Wow Pranam baba ji, you really have a great spiritual knowledge. Yeh true some reporters should go through some research before going for any interview. wow a great message to our Nepali brothers living everywhere in world. Yeah we all Nepalese should be one. Thank you baba ji.
सहि कुरा गर्नु भयो योगि ज्युले, जब कि जस्ले सारा घरपरिवार गृहस्थी जीवन(लोभ,मोहो) नै त्याग गरेर योगि बनिसकेपछि उनिहरुको बिगत नै कोट्याउनै हुदैन। कोट्याउनु थ्यो त किन त्याग गर्थे? पत्रकार जि सामन्य मान्छेले नि बुझ्ने कुरा तपाईं पत्रकार भएर किन बिगत कोट्याउनु? आउदैन भने नसोध्नुस, माफी माग्नुस या त अर्को चकटी लेर छेउछाउ मै बस्नुस। ध्यानी योगि साधु एकान्त चाहन्छ ग्यान प्राप्त गर्न चाहन्छ संसार बिचरण गर्न अर्थ बुझ्न चाहन्छ र उब्जेको ग्यान वाड्न चाहन्छ तर मेडियामा ल्याउनु त्यो पनि अनावस्यक तरिकाले राम्रो होइन।
खाते युटुबे दुई कौडीको ज्ञान छैन, प्रश्न गर्ने शैली छैन, कोसित कस्तो प्रश्न गर्ने केही थाहा छैन , प्रकृति भन्नू पर्नेमा प्राकृति भन्छ,...हैट ! धिक्कार छ तँ जस्तो दुई कौडिको युटुबेलाई
प्रेम सर! अहिले यस्ता दुई कौडिको ज्ञान नहुने ब्यक्तिहरु एउटा क्यामेरा बोक्यो अनि चिर-परिचित ब्याक्तित्वको पछि लागेर अन्तरबार्ताको नाममा डलरको खेती गर्नेहरु धेरै छन ।
एउटा साधु जो सांसरिक मोह माया त्यागेर बसेको छ।ज्ञानको अद्यात्मको कुरा सोध्नु त कता हो कता तपाईंको घर कता?कुन School पढ्नु भयो रे? कस्तो झार पत्रकार हो यो?
प्रस्न गर्ने बानी सुधारनुस एउटा जोगि सङ्ग बोल्ने तमिज एस्तो छ आफुलाइ खुब ठूलो पत्रकार ठान्नुहुन्छ होला । उहाँको सन्देश अनि उस्को बोली अनि उस्को दिन्चार्य हेर्नुस कति असल छ्🙏💟
झारपात युट्युब च्यानललाई गतिलो झापड दिनुभएछ खुशी लाग्यो ।जसलाई बिषयवस्तु नै थाहा छैन ।अध्ययन गर्नुपर्यो नि। क्यामेरा र कालो लौरो तेर्साएर पत्रकार भइन्न महोदय ।
Baba daii!! I totally admire your concept. You are trying to find your own enlightenment... we do need people like you in this world. I would like to live my life just like you for a day....
युटुबे दुई कौडीको ज्ञान छैन, प्रश्न गर्ने शैली छैन, कोसित कस्तो प्रश्न गर्ने केही थाहा छैन , प्रकृति भन्नू पर्नेमा प्राकृति भन्छ,...हैट ! धिक्कार छ तँ जस्तो दुई कौडिको युटुबेलाई
हैन यो पत्रकार संघ छैन कि क्या हो नेपालमा camera हात्मा माइक बोक्दैमा आफुलाइ पत्रकार सम्झिने हरुले गर्दा नै बिकृती फैलाउने मुख्य माध्यम बनेको छ यो कुरामा नेपाल पत्रकार संघ ले बिशेश अध्यन गर्न जरुरि देखिन्छ
धन,सम्पत्ति,रुपैया,पैसा र प्रख्याती या बिवाह,न्याय,कानुन र नीति नियमहरु यी सबै मान्छेहरुले आफ्नो सुबिधाको लागि निर्माण गरेको हो,,आध्यत्मक र आध्यात्मिकमा गए पछि यी कुराहरु गौर र सामान्य लाग्छ र साधु,सन्त,माहात्मा वा स्वामीहरु सङ्ग यस्ता प्रश्न सोध्नु नै गलत हो!!!
