Biswa Limbu divorce : एक अपत्यारिलो वास्तविकता ! Biswa limbu interview Mero online Tv |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Biswa Limbu divorce : एक अपत्यारिलो वास्तविकता ! Biswa limbu interview Mero online Tv |

ความคิดเห็น • 212

  • @molim4094
    @molim4094 ปีที่แล้ว +17

    बिस्व लिम्बु ज्यू नमस्कार हजुरलाई एकदमै राम्री बुझाकी समझदारी साथमा साथ काधमा काध दिने बुहारी मिलोस् !! भोलि के हुन्छ कि भन्ने डर होईन!! झट्ट हेरेर होईन भित्र बाहिर चिनेर १,२ बर्ष बानी बेहोरा बुझेर मात्र पहिला डेटिङ अनि सबै मन मिल्छ कुरा मिल्छ एक आपसमा भने मात्र बिहे जस्तै धेरै कलाकार हरूमा पनि देख्नु भएको छ!! हजुरको मात्रै भएको होईन!! हारेस खाने होईन जे हुन्छ तै टर्छ भनेर बुझेर बिहे गरि हाल्नुहोस्!! हुन सक्छ भने बिहे पनि ठूलो गर्ने होइन एउटा बृद्ध आश्रममा कुनै पुन्य ठाउँमा गर्ने नि सबैले ठूला खर्च गरेर बिहे गरेर के पाईन्छ!! तडकभडक बिना सेवामा पनि गर्दा आशिर्वाद धेरै मिल्दछ पुन्य हुन्छ!!

  • @naumna890
    @naumna890 ปีที่แล้ว +31

    my favourite patrakar biswa limbu ji❤️❤️🙏🙏🙏

    • @laxmanrokaya
      @laxmanrokaya ปีที่แล้ว

      me also favourite Biswa sir

    • @narayangc9915
      @narayangc9915 ปีที่แล้ว

      dd vauju chaiyo dai lai😁😁

  • @dhyanbtamang3674
    @dhyanbtamang3674 ปีที่แล้ว +10

    विश्व लिम्बू र शरला गुरुङ मलाई मनपर्ने मान्छे ऊहाँको कार्यहरू अति मन पर्छ। विश्व सर हजुरलाई अतित बिर्साउने राम्रो जिबन साथी मिलोस्

  • @MeroRahar
    @MeroRahar ปีที่แล้ว +25

    जिन्दगीमा आफ्नो भाग्यमा के भोग्नु पर्छ त्यो हामीहरू ले भन्नू नस्क्ने नै रैछ्😥😥😥

    • @kanak_rai_official
      @kanak_rai_official ปีที่แล้ว

      होहो कसरि भन्नु मलाई चित्त बुझेन सेटिस्फाइप भएन जसरि भन्नु गारोछनि

    • @OKDBOY
      @OKDBOY 7 หลายเดือนก่อน

      के गर्नु त केटा मान्छेको भाग्य र केटी मान्छेको चरीत्र दैबले त जान्दैन भन्छन

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +8

    जिन्दगी यस्तै हो सबैको कहिले एख्लो कहिले आफ्ना हरु संग त कहिले आँसु कहिने हासो कहिले दु:ख त कहिले सुख।♥️😣

  • @raibhakta..2434
    @raibhakta..2434 ปีที่แล้ว +3

    पहिलो कुरो त उहाँ बिवाहित भनेर नै थाहा थिएन। दोस्रो कुरो celebrity life मा divorce नौलो अचम्मित OMG😱 नै ठानु पर्छ लाग्दैन। यो त चलनचल्ती नै हो। र कुनै यस्तो समय नि अउन सक्छ । कि divorce गरेन भने त्यो ब्यक्ति celebrity हो र ..? ... भविष्य को सुन्दर दिनहरू को कामना विस्व जि😍....

  • @seldendrukpa9000
    @seldendrukpa9000 ปีที่แล้ว +2

    Divorce case is a fashion in the world, I'm also one of the divorce women,it was passed fifteen years, still I'm alone and I live very happily ..I really hate married life...

