Ma ta bhui sari - Kushal Belbase • Shanti Shree Pariyar • Obi Rayamajhi • Juna Bishwokarma• New Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Presenting new Nepali song Ma ta bhuisari by Kushal Belbase & Shanti Shree Pariyar featuring Obi Rayamajhi & Juna Bishwokarma only on Obi Rayamajhi's official TH-cam channel.
    OBG Entertainment Presents:- New Nepali Song 2081
    || Ma ta bhui sari म त भुइँ सरी ||
    #kushalbelbase
    #shantishreepariyar
    #obiarayamajhi
    #junabishwokarma
    #newnepalisong
    #lokdohori
    #dohorisong
    #musicvideo
    #newsong
    #nepalimusic
    ------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Kushal Belbase
    Shanti Shree Pariyar ‪@ShantiShreePariyar‬
    ♬ Lyrics | Music:-
    Kushal Belbase ‪@kushalbelbase2963‬
    ♬ Music Arranger:-
    Binod Bajurali
    ♬ Mixing | Mastering:-
    Khadak Bajurali
    ♬ Audio | Video:-
    OBG Entertainment
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Concept | Direction:-
    Shann Thapa
    🎬️ Cast:-
    Obi Rayamajhi
    Juna Bishwokarma
    🎬️ Cinematographer:-
    Arjun Tiwari
    (Team MBA)
    🎬️ Edit | Color:-
    Milan Bishwokarma
    🎬️ MUA:-
    Animesh Jordan
    🎬️ Costume:-
    Anuska DC
    (Ashree Creation)
    🎬️ Production Manager:-
    Bishal Karkee
    🎬️ Special Thanks:-
    Rems Khanal
    Sajan Kharal
    Krishna Kharel
    © Obi Rayamajhi, 2024
    --------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/yc...
    Facebook:- / obi.rayamajhi.3
    G+:- tinyurl.com/y8...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Obi Rayamajhi. Embedding to a website is allowed.

ความคิดเห็น • 298

  • @RitaThapaMagar
    @RitaThapaMagar 4 หลายเดือนก่อน +7

    प्यारो भाइ कुशल! एक कालजयी सृजनालाई जन्म दिनुभएकोमा हार्दिक धन्यवाद अनि बधाई!!🙏 कान सम्म पुग्ने जतिको दिल सम्म पुग्ने एक अजम्बरी गीत!! सबै पक्षलाई बधाई!!🙏

    • @ObiRayamajhi
      @ObiRayamajhi  4 หลายเดือนก่อน

      धन्यवाद सहित आभार आदरणीय रितु थापा दिजु प्रति🙏❤️

  • @ObiRayamajhi
    @ObiRayamajhi  4 หลายเดือนก่อน +65

    नमस्कार 🙏 म कलाकार ओबि रायमाझि !
    "म त भुइ सरि" मनोबाद सरल भिडियो, आइसकेको छ कर्म गर्ने क्रम मा लोक सङ्गित को माया सङ्गै थोरै आफैलाइ फरक फरक पात्रमा काम गर्ने मन चाहि पक्कै पनि हो हातैका पौजाले पछिको सहकार्य हो यो , हामिलाइ हजुरहरु को माया साथ सपोर्ट चाहि पक्कै पनि चाहिन्छ ...!!
    नितान्त अडियो देखि भिडियो सम्म आइ पुग्दा जो जो टिम भित्र हुनुहुन्छ सबै आफ्नो आफ्नो ठाउमा खटिनु भएको छ सबै प्रति आभार ब्यक्त गर्दै जस्तो छ प्रतिकिर्या को आशा सहित एक लाइक कमेट सेयर गर्न नभुल्नु होला धन्यवाद ❤️🤘

    • @samir_official2542
      @samir_official2542 4 หลายเดือนก่อน +1

      congratulations Mero daii

    • @Gulmeliprakashofficial
      @Gulmeliprakashofficial 4 หลายเดือนก่อน

      आहा क्या कति मिठो गीत म त भाइ सरि सबैले हेरेर माया गर्नु होला सम्पूर्ण भगवान रूपी दर्शक हरु ले 🎉❤🎉❤ @AbiRayamajhi 🎉❤🎉❤

