निशा रणपाल र कुशल बेल्बासेको पहिलो दोहोरी Timi Chhau ra Live Dohori Kushal Belbase & Nisha Ranapal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Watch new Nepali Live Dohori Timi Chhau Ra Sundar Lagchha Malai Yo Dharti By Kushal Belbase & Nisha Ranapal only on Enepal Khabar Official's TH-cam Channel.
    #Nisharanapal
    #Kushalbelbase
    #enepalrodhighar
    #livedohori
    #Newlokdohori
    #Virallivedohori
    #lokgeet
    #Dohorigeet
    -------------------------------------------------------------------------
    🎶 Orgional Audio Credits:-
    ♪Song:-
    Timi Chhau Ra Sundar Lagchha
    ♪Vocal:-
    Mousam Gurung
    Tika Pun
    ♪Lyrics:-
    Pralahad Subedi
    ♪Music:-
    Basanta Thapa
    -------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Timi Chhau Ra Sundar Lagchha
    ♪Male Vocal:-
    Kushal Belbase
    Basantaraj BK
    Bibek Dhital
    ♪Female Vocal:-
    Nisha Ranapal
    Balika Tamang
    Babita bhujel
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Ishwori Prasad Bhushal
    Sunil Bardewa
    ♪Flute:-
    Pawal Rai
    ♪Sarangi:-
    Rajesh Gandarbha
    Dholak:-
    Bhagirath Sushling
    ♪Auto pad:-
    Padam Chhetri
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Program Presenter:-
    Bal Kumar Shrestha
    ♪Audio Recordist/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Director/Producer:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Sanjeev Khanal
    Gopal Nepali
    Harish Dhital
    🎬Editor:-
    Bishnu Sharma
    🎬MUA:-
    Anisha Nanu
    🎬Technical Adviser:-
    Rajendra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    बिशेष धन्यवाद
    बम बहादुर कार्की
    माननिय कोमल वली
    शिवा आले कार्की
    बिमा कुमारी दुरा
    लक्ष्मी न्यौपाने
    शर्मिला गुरुङ
    भगवान भण्डारी
    बद्री पंगेनी
    चन्द्र शर्मा
    रमेश बि. जी.
    राजु परियार
    पशुपति शर्मा
    रिता थापा मगर
    शिला आले
    शकुन्तला थापा
    धर्मराज पोखरेल
    ईन्द्र जि. सी.
    विष्णु खत्री
    बिमलराज क्षेत्री
    कस्तुप पन्त
    राधिका हमाल
    बसन्त थापा
    कुलेन्द्र बिश्वकर्मा
    प्रल्हाद सुबेदी
    खुमन अधिकारी
    शिरिष देवकोटा
    शिव हमाल
    रामजी खाँण
    दिपक खड्का
    देबी घर्ती मगर
    राजु ढकाल
    मञ्जु पौडेल
    प्रिती आले
    शान्ता थापा
    बिमल डांगी - गायक/सर्जक(अमेरिका)
    खेम पुन - गायक/सर्जक(अमेरिका)
    नबराज पन्त - सर्जक (अमेरिका)
    अशोक सुबेदी(अमेरिका)
    प्रकाश जि. सी.(अमेरिका)
    प्रेम सुबेदी(अमेरिका)
    बाशु पौडेल(अमेरिका)
    सुर्य खड्का - गायक(जापान)
    ईश्वरी कंडेल(जापान)
    ईश्वर शर्मा(अमेरिका)
    भरत खत्री(अमेरिका)
    मुना थापा मगर - गायिका(अमेरिका)
    प्रकाश गिरी(अमेरिका)
    जिवन आचार्य(अमेरिका)
    सज्जन कुमार सिंह - रिर्पोटर
    शिव बि. क.
    प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
    शंकर बि. सी.
    सुवास रेग्मी
    झलक संगीतम्
    महेन्द्र गौतम
    सुनिल लामिछाने
    देवेन्द्र क्षेत्री
    कमल कुमार बि. क.
    धिरेन्द्र न्यौपाने
    अमर थापा
    डोलेन पौडेल
    कमल सरगम(लाली गुराँश डट कम)
    सुमन बैरागी(म्यूजिक खबर)
    शिखर गजरकोटे(चौतारी न्यूज)
    ओमराज डांगी(तुफान न्यूज)
    कृष्ण आचार्य(नेपाली माटो न्यूज)
    महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
    अनिता थापा मगर - संचारकर्मी
    ज्ञानु संगम खड्का - संचारकर्मी
    के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
    कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
    राजेश कुमार बुढाथोकी
    चन्द्रमणी गौतम - संचारकर्मी
    राजु बोहरा - संचारकर्मी
    रमेश बस्नेत - संचारकर्मी
    चक्र साउद - संचारकर्मी
    विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
    नकुल ढकाल नविन - गायक
    प्रकाश ढकाल
    तिलु शर्मा
    निर्मल क्षेत्री
    राजेश बर्देवा
    राजु लामा(चन्द्र सुर्य फिल्मस्)
    राजसोथ बास्तोला लिला
    ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
    कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
    उपत्यका समन्वय समिति
    शिव कैलाश कला मन्दिर, बानियाँटार
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
    लोक संचारकर्मी नेपाल
    राष्ट्रिय संगीतकर्मी संघ
    मेचिकाली रेडियो श्रोता समुह
    सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
    सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
    ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
    सम्झन चाहान्छौ
    सिता श्रेष्ठ - गायिका
    टिका गौतम
    प्रविन थापा
    सिमा श्रेष्ठ
    ई नेपाल खबर संचालक समिती
    बिजय चालिसे
    दबङ आशिष
    राम सापकोटा
    बाबुराम चालिसे
    याम प्रसाद निउरे
    नबराज तिमिल्सिना
    अर्जुन चन्चल गिरि
    संगित प्रेमि कुमार
    कमल गुरुङ
    मिमल ओलि
    तेजिन्द्र तेज
    सुरेन गुरुङ
    हरि बिमर्शी
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 495

