दोहोरी गाउने कलाकार कती ट्यालेन्ट हुन्छन्, हेर्नुहोस त रबिन र बेलीमायाको टक्कर ।। ०६.०४.०७७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_BelimayaGorkhali #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 727

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +112

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +61

    लाइभ दोहोरी को राजा रबिन सर धेरै रमाइलो छ दोहोरी धेरै बधाई छ

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 4 ปีที่แล้ว +101

    बाढि पहिरो को समाचार सुन्दा सुन्दै मन बिरक्तियर बसेको बेलामा टुप्लुक्क आयछ इन्द्रेणी अब यकछिन भयनी मन भुलाउनु पर्छ ।यहि इन्द्रेणी त छ नि मन बुझाउने बाटो 💕💕💕💕💕💕

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +77

    रबिन लामिछाने बेलिमाया गोर्खालीको दोहोरी
    मनपर्ने दर्शकहरु जति यता है 😘👏👏👏

  • @prakashneupane176
    @prakashneupane176 4 ปีที่แล้ว +89

    रबिन दाइ का फेन यता हाजिर गरौ है😀😀😍

  • @rajanpaudel2098
    @rajanpaudel2098 4 ปีที่แล้ว +16

    रबिन र बेलिमाया को दोहरि अचमै राम्रो लागयो अझै नया नया दोहरि गाउनु होला धन्यवाद

  • @karnanepali5691
    @karnanepali5691 4 ปีที่แล้ว +24

    हैट ! सार्है कडा दोहोरी हेर्न सुन्न पाईयो खुशी लाग्यो मुड फ्रेस भयो ।
    साउदी अरब बाट

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 ปีที่แล้ว +97

    नहेर्दै सुरु मा लाइक गरि कमेन्ट गरेर कमेन्ट पढ्दै इन्द्रेणी हेर्ने को को छन्। हाजिर

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +104

    रङ्ग ढंग केही नि छैन सधैं Tik Tok बनाउछे
    नुहाई ध्वाई गर्ने हैन ह्वास्सै गनाउछे रे 😂😂
    गोर्खाली नानीलाई कडा दियो रबिन दादा ले 😅

    • @debrajghartimagar3033
      @debrajghartimagar3033 4 ปีที่แล้ว +1

      Hahahahahahahahhaaha😁😃😃😄😀😀

    • @rajumagar9687
      @rajumagar9687 4 ปีที่แล้ว +2

      Nuhayeni ganauxe budi haruta😁😉😀😆👌😁👍😁😀

    • @tejendraacharya3570
      @tejendraacharya3570 4 ปีที่แล้ว +1

      😜😜😜😜

    • @NF_EDIT33
      @NF_EDIT33 4 ปีที่แล้ว +1

      @@jivanpariyar. ok sir

    • @tilamagar626
      @tilamagar626 4 ปีที่แล้ว +1

      Rabinko kot chahi ganhayo hola yo nilokot junai dohorima lauxa katibarsa dekhi bhoeaka xainan hola he hos dohori man paro

  • @parakshsawad5055
    @parakshsawad5055 4 ปีที่แล้ว +10

    आ हा कति हास्नु कति राम्रो रहेए दोहोरी गीत मलाई सारै मन पर्यो म हाल भारत बाट हेर्दैछु

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 ปีที่แล้ว +18

    घम्साघम्सी त दह्रो टुक्का नि कता बाट आउछन पुलुक्क पुलुक्क लडाउने शब्द प्रहार सर मिस धेरै धेरै शुभकामना छ ,
    इन्द्रेणी टिम लाई हृदय देखि धन्यवाद 😍😘❣️😍😍❣️😍

  • @kamalprakasholi8072
    @kamalprakasholi8072 4 ปีที่แล้ว +6

    अन्तेमा कस्तो राम्रोसँग मिलाउनु भो रहेक परिवारलाई चेतना जगाओस tq.

  • @tekrajthakulla4242
    @tekrajthakulla4242 4 ปีที่แล้ว +3

    रबिन दाई त दोहोरि को राजा नै हुन र उहाँको जोकोहि दोहोरि पनि अति मिठास लाग्छ

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +17

    ह्ह्ह्ह्ह्ह्ह निकै रमाइलो आजको दोहोरी रबिन vs बेलिमाया जय हो इन्देनिको😍😍😍

  • @deepakbhusal1166
    @deepakbhusal1166 4 ปีที่แล้ว +19

    आहा धेरै महीना पनि बेलीमायाँ को सुमधुर आवाज सुन्न पाईयो👌👌👌🌹🌹🌹🌹

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +5

    राम्रो लाग्यो लोकदोहोरि सबैकलाकारहरुलाई सफलताको सुभकामना कतारदेखि हजुरहरुकै सुभचिन्तक ईन्र्देणिलाई सलाम दुखिगरिब र लोकसास्कृतिको जगेर्ना गर्न सफल छ

  • @gsrizal6662
    @gsrizal6662 4 ปีที่แล้ว +1

    इन्द्रेनी टोलीको प्रस्तुतिले यस तालाबन्दीको समयमा सबैको मन हल्लाएको छ। झन भल पैह्रो पिड़ितको उद्धार कार्य पनि सराहनीय छ। वधाई सम्पूर्ण टोलीलाई।

  • @RS2Entertainment
    @RS2Entertainment 4 ปีที่แล้ว +20

    इन्द्रेणी नछुटाई हेर्ने साथिहरु यता हाजिर गरमः

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z 3 ปีที่แล้ว +1

    😁😁😁😁😁यक्दमै रमाइलो दोहरी कति हास्नु धन्यवाद है सम्पुर्ण इन्द्रेणी टिमलाई

  • @lokrajdangi3621
    @lokrajdangi3621 4 ปีที่แล้ว +6

    इन्द्रेणी काे जय होस हाल मलेसिया बाट हेर्दैछु

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +5

    रमाइलो दोहोरी कति छिट्टै सकिएको महसुस भयो

  • @abistayatri9931
    @abistayatri9931 3 ปีที่แล้ว

    हैठ कहिले काे रिस हाे।।।। जे भयनि 1000000000% रमाईलाे राम्राे।।।।।।।। दाेहाेरिकाे हिराे रबिन दाई र बेलिमाया काे याे दाेहाेरि अति अति अति अति अति अति रमाईलाे।।।।।

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +5

    jay indreni rabin dai vs belimaya didi samman xa love you tika,sampriya,kalpana and all indreni famly and indreni friend jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +6

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +5

    शुभ बिहानि जय ईन्द्रेणी कार्यक्रम

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      Nanaste achyut sir 👍 mero pahileko Banda bho yo naya ho pls add garam ta

  • @chudabahadur1534
    @chudabahadur1534 4 ปีที่แล้ว +5

    राम्रो छ गित गाउने जोडी मलाइत राम्रो लाग्यो

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +5

    आह बेलिमाया दिदिलाइ धेरै समय पछि देख्न पाइयो

  • @lekhathapa2523
    @lekhathapa2523 3 ปีที่แล้ว +1

    दोहोरी धेरै रमाइलो
    खुशी लाग्यो

  • @PopPop-ns9fg
    @PopPop-ns9fg 4 ปีที่แล้ว +4

    Nice song rabim is winner

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 4 ปีที่แล้ว +6

    सलाम गर्छु बेलीमायाको साहसको लागी😍😍😍😍👍👍👍✌✌👏👏

  • @premdeuba1099
    @premdeuba1099 4 ปีที่แล้ว +5

    Wow Rabin dai sabdai Kati ramro wow wow

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว

    उत्कृष्ट दोहोरि त्यसैमाथि टिका बहिनिको नाच झनै राम्रो लाग्यो

  • @bhairabpahim1271
    @bhairabpahim1271 3 ปีที่แล้ว

    रबिन बेलीमाया ले बहुतै रामरो लागयो ।

  • @rambabukarki1314
    @rambabukarki1314 4 ปีที่แล้ว +8

    रबिन जति गाउन अाएन बहिनिलाई

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +11

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni- voice of Voiceless and voice of Nepal::
    NEPAL is the land of MT EVEREST , the land of PASHUPATINATH, and the birth place of GAUTAM THE BUDDHA- the light of humanity.
    Krishna Kandel is a real hero of Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    Understanding of head ( Mastiskma Samajhadari)
    Responsibility on shoulders ( Kadhama jimmebari )
    Honesty in heart ( Hirdayama Imandari)
    And then there will be peace and bliss in life .( Tabamatra Jibanma Shanti ra Aananda sambhab chha )
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Nice singing between Rabin Lamicchane ji and Belimaya Gorkhali ji. Beautiful, keep on singing.
    Stay safe and healthy. Go ahead.

  • @gobindathapa9661
    @gobindathapa9661 4 ปีที่แล้ว +2

    दामी अति रमाईलो दुबै जनालाई कामना,ईन्द्रेनी टिम सहित सबैलाई आत्मादेखि नमन्👍️🙏👌

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    सम्पूर्ण कलाकारजनलाई नमस्कार .साथै धेरै धेरै धन्यवाद.

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +5

    र्सब प्रथम इन्द्रेणी लाई धन्यवाद आजको दोहोरीता राम्रो छ तर समप्रिय बैनी न नचेर कार्यक्रम अली खल्लो भो

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 3 ปีที่แล้ว +1

    गायक गायिका दुबैको बिजोड प्रस्तुति अत्यधिक रोमान्चित दोहोरी समयगएको पत्तो नै भएन ।

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +5

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva din hajur

  • @SBDTmg
    @SBDTmg 4 ปีที่แล้ว +5

    wow amazing song and best of luck indreni team

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว +1

    जे जस्तो भएनी लोक दोहोरी गित सुनेर छुट्टै मजा र आनन्द पनि लाउछ हो

  • @ashishpatamagar3728
    @ashishpatamagar3728 4 ปีที่แล้ว +12

    rabin you are lok dohori king❤️👌

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +27

    सर्जक तथा चर्चित गायक रबिन लामिछानेको दोहोरी सुनौ है

  • @shyamkrishna3275
    @shyamkrishna3275 3 ปีที่แล้ว

    फेरि दोहोरै दोहोरै हेरिन्छ बेलिमाया को हासो मिठो अनि दोहोरि

  • @langhalimagar5596
    @langhalimagar5596 2 ปีที่แล้ว

    बेलिमाया पुलामी मगर को दोहोरी दामी लायो wou.शब्द ले मनै फुरुङ्ग बनायो ह्ह्ह

  • @kamalpun2318
    @kamalpun2318 4 ปีที่แล้ว +1

    wow very Nice n happy miss u all teem ईन्रेणि टिम

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว +1

    इन्द्रेणि कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला ।हजुर कताबाट हुनुहुन्छ म मलेसियाबाट ।

  • @bharatbirsinjapati3766
    @bharatbirsinjapati3766 4 ปีที่แล้ว +1

    बल्ल करिब १२० दिन पछी ईन्द्रेणी आउँदा धेरै रमाइलो लाग्यो ! धेरै धेरै धन्यवाद

  • @bikramdhamala2075
    @bikramdhamala2075 3 ปีที่แล้ว

    गित रमाइलो त छँदैछ संदेशमुलक पनि छ बुढाबुढिको झगडा जति भएपनी अन्तिममा मिल्नु भन्दा उत्तम केही छैन भन्ने जानकारी पनि दिएको छ, दुबैजना कलाकार लाई बधाई छ ।

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 4 ปีที่แล้ว +7

    Outstanding performance tq so much inderni team's,

  • @gopalgautam5480
    @gopalgautam5480 3 ปีที่แล้ว

    मौलिक ग्रामिण परिवेषमा घट्ने पारिवारिक बिवादहरूलाई रमाईलो दोहोरीको माध्यम बाट दर्षाउनु भएको छ सर्जक लगायत आजका गायक रबिन र देबीमाया र ईन्द्रेणीलाई धन्यबाद छ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +33

    देसभर ठूलो पानी चौबिसै घण्टा पानी परेको छ कतिको भोक निद्रा हराको छ घरबार विहिन आफन्त गुमाएका छन् धेरै दुःखी छु मानवताको नाताले केही गर्न सकेको छैन धेरै दुःख लागेको छ उहाँहरु सबैले सकेको सहयोग गर्नु पर्छ

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +2

      Goma hi k xa khabar

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +3

      @@voiceofwestnepal हजुर नमस्कार सुभ बिहानी सुभ दिन ठिकै छ हजुरलाई के कस्तो छ नी ?

    • @रत्नाचौलागाईंगौतम
      @रत्नाचौलागाईंगौतम 4 ปีที่แล้ว +3

      दिदी नमस्कार खाना पाक्यो ।

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +2

      @@रत्नाचौलागाईंगौतम हजुर नमस्कार आरामै हुनुहुन्छ खाना खाएर बसेकी

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +2

      @@gomabhandari5993 thikai xa Pani pareko xa Bardiya district ma

  • @rijalmanoj409
    @rijalmanoj409 4 ปีที่แล้ว +5

    Nice 1st cmnt

  • @bhumrajoli4145
    @bhumrajoli4145 4 ปีที่แล้ว +2

    आज त फास्ट मै हेर्न भ्याएछु।

  • @nabinraut2078
    @nabinraut2078 4 ปีที่แล้ว +3

    Wow nice Rabin

  • @harishmahara6757
    @harishmahara6757 4 ปีที่แล้ว +3

    supper nice

  • @BishalThapa-12
    @BishalThapa-12 4 ปีที่แล้ว +2

    रबिन राम्रो कलकार ।

  • @khimkc1344
    @khimkc1344 3 ปีที่แล้ว

    अाहा अाहा कति राम्राे गित दाेहरि का राजा रबिन भाइ र बेलिमा काे उाे गित सारै रमाईलाे र राम्राे लाग्याे घरायसि समसमाईक गित लाग्याे हास्दाहास्दै अरु गायपनि हुनेथियाे भन्दाभन्दै छिट्टै सकिय जस्तने लाग्याे याेसहित मैले याे गित 4/5 चाेटि हेरि सके रमाईलाे लाग्याे ।।

  • @khimkc1344
    @khimkc1344 3 ปีที่แล้ว

    फेरिपनि हेरियाे सुनियाे याे गित धन्यबात छ

  • @bhishmakatuwal6447
    @bhishmakatuwal6447 4 ปีที่แล้ว +1

    हाहाहा रबिन दाइ गजब
    बास्तवमा म चै comment पनी हेर्दै छु है

  • @_m_e
    @_m_e 3 ปีที่แล้ว +2

    यो बहिनी र भाईको प्रतिभालाई कोटि कोटि नमन

  • @kumudthapa5441
    @kumudthapa5441 4 ปีที่แล้ว +1

    Belimaya ko dohori dherai din paxi dekhiyo ramro lagyo rabin ko pani dohori

  • @anchalshrestha8675
    @anchalshrestha8675 4 ปีที่แล้ว +1

    टीका दि हजुर लाई देखिरा थिएन कहाँ हुनु हुन्छ भन्दै नाच्दै पो हुनु हुदो रैछ हजुर को पनि दोहोरी हुनु पर्यो अब दि

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว

    रबिन भाई र बेलीमायाको दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @grgnanu9627
    @grgnanu9627 4 ปีที่แล้ว +2

    इन्द्रेणीमा रमाउने जति यता हाजिर गरुम है

  • @goldlifenepal3941
    @goldlifenepal3941 4 ปีที่แล้ว +2

    Rabin Daju is best

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +7

    इन्द्रेणी जस्ताको तस्तै आजको दोहोरी सुरुसुरुमा अलि अर्थहिन लाग्यो यतिको कलाकारको टुक्काहरु हावा नै लाग्यो।

  • @kumarbogati4516
    @kumarbogati4516 4 ปีที่แล้ว +1

    बबाल दोहरी छ ।सबैलाई सलाम छ ।

  • @user-kc6gb1sx6b
    @user-kc6gb1sx6b 4 ปีที่แล้ว +3

    धेरै राम्रो दोहोरी बधाई सम्पुर्ण टिमलाइ

  • @_m_e
    @_m_e 3 ปีที่แล้ว +1

    रमेशजी र कल्पना नानिकोट भन्दा पनि राम्रो असाध्यै मिठो

  • @sharmilashrestha1162
    @sharmilashrestha1162 4 ปีที่แล้ว +7

    Katti ramaelo katti ramro dohori wow

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว

    रबिन लामिछानेको कमेडी लोक दोहरी साह्रै राम्रो लाग्यो, धेरै धन्यवाद, जय इन्द्रेणी।।

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว

    अति नै रमाइलो दोहरी रवीन जी र वेलीमाया दिदी लाई धेरै धेरै धन्यवाद ।अलि कति रवीन सर ले भन्न नहुने शब्द भन्नू भयो बाकी सबै ठिकै लाग्यो। रवीन जी ,भिम जी,मानसिह जी र राजकुमार जी को दोहरी हेर्न हरेक दर्शक हेर्न उत्साहित हुने जति हाजिर हौ।।।सम्पूर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ।।।।👍️👍️👍️👍️👍️💃💃💃💃💃

  • @hellboy9937
    @hellboy9937 3 ปีที่แล้ว +1

    कल्पना , भाकी भए आगो बल्थ्यो होला , आगो 🔥🔥🔥|, बेलिमाया मायालु भयर ... बोका संग गोरु नारे जस्तो भो ... रबिन !!!! You nailed it, man. Thanks 🤩

  • @narayansubedi9546
    @narayansubedi9546 4 ปีที่แล้ว +11

    Rabin bro ra tika sanu sister ko dohori sunna man xa

  • @khimkc1344
    @khimkc1344 3 ปีที่แล้ว

    असाध्यै अहिले काे समय सन्दार्भिक गित गाउनु भाे रबिन लामिछाने र बेलिमाया गाेर्खालि काे राम्राे प्रस्तुति छ गुड

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +13

    नमस्कार शुभबिहानी शुभ दिन सम्पुर्ण इन्द्रेणी हेरिबस्नुहुनेहरुमा लौ गोर्खाली गोर्खालिको भिडन्त परेछ। जय इन्द्रेणी।

  • @namarajacharya4982
    @namarajacharya4982 4 ปีที่แล้ว +3

    धेरै राम्रो ।जय इन्द्रेनी ।।। कोहि नयाँ साथि बन्न चाहानु हुन्छ भने स्वगत छ ।।। new yotuber.

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 ปีที่แล้ว

    सहि छ ल दोहरी सुन्दा मजा आयो ।

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +1

    जति वटी गाउन आउछन बिचारा रबिन लाइ हेला गर्छन, दोहोरी गीत मा, दुबै जना talent जय इन्द्रेणी, जय कृष्ण दाइ

  • @yograjsubedi9166
    @yograjsubedi9166 4 ปีที่แล้ว +2

    धेरै रमाइलो लाग्यो अाजकाे ई........।

  • @khagendarbc1474
    @khagendarbc1474 4 ปีที่แล้ว

    Sarhai ramro ra ramailo lok dohori,, rabin n beli maya ji ko ramro parastuti,, best of luck 👌👌 👌

  • @premjharnana9676
    @premjharnana9676 4 ปีที่แล้ว +3

    नमस्कार इन्द्रेणी Nepal 👌👌🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @gomamagar9193
    @gomamagar9193 4 ปีที่แล้ว +2

    owowowoowo Kati ramro ke rabi sir ko jabaf wowow man parxa malai ekdmai ani sis ko pani ramro xa misss you alll

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 ปีที่แล้ว

    निकै रमाइलो दोहोरी बधाई छ दुबै जानालाइ विशेष धन्नेबाद इन्द्रेणी टिम लाई सम्मान अनि नमस्कार छ ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏म नियमित इन्द्रेणी हेर्ने गर्द्छु बहराइन बाट ♥️

  • @amarthapa7972
    @amarthapa7972 4 ปีที่แล้ว +3

    Beli maya jee ko geet pani ati asal chha so super chha wishing u all the best Godbless you.Sandesh mulak chha dubai jodi lai dhannya baad pheri ye dui joodi ko chhita pheri sangai gaune mauka dinu hai Krishna SIR

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 ปีที่แล้ว

    वा वा वा वा वा वा इन्द्रेणी टिम र इन्द्रेणी समाज लाई सफलताको शुभकामना शुभकामना शुभकामना 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว

    संपूर्ण मनकारी सहयोगीहरू लाई धन्यवाद । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्दिणी टिम ।

  • @acb1217
    @acb1217 4 ปีที่แล้ว

    लास्टे कमेडी रबिन ब्रो

  • @shishirgiriaanshupremy2213
    @shishirgiriaanshupremy2213 4 ปีที่แล้ว

    aaj sarai maja aayo..indernibiseh ma khas belimaya baini ko sarai joddhar dohori ani rabin jiko ta kurai naharau ekdamai super cxa

  • @voiceofwestnepal
    @voiceofwestnepal 4 ปีที่แล้ว +12

    Ranin ra belimaya ko fan jati yeta hai

  • @bishnubhatta9042
    @bishnubhatta9042 4 ปีที่แล้ว

    रमाईलो दोहोरी मज्जा आयो ...

  • @dahalkumar1230
    @dahalkumar1230 4 ปีที่แล้ว +31

    भाचिन नसकेको हात कस्को हो यो डिसलाइक गर्ने
    इन्द्रेणी मन नपरे सिधै फेसटुफेस कुरा गर्नुनि

    • @maninepal3019
      @maninepal3019 4 ปีที่แล้ว

      Jaamadai dislike bhayekaharule ho k dislike garne ha ha ha ha

    • @sureshbc7672
      @sureshbc7672 4 ปีที่แล้ว

      Aru chanel ko manxe haru holan ni afno views kam bhayo bhaner hola sayed marna nasakeka damna haru

  • @puranrana165
    @puranrana165 4 ปีที่แล้ว +1

    कति रमाइलो को को हेर्दै हुनुहुन्छ मत हेर्दै छु
    शुभ बिहानि

  • @रामशरणकुवर
    @रामशरणकुवर 4 ปีที่แล้ว

    ओ हो सारै राम्रो दोहोरी जय इन्द्रेणी live दोहोरी का राजा रबिन लामिछाने सर को दोहोरी सधै राम्रो हुन्छ

  • @renukabaraili641
    @renukabaraili641 4 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो दोहोरी

  • @magardurgabahadur5039
    @magardurgabahadur5039 4 ปีที่แล้ว

    अति रमाइलो प्रत्यक्ष दोहोरी
    साथमा सम्मान छ देशका गहना हरु लाई

  • @senpaiedits3143
    @senpaiedits3143 4 ปีที่แล้ว +1

    ल सारै रमाइलो भयो है आज त

  • @sirjanamgr8913
    @sirjanamgr8913 4 ปีที่แล้ว

    खतरा दोहोरी रबिन दाजु र बेलिमाया दिदीको धेरै रमाइलो लायो आउने दिनको अग्रिम शुभकामना र विशेष विशेष धन्यवाद इन्द्रेणी समूहका सम्पुर्ण जनालाई र सहयोगी मनहरुलाई पनि विशेष धन्यवाद ।