आरजुलाई समात्ने नयाँ दाउ, रवि र डीआईजी मनोजको नयाँ एक्सन, बेचन झाले सबै खोल्नेछन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 175

  • @rameshadhikari3592
    @rameshadhikari3592 3 หลายเดือนก่อน +44

    आरजुलाई रबिले जेल कोच्नपर्छ।

    • @madhavshrestha8677
      @madhavshrestha8677 3 หลายเดือนก่อน +2

      हेर बेसन झा त अाफै फसि सके पछि अरु लाइ पनि नछाड जस जसले त संग मिलेर गरेको हो त्यो सबैलाई पोलि दे तेसमा नै तेरो भलो हुन्छ

    • @RohitKumar-wh3zh
      @RohitKumar-wh3zh 3 หลายเดือนก่อน

      ​@@madhavshrestha8677❤❤❤

    • @kirantamang9795
      @kirantamang9795 2 หลายเดือนก่อน

      ​@@madhavshrestha8677i 8:14

  • @siddhiratnashakya6174
    @siddhiratnashakya6174 3 หลายเดือนก่อน +18

    भू पू गृहमन्त्री बालकृष्ण साँढे लाई पनि कारागार पठाउनु पर्दछ ! साथै खाँणलाई छुटाउने चलखेल गर्ने जोसुकै किन नहोस् जेल यात्रामा कोच्नु पर्छ !

    • @-Rr1990
      @-Rr1990 3 หลายเดือนก่อน

      यसमा हामी जनताको चाहना अदालत बाधक नबनोस्। दोषीहरुलाइ प्रहरी कठघरामा पुर्याओस्।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 หลายเดือนก่อน +24

    सबका सब चोरै चोर । नेपालमा क्रुर तानाशाह जसले कानुनको भरपुर कार्यान्वयन गर्ने हिम्मत राखोस्, त्यसको जरुरी छ ।

  • @ShreeramtimalsinaShreeramtimal
    @ShreeramtimalsinaShreeramtimal 3 หลายเดือนก่อน +13

    जुन दिन ठुलो माछा हाता लाग्छ त्यो दिन बाट जनता ले रवि लाई बिश्वास गर्ने छन

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 3 หลายเดือนก่อน +8

    गृहमन्त्री ज्यु भुटानी शरणर्थी केशको फायल खोल्नु भएका प्रहरी अधिकृत लाई सरुवा गरीएका प्रहरी लाई पुन अनुसंधान गर्न लगाउनु पर्छ

  • @amritsuhang3935
    @amritsuhang3935 3 หลายเดือนก่อน +15

    रबि लामिछाने लाई हटाउन सकिएन भने कांग्रेस एमाले माओबादी समाजबादी लगायत पुराना दलका ठुलै नेताहरु जेल जाने पक्का छ ।

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj 3 หลายเดือนก่อน +21

    जनता साथ मा छन रबि दाइ खुट्टा नकपाई जेल काेच्नु हाेला ❣️❣️❣️

  • @sumanakharel5767
    @sumanakharel5767 3 หลายเดือนก่อน +8

    अब गाह्राे छ VIP हरुलाई ,पत्रकार रबि लामिछाने गृहमन्त्रिकाे रुपमा VIP हरुभित्र पसेका छन् । सरकार ढलेपनि फेलापरेकाे प्रमाण टुडिखेलमा सबै जनताकाे सामु संसारभरिका नेपालीलाई देखाउनु पर्छ । यसाे गरे भने फनक्क घुमेर नाककाे डाढिमा हान्न सफल मान्नु पर्छ । जनताहरुलाई कंगाल बनाउनेहरुकाे भिडमा बसेर काम गर्न चाहिँ गाह्रै हुन्छ ।

    • @-Rr1990
      @-Rr1990 3 หลายเดือนก่อน

      अब अदालत बाधक नबनोस्।

  • @bibeksharmanepal
    @bibeksharmanepal 3 หลายเดือนก่อน +29

    अब रबिले खुट्टा नकमाइ अनुसन्धान अगाडि बढाउनु पर्छ ❤❤

  • @dipanshubaral4266
    @dipanshubaral4266 3 หลายเดือนก่อน +20

    रबि लामीछाने लाई जन् जन् घर घर ले एकदम साथ् दिनु पर्छ ८४ मा बहुमत दिनू पर्छ!!!🔔🔔🔔🔔

