गुरु जी नमस्कार , हाम्रेा येा पढाई कतिबेलादेखी हुन्छ, केार्स कहाँपुग्येा, कतिबेला देखि कक्षा सञ्चालन हुन्छ जानकारी पाउँ न मलाइ पनि प्ढ्ने धेरै इच्छा छ।
Dhanyavad. 🙏Thankyu dear Brother for sharing basic knowledge about thePuja rituals and how to perform them properly with mantra. Alao if yu could make with English rendition, it be even greater🙏🙏🙏🌷🔥
गुरुजि नमस्कार, हजुरले दियकाे संकल्प गरने बारेमा र महालय श्राद्भ का लागि बिदेशमा बस्ने सन्तति हरुले पुराेहित उपलब्ध नभयकाे खण्डमा कसाेगरि तर्पण गर्ने र पिण्ड दान गरने तेसकाे लागि केही उपाय छ भने बताइ दिनु भयमा कल्याण हुने थियाे अम्बर बहादुर बरुवाल क्षेत्रि अष्ट्रेलिया प्रणाम🙏
Guru ji Shastra ka Anusar nepal bharat ko Takada ho ya Nepal pahile bharat ma thiyo Yadi Nepal bharat bhanda purano desh ho bhane sankalp MA jammudwip,bharat nashe,bharat Khandelwal kin aauxa
गुरु पुजा गराउने अग्निथापना र अन्य किताब काे क्रम मिलेकाे देखिदैन कुन लेखककाे किताब मा क्रम मिलेकाे छ ।भनिदिनु गुरु हजुर म पनि हजुरको विधाथी हु ।राधेश्याम ।
जय शंभो पशुपतिनाथ कि जय होस् हजुर को जय होस् ॐ नमः शिवाय अति राम्रो छ ॐ नमः शिवाय राधे राधे ऋीमन्ननारायण हरि
जय होस गुरु माहाराज। अत्यन्तै महत्वपुर्ण जानकारिको लागी
कति राम्रो सङ्ग सिकाउनु भएको गुरु नमन छ है।
गुरु जी नमस्कार , हाम्रेा येा पढाई कतिबेलादेखी हुन्छ, केार्स कहाँपुग्येा, कतिबेला देखि कक्षा सञ्चालन हुन्छ जानकारी पाउँ न मलाइ पनि प्ढ्ने धेरै इच्छा छ।
Dhanyawad guurug 🙏🏿🙏🏿
सारै राम्रो सिकाउनु भयो गुरुजी लाई धेरै धेरै धन्यवाद
गुरुजी सारैराम्रेा लाग्येा धन्यबाद ।
Thanku guru ji sarhi ramro layo
हजुरगुरु प्रणाम पुर्णपात्रय गाेदान भुरसि सबैभिडियाे बनाई बकसेला🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
राम्रो साथ सिकाउनु भयो, जय गुरुदेव🙏🙏🙏🙏
Dhanyvad guru
धेरै धेरै धन्ने वाद गुरु देब मलाई पनि सिक्न मन लागेको थियो हजुर ले राम्रो सङ्ग सिकाइ दिनु भयो सफल बी फर्म चितवन 🙏🙏❤️❤️🕉️🕉️🕉️🕉️🕉️🏵️🏵️🏵️🏵️🏵️🏵️🥀🥀🥀🥀🥀🥀🥀🥀
गुरु ज्यु कोटि कोटि नमन !धेरै धेरै धन्यवाद रामरि बुझाएको मा ।
Guruji, we are very thankful to you, Thank you
Ma pani hajur ko student bane nikai agadi dekhi nai,hujur ko jo aasirbadh...guru devo vawa....!
संकल्प सारै राम्राे छ गुरु
अती राम्रो सिकाउनू भयो गुरु धन्यबाद ।नीत्त्य पुजामा भन्न्य सन्कल्प सिकाऊनु भए बेस हुन्थ्यो ।
जय गुरुदेव
Sarai ramro gurudeb
कति राम्रो तरिका बाट सिकाउनु भ्यो जानकारिको लागि गुरुजी। लाई धन्यबाद अरु पुजा गर्ने तरिका पनि सिकाउनु होला है गुरू
वृहत् सङ्कल्प सिकाउनु भाे गुरुले यसलाई कापिमा सार्न सक्ने उपाय पाे जानिएन गुरुलाई हार्दिक नमन !