  • @tikathapa958
    @tikathapa958 ปีที่แล้ว +2

    All the best wishes to Bishwa Limbu, thoughts are +ve, God bless all of you,

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +3

    विश्व बाबु हामीलाई पनि लागेको छ की बिगतमा जे भयो भयो अबको यात्रालाई जिवन साथी तपाई को लागी हामीलाई पनि अत्या आबस्यक लागेको देख्दछौ।
    तसथॅ यही आउने माघ महिना भित्र पुरा भएको देख्न पाउ।

  • @BISHAM362
    @BISHAM362 ปีที่แล้ว +4

    बहिर जस्तो देखिन्छ बास्तबिक्ता भित्र मान्छेको अर्कै हुन्छ।

  • @rojelgurung3411
    @rojelgurung3411 ปีที่แล้ว +1

    Biswo G viva nagar nu hosh feri bachelor life start vako xa majja ley enjoy garnu hosh. Ma pani back to bachelor life ma aako xu. So ma ta enjoy garee rako xu .🙏❤️

  • @user-pn5mx7sr6v
    @user-pn5mx7sr6v ปีที่แล้ว +1

    वहाँ मेरो Dream boy.जत्तिबेला वहाको नाम र कामको बारेमा मात्र सुनेकी थिए न मान्छे देख्या थिए न वहाको बारेमा राम्ररी थाहा नै थियो।जब वहालाइ सामाजिक सन्जालमा देखे तब वहाको काम अनि बोली बच्चनले अझ झन राम्रो लाग्छ।❤❤

    • @SherbaraiMakpalirai
      @SherbaraiMakpalirai 7 หลายเดือนก่อน

      😂😂lu hai aso kuro milaihalumna ta magh mahina pni ho😂

  • @anisharai7133
    @anisharai7133 ปีที่แล้ว +1

    Bishwa sir lai paune kt lucky hunuhunxa uha lai man paraune hajaru hunuhunxa but maya garne kohi ta definitely bannu bhako xa

  • @bkshrestha0
    @bkshrestha0 ปีที่แล้ว

    बिश्व लिम्बू सर को जीवन मा पनि यस्तो काहाली लाग्दो घटना घट्न पुगेछ अपत्यारिलो।यस्तो कुल हेल्पफुल मान्छे को पनि।

  • @Himalayantrave
    @Himalayantrave ปีที่แล้ว

    विश्व ब्रो! जे भयो अब सकियो। तर अब फेरि त्यो नदोहोर्‍याउन अनुरोध छ। विहे भयो, सफल भएन। तर अब यत्तिकै ठिक छ। आज भोलिको आइमाईको विस्वस छैन। विगतका कुरो ले नै त्यही ठाउमा पुर्याउछ।

  • @kabitarai4768
    @kabitarai4768 ปีที่แล้ว +2

    Big fan of Bishwa limbu 🙏

  • @SajhaSamachar
    @SajhaSamachar ปีที่แล้ว +6

    Good job ❤️

  • @sanjokmagar
    @sanjokmagar ปีที่แล้ว +2

    जो मान्छे ताईनतुईमा जित बाहादुर र जित माया बन्छ नि त्यो मान्छेको सम्बन्ध बिक्षेद १००% हुन्छ त्यसमा कुनै संका छैन।😁

  • @karyanlay3529
    @karyanlay3529 ปีที่แล้ว +5

    प्रष्ट छ , राम्रो पत्रकार हुनुहुन्छ , जात वर्ण धर्म अनि केटिहरु को मात्रै interview लिए पछि त्यो पनि छानी छानी आफै हेर्नु केहि बर्ष अगाडि का video episodes अनि कसरी श्रीमती ले स्वीकार्छन् खुशी रहन्छिन ? मैले comment type गरिरहदा हजुर ले पढदै गर्दा रिस उठ्न सक्छ it's okey , वास्तविक यहि हो ,

  • @swastikabaral2381
    @swastikabaral2381 ปีที่แล้ว

    Harek kurama 100 percent Perfect kohi hunna. Negative Aspect lai ignorance and Positive aspect lai accept garerai Relationship agadi badhxa jasto lagxa . 🙏

