Pradeep Jaiswal बने ‘फास्टेस्ट’ बलर, पाए भारतमा प्रशिक्षणको मौका
ฝัง
- เผยแพร่เมื่อ 27 ส.ค. 2024
- Pradeep Jaiswal बने ‘फास्टेस्ट’ बलर, पाए भारतमा प्रशिक्षणको मौका। युवा क्रिकेटर प्रदीप जैसवाल ‘बिट द स्पीड’ नेपालकै फास्टेस्ट बलर घोषित भएका छन्। सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करणमा जैसवाल फास्टेस्ट बलर घोषित भएका हुन्। #PradeepJaiswal #NepalCricket #T20Cricket #RahulKumarSah #RamiDamai #SportsInNepal
ब्याटिङ बलिङ हुँदै भयेन अझै राम्रो खेलाडी लाही लेउनु पर्यो
अब ब्याटिङ को पनि छ्नोट गर्नु पर्यो।
नेपाल मा 150 kmph फ्याक्ने दुईटा बलर आवश्यक छ🙏🙏 120, 121 मा खेलेर word class मा कहिले पुगिदैन🙏🙏 हसाउने कुरा नगरौ न🙏🙏
उमेर हेर्न ना १४र १५ बर्षका यिनलाई क्यानले सरक्षण गरे १५० पुग्न सक्छ।
मेरो छोरो mitchel star action swing bowler120 speed फालछ age 9 years
Congratulations volika dinharuma xitai wod cup jitnuparx
145, 150 ko gatima falnu paryo
Hamilaie chahiyako 200 sped ball falne
Jamma 125 hahah hami lai chahiyako 145 ko over chahiyo
Chup nabola vai
Rahul लाई पनि लगेको भए हुने, 14 वर्षमै बिना प्रशिक्षण बिना डाईट 121kph मा बलिङ्ग गरिरहेको छ, सोचौ न राम्रो प्रशिक्षण पाए 20 वर्षको उमेरमा उस्को पेस कती हुन्छ😮
Karan gallu Abinasha kati hola?
Karan 138.8 k/h highest
Abhinas 137k/h
Sompal 140 faleko thyo euta ball asiacup maa @@Wairo979
Sompal is king
Yo Kya 14 barsa ta hudai hoina minimum 17 barsa cha abo yesko speed dherai bade 5-7km/hr khasai asslado chaina
बल चै हैन ढुङ्गा चही सक्न्छु २०० प्लसको गति मा
122 Fastet re😁😁
Search garera hernus indian women fast baller ko speed 132 kmph xa😂😂 Nepal vari bata 125 vetuyaxa😂😂
Malai katti pani khusi lagena.jamma 125 ko speed .J vaye pani indian hamro nepali team ma chaiyena.