एलिनासंग अन्तर कुन्तरका कुरा, धोखेबाज हौ तिमी | EP-28 | ELEENA CHAUHAN | THE PRAKASH SUBEDI SHOW
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- एलिनासंग अन्तर कुन्तरका कुरा, धोखेबाज हौ तिमी | EP-28 | ELEENA CHAUHAN | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Eleena Chauhan
Episode- 28
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #eleenachauhan #dhokebajhautimi #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode25
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV
वाह कस्तो दामी सोच विचार स्वर पनि उस्तै राम्रो विचार पनि उस्तै राम्रो एलिना बहिनी सँधै यस्तै सोच विचार र प्रगति गर्दै जानु शुभकामना छ।
भोइस राम्रो छ। सबैले सबैलाई चिन्नै पर्छ भन्ने छैन । नचिन्न सकिन्छ भरसक सबैलाई चिन्दा राम्रो। परिपक्वतामा चाहिँ अझ निखार आउदा राम्रो।
क्षेमता वान गायीका एकदम राम्रो जवाफ दिने। अब्बल धेरै चित्त बुझ्ने जवाफ ।र दाईलाई पनि धेरै धन्बाद उहाँलाई लेइदीनु भएकोमा।
धेरै मन पर्ने गायिका एलिना चौहान sis सफलता सुभकामना❤️
अब यो शोमा चर्चित गायक रमेशराज भट्टराई लाइ हेर्न मन छ प्रकाश दाइ अब छिट्टै ल्याउनु न है🙏🙏
Love from India such a lovely singer 👌and a very good interview enjoyed watching r 🙏
निकै मिठो स्वरकी धनी गायिका एलिना नानीलाई
रजतपट अंकल सँग देख्न पाउदा खुशी लाग्यो☺️
रबि दाइ लाई देशको लागि केही गर्न खोज्ने देशको लागि राम्रो सोच्ने मान्छे👍️
आज त बल्ल मेरो मन मुटुमा रहेको गायिका लाई यो Show मा हेर्नु पाए my favorite Eleena Chauhan DiZu ♥️♥️♥️
राख्ने मात्रै हो ब्रो उनले चाहिँ तपाई हामी जस्तो मान्छेलाई फर्केर पनि हेर्दिनन हो छोडीदेउ मुटुमा राख्न
@@manirajraj8799😂
को हो र यो फुच्ची?🤣🤣
रबि लाइ त चिन्दैन रे अचम्म
Bunu timi proudy raichau. You should not forget that person who supported u when ur nothing.GOON CHAI BIRSANU HUDAINA LA BUNU??
आज चाहिँ प्रश्नको जवाफ भुईमा झर्न नपाको महशुस भयो।धन्यवाद रजटपट
एलिना बहिनीको अन्तर वार्ता हेरेर धेरै राम्रो लागो। अगामी दिनहरुमा अझै प्रगतिको शुभकामना
Ati Uttam 🙏
यो बहिनि एक दम नै खुल्ला सुन्दर दिल को खानि हो ...... लिम्बुनि झै बोल्ने ...... नडराउने
Paul ko always dai le halnu hunxa thank you so much for your great love dai 🇳🇵🇳🇵🇳🇵🤩🤩❤king will back again
रवि लामिछाने जस्तो मान्छेलाई चिन्दिन भन्दा यिनि गोबर गणेश रैछिन्। यस्तालाई पनि देशको गहना र राष्ट्रिय कलाकार भन्न लाज लाग्यो।
यस्तो चर्चित गायिका भयर नि कस्तो सत्कार न भाको।पुराना अग्रज कलाकारहरु लाई सम्मान पुर्बक नाम लिनु पर्छ नि।स्वर जस्तै सत्कार नि राम्रो बनाउने कोसिस गर ल नानि
Swor ni khasai ramro ta hoina jhan respect ta yautai Raina Sahi vannu vo hjr le
अहिलेसम्मकै सुन्दर भलादमि प्रकाश सरकाे गेष्ट
सुमधुर आवाजकि धनी एलिना बहिनीलाई हार्दिक सम्मान
सबै कुरा ठिक छ रबि दाई लाई चाँहि कुनै रुपमा न चिन्नु तिम्रो घमण्ड हो बैनी तिमीले जानी जानी त्यस्तो गरेको रहेछ बुझियो 😡😡
🙋♂️🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🌹💕🌹
Best show ever ❤️ 💙
Every video look it show
Tapai KO message jaeley Pani first hunxa yo Prakash subedi show ya Rajatpat
बन्द गर आफ्नो यो गिता ज्ञान
माचिक्ने भन जाठा
simple answer with good manner
दुई शब्दमा भन्नू पर्दा एकदमै मन पर्ने गायिका😍💛बहुत beautifu❤️
मलाई पनि सारै मन् पर्छ
एलिना अचम्मकै लाेकपृय गायिका छिन, उहाकाे स्वर नै अचम्मकाे छ । एकदम अर्गानिक गायिका ।
आज को भाग धेरै राम्रो,रमाइलो लाग्यो !