    • @rajeshrayamajshi5339
      @rajeshrayamajshi5339 4 หลายเดือนก่อน

      tik tok bata koko aaunu vako xa yata aaunu plzz sabaile like🎉🎉🎉 she garnu mero dai ko actor

    • @Gaganchhetriofficial
      @Gaganchhetriofficial 4 หลายเดือนก่อน

      Congratulations da 🎉🎉

    • @gautamparbat
      @gautamparbat 4 หลายเดือนก่อน

      Good luck❤❤

  • @kamaljyoti2890
    @kamaljyoti2890 4 หลายเดือนก่อน +7

    एउटा राम्रो गीत सुनेर duty जान्छु भनेको यस्तो गीतमा मा छोएछु duty जामकी अझै सुनिरम जस्तो कति मिठो सारै भाबुक बनायो सफलताको धेरै धेरै सम्पूर्णमा।

  • @rambahadurbk6055
    @rambahadurbk6055 4 หลายเดือนก่อน +5

    जुना बिस्वकर्मा अभिनय मा नयाँ उदाउदै गरेको अभिनेत्री भएनी सारै राम्रो अभिनय गर्छिन ।यसरी नै प्रगती गर्दै जानू बहिनी शुभकामना ।

  • @bibekkc7125
    @bibekkc7125 15 วันที่ผ่านมา

    जति पटक सुने नि नसुने झै लाग्छ कति मार्मिक गीत यो गीतका सर्जक प्रति उच्च सम्मान छ! !

  • @sagarsunar7614
    @sagarsunar7614 14 วันที่ผ่านมา

    अति मीठो कुशल बेलबाशे ज्यु सान्ती जिको आवाज सुनेर पनि न थाक्ने ❤️❤️❤️❤️

  • @kharalhemnath
    @kharalhemnath 4 หลายเดือนก่อน +5

    सर्बप्रथम यो शृजनाको दक्ष गायन जोडि प्रती उच्च सम्मान ब्यक्त गर्दछु।
    पुरुष मोडलको जिवन्त अभिनय अति प्रशंसनीय छ, मर्मस्पर्शी तर फरक गज्जबको शब्दमालाले कम्ति छोएन, सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।

  • @user-vf4ch7bw8b
    @user-vf4ch7bw8b 3 หลายเดือนก่อน

    Mero best best best gayak Kushal vai ko geet jun aye pani heet huncha jati suneni dhit mardaina k Saro mitho awaj best of luck babu

  • @kumarbishowkarma2023
    @kumarbishowkarma2023 4 หลายเดือนก่อน +3

    नेपालि गीत सङ्गितको एक चम्किलो तारा कुशल बेलबासे..
    गीत साह्रै मीठो
    अनि उत्तिकै कथा विषय बस्तु आह ओबि दाई..
    बधाई छ होल टिम ❤❤

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 4 หลายเดือนก่อน +1

    जती राम्रो गीत
    उती राम्रो भिडिओ मेकिङ्ग
    झनै राम्रो पात्र कथा
    मलाई खुब मन परेको हो
    खै किन भने जस्तो भएन कुन्नी
    अचम्म छु ।
    तर अजम्बरी गीत हो ।

    • @ObiRayamajhi
      @ObiRayamajhi  4 หลายเดือนก่อน

      धन्यवाद प्यारो दाजि ❤❤

    • @tasleemm-sz4wq
      @tasleemm-sz4wq 2 หลายเดือนก่อน

      ❤❤

  • @user-ly5fp4bm3i
    @user-ly5fp4bm3i 4 หลายเดือนก่อน +3

    मेरो एकदमै मन पर्ने अनि Best गायक कुशल बेलवासे निकै राम्रो फरक शैलिको लय र निकै नैं मर्मस्पशी यस सुमधर गित को होल युनिट लाई तथा हामी सबैको मन मुटुमा बास बसाउन सफल अनि अत्यन्तै न्याय दिएर अभिनय गर्नु भएका यस गित को Actor, O B रायमाझी जस्तो गित त्यस्तै गरी अभिनय मार्फत हामी दर्शक सामु पस्किनु भएको मा हजुरहरु लाई धेरै धेरै शुभकामना अनि यस्तै यस्तै प्रस्तुति हरु अबको दिनहरुमा पनि प्रस्तुत गर्दै जानुहोला भन्ने अपेक्षाको साथ साथै लाखौ लाखको शुभकामना व्यक्त गर्दछु👏🙏💐👌👍

