अनलाइन बाटै माहुरी पालन तालिम लिनुहोस /Beekeeping Training Part-2/BH-Agriculture

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • #beekeeping
    #training Part-2
    #online
    #BH-Agriculture
    (Thank you very much Training on Beekeeping , Dhurba Kumar Karki Sir.)

ความคิดเห็น • 30

  • @prembohora164
    @prembohora164 3 หลายเดือนก่อน +1

    Very sweet information sir

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re หลายเดือนก่อน +1

    Yeas❤❤❤

  • @raajudairajkumar6619
    @raajudairajkumar6619 ปีที่แล้ว +6

    सर हजुरका अरु ट्रेनिङ्ग पनि मैले लिईसकेको छु , त्यसैको आधारमा मैले 30-35 घार मौरी पनि पालेको छु , सफल पनि भाको छु , सबै जानकारी पनि छ , सबै प्रश्नको उत्तर पनि दिन सक्छु ,तर कहिलेकाहीँ सरकारी अनुदान आउँदा ट्रेनिङ्ग सर्टिफिकेट पनि मागेको हुन्छ मैले उपलब्ध गराउन नसकेको कारण अनुदान बाट बन्चित छु , हजुर मौरी बिकाश केन्द्र गोदाबरीको स्टाफ पनि भएको ले मैले यसलाई कसरी म्यानेज गरु , क्रीपया बताइदिनुहुन्छ कि ? सहज र बुझ्ने शैलीमा ट्रेनिङ्ग दियको मा आभारी छु 🙏🙏🙏🙏 ।

  • @dhrubarai2973
    @dhrubarai2973 5 หลายเดือนก่อน +1

    मौरी पालनको बारेमा सर ले दिनु भएको ज्ञान बारम्बार सुनिरहन मन लाग्छ।

    • @depagriculture
      @depagriculture  4 หลายเดือนก่อน

      बुझियन त के भन्नुभाको ?

  • @HimalsNewar
    @HimalsNewar 3 หลายเดือนก่อน +1

    मौरिको घारमा भाले मौरी धेरै हुदा के गरने सर

    • @depagriculture
      @depagriculture  3 หลายเดือนก่อน

      भाले सिजनमा बढिनै हुन्छ फरक पर्दैन तर गोला निरिक्षण गर्नुहोस तपाईको घारको रानी मेटिङ्ग नभयको रहेछ भनेपनि भाले फुलपारेको हुनसक्छ। रानी फेर्नुपर्नेपनि हुनसक्छ गोला हेरे थाहा हुन्छ है त ।

  • @RoshanBashyal123
    @RoshanBashyal123 7 หลายเดือนก่อน +2

    Dhaeroomaa tw jaanxa tw

  • @dekbhadur1703
    @dekbhadur1703 7 หลายเดือนก่อน +1

    🙏🙏🙏सर हजुर्को बोली मा मिथास पन छ ह्जुर जस्तो माहुरी बिगे पाउन गाह्रो छ 🎉🎉🎉

  • @anjalithapa3421
    @anjalithapa3421 หลายเดือนก่อน

    Fixime haina..hola hjr cefixime hola..trade name ra generic name hunxa medicine ko ali confusion bho.. tab cefixime200 mg..ho ra?

    • @depagriculture
      @depagriculture  28 วันที่ผ่านมา

      तपाईं पनि मेडिकल प्रसन रहिछ नि मैलेनि cma पढेकोथे । यसमा धुर्ब सरले भनेको बुझियन भन्नुभाको होला नि खासमा मैले अहिले सम्म antibiotics चलाको त छैन मौरीको लागी प्राय टेट्रामिन भन्छन Tetracycline प्रयोग गरिन्छ यदि त्यो नभय cefixime पनि हुन्छ हजुर ।

  • @karm__krisi
    @karm__krisi ปีที่แล้ว +1

    जानकारीको लागी धन्यबाद सर

  • @SonamGurung-hm6vh
    @SonamGurung-hm6vh 6 หลายเดือนก่อน +1

    मौरि पालन तालिम भग ३ पनि चाहियो सर

  • @dhrubarai2973
    @dhrubarai2973 6 หลายเดือนก่อน +1

    मौरीको बारेमा राम्रो जानकारी दिनु भएकोमा मुरी मुरी धन्यवाद हजुरलाई। तर बिच बिचमा माइकले आवाजलाई बाधा गरेकोले केही कुरा छुट्टिएकोले दुख पनि लागेको छ।

    • @depagriculture
      @depagriculture  6 หลายเดือนก่อน

      हस हजुर म सुधार गर्नेछु ।

  • @kamalsapkota8560
    @kamalsapkota8560 10 หลายเดือนก่อน +1

    एकातिर अडियो अर्को तिर भिडियो अलि ठिक लागेन तर धुर्ब सरको तालिम निकै प्रसम्सनिय छ । निकै उपयोगी छ ।

    • @depagriculture
      @depagriculture  9 หลายเดือนก่อน

      युटुबमा अडियो मात्र हाल्न नमिलेर बनायकोहो खासमा अलि मेहनत गरेर बनायको छैन भिडियो तिर भन्दा अडियोमा ध्यान दिनुहोला यसको लागी सरी है त।