Tallented Singer having melodious Voice with beautiful soul 💖💖 Lots of Love to you Eleena bahini from Kohalpur,Banke 🙏🙏 Hope to see you at Kohalpur Mahotsab very soon 💖💖
एक दम रमाइलो अन्तरवार्ता एलिना चौहान बहिनिको!
आगामी दिनको शुभकामना, अझै यस्तै गीतहरु आइरहोस सफलताको शुभकामना ❣️🙏🙏
सबै भन्दा धेरै र मैले जान्ने हुँदा देखि हेर्ने र मन पर्ने कार्यक्रम रजतपट र हजुरका हरेक कार्यक्रम नियमित हेर्ने गर्छ उत्कृष्ट लाग्छ आजको कार्यक्रम अत्यन्त रमाईलो र झनै उत्कृष्ट लाग्यो। हार्दिक बधाई तथा उच्च सफलताको शुभकामना!🎉🎉🎉🎉
P
अती राम्राे
एलिना चौहान राम्री लाग्छ अनि आवाज पनि कति मिठो लाग्छ🥰 जे होस् रजतपट कार्यक्रम मज्जा लाग्छ हेर्न 🥰
को हो र यी नाबालिका🤣🤣🤣
निस्वार्थ भावना ले सबै प्रश्न को जवाफ् मिठो तरिकाले दिएको मा एलिना बैनिलाई धन्यवाद ।। बाठि गायिका , कति कलाकार ले केहि जान्दैनन् तर यिनले राम्रो उत्तर दिईन ।
Vaak khatey mujii
सहमत
Aalu mg rabi lai nachinne torpenii
@@narayanghimire5193 नेपाली शव्द को अर्थ बुझ्न त बुझ्छ्न नि भिखारी खाते ? सायद तैले नेपाली बुझ्दैनस जस्तो लाग्यो । रबि तेरो भन्दा मेरो नजिकैको ब्याक्ति हो म पनि रा स्व पा को सदस्यता लिगेको ब्याक्ति हो तर उस्ले बिबाद मा नतानिन को लागि थाहा छैन भनेर उम्केकि हुन । त भिखारी लाई यो कसरी थाहा हुनु ।
@@toypandey6866 तेरो बाउ आयो बिबादमा मुजि रबीलाई चिन्छु भनेर बिबादमा आउँछ चिक्ने गेडा जस्तो कुरा गर्छ
अति राम्रो कार्यक्रम
Dharma Sankat Is Best part of This Show ❤️💖💖
रबि गिनिज बुक world रेकर्डर, सामाजसेवी पत्रकार, राजनितिज्ञ, स्वतन्त्रपाटिको सभापती नेपालको गृह तथा उप प्रम, र सानो गल्तिले ठूलो कार्बाहि भोग्न परेको ब्याक्ति रबि रबि हुन चम्की रहने छन
My best singer
Dherai satya bolne manxe rahexa alina ❤❤❤ lov Alina ❤❤❤
Prakash dae you are great..jasle k sukaii vanya nhi you go ahead..We are always with you respected daaa🥀❣️❣️ love you as always ❣️
तपाईं गाइका मात्र होइन तपाईं कुटनैतिक साथै बहुप्रतिभाकी धनी साधै अध्यनसिल, मेहेन्ती सुशील स्वच्छ छवि भएकी मेरो मन पर्ने गाइका एलिना जि🙏
भेलु बाजे:कुन मादरचोद ले भनेछ🤣🤣🤣
यत्रो अध्ययनशील, अध्ययनशील ले आफ्नो देश को गृहमन्त्री चिन्दैनन्?🙄🙄
One of my favorite ❤️❤️
Eleena Chauhan Is Beautyfull, tender sng sing like angels.
👏👏👏👏👏
एती चरचित भएर नि सालिन सत्य बोल्ने कस्तो राम्रो जाड खाको बेला फाल्नुहुन्छ पैसा हामी लाईभ बस्दा जस्तो लागेर बस्न छोडे so true ❤❤
सारै मजा आयो आजको कार्यक्रम बाट
सुन्दर कार्यक्रम ! अहिलेकि प्रख्यात गायिकाको कुरा सुन्न अनि हेर्न पाइयो! एलिना जि लाइ शुभकामना , सदैव उन्नति र प्रगति हुदै जावोस! यसरि नै देख्न पाइयोस
मन पर्ने गायिका एलिना चौहान ❤️❤️। धोकेबाज हौ तिमी।❤️❤️ हिन्दी गित मा पनि टिकटक बनाएको छिन्। पैंसा छाप्ने काम त कलाकार कै रैछ।
एक दम कुटनैतिक जवाफ । सारै बौद्धिक गायिका😍😍😍😍
बौदिक?? Are you comedy me 😂
अहिले सम्मा मा हेरेको मा
नमजा आको इन्ट्र्भिउ
Also me
नाबालिक हुन बोल्न जान्दिनन अलि🤣🤣🤣
रचना रिमाल पछिको मन पर्ने गायिका एलिना चौहान्❤️❤️
अलग स्वारका धनी एलिना चौहान
hajur lai mero tarfabata salam xa.sarai maan parxa hajurko geetharu.🙏💕👌
यस्को आवाज झुर लाग्छ मलाइ त।
माया, प्रेम र बिहे भन्ने कुरा प्रकृतिको नियम हो। यो बिषय अनौठो होईन। यसबारेमा कसैलाई सोध्नु अर्थ छैन मेरो बिचारमा। अन्तरबार्ता निकै रोचक लाग्यो।
My favourite show👏👏💋💋
Dherai Dherai dhenne bat uncle. Yesti ramri bahini lai shiw ma leunuvayo. Nochaleko git haru yo bahini le gayapachi heat lokapiriya hunchan.🙏🙏
मन पर्ने गायिका एलिना ,,,💞💞💞🍀
Malai man parne gayika👌❤️❤️
one of the best show & best singer....jhan aajako show herna dherai majjaa......
जे होस एलीना जी को बोल्ने शैली सारै मन परो जस्तो कि दयाहङ को फीलीम जेरेको जस्तो
राती १बजे हेरेको शो
येलिना सिस को
मलाइ मन पर्ने गायिका धेरै धेरै माया 😍😍😍
एलिना जस्तो बाथि कोहि छैन सबै लाइ राम्रो शब्द मा कति मिठो बिचार सबै लाइ यसरी शब्द मा बाख्य दिनु भनेको जोसुकै ले सक्दैनन हो जस्तो राम्ररी उस्तै बिचार
Omg so talented girl 🧒.. Beautiful voice.. Frankly. Love 😍 it
भुत्रो को काँ बाट भो talented चैँ कसरी बोल्ने भन्ने थाहा छैन अझै नाबालिका कठै
@@mahunepalixoro2773 i**?,x।
@@rejinabhandari2841 के छ हो भन्डारी नानि😂🤣🤣यहाँ लाई चित्त बुझेन अथवा रिस उठ्यो मलाइ बालै फरर 🤣🤣🤣🤣
केटा हो: नाबालिका देखि सावधान
जनहित मा जारी comment 😂😂😂
Bhagwanle naya gayak alina dinu vayo dherai ramro Gardai janu good
मेरो मनपर्ने गायिका बहिनी एलिना चौहान उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना सधैभरी प्रगती उन्नती गरेको देखन पाउ धेरै मायाँ हाल अष्ट्रिया देखी 🥰💐🙏🙏
My best singer hrjulai dharai dharai Maya .... R sadhai yashari pargti gardai janu best of luck
Daju Aaj dil khus vyo🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻my best singer Alina Chauhan 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
congrat 🤣🤣🤣
सहिहो प्रकाश अङकल्ले भन्नु भको कुरा नाटक चाहि अति गर्दो रहेछ । नाटकी नाटकी नाटकी ।।।
Hajurharuko Gaffff Sarai mazzza aayo dhannewad sampurna team lai the Prakash subedi show
Best singer eleena ❤❤❤
सबैभन्दा सिम्पल ,सुन्दर अनि मनपर्ने गाइका दिदी 🤗🤗❤️❤️👌
Tnro dd ko vai
th-cam.com/play/PL_lq92kekzFYvfLBhU0SNQUc22QyUdcLx.html
My favorite Rabi dai jindwad 👋🙏👌❤️💚💜💟
अलि नै धेरै बच्चा पारा ब्यबहार लायो
जे होस परिपक्व होउ
हामी रबि लामिछाने को फ्यान हाजिर गरौं त😎
Fan ta ho tara k bolya bujnu xaina 😂
My best singer.....