  • @user-il3rk2xu7q
    @user-il3rk2xu7q หลายเดือนก่อน

    आहा कति राम्रो गित उस्तै समधुर स्वर कुशल दादाको सबै गितहरु सुन्छु सबै उतिकै राम्रो लाग्छ म पोखरा देखि दादा ।❤

  • @Kamal.Saugat
    @Kamal.Saugat 18 วันที่ผ่านมา

    यस्तो राम्रो गीत भाइरल बनाउन पर्ने खै कता गए जनताहरू

  • @DR_Vlog042
    @DR_Vlog042 หลายเดือนก่อน

    नमस्कार म दिपक राणा प्रभाश बाट हेर्दै छु ! यो गित अतेन्तै मिठो र राम्रो तेसैमा आवाज पनि कति मिठो मलाई त सुनिरहु लाग्यो ! सबै जनालाई अगृम बधाई तथा सुभकामना ❤❤

  • @samir_official2542
    @samir_official2542 4 หลายเดือนก่อน +4

    आहा मेरो दाई ओवि रायमाझी निकै मार्मिक गीत धेरै मन् परेको गीत congratulations Mero daii 🙏 छिट्टै करोड क्लवमा पुगोस् ❤❤❤❤❤❤

  • @sangamnc527
    @sangamnc527 4 หลายเดือนก่อน +3

    धेरै राम्रो स्वरको धनी कुशल बेलबासे र शान्ति स्री परियार को❤️❤️🙏🙏🙏

  • @RamaChhetriRS
    @RamaChhetriRS 3 หลายเดือนก่อน

    भिडियो जति हेरेयो उति हेर्न मन लाग्नि गित जति सुनेयो उति सुनिरहन मन लाग्ने भुई सरि बदाई obi दाई लगाएत सम्पुर्ण टिम लाई❤❤

  • @pashupatirijal9735
    @pashupatirijal9735 3 หลายเดือนก่อน

    0:01 राम्रो राम्रो सृजनाहरुले दर्शक पाउन छोडेका छन दु:खद कुरा हो। यति मिठो सृजना लाई साथ दिनुपर्छ। राम्रो राम्रो सर्जक लाइ बचाउ , भाइरल र छाडा तिर नलागौ। साच्चै मनै आन्दित बनाउने मिठो स्वर छ हाम्रो गायक कुसल बेल्बासे दाइको सम्मान छ पुरै टिम प्रति ❤❤❤❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 3 หลายเดือนก่อน +1

    Super xa song👌👌♥️♥️and modal junu bis kanxi so cute xin ho♥️♥️🎉🎉

  • @ShankarThakuri-kw2ky
    @ShankarThakuri-kw2ky 4 หลายเดือนก่อน +2

    सारै मिठो स्वर अनि अभिनय पनि उस्तै छ जुना र अबि को सफलता को शुभकामना ! सबै तिम लाई 🎉🎉❤

  • @aasthathapa4100
    @aasthathapa4100 4 หลายเดือนก่อน +4

    उत्कृष्ट अभिनय जुना ❤❤❤❤❤❤❤🎉🎉🎉❤

  • @romancenepal5206
    @romancenepal5206 4 หลายเดือนก่อน +1

    आहाँ ❤❤ क्या मिठो गीत "मत भुई सरी" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @sagarsunar-rj3zi
    @sagarsunar-rj3zi 4 หลายเดือนก่อน +1

    आहा!! अती मर्मस्पर्शी गीत सबैलाई उच्च सम्मान छितै करोडौं कल्बमा पुगोस र देख्न पाइयोस् 🙏🙏🙏🎉🎉🎉❤❤❤💗✅

  • @HariharBasnet-cf3zs
    @HariharBasnet-cf3zs 4 หลายเดือนก่อน +2

    निकै मन छुने शब्द मार्मिक गित ❤️🙏जति सुने नि सुनिरहन मन लाग्छ 😢

  • @khuseeghimire5253
    @khuseeghimire5253 3 หลายเดือนก่อน

    सारै मीठो गीत❣️
    शब्द, लय, आवाज, अभिनय सबै पक्षमा उत्कृष्ट 👏
    शुभकामना !!

