हाम्रो संस्कार संस्कृतिलाई हामिलेनै हो बचाउने तपाईंहरुको प्रयास्लाइ उच्चसम्मान ,म भासा बुझ्दिन किनकी म राई तैपनी सम्पुर्ण समुदायको संस्कार संस्कृति आफ्नै झै लाग्छ,
सर्वप्रथम त शिव थापा मगर दाइ अनि सम्पुर्ण टिमलाई बधाई 🙏💐र शुभकामना 🎊💐साथै धेरै धेरै धन्यबाद 🙏पनि दिन चाहन्छु। हाम्रो मगर समुदायको मौलिकता,भाषा, संस्कृति र भेषभुषा लाई जगेर्ना गर्दै मगर भाषामा म्युजिक भिडियो बनाउनु भएकोमा पुनः फेरि पनि धन्यवाद🙏 दिँदै, हजुरको उन्नति प्रगतिको कामना गर्दछु 💐।मिझाेर🙏🙏🙏
झोर्ले सम्पूर्णमा लाङ्घा माराङले लाई सबैले माया गर्दिनु होला 🙏
❤
❤🎉
HUSS
❤❤🎉🎉
झोर्ले🙏🙏 2080 को माघी पर्व को शुभकामना 🙏🙏🙏
waw हुर्रा ल्हीङ सार्है मज्जुङ 👌👌👌
आहा हामी मगर कतिराम्रो लाङ्घा माराङ्राले बधाई छ।
हाम्रो पुर्वेली भाकामा पनि मगर भाषाको गीत आएछ है खुसी लाग्यो।
Jhorle 🙏🙏 Jaya magar ❤❤
हाम्रो संस्कार संस्कृतिलाई हामिलेनै हो बचाउने तपाईंहरुको प्रयास्लाइ उच्चसम्मान ,म भासा बुझ्दिन किनकी म राई तैपनी सम्पुर्ण समुदायको संस्कार संस्कृति आफ्नै झै लाग्छ,
❤आहा अत्यन्तै राम्रो हाम्रोपुर्बेली मगर हुर्आ गित।
Aafno maulika kala sarkriti Dharma Lai jogae rakhau❤❤
हजुरहरुको साथ अनि माया प्रती सदैव ऋणि छु
आहा हाम्रो भाषा संस्कृति सङ् अति राम्रो ❤छ हैइ हजुर हरु🙏 म नि कुनै दिन सहभागी हुनेछु। सारै राम्रो म्युजिक भिडियो। 🇳🇵👌🙏🙏❣️❣️
आहै आहै आयो है फेरि पनि hurra गित बधाई छ सम्पुर्ण लाई❤❤❤
धलिङ धलिङ लासो होतिङ झोरर्चिसाङ पटकोकि 🙏❤️😘🌹
हाम्रो आफ्नै सँस्कार संस्कृति संसार कै
राम्रो छ
ramro cha vido ra Keep it up @Amisha didi ra himal ra durga
सर्वप्रथम त शिव थापा मगर दाइ अनि सम्पुर्ण टिमलाई बधाई 🙏💐र शुभकामना 🎊💐साथै धेरै धेरै धन्यबाद 🙏पनि दिन चाहन्छु। हाम्रो मगर समुदायको मौलिकता,भाषा, संस्कृति र भेषभुषा लाई जगेर्ना गर्दै मगर भाषामा म्युजिक भिडियो बनाउनु भएकोमा पुनः फेरि पनि धन्यवाद🙏 दिँदै, हजुरको उन्नति प्रगतिको कामना गर्दछु 💐।मिझाेर🙏🙏🙏
Wow dherai ramro video ❤️amisha vanji
Ma palpali magar derai maya xa hai sabai jana lai ❤❤❤❤
आहा अति मन छुने सङ्गीत हाम्रो शिभ थापा मगर ज्यु लाई धेरै धेरै मनै देखि बधाइ छ धन्नेय वाद ! ❤❤
धेरै धेरै बधाई साथै अग्रिम शुभ कामना।।सोल्टिनि
अति राम्रो लाग्यो शुभकामना लाफाहरुलाई ❤❤❤
Jhorle 🙏all magar members ❤❤❤❤❤
Ati ramailo lagyo hajur haruko culture song,always respect🙏🙏
Magar bhasa najane pani gitko dhun le man chhuko xo ❤❤❤❤
Wow hami magar ramro magar🥰🥰🥰🥰❤️❤️❤️
बहुत खुब।👌👌👌❤️❤️❤️
सफल ताको धेरै धेरै सुभकामना सम्पुर्न टिम लाई है
Yo song Instagram ma available garawnu paryo hajur…….. 🙏 request from Sikkim
Heartly thanks
instagram.com/shivathapamagarofficial/profilecard/?igsh=MTMxZzg2a2RsMThjaA==
सेछ ले sir तर सेम कपि चाना अगि्रम शुभकामना
अतिनै सुमधुर छ गित म मगर नभयेपनि यो गितको भाकाले मन छुन्छ। धेरै राम्रो छ यो गित।❤❤❤❤
बधाईछ❤❤❤❤❤
Wow first time suneko magar songs. Nice . Support . Hai guysss
Dherai raamro lagyo magar hurra naacha ❤❤❤❤❤🎉🎉🎉agrimtako suvakamana
शिव सर, प्रगति को सुभ कामना हजुर हरुको सम्पुर्ण सांस्कृती टिमपरिवार मा यस्तै गित हरु पस्किने उर्जा मिलोस,
Keep it up ❤ nani @amishamagar
हाम्रो मगर भाषाबाटै हुर्र गीत सुन्न पाउँदा धेरै खुसी लाग्यो । शुभकामना सम्पूर्ण टिमलाई ।।।🎉❤❤❤👌
कुडिसेछले❤❤❤❤❤❤❤❤
आहा पुर्बेलि भाकामा मगर गित राम्रो लाग्यो jhorle ❤❤
आहा आफ्नै भाषाको hurra गीत सार्है राम्रो लाग्यो बधाई सम्पूर्ण टीम लाई अनि सफलताको शुभकामना 🙏🙏🙏
Haamro siva dailai dherai dherai dhanya baad
❤❤❤ आहा कति सुन्दर मगर भाषाको गीत
Moh chai tiktok bat herna aako 😊❤❤
Dami xa
Very good presentation & Huge congratulations 🎉🎉
Sem hamile boleko jastai raixa❤sindhuli
Dherai ramro video ❤
राम्रो ❤
झोर्ले सबैजाना लाफामा सरै राम्रो लाङघा माराले हुर्रा हाहा❤❤
उच्चप्रगतिको शुभकामना !!!!!!!
