Takshashila: जनआन्दोलनमा भारतले ८० करोड गिरिजाबाबुलाई दिएको थियो ! || Prakash Giri || Kamal Thapa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 พ.ย. 2024

ความคิดเห็น • 81

  • @Madhukarshamsher
    @Madhukarshamsher 3 หลายเดือนก่อน +6

    अहिले आएर निकै तात्कालिक यथार्थ र सत्य तथ्य बोल्नु भयो । खुसै लाग्यो यो स्थायित्व रहोस भोलि सम्म !

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 หลายเดือนก่อน +1

    कमलजीले आज धेरै नयाँ कुरा खोल्नु भयो खुशी लाग्यो

    • @milanniure4713
      @milanniure4713 3 หลายเดือนก่อน

      माओबादिको गाली खाईयला नि हजुर😂कैले प्रचन्ड ले भारतको बिरुद्दमा केइ बोलेको केइ बिरोद गरेको कैले पुराना सन्धी को कुरो गरेको पनि कैले सुनिन्न स्पस्ट छ भारत बाटै परिचालित भन्ने स्पसत नै छनि

  • @ramchandrakafle7916
    @ramchandrakafle7916 3 หลายเดือนก่อน +3

    Kamal Thapa Jiko Kura Ta Satya Hunu Parchha.

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 3 หลายเดือนก่อน +12

    गणतन्त्र बादि झोले जनताले पछि बिस्तारै बुझ्ने छन राजाको महत्त्व ।

    • @zxzxzx251
      @zxzxzx251 3 หลายเดือนก่อน

      नापीस्
      देखेको हो तेरो बाऊ राजा को शासन पनि

    • @nepalssssllovers2745
      @nepalssssllovers2745 3 หลายเดือนก่อน +3

      @@zxzxzx251 तेरिआमाको पोइ लाई सोध पहिले राजतन्त्रको बारेमा त मुजि भतुवालाई के थाहा ।इसाइको नाजायज परिसकि क्या हो भुक्न आइस मुजि भतुवा।

    • @zxzxzx251
      @zxzxzx251 3 หลายเดือนก่อน

      @@nepalssssllovers2745 haha
      Isai re muji
      Khatey

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu 3 หลายเดือนก่อน +12

    कमल थापा को काम छैन अब तिमीले राजा को मुद्दा उठाउन पर्दैन जनता ले उठाई राखेका छन

  • @neeshamkhadka
    @neeshamkhadka 3 หลายเดือนก่อน +7

    राजतन्त्र जिन्दावाद ❤❤❤

  • @ghanshyamgurung6630
    @ghanshyamgurung6630 3 หลายเดือนก่อน

    🙏👍

  • @bhishmachandrakoirala7188
    @bhishmachandrakoirala7188 3 หลายเดือนก่อน +4

    यस्मा शेखर काेईरालाकाे नाम त आएननि कमल जि जुन ८० कराेड एभरेष्ट बैक बाट डा शेखरले बुझिलिएकाे भन्ने त्यस बेलाका विभिन्न पत्रपत्रिकामा लेखिएकाे थियाे त्याे पनि भनिदिए राम्रो हुन्थाे कि अलि वृतृत रुपमा भनिदिनु न डा शेखर त अहिले धेरै ठुला कुरा गरि पल्टिदै आकाे छ यस्काे पनि मुखुन्डाे उतारि दिएकाे भए राम्रो हुन्थाे ।

  • @SanoJimba-cj3fh
    @SanoJimba-cj3fh 3 หลายเดือนก่อน +1

    King is king our king 👑

  • @MatrikaDhungana-h2i
    @MatrikaDhungana-h2i 3 หลายเดือนก่อน

    नेपालका राजाहरू कोही कुनै पनि जनताको अधिकार दिने र प्रजातन्त्र प्रति प्रतिबध्द कहिले पनि थिएन र कहिले हुदैनन सधै यी जनताको अधिकारका लागि सधै भोको बाग हुन।

  • @bamdevmagar4366
    @bamdevmagar4366 3 หลายเดือนก่อน +1

    Good speech.

