हजार वर्ष पुरानो घर ॥ गोर्खामा हराएको पर्यटकले नदेखेको अनौठो गाउँ प्रोक Gorkha Bihi and Prok Village

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ค. 2023
  • एक हजार वर्ष पुरानो घर जस्ताको तस्तै । गोर्खाको अत्यन्त सुन्दर उत्तरी गाउँ । Old village of Gorkha where thousand year old houses are found.
    Network Partner Websurfer
    www.websurfer.com.np/
    Please watch our other videos
    Chum Valley Part 1
    • फिलिम देखाउने गाउँ || ...
    Chum Valley Part 2
    • लुकेको उपत्यका Tsum Va...
    Chum Valley Part 3 Upper Chum
    • तिब्बत छेउको गाउँ || अ...

ความคิดเห็น • 366

  • @Mrmdhu
    @Mrmdhu ปีที่แล้ว +15

    नेपालीको मनमा बस्न सफल , purbi blues लाई धन्यवाद , नेपालका हरेक ठाँउ घुमी रोजक रूपमा प्रस्तुत गर्नु भएको छ। सचिन नेउपाने र टीम प्रती मेरो यो न्यानो आभार 🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +2

    धेरैमा धेरै राम्रो सुन्दर मनै प्रसन्नता दिलाउने मनै लोभ्याउने मनै प्रसन्न बनाउने आफै गएर देखे जस्तो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirumagar888
    @nirumagar888 ปีที่แล้ว +1

    मन नै शान्त बनाउने खालको vedio wow❤❤

  • @pasangtamang2519
    @pasangtamang2519 ปีที่แล้ว +2

    गोर्खा जिल्ला सबै ठाउँ जबनामाइ गुमियो अब सचीन सर्को यात्रा
    नाम्रुङ्ग ल्हो सियो फु सामागाउ हुन्छ। अब यात्रा अति राम्रो हुनेछ।

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +2

    आहा ,,,,
    जुनै भिडियो हेरेपनि मनै लोभ्याउने र उक्त स्थानको रहनसहन भेषभुषा आदि ईत्यादि बस्तुगत स्थितिको प्रतिनिधित्व गर्ने भिडियो बनाउनु हुन्छ तपाईलाई मनै देखि धन्यवाद सर 🙏

  • @krishananepal5022
    @krishananepal5022 ปีที่แล้ว +1

    Purbi blues लाई धन्यबाद , व्यारी पारी पखेरी हरुमा वनजङ्गल संरक्षण बोट बिरुवा लगाउने गरेमा झन् राम्रो हुने थियो! यो गुएँ सल्लो भन्दा अरु कुनै बोट बिरुवा लगाउन सके पानीका मुहान हरु सुक्दैन।

  • @PramodPandey-jf8xh
    @PramodPandey-jf8xh ปีที่แล้ว +2

    हाम्रो गोरखा राम्रो गोरखा hajur हरू लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो दृष्य को लागि 🙏🙏♥️♥️♥️♥️😊

  • @rbbogati6236
    @rbbogati6236 ปีที่แล้ว +2

    सुन्दर सुपर दम्दार भिडियो

  • @user-so1dg9di8x
    @user-so1dg9di8x 6 หลายเดือนก่อน +1

    कति राम्रो प्रोग गाउँ ,जाउँजाउँ लाग्यो ।

  • @sureshsurkheti5965
    @sureshsurkheti5965 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद गोर्खाको यी लुकेका हामीले देखाउन चिनाउन नसकेको प्रकृति रहनसहन सश्कृतीलाई भिडियो बाट प्रश्तुत गरिदिनुभयको मा 🙏🙏🙏

  • @sarthakagrawal8446
    @sarthakagrawal8446 5 หลายเดือนก่อน +1

    राम्रो राम्रो ठाउँ हरु देखाउनु भएको मा धेरै धेरै धन्यबाद छ नानी हरु लाई पहिरो चाहि माथि बाट नै जाने रहेछ छ है जुनसुकै ठाउँबाट

  • @riteshgurung5717
    @riteshgurung5717 ปีที่แล้ว +1

    नमस्कार सचिन सर म पुगेको ठाउँ पुग्नु भएछ खुशी लाग्यो लागे पास गरेर लम्जुङ्ग बेसिसहर पुगेको छु सर तर चुम भ्याली पुग्न पाको छैन कुनै दिन जाने छु निकै रमाइलो रैछ चुम भ्याली पनि राम्रो अनि रमाइलो लाग्यो सर धन्यवाद

  • @Paaku1522
    @Paaku1522 ปีที่แล้ว +2

    आहा धेरै राम्रो अनि सुन्दर ठाउँ

  • @mausamrey6502
    @mausamrey6502 ปีที่แล้ว +1

    प्रोक जति सुन्दर त मन्मोहक तेतिनै प्रोक बासि पनि पक्कै म पुग्ने छु

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +3

    तपाइको भिडियो हेरेर मन नै आनन्दित हुन्छ।
    जुन हरकोहिको बसको कुरा होइन
    सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 ปีที่แล้ว +1

    नेपालमा यस्तो सुन्दर सुन्दर ,, ठाउहरु कति लुकेर रहेको छ छ ,, यस्तै लुकेको ठाउहरुलाई देश बिदेश सम्म ईन्टरनेटको माध्यमबाट पुर्वी भ्युजले धेरै कष्ट गरेर पुर्याई रहेको मा यो टिमलाई ह्रिदय देखि नै हार्दिक नमण ।

  • @roshanbhandari425
    @roshanbhandari425 ปีที่แล้ว +1

    सचिन सर को म धेरै ठूलो फ्यान हु हजुर को सुरुवाती भिडियो देखि आज सम्म साथ छु र सधै रहने छु आतुर हुन्छु सधै कैले नया भिडियो आउँछ भनेर हजुर को उत्तर उत्तर प्रगति को कामना हजुर लाई From korea nepal ilam nepal❤❤❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +1

    आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो अलिक बाटो राम्रो होटेल हरुको ब्याबस्था गर्दिएको भए बिदेशी प्रयटक हरु कति धेरै आउथे होला अनि देश लाई नै कति फाइदा हुन्थ्यो यो कहिले सोच्दैनन हाम्रो देश्को चोर नेता हरुले ? जे होश हजुरहरुको भिडियो मार्फन धेरै सामु पुगुयोस इ सुन्दर ठाउँहरु 🙏?🇳🇵💪धेरै राम्रो भिडियो सचिन दाइ हजुरको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ यस्तै यस्तै राम्रो भिडियो हरु सधै हेर्न पाउ हप्ताम दुई वटा भिडियो हाल्नु परेउ सचिन दाइ🙏💪❤♥️🇳🇵🙏

  • @krishnakarki9278
    @krishnakarki9278 ปีที่แล้ว +4

    हाम्रो सुन्दर नेपाल सारै राम्रो छ हजुरको पुरा टिम्लाई शुभ सफलताको कामना 🇳🇵🇳🇵

  • @chandragurung2429
    @chandragurung2429 ปีที่แล้ว +3

    मेरो गोरखा जिल्ला रमणीय उत्तरी भेग हेरेर साच्चै आफै गएको महसुस भयो धन्यवाद छ सचिन सर र लक्ष्मी सर तपाईंहरुको यात्रा सुखद रहोस् 🙏

  • @sabinkhadka1853
    @sabinkhadka1853 ปีที่แล้ว +2

    राम्रो नियमित हेर्छु तपाइहरुको भिडियो keep going

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 ปีที่แล้ว +1

    सुन्दर ,शान्त ,नेपाल भाईकाे बल्कबाट नै हुन्छ ।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +1

    सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई धेरै धेरै धन्यवाद छ र हाम्रो गोरखा को दिर्श्य गण्डकी किनार देखाई दिनु भयको मा हजुरहरुलाई जती धन्यवाद बधाई दियनी नपुग्ने र हजुरहरुलाई गोरखा को मनकामना माई,गोर्खकालीगोरखनाथ र पुरै देवीदेउता सिमेभुमे सबै ले कल्याण का साथ शुरक्षा दिनु है भगवान वाहाँ हरूलाई

  • @user-ed4nr3qw1l
    @user-ed4nr3qw1l ปีที่แล้ว +2

    प्राकिर्तिक😅सुन्दर😅म्तामयी।अलौकिक😅बिख्यात😅मम्तामाया😅।प्राकिर्तिक😅अलौकिक।आभुसण।।जयनेपाल😅जयखोरखा😅नेपाल😅जयगोर्खानेपाल😅😅😅😅

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +2

    हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @rinalimbu2646
    @rinalimbu2646 ปีที่แล้ว +2

    म ठकै एक साल अघि यही रुड हुदै prok गाउॅ पारी को बस्ती सम्म पुगेको थिए धेरै याद आयो फकिदै आउदा मनोरम शुन्दर द्श्यहरुले बेला बेला खुब रुवाएको थियो ,धेरै yatra मा त्यो मेरो जिन्दगिको एक शुन्दर Yatra थियो miss those days

    • @Dr.jhdkaa-810
      @Dr.jhdkaa-810 11 หลายเดือนก่อน +1

      यो गोरखा को कुन गाउँपालिका मा पर्छ सिस्🤔

    • @rinalimbu2646
      @rinalimbu2646 11 หลายเดือนก่อน

      @@Dr.jhdkaa-810 chunumbri Rular municipality, Prok village ,manalsu trekking route ,Uttari gorkha .

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +1

    आहा कति सुन्दर रमणीय ठाँउहरु तपाईंको भिडियो हेर पछि नेपालमै घुमेको अनुभव हुन्छ

  • @rajendrabikramshah7893
    @rajendrabikramshah7893 ปีที่แล้ว

    आहा कति शुन्दर प्राेक गाँउ

  • @Aakashtamang8209
    @Aakashtamang8209 ปีที่แล้ว +2

    Tapai haru ko video herera moh aafai gumna gako jasto feeling aaudai xa ❤

  • @pb9916-c8s
    @pb9916-c8s ปีที่แล้ว +3

    Purbe blues ले नेपालको नदेखेको ठाउको दृष्य देख्न पाईयों । संचिन भाई र लक्ष्मी भाईलाई धेरै धेरै धन्यवाद ।

  • @chandralama8061
    @chandralama8061 ปีที่แล้ว +1

    सॅांस्कृतिक विबिधाले पूर्णरुपले सजीसजावट मेरो देश ♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵साथै प्राकृतिकरुपमा त विश्वलेनै बयान गरिरहेकोछ।

  • @TourGuide32
    @TourGuide32 ปีที่แล้ว +1

    पेवामा सधै नै राम्रै सेवा पाइन्छ ।

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 ปีที่แล้ว +1

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै लोभ्याउने मनमोहक अनै प्रसन्न बनाउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikramchaudhary7497
    @bikramchaudhary7497 ปีที่แล้ว +2

    नेपालको बिभिन्न स्थानमा रहेको अति सुन्दर भौगोलिक स्थान, विशेषता,कला, संस्कृति ,परम्पराले भरिपूर्ण तर धेरैलाई थाहाँ नभएको लुकेको कोहिनुर लाई सबैको सामुन्ने ल्याउन सहयोग गर्नुहुने सचिन न्यौपाने सर र Purbi blues team लाई विषेश धन्यवाद 🙏🏻🌹👏💐👍🌷 यहाँहरुको यो सर्हानीय कार्यप्रति मेरो सदैव सम्मान रहनेछ 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @choekyidakpa2490
    @choekyidakpa2490 ปีที่แล้ว

    धेरै राम्रो र अद्भुत भिडियो! नुब्रीको बारेमा देखेर म असाध्यै हर्षित र आनन्दित भएँ। हामीलाई यो अद्भुत उपहार प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद!!
    म त्यो बाँकी भागको अर्को भिडियोको लागि पर्खिरहेको छु।

  • @MAYALIMBOOOOOO
    @MAYALIMBOOOOOO 9 หลายเดือนก่อน +1

    कमेन्ट गर्ने कुनै शब्द नै छैन यो ठाउ हरुको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मेरो पनि तेहि प्रोक गाउँमा घर भैदेको भए म धेरै खुशी हुने थिए❤

  • @manojkhatri6330
    @manojkhatri6330 ปีที่แล้ว +5

    Nice❤

  • @nepalivillage54
    @nepalivillage54 ปีที่แล้ว +2

    यो च्यानल हेरेर नेपालको सम्पूर्ण ठाउँ घुम्न सकिन्छ .... पुर्वी ब्लुजलाई धन्यवाद

    • @Nature11189
      @Nature11189 6 หลายเดือนก่อน

      100%right

  • @shishirthangamba7921
    @shishirthangamba7921 ปีที่แล้ว +1

    हरेक बिहिवारको पर्खाइले मेरो जिवनको सिद्धान्त बदलिएको छ कि कुनै कुनै पर्खाइ यति सम्म पनि प्रिय हुँदो रहेछ्न । धन्यवाद purvi blues बेहद धन्यवाद !