  • @PuskarPokhrel-wi5zc
    @PuskarPokhrel-wi5zc 3 หลายเดือนก่อน

    Sarai man pareyo ❤❤ best voice both and juna beautiful ❤️❤️❤️ ghau Ghar ko yad aayo

  • @Poojachhetrivlog
    @Poojachhetrivlog 3 หลายเดือนก่อน

    निकै मर्मिक गीत सफालता को धेरै धेरै सुभकामना 💐💐🙏🙏

  • @Pannati_Kanchho_Singer
    @Pannati_Kanchho_Singer 4 หลายเดือนก่อน +2

    दुबई अस्पतालमा कफि पिउदै थिए एक जनाको स्टोरिमा देखेर युटुबमा सर्च गरि हाले कफि चिसो भएछ धन्यवाद अति राम्रो लाग्यो सफलताको शुभकामना पाणिनी को सान कुसल भाइ को आवाज ले सबैलाई रुवाउछ।

    • @Ankitghimire-qn3gn
      @Ankitghimire-qn3gn 4 หลายเดือนก่อน

      भजन कैले आउच हए?

  • @bikrammallathakuri8685
    @bikrammallathakuri8685 2 หลายเดือนก่อน

    कुसल सँग सान्तिले मात्र सक्छ गित गाउन ❤ साह्रै मिठो गित ❤❤

  • @AratiBasyal-b9q
    @AratiBasyal-b9q 18 วันที่ผ่านมา

    सारै राम्रो गित सफलताको सुभकामना

  • @user-dz5dt1zb8j
    @user-dz5dt1zb8j 4 หลายเดือนก่อน

    सुन्दा सुन्दै कति बेला आँसु खस्यो पत्तै भएन्😓अति नै मन छुने गित छ सफल्ता को कामना👍️👌👌✍️

  • @padamrawol1718
    @padamrawol1718 28 วันที่ผ่านมา

    युटुब मा गीत सुनम भने को यो song भेटियो कोठा मा बोर भयको थीय बल्ल आन्द आयो अल टीम लाई धन्यवाद शुभ कामना🙏🙏🙏

  • @DilKumar-hf8uv
    @DilKumar-hf8uv 4 หลายเดือนก่อน +1

    अत्यन्तै मिठो भाका स्वर आहा ।।
    सुभकामना सबै टिमलाइ💐💐💐💐💐

  • @birajthapa924
    @birajthapa924 4 หลายเดือนก่อน

    “मत भुईसरी,
    वढ्न त वढ्यो माया दुईसरी,
    घट्यो उईसरी” ।
    वाह 👏
    क्या साहित्यिक र अर्थपूर्ण शब्द,
    मिठो लय र लोभ लाग्दो गायकी?
    कुशलजी भुतुक्कै पार्नुभो नि!
    एक कालजयी गित ❤️

  • @user-bz5kz6ug2f
    @user-bz5kz6ug2f 4 หลายเดือนก่อน +1

    फरक स्वादकाे निकै मिठाे लाग्याे भलै जुना बहिनी नयाँ भए पनि अभिनय निकै राम्राे लाग्याे ।

