फेरी पनि भिडियो सहित यो गित सुन्न पायो खुसि लाग्यो! तपाइको पुरानो गित सबै पुन यसरी नै रेकर्ड हुनुपर्यो ताकी अहिलेको पुष्ताले पनि सुन्न र हेर्न पाओस शुभकामना छ!
याे गित म नबरात्रि काे पहिलो दिन देखि तिहार नसकिदा सम दिनमा दुई तीन पलट सुनछु भिडियो सारै छाेटाे भयो पुरानो गित 21 मिलेट काे छ अब पूरा भिडियो मा चाहियाे याे गित
Yo gite dhari sunako gite ho sarai ramro lagxha ma saga yo gite ko purano audio casset ailai pani x maya satha rakhayako xhu ailai pani dasai balama audio cassette player ma sunney garxhu
Yasto sor ko dhani Ahile kasto abasta ma hunxa bichara sanu dekhi sundai ako git mero buwa ko chi best git ho Ahile mero buwa hunu hudina buwa ko yad auxa ani sunera runxu 😭😭😭😭😭😭gayak lai vetnu man xa ekchoti
गीत त पोइला पनि धेरैनै सुनियो,तर अलि मज्जा आयन ऐले भिडियो नया भयो गीत चाइ उहीँ पुरानै music tone भयर होला खसै सुवायन भिडियो लाई। पुरानो त एसै राम्रो छ। तर भिडियो नया बनाउदा गीत पनि Ree,arange गरेको भय अझ राम्रो सुनिन्थ्यो कि।🤔🙏
यो गित बच्चाबेला क्यासेटमा सुन्ने कति छौ लाईक गरौ त love it ❤ get well soon resham thapa daju
यो गित नसुनी दशै आए जस्तो कहिल्यै लागेन❤❤❤
फेरी पनि भिडियो सहित यो गित सुन्न पायो खुसि लाग्यो!
तपाइको पुरानो गित सबै पुन यसरी नै रेकर्ड हुनुपर्यो ताकी अहिलेको पुष्ताले पनि सुन्न र हेर्न पाओस शुभकामना छ!
यो गीत नसुन्ने सायद कम नै होला सानै देखि सुन्दै आएको गीत आज भिडियो पनि देख्न पायो बधाई छ रेशम थापा दाइ लगायत सम्पुर्ण टिम❤❤
@@devsahrestha7260 thsnkou
भिडियो पहिले पनि थियो दादा
Ama bou ko yad aauxa ani runxu mero ama bou ko best song ho 😭😭😭😭😭
Ma janmeko 10 barsa dekhi sunna thaleko ahile 30 pugyo
❤❤❤
2081 सालको बडा दसैको सम्पुर्नलाई लाखौ लाख शुभकामना 🌹🌹🙏🙏 सानो हुदा अडियो चक्का धेरै सुन्यो अझै रहरै पुगेना 🙏🙏🙏यो भिडियो हेर्ने बेलामा 5k थियो 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
आहा कति मिठो गीत जब दशै आउछ यो गीतले सारा नेपाली रुहाउछ कालजयी गीत बधाई छ सम्पुर्ण टिमलाई❤
मलाई जहाँ सम्म लाग्छ भिडियो मात्र नया हो गित सङ्गीत पुरानो ओरजिनल नै हो जस्तो लाग्छ राम्रो छ
भिडीयो मात्र नया हो ।
रिल मा सुनेको गित अहिले भिडियो सहित आयछ शब्द र भिडियो ले यो चाड को बेला तरक्कै आँसु आय
म परदेशी जब चाडबाड आउँछ यो गित खोजीखोजी सुन्छु❤❤❤
गीत त उत्तिकै मिठो हो !!यो भिडियो निर्देशन चै कस्के गरेको हो साह्रै मन पर्यो ❤️गाउ घर ,परिबेस ,कलाकार छनोट आहा ..मज्जा आयो सबै लाई बधाई छ 🙏
सानो हुँदा कती हामी क्यासेट मा सुन्थियौ सानो छँदा को याद दिलाउँछ यो गीत सुन्दा।अहिले भिडियो मा देख्न पाइयो स्वास्थ्य लाभको कामना रेशम सर लाई
मलाइ धेरै मन पर्ने गित आज video नि हेर्न पाइयो धेरै खुसि छु सफलता को शुभकामना रेशम थापा लगायत सबै टिमलाई ❤❤
यो गीत सुन्दा आमा को याद आउँछ आगन मा बसेर सुन्थे पहिले म सानो हुदा यो गीत आजा नि आमा भए को भए कति खुसी सङ्ग भिडियो हेर्दै सुन्थे😢😢
Ma xoyo ❤
अत्यन्तै मार्मिक आदरणीय रेशम दाइ तपाइ छिट्टै निको भको देख्न पाउ ❤❤❤
नेकै राम्रो प्रस्तुति ❤❤
Damii xa get sano huda dharai suneko theya aaila part 2 sunna paya khusi layo❤❤❤🎉🎉🎉🎉
यक्दमै राम्रो छ गिद छ तर अलि कति बाजा हरुमा फरक भयको भय सुन मा सुगन्ध हुने थियोकि रेशम दाइ लाइ शुभकामाना ।
याे गित म नबरात्रि काे पहिलो दिन देखि तिहार नसकिदा सम दिनमा दुई तीन पलट सुनछु भिडियो सारै छाेटाे भयो पुरानो गित 21 मिलेट काे छ अब पूरा भिडियो मा चाहियाे याे गित
धेरै राम्रो गित ❤❤ सफलताको शुभकामना दाई ❤❤
Reshma thapa Lai man paraune jati yeta like haii sathi ho❤❤
राम्रो छ
Ma sanu huta dherai good luck resham.sir ❤❤❤ sunum redio m
मेरो दाइ हजुर चाडै निको भयको देख्न पाउ भगवान सङग यहि प्राथना छ❤❤❤🙏🙏🙏
Sarai ramro lagxa hai malai resahm dai kow geet
Best song ever childhood ko hats off
धे्रै राम्रो लाग्छ यो गित ।
धेरै राम्रो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।❤️❤️🙏🙏🙏
रेशम दाईको सबै गीत एकदमै मन पर्छ
रेशम दाई मलाई नं. पठाई दिनु है तपाईको मलाई चिहन्नु भयो होला कि नैइ ?
