योगी निरञ्जनको बिनम्रता र गायनमा स्वर माधुर्य राम्रो लाग्यो। साथै भरण पोषणको लागि आत्मनिर्भर हुँन अध्यात्मिक उत्पादनमा पनि सक्रिय नै हुँदोरहेछ।खुशी लाग्यो।जय गुरु गोरखनाथ!
सत्यकुरा सबै लाई मन पर्छ । कर्ण प्रिय स्वरको धनी योगीजी लाई हृदय देखि नमन गर्दछु । उहाँले युवा तथा धर्मको बिषयमा दिनुभएको अभिव्यक्ति सारै मन पर्यो । यस्तै योगीहरु हाम्रो देशमा सबै भए चारैतिर राम्रो संन्देशहरु फैलिन्थ्यो । जय गुरु गोरखनाथ ।
Gajani Karki हाहा सजिलो छैन मित्र यदि आफ्नो मन लाइ बस मा पर्न सक्नुभयन भने आफैलाइ पिडा हुन्छ झन मन लाइ बस मा राख्नु सजिलो कुरो होइन कडा तपस्या अनि साधना चाहिन्छ ।कालो कपडा मात्र लगायर बस्ने अनि जस्ले ज दिन्छ त्यहि खाने हो भने त्यस्लाइ भिकारि मात्र भनिन्छ
Gajani Karki हाहा मर्ने कुरा नगर्नुस साथि मर्नु पनि झन ठुलो पाप हो ।यदि जिन्दगि देखि निरास हुनुहुन्छ भने धैर्य गर्नुस र नराम्रो काम केहि नगर्नुस सबै बिस्तरै ठिक हुन्छ आफु भम्दा तल का लाइ हेरेर मन बुझौने अनि माथि भयका हरु बाट केहि सिक्दै जानु पर्छ मुख्य कुरा खुसि हुन सिक्नु र स्वस्थ रहनु नै ठुलो उपलब्धि हो जिबन मा।
अघोरी हु भन्दै हिन्ने गफाडीलाई अमेरिकन DB परेर सामाजिक संजालहरुमा ठुलो कुराहरु मात्र गर्छ तेसलाइ चही तातोपानीमा डुबाएर यस्तो (पाठ) पढ्उनु जरुरी छ। बाबाजी भनेको यस्तो हुनुपर्छ जय गोरखनाथ।।।
जय श्रि पशुपति नाथ 🙏🙏 सबै बाबा भगवान प्रति आश्था गर्दैनन आश्था को नाममा बेपार गरेर पेट पाल्न तिर लागछन जो सच्चा बाबा हुनुहुन्छ उहाँ लाई तेसको जरुरी पर्दैन सधैं आश्था र भक्तिमा तल्लिन हुन्छन उहाहरु लाई सधै भगवान श्रि पशुपति नाथ 🙏🙏 ले रक्षा गर्नुहुन्छ।
Aaahaa mero desh Nepal. Beauty of Hinduism,santaan dharma. Rishi tapasya bhumi. Bahul Vaasa, bahul jaati. Unity of togetherness. 4vedas 18 puranas 108 Upanishad Srimad vagawat Gita Astabakra mahagita Buddha Sita Janak Vrikuti Bir gorkhaali Millions of rishi Ra pujya gurus. Mero desh swarga vandaa k maa Kam chha. Janani janma vumischa swarga dapi gariyasi. Feel proud to be gorkhaali.om. namaste. Keep loving own religion and country. May pashupati Nath enlighten ur mind.om.
Guru vaneko yesto naram hunu parxa jaye guru malai Sarai man paryo guru ko songs pool ko aakha ma poolai sansara kada ko akha ma kadai sansara wow guru
आहा! कस्तो नम्र बोली, कति शालिन ब्यक्तित्व। जय गुरु गोरख नाथ! आदेश
आहा👌❤️
योगी निरञ्जनको बिनम्रता र गायनमा स्वर माधुर्य राम्रो लाग्यो। साथै भरण पोषणको लागि आत्मनिर्भर हुँन अध्यात्मिक उत्पादनमा पनि सक्रिय नै हुँदोरहेछ।खुशी लाग्यो।जय गुरु गोरखनाथ!