  • @drsubeshchaudhary6688
    @drsubeshchaudhary6688 3 หลายเดือนก่อน +2

    we need king

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 หลายเดือนก่อน +4

    ए, हजुर, राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता प्राडा, बौँदिक बर्ग, धार्मिक, न्याय, सबैमा, सयमा, नब्बे, त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि, राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं चेतना भया ? देशको मायाँ छ भनें रास्ट्र बादि राजा बादि भ्रष्टाचार बिरोधी न्यायाप्रेमि, बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु एकजुट हुनुहोस् नत्र एक्ला एक्लै बर् बराएर नाटक् र नौँटङ्कि मात्र हो कुनैपनि तुक् छैन चेतना भया ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे

  • @akshaykumarbudha8010
    @akshaykumarbudha8010 3 หลายเดือนก่อน +1

    भारतिय राजदुत तथा अन्य कुटनितिग्यहरुले पछिल्लो कालमा धेरै कुरा सार्वजनिक गरेका छन,अध्ययन गर्नेलाइ था होला।माओबादिलाइ कसरि सहयोग गर्यो,६२/६३ सम्म के के भए यि धेरै कुराको खुलासा भैसकेका छन।तथापि डा. प्रकास कोइराला जो तत्कालिन बिज्ञान तथा प्रविधि मन्त्रि रैछन उनले पनि ४/५ वर्ष अघि बोलेका छन,"नेपालमा अब के गर्ने भनेर भारत,अमेरिका,युरोपियन गरि ७ देशका राजदुतहरु पटक पटक मिटिङमा बसेका रैछन (सेना बाट सुचना आको रैछ),अमेरिकाले तत्कालै राजा हटाउन नचाहेको रैछ,परिस्थिति नियान्त्रण बाहिर नजाओस भनेर,युरोपियनहरुले धर्म निरपेक्षमा जोड दिन्थे रे,भारत भने राजा हटाइहाल्नु पर्छ केहि फरक नपर्ने तर्क गरेको रैछ।" माथिका कुरा पुष्टि हुने आधारहरु पनि छन।तत्कालिन अबस्थामा बेबि किङ्ग र सास्कृतिक राजाको बहस चलेको रैछ जुन कुरा राजा ज्ञानेन्द्रले अस्विकार गर्नुभा रैछ (यो कुरा रुपमाङ्गत कटुवालले पनि कतै बोलेका छन,गिरिजा पनि बोलेका रैछन त्यो बेला,बाबुरामले पनि पत्रकार इन्द्र लोहनि सङ्ग राजा राख्न सकिन्छ भनेर कान्तिपुरमा भनेका छन रे) ,धर्म निरपेक्षेताको सवालमा बृटिष राजदुतले त लेख नै लेखेका रैछन,युरोपियन राजदुतहरुले महारालाइ संयुक्त ज्ञापन पत्र दिएका रैछन।

  • @aaratishahi2782
    @aaratishahi2782 3 หลายเดือนก่อน +1

    भु राजनीति र धर्म , संस्कृति कारण राजसंस्था अहिलेको आवश्यकता हो

  • @dibakarpant3390
    @dibakarpant3390 3 หลายเดือนก่อน

    फोहर अनुहारमा छ,हामी ऐना पुछेर फोहर हटाउन खोज्छौ । समस्या रुपमा होइन सारमा छ । समाधानको लागि सारमानै जानुपर्छ । देशको समस्याको समाधान नेता या दल परिवर्तन गरेर हुदैन । यी सबै एकै बर्गका हुन । अहिले देशमा दुई बर्ग छन: एउटा दल सँग आबध्द नेता र यस सँग सम्बध्द फाईदालिने ब्यक्ती,अर्को भनेको पीडित आमनिमुखा जनता । त्यसैले दलको जुन नेता आएपनी मात्रामा फरक पर्ला,तर गर्ने भनेको राष्ट्रको दोहननै हो । यो बेथिती,अब्यबस्था र दिशाहीनताको मुख्य जड् भनेकै १२ बूदे दिल्ली सहमती हो । हालमा २०४७को संबिधानको ससम्मान पुनरबहालीनै उपयुक्त निकास हो ! जय मातृभूमी !

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 3 หลายเดือนก่อน +6

    कोहि इमानदार पात्र भेट्नु भएन प्रकाश जी??

  • @GreaterNepal595
    @GreaterNepal595 3 หลายเดือนก่อน +1

    अध्यक्ष मा हारेपछि बरालिएर हिडेका सुर्य कमल थापा ,,अब पनि बुद्धि नआए राजनिती बाट सदाको लागि सकिने छन् ,,राजेन्द्र लिङ्देल लाई अध्यक्ष मानेर अघि बढ्दा राम्रो ❤️🕉️🇳🇵

