मौरी पालन सम्बन्धि प्राविधिक ज्ञान -Technical Skill of bee keeping 🐝🐝

แชร์
ฝัง

ความคิดเห็น • 37

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 ปีที่แล้ว +3

    अर्को भाग पनि चाडै हालनुन सर। मौरीको❤

  • @AitaBahadurKedem
    @AitaBahadurKedem 4 หลายเดือนก่อน

    Very nice mauri palan training in kodawarima nepal

  • @tankathapa380
    @tankathapa380 8 หลายเดือนก่อน +1

    ❤good information

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 ปีที่แล้ว +3

    अर्को भाग पनि चाडै हालनुन सर। मौरीको

    • @Nechali6585
      @Nechali6585 ปีที่แล้ว

      अर्को भाग अर्को पाली यहि समय पक्कै आँउछ त्यतिन्जेल सम्म आफ्नो काम गर्दै गर्नु 😁😷

  • @bimalvlog7
    @bimalvlog7 8 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉🎉

  • @sitayumpangrai1907
    @sitayumpangrai1907 11 หลายเดือนก่อน +2

    ❤❤❤हाम्रो सङखुवासभा चाहिँ हुदैन सर?

  • @bimalvlog7
    @bimalvlog7 8 หลายเดือนก่อน +1

    Plesh bro saport hajur laie ne full saport gareko xu rajha ❤❤❤

  • @dekbhadur1703
    @dekbhadur1703 ปีที่แล้ว +2

    दोस्रो भिदियो कहिले आउला सर❤❤

  • @rameshbatala532
    @rameshbatala532 ปีที่แล้ว +1

    First viewer and comments pani hai sir 👌🙏🙏

  • @bimalvlog7
    @bimalvlog7 8 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @PremUpadhyay-g1v
    @PremUpadhyay-g1v 11 หลายเดือนก่อน +2

    आज भोलि हेर्न आउन मिल्दैन सर ,म जुम्लाको मान्छे हेरेर जुम्ला मै गर्छु सर्🙏

  • @bimalvlog7
    @bimalvlog7 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤

  • @hnskandel1987
    @hnskandel1987 8 หลายเดือนก่อน +1

    पूरा देखिएन

    • @skhimbule
      @skhimbule  8 หลายเดือนก่อน

      प्रतिक्रियाको लागि धन्यबाद

  • @pethubnepal5891
    @pethubnepal5891 ปีที่แล้ว +1

    Training ko lagi kaha vunna ho.

  • @gorkhaliramu9923
    @gorkhaliramu9923 ปีที่แล้ว +2

    सर मेरो नमस्कार सुइकार्नु होला मेरो मौरि अहिले हाल छ घार मौरि पालेको छु यो मंसिर मैनामा मह हेर्दा तेत्ति मह उत्पादन भएन के कारण ले होला‌।

  • @Ramsinghbhandarisir
    @Ramsinghbhandarisir 2 หลายเดือนก่อน +1

    सुपर मा आधार चाका दिन मिल्च कि नाइ सर?

    • @skhimbule
      @skhimbule  2 หลายเดือนก่อน

      @@Ramsinghbhandarisir milxa

  • @KhadkaJhakote
    @KhadkaJhakote 11 หลายเดือนก่อน +1

    Sir Namaskar suikarxu 🙏🙏🙏🙏🙏

    • @skhimbule
      @skhimbule  11 หลายเดือนก่อน

      🙏🙏🙏

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 ปีที่แล้ว +2

    ​​@skhimbule व्यसाहिक रूपमा मौरी नपालेकाेले पनि याे तालिमा सहभागी हुन मिल्छ सर। अनि गाैदाबरीमा तालिम लिन के के प्रक्रिया पूरा गर्नु पर्छ।यहाँ कुन कनु तालिम दिने गरिन्छ। सर।यहाँ बाट तालिम लिदा के के सुबिधा मिल छ।खान, बस्न र आवत जावत खर्च पनि दिन्छ सर।यसकाे ब्यवस्था के के रहेकाे हुन्छ।यहाँ प्रदेश अनुसार सहभागी हुने हाे।तपाईं ले के के प्रक्रिया पूरा गरेर त्यहाँ सहभागी हुनु भयाे सर।त्यसको बारेमा बिस्तृत मा सबै प्रशन समेटिने गरि भिडियो बनाउनुन सर।यहाँ रानी उत्पादन,घार बनाउने तालिमा पनि क्रमशः सहभागी लिन पाईन्छ सर।