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  2 ปีที่แล้ว +62

    आदरणीय दर्शक माहानुभावहरु नमस्कार, इ नेपाल रोधीघरको आजको बसाइमा चर्चित सर्जक तथा गायक आदरणीय बसन्त थापाको लय, लोकप्रिय गीतकार प्रल्हाद सुबेदीको शब्द अनि लोकप्रिय गायक आदरणीय मौसम गुरुङ र कर्णप्रिय आवाज कि धनी आदरणीय टिका पुनको आवाजमा सजिएको कालजयी सृजना "तिमी छौ र सुन्दर लाग्छा मलाई यो धर्ती" भाकामा चर्चित गायक कुशल बेल्बासे र छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपाल बिचको पहिलो दोहोरी प्रस्तुत गरेका छौ !! हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोकदोहोरी !!

    • @mayagadal1063
      @mayagadal1063 2 ปีที่แล้ว +1

      wow wow💅💅♥️♥️♥️♥️♥️♥️

    • @himalmagar1897
      @himalmagar1897 2 ปีที่แล้ว +2

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

    • @lakhesantosh3255
      @lakhesantosh3255 2 ปีที่แล้ว

      अतिनै राम्रो सोर दुबै जानको को 🇳🇵🇳🇵🇳🇵🇳🇵🎸🎸🎸🎸🎻🎻🎧️🎤

    • @padamaadk358
      @padamaadk358 2 ปีที่แล้ว

      Sarai ramro chha dubai ko

    • @Ayush-w4u
      @Ayush-w4u 2 ปีที่แล้ว +1

      Aatinai ramaro dhori

  • @rcadhikari2715
    @rcadhikari2715 2 ปีที่แล้ว +5

    होस न दोहोरि यस्तो, अनि पो सुन्न नि मज्जा आउछ, बबाल कुशल दाजु अनि निशा रनपाल ज्यु🙏

  • @mrbunny8352
    @mrbunny8352 2 ปีที่แล้ว +8

    दोहोरी त हजार हेरे सबै मन पर्छ ।तर कुसल भाइ र निसा बहिनी को यो आवाज त मुटु मा छोयो ।

  • @rajanpokhrel1287
    @rajanpokhrel1287 2 ปีที่แล้ว +23

    दोहोरीले बल्ल भाका फेर्यो ,,यो हो दोहोरीको पहिचान,,,निसालाई यो दोहोरीको भाका फेर्ने अनि देशको पहिचान अगाडि सार्ने ,,,कुनै यस्तो पहिचान देउ दर्शक ,,जो हजारौं हजार बर्ष बाँचिरहुन् हाम्रि नेपाली चेली ,,,लोकदोहोरि पहिचानमा,,,

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +6

    कल्पना मा डुबेर गाएको यो दोहोरी निक्कै राम्रो छ, धन्यवाद।

  • @nabinbastakoti1803
    @nabinbastakoti1803 2 ปีที่แล้ว +8

    अहिले समन मैले सुनेको लोक गित मत्धे को यो गित अति राम्रो लयो बधाई छ बेल्बासे सर र रनपाल बैनी लाई अझै प्रगती को कामना छ दुबै जाना लाई

  • @LaxmiShrestha-ow7ss
    @LaxmiShrestha-ow7ss 2 ปีที่แล้ว +11

    आहा म यहि जोडिको लाईभ दोहोरी को प्रतिक्षामा थिएँ धेरै धेरै धन्यवाद टिम लाई🙏 थाहा छैन अब कति पटक सुन्छु🤔