गुरु प्रणाम!! सारै शालीन बाबाको ज्ञान सबैमा दीक्षा बनेर रहोस् ,जय भोलेनाथ।
Jaya bhla
Gokhrnh t hapa mhgr
🙏🏔️🙏🌞🔔🌙🙏🇳🇵
गुरु काे प्रबचनले देश र जनताकाे
शतबुधी अाअाेह जय हाे माहाराज कि जय हाे🙏🏔️🙏🔔कल्लयन गरून् गुरुले
मध्यपुर ठिमी जस्तो ठाउको लोकल मान्छे भयर योग सिकेर जोगि बन्नु आफैमा अचम्म छ तैपनी जोगि भयको न्यावर को छोरा अलौकिक छ जय सम्भु खुसी लाग्यो बाबा जय होस
आदेश
Ades
सत्यकुरा सबै लाई मन पर्छ । कर्ण प्रिय स्वरको धनी योगीजी लाई हृदय देखि नमन गर्दछु । उहाँले युवा तथा धर्मको बिषयमा दिनुभएको अभिव्यक्ति सारै मन पर्यो । यस्तै योगीहरु हाम्रो देशमा सबै भए चारैतिर राम्रो संन्देशहरु फैलिन्थ्यो । जय गुरु गोरखनाथ ।
अत्ति प्रभावित भएँ ! हार्दिक आभार प्रकट बाबाजी, यहाँको शिरमा जहिल्लेई श्री गोरखनाथ रहिरहुन !
हो हो स्कूलमा र क्याम्पसमा आध्यात्मिक शिक्षा राख्नुपर्दछ जय राधे
Ramro bichar hjr ko
बाबाजी भनेकाे यसरी शित्तल शब्द र भावना वहाउनु सक्नुपर्छ अानन्द वातावरण जय शम्भु✋
जिन्दगिमा केही गर्न सकिन जोगि भयर हिद्छु कति रमाइलो जिन्दगी छ।जय सम्भो
Gajani Karki हाहा सजिलो छैन मित्र यदि आफ्नो मन लाइ बस मा पर्न सक्नुभयन भने आफैलाइ पिडा हुन्छ झन मन लाइ बस मा राख्नु सजिलो कुरो होइन कडा तपस्या अनि साधना चाहिन्छ ।कालो कपडा मात्र लगायर बस्ने अनि जस्ले ज दिन्छ त्यहि खाने हो भने त्यस्लाइ भिकारि मात्र भनिन्छ
@@सकारात्मकसोच्नचाहानेसाधक
के गरौ त मर्न सकिँदैन रछ।
Gajani Karki हाहा मर्ने कुरा नगर्नुस साथि मर्नु पनि झन ठुलो पाप हो ।यदि जिन्दगि देखि निरास हुनुहुन्छ भने धैर्य गर्नुस र नराम्रो काम केहि नगर्नुस सबै बिस्तरै ठिक हुन्छ आफु भम्दा तल का लाइ हेरेर मन बुझौने अनि माथि भयका हरु बाट केहि सिक्दै जानु पर्छ मुख्य कुरा खुसि हुन सिक्नु र स्वस्थ रहनु नै ठुलो उपलब्धि हो जिबन मा।
@@सकारात्मकसोच्नचाहानेसाधक आदेश!!! जय गोरखनाथ, जय देश जय नरेश्🇳🇵🇳🇵🇳🇵
Sangharsa pani xa ni
न दर न लोभ लालस, न रिस न डाहा छ ।।
कति सुन्दर जीवन योगिको आहाआहा छ।।
बाचुनजेल सुन चादि तेरो मेरो,मरे माटो मुनि,
सान्ती खोजे आफैमा छ, दुख कहाँ छ ? ।।
आगे आगे, गोरख जागे ।
आदेश गुरु जि ।
जय गोरख नाथ ।
अघोरी हु भन्दै हिन्ने गफाडीलाई अमेरिकन DB परेर सामाजिक संजालहरुमा ठुलो कुराहरु मात्र गर्छ तेसलाइ चही तातोपानीमा डुबाएर यस्तो (पाठ) पढ्उनु जरुरी छ। बाबाजी भनेको यस्तो हुनुपर्छ जय गोरखनाथ।।।
आदेश, जय गोरखनाथ! जय देश जय नरेश!!!🇳🇵🇳🇵🇳🇵
हामी सबै गोरखनाथका सन्तान गोर्खाली हौ हामी हिन्दु हुनुमा गर्व गर्छौ हिन्दु बुद्द किरात नेपालका सान धरोहर हो ।
yogi jogi vaneko ta baba jastai hunuparxa.kati ramro boli vasa.yo honita organic yogi jogi vaneko .malaipani yo baba manparxa🙏👍️
आहा!त्यो मन कति आनन्दित होला,कति शान्ति !!