  • @tikapoudel9079
    @tikapoudel9079 ปีที่แล้ว +1

    Malai pani mauri palna manxa

  • @LbBhandari-z9p
    @LbBhandari-z9p 11 หลายเดือนก่อน +1

    सर मेरो घर बर्दिया हाल साउदी मैलेनी मौरी पालन गर्ने सोच गरेको छु तर म सङ्ग पुजि छैन तेहि पनि थोरै देखि सुरु गरम भने सोच राखे को छु मौरी लिन या मौरी काहादेखी लिनु पर्छ केही जानाकारी दिए आवारी हुने थिए।।

  • @Laxmanbudha5
    @Laxmanbudha5 ปีที่แล้ว +1

    मैले एक बर्ष मा अलि अलि सिकि सके छु अनुभव ले 😊 यो भिडियो बाट पनि केहि सिक्न मिल्यो धन्यवाद सर 🙏

  • @Everestpool2000
    @Everestpool2000 6 หลายเดือนก่อน +1

    चुम्बन नगरी केही हुनेवाला रैन छ 😂

  • @Sangamkhadka-x5u
    @Sangamkhadka-x5u ปีที่แล้ว +2

    माैरि पालनकाे शाेक छ अाठ घार छन तर मह भनेजति उतपादन छैन के कारण हाेला नमर,पाउ (माेरङ)

    • @skhimbule
      @skhimbule  ปีที่แล้ว +1

      9851219333

    • @laxmanchamlagain5460
      @laxmanchamlagain5460 ปีที่แล้ว

      ​​@@skhimbuleव्यसाहिक रूपमा मौरी नपालेकाेले पनि याे तालिमा सहभागी हुन मिल्छ सर। अनि गाैदाबरीमा तालिम लिन के के प्रक्रिया पूरा गर्नु पर्छ।यहाँ कुन कनु तालिम दिने गरिन्छ। सर।यहाँ बाट तालिम लिदा के के सुबिधा मिल छ।खान, बस्न र आवत जावत खर्च पनि दिन्छ सर।यसकाे ब्यवस्था के के रहेकाे हुन्छ।यहाँ प्रदेश अनुसार सहभागी हुने हाे।तपाईं ले के के प्रक्रिया पूरा गरेर त्यहाँ सहभागी हुनु भयाे सर।त्यसको बारेमा बिस्तृत मा सबै प्रशन समेटिने गरि भिडियो बनाउनुन सर।यहाँ रानी उत्पादन,घार बनाउने तालिमा पनि क्रमशः सहभागी लिन पाईन्छ सर।❤

    • @PremUpadhyay-g1v
      @PremUpadhyay-g1v 11 หลายเดือนก่อน

      ​@@skhimbuleसर आज भोलि हेर्न आउन मिल्छ त्यो ठाउँमा 🙏

  • @himalayanviagra6255
    @himalayanviagra6255 6 หลายเดือนก่อน

    तालिम पनि मौरी पालक किसान होइन सबै पार्टीको झोलेझाम्टे मात्रै छनौट गरिएको रहेछ।

    • @skhimbule
      @skhimbule  6 หลายเดือนก่อน

      @@himalayanviagra6255 yo kishanko lagi gareko talim hain ni hajur yo ta officer level ko prabidhik haruko lagi gariyeko ho ...pura video hernu hola janakari linu hola...kishan levelko chhutain talim ahunxa...ahunu hos jasko echhara chahana ra hehaniti kishan xa hami training garahun sakxam "jaya krishi".

  • @bimalvlog7
    @bimalvlog7 8 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉🎉