सोरठी बृजाभारको कथा | Sorathi Brijabhar ko Katha | Herne Katha | हेर्ने कथा
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- सयौं वर्षदेखि श्रुती परम्परामा भनिँदै आएको यो कथालाई मन्चमा गिती नाटकको रुपमा देखाइन्छ । सोरठी बृजाभारको कथा भन्न सक्ने मान्छे थोरै मात्रै बाँकि छन् । ती थोरैमध्येका हुन् सलिम मियाँ अन्सारी ।
#hernekatha #SorathiBrijabhar
The story of Sorathi Brijabhar which has been shared orally for centuries, is shown on stage as a musical play. There are only a few people remaining who can tell the story of Sorathi-Brijabhar. Salim Miya Ansari is one of them.
इंद्र के स्वर्ग में प्रेम वर्जित बा। इंद्रलोक में प्रेम करत घरी एगो देवता आ एगो अप्सरा के धरती पर जनम लेबे के श्राप दिहल जाला. मार्त्यलोक में सोरठी नाम के औरत आ बृजाभर नाम के आदमी। एह दुनु के नाटकीय प्रेम कहानी सोराठी बृजाभर के कहानी ह. नेपाल के यूपी बिहार आ मध्य मधेश के गाँव में सोराठी बृजाभर के कहानी शायदे केहू ना सुनले होई।
सैकड़न साल से श्रुति परम्परा में सुनावत एह कहानी के गीति नाटक का रूप में मंच पर देखावल गइल बा. कुछे लोग बाचल बा जे सोराठी बृजाभार के कहानी सुना सके. सलीम मियां अंसारी ओह कुछ गिनल चुनल लोग में से एगो हउवें.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a TH-cam Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
जे होस् एकपटक यो टीमलाई काठमाण्डौं ल्याएर पाशुपत क्षेत्रमा कार्यक्रम गर्न वातावरण मिलाईयोस हाम्रो कला संस्कृती हो
मेरो मनकै कुरा गर्दिनु भयो हजुरले
"देशवा नेपाल हमार स्वर्ग समान बा।"मन छुने भनाई।हार्दिक उदगार।
(कभि "गीता" और "कुरआनको" लडते हुए देखा हे ?) अरे जिस पत्थरका "काशी" हे , उसि पत्थरका "काबा" हे । वाह , क्या बात👌 👏👏👏🙏💕💕💕
This episode shows the beauty of Nepali muslims community and also shows the bonding between different casts and religion living peacefully in Nepal. ❤
❤
Aww wow With respected person sending lots of love I appreciate 😊❤️🙏🌼🌻🥀 so proud of you heartly thanksfull Herne katha holl intire team🙏🙏
Muslim are beautiful people
When in minority 😜😂😂😂😂
@@amit9023na not true bro Nepal actually has a religious tolerance unlike Pakistan, India and banglesh because of history it was our Hindu king that brought them here in a peaceful manner. There were no Muslim rulers who came and went to war with Nepal or tried to conquer Nepal bro unlike India Pakistan and Bangledeh
@@amit9023 अहिले मुस्लिम थोरै छन् र मिलनसार छन् जस्ता बकम्फुसे कुरा नगर्नुस् । मानिसलाई राम्रो नराम्रो बनाउने काम धर्मले गर्दैन। त्यो त समाजले गर्छ हावा, पानी ,आगो माटो, वातावरणले गर्छ र हाम्रो देशको समाज ,हावा , पानी,माटो र वातावरण यति राम्रो , मिलनसार र स्वच्छ छकि यहाँ का जनतालाई पनि त्यति नै स्वच्छ , राम्रो र मिलनसार बनाइदिएका छन् । र यो सबै कुरा छिमेकी राष्ट्र वा अरु कुनै अलग राष्ट्रका जनता हेरेर परिवर्तन हुनु हुँदैन
हेर्ने कथा असाध्यै मन पर्छ । सिन्धुपाल्चोककी उजेलीको साझा सवालमा समेटिएको कथा अहिलेको कस्तो छिन नयाँ कथा हेर्ने धोको छ ।
बिभिन्न जात जाती भेष भूसा हिमाल पहाड़ तराई यो हो नेपाल तिमि लाई यो मन परदैन भने तिमि कसरी नेपाली hamro देश स्वर्ग सुंदर छ ❤
आहा कस्तो गजबका सलिम मिया जति तारिफ गरे पनि नपुग्ने । मुसलमान भएर पनि बिना हिचकिचाहाट हिन्दु कथा वाचन गर्ने माहिर ।
सधै हेर्ने गर्छु परिक्षा आउदै छ त्यही पनि नहेरी चित्त बुज्दैन के माया बस्यो यो😍🇳🇵
धार्मिक सहिष्णुता भनेको यहि हो । धेरै राम्रो लाग्यो । सोरठी बृजाभाष टिमको धेरै प्रगति होस भगवान सग यहि प्रथना मेरो
हेर्ने कथा❤
कहिले त्यो मधेस
कहिले त्यो हिमाल
कहिले कुना कन्दराका ब्यथा
❤❤
यहाँको कथा ल्याउन लाई हजूरलाई धेरै धेरै धन्यवाद ❤️ वहाँ मेरो छिमेकी गाउँको हुनुहुन्छ
सलिम जि महान कलाकार हुनुहुन्छ !! ❤❤❤उच्छ सम्मान !