  • @user-hx7hr2ey9b
    @user-hx7hr2ey9b 4 หลายเดือนก่อน +1

    आहा अति मार्मिक ❤❤❤ हार्दिक बधाई ❤❤❤

  • @tilakbk6289
    @tilakbk6289 4 หลายเดือนก่อน +2

    गीत सारै राम्रो छ सफल्ता को शुभ कामना सब्बै टीम लाई

  • @DeepakmaharaDeepakmahara
    @DeepakmaharaDeepakmahara 2 หลายเดือนก่อน

    My favourite singer kushal balbasi dai dami song man choyo

  • @JayaantDhanuk
    @JayaantDhanuk 4 หลายเดือนก่อน +1

    आहा Kushal Belbase dai सबैमा सफलताको सुभकामना

  • @gymmotivetion2061
    @gymmotivetion2061 4 หลายเดือนก่อน

    I am Indian 🇮🇳but I like nepali song and juna acting and juna cuteness overloaded,😍

  • @milanshisir3527
    @milanshisir3527 4 หลายเดือนก่อน

    congratulations hole this team ...very nice song n everything is very good..best wishes....

  • @user-ju1ti8cq6q
    @user-ju1ti8cq6q 4 หลายเดือนก่อน

    Aaha❤❤❤❤

  • @SILENT_BOY506
    @SILENT_BOY506 4 หลายเดือนก่อน

    Kushal belbase ko swor lai mannu parxa guys

  • @shahimanish4846
    @shahimanish4846 4 หลายเดือนก่อน

    आहा❤

  • @ganesharyal9789
    @ganesharyal9789 4 หลายเดือนก่อน

    लोक संगीत को क्षेत्रमा एउटा बेग्लै ( Tipical ) song !! " म त भुइँ सरि"........
    wow ❤️

  • @luckyvai455
    @luckyvai455 4 หลายเดือนก่อน +1

    राम्रो छ पुरै हेरे।।कुसल दाईको आवाज चै हो है।।।घन्किन्छ।।।।🙏🙏😱😱👌👌

  • @Melodyac-xm1wv
    @Melodyac-xm1wv 2 หลายเดือนก่อน

    Kushal sir sabai bhanda organic ra pyaro xa

  • @Maheshkoreanvasa
    @Maheshkoreanvasa 4 หลายเดือนก่อน

    Kati mitho ho k wow❤

  • @Samir-4243
    @Samir-4243 4 หลายเดือนก่อน

    सानदार जित हासिल गरेको छ,यो गीतले सम्पूर्ण टीम प्रति हार्दिक बधाई छ|
    जय गीत जय सङ्गीत 🎧🎤🎺🎷🪕🎻🙏🙏

  • @JeevanRana-nb5vk
    @JeevanRana-nb5vk 4 หลายเดือนก่อน +1

    Best of luck

  • @user-du8ts2rc1h
    @user-du8ts2rc1h 4 หลายเดือนก่อน

    aaka kya ramro song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PRATAPSUNAR
    @PRATAPSUNAR 4 หลายเดือนก่อน

    So Dami Song ❤❤❤

  • @sangita3921
    @sangita3921 4 หลายเดือนก่อน

    Wooi❤❤

  • @rajendraneupane3746
    @rajendraneupane3746 4 หลายเดือนก่อน

    Big fan of kushal Belbase voice and love to hear how he singing ❤❤

  • @rambahadurbk6055
    @rambahadurbk6055 4 หลายเดือนก่อน +1

    सारै राम्रो गीत अनि अभिनय को त के बयान गर्नु झन हार्दिक बधाई big fan oB G

  • @PrakashParihar-gj6yj
    @PrakashParihar-gj6yj 3 หลายเดือนก่อน

    Miss u bhai.
    राम्रो & दाम्म्मी।

  • @krishnapariyar3076
    @krishnapariyar3076 3 หลายเดือนก่อน

    कुशल बेलबासेका हरेक गीत खोजी खोजी सुन्न मन लाग्छ।

  • @SituShrestha-vj6fn
    @SituShrestha-vj6fn 4 หลายเดือนก่อน

    Aaha

  • @Shantisds626
    @Shantisds626 4 หลายเดือนก่อน +1

    Best..wish..juna..dd ❤

  • @manishakunwar4721
    @manishakunwar4721 4 หลายเดือนก่อน

    Congratulations all entire team❣️❣️🙏🙏

  • @manoojchatri2658
    @manoojchatri2658 4 หลายเดือนก่อน

    Nice song kusal belbase jiy

  • @RameshTiwari-xo1ei
    @RameshTiwari-xo1ei 4 หลายเดือนก่อน

    Babal xa song 🎵 ♥️ 🎶

  • @ombhaktabhandari8096
    @ombhaktabhandari8096 4 หลายเดือนก่อน

    अति नै शुन्दर अभिनय संगित र स्वर मारमिक धेरै धेरै सम्मान गायक अनि अभिनय को लागी ❤️🙏🇳🇵🇳🇵🇦🇪❤❤