  • @subasadhikari2358
    @subasadhikari2358 10 หลายเดือนก่อน +1

    मौरी लाई बारुलो बाट कसरी बचाउने? मौरी को घार मा आएको बारुलो लाई कसरी ट्याप गर्ने भन्ने र सीकाइदीनु परो सर practical तरीकाबाट

    • @depagriculture
      @depagriculture  9 หลายเดือนก่อน

      मैले बारूलो ट्र्प गरेकोछैन तर बारूलो लाई उस्को बासस्थान पत्ता लगाउने र रातमा खनेर आगोलाउने गरेकोछु ।

  • @domadoradhikari3884
    @domadoradhikari3884 6 หลายเดือนก่อน +1

    गोला फुटेको मौरीमा 18 दिन अघिको मौरी को समुह हुन्छ।त्यो हुल फुटेर गए पछि अर्को सन्तान ननिस्कने बेला सम्ममा रोयल जेलि मैन कसरी आउछ त ?पहिलेका मौरी त सबै बयस्क भैसकेको हुन्न्छन।मेरो जिज्ञासा लाई पुरा गरिदिनु भए आभारि हुने थिये

    • @depagriculture
      @depagriculture  6 หลายเดือนก่อน

      सर तपाईको प्रश्न छुरा जस्तो छ । यस्तै जिज्ञासा मेरापनि धेरै छनहै , मैले बुझेसम्मको मेरो अनुभबमा हुल छुटेर जादा १ हप्ता भित्रका कर्मि हरू पनि सगै जान्छन र १०-१५ दिन मजाले रोयल जेलि खुवाउन सक्छन त्यस पछि तिनिहरू बयस्क भय पछी हुँदै नहुने हैन कम हुँदै जान्छ र रानिले कम खान पाउछ भन्नेहो ।
      रानी माहुरी रानी टुटिबाट निस्केको २ घण्टा देखि उड्न सक्छ भने कर्मी किन नउड्ने भन्ने कुरा मेरो हो है ।

  • @NabarajSapkota-w7q
    @NabarajSapkota-w7q 10 หลายเดือนก่อน +1

    म लमजुङबाट मेराेएउटाधारमा माैैरिथाेरैछ रानाेपनिछ तरअन्डकाेशमा दुइतिनवटा अन्डादेखिन्छ कारणकेहाेला सर खासैबाहिरपनि उड्दैन जवाफ पाउछुकि सर

    • @depagriculture
      @depagriculture  9 หลายเดือนก่อน

      कुनै बेला तेस्तो हुन सक्छ तेसको कारण मलाईपनि यकिन छैन तर सााधान भने पक्कै हुन्छ मैले मेरो एउटा घारमा तेस्तै पायको थिय । मैले जुन फ्रेममा २/४ अण्डा एउटैकोसमा छ तेसलाई घारबाट हटाई दिय र अर्को छारमा रहेको बच्चाहरू टालेर राखेको राम्रो फ्रेम लियर तेसघारमा थपिदिय र ३ दिन लगातार थोरै २/१ चास्नी दियपछी २ हप्तामा माहुरी राम्रो पनि घारमा संख्या पनि बढेकोछ अनि रानी पनि चिल्लो राम्रो भयको छ अण्डा पनि दिन थालेकोछ है तपाईं पनि यो उपाय गर्नुहोस केही सुधार हुन्छकी ।

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz ปีที่แล้ว +1

    मौरी को बिषयमा बताईदिनु भयोको मा तपाई लाई धेरै धेरै धन्यवाद छ तपाई को फोन नम्बर दिनु होस् न

  • @dineshsapkota3833
    @dineshsapkota3833 10 หลายเดือนก่อน +1

    मौरीको बाक्सामा मसिना किरा हुन्छन त्यो किरा कस्तो किरा हो।

    • @depagriculture
      @depagriculture  9 หลายเดือนก่อน

      किरा विभिन्न खाले हुन्छन भुसुना जस्ता उड्ने किरा छ भने तिनी मह खान बसेका हुन तिनलाई माहुरीको संख्या बढाउने र घारमा खाली फ्रेम न राख्ने गर्नुहोस अर्को माहुरीको जुम्रा भन्छौ जुन नियन्त्रण गर्न सुर्तीको धुवा दिने गर्न सकीन्छ ।

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm 11 หลายเดือนก่อน +1

    Good sir

  • @Kalibahadurphiyaklimbu170
    @Kalibahadurphiyaklimbu170 ปีที่แล้ว

    ❤❤Dhrub sirko treaningma prstuti saili sarai ramro ra sabaile bujhne vakama dinu hunxa maile ni kei sikkna pauda sarai khusi xu.yestai program miliyo vane sabai mauri palaklai sahaj hune xa .badhai xa ayojak faramlaini badhai xa.khusiko kunai sima xain kati clear wa❤❤.

  • @dilapaudel11
    @dilapaudel11 8 หลายเดือนก่อน +1

    Hait

  • @Jyotipun-dg9zx
    @Jyotipun-dg9zx 3 หลายเดือนก่อน

    L😊😊