नेपाली हरु को जीवन्त सांस्कृतिक धरोहर, अति रामरो लाग्यो । सामाजिक तदम्यता घट लगदो परिवेश । विद्या जी र सबइ सदस्य हरु लै बढाइ, शुभकामना 🙏🙏 🙏
Ek jana yesto hudaima sabaiyesto hudainan😅
देखे मे छोट्कर बडका हो नाम बा देसवा हमार 🇳🇵नेपाल स्वर्ग समान बा जियो रे जियो राजा ❤❤❤❤❤
हेर्ने कथा-यथार्थ कथा...धेरै महत्त्वपूर्ण बिषयमा भिडियो निर्माण गर्ने गरेकोमा हेर्ने कथा टोलीलाई धेरै धेरै धन्यवाद छ । ❤❤❤❤❤❤❤❤❤❤
सुनौलो टिभीमा पनि महत्त्वपूर्ण भिडियो आउँछ नि, हेर्छु बेला बेलामा
एकछिन लामो समयमा गीत बज्न दिदा हुन्थ्यो। सानै देखि सुनेको कति आनन्द आउछ
You tubema full video herna saknuhunchh
नेपाली सस्कृती को जगेर्ना को लागि हेर्ने कथा परिवार को योगदान अतुलनीय छ । सलिम मिया र उनको टिमको प्रगति को कामना 🎉🎉🎉
Kurda kurda balla aayo sachchai herne kathako madhyam bata nepal bhitra ka dherai kuraharu sikna bujhna painxa heartily thank you herne katha team 😊❤❤❤
हेर्ने कथालाई हजारौं पटक धन्यवाद म त सानैदेखि सलिम मियाको कार्यक्रम हेरेर हुर्केको मान्छे हु 🙏🙏
हेर्ने कथाले हेर्न लाई मात्रा कथा प्रसारण गरेको हुदैन, यहाँ बाट धेरै कुरा जान्न सिक्न पनि पाईन्छ । मलाई आत्यन्तै मन पर्ने कार्यक्रम मध्ये हेर्ने कथा १ नम्बरमा पर्छ ।❤❤
नेपालकाे प्रतिनिधित्व गरेको मा धन्याबाद कलाकार लाई र हेर्ने कथा टीम लाई पनि।
Deshwa Nepal hamar swarga saman ba🇳🇵🙏❤️
Thanks to herna Katha team🙏
Childhood memories ❤❤️🥺
I thank the Herne Katha team bringing out this element of our culture and showing the connections between our regions❤❤
कला, कलाकारिता त छँदैछ, धार्मिक सद्भावना र आत्मियपनको अनुपम संगम छ यहाँ । जात, धर्मका नाममा मन मनलाई फुटाएर आहार जुटाउनेहरुको बिगबिगी भैरहँदा पनि यस्तै अभ्यास र भावनाले नेपाली समाज फुटवादी , जातीवादीहरुलाई माटो खुवाउन सक्षम छ।
सर्वाङ्गिक राष्ट्र निमार्णमा हेर्ने कथाको अतुलनीय योग्दान छ, सबै संस्कृतिको जगेर्ना गरी नेपालको पहिचान बन्दै गएको छ।
organic story teller ...... herne kathaa team 🙏
धेरै राम्रो हेर्ने कथा सन्देश मुलक कथा मात्र हुन्छ जय होस हेर्ने कथा का सम्पुर्ण टिम को घर परवार लाई भगवानले रक्षा गरून् जय नेपाल 💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🏔️🏔️🏔️🏞️🏞️🏞️🏞️
एउटा नयाँ कथा जात धर्म भन्दा मानिसको मन ठुलो मानव जाती सबै एक हो भन्ने सन्देश बोकेको कथा एक दम राम्रो कथा प्रस्तुत गर्नु भयो।।।सम्पूर्ण टिमलाइ धेरै धेरै धन्यवाद ।।
सलीम को विर्जभार, बाल्यकाल देखि हेर्दै आएको, मधेशको विशेष संस्कितिको रुपमा रहेको छ।
❤❤❤
हाम्रो समाजबाट लोप हुँदै गरेको पौरानिक धार्मिक कथा यो लगायत झिझिया,समाचकेव जस्तो सबै हराउँदै गरेको छ।❤
Nepali is one of the best example of cultural & religious integration, coexistence of different caste & creeds. JAY HOS 🙏🙏🙏
मज्जा आयो हेर्दाहेर्दै समय बितेको थाहै भएन म कतार बाट ।
तपाईं को पुरानो फ्यान फेरि आए दिदी
thank you salim g tapaiko sangeet prati ko prem mahan cha
नेपाली र नेपाल को विशेषता झल्काउने कथाको लागि मुरी मुरि धन्यवाद ।
Wow ma ni taraie basi hu hamro dhanusha janak pur tira ni hamro gau tira dasai ma Durga puja ko belam Hami ni yo nach hernee garxa ajha herne khatha le pheri yehi katha dhohorai dunu vo balk Kal ko aayad ayo wow nice all tem good luck💐💐👌👌❤️❤️🙏🙏❤️❤️
म पनि हेर्ने कथाको नियमित दर्सक हु सबै भन्दा धेरै मन पर्ने कार्यक्रम ।ॐ नम:सिवाय हर हर हर माहादेब,जय गौरीशंकर🙏🇳🇵❤️
यो सोरठी बृजाभरको जतिबेला गाङ्गा क्यासेट रिलिज भएको थियोे यदि त्यो बेला युटुबको बहुल्यता भएको भए सायद भारत र नेपालमा सबैभन्दा बढी दर्शक यो नाच प्रोग्रामको हुन्थ्यो होला ।
एक देशको सच्चा प्रतिनिधित्व गर्ने हाम्रो सच्चा एक हेर्ने कथा टिम लाई मेरो हृदय देखि नै धेरै धेरै म आभारी गर्दछु जय मेरो देश के हिन्दु के मुसलमान हामी एक सच्चा नेपाली हो यसैमा म गर्भ गर्छु ❤❤😘😘
सलिम मिया र उनका टिम प्रति ससम्मान छ
पुरानो सांस्कृतिक कथा महत्वपूर्ण विषय वस्तु प्रसारण गरेकोमा विद्या जीलाई धन्यवाद।
Madhesh ma dekhine ek adbhut kala..this reminded me my chidhood..thank you Herne Katha team❤
Kudos to the 'Herne Katha' team for bringing this gem of a show to us. Salim Miya - an illiterate, self made artiste, gives us the message that is beyond the comprehension of the so called educated class of the world - Ishwar and Allah are one. Borders are just man made; there's so much of love spread by this bunch of low profile people, across borders. Long live Salim Miya and his group.
भाेजपुरे राई म हाल बेलायतमा छु! हरेक episode हेर्ने गर्छु! हेर्ने कथा काे कथाले मन चुडेर लाने गर्दछ💔💔❤❤
Love form Khotang ❤️🙏🌻
sending love from Sudurpaschim 🇳🇵
जब धर्म धर्मबिच सिमा मेटीन्छ।
जब देशका सिमानाहरु तार बनेर उभिनु पर्दैन
अनि यस्ता कला र कलाकारहरू निखारिन्छन्।
Bhola Miya name hit so hard❤
हजुर हरु कति मिठो संघर्ष को प्रतिक बन्दै यो मिठो कथा बनाउनु हुन्छ हगि❤❤लभ यू कमल सर अनी all the team
thank you herne katha team for showing true beauti of nepal ❤❤
Tarai Madhesh ka Nepali dajubhai didi bahini harulai 🙏🙏🙏🙏
🙏बिद्या दिदि🫶शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞
धार्मिक साहिष्णुताको एक बेजोड नमुना धर्म र जातका नाममा राजनीति गर्नेले हेर्नै पर्ने हेर्ने कथा ❤❤❤
Love from dang tulsipur ❤❤❤
मुरि मुरि धन्यवाद हेर्ने कथालाई ❤❤❤।
Dherai ramro layo hamro hajur buwa ra buwa ko man parne katha herda bujhada❤❤
आहा! हेर्ने कथा आएछ ❤❤❤
नेपाली अब्राहम लिंकन, भ्वाइस चाहिँ एक्सल रोजलाई फ्लप ख्वाउनु हुने रैछ हाई पिचमा
विशेष धन्यवाद सलीम मियालाई।
आशा छ नेपालै भरिका यस्ता कला सम्म लोक स्टुडियो पुग्नेछ
Childhood memories😍😍.