  • @gyanibasnet104
    @gyanibasnet104 2 ปีที่แล้ว +35

    निशा बहिनीको मार्मिक शब्द ,कारुणिक मर्म स्पसी स्वर सार्है राम्रो छ👌👌❤️❤️

  • @everestmedia8518
    @everestmedia8518 2 ปีที่แล้ว +13

    कुशल बेल्बासे र निशा बैनिको आजको दोहोरी निक्कै उत्कृष्ट लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ! मिठो साहित्यको ऐतिहासिक दोहोरीले एक्दम मनै छोयो ई रोधी घर सबैलाई सम्मान् 👍🙏 ❤

  • @chhabilalsubedi6325
    @chhabilalsubedi6325 2 ปีที่แล้ว +78

    लोक साइत्यमा आँसु कवि हुन निशा बैनी ।उत्तर उत्तर प्रगती को शुभकामना ।

  • @basnetkaji341
    @basnetkaji341 2 ปีที่แล้ว +66

    यो भन्दा उतकृष्ट live दोहोरी आज सम्म छ जस्तो लाग्दैन।कति मिठो💓🙏

    • @janakshrestha9997
      @janakshrestha9997 2 ปีที่แล้ว

      औधी मिठो

    • @minbahadurgurung3937
      @minbahadurgurung3937 2 ปีที่แล้ว

      निशा बैनीको के कुरा गरौं शब्द नै छैन बयान दिने । कुशल भाईको पनि मिठो लाग्यो स्वर शव्द चयन ।दुबैलाई अग्रिम शुभकामना ।

  • @Jhapendragrg
    @Jhapendragrg 2 ปีที่แล้ว +32

    कुशल बेल्बासे र निशा बैनिको आजको दोहोरी निक्कै उत्कृष्ट लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना !❤️🙏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 ปีที่แล้ว +9

    यो भिडियो ट्रेडिङ १ मा पक्का आउने छ मन छोयो आहा एस्तो पो दोहोरी । हार्दिक शुभकामना

  • @laligurashdaily
    @laligurashdaily 2 ปีที่แล้ว +17

    आहा दामी लाग्यो दोहोरी

  • @subinshahi7619
    @subinshahi7619 2 ปีที่แล้ว +9

    आहा कति मिठो भाकामा दोहोरी पस्तुत गर्नु भएको सफलताको शुभकामना कुशल दाई निशा बहिनी

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 2 ปีที่แล้ว +6

    हेर्दाहेर्दै पनि मनको ढित मरेन यो दोहोरी अनि त दाउनलोड गर्न बाध्य भय दुबै जनाको मिठो आवाज अनि शब्द

  • @karanmayalu9567
    @karanmayalu9567 2 ปีที่แล้ว +11

    wow कुशल सर अनि बैनी को कति मीठो स्वर अनि तेत्तिकै मिठास शब्द अनि जोडि i like it

  • @sanjyaraj4977
    @sanjyaraj4977 2 ปีที่แล้ว +8

    वओ दुबै जनाको कति मिठो जुन दोहोरी गाउद पनि हाम्रो पाल्पाली चेली निशा राणपल सिस को गित नसुनी नहेरी मन सन्तुस्ती हुदैन बधाई छ सदैब फुलोस फलोस शुभकामना छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +8

    मिठो भाका मा मिठो सोर का धनिले गाउदा कस्लाइ मन नपर्ला दुबै जना लाई सम्मान छ🙏🙏🙏

  • @sandeshgurung7523
    @sandeshgurung7523 2 ปีที่แล้ว +4

    आहा सर्वप्रथम त यस गीतका सर्जक तथा कलाकार प्रति सम्मान गर्दछु र आज सोही गीतको भाबमा डूबेर यति सरल,सालीन,अनूसाशित मा रही यती मीठो, सुमधुर, सूरीलो स्वरमा प्रस्तुत गर्नुभएको छ कूशल जी अनि यस धर्तीमा गीत गाऊनको लागि भगवानले पठाउनू बाबा, आमाले जन्म दिनू भो निशा रनपाल बूनू लाई मेरो ह्दय देखीनै सम्मान गर्दछु, आगामी दिनहरुमा पनि यस्तै मीठामीठा गीत गाई हरेक पाइला पाइलामा सफलता मिलोस् अग्रिम अग्रिम शुभकामना ब्यक्त गर्दछु बूनू!
    नोट =यतिबेला लोक सङ्गीत मा बिकृति फैलाउदै गीतमा अपशब्द प्रयोग गरी कमाई खाने गर्ने कलाकारहरु,यो निशा रनपाल बूनू संग पाठ सिक्नु जरुरी छ मेरो अनुरोध पनि?अनि सम्पूर्णमा सफलताको शुभकामना व्यक्त गर्दछु धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @baburambk3279
    @baburambk3279 2 ปีที่แล้ว +6

    हैईन म के बएन गरू निसा जि हजुरको सोर को यति मिठो आएको छ कि सारैनी मजा आएयो यो गित मा सबै टिम लाई समान छ मेरो

  • @narthapanarthapa2118
    @narthapanarthapa2118 2 ปีที่แล้ว +6

    निशा बैनी को शब्दकोष । अरु गायिका भन्दा धेरै फरक छ उत्तर उत्तर प्रगति को कामना..

  • @superman-jx7rs
    @superman-jx7rs 2 ปีที่แล้ว +7

    वाउ कुशल को गित सबै उत्कृस्ट छन ।तेसैमा अहिलेको हिट निशा ❤❤❤❤❤

  • @padamchand2951
    @padamchand2951 2 ปีที่แล้ว +14

    मलाई असाध्यै मन पर्ने नेपालकै टप 1 ई नेपाल रोधिघरले मलाई मन पर्ने कलाकार कुशल बेल्लबासे र निशा रणपाल को फेरि राम्रो दोहोरि लिएर आयो है।

  • @MankajiNepali
    @MankajiNepali 2 ปีที่แล้ว +8

    कति मिठो आवाज ; दुवै जना को । नया भासा दोहोरि गीत सुन्दा आनन्द आयो ;बेलबासि जिउ र निसा को सफलता को कामना गर्दा छु

  • @gobindathapa2049
    @gobindathapa2049 2 ปีที่แล้ว +13

    कति मिठा शब्द हुन् कुशल भाई र निशा नानुको स्वर त के कुरा गर्नु,big fan आजको दोहोरीले एक्दम मनै छोयो ई रोधी घर सबैलाई सम्मान्👍️🙏🙏🙏

  • @ganeshgurung9406
    @ganeshgurung9406 2 ปีที่แล้ว +7

    गित को शव्द जाल ले, एक दुई पटक सुनेर चित्त बुझेको छैन ।धेरै धेरै धन्यवाद निशा र कूशलजी

  • @ramkc8482
    @ramkc8482 2 ปีที่แล้ว +4

    यस्तो पो हो त गीत भनेको पुरै साहित्यमा रमेको छ धेरै धेरै बधाइ छ निशा र कुसल लाइ

  • @naraynghale1923
    @naraynghale1923 ปีที่แล้ว +2

    मनमाया वाईवा र चिज गुरुङ्ग पछिको अति मन छुने दोहोरिम पर्छा।।।।।।।।मेरो लागि ।।। येस्तै येस्तै मिठास हुन जरुरी छ हरेक दोहोरिमा।।।।।

  • @laxmikafle8588
    @laxmikafle8588 2 ปีที่แล้ว +8

    हे भगवान !!!:
    एस्त्तो मिठो दोहोरी भाका र दुबै जनाको स्वर्😰😰😍😚
    निसा त निसा अझ केटा को स्वरम मिठास
    निसब्द
    सप्रेम comment gareko hu🙏

  • @drentertainment448
    @drentertainment448 2 ปีที่แล้ว +1

    संभवत पहिलो पटक होला मैले पुरै लाइभ दोहोरी हेरेको, आहा! मनको अन्तरकुना बाट गाएका, यस्तो गित सुन्दा पो आफुलाई लोक पारखी हुनुमा गर्व लाग्छ। उज्ज्वल भविस्यको कामना निशा ❣️

  • @krishnabkbk5673
    @krishnabkbk5673 2 ปีที่แล้ว +17

    निशा बैनि तिमाे् स्वर, टुक्का लय जस्ताे गित सुन्दा पनि मनैदेखि भक्कानियर अाउँछ यसै गरि अगाडि बढदै जानू तिमी एकदिन नेपाल कै टप कलकार बन्ने छाै शुभकामना छ ।।

  • @dabalbhuda5290
    @dabalbhuda5290 2 ปีที่แล้ว +7

    कुशल जि र निसा बैनीको दोहोरी कतिमीठो सुनैसुनै
    लाग्छ

  • @rajpaudel5669
    @rajpaudel5669 2 ปีที่แล้ว +11

    अहिले सम्म को राम्रो दोहोरी...कति मीठो शब्दमा 😍😍😍

  • @bibekbagale8127
    @bibekbagale8127 2 ปีที่แล้ว +4

    आहा कसरी बयान गरौ यो शब्द अनि स्वरको शुभकामना 🙏🙏❤️❤️

  • @shitalgurung1
    @shitalgurung1 2 ปีที่แล้ว +19

    नमस्कार सम्पुर्ण मा!
    कति मिठो दोहोरी सबैले माया गर्दिनु होला।🙏🙏🙏❤️❤️❤️

  • @jitbahadurmagarmagar8573
    @jitbahadurmagarmagar8573 2 ปีที่แล้ว +8

    निकै रमाइलो र उत्कृष्ट मन छुने प्रस्तुतिको लागि कुशल र निशा जिलाइ सम्मान छ र कार्यक्रम संचालाक ज्यु लाई ( सिधार्थ आले&निशा हामिले दोहोरी सुन्न पाइन्छ 🙏🙏🙏)