  • @APB222
    @APB222 4 หลายเดือนก่อน

    गीत सुन्दा सुन्दै आँखा बाट आँसु बगेको पत्तै भएन
    Thank you so much kusal sar obi ji sister haru and all

  • @rekhakc698
    @rekhakc698 หลายเดือนก่อน

    wow ❤ congratulations all team

  • @user-mv5lj9ni3j
    @user-mv5lj9ni3j 4 หลายเดือนก่อน

    आहा कति मिठाे गित❤❤अनि कुशल दादा काे साेर❤️शुभकामना छ सबैई टिम लाई🎊🎉🎈🎼🎵

  • @karnasunar808
    @karnasunar808 4 หลายเดือนก่อน

    Aaha kati ramro hor ka barai

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru 4 หลายเดือนก่อน

    अतिनै मर्मइस्पर्शी ,लोक लय अनि अर्गानिक साङेतिक कोसेलि👍️👍️👍️🙏🙏🙏

  • @tekraj970
    @tekraj970 4 หลายเดือนก่อน

    कुनै शब्द नै छैन , ❤❤❤🎉🎉

  • @ashalimbu2981
    @ashalimbu2981 4 หลายเดือนก่อน

    100 चोटि सुने पनि सुनि रहु झै लौने सरै मार्मिक शब्द यो सबै टिम लै मेरो आत्मै देखि नम गरे 🎉🎉🎉🎉❤❤❤❤❤सफल होस सोछे भन्दा धेरै बधाइ छ 🙏🙏🙏🙏🙏🙏

  • @sitalbc1319
    @sitalbc1319 4 หลายเดือนก่อน +1

    Junaaaa❤❤❤

  • @NEPALIMATO
    @NEPALIMATO 4 หลายเดือนก่อน

    गीतको लागि आलोचना गर्ने कुनै ठाउँ पनि छैन। सायद २०८१ सालमा यो गीतलाई पछि पार्ने अर्को उत्कृष्ट गीत आउन कठिन छ

  • @navarajrokaya2642
    @navarajrokaya2642 2 หลายเดือนก่อน

    निकै मिठो शब्द संगीत र मिठो स्वरले सजिएको गीत बधाई छ सम्पूर्ण टीमलाई

  • @durgadgautam8564
    @durgadgautam8564 4 หลายเดือนก่อน

    Kati mitho ❤❤❤

  • @osbrofficial7513
    @osbrofficial7513 4 หลายเดือนก่อน

    नमस्कार म सल्यान देखि ओम प्रकाश वि क गित मार्मिक छ। दामि❤❤❤

  • @tilshreesh8418
    @tilshreesh8418 4 หลายเดือนก่อน

    My favorite sagar kushal belbase❤❤❤

  • @santoshdawadi6901
    @santoshdawadi6901 4 หลายเดือนก่อน

    मिठो गीत मार्मिक अत्यन्तै उत्कृष्ट कुशल सर ओबि भाई लगायत टीमलाई करोडौं शुभकामना🎶🎵💕

  • @PrakashB.c-hi1qn
    @PrakashB.c-hi1qn 4 หลายเดือนก่อน

    Damii

  • @bipinrupakheti1778
    @bipinrupakheti1778 4 หลายเดือนก่อน

    Aaha sabda ..bayan ko kunai sabda pain hjr Best of luck dada❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 4 หลายเดือนก่อน

    एकदमै मीठो गीत्❤️❤️❤️❤️

  • @Subash-tc2sd
    @Subash-tc2sd 4 หลายเดือนก่อน

    Nice acting obi ramimjhi sarko Maya gareko munxe sa n chahera pani xutnu parni raixa 💔mata vui sari. mitho voice kushal belbase sarko 🎉🎉

  • @bisaunitv7156
    @bisaunitv7156 4 หลายเดือนก่อน

    अत्यन्तै मर्मस्पर्शी गित हार्दिक बधाई छ सम्पुर्ण श्रस्टाहरुलाई!!