@@budhisagardahal5224 हाम्रो एपमा छ हेर्न सक्नु हुन्छ
धन्यवाद लेखक
Sarai ramro guruji
ॐ श्री गणेशाय नमः ॐ श्री गुरु देवाय नमः 🙏
जानकारिको लागि धेरै धेरै धन्यवाद गुरु
अत्यन्तै सजिलो तरिका सिकाउनुभयो। धन्यवाद 🙏
कुल पूजाको लागि मात्र चाहिने संकल्प सहित अग्निस्थापनाविधिको बरेमा जानकारीको आवश्यकता परेको थियो गुरु।
गुरु सारै राम्रो
धन्यवाद गुरू जी
🙏🙏
Thank you very much..Guru ji
Malai chaine kura sikaunuvayo guru hajur ko jayehosh
जय श्रीराधे जय श्रीकृष्ण 🌹🌹🌹❤️❤️❤️
नमस्कार गुरु जयहोस हजुरको ।
Jaya hos guru ji
Dhanyavad. 🙏Thankyu dear Brother for sharing basic knowledge about thePuja rituals and how to perform them properly with mantra.
Alao if yu could make with English rendition, it be even greater🙏🙏🙏🌷🔥
Jay shreeman narayan guru
Thankyou Jai Shree RadhaKrishna
अमूक गोत्राया: तुलसी नम्नी कन्याया :
अरु त धेरै राम्रो छ
uk ma basnele pani bhaarat barse bhanna milchha Guruji ?
गुरू माहाराज जी कोटी कोटी प्रणाम ! षाष्टाङ दन्डवोत हजुर । यो जानकारी दिनुभयोमा म धेरैधेरै आभारी छु !
Best of lock
Guru euta online class chalaunu paryo ...fee sahit ..i want to learn 🙏🏿
धेरै राम्रो
Thank u guru for useful info.. was wondering if u cld also make it in roman words in pdf pls.. thank u 😇
Akdam sahi xa
Great
गुरूजी नमस्कार
सवै देवी देवताहरूकाे पूजाकाे क्रम
के कशरी गर्ने मन्त्र सहित राखिदिनु
भएमा गुरू प्रति अाभारी हुने थिए ।
पुजा विधि
🌸 पुष्प अर्पित
शुक्ल यजुर्वेदिय स्वस्तिवाचन गर्ने सजिलो तरिका के होला गुरु! टिप्स पाउन ।
पाठ रट्ने नि
धन्यबाद।
You tube मा हजुरको जस्तो सुद्द र मिठो बाक्य अन्यत्र पाइएन,,हजुर लाइ हार्दीक नमन
नित्य पुजा विधि पंचाङ्ग पुजा विधि पनि सिकाउनु पर्यो गुरु
guruji hajurlai Radhe radhe
अति सजिलो बिधि बाट जानकारी दिनु भएकोमा कोटि कोटि प्रणाम गुरु🌹🙏🌹
ॐ ॐ
जयहोस गुरु।
Namoh: Namah:
गुरु अलि short मा बनाउन मिल्दैन यो सङ्कल्प,,,यो detail मा धेरै राम्रो तर भन्न धेरै time लाग्ने भयो
आभारि छु।
गुरुदेव नम्स्कार ! रुद्री गर्ने विधि पनि राखदिनु होल
सबै छ हेर्नुहोला च्यानल मा
Ramro chha guru
danda dahal
एउटै संकल्प सबै कार्य हरुमा भन्दा हुन्छ गुरु
संकल्प एउटै हो कार्य अनुसार मिलाउनु पर्छ
विवाह पद्धति र व्रतबन्धको पनि बनाइदिनुहवस् न गुरूदेव🙏🙏🙏
Nmaskar guru balchudsi sankalp kasari gsrne bataedinu pary
गुरु यो किताबमा 1 हरफमा एउटै डिको लगायर लेखेको हुन्छ,,कसरी padne हो त्यो
त्यै हो गारो
बासरे को।बारे मा अलि।कती परस्ट पारी दिनुस् न गुरु
बासरे भनेको बार
❤️❤️❤️
श्रावाण १ देखि माघ १ दक्षिण माघ १ देखि श्रावण १ सम्म उत्तर
पुरोहितजी दुर्गा पूजा मा नित्य टीका लगाउन मंत्र हरू हाल्नु ना
Ramro
Namaskar guruji
Thanku Guru .A lot of information . And link please Guru.