  • @chitrachirag1638
    @chitrachirag1638 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो अझ भौगोलिक बर्णन मात्र नभयेर उहाहरुले सास्कृतिक झाकी समेत देखाउनु भो । वोडा अदक्षय लगायेत सबै लाई धेरै धेरै धन्यबाद । सचिन सर लाई अझ अगाडिको यात्रा हरु को कामना।

  • @AmbarRai-kc4gs
    @AmbarRai-kc4gs ปีที่แล้ว +1

    हामी सबै नेपाली बासी लाई
    घर घरमै बसी बसी पुरै नेपाल भ्रमण गर्याई दिनु हुन्छ
    कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु तपाइहरु लाई
    सात समुन्द्र पारी देखि भए नि
    🙏🙏🙏💞💯💐🌹

  • @subimbudha5240
    @subimbudha5240 ปีที่แล้ว +2

    Junglee boy ko tiktok live ma herya ko sarai ramro lagya ko tiyoo yo prok gau ra yo video ma harna paeyoo khusi lagyo

  • @denijangrai361
    @denijangrai361 ปีที่แล้ว +1

    असाध्यै सुन्दर video ❤❤❤

  • @khatriramkumar8764
    @khatriramkumar8764 ปีที่แล้ว +4

    बिहिबार ढिलाे अान थालाे हजु हरुकाे टिमलाइ भेटन❤❤❤❤नमस्कार

  • @BishnuGaire-qz6fl
    @BishnuGaire-qz6fl ปีที่แล้ว +1

    धेरै राम्रो द्विर्स्य

  • @rsvlogoffical
    @rsvlogoffical ปีที่แล้ว +1

    जति हेर नि मन न अघाउनि मनै आनंद हुनी।सचिन सर को बोलीले लठ् बनाउँछ झन् ।

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 ปีที่แล้ว +1

    सचिन सर धेरै राम्रो ठाउँ हेर्न प‌ईयो धेरै नै खुशी लाग्यो।

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk ปีที่แล้ว +1

    आहा बिदेश बसेर भयपनी म आफैले सबै नेपाल घुमे जस्तो लाग्यो सचिन सर जान्कारी को लागि धन्यवाद

  • @indrapoudel6203
    @indrapoudel6203 ปีที่แล้ว +1

    नमस्कार मनास्लु यात्रामा आरुघाट देखि मुगुम्बा ,बिही ,प्रोक गाउँ सम्म सँगै छु सरहरु ,:-चेन्नैबाट

  • @basantmukhiya3793
    @basantmukhiya3793 ปีที่แล้ว +1

    सारै राम्रो लागेयो

  • @jkvikiran
    @jkvikiran ปีที่แล้ว +1

    मनै खुशी हुन्छ,यो च्यानलका भिडियोहरु हेरिरहँदा!

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 ปีที่แล้ว +1

    मैले सोचेको भन्दा बिलकुलै फरक रहेछ उत्तरी गोरखा धन्यबाद सचिन र लछिमी सर मेरो उत्तरी गोरखा बारेमा सबैलाई भिडियोसहित परिचय गराइदिनु भएकोमा❤❤❤❤

  • @sundartiwari8692
    @sundartiwari8692 ปีที่แล้ว +2

    I'm watching from Seychelles 🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨
    Sir haru ko video herdha ta Esto lag6 ek palta hamro country ghumna parni thau ta kati rai6 rai6

  • @suvdramalla4386
    @suvdramalla4386 ปีที่แล้ว +1

    मत मन मुग्द हुन्छु भिडियो हेर्न पाउँदा। ❤❤❤❤

  • @khatriramkumar8764
    @khatriramkumar8764 ปีที่แล้ว +2

    भिडीयाे छाेटाे लागछ सर❤❤❤

  • @dharmendraky321
    @dharmendraky321 ปีที่แล้ว +1

    धन्यवाद सचिन सर यस्तो दुर्लभ ठाउँ हराउनु भएको मा 🙏🙏🙏👍

  • @sujan2258
    @sujan2258 ปีที่แล้ว +2

    kati ramro gau ❤❤❤❤❤❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 ปีที่แล้ว +1

    रमाइलाे।

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job purvi bluj pariwar thanks 4 video. Aaja dhilo herna aaeyo.