  • @DineshSharma-ex3vs
    @DineshSharma-ex3vs 2 ปีที่แล้ว +5

    छाडा शब्द राखेर गित गाउदा मात्र चल्न सकिन्छ भन्ने मनसाय पालेका केहि कलाकार लाइ गतिलो जवाफ दिनु हुने , दुबै लाइ हार्दिक बधाई।🙏🏼🙏🏼यस्ता साहित्य शब्द को सम्योजन गरेर गित गाउने सामर्थ्य सिमीत व्यक्ति हरुमा मात्र हुन्छ।

  • @roshantikhatri9898
    @roshantikhatri9898 2 ปีที่แล้ว +7

    शब्द कस्ले लेख्यो यो उत्कृष्ट छ🙏🙏🙏
    बधाई छ स्वर का धनी कुशल जी अनि निशा नानी

  • @acharyarajan51
    @acharyarajan51 2 ปีที่แล้ว +2

    हैट मुटु छुने शब्द भक्कानो फुटेर आयो मलाई त आवज पनि कति राम्रो गायक भनेको यस्तो हुनुपर्छ

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 ปีที่แล้ว +8

    निशाबैनी तीमिले जुनसुकै लयभाकामा गाएपनी असाद्य मनछुने गरी गाउछेउ तीमिलाइ धन्यबाद छ तीम्रो भबिश्य सफल होस मेरोकामनाछ

  • @ramkc879
    @ramkc879 วันที่ผ่านมา +1

    कुसल र निशाको आबज अनि सब्दले मन छोयो

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 ปีที่แล้ว +6

    कुशल जि लाई धेरै पछि दोहोरिमा देख्न पाइयो ! उहाको चर्चित गित कहिलेआउछ होला!

  • @dumremanisha112
    @dumremanisha112 2 ปีที่แล้ว +7

    कुशल छौ र पियारो लाग्छ मलाई यो धर्ति ❤️❤️best singer Kushal balbase
    दादा हजुरको शब्द शब्दमा म रमाएको हुन्छु त कहिले रोएको 😭 हजुरको हरेक शब्दले मेरो मन छुन्छ ❤️❤️🌹 सधैं सफलताको कामना 🙏🙏❤️अनि निशा दिदि लाई नि सफलताको कामना 🙏🎉❤️❤️

  • @Sahity10
    @Sahity10 2 ปีที่แล้ว +11

    अत्यन्त मिठो आवाज़ उस्तै शब्द सकलन गरम सक्ने गायक गायिकालाई उच्च सम्मान ❤️🙏

  • @dependraghimire6807
    @dependraghimire6807 2 ปีที่แล้ว +2

    पांच चोटी हेरिसके आजै हेर्न मन लाग्छ
    दुवै कलाकार प्रति हार्दिक सम्मान छ

  • @rammanitimalsina2990
    @rammanitimalsina2990 2 ปีที่แล้ว +6

    आभारि छु म आज नेपाल रोधि घर प्रति। यस्तै राम्रो गीत र भाकाहरु आउने दिनमा पनि सुन्न र हेर्न पाइयोस्। सफलता को शुभकामना।

  • @DR-Bikal
    @DR-Bikal 2 ปีที่แล้ว +9

    कति मीठो शब्द स्वर दुबैजनाको ❤️🎵👌

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 ปีที่แล้ว +5

    नम्बर १ स्वर को धनी निशा बहिनी । उत्कृष्ट स्वर लाग्छ निशा को स्वर । धेरै मन पर्छ। दुबई देखि कतै नगइ हेर्न सुरु गरे है ।

  • @sijalsita8074
    @sijalsita8074 2 ปีที่แล้ว +1

    यहिले सम्मको उत्कृष्ट सबै भन्दा मन परेको सोर जति सुने पनि न पुग्ने यो भन्दा राम्रो दोहोरी मैले सुनेको पनि छैन यहाँ हरु को अर्को पनि दोहोरी को प्रेतिछ्या मा छु💕💜

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 ปีที่แล้ว +2

    दुई जना नै खप्पिस हुन्छन् गाउने मा,निसा माहिर रहे छन् स्वर पनि सब्दको गहिराई मा पुग्ने रहे छन् स्वर सम्राट पनि बधाई छ,

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 2 ปีที่แล้ว +4

    अति भन्दा अति मिठाे स्वर र सब्दखा खानि भाइ कुशल र निशा नानुकाे गित जति सुनेपनि उति सुन्नमन लाग्ने

  • @deepakrana1729
    @deepakrana1729 ปีที่แล้ว +2

    निशा बहिनी तीम्रो शोर एक्दम राम्रो सुनिन्छ, एक्दिन देश बिदेशबाट निम्तो औउने छ

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 ปีที่แล้ว +1

    अत्यन्त राम्रो,लाइभ दोहोरी त यस्तो पो हुनुपर्छ, दुबै जना अब्बल शब्द छनौट मा!

