मैले पुरै भिडियो हेरेँ अत्यन्तै अनौठो लाग्यो।महत्त्वपूर्ण कुरा के हो भने उहाँ चलाखी तथा धैर्यता र हिम्मत र अठोट लाई हृदय देखिनै सम्मान गर्दछु।यहाँ धेरै ज्ञानका कुरा सिक्न सकिन्छ।मकवानपुर ,हाल-मलेसिया ।
हैट सिरोतोरो को संघर्ष पूर्ण कहानी ले सार्है मन दुःख बनायो।उसको तुलनामा मैले त मेरो यो उमेरसम्म आइपुग्दा केही संघर्स नै गरेको छैन रहेछ।जसरी सिरोतोरो ले संघर्स गरे त्यसको दस गुणा बढी हाम्रा देशको नेताहरुले भ्रष्टाचार र देश लुट्न संघर्ष गर्छन्।
कथा अति राम्रो त लाग्यो तर उसले सुप खाने कपले सुरुङ्ग खनेर पुरा गर्यो यहाँ सम्म पत्याइदिम... तर त्यहाँबाट निस्केको माटो के गर्यो.. त्यो police ले देखेन..
जिन्दगी यस्तै रहेछ टुहुराको😢 म पनि टुहुरा तर ज्यामी बाहेक केही गरेको छैन साथ कतैबाट छैन, मृत्युु नै मीठो। झुक्केर अरुको टमटर छुन्छु भने सिरोतोरी तर अशक्त..।
अरु त सबै ठिक भयता पनि न भयता पनि सर्कार ले मिर्त्यु दन्द सजाय माफ अनि 20 बर्स को सजाय 14 बर्स मा छ्तकरा दिनु विशेष त यत्र्यो बर्स यति सङ्गघर्स पछि घर फर्किदा सिर्मती लाई नभेतदा मिर्त्यु हुदा निकै मन दुख्यो मन अर्कै भयो आँखा रसायो 😢
अर्थ हिन जिबन यस्तो जिबन र शासन प्रणाली पाउनु नै श्रापित जिबन पारेको बुज्न जरुरी छ जस्को पुरा ज़िन्दगी नै जेलमा जान्छ त्यस्तो ज़िन्दगीको के अर्थ ब्रिध्द अबस्थामा भत्ता खाना?
subscribe garnu parxa yatti ko story teller lai❤
❤❤❤❤really honi malai pani subscribe dinu hola ❤❤❤
but its dubbing of Story in English
channel name: KENTO BENTO
0
Sabailai English tw aaudinw holani @@advancedhading
Is this really reality story????
मैले पुरै भिडियो हेरेँ अत्यन्तै अनौठो लाग्यो।महत्त्वपूर्ण कुरा के हो भने उहाँ चलाखी तथा धैर्यता र हिम्मत र अठोट लाई हृदय देखिनै सम्मान गर्दछु।यहाँ धेरै ज्ञानका कुरा सिक्न सकिन्छ।मकवानपुर ,हाल-मलेसिया ।
त्यतिकाे क्षमता भएको मान्छेले जीवनमा कुनै कुरामा सफल हुन नसक्नु भन्ने कुरा चि पत्याउन सकिन हाै । एकदम राम्रो लाग्याे कथा प्रस्तुत हर्ने शैली ❤
Omg so clever thief and its so inspiring......dherai dukha vogeko manxe le last ma happy ending paunu parxaa...... I'm so proud of him 😊😊😊
मजा आयो
अरु यस्तै अनौठा घटना हरु खोजि गरि पोस्ट गर्नुहोला
उसको हिम्मत अद्भुत रहेछ। यो पुस्तक पढ्न मन लाग्यो।
धेरै राम्रो लाग्यो यो काहानी यो भिडियो बाट धेरै कुरा सिके मैले जेल बात कसरी भाग्ने भनेर 😇😇
😂
Nailed it 😉😂
🤣🤣🤣
❤❤❤damilageko xa subscribe dinu hola ❤❤❤❤
Dherai Kura sike Pani Nepali typeing chai siknu parne Vako raixa
धेरै धेरै धन्यवाद छ यो प्रेरणादायी साहसी कथाको लागि!