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน +9

    भ्रस्टचारिलाइ दन्डित गरेर उनिहरुको भ्रस्टित सम्पति सरकारमा फिर्ता गराउन सकेमात्र योदेसको उन्नतिगर्न सकिन्छ नत्रसम्भव छ

  • @kebalkarki6523
    @kebalkarki6523 3 หลายเดือนก่อน +20

    सास रहुन्जेल रबिले हिम्मत हार्नु भयन । कति देश र जनता लुतिरहन्छन यि काङ्ग्रेस एमालेले ।

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 3 หลายเดือนก่อน +5

    यसरी पक्रेर खोरमा जाके भने रबिको छवि उज्यालो भएर जानेछ र अब बालकोट र बुढानिलकण्ठ धाउनेलाई पनि जाक्नु पर्‍यो अनि बिश्वकै दर्हो मुटुलाई प्रमाणित गरेर देखाउनु पर्‍यो रबि ज्यु।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 หลายเดือนก่อน +7

    आर्जु राँणा मा छटपटि परेको बुझिन्छ।

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 3 หลายเดือนก่อน +5

    आयो . असली करा अब . आरजु भाग्न सक्छिन उन्लाइ नजरबन्दमा राख्न हुन अनुरोध छ

  • @radhikathapa3557
    @radhikathapa3557 3 หลายเดือนก่อน +6

    Great job Rabi sir 🙏 yo kanda ma muchiyeka kasailai nachodnu hola 🙏😊

  • @sunilbohara3115
    @sunilbohara3115 3 หลายเดือนก่อน +4

    एमाले सरकार डाल्नु हुदैन।
    कालाे कागेसलाई जेल हाल्नु
    पछ।रबि हाई

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน +9

    देसको अलिकति पनि मायाभय प्रचन्ड र रबि,बालेनलाइ अरुनेता,प्रहरि,पत्रकार सबैले योबेलामा साथ दिनुपर्छ नत्र कार्बाहि र्हुन गारो छ

  • @YUSK1991
    @YUSK1991 3 หลายเดือนก่อน +1

    क्या ह‌गजब छ नेपालको राजनीति आफु जोगिन सरकार ढाल्ने??😮😮 यस्ता धोतीलुँडे केही दलका केही नेता हरुले कहिले पनी देश विकास गर्दैन।

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 หลายเดือนก่อน +3

    यी ५ पल्ट पूधानमन्त्री भयका सेरेकाे श्रीमती भनेर धाँक लाउने राणाले नेपालकाे सम्पत्ती लुटन सम्म लुटेकालाई छिट्टै जेलबास स सम्मान काेच्नु पर्याे ।

  • @KailashKoiral
    @KailashKoiral 3 หลายเดือนก่อน +4

    अब भ्रष्टाचार का फायल त सता पलट सरकार परिवर्तन का कारक बन्न थालेका छन सत्यतथ्य दबाउन

  • @pawankdka5681
    @pawankdka5681 3 หลายเดือนก่อน +2

    रबि लाई जसरीनि हटाइएर छोड्छन किनकी रबिलाइ अहिले हटाउन नसकिय पुराना दलका नेता धेरै जेल पर्छन।

  • @-Rr1990
    @-Rr1990 3 หลายเดือนก่อน +2

    कानुनी कारबाहीबाट जोगिन र जोगाउन सरकार ढाल्न वा परिवर्तन गर्न कथित पुराना दलहरु सलबलाइराखेका छन्। गृहमन्त्री र प्र.म. लाई जनताको पुर्ण समर्थन र साथको जरुरी छ अब ठूलो माछा नउठ्नेगरि पछार्नुस्।