Mojja
बधाई तथा शुभकामना दाजु शिव थापा मगर र होल टिम लाई 😍🤗
आफ्नो सस्कृति अनि पहिचान सधै जगाई अनि बचाई राखौ❤❤
Aghai next poni chaiyoo lapha
ढलिङ्ग सेहेचो ल्हिङ्ग लाङ्घा माराङ्ले, जम्मैकोके झोर्ले🙏
आहा कति राम्रो,शुभकामना
Kan magar majum jhaorle 🎉🎉❤
Congratulations Sir 👏❤ I'm Amrita from Sindhuli ❤
Ramro laagyo ❤😊
अति राम्रो मगर हुर्रा हाम्रै मगर भाषामा ।
ओहो धेरै सेच ले है ❤❤
राम्रो छ बधाई तथा शुभकामना।🥀
Jhorle hae lafako❤
❤❤ 15minet.sammko vya AJ e ramro hunthyo ki
साह्रै मन परेर 20 चोटी गीत सुने
Huge Congratulations to all the Entire Team 👏🏻
ढलिङ सेचो ल्हिङ दाजै !स्याङ्जा देखी ओस्मन ले
कानुङ ढुट कानुङ पहिचान ल्हिङ कुडिक सेच
पुर्बेलि भाकामा मगर गित राम्रो लाग्यो 🥰😍💃💃💃
धेरै शुभकामना हजुर हरुलाई यस्तै धेरै मगर गितहरु बनाउनु 🎉❤❤
Dheroi ramro x hamro magar git ❤❤❤
सेच लेउलेसा कानुङ मगर लिङ❤❤❤❤❤❤
kuri secha magar vasa lihing sabaile maya gari dinuhola youtub family harule thankyou❤❤❤❤
Jhorle hai sabailai❤
म पश्चिम को मगर भएपनि पुर्बमा नाचिने मगर हुर्रा नाच मन पर्छ
सेछ ले ल्हिङ❤❤❤❤
Maile tiktokma hereko yekdam mitho song yekdam man paryo 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल माजुङ ले मगर भाषओ ल्हिङ❤🎉😮
सारै राम्रो लग्यो ❤❤❤❤
मजुङले❤❤❤❤❤
सेचले दाजोइ लिङ 🎉❤
मेरो दीदी र भाई पनि music भिडियोमा देख्दा झन् खुशी लाग्यो ❤️🥀🥀🙏🇳🇵
Magar bhasako geet ramro rahecha congratulations
Waooooo dammi puja soltini❤❤❤❤❤❤
Aati naii ramro xa yo get huge congratulations. Dai ❤❤❤
शुभकमना शिव भाइ🎉
असाधै मजुम ले है ..❤❤
झोर्ले हजुर ङा पनि राछ भिडियो ओस्कि 😁😁😁
congratulations vena shre🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️🔥❤️🔥❤️🔥
Wow❤ अति उत्कृष्ट गित ❤😘
ल दाम्मि लाग्यो❤❤❤❤❤
पट्ट डेनाङ अघेर झोर्ले।ढलीङ सेहेच ले हूर्रा ल्हीङ।पूर्वलाकूङ मगरको हूर्रा स्याहाले,कानूङ पाल्पा तनहुँ मगरको कानराहा स्याहाले।ईसई कानूङ रोस अाले।
Sabai ma jhorle ....
Congratulation❤❤🎉🎉🎉
कति राम्रो गित❤❤❤🎉🎉🎉
Wow dherai ramro xa hajur
सफल्ता को सुभकामना ❤
कुडिक सेछ ल्हिङ 💓💓
Wow very nice 👍 magar snag thanks you 🙏 sir from Doha Qatar
Jhorle❤ hjr
आहा कुदिक सेछ ल्हिअङ
Sarai majum ling la hw
Lafa ko hai..❤