नाइस एकदम राम्रो छ
Yo gite dhari sunako gite ho sarai ramro lagxha ma saga yo gite ko purano audio casset ailai pani x maya satha rakhayako xhu ailai pani dasai balama audio cassette player ma sunney garxhu
आहा कति राम्रो
Feri aayexa yo geet subakamana xa dherai dherai dhanyebad ani resam dai get well soon
Purano dinko yad aayo 😮
गित भनेको अनि भिडियो भनेको यस्तो हुनुपर्छ❤❤
मेरो फेब्रेट लोक गायक रेशम थापा🎉🎉🎉
❤❤❤परदेशि को मन रुवाउने दसै तिहार्😥😥😥यो गीत नसुन्ने कमै होला love song dashai tihar २०८१
badhai x kaka . ani xitai hajur lai thik bhayeko dekhna pau .
Awesome ❤❤❤❤❤❤
गित पनि rerecording गरेको भए सुनमा सुगन्ध हुनि थियो ।
Resham thapa sir को गितमा dipendra sir को अभिनय । अति राम्रो । सम्पुर्ण टिमलाइ बदाइ
यस्ता गीत ले सारै मन छुन्छ
होनी
memory of almost all nepali
This tune and song lyrics we cannot find nowadays ❤
Wow beautiful song ❤
My best singer resham thapa ....❤❤❤❤❤
Wow so nice song❤️❤️❤️
beautiful song
Dherai ramro ❤❤❤
सफल्ताकाे सुभ कामना ❤❤❤❤❤
Good
Sano ma dherai suneko geet ❤❤❤
Yo git sanoma khubi suniyo evergreen ❤❤❤song
आहा यति खाेजेकाे थिय अब चाहिँ केही हाेला कि
Gaughar ko yad aauxa geet sunda❤❤❤❤
Dherai ramro geet ❤❤❤❤❤
respect dai❤❤❤
Happy dashain, everyone in Advance ❤
सानो छ्दा मजाले अहिले सम्म सुन्दै आयेको रेशम दाजु गिता दिदि सीता दिदी को आवाज झन अहिले नयाँ भिडयो आउदा त मन नै एक्दम खुसी बधाई छ दाजु❤❤
Wow 😲😲😲
❤️❤️❤️
Yasto sor ko dhani Ahile kasto abasta ma hunxa bichara sanu dekhi sundai ako git mero buwa ko chi best git ho Ahile mero buwa hunu hudina buwa ko yad auxa ani sunera runxu 😭😭😭😭😭😭gayak lai vetnu man xa ekchoti
Best of luck thulo buwa 😢❤
Nice
Nice nice 🌹🌹🌹🌹🌹
He used to listen this song too much now he is no more 😭🥺💔👨👧
Nice❤❤❤❤
Purano yad aayo nice song ❤
अंकल मलाई हजुरको गीत नसुनी दसैं आएको जस्तो लाग्दैन छिट्टै सञ्चो हुनुहोला मेरो अंकल 🙏🙏🙏🙏
Dai🙏🙏❤️❤️
My favourite song ❤❤
Very nice song ❤
My favorite songs ❤️❤️
Older was best..
old is gold
dai best pass and feuchure my life song
🎉🎉❤❤❤
Geet mitho 😢😢😢😢
❤️
👍🏼
❤❤❤😊
🙏🙏
गीत त पोइला पनि धेरैनै सुनियो,तर अलि मज्जा आयन ऐले भिडियो नया भयो गीत चाइ उहीँ पुरानै music tone भयर होला खसै सुवायन भिडियो लाई।
पुरानो त एसै राम्रो छ।
तर भिडियो नया बनाउदा गीत पनि Ree,arange गरेको भय अझ राम्रो सुनिन्थ्यो कि।🤔🙏
Coming
सफलताको शुभकामना ❤🎉❤
Wow beautiful song❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