  • @mohanrairai6005
    @mohanrairai6005 ปีที่แล้ว +1

    जिबनमा तेस्तै हो लुङ्वा हजुर जिन्दगीमा कहिले उकाली ओराली भैहाल्छ आतिनुहुन्न बिस्तारै यहाको अर्को दोस्रो बैबाहिक जिबनको शुभकामना

  • @upendrashahi6723
    @upendrashahi6723 7 หลายเดือนก่อน

    यस्तो राम्रो मान्छेको डिभोस भयको त राम्रो भयन नि hjr dai ❤❤❤

  • @mrjumsonghello381
    @mrjumsonghello381 ปีที่แล้ว +2

    Wow बिश्वा लिम्बू सरले बिहे गरेर पनि डिभाेर्स पनि पाे भै सकेकाे हाे मैले त बिबाह नै गरेकाे छैन पाे साेचेकाे थिएँ ,, ल ल ठीकै छ अब ज्याेती मगरसंग बिहे गर्नु न ,, तर अन्यथा नमान्नु हाेला है ,, 🙏

    • @ruthrana3771
      @ruthrana3771 ปีที่แล้ว

      Bichara ko choro ta tulo Vai sakyo so cute 🥰

  • @zetlidong3788
    @zetlidong3788 ปีที่แล้ว +1

    Yuotube अथवा national television आउनु भएको bishwa लिम्बु मलाई एकदम मन पर्ने पत्रकार हुन

  • @rajlimabantawa5
    @rajlimabantawa5 ปีที่แล้ว +3

    धेरै जसोको त पहिलेको बिहे टुटेपछि पहिलेको भन्दा राम्रो मान्छे पाउँछन् नेपालि सेलिब्रिटीहरुकै हेर्नुस् बिश्व सर फेरि नेम फेम र पैसा भए केटा मान्छेले भनेकै जस्तो केटि पाउँछ केटा मान्छेलाई त उमेरले पनि छेक्दैन

    • @bhumikamgr8818
      @bhumikamgr8818 ปีที่แล้ว

      Haami ketilai baru dherai garo xa😥

  • @rajuyakthung9074
    @rajuyakthung9074 ปีที่แล้ว +1

    Biswa g sewaro

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 ปีที่แล้ว +1

    Limbu ji no worries, it is all part of life.
    Actually you need to remarried, but got to be very careful must be a real understanding between your future partner,,,,.always be happy,,,,.

  • @purushottamchaulagain9695
    @purushottamchaulagain9695 ปีที่แล้ว +1

    जे हुनु थियो भयो र हुने कुरा भएरै छोड्छ त्यो हाम्रो हातमा हुदैन जस्तो लाग्छ , जे हुन्छ राम्रोको लागि हुन्छ विश्व दाइ।हजुरको विगत थाहा पाउँदा दुख लाग्यो तर जिन्दगी भनेकै यस्तै हो आफना कमि कमजोरिहरुलाइ सुधार्दै लैजाने हो।यस्तै सकारात्मक भएर अघि बढनुस र अझै धेरै सफलताको सुभकामना, हजुरले लिएको अन्तर्वाता प्राय हेर्ने गरेको छु र म हजुरको ठूलो सुभचिन्तक हुँ ।सधै खुसी रहनु विश्व दाइ।धेरै धेरै माया।