हामी भौतिक सन्सार मा सधै भाग दौड !!
Sarai ramro baba astai hunu parxa baba vaneko
मध्यपुरको शान निरञ्जन बाबा ।।
जय गाेरखनाथ बाबा साधना सगीत सुनेर मनै परफुल्ल भयाे अान्नद अायाे अझै फुल गित हरू गाउन परयाे बाबा 🙏🙏🙏
जन्मेको मध्धेपुर थिमी एउटा नेवारको छोरो एती हिरो कती राम्रो एती मिठो शोर कती सालिन हिर्दय मिठो बोली रियल अघोरी बाबाहरुमा कोटी कोटी प्र्डाम,ज्य आधे आधे.
जय श्रि पशुपति नाथ 🙏🙏 सबै बाबा भगवान प्रति आश्था गर्दैनन आश्था को नाममा बेपार गरेर पेट पाल्न तिर लागछन जो सच्चा बाबा हुनुहुन्छ उहाँ लाई तेसको जरुरी पर्दैन सधैं आश्था र भक्तिमा तल्लिन हुन्छन उहाहरु लाई सधै भगवान श्रि पशुपति नाथ 🙏🙏 ले रक्षा गर्नुहुन्छ।
गुरु गोरखनाथ।।कि नमन
याे बाबा त ज्ञानि बाबा हाे बाबा जयगाेरख नाथ
यो हो साचो अघोरी बाबा, सलुट छ मेरो, अर्को तरुनी खेलाउने खाते कुन दुलोमा लुक्यो हिजो आज
Ho ni tyasko ta boli sundai man naparne
taruni khelaye ni ladaye ni sundarijal ko baba jasto mazzako ramailo baba koi chaina yo sansar ma hahahhah i like him
😂😂😂
जय गोरखनाथ 🇳🇵🇳🇵🇳🇵
जय गुरु गोरख नाथ! आदेश
Gajjab ko aananda xa guru ko vajan maa majja aayo jay guru gorakhnath aadesh🥰
Onlineharpal मिडियाले यी बाबाकाे स्वरमा एउटा नेपाली भजन गित रेकर्डिङ गर्नु पर्यो।
Sarai ramro swor jay shambho
जय गोरखनाथ.... सुन्दर, शान्त, विशाल !
आहा! बाबाहरु पनि यति धेरै क्षमतावान छ्न झलझल्ती नेपाली पन देखाई दिए जादुमय स्वरमा # जती प्रंशसा गरे पनि कमै हुन्छ।🌹
बाबा भनेको यस्तो हुन पर्छ किनकि बाबको बोलीम भगवान प्रति केही छ ।
😊वाह वाह वाह क्या आवाज है ई बाबा मे...
dherei ramro baba ko man ra sochai
आदेश🖤💖📿🙏अती सुन्दर स्वर🙏🙏
Ekdam aananda aayo
Jay baba ma pani hajur ko thulo fan vay dherai khusi lageyo ani hajur ko metho boli le mero maan anannda lageyo....malai asish dinus jay hos baba g
Niranjan baba mero finn
हो यो त म पनि भन्छु शिक्षा मा आध्यात्मिक शिक्षा पनि चाहिन्छ
Bahut acha
अघाेरि बाबा जय समबु
आहा कस्तो आनन्द .....
आह कति राम्रो अबाज बाबा को
Aaahaa mero desh Nepal.
Beauty of Hinduism,santaan dharma.
Rishi tapasya bhumi.
Bahul Vaasa, bahul jaati.
Unity of togetherness.
4vedas
18 puranas
108 Upanishad
Srimad vagawat Gita
Astabakra mahagita
Buddha
Sita
Janak
Vrikuti
Bir gorkhaali
Millions of rishi Ra pujya gurus.
Mero desh swarga vandaa k maa Kam chha.
Janani janma vumischa swarga dapi gariyasi. Feel proud to be gorkhaali.om. namaste. Keep loving own religion and country. May pashupati Nath enlighten ur mind.om.