saarai man parxa hajur ko aawaaj..
tq prakash dai
Vary nice voice 🎉🎉🎉🎉🎉❤❤❤ sister 👌👍👍
समिक्षा अधिकारीको बारेमा राख्नु भएको बिचार हरु धेरै मन पर्यो।सामान्य र सहज रुपले उत्तर दिनुभयो ।love you didi❤️jhapa bata.
My favourite singer 💝💓
Innocent very beautiful singer awesome voice my favorite programme The prakash subedi show.
Good sister 🎉🎉❤❤
beautiful singer
सालिन सभ्य अनि इमान्दार तथा मीठो स्वर कि धनी एलिना चौहान मेरो फेबरेट गाइका , अझै बढी सफलता को शुभकामना
WOW BINDASS ELEENA .. LOST OF LOVE ..
Beautiful Eleena ko beautiful soch😘😘😘😘😘😘❣️💕❤️❤️💞♥️♥️💃💖💖💖
कैले आउने कैले नाआउने केहो
महोत्सबमा pink कपडा लाऊने बैनिले गर्दा ऊहा अझै international रुपमा प्रख्यात हुजु भएको छ, एलिना जि बिसेस ऊपहार दिनु होला त्यो पिन्क लुगा लाऊने बैनिलाई। त्यो बैनी तपाईको lucky charm ho.
Rabi dai lai bolaunu paryo yo show ma ekapatak
एलिना चौहान दिदी निकै अनुशासन र कुशल गायिका जस्तो लाग्छ मलाई ❤❤❤
Super hit songs for Broken heart 💓
Eleena is not her to impress anyone or benefit anything, her simplicity is her ultimate treasure. Plus she’s a smart lady. And that’s a great combo.
शेरबहादुर देउवा की नातिनी हो यो यो एलिना नेपाली नै होइन रवि लामिछाने लाई गिराएर बोलेको मन परेन मलाई 👎👎😡😡😡
On of the best show ❤️💖
रविलाई चिन्दिनन् यिनले टिकटकको मगन्तेहरू लाई राम्रो सँग चिन्छिन् l
काे हो मेलिना चौहान छि तेस्रो लिङ्गीको आवाज मा भाईरल
My best singer❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Love you sister and miss you
My fàv Síñger and happiness love you Sana ♥️🤗
विश्व भरिकाे नेपालीले चिन्छन रबि लामिछाने लाई नेपाल मा हुने बादर्निले चिनिन अचम्म
भरकर भरकार सफलता मिल्न लागेको कलाकार हरु मा घमण्ड को साथ साथै नौटंकी बढी हुन्छ भन्ने सुनेको थिएँ आज आएर जलन्त उदहारण देखियो। एक्टिङ बढी गर्ने यी केटी
धेरै बाठी रहिछन्❤️❤️❤️👍️👍️👍️
deri derai maya😍😍😍😍😍😍
मलाई मनपर्ने गायिका 😘😘😘🥰🥰
मन पर्ने नयाँ पिढिकाे गायिका।
एही show को प्रतीक्षा मा थिए बल्ल आयो
ज होस् रमाइलै भयो,
बीचमा चिप्लेटी झन् रमाइलो😂