाई भगवान मानौं गीतको सारले यही बुझे अनि मार्मिक छ।

  • @rajugautam6772
    @rajugautam6772 ปีที่แล้ว +1

    मार्मिक शब्द स्वरमा मिठास लय उत्कृष्ट मिस यु आमा जहाँ भएपनी आशीर्वाद दिनुहोला ।❤❤❤❤❤❤

  • @sushilbhattarai2409
    @sushilbhattarai2409 ปีที่แล้ว +2

    यो गितले अहिलेको समय सापेक्ष सन्देस दिन खोजेको देखिन्छ यस गितका निर्माता तथा गायिका आधारणिय दिदी गङा गौतम लाई धन्यबाद दिदै सबै अग्रज दर्सक तथा स्रोता ज्यु हरुमा लाईक कमेन्ट र शेयर गरिदिनुहुन अनुरोध छ ।

    • @gangagautam4824
      @gangagautam4824  ปีที่แล้ว

      धन्यवाद प्यारो भाइ❤❤❤

  • @Merkhabar
    @Merkhabar ปีที่แล้ว

    Nice song