सचीन सर को भिडियो 90% मैले हेरिसकेको छु।सुरु बाट नै हेर्दैआएको छु।धेरै रमाइलो लग्छ।धन्यवाद हजुरलाइ।
अहिलेसम्म यस्तो हट टच सुनेकै थिएन। राम्रो लाग्यो धेरै धेरै राम्रो लाग्यो
मेरो मन अती दुख्यो थाहै नपाई आशु झर्यो यो कथाले वास्तवमा मन छुयो
Tapaiko comment le hamro man chuyo❤️❤️
❤❤❤❤really subscribe dinu hola ❤❤❤
😭
Suneko kahani vanepani nepalima sunna pauda dherei garba lagxa ra khusi lagxa keep it up broo yestei khalko channels haru nepalma baddhei jaos
हैट सिरोतोरो को संघर्ष पूर्ण कहानी ले सार्है मन दुःख बनायो।उसको तुलनामा मैले त मेरो यो उमेरसम्म आइपुग्दा केही संघर्स नै गरेको छैन रहेछ।जसरी सिरोतोरो ले संघर्स गरे त्यसको दस गुणा बढी हाम्रा देशको नेताहरुले भ्रष्टाचार र देश लुट्न संघर्ष गर्छन्।
Huna ta ma pani Japan mai xu yo real struggle life story suner herer life k ho vanne kura ko mahatow bujhe thank u bro
सारै साहसिक र मार्मिक कथा ,जस्ले धैर्य ता र जिबनको पाठ सिकाइ रहेछ ।
धेरै भावुक वनायो भिडियोले जिन्दगी संघर्स नै रैछ
Yesto interesting lagyo dai hajur ko Katha 1second Pani nakatai last samma herey majja lagyo❤❤❤
❤❤❤❤hoho malai pni subscribe dinu hola ❤❤❤🎉🎉🎉
Wow avut chymata ko khani,sarai man paryo 🙏👍️❣️
यस्तै अरु पनि सुन्न जान्न मन लाग्यो युरोपको पनि यस्तै धटनाहरु नेसनल जोग्रफि मा आउँथ्यो र आशा छ अचम्म र सत्य घटना फेरि सुनाउनु हुन्छ
मलाई त फिल्म हेरेको जस्तो भयो त अति राम्रो लाग्यो
Dherai ramro 1st time nepali storytelling hereko ekdan ramro lagyo
Aru video Pani yesto çhiyo daii❤😊😢
माने मैले सिरोतोरो लाई बरु दशैं तिहार मान्दिनँ तर सिरोतोरि लाई मान्छु ❤
😂😂😂
😂😂😂 ani rausi khanxu
कमेन्ट खतरा छ❤😂
😭
😂😂
maile antim samma sune sarai ramro lagyo tq! Ajhai aru pani liyera aaunu has! ❤❤❤
धेरै राम्रो कहानी सङ्गर्श नै जीवन को उपलब्धी हो
Dhaneywaad pahilo katha sarai ramro lageyo saggarsha purna maan choyo 🙏🙏🙏❤️❤️❤️❤️
धैर्यता र त्यो साहस लाई माने मैले❤
dherai ramro xa best off luck nepal ma ni yestai manxe chai hunaparxa hae ❤
एक्दमै राम्रो काहानि सुनाउनुभयो अन्तिम मा 😂😂😂 आँसु थाम्नै सकिनँ ❤❤❤❤❤
कथा अति राम्रो त लाग्यो तर उसले सुप खाने कपले सुरुङ्ग खनेर पुरा गर्यो यहाँ सम्म पत्याइदिम... तर त्यहाँबाट निस्केको माटो के गर्यो.. त्यो police ले देखेन..
मन रुवाउने मार्मिक कथा
धेरै मन छोयो यो कहानीले 🙏
जे कुरामा पनि एउटा शिर्सक हुन्छ
Explaine मोविको गर्देइ हुनु हुन्छ, movie को पनि नाम राख्नुस, मस्त हुन्छ 👍🏻😊🥰
कहाँनि राम्रो लाग्यो idia ni kada raixa😴😪
धेरै राम्रो लाग्यो कथा
जिन्दगी यस्तै रहेछ टुहुराको😢 म पनि टुहुरा तर ज्यामी बाहेक केही गरेको छैन साथ कतैबाट छैन, मृत्युु नै मीठो। झुक्केर अरुको टमटर छुन्छु भने सिरोतोरी तर अशक्त..।
time sakkeko thahai payena prastut garne saile raamro cha hjr ko 👍️👍️👍️
Japanese People's are not only Humble & honest & innocent but also Hard worker with no give up! attitude.Salute to him & everyone.
Yo story sunera babal lageyo yr 😢💔
Kataha ramro ho sangharsha ..kathin
Yastai video ra yastai sor hunu pareyo sabai video ma ❤❤❤❤ maya xa hai nepal tries lai🎉🎉
Dherai ramro vedio pahila nai sunisakeko but hajur ko yo vedio pura here aananda lagyo
Nice video well done the way of telling story is damn good keep it up
Aasu aayo mero tw katti ramro sanga explain gareko dherai dherai dhanyabad 🌷
3 choti heri sake yrr last maja aayo🎉
कैदी भएर पनि कति माया लाग्दो बक्ती
आहा !!! दाम्मी 🙏❤️🎈🇳🇵
Wow amazing video dai 😍 story 😍 ramro cha t
अरु त सबै ठिक भयता पनि न भयता पनि सर्कार ले मिर्त्यु दन्द सजाय माफ अनि 20 बर्स को सजाय 14 बर्स मा छ्तकरा दिनु विशेष त यत्र्यो बर्स यति सङ्गघर्स पछि घर फर्किदा सिर्मती लाई नभेतदा मिर्त्यु हुदा निकै मन दुख्यो मन अर्कै भयो आँखा रसायो 😢
Dami lairaxa ma raksi khadai heriraxu guys haru
😂😂😂😂
❤❤❤❤❤❤really good subscribe dinu hola ❤❤❤❤
😂
Hahaha ma ni tai ho bro😂😂😅😅
😂😂😂😂😂😂
Heart touching story
यति मिहिनेत गर्नुभएको छ । यि भिडियो बनाउनु भएको छ ।❤❤❤
❤❤❤very good ❤❤❤subscribe dinu hola ❤❤❤❤❤
Dherai Ramro Video 😮❤
म जस्तै अभागी रहेछ सिरुतोरि भाग्ये ले कैले साथ नदिने र परिस्थिति ले सधै गलत साबित गर्ने!
