आदिकवि भानु जयन्ती विशेष कविता - " महान रत्न " (झ्याउरे लयमा ) तनहुँ जिल्ला त्यो चुँदी बेँसी रम्घा हो तिम्रो गाउँ जून तार जस्तै अमर बनी चम्कियो तिम्रो नाउँ / ती भाग्यमानी माता र पिता असाध्यै धन्य हुन् नामन गर्छौँ माथ यो झुकाई सबैले भन्नेछन् /१/ हे भानु ! तिमी असार मासको अन्त्यमा उदायौ घाँसीको अर्ती मानेर योग्य यो देश चिनायौ / रामको गाथा नेपाली राम्रो भाषामा रोपेर नेपाली माटो , राष्ट्रको मायाँ दिलमा बोकेर / २/ देउराली भञ्ज्याङ लेक बेँसी कुना र कन्दरा नेपाली जनको मनमै जम्यो कविता सुन्दर / त्यो भक्तिमाला र बधुशिक्षा अनेकन सृजना गर्दैछ आज नेपाली भाषा विश्वमा गर्जन /३/ छौ आदिकवि पारसमणी भन्दा नि मूल्यवान राष्ट्रका निम्ति " महान रत्न " छुट्टै छ बलिदान / संसार सामु बढायौ भाषा संस्कृती पहिचान वर्णन गर्न सकिन्न तिम्रा उच्च छन् योगदान / ४/ &&&& शब्द संयोजन :- परशुराम घिमिरे निदान मकवानपुर , हेटौंडा २०८१/०३/२७ गते , बृहस्पतिबार ।
साह्रै मीठो अनि जानकारीमूलक..धन्यवाद हजुरलाई🙏🙏🌹
वाह कति मिठो ❤
Aaha ❤❤❤❤❤
भानू नेपाल का बिभूति हूनू हुन्छ ❤
साह्रै मिठो ❤️
कति मीठो प्रस्तुति, सुन्दर कविवर !!
Love from Assam
Greater Voice Greatest Poems🙂
सुन्दै छु ❤
कति राम्रो गुरु
अति उत्तम❤❤
Janmadinko dherai dherai suvakamana xa vanu vakta tapai sansar xodera gaye Pani hami tapalai dherai samjine xu 😞😞😭
सुन्दर 💗
Gurudev!!👃
🙏🙏♥️Jay hos dai❤
🙏 गुरू
🙏🙏🙏
🙏🙏🙏🙏🎉🎉🎉🎉🎉
गुरु मेरो नातिको लागि " तो " बाट सुरु हुने सुन्दर नाम त्यसको अर्थ सहित जुराइ दिनको लागि गुरु समक्ष हार्दिक अनुरोध गर्दछु गुरु ।
तोयम राख्नुहोस्।यसको अर्थ हुन्छ - शुद्ध ,पवित्र जल।
बशिष्ठ त्राटक तोत्रकाचार्य। ( योग औषधि का साधक )
❤❤❤❤
❤
ohoo nice video 😁
Thanks 😁
नमसाकर हजुर रामायण १८ कानडा र राम गिता र कुसण चरितर क पाहिनछ मलाहि चायाे हजुर नमसकार
🙏
नमस्कार ! अँध्यारो शब्दमा अँलाई ह्रस्व मान्ने कि दीर्घ गुरु ?
ह्रस्व
Utkrista
आदिकवि भानु जयन्ती विशेष
कविता - " महान रत्न "
(झ्याउरे लयमा )
तनहुँ जिल्ला त्यो चुँदी बेँसी रम्घा हो तिम्रो गाउँ
जून तार जस्तै अमर बनी चम्कियो तिम्रो नाउँ /
ती भाग्यमानी माता र पिता असाध्यै धन्य हुन्
नामन गर्छौँ माथ यो झुकाई सबैले भन्नेछन् /१/
हे भानु ! तिमी असार मासको अन्त्यमा उदायौ
घाँसीको अर्ती मानेर योग्य यो देश चिनायौ /
रामको गाथा नेपाली राम्रो भाषामा रोपेर
नेपाली माटो , राष्ट्रको मायाँ दिलमा बोकेर / २/
देउराली भञ्ज्याङ लेक बेँसी कुना र कन्दरा
नेपाली जनको मनमै जम्यो कविता सुन्दर /
त्यो भक्तिमाला र बधुशिक्षा अनेकन सृजना
गर्दैछ आज नेपाली भाषा विश्वमा गर्जन /३/
छौ आदिकवि पारसमणी भन्दा नि मूल्यवान
राष्ट्रका निम्ति " महान रत्न " छुट्टै छ बलिदान /
संसार सामु बढायौ भाषा संस्कृती पहिचान
वर्णन गर्न सकिन्न तिम्रा उच्च छन् योगदान / ४/
&&&&
शब्द संयोजन :- परशुराम घिमिरे निदान
मकवानपुर , हेटौंडा
२०८१/०३/२७ गते , बृहस्पतिबार ।
First ko kabita ko pura kabita ko naam bhandinu na please 1:03 yo wala
Hlo Manoj Sir. How are you?
All good
हस्
Guru mero chori ko lagi n bata suru hune kunai subha name vandinu na?
नव्या
Hello manoj name ko meaning k ho ni sir plz vandenu na
Manoj - मनबाट जन्मेको । मनबाट उत्पन्न भएको ।
तोयनाथ
🙏🙏🙏
❤❤