  • @arunentertain7370
    @arunentertain7370 ปีที่แล้ว

    Be strong bro.. ma pani taplejung ko nai ho

  • @BANTAWAFILMS6
    @BANTAWAFILMS6 6 หลายเดือนก่อน

    आफ्नो कम्जोर केमा थियो?त्यो सुधार गर्न सकेमा डर मान्नुपर्छ जस्तो लाग्दैन

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 ปีที่แล้ว +3

    Chinta nalinu limbu sar nepalilai sat Jana keti parxn

  • @sharmilasewa4161
    @sharmilasewa4161 ปีที่แล้ว +1

    Biswa limbu is grate

  • @jeanpaulyanay4402
    @jeanpaulyanay4402 ปีที่แล้ว +4

    Biswa jiu lai ek dam ramro jodi milosh💗😇🤲🙏

  • @rameshlimbu1161
    @rameshlimbu1161 ปีที่แล้ว +4

    एस्तो हेन्सम हुनुहुन्छ बिस्वो जि हजुर्लाई चाहाने कत्ती धेरै हुनुहुन्छ होला

    • @om9670
      @om9670 ปีที่แล้ว +1

      Zindagi chalna handsome beautiful bhayera haina ni...

  • @munarai13
    @munarai13 ปีที่แล้ว

    My fbrt person biswa limbu❤️

  • @gomagaha9058
    @gomagaha9058 7 หลายเดือนก่อน

    good limbu bro

  • @sunmayatamang7619
    @sunmayatamang7619 ปีที่แล้ว +1

    Kathmandu dekhi❤️❤️❤️❤️

  • @sunilrairai687
    @sunilrairai687 7 หลายเดือนก่อน

    I am Big fan of Biswo limbu

  • @pranishabaying9586
    @pranishabaying9586 ปีที่แล้ว

    सब कुरामा निपुर्ण भरिपुर्ण हुनुन्छ त्यसैले भाउ खानु भाकोनी हैन भने यति को मान्छेको जिबनसाथी हुनु ठूलो कुरो हैन ।तर गाई नपाली दूध खान पाउनु भाको छ अनि कस्ले गरोस दुनिया झन्झट 😁😁

  • @abenoyepthomi2
    @abenoyepthomi2 ปีที่แล้ว

    Don't scare wry about ur life partner dai God bless you always

  • @abcrana5937
    @abcrana5937 ปีที่แล้ว +1

    विश्व लिम्बुलाइ नचिन्ने को होला । हिन्दी मा भन्छ कभी खुसी कभी गम भन्छ्न खुसी थोरै गम धेरै हुन्छ । भाइ बितेका कुरा सम्झेर कुनै अर्थ छैन आउने दिनहरु लाई समझेर काम गर्नुपर्छ भाइ बगेको खोला फर्केर आउदैन । आमा बुढि हुनुहुन्छ बाबू पनि ठुलो ठुलो हुँदै गा को छ भाइले आमा र बाबू को हाल्त देखेर पनि नि बिहा गर्नै पर्छ पूरा परिवार र इसटमित्र को सम्मान गरुस त्येस्तो बिहा गर्न पर्यो । बितेका कुरा सम्झेर कुनै अर्थ छैन मर्द को सैय घरबार भन्छ्न हुनत तेस गर्न भयेन तै पनि पुरानो उखान के भाइ अब चाहिँ ढिलाे गर्न भयेन भाइ आज गयो आफ्नै दिन भोलि गयो आफ्नै दिन ढिलाे गर्न भयेन भाइ को लग भग सबै हेरे को छु युटुब मा हाले को कार्यक्र्म अगाडी पनि हेरन पाइयोस ।

  • @bishnusanthury6852
    @bishnusanthury6852 ปีที่แล้ว +2

    Patraakarita ma abbal sakxyam bekti ho biswo limbu vai .hajurle bihe garnu parxa vai .jiban sathi vaneko life ko avinna anggaa ho so jarur hunxa bihe garnu vai please 🙏

  • @shivalalbishwakarma4918
    @shivalalbishwakarma4918 ปีที่แล้ว

    biswa bro jasto manxe ko devorce vanda xakka pare ma chai vane paxi kun bela k hune vanne pattai nahune raix hjr ko lagi koi ramro manxe basi raxa sir dont worry

  • @sijanarai2405
    @sijanarai2405 7 หลายเดือนก่อน

    Heart touching

  • @aryanmagararyanmagar1997
    @aryanmagararyanmagar1997 ปีที่แล้ว +1

    जेन्तलमेन बिस्व दाइ ❤️❤️ 🙏

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 ปีที่แล้ว +1

    Big friend biswa da watching form doha Qatar

  • @padmagurung6540
    @padmagurung6540 7 หลายเดือนก่อน

    गाउकै भय पनी सहर कै भएपनि यक दुई वर्ष त मान्छे को मन मुटु भुज्नै पर्छ एक्कासी बिहे गर्न हुदैन ❤