  • @amritbk4578
    @amritbk4578 4 หลายเดือนก่อน

    उत्कृष्ट प्रस्तुती।

  • @amitsunar
    @amitsunar 4 หลายเดือนก่อน

    अच शब्द क्या मन छ्यो Kushal dai always great ❤ obi dai looking more genius ❤

  • @PrakashBabu-tb4jx
    @PrakashBabu-tb4jx 4 หลายเดือนก่อน

    Mitho prastuti ❤❤

  • @user-mf1ey8zi1w
    @user-mf1ey8zi1w 3 หลายเดือนก่อน

    Sari matho song ma 10 chati Suni sak❤❤

  • @ShankarDhungana-gv2zs
    @ShankarDhungana-gv2zs 3 หลายเดือนก่อน

    unique taste sweet folk duet song ❤️ एउटा बेग्लै भाकामा मन छुने लोकदोहोरी ❤️

  • @drishyanepaloffcial
    @drishyanepaloffcial 4 หลายเดือนก่อน

    Next labal kusal Belbase love you bro

  • @AbhiB-gs5di
    @AbhiB-gs5di 2 หลายเดือนก่อน

    कति दामि सङ ❤❤❤❤

  • @KumariPariyar-ri8we
    @KumariPariyar-ri8we 4 หลายเดือนก่อน

    सरै राम्रो गीत ❤❤❤🙄🙄

  • @arjunchalaune123
    @arjunchalaune123 4 หลายเดือนก่อน

    Wow Awesome song Dada hjr ❤❤❤🎉🎉

  • @Kabaddiseries1234
    @Kabaddiseries1234 4 หลายเดือนก่อน

    Kushal belbase ko git sangit swor man paraune koko hunuhunchha❤❤❤❤

  • @mohanbk5893
    @mohanbk5893 4 หลายเดือนก่อน

    कुसल भाइ❤❤❤

  • @ShankarDhungana-gv2zs
    @ShankarDhungana-gv2zs 3 หลายเดือนก่อน

    मीठो गित❤

  • @lekhnathacharya6697
    @lekhnathacharya6697 4 หลายเดือนก่อน

    Aha dami git all the best all team

  • @LalitSunar-to9tb
    @LalitSunar-to9tb 4 หลายเดือนก่อน

    Kushal dai ra obi dai ko get malai pasty man parxa

  • @GhamanOli
    @GhamanOli 4 หลายเดือนก่อน

    आदरणीय दाइ कुसल बेलबासे दाइ एकदमै मिठो गित साह्रै मन छुने गीत ❣️❣️❣️👌🙏😯

  • @sudeepchapagain7401
    @sudeepchapagain7401 4 หลายเดือนก่อน

    ६ पटक हेरे अझ मन अघाएन
    शब्द लय कुशल र सान्ती को आवाज अझ त्यही माथी ओबि र जुनाको अभिनय वाह प्रशम्सा गर्ने कुनै शब्द नै छैन

  • @MRBNEPAL
    @MRBNEPAL 4 หลายเดือนก่อน

    वाहा क्या सब्द , सङित ,स्वर साथै अभिनय सफलता को धेरै धेरै शुभकामना 🎉❤❤

  • @spsuresh81
    @spsuresh81 4 หลายเดือนก่อน

    नेपाली लाेकगीतमा अर्को एउटा सर्वाेउत्कृष्ट गीत थपिएको छ-आहा गायकीले हुरुक्कै पार्याे -शब्द,लय सृजना र अभिनयकाे सम्मानमा मेरो प्रसंसा कम हुन्छ ।सफलताको शुभकामना टिमलाई -सबैले राम्रो गीत सुनाैं-कम्तीमा हाैसला हुन्छ ।