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 หลายเดือนก่อน +4

    केको लागी हर्कले भैमा नत रूखमा भहेका हुन जनताहरू आखीर मा जती ठुला ठुला अपराधी भ्रष्टचारी बेपारी ठेकदारहरू सरकारले पग्डीन्छन् उतीलाईनै बीरामीको नाम दर्ताउदै उतीनै फुरसतले गद गद भहेझै गर्दै हेलीकप्टरमा चडाउदै देश भिजीट गराउदै लघेर उनैको घरमा छोड्दिदै फुलमालाले शुवागत गर्दै उल्टैनी माफिमागेर फर्कन्छन् सरकार भनाउदाहरू चै अनी जनताहरू चै हेरेका हेरेकै हुन्छन् रपनी मेरो र तेरो नेता सरकार भन्नचै नछुड्ने होचै जनताहरूपनी कसतो सोच बोकेकाहरू हॅुन् हैत

  • @manjupoudel6347
    @manjupoudel6347 3 หลายเดือนก่อน +3

    Xali neta+dalali thagharu= kale kale milera khau bhale....

  • @parvinmagar2929
    @parvinmagar2929 3 หลายเดือนก่อน +4

    सबै चोर कसैले कसैलाई आरोप न लगयेपनी हुनेछ

  • @jawansinghtamang
    @jawansinghtamang 3 หลายเดือนก่อน +1

    आरजु र मन्जुलाई डामेर छाडे मात्रै पनि महान काम साबित हुन्छ

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน +1

    रवीले अपराधिहरुलाई कारवाहि गरे रवी 84मिसनमा पुग्न सजिलाे हुन्छ।अब सत्तावाट वाहिरनु पर्छ भनेर डराउनु हुदैन।वलि र देउवाहरुले३३ वर्षमा त केही गरेनन् ,दुई वर्षमा रविले अरुकाे पार्टिलाई वचाएर गल्ति नगर बरु सत्तावाट वाहिरिदा राम्राे हुन्छ।

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 3 หลายเดือนก่อน

    बगेकोखोला फर्कदैन मौकाआउँछ पर्खीदैन यि बिदेसीदलालहरु लाई जेल कोच्योभने देशैभरि खुसीयाली छाउनेछ

  • @SanoBabu-u9d
    @SanoBabu-u9d 3 หลายเดือนก่อน

    हुने यति मात्र हो। अगाडी केहि हुन्न। यस्तो नौटंकी धेरै अगाडी देखी देख्दैआएको हो।

  • @PathaoHora
    @PathaoHora 3 หลายเดือนก่อน +1

    "तपाई हरुको यो हर्कत को कारनले , काँग्रेसले ठुलो मुल्य चुकाउनु पर्ने छ" भनेर प्रचन्डले भनेको झल झल याद आउछ। 😂
    आर्जु पक्रि परि भने रविको खिस्केको साख फेरि नया उचाइमा पुग्ने छ।यत्रो तहल्का मच्चेको छ तर Kantipur समाचारमा यो सम्बन्धित एउटै समाचार छैन 😂 ।

  • @dibakarpant3390
    @dibakarpant3390 3 หลายเดือนก่อน

    गुण्डा-तस्कर-लुटेरा-अनैतीक राजनीतिक बनीयाहरुको बिगबिगी तबसम्म रहिरहन्छ जवसम्मा यो कुख्याती-देशघाती ब्यबस्थाले निरन्त्रता पाइरहन्छ । जय कालभैरव !

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 3 หลายเดือนก่อน

    गृहमंत्री को पद किन नजावस तर भूटानी शरणार्थी का आरोपित हरूलाई पक्राऊ गरेर ईतिहास रच्नु पर्छ गृहमंत्री ज्यू ले

  • @prakashtmg748
    @prakashtmg748 3 หลายเดือนก่อน +1

    बेचन सर ढुक्क हुनुस डर त्रासलाइ पराजित गर्नुस् !!! केही हुने वाला छैन । किन कि तपाइँहरू जस्तो देश द्रोही अपराधिहरु छुटी हाल्नेछ । यो त आम सोझो नेपाली जनतालाई आखामा छारो हाल्ने काम मात्र गरेको हो।

