भागोप्रमो युवा एकाईको युवाहरूले समाए हाम्रो पार्टीको झण्डा !!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • हाम्रो पार्टी केन्द्रीय कार्यलय
    दार्जीलिङ
    प्रेस विज्ञाप्ति 9 सेप्टेम्बर 2024
    पार्टीको सोच विचारहरूलाई गाउँ गाउँमा पूराउने लिए संकल्प।
    भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवाहरूले समाए हाम्रो पार्टीको झण्डा।शहरको माल रोड स्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलय पी कोठीमा ऋषिहाट चिया बगानको भागोप्रमो युवा एकाईको युवाहरूले हाम्रो पार्टीको झण्डा समाए।पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले युवाहरूलाई पार्टीमा स्वागत जनाउदै पार्टीको झण्डा सोम्पिए।ऋषिहाट चिया बगान भागोप्रमो युवा एकाईको 12 परिवारहरूले हाम्रो पार्टीको झण्डा समाएपछि हाम्रो पार्टीको सोच र विचार लाई गाउ बस्तीहरूमा पूराउने पार्टी अध्यक्ष अजय एडवाडर्सलाई वचन दिए।
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

ความคิดเห็น • 9

  • @BikashChhetri-d1t
    @BikashChhetri-d1t 7 วันที่ผ่านมา

    एक दमै दामी,

  • @user-hd1he8rv4g
    @user-hd1he8rv4g 8 วันที่ผ่านมา +1

    We Leaders and Janta, all have Eghio, to much. Very very good, every year change leaders from this side to that side, O.K., that's all we know.

  • @Sanjaysubba7
    @Sanjaysubba7 8 วันที่ผ่านมา

    Akdamai sahi kura garnu bhayo hai Adarsh sathile Damiiii sintom ta k kunai pani thow ma xyna unnati ko km

  • @nischalrai9923
    @nischalrai9923 8 วันที่ผ่านมา +4

    Well come to Hamro Party

  • @dineshrai2162
    @dineshrai2162 8 วันที่ผ่านมา +2

    ❤❤❤❤❤

  • @PrabhatRaichamling
    @PrabhatRaichamling 8 วันที่ผ่านมา

    एक प्रकार ले ठीक्क हो तर साह्रो राम्रो चै होइन जस्तो लाग्छ

  • @user-cd4qg2tn8s
    @user-cd4qg2tn8s 8 วันที่ผ่านมา +1

    Hamro party best n best

  • @apologia2596
    @apologia2596 8 วันที่ผ่านมา

    Good decision.
    We support.