सबै सामान्य प्रश्न सोधिएको छ जुन सबैले सोधेको छ किन कुरै नबुझी गालि आइरहेछ भेडा जस्तो एउटाले गाली गरे पछि सबैले गर्नै पर्ने
हो यस्तै pinned कमेन्ट ले हजुरको व्यक्तित्व प्र्ष्ट देखिन्छ ? आफुलाई सुधार्ने कि अरुलाई गाली गर्ने?
Ani kina akmakeko ques sodbda 😂😂
Ki dar lagyo
Ali maza ko kura garnu ni k khali sampati Karod pati sodhi rakheko ni
ques sodhna aauna vanney kna interview linu
Kya sahi diyo baba le k qustain sodeko kun jamana ma hununx tapai hahaha khate patrakar haru
Wow Pranam baba ji, you really have a great spiritual knowledge. Yeh true some reporters should go through some research before going for any interview. wow a great message to our Nepali brothers living everywhere in world. Yeah we all Nepalese should be one. Thank you baba ji.
Pravash Lama
I want to meet him Barajii
Salute maharaj ❤️ this journalist deserves it !’ And they have to research before taking interview 👍👍👍
यि पत्रकार लाइ तहलगाउने बाबा हुनुहुदो रहेछ।
Nice goodसंदेश योगी ज्यु!
झारपात youtube खोल्यो डलर कमाउने भाँडो बनायो मुलाहरु कुन मान्छे सङ्ग कसरी कुरा गर्ने थाहा छैन? मुला
Tehi ta muji khate life usko ho freedom sanga jiuna pauxa...gula ko karairako uslai sadhu banna man lagyo ta timi muji harulai k matlab...?
1000%सहि हो nepz broहजुर
greet...bro
@@gopallimbu79 good
Sahi ho
सहि कुरा गर्नु भयो योगि ज्युले, जब कि जस्ले सारा घरपरिवार गृहस्थी जीवन(लोभ,मोहो) नै त्याग गरेर योगि बनिसकेपछि उनिहरुको बिगत नै कोट्याउनै हुदैन। कोट्याउनु थ्यो त किन त्याग गर्थे? पत्रकार जि सामन्य मान्छेले नि बुझ्ने कुरा तपाईं पत्रकार भएर किन बिगत कोट्याउनु? आउदैन भने नसोध्नुस, माफी माग्नुस या त अर्को चकटी लेर छेउछाउ मै बस्नुस। ध्यानी योगि साधु एकान्त चाहन्छ ग्यान प्राप्त गर्न चाहन्छ संसार बिचरण गर्न अर्थ बुझ्न चाहन्छ र उब्जेको ग्यान वाड्न चाहन्छ तर मेडियामा ल्याउनु त्यो पनि अनावस्यक तरिकाले राम्रो होइन।
हातमा माइक समात्दैमा र क्यामरा लिदैमा कोहि पनि पत्रकार हुदैन। यो प्रश्न सोध्ने पत्रकारलाई पत्रकारिता शिक्षाको खाचो छ।
Patrakar hoina paisakhor haru ho inar media haru☺
Very very very true Yogi ji. Koti koti pranam Yogi ji
Kada ho sadhu dai 👌👌👌👌👌
पत्रकार कमजोर हैन,
याेगि talent हाे, पत्रकार भन्दा🙏🙏🙏🙏
पत्रकार दाई यहॉ भएको सबै कमेन्ट पढ़ अनि केहि ज्ञान लिन पर्यो-
बाबा जिको यो उपदेश यो छुद्रे युट्युबेलाइ जिवन्भरी पुग्ने ग्यान र मार्ग पुग्छ। येसको स्तर सप्रन अझै धेरै झापट खान पर्ला । प्रणाम !
