देशमै रोजगारीको अवसर भएको भए सायद उदयराज जस्ता युवाहरु बिदेशिनु पर्ने थिएन। बिदेशिनु परेपनि जोखिम मोलेर हिंसात्मक द्वण्द फैलिएको देशमा जनाु पर्ने बाध्यता हुने थिएन। तर सरकार देश र जनता प्रति कुनै उत्तरदायी नभएपछि, सिप भएपनि रोजगारको बन्दोबस्त नभए पछि बिदेशिनु पर्ने बाध्यता छ। आशा छ उदयराज परिवारसंग छिटै सम्पर्कमा आउने छन। अनि नेपाल सरकारले त्यसको पहलकदमी गर्ने छ।
Bichara na runu di😢😢
Pita parmeswor lai magnu hjur ko budo xito aaunu hununxa pita lai magnu plz 😢😢😢
देशमै रोजगारीको अवसर भएको भए सायद उदयराज जस्ता युवाहरु बिदेशिनु पर्ने थिएन। बिदेशिनु परेपनि जोखिम मोलेर हिंसात्मक द्वण्द फैलिएको देशमा जनाु पर्ने बाध्यता हुने थिएन। तर सरकार देश र जनता प्रति कुनै उत्तरदायी नभएपछि, सिप भएपनि रोजगारको बन्दोबस्त नभए पछि बिदेशिनु पर्ने बाध्यता छ।
आशा छ उदयराज परिवारसंग छिटै सम्पर्कमा आउने छन। अनि नेपाल सरकारले त्यसको पहलकदमी गर्ने छ।
❤❤❤Good
छिटै भेटियोस अंकल
Bhagwaan le garun Chhito Bhejiun ,Khabar milosh..CDO ,LDO kiriyaa kahaa chhan.
Saayd samparkamaa aau echhan
छिटै सम्पर्कमा ल्याउन सकियोस
Yati thulo risk kina linxan ho hamro Nepal ko manxe haru xittai samparka bhaidiye hunthyo
Chhittai vetiyos