  • @aaratishahi2782
    @aaratishahi2782 3 หลายเดือนก่อน

    Kamal g तपाई र रा प्र पा संगै जानु अहिले को आवश्यकता हो।अब ढिला गर्नु हुन्दैन

  • @rammalla8081
    @rammalla8081 3 หลายเดือนก่อน +2

    तिम्लाई काधमा राखेर🎉 चुनाव जिताउने दिपक सिडःलाइ टिकट नदिनेमा कस्लाई जिम्मेवार ठान्हुन्छ

  • @sumanpoudel3202
    @sumanpoudel3202 3 หลายเดือนก่อน

    स्पस्ट बक्ता कमल जि

  • @GovindaKoirala-ki5fd
    @GovindaKoirala-ki5fd 3 หลายเดือนก่อน +1

    ६२/६३ को जन-आन्दोलनमा को र कसबाट के का लागि चुट्टाइ खाइएको सन्दर्भ त उठाउनु भएन त नेता जी।बाँधेर घाँस हाली हरियो बाँसमा टुंउउउउईइ पार्नु पर्ने तिमिलाई

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 หลายเดือนก่อน

    सम्माननीय प्रधानमन्त्री केपी वली ज्यु
    १) सहकारीका ठग संचालक/ प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गर्ने ?
    २) लाखौं सहकारी पीडित बचतकर्ताहरुले करोडौं / अर्बौ रुपैयाँ सहकारीमा बिश्वास र भरोसाका साथ आफुलाई चाहिएको बेला झिकौला भनेर मुलुकको प्रणालीलाई बिश्वास गरेर बचत रकम झिक्न जादा आफ्नो रकम नपाउनुले समग्र प्रणालीलाई गिज्याइ रहेको अवस्था छ तसर्थ ठगहरुलाई पक्राउ गरि जेलमा धरौटीमा नछाड्ने गरि राख्नुपर्छ र पीडितहरुको सावाँ ब्याज फिर्ता नभएसम्म जेल मै राख्नुपर्छ ।

  • @muktiregmi4508
    @muktiregmi4508 3 หลายเดือนก่อน +1

    अबसरै अबसर पाएर पनि देश को लागि केही नगर्ने नेता। पत्रकार हरुले किन लिन्छन् अन्तरवार्ता।

  • @samirmuktan1314
    @samirmuktan1314 3 หลายเดือนก่อน +1

    तिमी जस्तो झोले अवसरवादी कोई छैन संसारमा।

  • @bhimgiri3788
    @bhimgiri3788 3 หลายเดือนก่อน

    Jai raprapa

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 หลายเดือนก่อน

    तपाईं अध्यक्षमा हारेपछि म गणतन्त्रबादि भए भनेको मैलेपनि सुनेको छु ।

  • @rambikrammalla2622
    @rambikrammalla2622 3 หลายเดือนก่อน

    Athartha ma ramro bichar

  • @upendraneupane3029
    @upendraneupane3029 3 หลายเดือนก่อน

    Janata ka kura haru garnuhos , planning ko kura garnu hoş , gali galujma nabhulau kamal sir .

  • @terabaap2686
    @terabaap2686 3 หลายเดือนก่อน

    We need monarchy back

  • @durgapaudel6486
    @durgapaudel6486 3 หลายเดือนก่อน

    His version was different when Lingdel newly elected president

  • @tulsaru535
    @tulsaru535 3 หลายเดือนก่อน +1

    राजा बादी भनाउदा हरु राज सस्था लाई बदनाम गर्न र राज सस्ता हट्नु को कारण यिनी हरु बाटै भएको हो नालायक राजाको मुद्दा उठाएर आफ्नो पद र स्वार्थ को लागि रोटि सेक्ने तर एकजुट हुननसक्ने सामन्त बादी सोछ भएको पदखोर सत्ता खोर आफै नेता हुनुपर्ने जनताले त चाहेको छ राजा आउनु पर्छ भनेर तर यी सामन्ती हरु एकजुट हुन नसक्ने नालायक