खाते युटुबे दुई कौडीको ज्ञान छैन, प्रश्न गर्ने शैली छैन, कोसित कस्तो प्रश्न गर्ने केही थाहा छैन , प्रकृति भन्नू पर्नेमा प्राकृति भन्छ,...हैट ! धिक्कार छ तँ जस्तो दुई कौडिको युटुबेलाई
प्रेम सर! अहिले यस्ता दुई कौडिको ज्ञान नहुने ब्यक्तिहरु एउटा क्यामेरा बोक्यो अनि चिर-परिचित ब्याक्तित्वको पछि लागेर अन्तरबार्ताको नाममा डलरको खेती गर्नेहरु धेरै छन ।
यो onlineharpal भन्ने पहिले एउटा online पत्रीका थियो । त्यसकै कुन्नी के सुब्बा भन्ने मान्छे हो यो ।
सहि
Thik sarai chittabujhdokura
साह्रो राम्रो कुरा गर्नु भयो बाबाजी। भौतिक सुख केही हैन धन मात्र संसारमा केही होइन।
जय गोरखनाथ।
पत्रकार पनि गतिलो प्रस्न गर्न जानेको हुनु परो नि ?
अहिले त जो पनि पत्रकार बनेको देख्दा दुख लाग्छ । मर्म हराईसक्यो पत्रकारिताको ।
अमेरिकामा धेरै दुख भयो, भोकै पनि बसियो
th-cam.com/video/qYYgJGKV4MQ/w-d-xo.html
हैट !!
योगि बाबा धेरै बुझ्ने र शिक्षित अनि विद्वान हुन !! TH-camr प्रस्न कर्ताको स्तर चाहिँ अलिकति उठाउनै पर्छ !!
सही योगी महाराज सत सत नमन गुरुजीलाई
Respect to Yogi Begra Begnath. What a calm reaction to such idiotic questions...
ॐ जय गाेरखनाथ बाबा जय ॐ
असभ्य पत्रकार!
मर्यादा नविर्सिनु कहिले पनि,
एउटा योगी लाई प्रश्न सोध्दा।
Yo Khate ko ho Questions garne .stupid person F for him
🙏🏻🙇♂️माहाराज हजुर को हरेक शब्द सुशील अनि धेरै शब्य छन् । हजुरलाई कोटी कोटी प्रणाम 🙏🏻
एउटा साधु जो सांसरिक मोह माया त्यागेर बसेको छ।ज्ञानको अद्यात्मको कुरा सोध्नु त कता हो कता तपाईंको घर कता?कुन School पढ्नु भयो रे? कस्तो झार पत्रकार हो यो?
Haha sadhu baba saga question ...😀😀😀
Patrakar ji....
Khate TH-cam Channel
Haha tei ta
sanyasi iiu ko interview very good kati salin bachan thanks yogi jee
पत्रकार को प्रस्न सोध्ने शैलि चै भएन है गुरुले प्रस्न को उत्तर दिएको चै एकदम मनपर्यो
Radhe Radhe Guruji 🙏🙏🌹🌹💐💐🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
गुरुजी को भनाई अति सन्दर्भ लाग्यो
I Am Very impressed from Baba Byagranath. Very Wise Baba
Hajur ko boli bujhena maharaj
Yeslai chyama dinus😊
Jai samhboo🙏🙏🙏
Nitesh Bahadur Chand 😃😃😃😂😂😂
Jay guru gorakhnaath vagawan . Jay guru byagra bednaath vagawan🙏🏼🙏🏻🙏🕉
दिमाग वाला छन् साधु बाबा तर वाहा लाई सम्पत्तिको कुनै मत्लब र परिवार को खाचो नभएर जोगि साधु हुनुभयो
ho
प्रस्न गर्ने बानी सुधारनुस एउटा जोगि सङ्ग बोल्ने तमिज एस्तो छ आफुलाइ खुब ठूलो पत्रकार ठान्नुहुन्छ होला ।
उहाँको सन्देश अनि उस्को बोली अनि उस्को दिन्चार्य हेर्नुस कति असल छ्🙏💟
हे भगबान यस्तो मुजीलाई कसले पत्रकार बनायो हेर न प्रश्न सोध्नेको तरीका
9
😃😃😃😃😃
😂😂😂
😂😂
Good ans.
जोगि र योगिको अर्थ थाहा नहुने नि पत्रकार को भेषमा
Thak vannu vayo baba🙏pahila afule afulai chinnu paryo,ani kasto manchiii sangga kura kasari garne vanera siknu paryo,
पत्रकार होइन पतरुकार रैछ मुलाकाे साग
झारपात युट्युब च्यानललाई गतिलो झापड दिनुभएछ खुशी लाग्यो ।जसलाई बिषयवस्तु नै थाहा छैन ।अध्ययन गर्नुपर्यो नि। क्यामेरा र कालो लौरो तेर्साएर पत्रकार भइन्न महोदय ।
Respected citizens of nepal always think that little knowledge very dangerous.