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว

    लु है बिश्व ज्युको चिनजानबाट तपाईको च्यानलमा जोडिए ❤❤

  • @singergagangurunggagansong2085
    @singergagangurunggagansong2085 ปีที่แล้ว

    I want to talk one thing with Vishu bhai very good one he is also journalist and reporter is very good I would like to talk to him.

  • @alexpoon2126
    @alexpoon2126 ปีที่แล้ว

    Jasle je vane pani kantipur television Ma news vaneko suneki thiy so uha ko voice ko thulo fan hu ‘ voice yakdam mitho😂xa . Jindagi Ma uttarchadab vairaharnx

  • @asdghhnb
    @asdghhnb ปีที่แล้ว +1

    जिन्दगी कसरी सफल हुने खै

  • @shantapokharel66
    @shantapokharel66 ปีที่แล้ว

    तेसैलेत मिडियामा हराउनु भा थियो। अर्को तपाईलाई बुझने जीवन साथी मिलोस हाम्रो कामना।

  • @gourimaya6529
    @gourimaya6529 ปีที่แล้ว +1

    Bishu limbu is best

  • @susmitasubba8772
    @susmitasubba8772 ปีที่แล้ว +1

    Sewaro biswa bhai god bless you ✋

    • @deepakrana1729
      @deepakrana1729 ปีที่แล้ว

      ज्योति मगरले बिहे गरि सकिन नी छुटिन बाकी छ तर छुटिएको सुन्न नपरोस।

  • @hangmasabi4837
    @hangmasabi4837 ปีที่แล้ว

    Bihe garisake paxi yo man parne tyo man parne bhanne kura hudaina daju bihe vaisake paxi jasto abastha ma pani sath dinu chai parx hai aafno budi ko pani samasya bujnu parx aafule aafai lai matra pani hudaina bujera khi hunna 😊

  • @Kaman-sf8il
    @Kaman-sf8il 7 หลายเดือนก่อน

    हैन हाै कुरा स्पष्ट नै छ त ? लाेग्ने मान्छेले घरकी लाई छाडी अर्कि माथी - र्याल चुहाउन थाले पछि सम्बन्ध त सकि नै हाल्छ नि।त्यसैले अब जति वटा ल्याए पनि पारा त्यै हाे।पहिला लाेग्ने ठिक हुनु पर्छ।अनि सबै ठिक हुन्छ।सानाे देखिकाे बानी छुट्दै छुट्दैन हाे।त्यसैले तपाईकाे जिन्दगी यति कै राम्री राम्रि तरुनि सुङन पाउनु भएकाे छ।बिहे गरे पछि फेरी खेलाडि केटालाई केटिले भाउ दिदेैनन्।त्यसैले ..

  • @Latabatha2233
    @Latabatha2233 ปีที่แล้ว

    Ma Bishawa limbu ko big fan ho

  • @sanugurung7680
    @sanugurung7680 ปีที่แล้ว +1

    मिस अण्डरस्टान साथै विश्व सोल्टी को माहा घमण्ड को आधार हो कि भन्ने देख्छु हुर्हुर

  • @pranilashakya8431
    @pranilashakya8431 ปีที่แล้ว +1

    ❤️💐Biswa bhai yek din bhetnu parcha hai.💝🙌🙌

    • @gautamg8324
      @gautamg8324 ปีที่แล้ว

      Ma सङ भेट्न नखरमाउलि

  • @tanuphagami9326
    @tanuphagami9326 ปีที่แล้ว +3

    Kasto patrakar ho bolnai dinna ta bisho sir bata siknu paryo volunteer

  • @jamunalama2359
    @jamunalama2359 7 หลายเดือนก่อน

    Jiban sathi hoina sir divorce sathi vanam huss okay hjr sabailai testai ho hjr aauxa janxa

  • @bishnulimbu3527
    @bishnulimbu3527 ปีที่แล้ว +1

    गर्नु पर्छ लुंवा राम्रो जीवन साथी मिलोस्

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 7 หลายเดือนก่อน

    बिस्व लिम्बु जस्तो मान्छेको पनि सम्बन्ध विच्छेद ?? अचम्म लाग्यो जिवनमा दुर्घटना कति खेर घट्दो रहेछ थाहै नहुने रहेछ !!!