  • @chamlingrai2955
    @chamlingrai2955 ปีที่แล้ว +1

    नेपालको विभिन्न सुन्दर ठाउँहरुको प्राकृतिक सौन्दर्यलाई पुरा विश्वासलाई चिनाउन सहयोग गर्नुहुने पूर्वी ब्लुज टिमलाई धेरै धन्यवाद।म पनि नियमित दर्शक हुँ।द.कोरियाबाट।

  • @bishalchuwan6353
    @bishalchuwan6353 ปีที่แล้ว +1

    हाम्रो गोर्खाली हरुको बस्ती ❤❤❤❤❤😊😊😊😊😊😊😊

  • @grg.227
    @grg.227 ปีที่แล้ว +1

    बल्ल आयो लौ हेर्न सुरु गरियो

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 ปีที่แล้ว +1

    ४० मिनेट ५ मिनेट जस्तो लाग्यो अझै हेर्न पाएनि हुन्त्यो जस्तो ।

  • @shyamprasadchaudhary1071
    @shyamprasadchaudhary1071 ปีที่แล้ว +2

    Thanks purvi blues team for this videoes.

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh ปีที่แล้ว

    यात्रा सँग याेमीठाे धुन हजुरहरुकाे यात्रा सफलहाेस मेराे पुरखाकाे गाेरखा ईधाई चितवान हाल साउदि

  • @SunitaBhatta-vw4xc
    @SunitaBhatta-vw4xc ปีที่แล้ว +1

    धेरै राम्रो 👌👌👍️घरमै बसि बसि यति सुन्दर सुन्दर ठाउँको अबलोकन गर्नदिनहुनि सचिन भाइ र लक्ष्मि भाईला सफलताको धेरै धेरै शुभकामना काे साथै तपाईं हरुकाे यात्रा सहज र रमाइलो हाेस् 👍️👍️👏👏

  • @nepalimyanmarthearter
    @nepalimyanmarthearter ปีที่แล้ว +1

    धेरै माया दाईहरुलाई। म बर्मा बाट

  • @lalimalla5526
    @lalimalla5526 ปีที่แล้ว +1

    Purvi blues team lai धेरै धेरै धन्यवाद छ 🙏🙏🇳🇵🇳🇵🌻🌼

  • @allinone5825
    @allinone5825 ปีที่แล้ว +1

    LOVELY VIDEO NEPAL MAI BASAY KO FEEL VAYO HAJUR LOVE YOU FROM UAE 🤩😍🥰

  • @ashathada9876
    @ashathada9876 ปีที่แล้ว +1

    यस्तो देख्दा लाग्छ स्वर्ग यही छ🇳🇵❤️❤️

  • @uttambohara593
    @uttambohara593 ปีที่แล้ว +1

    अति सुन्दर ठाउँ। धन्यवाद सर हरू लाई

  • @jonubeshi4319
    @jonubeshi4319 11 หลายเดือนก่อน +3

    स्वर्ग सरि रमाइलो मेरो देश नेपाल् 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saru509
    @saru509 ปีที่แล้ว +7

    Beautiful villages like prop gau and many more in Chum Nubri along Manaslu circuit which I never knew existed till I saw your videos,thank you so much Purvi Blues team for showing us the true beauty of Nepal 🙏👍

  • @yhthuking4946
    @yhthuking4946 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद

  • @niranjankhadka2983
    @niranjankhadka2983 ปีที่แล้ว +2

    धन्यवाद सचिन सर लगायत सम्पूर्ण टिमलाइ।।।।

  • @yubarajacharya5605
    @yubarajacharya5605 ปีที่แล้ว +2

    Ramro xa

  • @raypn111
    @raypn111 ปีที่แล้ว +1

    Sir , yo pad yatra sarai ramaniya lagyo , 👌👌👌

  • @conarayanacharya7053
    @conarayanacharya7053 ปีที่แล้ว +1

    अति उत्कृष्ट भिडियो अनि खुब रमाइलो लाग्ने, मनै शान्त बनाउने भिडियो । अनि भिडियोमा प्रयोग गरिएको ब्याग्राउन्ड म्युजिक पनि अति सुन्दर । सुर्खेतको वीरेन्द्रनगरमा एउटा गुफा छ जहाँभित्र आदिकालमा बनाइएका शिव लिङ्गहरु लगायतका विभिन्न किसिमका अन्य आकृतिहरु देख्न सकिन्छ । यो ठाउँको बारेमा पनि सबैले जानकारी पाउन् ।

  • @SUSHILRATNA663
    @SUSHILRATNA663 ปีที่แล้ว +7

    Big fan daju...I am also mountain tourist guide ...I am working at pokhara ..nice to see your videos ...u really discovered the real beauty of Nepal...proud of you sir

  • @dhanishathakuri
    @dhanishathakuri ปีที่แล้ว +1

    सहर को कोलाहल भिड भाड मा बस्ने लाई के थाह बाहिरी सन्सार ।
    धन्यबाद पुबि ब्लुज टिम

  • @lamubhutia9021
    @lamubhutia9021 ปีที่แล้ว +1

    woww yasto remote area ma afnu jatiya bhes bhusa lgayeko manis drkhda khusi lagyo .....