Thank you Herne katha Team.
Another gem from "Herne Katha". The story behind the enactment of the Sorathi Brijabhar ko Katha by the dance troupe spearheaded by the architect Salem Miya for over half a century is fascinating and extraordinary. I salute the troupe who have pursed their endeavor with unending passion and dedication despite challenges .
"Herne Katha" brings real life stories of people from every nook and cranny of the country directly into the audience's conscious.More importantly, your show is diverse and multidimensional. Bravo! Keep it up!
आज एक दिन ढिलो हेरियो लौ गजब
Most beautiful TH-cam channel in Nepal ❤❤ Love everything about this channel's videos.
करडौ खर्च गरेर बनेको चलचित्र भन्दा कम छैन यो डकुमेन्ट्री साथै राम्रो लाग्छ म त बिद्या दिदी को ठुलो फ्यान हु साझा सबाल चलाउनुहुन्दा देखि को हेर्ने गर्थे उहाँ को कार्यक्रम हरु कस्तो समय सान्दर्भिक अनि साच्चिकै मन छुने कथाहरु ल्याउनुहुन्छ जति पनि कथाहरु लुआउनुहुन्छ पुर्ब देखि पश्चिम सम्म को हरेक जिल्ला,सामुदाय,भौगोलिक बिकटता देखि सबै दु :ख सु: ख का रियालिटी साच्चिकै I cant stop my tears made me hardly crying💔💔😢😢 Thank you so so much हेर्ने कथा टिम🙏🙏 A huge respect and appreciate ❤🙏😊🌻🌼🥀
Happy to see that herne katha has covered madhesh traditional natak/play 😅
Yesto pani huncha hai ajhai samma, hamro soch vanda para ko sanskriti jun hami lai tha nai thiyena, herne katha ko team lai dherai dherai dhanyabad yesto episode haru lerai dinu vayeko ma❤❤❤
धेरै राम्रो कार्यक्रम
Thank's for coming Hetauda 🙏
Thank u team for making vdo on my suggestion
सधै भरि यसरि नै हेर्ने कथा हेर्न पाईयोस भगुमान 🙏
कुर्दा कुर्दा आउने बेला भयो अब एक मिनेट पनि बाँकी छैन है, को को हुनुन्छ नियमित दर्शक हाजिर हौँ।
Herne katha ko harek episode ma sadhai kurera basirahanxu
म
Apt❤
Been 4 months living at Bara, and listened to this voice many times. Never tried to watch but after this video I'm definitely willing to watch it live.
