सन्दिप लामिछानेको संघर्षको कथा,२० बर्षको उमेरमै कसरी बने करोडपती । Sandeep Lamichhane
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- सन्दिप लामिछानेको कमाई करोड भन्दा बढी ।।
कसरी क्रिकेटमा आए,बाल्यकाल कस्तो
Sandeep Lamichhane Biography 2024,Lifestyle And Income
#sandeeplamichane #sandeep #sandeeplamichhanenews
यस्तै समाचार लेखेर आखा लाग्यो। प्रतिभाको बारे बोल्नुस। आम्दानि बारे होइन
सर यसमा उनको विगत र वर्तमान छ उनको सघर्ष छ साथै उनको मेहेनतको फल देखाएको हो , धन्यवाद !
@@avyudayakhanal7203 उहाँको प्रतिभा पनि छ त हजुर, बाल्यकाल देखि अहिले सम्म राम्रो छ नी
Is he a billionaire?😂
सायद पत्रकार ज्यू लाई यो पनि थाहा छ कि नाई नेपालको हिरा गहना लाई खै कस्को आँखा लाग्यो कुन्नि अहिले सन्दिप लामिछाने काे घर पनी बिक्री काे अवस्था मे पुगेको छ भन्ने सुनेको छु याे मुद्दा मामिला कोे कारणले मेन त गौशाला 26 भन्ने यो नाम ले हाम्रो सान हाम्रो मान सन्दिप लामिछाने लाई धेरै असर पारेको छ mis you sandip lamichhane king 👑 of nepal ❤❤❤
खै हजुरलाई थाह भएको होला सर , उनको मुदाको बिषय यसमा समावेश छैन वस् उनको र वर्तमान नितान्त खेलकुदसग हो
Jay Nepal🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
क्रिकेट खेलाडी भयर बाबाले कमायको सम्पत्ति मा मात्तियर बलात्कार को सिकार बन्न भ्याय को लाइ
केइ भन्नु छैन।
मात्रै।
बधाई छ सन्दिप बाबुलाई ❤
Sadhai bhagaban ko aaasirbad milirahos 🌹🌹🌹🌹🌹🌹
बधाई छ सन्दिप भाई ❤❤
सानै उमेरमा धेरै हन्डर खाएर खारिएर,धेरै अनाहक मा लान्छना सहेर आएको हुनाले तिमिले अरु धेरै कीर्तिमान राख्न बाकि छ स्यान्डि।उत्तरोत्तर प्रगतिको कामना।💐💐🇳🇵
माल टन्न कमाएको रछ र पो अदृश्य शक्ति बनेर गौशाला- २६ जस्ता भुत आइलाग्दा रछन जयनारि जस्ता छक्काको अनुहार परेकाले खेल्ने कोशिश गर्दा रान त हउ।
बधाई छ स
good
१४३. नाइँ गोल संकेत - नो बल सिग्नल
१४४. फराक गोल संकेत - वाइड बल सिग्नल
१४५. पदेन संकेत - लेग बाइ सिग्नल
१४६. दर्शक - अडियन्स
१४८. नञा गोल - न्युबल
१४९. लक्ष्य - टार्गेट
१५०. खेल टुङ्गियो - गेम इण्ड
उदेश्य सही नामावलीको खोजी ।
सम्भव भये उपरोक्त नामावली छापेर टाँस्नु ल ।
आमदआनिको बआरेमआ नाबहाणु
Thank you 🙏 For updated information
God job
Nepal cricketle south Africa Lai thar thar kamako thiye
Muda ma koma ko sampati sakiyo ahile ghar poni becho hore muda ko karan le ab feri hunx hola pohila jostei
तेसैले हाे Gओसला २६ ले आँखा लाकाे
❤❤❤❤❤
Good syangja ko pane ni ramro xa K keep it up syangjali Hiro changratlation 🇳🇵🏏❤❤🎉🎉
Talpokhari ho tol hoena
सन्दीपले घर बेचेको हो कि हैन भन्ने कुरा पनि खोज्नु न सर
Sandeep is a great talent❤He is a gem❤Best wishes to u Sandy❤
👍👍❤❤🇳🇵🇳🇵🇳🇵
Best luck kriketer Sandeep lamichhane ❤ Nepal star boy 🇳🇵🇳🇵🇳🇵
❤❤❤❤😘😘
❤❤❤❤❤❤❤❤
❤Wow❤ Good job Shandip Lamichhane ❤❤🎉🎉.
Proud of nepal 🇳🇵
Sada Acirbad timilae❤
Sandy
Great Go ahead sandy 🎉
Good luck 👍
sandy 25❤
Good luck ❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉
😊😊😊😊
❤❤❤❤😊
❤❤
Unko sampati matrai hisab garneki unko mehanatko kura garne? Jai balen❤❤
Hero of cricket world
Syangja li ho ni💪💪💪
बधाई छ । सन्दिप सर लाई 👍️👍️👍️👍️💔💔💔😊
nice ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
good job
Yo desh ko hira jashle Nepal ko name world wide cricket 🏏🏏🏏 jagatbat chnayo