  • @sitarai8244
    @sitarai8244 ปีที่แล้ว

    Ashirbat Limbu babu hajur lai chadai bibaha hos🎉

  • @jasbahadur7861
    @jasbahadur7861 ปีที่แล้ว

    Biswa limbu is grate👍🙏

  • @ambikarai2154
    @ambikarai2154 ปีที่แล้ว

    Bishaw sirko bigat samjher dukha lagyo Tara Audo dinma khusi xawas ra xittai baibahik lagangathoma badhiyko dekhna pau

  • @sanuthapa6238
    @sanuthapa6238 ปีที่แล้ว

    No worry ...aru paincha babu

  • @queen-vp9tc
    @queen-vp9tc ปีที่แล้ว +1

    बिहे भनेको केटा र केटि दुबैको लागि जीवन भर पिजडाम आफैले आफैलाइ थुनिनु हो।

  • @pabitramagar4268
    @pabitramagar4268 ปีที่แล้ว

    Bichara biswo sir

  • @shivakumarrai9027
    @shivakumarrai9027 ปีที่แล้ว

    बिस्व भतिज जो डराऊछन उनै मर्छ । गर्नुनै राम्रो हो हाऊ भजित ।

  • @thamansinghthapa8802
    @thamansinghthapa8802 ปีที่แล้ว

    Aaj samma ramro manxe socheko thiya tara yo video here paxi thorai bhaya pani uni prati nafraat jager aayo.....

  • @tikamayarailamsal5738
    @tikamayarailamsal5738 ปีที่แล้ว

    Sweet voice patrakar da balla dekhe

  • @laxmibista6687
    @laxmibista6687 ปีที่แล้ว

    लाेग्ने स्वास्नी उनिहरू मात्रै भएको जस्तो गरि
    बाेलेका थिए

  • @sumnimaonlinetv6463
    @sumnimaonlinetv6463 ปีที่แล้ว

    don't worry bishwa bro, तरुनी मुला फालाफाल

  • @rejinakarki2818
    @rejinakarki2818 ปีที่แล้ว

    Big fan Santosh dda ❤️

  • @ashokrai9050
    @ashokrai9050 ปีที่แล้ว

    Jindagima sochdai nasocheko kuraharu aaiparxa biswa brother poilako kuralai birsera aba aghai agadi badhnu hola nplma dherai xan mediyaharu but mero best jurnalist ho tpi

  • @rajusapkota7711
    @rajusapkota7711 ปีที่แล้ว

    खैइ डिभोस हुनु भनेको दुबैइजनामा आफू आफुमा miss understand हुनु जस्तो लाग्छ।

  • @sitagc7756
    @sitagc7756 ปีที่แล้ว

    Yestai ho jindagi ma harek dukha sukha bhogera aayeko byakti nai sachaa pream garchha ma ta uhako harek interview herchhu ra big fan pani ho haami pani khali nai ho

  • @mixcelebrityworld
    @mixcelebrityworld ปีที่แล้ว

    🙏💝🌹

    • @CHULBULEMEDIA
      @CHULBULEMEDIA  ปีที่แล้ว

      ❤️❤️❤️❤️❤️

  • @sainkumarkurumbang1095
    @sainkumarkurumbang1095 ปีที่แล้ว

    Garo xa hoo

  • @macoppo2053
    @macoppo2053 ปีที่แล้ว

    Biswo limbu fan🙋‍♂️

  • @birkhatamang2602
    @birkhatamang2602 ปีที่แล้ว +2

    Monxa ramro tara baber vitra ramro mon hunu parxa tehai kura ko kam xa yo monxa ma ramro safa Xaina yo monxa Ko mon

  • @abishtumbarai9645
    @abishtumbarai9645 ปีที่แล้ว

    bibaha khelauna hoina dhairaya garera bujraw matra bibaha garnunai gindagiko ukali orali sagiloi par garnu ho sir...