  • @munabelbase3398
    @munabelbase3398 ปีที่แล้ว +2

    कुशल अनि निशा दुबैजना सब्द छनौटगर्ने क्षमता गज्जब लाग्यो

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +3

    कति मिठो भाका काल झै भाका अनि बेक्त भयका शब्द ले त !आकास मा पौडीयको महसुस भयो!!दुबै जना को आवाज यति बुलन्द छ बयान को कुनै शब्द छैन

  • @dnpritty3441
    @dnpritty3441 2 ปีที่แล้ว +7

    उहाँ दुई जना को लुम्ले मा पानी भन्ने गीत सुन्न मन छ।

  • @mitrathapa9772
    @mitrathapa9772 2 ปีที่แล้ว +11

    वाह क्या मिठो साहित्यको ऐतिहासिक दोहोरी 👍️

  • @madanshahi5996
    @madanshahi5996 2 ปีที่แล้ว +2

    आहा कति मिठाे गाग्याे 🎧️🎶🎵🎸 शबई टिम लाई धन्नेबाद

  • @kedaroli4312
    @kedaroli4312 2 ปีที่แล้ว +5

    दुवै जना को स्वोर दमदार छ 🌎️🎤🎤🎤🎶🎶🎵🎵🎧️🎧️🎻🎻🎺🎺🎷📯🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bebinagurung4655
    @bebinagurung4655 2 ปีที่แล้ว +2

    आहा कति मिठो भाकामा दोहोरी पस्तुत गर्नु भएको धेरै धेरै शुभकामना कुशल दाई। निशा बहिनीलाई फेरी अर्को भाग छिटै सुन्न पाउँ ।

  • @jhangorkhali2963
    @jhangorkhali2963 2 ปีที่แล้ว +5

    अत्यन्तै मिठो सब्दा पर्गती को सुभा कामना

  • @clickhangpang492
    @clickhangpang492 2 ปีที่แล้ว +6

    मिठो स्वरकी धनी -निशा रणपाल बैनीको उत्तरोत्तर प्रगतिको कामना।

  • @manojthapa6088
    @manojthapa6088 2 ปีที่แล้ว +15

    आह आजाको ईनेपाल रोधिघरको बसाइँम चर्चित गायक कुशल बेल्बासे र पछिल्लो समय सबैको मन मुटुमा बस्दै र आउनु भएका सुभसिलो गायिका निशा रणपल सुभकामना छ र एसै गरि ईनेपाल रोधिघरको हरेक एपिसोड नछुटाई हेर्ने गर्छु र ईनेपाल रोधिघरमा कमेन्टको माग आनुसर नै कलाकार ल्याउनु हुन्छा र गहकिलो मनै छुने सभ्य सब्दहरु हुन्छान र मलाई दोहोरी सुन्ना राम्रो लाक्ने भनेको No 1 ईनेपाल रोधिघर अनि सारङ्गी सन्सार र ईन्द्रेणि मेरो बेस्ट भनेको 👌👌🙏🙏🙏❤️❤️❤️❤️

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +4

    निकै रमाइलो र उत्कृष्ट मन छुने प्रस्तुति को लागी कुशल र निशा जि लाई सम्मान छ र कार्यक्रम संचालक बाल्कुमार जि ला इ धन्न्यबाद छ

  • @tikaram6193
    @tikaram6193 2 ปีที่แล้ว +1

    ढेरैई ढेरैई बधाई छ बैनी निसा जी संमपूर्रन टिम हरुमा

  • @laxmirai817
    @laxmirai817 2 ปีที่แล้ว +5

    टेन्डिङ्ममा हेर्न पाउ सारै उत्कृष्ट छं दामि❤️❣️

  • @rabingadal5771
    @rabingadal5771 2 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो आज को यो सब्द सब्द सारै मन पर्यो

  • @manjilsomai7419
    @manjilsomai7419 2 ปีที่แล้ว +1

    दुबै जना को एकदमै राम्रो प्रस्तुती छ,आगामी दिनमा पनि फेरि यस्तै लाईभ दोहोरी सुन्न पाईयोस् शुभकामना छ होल ईन्टाएर टिमलाई।