This yogi speaks on point I like he knows what he is n where he is .... that’s man
फेमेली को कुरा गर्न मोन नै छैन भने कति कुरा खोतल्न खोजेको।
Kati ramro answer yogi ji namaskar
His voice just wow 😋😋 too havyy
Om namaha shivaya om har har mahadev🙏🏻🙏🏼🙏🕉❤😍 jay jay mataraani devi mata bhawani mata 🙏🏼🙏🏻🙏🕉❤😍
सहि कुरा गर्नु भयो योगि राज जि ले। पत्रकार हो कि पत्रुकार हो यो! चड्कन हान्नु पर्ने हो योगिराजले।
really cute smile
Your eyes are beautiful...
Yogi g ko ,kura ekdam manparyo..patrakar le alik research garer ,tayari bhayeraw interview lida raamro ho ki...
Yogi byagra bednathjis voice is very commanding and powerful.
पत्रकार होईन जासुस जस्तो प्रश्न सोधेसि जसको नि पारो तात्तीहाल्छनि..
Sahi answer dinuvayoooo I like it
Baba daii!! I totally admire your concept. You are trying to find your own enlightenment... we do need people like you in this world. I would like to live my life just like you for a day....
अमेरिकामा धेरै दुख भयो, भोकै पनि बसियो
th-cam.com/video/qYYgJGKV4MQ/w-d-xo.html
अध्यात्म मा पस्न खास गार्हो छैन पसेर फेरी निस्केर निभाउन चै जो कसैले सक्दैन, ब्यग्र बेधनाथ को को कुरा ले मन छोयो आज ।
हावा मा थर्कायो भनेर title रक्छ साला साधु हुनु भन्दा आगाडि भेटेको भए चाहि थाह पाउथियो कति राम्रो सङ सम्झाईराको छ घन्टा जस्तो प्रस्न सोध्छ ...?
OnlineHarpal you are great
Tah journalist ko nam ma kalang hoss questions sodne para tehi ho khate.
युट्युबेलाई पत्रकार चाही किन भन्ने??
सहि हो।।।
Waw kati ramro soch bichar
अादेस महाराज🙏महाराज सारै सहि मानछे हाे यसमा दुई मत छइन
Aadesh. .maharaja. .yogi. begra begnath .
साधुसङ्ग कुरा गर्न अध्यातमिक प्रश्न गर्नु होलानी।किन गृहस्थ जीवन को बारेमा सोध्नु ?
Yesaima janmeu, yesaima hurkeu,
yesaima bilau..
futeko vaye jutera aba chuteko milau.. wahaaa... loved it..😍😍
dheraii gyaan bhako.manxe jasle nepali.lai.aakha khilaudai hununxa baba le ❤❤ jay.pashupatinath
युटुबे दुई कौडीको ज्ञान छैन, प्रश्न गर्ने शैली छैन, कोसित कस्तो प्रश्न गर्ने केही थाहा छैन , प्रकृति भन्नू पर्नेमा प्राकृति भन्छ,...हैट ! धिक्कार छ तँ जस्तो दुई कौडिको युटुबेलाई
सहि कुरा
sahi kura maharaj
O Hello मुजि पत्रकार बोल्न आउदैन भने जाठो तेरो क्यामारा जलायर पानिपुरि बेच्न बस मनग्य कमई हुन्छ जाठा
Love n respect to our religion,tradition,culture n history
Jay desh,jay gorakh
❤️❤️👑👑♠️♠️🇳🇵
हैन यो पत्रकार संघ छैन कि क्या हो नेपालमा camera हात्मा माइक बोक्दैमा आफुलाइ पत्रकार सम्झिने हरुले गर्दा नै बिकृती फैलाउने मुख्य माध्यम बनेको छ यो कुरामा नेपाल पत्रकार संघ ले बिशेश अध्यन गर्न जरुरि देखिन्छ
सहि कुरा
100%Sahi kuro garnu vo
यस्ताको लाइसेन्स खारेज गर्नु पर्छ
Om nmaha Shiva rahde rahde rahde rahde Guruji hajur lai namakar ko koti. Naman
Mero man jitye dai le
Jay jay hos sabiko, yak dam ramro kura garnu bhaio baba lai kathi mitho saila jay maa bhawani l
जो पनि पत्रकार वाइयात
पैसा को मोह मा फसेको पत्रुकार ले महान आत्मा सङ के तुच्छ कुरा गरेको?