जय गुरुदेव 🙏🙏🙏🙏
dherai mon aananda lagyo. great
त्यो सुन्दरी जलको अर्काको स्वास्नी बिहे गर्दै हिड्ने भन्दा ता कति राम्रो सोच बिचार भयको बाबा
Kasto dammi Baba yak dam Ramro lagyo
हजुरको आद्यत्मिक यात्रा साफल रहोस
जय गुरू गोरखनाथ ....🧘♂️🧘♂️🧘♂️🧘♂️
जय गुरु गोरखनाथ
जय गुरु गाेरखनाथ
राम्रो छ बाबा जी
जय गोरखनाथ जय भगवान जय बाबा।
अजैपाणी हम्रो देश मा सच्चा बाबा हारू हुनुन छ खुसी लाग्यो
जय गोरख नाथ जय शम्भो कैलाश पती महादेव कि जय जय जय।
जय भाेले बाबा/ॐॐॐ
Wow jaya baba
Dherai ramro cha dherai maya lagyo hajur ko ramro bani ramro manxe ho tapai bless u ❤❤❤
साच्चिकै बाबा ले भनेको कुरालाई माननु पछ नेताहरु त सबै चाेर दला हुन
Kati ramro baba😍😍😍
Hae kati ramro
जय होस् ।।। जय गोरखनाथ बाबा।
जय गोरखनाथ बाबा जि, आदेश!!! जय देश जय नरेश🇳🇵🇳🇵🇳🇵
आहा मलाई त यो जीवन पनि रमाइलो लाग्यो
ॐ जय गुरु
Aadesh!
Kati gyanii Baba
Jay shamvu
चेतना हाेश नेपाली नेता काे गाजा सेबन गरेर मन जितने बाबा काे जय हाेश देश लुतने नेता मुदाबाद जयगाेरथ नाथ
राम्रो लग्यो 🙏 जय गोराखनाथ
ओरिज़िनल अघोरी बाबा यिनी हुँन!
अर्कों डाका कता मुनट्यो लाइफ़ डैमज वाला अघोरी
Sai ho bro 💯 arko aghori tw daka ho life damage pgl ho tyo
😂😂😂
Jaya shambhu bhole baba
अाहाहा जाेगि हुनपाय यि जाेगिझै हुन सकु मन यति सान्तहुन्थ्याे हाेला!! शिबजि ले शदैब कृपा राखुन सबैमा
Sarai aanand aayo vajan sunera jai guru gorkhanath
@@nirumagar5395 ho ta nanu
Wowwe!! love him..love his voice ...love his thinking ....he is real baba,he have much talent as well art ..jay sambho😍😍
awesome baba 🙏
आहा कति मिठो सोर अनि राम्रो बोल्ने सैलि
जये जये गोरकाली बाबा कि
जय गोरखनाथ बाबा जय gorkhakali माता कि jay
सभ्य, सालिन , शितलता प्रदायक व्यक्तित्व झल्किएको देखिन्छ ।। बाबा जी मा ।। जय पशुपति नाथ , जय केदारनाथ 🙏
Manmohak swor wonderful baba
जय होस बाबा को
Guru vaneko yesto naram hunu parxa jaye guru malai Sarai man paryo guru ko songs pool ko aakha ma poolai sansara kada ko akha ma kadai sansara wow guru
Kati ramro Baba haru🙏🙏 jay sambhoo🙏🙏
राजा अाउ देश बचाउ
जय गोरखनाथ जय भोला जय निरन्जन बाबा कोटि कोटि प्रणाम
जय गाेरख नाथ बचन दियर साधु काे जय हाेस गाेरख नाथ
Dhari ramro voice baba ko
Yo po hota reyall agori baba ta sari ramro lagyo jay gorakha nat ji jay
बाबा यिनी हुन नमन गर्छु । अर्को खेंसे बाबा कता गओ । लाईफ ड्यामेज भन्दाभन्दै कता खेंस्सेओ । 😶😶
जय भोले बाबा
आहा कति आनन्दमयी बाबा
धेरै राम्रो
Kati ramro baba
Teso vaya baba sanga bihe garne ho
Funny thuglife of मदन राई th-cam.com/video/nUuqHgfOSOc/w-d-xo.html funny video हेर्न लाई subscribe गर्नु होला
Kati meetho sunirhu josto jai gorknath
Nice guru
सच्चा अघोरी बाबा ॐ नमो शिवाय🙏
ramro lagyo ekdum
Dami heart touching voice जय goraknath baba🙏
आगे आगे गोरख जागे🙏🙏🙏🙏🙏
oho..man chhune dhun ..its heart touching music
Aum Adesh!🙏🙏🙏
जाय होस बाबा
Wow nic jay baba