  • @madhushrestha387
    @madhushrestha387 3 หลายเดือนก่อน

    सरकार छोड्नै परेपनी वोल्ड डिसिजन गरे भने रास्वपाको भविस्य छ नत्र.......राम राम

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 3 หลายเดือนก่อน

    यी चोर भ्रष्टाचारी हरु भेटघाटको खबर मात्रै सुनिन्छ, यिनि हरु मोरेको खबर कहिले सुन्न पाइन्छ ???
    जनता जान्न चाहान्छन् ! 🙏🙏

  • @grgman8988
    @grgman8988 3 หลายเดือนก่อน +2

    Thulo biswas x, rabi ji le asari nai deshko hitko lagi kaam Gardai janu hunx. Jaya ghanti Jaya rabi 🔔🔔

  • @dornagautam9430
    @dornagautam9430 3 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले मिलेर सरकार चलाउने छन् र भुटानी शरणार्थीमा आर्जित देवलाई जगाउनकै लागि भएपनि काङ्ग्रेसले एमालेलाई प्रधानमन्त्री दिएर भएपनि काङ्ग्रेस सत्तामा जाने रणनीति हो काङ्ग्रेसको हामी जनताले त्यति बुझ्नुपर्छ 🙏🙏🙏

  • @durgeshlimboo5231
    @durgeshlimboo5231 3 หลายเดือนก่อน

    बरु आईमाई मान्छेले उभेर पिशाप फेर्छन्, घाम पश्चिम बाट उदाउलान्, बाघले आज मासु खान्न, फलफुल खानु पर्ला भन्लान्, तर यो आरजु भन्ने आईमाईलाई कसैले पक्रन सक्दैन, किनकी यिनको सेटिङ नपुगेको, नचलेको कहाँ कुन ठाउँ होला....

  • @dipbaraili7537
    @dipbaraili7537 3 หลายเดือนก่อน

    रवि ले केही गरेन भन्ने हरु सँग पर्खिने क्षमता नभएको मात्र हो नतिजा आउँछ अबस्य

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน +1

    देसलुट्ने भ्रस्टचारि लाइ बचाउनेपनि भ्रस्टचारिलेनैहो

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 3 หลายเดือนก่อน

    अब पालो राष्ट्रिय भाउजुको, अनि डार्क फाइल को टिमले बाख्राको प्रमाण सहित फाइल लिएर आएपछि बाख्रो मिडिया बाट फरार छ, यो बाख्रो र भाउजुलाई एउटै थुनामा राख्नु पर्छ।

  • @girbahadurbohara5141
    @girbahadurbohara5141 3 หลายเดือนก่อน

    केहि हुनेवाला छैन 1/2 दिन हिरासत अनि बिरामी भए भन्दै अस्पताल अनि रिहाइ😮😮

  • @ankushkumar3221
    @ankushkumar3221 3 หลายเดือนก่อน

    यहि भुटानी सरणार्थी कान्डको डरले काङ्ग्रेशले मुकुल ढकाल भन्ने भाइरसलाइ पैशाको बिटो खुवाएर रा स्व पा सक्काउन लगाको हो रबि दाइ यो मुकुल भन्ने भाइरसलाइ समय मै किक हानेर आउट गर्नु जो जाठा पार्टी भित्र ठूलो भाइरस भैसक्यो रबि दाइ ,,

  • @mailkirat
    @mailkirat 3 หลายเดือนก่อน

    श्रीमती बाेकेर बालकाेट 😁😂🤣😂😁
    चाेर-डाकाहरुले चलाएकाे हाम्राे देश ।
    जब सम्म यस्ता चाेर दलालहरु लाई जेलमा सडाउने काम हुदैन, याे देश कहिले बिकास हुने छैन।

  • @durgpaud2735
    @durgpaud2735 3 หลายเดือนก่อน

    केपि ले भ्रष्टचारि ‌जोगाउन खेल खेल्छन
    शेरे केपि देश का सांफ हुन

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 3 หลายเดือนก่อน

    रबि यो सरकार मा सायद न आउनु थियो तर्काम देखाउन आयेकै हुन भनी file खोल्दै जानू पर्छ नत्र 84 मा रास्पा लाई गारो हुन्छ है सबै ले बुज्नु होला? पद गये जाउस file खोल्दै जानुस है पद को लोभ न गर्नु होला