पैसा को मोह मा फसेको पत्रुकार ले महान आत्मा सङ के तुच्छ कुरा गरेको?
He is so wisee
यो पत्रकार के कुरा गरेको योगि साधु चै मान्छे होइन र के सोधेको अध्यन अनुसन्धान नै न गरि जान्छ के हो तरिका
Yo ta Pasu ho asking unnecessary question
Love ❤️
This animal needs to learn what to ask when he is interviewing a yogi, a divine personality.
jai ho guru ji
धन,सम्पत्ति,रुपैया,पैसा र प्रख्याती या बिवाह,न्याय,कानुन र नीति नियमहरु यी सबै मान्छेहरुले आफ्नो सुबिधाको लागि निर्माण गरेको हो,,आध्यत्मक र आध्यात्मिकमा गए पछि यी कुराहरु गौर र सामान्य लाग्छ र साधु,सन्त,माहात्मा वा स्वामीहरु सङ्ग यस्ता प्रश्न सोध्नु नै गलत हो!!!
I respect you saadhu.
Sadhu dai ko kura chai sai hok
सहि भन्नुभो गुरू !
गौतम बुद्ध पनि राजपुत थिये पैसा धन सम्पत्ति नै सम्पुर्ण हैन बुज्न पर्दैन यो पत्रकार मित्रले
Such a good thought
Kada manxe👌
Lastai man parxa yogi ji ko kura
Jaya sambooo baba ko kura sunera malaI pani sadhu lai bana man lago sansara ta yasma po raixa
Suresh Babu; Meditation garnu paryo.... kasailai kei sodhnu pardaina, aafui lai sodhe pugxa.
कति मिठो कुरा जय गोरखनाथ
Ooo hooo first time dekhe Nepal MAA yesto sexy personality sadhu 🥰 wow I love his voice
ओए केटि हो बाबा लाई ध्यान गर्न देओ त ध्यान भङ्ग न गर त🙄😁😁
नमस्कार । योगी जी । रारा ताल पुग्दा भेट भा थ्यो । दुई वर्षअघि । नेपालको बारेमा धेरै अध्ययन छ । योगी जीलाई ।
Patrakar ta vus raxa. Kasto talent yogi ji.
jay samboooo baba saddu full respect from my side👁🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 khuse hunuhunxa hjurrr patrakar jeuuu positive sochauuuu
य पत्रकार भाइ के पारा हो सोधाइको धेरै सिक्न बाँकि छ तिमिलाइ अजै सिक तिमी गरि खने भय।।।
This is just simple conversation of someone in human form who is searching for real answers.
खाते पत्रकारहरु:
खोंचमा जन्मिएकाहरु:
बोल्नको लागी मुख चलेर मात्र हुन्न!
भॉति पनि पुग्नु पर्छ!
Yo sadhu baba lai ta maile dekheko xu mind chain khatra xa 👌👌👌
प्रकृतिको Nature हो रे। ए पत्रकार भाइ कुन school मा पढेको। अनुहार देखाउ त
हा हा पत्रकार रे जुन मान्छे अध्यात्मिक दुनियाँमा छ त्यहीँ बिषयमा सोध्ने नि अरु किन यो गुरुले सहि भनेको छ 👍️👍️👍️👍️
Ko Sanga kasari bolnu prxa vanearw pahila sikearw aaune Ani interview line Hai patrakaar
Sadhu g ko personality voice ekdamai bold😊😊
Machikneee koi Hero naban ,NATH Lai Respect Gar ,Jatha
हैट कडा साधु।
Rohit muji question sodhnii dimag xaina❤️
हो हो । रोहित सुब्बा बल्ल सम्झिए । यस्ता मान्छे पत्रकार भएपछी सक्किएन