play.google.com/store/apps/details?id=com.nepali.library_all
जय होस्
अग्निस्थापनाको अरू सङ्कल्प पनि गुरू
नमस्कार गुरु, हाम्र्रेा येा पढाई कतिबेलाबाट शुरु हुन्छ,कहाँ पुगेकेा छ, जानकारी पाउँ न म पनि लगातार नछुटाइकन पड्छु अहिले कता पुगेकेा छ जानकारी पाउँ।
Sankalpa vanko k hoo
Easlai kasto kasto time ma usd garinu prcha .
गुरू अमेरिका मा स्थान कसरी पढ्न सकिएला भूर्लोके जम्बू द्वीपे ….
छोटो सकल्प सिकाउनू भए अती राम्रो हुने थीयो ।
Sida line sankalpa vandinus na guruji
गुरुजि नमस्कार, हजुरले दियकाे संकल्प गरने बारेमा र महालय श्राद्भ का लागि बिदेशमा बस्ने सन्तति हरुले पुराेहित उपलब्ध नभयकाे खण्डमा कसाेगरि तर्पण गर्ने र पिण्ड दान गरने तेसकाे लागि केही उपाय छ भने बताइ दिनु भयमा कल्याण हुने थियाे अम्बर बहादुर बरुवाल क्षेत्रि अष्ट्रेलिया प्रणाम🙏
Guru ji Shastra ka Anusar nepal bharat ko Takada ho ya Nepal pahile bharat ma thiyo Yadi Nepal bharat bhanda purano desh ho bhane sankalp MA jammudwip,bharat nashe,bharat Khandelwal kin aauxa
गुरु पुजा गराउने अग्निथापना र अन्य किताब काे क्रम मिलेकाे देखिदैन कुन लेखककाे किताब मा क्रम मिलेकाे छ ।भनिदिनु गुरु हजुर म पनि हजुरको विधाथी हु ।राधेश्याम ।
@@भजनसंग्रह-भ7ठ आफै मिलाएर गर्ने हो हजुर
Daju dipa kalas ganesh puja bidi pani leunu paro hajur
भोलि आउछ
जय हो म दमक बाट
Pailo.choti.gurugi
Aru aru karmakaanda pni sikaunu hola
गुरु महासन्कल्प पनि है
Agni sthapana vidhi ko video banaunu huna anurodh chha has pranam
Guru bhagabata shikauna miladaina
गुरु नमन, कर्मकाण्ड सिक्ने व्यवस्था छ कि छैन, कृपया जानकारि पाउने अाशामा छु
बिवाहा पद्धतिकाे पनि भिडियो बनाउने भए हुनि गुरु 🙏
Iso ma download hune garunu paro android matra vayo
आर्थिक समस्या का कारण हामि अहिले यो कुरा लाइ थाति राखेका छौ
गुरु जि संकल्प नेपाल र भारतमा एउटै हाे।
एउटै हो ठाउँ हरु चै अर्कै भन्नू पर्यो तेति हो
व्यास पुजन को पनि बनाउनु न
Guru vhagabata padana sikauna miladaina
कति सजिलो सँग सिकाउनु भो गुरू
विदेशमा कर्म गर्दा कसरी भन्ने ।
कस्तो के गर्दा के को पूजा गर्दा संकल्प गर्ने हो त गुरुजी 🙏🚩🚩
सबैमा संकल्प गर्नु पर्छ अनिवार्य
@@KarmaKanda घर को कुल देवी देवता को पूजा गर्दा पनी ?
अहिले का ब्राम्हण हरुले यति लामो संकल्प के भन्थे ,
@@ramshovapanta4839 हामी त भन्छौ त हजुर
गुरुजी तपाईंसंग प्रत्यक्ष सम्पर्क गर्न मन छ कहाँ र कसरी गर्न सकिएला, फोन नं दिन मिल्छ कि?
तपाइ कुन ठाउ बाट हुनुहुन्छ
Download kaha bata garne
Playstore - brihat karmakanda