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 3 หลายเดือนก่อน +2

    यस्ता नौटंकिलाइ के ल्याको अतिथीमा ?
    २०७२ संविधान जारी भएपछि हतार हतार परराष्ट्र मन्त्री हुन हाम फाल्ने मनुष्य ।
    जुन सम्बिधानले गणतन्त्र , धरमनिरपेक्षता , संघियताको घोषणा गरो । यी मनुवा तिनै कुराको बिरोधि रे । तर त्यो संबिधान जारी भएपछि त्यहि सम्बिधानलाइ शिरोधार्य गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री पदमा बहाली ।
    अझै यिनले लाज पचाएर बोल्दैछन तीन कुरा खारेज गर्नु पर्छ भनेर ।
    माओबादीहरुले भारतियसंग २०५७ सालमै लिखित रुपमा आत्मसमर्पण गरिसकेका थिए ।
    तपाइ तिथि मितिको बारेमा पुरै गलत बोलिरहनु भएको छ ।
    बेबि किंगको अबधारणा २०६४ साल भदौमा आएको हो । गिरिजाप्रसादले बेबि किंग भन्दा भारतमा अटलबिहारी बाजपेयी प्रम थिएनन् मनमोहन सिह भैसकेका थिए । मनमोहन सिह २०६१ सालमा प्रम भइ २०७१ साल सम्म भएका थिए ।
    त्यसपछि २०७१ साल जेठमा मोदि प्रम भएका हुन ।
    सरकार बनाउन र गिराउने कार्यको मुसा त तपाइपनि हो नी ।
    कुनै आयश्रोत नभइ महिनाको एक डेढलाख खर्च गर्न पैसा कहाबाट आउछ ?

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 หลายเดือนก่อน

    ८० मा कमलजि को गोजिमा कती पस्यो होला?

  • @sworupnepal4436
    @sworupnepal4436 3 หลายเดือนก่อน +1

    Raja ra neta maa farak

  • @sunsunil2171
    @sunsunil2171 3 หลายเดือนก่อน

    Kamal thapa aba raparpa namile ,rajniti ko yatra sidinecha 👍

  • @stadsuraj1404
    @stadsuraj1404 3 หลายเดือนก่อน

    Nepal ma kuni pani netale desh seawa garejsto lagdina

  • @gomeshacharya7401
    @gomeshacharya7401 3 หลายเดือนก่อน

    Yo sanga akut sampati chha

  • @jitendradhital9997
    @jitendradhital9997 3 หลายเดือนก่อน

    कमल थापाले,
    १२ बुँदे सहमतिमा घरको भेदिको काम पछि " कलेक्सन, होल्ड एन्ड सेल " को नतिजा
    लिया है जो चुकाना पडेगा,
    किया है जो भुगतना पडेगा।

  • @kumarkoirala4565
    @kumarkoirala4565 3 หลายเดือนก่อน

    एस पी पी पास गरे र अमेरिकन सेना नेटो सेना को क्याम्प खडा भये पछी महसूस हुन्छ राज संस्था फाले को पछुतो गिरी जी ।

  • @rajankarki9768
    @rajankarki9768 3 หลายเดือนก่อน +3

    राप्रपा नेपाल राजा र हिन्दुराज्यको लागि लडने अभियानलाई भारतले कसरी पैसा दिन्छ- वरु दुख दिने प्रयाद गर्छ भन्नू न अध्यक्ष ज्यु ।
    राजा ज्ञानेन्द्र वालपनमा ७ र ५८ सालमा अनायसै जवरजस्त राजा भएका हुन । अहिले पनि उनको लालसा छ भन्नू यी अतः( अन्तराष्ट्रिय तत्व) को नागरिक भट्काउँने भ्रम मात्र हो । गिरि सरको प्रध्न अतः तिर केन्द्रित भयो । गिरि जि पनि अझै गणतन्त्रको ह्याङ्ग ओभरमा देखिन्छन् । देश र नागरिकलाई सत्यको वकालत गर्नुस । गिरी जि देश र नागरिक जोगाउँनु तपाईको पनि जिम्मेवारी हो स्मरण रहोस । देश त प॥ाधिन भईसक्यो त गिरी जि????

  • @shivaniroula8770
    @shivaniroula8770 3 หลายเดือนก่อน +2

    देस बिखण्डको प्रतीक यो पनि हो कमले नालायक हो ।

  • @bhaikajibhandari5695
    @bhaikajibhandari5695 3 หลายเดือนก่อน

    Yo swarthi fataha ho. Yesko netritwama huda RPP jhan oralo lageko thiyo. Raja chainxa chai bhanxa Tara mantree padh ko lagi jasto sukai kadam chalna, aafno astitwa birsina ni ready hunxa.raja ko gai charaudai politic ma aako manxe, RPP ko adhyakshyama harda raja nai kharab ho bhandai ufrinthyo!! Yesta ko k kura garnu!!