  • @krishnagurung9643
    @krishnagurung9643 ปีที่แล้ว +1

    Best challel ati Nai surdar dhanga ma prastoout garenee Nepal Ka Sundar sundar Thau hajur Haru Sabailai dhanyebaadth❤❤

  • @sunilneupane1034
    @sunilneupane1034 ปีที่แล้ว +1

    सारै राम्रो ❤❤❤❤

  • @RoutineofNisikholaBanda
    @RoutineofNisikholaBanda ปีที่แล้ว +1

    बागलुङ जिल्लाको निसी खोला गाउँपालिका 5 हाल कतार देखि हेर्दै ❤❤❤

  • @jackmilan6750
    @jackmilan6750 ปีที่แล้ว +2

    Bidesh ma basey ra Nepal ko aayesto ramro tham heyrna pauney ma aasadai ramro lagni Jai Nepal 😍😍

  • @saugatrai4406
    @saugatrai4406 ปีที่แล้ว +2

    Love from Khotang ❤❤

  • @jiwanjung3069
    @jiwanjung3069 ปีที่แล้ว +1

    सम्पुर्ण पुर्बी bluse टिम लाई नमन

  • @gyalzen5945
    @gyalzen5945 ปีที่แล้ว +4

    Thanks for exploring my village truly appreciate... missing village tsum valley❤❤❤

  • @chhetrireena3256
    @chhetrireena3256 ปีที่แล้ว +3

    Wow🙏🙏❤❤big fan frm sg🇸🇬

  • @galaxyj3pro890
    @galaxyj3pro890 ปีที่แล้ว +3

    Wow ❤❤❤❤

  • @hemrajpoon8077
    @hemrajpoon8077 ปีที่แล้ว +3

    Awesome Manaslu Prok Gaun ❤❤

  • @jkbista2064
    @jkbista2064 ปีที่แล้ว +1

    मैले नियमित हेर्ने दैनिकी पत्रीका जस्तै यो च्यानल ❤❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 ปีที่แล้ว +1

    Aaha kati sundar ani ramailo ......

  • @bhimchetry8120
    @bhimchetry8120 ปีที่แล้ว +2

    हजार बर्स पुरानो नेपालको यो सानो रमाइलो, सुन्दर गाउँ को रुप रंग उपभोग गर्ने र साथै त्यो गाउ जादा खेरि को यात्रा मा देखाइएको समस्त बिबरन ,बाटो, बन, जंगल, प्राकृतिक सौन्दर्यले भरिपूर्ण,
    नेपाल हेर्ने अबसर मैले याहा भारत बाट पाए। अरु पनि एस्तै गाउ जाहा हाम्रा पुर्खाहरु ले बसोबास गरिरहेका छन हजुरको मिडिया मार्फत हेर्न पाउने अासा
    राखे ा हजुर लाइ धन्यबाद छ।

  • @devtamu2175
    @devtamu2175 ปีที่แล้ว +1

    Wow ramailo beautiful village rahicha ma ni janu cha akdin. Good jobs sir n team. 🙏💐

  • @sunilkshetrivlog
    @sunilkshetrivlog ปีที่แล้ว +2

    नेपाल भित्र नेपाल चिनाउने काम साचिकै सराहनिय छ
    🇳🇵🇳🇵🇳🇵❤️

  • @meghrajgiri3593
    @meghrajgiri3593 ปีที่แล้ว +2

    सचिन जि अब त हरेक बिहिबार को पर्खाइ मा पो बस्न थालियछ नसा जस्तो पो भयो

  • @user-jk6jz8er4f
    @user-jk6jz8er4f 7 หลายเดือนก่อน +1

    Nepal ko ramaniya gau thau sangai mildo sabda ko chunaw ,video sangai sabda haru kasto mileko khusi lagyo

  • @gyanushreenetmg7837
    @gyanushreenetmg7837 ปีที่แล้ว +1

    Bahira basi basi afno desh herna pauda sarai ramro lagne yesto ramro subhida dinu hune hajur harulai manai dekhi dhanyabad ❤❤❤❤

  • @naturecreaturelove2881
    @naturecreaturelove2881 ปีที่แล้ว +3

    thank you so much sir for the exploring us the remote village and beauty of this villages,
    and last thing is that your voice is so so amazing and god gifted to you, keep it up.