  • @haribhandari3648
    @haribhandari3648 2 ปีที่แล้ว +1

    कति मिठो लय कति मिठो शब्द सारै मन पर्यो आगमी दिन हरु मा यस्तै यस्तै लाईब दोहोरी गित सुन्न पाइयोस 😍😍😍😍😍

  • @surbirthapa7250
    @surbirthapa7250 2 ปีที่แล้ว +6

    आज को दोहोरी धेरै रमाइलो लाग्यो। सम्पूर्ण तिम प्रती मेरो सुभ कामना । र निशा बहिनी को स्वर लाई सम्मान गर्दै सुभ कामना । निशा बहिनी सधै प्रगति गर्दै जानू ल

  • @kamalgurung5689
    @kamalgurung5689 2 ปีที่แล้ว +5

    आहा दोहोरि अति उत्कृष्ट छ उहाँ हरुको आवाजको त कसरी बयान गरौँ र म wow 👌👌💕💕💕🙏🙏🙏

  • @iamsunar3515
    @iamsunar3515 2 ปีที่แล้ว +5

    सुन्दा आनन्द मिल्ने गीत।

  • @tilakkhatri549
    @tilakkhatri549 2 ปีที่แล้ว

    वा बल्ल आज जोडी मिल्यो यस्तो पो दोहोरी हुनुपर्छ शुभकामना दुबै जनालाई

  • @jyotibudha4671
    @jyotibudha4671 2 ปีที่แล้ว +5

    निकै मार्मिक जादुमय स्वर,अझै अगाडि बढ्न सक्नुहोला।

  • @ashokpandey5317
    @ashokpandey5317 2 ปีที่แล้ว +1

    आज सम्म जति लोक दोहोरी सुनें, शब्द चयन अनि कला र संस्कृति को भित्रि आत्मादेखी सम्मानका साथ कला र संस्कृतिको जगेर्ना गर्ने कलाकार , कुसल बेल्बासे तपाइ प्रती उच्च सम्मान छ, तपाइको यी शब्द चयन क्षमताको बयान गर्ने कुनै शब्द नै छैन । साथै नब गायिका निसा प्रती पनि उच्च सम्मान छ । जय संगित, जय नेपाल ।

  • @sonamsherpa9600
    @sonamsherpa9600 2 ปีที่แล้ว +1

    अति उत्कृष्ट दोहोरी जति सुने पनि सुनाउ सुनाउ लाग्ने योई भाकामा भाग 2 को प्रतीक्षा मा छु

  • @sujangurung3591
    @sujangurung3591 2 ปีที่แล้ว +6

    सारै मिठो अति उत्कृष्ट ❤️❤️❤️❤️❤️

  • @daluthapa6739
    @daluthapa6739 2 ปีที่แล้ว +2

    आज सम्म सुनेको दोहोरिभरिमा सर्बो उत्कृस्त शब्द छनोट निशा बहिनी

  • @sureshsunam3015
    @sureshsunam3015 2 ปีที่แล้ว +9

    म कति भाग्गे मानी निसा बैनिको शब्द अनि सोर सुनी रहन पाउँदा दाइ कुसल अनि इ नेपाल रोधी घर सम्पुर्ण टिम लाई सफलता को सुभकामन्😘

  • @Dynamic840
    @Dynamic840 2 ปีที่แล้ว +3

    कुशल एउटा कुशल गाएक हुन् म अत्यन्तै राम्रो मान्छु , सर्जक पनि हुन् ,स्वर र शब्द उनका अति उत्कृष्ट ,साहित्यिक हुन्छन् ,रस हुन्छ शब्दमा ,निशाको स्वरमा जादु छ , शितल संगको गित तयारी गरेर लेखेर गाएको भन्ने बजारमा हल्ला छ र होला जस्तो पनि लागेको छ ! यो चाहिँ आफ्नै शब्दमा र लाइभमै होला भन्ने विस्वास छ । विदेशी पाहुनालाई पनि हाम्रो सांस्कृतिक अभियानमा देख्न पाउँदा खुशी लाग्यो उनीहरुको विचार अझै धेरै राख्न सकेको भए हुनेथियो ,नेपालको बारेमा ,संस्कृतिको बारेमा , केही प्रश्न गरेको भए राम्रो हुनेथियो बाकी सबै उत्कृष्ट छ ।

  • @durgashahu6098
    @durgashahu6098 2 ปีที่แล้ว +5

    राम्रो लायाे बधाई छ सम्पूर्ण टिमलाई

  • @jangathapa2810
    @jangathapa2810 2 ปีที่แล้ว +4

    छाडा गित गाउने ले पनि एक पटक सुन्ने कि लोक दोहिरी कस्तो हुन्छ ? र कसरी गाउने भनेर । धेरै धेरै धन्यवाद ।अहिले सम्म २० पटक सुनी सके।जय लोक दोहरि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @apsarakc5967
    @apsarakc5967 2 ปีที่แล้ว +3