Same ho yrr Mani hjr jastai ho
😢😢😢😢
😢😢😢
आह कति साहसी चमत्कारि कथा ❤❤❤
शारै राम्रो लाग्यौ सबै हेरी सके अनि suscribe gare
साँच्चै नराम्रो सँग ले मन छोयो संसारमा यस्ता यस्ता मानिसहरू पनि हुन्छन भनेर । 😢
Ek damai ramro cha dherai ramro lageyo ❤
यो कथा सुन्दा अमेरिकी जस्तै पापी हुदा रहेछ्न जापानीज हरु पनि भन्ने कुरा थाह भयो
Very nice story...thanks for uploading this story
Ufffffffff film story होकी real हो यार यस्तो 😢
This stori you can sear Thank you Bro ❤😊
Chornu usko badhyata ho tara usma vayeko talent wow❤❤❤
Wow❤
Best story for sirotori ❤
Kasto ramro voice pani keep it up❤❤
यो कहानि सुनेर आँसु आयो मेरो 😢😢
सारै राम्रो दुखाको कथा जस्तै लाग्यो।❤️❤️❤️🙏🙏🙏
हैट कडा यार😂
This story is heart touching And I couldn't stop crying 😢😢😢
😢😢❤❤🎉🎉it's REALLY HEART TOUCHING..
एउटा फिल्म नै बनाउन मिल्ने कहानी रैछ। ❤️❤️❤️
Sayad baneka holan movie ❤
@@surendrabohara2 may be...
❤❤❤really subscribe dinu hola ❤❤❤❤❤❤
Shawshank redemption movie yestai xa
@@samirXettri-ds8bz ayy! ho rw?
Shiratori, such a legend ❤❤
Wow so Amazing story
यो सत्य घटना होर? कस्तो सुन्दै अचम्म।आङ सिरिंग हुने
damn bruh🔥♥️♥️thanks for sharin'✌️
❤❤❤❤❤subscribe dinu hola ❤❤❤❤
Dhami xa dai❤❤❤
कोशिश गर्ने मान्छेको हार हुँदैन भन्ने पाठ सिकियो।
Kahaniko antim ma mero akha rasayo😢😢
यति धेरै बुद्धि भएको मान्छे राम्रो काम गरेको भए जिन्दगी कति उज्ज्वल हुने थियो
Corrupt politics, Dont you hear?
I am proudly respect to him beacuse he go 5th choti jail jhanu bhayo 🎉🎉🎉🎉❤❤❤
I did like and subscribe very nice story 😮
Good job bro
Dami kathaa❤
अर्थ हिन जिबन यस्तो जिबन र शासन प्रणाली पाउनु नै श्रापित जिबन पारेको बुज्न जरुरी छ जस्को पुरा ज़िन्दगी नै जेलमा जान्छ त्यस्तो ज़िन्दगीको के अर्थ ब्रिध्द अबस्थामा भत्ता खाना?
Hamro desh dar lagdo katha dherai chhan.nepal bhayeko ghatna darsaune paryo
Really magisticc😮😮
Hey vagwan 😢😢😢😢aba yo kasai lai na parosh
Ati Ramro story xa daju
तपाईं लाई पनि धेरै धेरै धन्यबाद🙏🙏
कस्तो मन छोयो अन्तिम मा आँखा नै रसायो मेरो त
सारै मन छोयो।।
So interesting ❤ I love it❤😮
congratulations bro for your second 100k+ views
Thankyou bro❤️❤️
Really great
thank you for the information
heart touching story.
This is real story?
बनाबटी काहानी मा समय बरबात गराको मा तपाईं को नि समय बरबात होस उपलब्दी बिना जसरी हाम्रो भयो
ठुला बडा भन्दाको यस्तै बानिब्याबहारले यस्तो परिनाम आउछ ?
सिरोतुरी ले चौथो पटक भग्दा सुरुङ्ग खनेको माटो चै कहाँ फालेछ?
राम्रो कथा मैले जेल बाट भाग्ने उपाय जानी 😂
Beautiful story
Dharai ❤❤❤ramro xa fari next story