  • @milanniure4713
    @milanniure4713 3 หลายเดือนก่อน

    माओबादिले राजा फालेको हैछ छर्लङ्गै भो चैत्र-28 दुई हप्ता अगाडिको प्रस्ताब्😂😂😂😂माओबादिका कार्यकर्ताले हेर्या होलान कि नाइ यो अन्तर्बार्ता?😂🤔😂😂

  • @lekhmagar8237
    @lekhmagar8237 3 หลายเดือนก่อน

    चुहाको के कुरा? कमल थापा चुहा हुन् ।

  • @MyNarayan123
    @MyNarayan123 2 หลายเดือนก่อน

    कठै बिचरा कहाँको कमल बहादुर थापा कसरी कमले हुन पुग्यो । लाज नभको कमले राजा कुन काँधमा बोक्छौ । राजा बोक्ने तमाम नेपाली जनता छन् कमले ले बोक्नु पर्दैन । दलाल कित्ताको तावेदारि गर्दै सत्ता चाख्दै हिँड्दा होस् भएन कमले अहिले तिम्रो कुरा कसैले पत्याउँदैन ।

  • @yamrana7203
    @yamrana7203 3 หลายเดือนก่อน +1

    Mero bichaar maa tapai raamro patrakaar,tara yo fataahaa laai kina dekhaako jabaki yo kukur laai Nepali janataa hernai chaahanan

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 3 หลายเดือนก่อน

    Yasta fataha ko intarvew liney ho bhaney Prakash ji jasto ramro patrakar Lai k hi bolnu naparos

  • @gomeshacharya7401
    @gomeshacharya7401 3 หลายเดือนก่อน

    Hamilai thaha chhaina ? Hetauda ma timro sampati kati thiyo bhanera ?

  • @somnathsunar2874
    @somnathsunar2874 3 หลายเดือนก่อน

    Na rayo baas na rahyo basuri vaneko jastai vo hain na Baburam ra he na prachanda ahile kasto xa 2 Jana ko health herdai jau nepal ko haltha aja kasto hunxa 84 ma yo party haru le zittyo Vanni aba nepal pakistan Vanda ni bakwas hunxa yo pakka ho

  • @GopalJBista
    @GopalJBista 3 หลายเดือนก่อน +4

    😮😮😮😮😮😮 माओवादी इन्डियाकै छोरो हो।

  • @nirdevapandey8529
    @nirdevapandey8529 3 หลายเดือนก่อน

    Hamiley raja lai Gali gareko birsiyeko chainau hai.

  • @gomeshacharya7401
    @gomeshacharya7401 3 หลายเดือนก่อน

    Lyear danka

  • @tilakkarki2729
    @tilakkarki2729 3 หลายเดือนก่อน

    1o patak mantri vayara luteko paisa xadaixa jati kharcha gare ni vo

  • @rameshadhikari-zm9sw
    @rameshadhikari-zm9sw 3 หลายเดือนก่อน

    बाबुरामलाई किन नमारेकाेहाेला

  • @tormelimbo6027
    @tormelimbo6027 3 หลายเดือนก่อน

    के हावा कुरा गरेको यो सोल्टीले 😂😂😂

  • @gomeshacharya7401
    @gomeshacharya7401 3 หลายเดือนก่อน

    Aba yo jindagima timile kahile pani jitdainau

  • @gomeshacharya7401
    @gomeshacharya7401 3 หลายเดือนก่อน

    Baulai sakchhi rakhera sampati jogaune terima chor

  • @tekrajdulal855
    @tekrajdulal855 3 หลายเดือนก่อน

    साहेद त्यो बेला प्रचण्डको प्रस्ताब राजाले मानेको भए देसको यो हालत हुने थिएन

  • @bideybikrammalla5057
    @bideybikrammalla5057 3 หลายเดือนก่อน +2

    Tapai lai laag lagdaina yesta Chor Haru ko interview dekhauna...

  • @BasuBogati
    @BasuBogati 3 หลายเดือนก่อน

    Khate

  • @Mr.Jeeringboy
    @Mr.Jeeringboy 3 หลายเดือนก่อน

    Abasarbadi manche

  • @gomeshacharya7401
    @gomeshacharya7401 3 หลายเดือนก่อน

    Yo dahi chiure ho

  • @Hmb-v4z
    @Hmb-v4z 3 หลายเดือนก่อน

    Yo chor ko Kam xaina

  • @bimalmahat
    @bimalmahat 3 หลายเดือนก่อน

    Hawa

  • @safalneupane6894
    @safalneupane6894 3 หลายเดือนก่อน

    Lingden bhanda thapa nai thik ho Ra Pra Pa ko lagi k garnu

    • @GreaterNepal595
      @GreaterNepal595 3 หลายเดือนก่อน

      हो हो ठिक भयर सुर्य चिन्ह बोकेर चुनाव लडेको थियो हैन 🍌🍌❌

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 3 หลายเดือนก่อน

    6 karod Christian ko paisssa hammm 20 poilee