It reminds me of my childhood, when these teams used to come to our villages in Sarlahi district. The crowd used to be mad to watch their performance. Huge thank you to you all for entertaining us🙏💐
Ramro lago kahani❤❤❤🙏🙏🙏
Desh ra sthaniya sarkar le na chineko kalakar hamro pyaro salim ji ❤ aaja pani sorthi bijebhaar hamro tira ghar ghar ma chalxa, sital baraf bechne aaune le yahi geet bajae sangai pakkai pani baraf wala aayeko tha hunxa ra baccha haru ghar bata paisa dhaan chamaal liyera baraf khana niskinxa aaja pani
Dhanywaad herne katha team ❤
Kate Sundar Mero dyass ragii be ragiiii full sariiiii🙏jaya Nepal ❤️🇳🇵
यो हो हाम्रो नेपाल के हिन्दु के मुस्लिम सबै एक सम्मान 🕉️☪️🇳🇵♥️♥️♥️ हाम्रो नेपाल हामी नेपाली ❤❤❤ सबै कलाकार को आफ आफ्नो कथा छ । कतै सुख छ त कतै दुख छ जिन्दगी यस्तै चल्दै छ । हेर्ने कथालाई र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
सलिम जि लाई राष्ट्रिय सम्मान दिन पर्छ मुस्लिम भयर पनि यसरी हिन्दु धर्मको रक्छ्या गरेको मा
😂😂 natak...agadi agadi ram ram paxadi paxadi dharma parivartan garne plan ho
He should be honour by national award
Himal dekhi terai samma...much loved😊keep up the good work👍
Proud feel ❤...दाईको हिन्दी बोलाई मन पर्यो😁😁 well done हेर्ने कथा टिम 🙏🙏
पुरानो संस्कार चलन अझै सम तराइ मधेसी मुलबासिहरुसित मात्र सिमित भयो ,दोहाकातारमा ,साउदी मलेसिया जहि गएपनी उनिहहरुको नाटक मणड्ली छन धेरै जसो पौराणिक ग्रन्थको पात्रहरुको अभिनय र उहीँ ताना मानाको स्वरमा स्वर मिलाएर गाउछन आज भन्दा ४०, ४५ बर्स पहिले पहाडीहरुको पनि यस्ता चलनहरु थियो विशेष दसौं तिहारमा यस्तो पर्बहरु मनाउने चलन थियो उसबेला रेकर्ड गर्ने चलन थिएन ती जान्ने पात्रहरु अहिले कोहि छैनन हामी मरुनी नाछ भन्ने गर्थौ नेपाली भासाम स्वर तानेर गाएको कथाको गितहरु साचिकै राम्रा थिए गण्टौं सम एउटै कथाको गित सकिन्दैन थियो गाउँ भरिमा दुई जना बिस्वकर्मा बृद्ध पाकाहरु थिए नाच्न त अरु सबैले सिके त्यो गितको मर्म तुओ गित कसैले कण्ठ गर्दैन थे मान्छेहरुको मृत्युसितै त्यो कथाका गितहरुपनी अन्त्य भयो
सलाम छ हेर्ने कथा टिम लाइ
उहाँ मेरो गाउँमा दुइचोटी कार्यक्रम गर्न आउनु भएको थियो सर्लाही 😘😘
नियमित हेर्ने कथा सुन्ने कथा अति मन पर्छ हाल मलेसिया देखि हेर्दै छु है💞💕💞
रमाइलो लाग्याे हेरेर
good job team!!!!!!!!
Great work Herne Katha
learn something from Nepal .....proud be Nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏
Thank you very much Bidhya G you made my childhood memories awesome tq❤❤
भगवानले हैन मान्छे ले नै यो बिभिन्न जात धर्म बनायो अनी यसैको नाम मा समाजमा हुने राम्रा नराम्रा घट्ना घट्ने गर्दा सारै दुख लाग्छ तर त्यही धर्म सस्कृती लाई बुझेर समाजले स्वीकार गर्न सक्यो भने समाज कती राम्रो बन्छ हेरौ त न धर्म फरक भएर न जात न देश फरक भएर के ही भयो त समाज मिलर बसेपछी र एकअर्काको अस्तित्व लाई स्वीकार गरेपछी कती राम्रो चलन धन्यबाद हेर्ने कथा आफ्नो देशको यकी राम्रो चलन संस्कार को बारेमा जान्ने मौका दिनुभयो
aaha kasto ramro lagyo ............................
sangit na hindu ho na muslim ..... sangit yek isor le diya huwa bardan hey
salim miya lai samaaj le samman garnu parxa
नेपाल प्रति कति माया जय मदेश
हेर्ने कथा मलाइ अति मन पर्छ भाग नछुताइकन हेर्ने गर्छु ।
बिद्या दिदि नमस्ते छ हजुर ....
jiban ma sabai vanda ramailo pal yehi nai ho ......sabai lai salam
सलीम ज़ी up बिहार नेपाल को सारुख खान हो ❤❤❤❤❤❤❤❤❤
Childhood memory….
Huna tw aaja voli ni hunx hamroo thau tera (Chitwan)
म साउदी बाट हेर्दै छु
Wonferful ... Yo ho ne real artist bhane ko 😍💕👌👌💐
घर जादा बाटो मा यो धुन सारै सुनिन थियो