    छुटेको मायाँर टुटेको हिरदय लियर पाटन
    हसपिटलको अरथको वाडमा बसिरहेको बेला कुसलर निसाको गितसुनेर बिबितकुराले टुक्राटुक्रा भएको मनले धेरै
    सानति महसुस गरे शब्द सँगित सोर सारै राम्रो छ अजई परगति गरदै जानू होस
    🙏♥️♥️♥️♥️♥️♥️♥️♥️👍️

  • @nepalpride3854
    @nepalpride3854 2 ปีที่แล้ว +1

    Yeti ramro live dohori aja sama suney ko thiye na dubai kalakar lai safalta ko subhakamana specially Nisha baini ko voice kumai purano singer ko bhanda kaam chhaina

  • @saraswotibhattarai6331
    @saraswotibhattarai6331 2 ปีที่แล้ว +1

    आज सस्म यो जति राम्रो भाका र गीत को सब्द सुनेकै थिइन

  • @nepalpride3854
    @nepalpride3854 2 ปีที่แล้ว +1

    Beautiful dohori Kushal bhai ani Nisha baini ko dherai nai ramroxa dohori

  • @krishnaale9728
    @krishnaale9728 2 ปีที่แล้ว

    शब्द चयनको लागि कुसल बेलबासे लाई सलुट र निसा बहिनिको सुमधुर आबाज र तेस्तै अनुसासनमा बसेर गाउने शैली। ले गर्दा लाखौ जनताको मनजित्न सक्नुभयकोछ। मन जित्दै जानू शुभकामना बहिनी।

  • @shyamtheeng7765
    @shyamtheeng7765 2 ปีที่แล้ว +5

    सुन्दर शब्दहरुकाे खानी अनि दमदार प्रस्तुती गर्नुहुने दुवै जना गाएक गायिका प्रति उच्च सम्मान छ 🙏🙏❤️❤️

  • @user-gx3mh1ne9u
    @user-gx3mh1ne9u 2 ปีที่แล้ว +2

    Wow उत्कृष्ट दोहोरी 😍😍😍

  • @khagendrasimtali82
    @khagendrasimtali82 2 ปีที่แล้ว +1

    मन बिरह बनायो । जन्मजात नै कला अनि गला ले सजिसजावट भएर आउनु भएकी गायिका निशा जि प्रगती पथले उग्रछलाङ मारेको देख्न र सुन्न पाउ

  • @janukagurung2817
    @janukagurung2817 2 ปีที่แล้ว +1

    निसा बैनी दोस्र्रो लक्ष्मी देबकोटा हुन कति राम्रो शब्द स्वार फिलिमको कितमा पनि सुवाउछ निसा सबै कायीका भन्दा पनि उत्कृण भईन❤️❤️

  • @shreyabasnet1344
    @shreyabasnet1344 2 ปีที่แล้ว +7

    हरेक शब्द उत्कृष्ट 👌👌

  • @imtiyazcorner590
    @imtiyazcorner590 2 ปีที่แล้ว +2

    यी बैनिको शालिनता स्वर र शब्द बाफ र बाफ के बयान गरु ...

  • @yadubajgain3431
    @yadubajgain3431 2 ปีที่แล้ว

    यस्तो शब्द शब्दमा लाेक दाेहाेरि गित सुनदा अाखा बाट आँसु नै अाउछ ! दुबै जनालाई सलाम !!!

  • @minadahal770
    @minadahal770 2 ปีที่แล้ว +1

    Aja Kushal vai ra Nisha baini ko yo dohori ta sarai sarai ramro attinai man xoyo dherai dhhanyebaad xa vai baini lai

  • @stramofficial658
    @stramofficial658 2 ปีที่แล้ว +3

    सारै राम्रो छ सब्द शब्दमा मन मुटु देखी दुबै लाई मिठो माया छ्❤️❤️❤️

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +1

    आहा धेरै पछि कुसल दाजु देख्न गित सुन्न पाए ❣️🙏

  • @sabinasherpa1927
    @sabinasherpa1927 2 ปีที่แล้ว +3

    यत्तिको सुन्दर लाइब गाना आजा सम्म सुनेकि थिन असाधै मन पर्यो 😢😢मार्मिक

  • @niroulaastrologychannel4632
    @niroulaastrologychannel4632 2 ปีที่แล้ว +1

    यो गीतको लोक र साहित्य दुवै छ,सायद अव लोक दोहोरी महँगो हुनेछ निसाका कारण।