  • @roshanchhetri3339
    @roshanchhetri3339 3 หลายเดือนก่อน

    अहिले ९९% जनता रबि साथ मा छ्न । नडराई यी तस्कर हरु लाई जेल कोच्नु पर्द्छ। चाहे यिनी हरु जति सुकै शक्तिशाली होस। कसै लाई छाेडनु हुदैन। यिनी हरु लाई जेल कोच्ने दम रबि सर मा मात्रै छ। जनता हरु जस्तो सुकै मुल्य चुकाउन तयार छ्न। जय रबि सर 🙏🇳🇵

  • @noname12440
    @noname12440 3 หลายเดือนก่อน

    हेर्दै चोर जस्तो छ यस्को विश्लेषण के मिल्छ हावा

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 3 หลายเดือนก่อน +2

    सत्ताढाल्न लागिपरे, रवीजी यहिहाे
    माैका बेचन्झा कान्ड।

  • @tuksedai4811
    @tuksedai4811 3 หลายเดือนก่อน

    आर्जुको मुटुले ढ्याङ्ग्रो ठोकिसक्यो।

  • @muktisharma6067
    @muktisharma6067 3 หลายเดือนก่อน

    आर्जु मुख्य पात्र हुन भन्ने प्रस्ट हुँदै गयो।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 หลายเดือนก่อน +1

    काङ्ग्रेस र एमाले जस्ता विदेशि जासुस दलहरू एक अापसमा मिलेर सरकार वनाएपछि सबै काण्ड टाँई टाँई फुस हुन्छ,लेखेर राख्दा हुन्छ।अार्जु राणा अमेरिकन जासुस हाे।

  • @AnjuKhatri-l9y
    @AnjuKhatri-l9y 3 หลายเดือนก่อน

    आर्जु भाउजुको मुटुले ठाउँ छोडेको जस्तो छ

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 3 หลายเดือนก่อน

    Aarju.bhanne.desra.jantakokyansarho.jelma.sadaunai.parchha.❤❤❤rabiji.jaya.des

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 หลายเดือนก่อน

    तेसतो पक्का हैन आरजु पकराउ परे के पि वलि पनि जाकिने डर ले तानाबाना बुनने र कसरि पार पाउने भनने मा देउबा बालकोट पुगे का हुन सकछ है

  • @Dipaks_Destiny
    @Dipaks_Destiny 3 หลายเดือนก่อน

    र िब िज अाफुनाे मानछे लाई प िन समाउनु परछ र अाफु प िन जानू परेने हुनछ खा िल खा िल दाउ खेलछन र कानसेरलाइ मातर समाचछ न र िब िज अाे िल िज लाई प िन समाउनु परछ र दाहाल िज लाई प िन जाने परने हुनछ स िह कुरा गरनु परछ हावा हावा मा नलागनु हाेला देउवा िज जय जय नेपाल

  • @premthapa2690
    @premthapa2690 3 หลายเดือนก่อน

    देश लुटनेलाई फाँसी दिनुपरछ

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 หลายเดือนก่อน

    यि ठुला भनने लुटेरा हरू जेल गए देंश ले सास फेरने थियो

  • @tejendrabhandari3879
    @tejendrabhandari3879 3 หลายเดือนก่อน +1

    Mutu bhayko manish han Ravi han feri aaudhina yo mauka

  • @nishashrestha7509
    @nishashrestha7509 3 หลายเดือนก่อน

    न छोडौ है आर्यघाट नपुगेसम्म🙏
    काङ्ग्रेसका देउवाले जे गरे पनि जिन्दावाद भन ,
    एमालेका ओलिले जे गरे पनि जिन्दावाद भन ,
    माओवादीका प्रचण्डले जे गरे नि जिन्दावाद अनि रा प्र पा का लिंडेनले जे भने पनि जिन्दावाद भन्न नछिडौ है मर्ने बेला नभएसम्म 🙏🇳🇵

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 หลายเดือนก่อน +1

    good luck rabi dai❤❤❤❤

  • @ramacharya1111
    @ramacharya1111 3 หลายเดือนก่อน +1

    यो मानिस नेपाल को बेथीती ३५ बर्स हुदा आलु हेरेको रबि केही गर्छु भन्दा अनेक बोल्न सक्न्ने😮😮

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 หลายเดือนก่อน +1

    good luck rabi dai❤❤❤❤

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 3 หลายเดือนก่อน +1

    साच्चिकै एक्सन मा हो भने सबै फाइल खोल्नुस ।होइन भने प्रचार्बाजी नगरौं

  • @dilipadhikari4071
    @dilipadhikari4071 3 หลายเดือนก่อน

    रवि खुट्टा नकमाउ हिम्मत देखाउ यार।

  • @rajkamalghartimagar390
    @rajkamalghartimagar390 3 หลายเดือนก่อน

    नामै बेचन रछ अनि बेच्दैनन त मान्छेलाई 😂😂😂

  • @aronchhetri3477
    @aronchhetri3477 3 หลายเดือนก่อน

    Khutta kamaunu hudaina Jo Jo parxan Yi sabai Lai jail kochnu parxa

  • @YanikYasir
    @YanikYasir 3 หลายเดือนก่อน

    Technical prblm😂😂😂 sound aayena k vaneko ho mata hereko dherai vaye

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน

    अबत इसबैलाइ छोडनहुन्

  • @ashabista8053
    @ashabista8053 3 หลายเดือนก่อน

    रवि जीलाई समर्थन गरौं ।

  • @AmbikaThapa-nt7wm
    @AmbikaThapa-nt7wm 3 หลายเดือนก่อน

    प्रचण्डको भाइ हो कि क्या हो?😊😊

  • @harisherchan8530
    @harisherchan8530 3 หลายเดือนก่อน

    Nepali janta lai becher karod khane Aarju ra Manju dan khai parchand sarkar le khutta daharo teker josukai hos Vastchari jatti ko sampti jafat Aajiban jel haler naya Nepali bnaunu agari baryo vane parchand kp Rabi lai 84 Sal ma bahumat le jitaunexan

  • @durlabgurung2653
    @durlabgurung2653 3 หลายเดือนก่อน

    Yo to thulow chance ho Rabi sir lie Kam garnu ko lagi adi yo bhutani Kanda soon Kanda wide body Kanda sawhakari Kanda ka sabailie proof sawheet arrest gari jail halna safal bha yo bhanay mission 84 safal hunay xa

  • @SukumayaBal-q1b
    @SukumayaBal-q1b 3 หลายเดือนก่อน

    Rabi ji betna nadinu netalai jelma 20barsha halnu parxa hau

  • @premKc-wt7ph
    @premKc-wt7ph 3 หลายเดือนก่อน

    बेचन झा नाम मानिस बेचेर बेचन राखेको हो

  • @NaniGurung-y4t
    @NaniGurung-y4t 3 หลายเดือนก่อน

    Badmas haru kunailai Pani chhodna hundain Nepal police KO yo thulo absar ho police naam Nepal KO history ma uchcha hos

  • @ranonepal6851
    @ranonepal6851 3 หลายเดือนก่อน

    Oli, deuba ra prachande ko aru kehi kaam nahune bhayo ,sarkar todne ra jodne bahek..dhikkar cha yesta lai vote dine haru..yinka santal ne kukuele napako dukhha paune chan..

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 หลายเดือนก่อน +2

    Absolutely right sir.

  • @jitendrarai3707
    @jitendrarai3707 3 หลายเดือนก่อน

    aahile kanunnle sabee chuta diyako chha sir thulabdalai je gareni hunchha sir rana sashan ma testo hunthiyo vaner padeko hamile

  • @bikeshdangol4866
    @bikeshdangol4866 3 หลายเดือนก่อน

    Tara K garne Thula dal ek meleera ravilai faleehalcha... Anyway best wishesh to Ravi sir

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 3 หลายเดือนก่อน

    ह‌ैट...!
    नामनै काफी-बेचन😢
    सप्पैको सफाया होस, अग्निमा सुन पोलेझैं.......

  • @KrishaWaibaDong
    @KrishaWaibaDong 2 หลายเดือนก่อน

    Eniharulai samatipache chhodne hoina Marna lagepane chhodnu hunna bari kargharmae nars rakher upachar garnu parchha.

  • @BikramThapa-d9y
    @BikramThapa-d9y 3 หลายเดือนก่อน

    Aarju lai chity Jel khocnu parxa

  • @BikramThapa-d9y
    @BikramThapa-d9y 3 หลายเดือนก่อน

    Aarju lai chity Jel khocnu parxa

  • @BikramThapa-d9y
    @BikramThapa-d9y 3 หลายเดือนก่อน

    Aarju lai chity Jel khocnu parxa

  • @BikramThapa-d9y
    @BikramThapa-d9y 3 หลายเดือนก่อน

    Aarju lai chity Jel khocnu parxa

  • @AryaanKarki
    @AryaanKarki 3 หลายเดือนก่อน

    Rabhi lai kasailey abarodh nagarney ho vane rabhile 200ko speed ma kam garxan❤❤

  • @MagarNishan-l7q
    @MagarNishan-l7q 3 หลายเดือนก่อน

    Sabbai jantale sath dinuparxa rabi lai aba arju lai jel kochnu parxa

  • @abhinashhamal5619
    @abhinashhamal5619 3 หลายเดือนก่อน

    Purba D I G ji le 100% sahi kura garnu vayo.

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 3 หลายเดือนก่อน +1

    वाह जैसा नाम वैसा काम , नेपालका दलाल नेताहरुको साथ पाएपछि नेपाली जनता नै बेचि दिए ..बेचनले 😂 😅

  • @KbBum-u2j
    @KbBum-u2j 3 หลายเดือนก่อน

    Arju ko nam ma yo fokata ko lautangi ho.Rabi sarkar le Arju ko nak ko fuli Pani nikalna sakdain.Rabiko yo action bakhrako tanmuni hatti xireko bhane jastai ho.

  • @sherbahadurkarki2816
    @sherbahadurkarki2816 3 หลายเดือนก่อน

    नामै बेचन रहेछ, अनि बेच्ने नै भो नि !

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 หลายเดือนก่อน

    छोडनु हुदैन रबि जी

  • @dontmindmeiamjuststealingm6978
    @dontmindmeiamjuststealingm6978 3 หลายเดือนก่อน

    Aba yes I netaharu le yeslai pravabit parna sarkar badalne koshis gar6 vane aba janata r bishes ta yuwaharu sandak andolan garnu par6 r singadurbar ghernu par6 r kabcha garnu parne 6.

  • @Kamjorjanata
    @Kamjorjanata 3 หลายเดือนก่อน

    Ravi ji: be bold. Be the bee keeper. Save the country.

  • @NaniGurung-y4t
    @NaniGurung-y4t 3 หลายเดือนก่อน

    Aba kasera bolna paryo biswa Prakash and gagan thapa gi

  • @SambridKarki
    @SambridKarki 3 หลายเดือนก่อน

    Yetra ni pakaddaina lekhera rakhe hunxa .. nautanki matra ho 😀

  • @gopalchhetry1546
    @gopalchhetry1546 3 หลายเดือนก่อน

    Yoho tv channel किन बन्द भएको होला. श्री जीव नारायण ज्युको कार्यक्रम हेर्न लायक छ. पुनः संचालनको अपेक्षा छ. धन्यवाद.

  • @SharbahadurGurung-zt8bu
    @SharbahadurGurung-zt8bu 2 หลายเดือนก่อน

    RAM BDR BADAL THAPA KO CHHORA PRADIP THAPA LAI
    NIRMALA PANTHA KO HATERA HO TESLAI FILE KHOLERA SODPUCHH SURU GARNU HOLA
    AILE HALMA KHORMAI CHHA.