  • @amarthapa7972
    @amarthapa7972 ปีที่แล้ว +1

    Ani Serious Relationship ma🤪 5 jana sanga bhai sakyo bhannu hunxa,🤪ani, Variety makes perfect 😜Wish you all the best Biswa jee, Rekha jee ke ho ni HAIT.❤

  • @shivalimbu4634
    @shivalimbu4634 ปีที่แล้ว +1

    Na dekhne vitri यथार्थमा pharak hunxa life ho up down yahi nai life ho bihe nai garnu parxa vaner kunai manab itihas kitab ma lekheko xain hajur mero kahani same xa aklai basnu pida alag hunxa tesma arko na rune na karaune yastai hunxa life.....

  • @gangagurung716
    @gangagurung716 ปีที่แล้ว

    Biswa ji bibah hun lageko x tyeskai lagi yo turning vedio ho good luck

  • @user-xk3fz7gw7y
    @user-xk3fz7gw7y 9 หลายเดือนก่อน

    😢😢❤

  • @rebeccabidhyabayung3321
    @rebeccabidhyabayung3321 ปีที่แล้ว

    Romeo kurakani, Bhai biswa limbulai good luck ayune babisyako lagi

  • @saritasubba9888
    @saritasubba9888 ปีที่แล้ว

    विश्व लिम्बू घमन्डि जस्तो लाग्छ अाफ्नाे श्रीमतीलाई हेप्ने ,अरू लडकिलाई साथ दिने हाेला । अव विवाह गर्दा कुन्डलि मिलाएर विहे गर्नु ।

  • @shrijanakhadka9001
    @shrijanakhadka9001 ปีที่แล้ว

    😭😭❤️❤️❤️❤️

  • @maanmayamagar2930
    @maanmayamagar2930 ปีที่แล้ว

    Me to same ekplata beswas ghat vayapxi fare beswas grna garo hunx kinaki fare tasti nahola vana sakin

  • @slate2368
    @slate2368 9 หลายเดือนก่อน

    नालायक महिलाको जिबनमा खेलबाड गरनि😊

  • @krishnashrestha7727
    @krishnashrestha7727 ปีที่แล้ว

    सबैले ठुलो मन खोज्न थाले🤣सानो मन भाको केटाहरु अब काम छैन।

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว

    के गर्ने भाइ पहिला को कुरा सोचनु हुदैन अब फेरि गर्नु पर्छ

  • @bclokesh7409
    @bclokesh7409 ปีที่แล้ว +1

    चाहियको बेला बिबाह गरे पछि केहि गर्न सक्दैनकि भनि डिबोस गरे रे

  • @gajindragajindra2749
    @gajindragajindra2749 ปีที่แล้ว

    Good job

  • @teeluckmahar3028
    @teeluckmahar3028 ปีที่แล้ว

    यिनि पत्रकार बन्धुहरु भन्छन..सारै उकालो,ओरालो, चाउचाउ खायको धेरै दुख पाइयो भनेर खुब प्रसङ्ग निकाल्छन.. थाहा छ एक हप्ता न पानी न बास के अनुभब हुन्छ ? गयर हेर अनि भोग.. एउटा कर्मठ सिपाहिको नौ महिने तालिम्😭

  • @ganeshgrg3709
    @ganeshgrg3709 ปีที่แล้ว

    जिन्दगीमा यस्तो उत्तर चडाब भै नै रहन्छन् 🤔🤔🤔

  • @dipkala1045
    @dipkala1045 ปีที่แล้ว

    ❣️🤞

  • @narayangyawali5768
    @narayangyawali5768 ปีที่แล้ว

    He is right person but honeko koun roksakta hai