एक दमै मार्मिक गित कोही कसैले नमीठो बेबाहार गर्दा र वचन लगाउदा आफ्नै जीवन मा मेल खादो रैछ मेरो त मुटुनै चसक्क बनायो धेरै राम्रो गित श्रीजना गर्नु भयछ बधाई छ हजुर हरुलाई❤❤
आंट्छु काम हुंदैनन् पुरा , बांच्न मात्र के आयु थपुं र मर्ने सुइ लाइदेउ ................... अत्यन्त सुन्दर सिर्जना :) अब दाइले बुस्ट गर्दैनन् केरे यो गीतलाइ मर्ने सुइ कसैले नलाइदेओ है :D
कुशल बेलबासेको जुन गितले पनि शिखर चुमेकै हुन्छ । तपाइँले गर्नुभएको यो नयाँ सिर्जना पनि सबैको मन मनमा पक्कै नै बस्ने छ , यो गितलाई करोड क्लबमा पुर्याउने अब पालो हाम्रो हो , तपाईँको थप उन्नति प्रगतिको अग्रिम शुभकामना कुशल जि 💐 One of the best Singer Award goes to Kushal Belbase 🤭
पहिल्यै थोरै audio सुन्ने मौका मिलेको थियो उहि दिन देखि दिलमा बसेको सिर्जना हो आज vdo सङ्ग सङ्गै हेर्न सुन्न पाइयो दिल जित्यो हरेक पक्ष ले ❤ good luck dearest team ✍️🥰🥰😍
waoooo Arjun mama yo honi sabda bhanekooo.....harek sabda sabda ma dam chhaa........congratulation music katii mitho hokkkk....vocal ta kurai nagaramm...
नमस्कार म यस गीतको सङ्गितकार खेम पुन , जस्तो लाग्छ तेस्तै प्रतिकृया दिनुहोला 🙏🏻🙏🏻💕💕
आगो दाजि ❤
Aahaa daaju sarai mitho ❣️🙏🙏
उत्कृष्ट गीत❤❤
सफलता को शुभकामना❤
Nice songs ❤
Congratulations my dear raja wow ❤️❤️🙏🙏❤️❤️
एक दमै मार्मिक गित कोही कसैले नमीठो बेबाहार गर्दा र वचन लगाउदा आफ्नै जीवन मा मेल खादो रैछ मेरो त मुटुनै चसक्क बनायो धेरै राम्रो गित श्रीजना गर्नु भयछ बधाई छ हजुर हरुलाई❤❤
आंट्छु काम हुंदैनन् पुरा ,
बांच्न मात्र के आयु थपुं र
मर्ने सुइ लाइदेउ ...................
अत्यन्त सुन्दर सिर्जना :) अब दाइले बुस्ट गर्दैनन् केरे यो गीतलाइ मर्ने सुइ कसैले नलाइदेओ है :D
यो गित मेरो रोजाइको गित हो ❤❤
कुशल बेलबासेको जुन गितले पनि शिखर चुमेकै हुन्छ । तपाइँले गर्नुभएको यो नयाँ सिर्जना पनि सबैको मन मनमा पक्कै नै बस्ने छ , यो गितलाई करोड क्लबमा पुर्याउने अब पालो हाम्रो हो , तपाईँको थप उन्नति प्रगतिको अग्रिम शुभकामना कुशल जि 💐 One of the best Singer Award goes to Kushal Belbase 🤭
पहिल्यै थोरै audio सुन्ने मौका मिलेको थियो उहि दिन देखि दिलमा बसेको सिर्जना हो आज vdo सङ्ग सङ्गै हेर्न सुन्न पाइयो दिल जित्यो हरेक पक्ष ले ❤ good luck dearest team ✍️🥰🥰😍
शुभकामना 🎼
अति मीठो गीत बनेको रहेछ, कुशल भाइ अनि सुनिता बैनिको आवाज! खेमु जि को संगीत, शब्दमा अति मिठा वाणहरु ! तर सबै कलाकारले प्रचारप्रसार गर्नुहोला।
यस्को लय पहिल्यै सुनेको अडियो हुदै भिडियो सम्म आईपुग्दा १०० मा १०० उत्कृष्ट आहा बधाई छ सम्पुर्णलाई अपार सफलताको शुभकामना ❤️❤️🙏🙏❤️❤️❤️
एउटा उत्कृष्ट श्रृजना।।सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 💐
waoooo Arjun mama yo honi sabda bhanekooo.....harek sabda sabda ma dam chhaa........congratulation music katii mitho hokkkk....vocal ta kurai nagaramm...
गज्जव लाग्यो खेम जि । बधाइ तथा शुभकामना सम्पुर्ण टीमलाइ ।
सुनिता बुढा को स्वर को बिग फ्यान एता हाजिर हुम ल 🙏💐🇳🇵
आहा मनै छुने शब्द संगित मिठो गित शुभकामना 🙏♥️🎶🎤👏🌺🌺🌺
जुना गुरुङ ❤❤
मीठो गीत, बधाई छ गायक /गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई यति मीठो सृजनाको लागि❤️❤️🌺🌺👏👏👍️👍️👌👌
आहा कति मिठो शब्द संगीत अनि कुशल बेल्बासे को स्वर को fan जति यता हाजिर हुन होला है🥰🥰
सार्है मनछुने गीतको लागी हार्दिक शुभकामना टीमलाई ॥
अति मीठो ❤❤❤❤
कति हो कति मनमुटु छुने गित सफल्ताको सुभकामना
मिठो गीत कुसल सर खेमु सर लगायत टीमलाई करोडौं शुभकामना🎼🌷💕
आहा कुसल बेल्बेसे को फेरि पनि मार्मिक गित आयो है सारै मीठो सुनिरहु जस्तो
भगवान दाजु ले भनेर हेर्न आएको गित राम्रै रहेछ्💃💃💃
आहा कुशल सर र सुनिता बुढा छेत्री को मीठो स्वर आहा 👌👌👌
आहा एक दम मिठो संगीत मैले धेरै सुने सके सुनी रहु जस्थो लाग्छ 😢😢
आहा अति राम्रो मार्मिक गित❤❤❤❤
आहा अति मार्मिक गित मुटु नै चस्क भयाे कुसल बेलबासि दाजुका गित पराय मार्मिक hunछ❤❤😢😢😢
निकै उत्कृष्ट मार्मिक गीत ❤ शुभकामना सम्पुर्ण टीमलाई
1:35
साह्रै राम्रो गीत ।मन खुशी भयो
आह सारै मिठो गित जति सुने तेति सुन्न मन लाग्ने ❤❤
Aha kusal sir babal vaxa ♥️♥️
सवै कमेन्टर हरुले सेयर चाहिँ गरिदिउँ है?? अति मिठो गीत । कुशल भाइ एक अब्बल कलाकार।
आहा गीत संपूर्ण टिमलाई बधाई❤
आहा मीठो गित
Waooooooo nice song ❤❤❤
Wow 😲😯🎉❤❤❤ yk dam marmik geet
dami xa❤❤❤❤❤
जुना गुरुङ भएपछि मलाई त अरु चाहिदैन music video ma ❤❤❤❤
Kusal bhai ko awaj no 1 bajar khane bhayo aba yo geet le l’ok geet bhanne asto po honi best wishes all teem lai ❤❤
उत्कृष्ट सिर्जना बधाई तथा सुभकामना सम्पुर्ण टिम ❤
wow nice sang
झकास मिठो स्वर लय शब्द गीत संगीत सबै पक्ष मार्मिक राम्रो लाग्यो।
आहा अति मीठो र कारुणिक गित!!सम्पुर्ण टिमलाइ सफलताको शुभकामना !!❤❤
Aaha nice song❤️🎊❤️ congratulations all 🙏❤️
Kahile daiko naya song aauxa vandai baseko balla aaja sunna paye ....safaltako suvakamana dai n purai team lai
अति राम्रो गीत 💖💖💖 🙏🙏🙏
गित बबाल छ, सम्पुर्ण मा सफलताको कामना।।
उत्कृष्ट गीत❤❤
सफलता को शुभकामना❤
यो गित सुन्यो कि रौसी खाना मन लाउच रौसी खायो कि यहि गित बजाउन मन लाउच किन होइछ रो यसको जिम्मा खेमे ले लिना पर्चा😂😂😂😂😂😂😂
बबाल छ है मुलुक खान्छ l❤️🌹
Aahaa Sundar ❤️🙏🙏
कुशल बेलबासे को के ही बयान गर्नु र अति मीठो आवाज दाई
आहा सफलताको शुभकामना
Dheraii marmik song ❤❤
Aaha mitho marmik geet ❤❤❤❤ congratulations
भगवान दाजु ले भनेर हेर्न आको 🙏सार्है मिठो गित रछ 👌
Congratulations🎉🎉
आहा अति मार्मिक गीत👌♥️🥀❤️
Wow metho geet best of luck
Nice song ....
Heart touching 💖💖
Wow ❤❤😢😢 ATI marmik Lagyo Sachi nee man छोयो हजुर🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️
नाइस गित्❣️❣️❣️🎤🎤🎤
जति सुनेनि सुनि रहु लाग्ने सारै राम्रो लाग्यो
❤❤❤❤❤❤ super
Wow ❤❤❤
राम्रो छ❤
Aahaa😢😢
समय सान्दर्भिक ❤❤❤❤😂😂😂❤❤
Aaha🎉🎉🎉🎉❤❤❤ git
गित लय शब्द राम्रो छ।। यो गित खेम सेन्चुरी र सान्ती परियारको स्वर हुन्थ्यो भने अझै राम्रो हुथ्यो जस्तो लाग्छ।
Heart ❤️❤️❤️❤️ touching song
आहा कतिमिटो गीत
मिठो खाजा❤😂
आहा गीत
Safaltako suvakamna🎉🎉🎉🎉🎉
राम्रो सिर्जना निरन्तर सुन्न को लागि हामी सबै ले शेर गरि सहयोग गरौ। कम्सेकम एक जना ले 50 जना लाई हेर्न आग्रह गरौ।❤❤❤❤
जय गीत जय सङ्गीत 🙏🙏
Wowooso😅😅
Very nice song 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice one❤❤
Nice song wowowowoww
Nice song
❤❤❤❤❤Nice song
सफलताको शुभकामना
सफलताकाेसुभकामना
Darsan Namaste🙏🙏🙏🙏🙏 all tem ma ramro koseli liunu bhako ma 🙏🙏🙏saman ani safalta ko kamana 🙏🙏all🙏tem ma
❤❤
Dherai Patak herisake ajhai herdai xu bela bela ma ma
waitingma❤❤❤❤🎉🎉
Very nice song❤❤❤❤❤
Wow nice song ❤❤❤❤❤❤❤
Nice
आहा मन पर्यो गीत
Nice songs ❤️❤️❤️❤️
राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
❤❤❤❤❤ Super
❤❤❤❤❤
अाहा
❤❤❤❤❤❤❤❤
Aahaa