टिका सानु रोएपछि सबै स्तभ्ध | Kushal Belbase VS Tika Sanu | Hera Dai Lumlema Pani Live Dohori - 114

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 1.1K

  • @TikaSanu
    @TikaSanu 4 ปีที่แล้ว +349

    नमस्कार म गायिका टीका।
    मेरा प्यारा अनि आदरणीय दर्सकस्रोताहरु मा मीठो सम्झना छ।
    यो गित गाउदा सारै रुन मन लागेको थियो खै किन यति छिटो मन दुख्छ आँसु झर्छ पत्तो पाउदिन । मैले गायका धेरै दोहोरी हरु मन पराइदिनुभयको छ यक्दम खुशी लाग्छ।
    सम्पूर्ण लाई धन्यवाद । आदरणीय दाइ कुशल बेल्बासे लाई हार्दिक सम्मान सारङ्गी सन्सार लाई मुरि मुरि धन्यवाद छ।

    • @loknathkhadka7692
      @loknathkhadka7692 4 ปีที่แล้ว +8

      टीका को लाइभ दोहोरी नै मन पर्छ मलाइ न छुटाइ हेर्छु

    • @gopaloli1452
      @gopaloli1452 4 ปีที่แล้ว +4

      Didi parkas saput sang gaaunu n sentimetal bhakama please

    • @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा
      @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा 4 ปีที่แล้ว +6

      तपाईं ले किन हो रुवाउन बाहेक अरु हसाउन जान्नु हुन्न र?ह्याआ क्या रुन बाध्य छु।

    • @arjunb.c3774
      @arjunb.c3774 4 ปีที่แล้ว +8

      दोहोरी Queen टीका सानु👌👌❣️❣️

    • @Rekammagarvgl
      @Rekammagarvgl 4 ปีที่แล้ว +3

      Wowwwwwwwwwwwwwwww amazing voice dijuuuuuu

  • @bbanuragee
    @bbanuragee 4 ปีที่แล้ว +63

    लोक दोहोरी गीतकी खानी,छिनमै मन धर्काउने शव्द जुराउन खप्पिस गायिका टिका सानु,अनि अर्का प्रखर तथा सारै मिजासिला गायक कुशल बेलवासेको यो दोहोरीको प्रोमो ना हेरेर मेरो आशु खसेको थियो ।मलाई लाग्छ यो उत्कृष्ट लाईभ दोहोरीले सबाको मन जित्ने छ ।सारंगी संसार टिम तथा सबैलाई हार्दिक हार्दिक शुभकामना !

    • @KamalKumarBK
      @KamalKumarBK 4 ปีที่แล้ว +1

      धन्याबाद दाइ ।

    • @gopaloli1452
      @gopaloli1452 4 ปีที่แล้ว +1

      @@KamalKumarBK dai parkas saput r tika sanu ko sentimental dohori gaun lagaaunu n hai please

    • @kushalbelbase2963
      @kushalbelbase2963 4 ปีที่แล้ว +5

      हृदय देखी संमान छ दाइ ! हजुर जस्तो संगीत को भगवान ले हाम्रो प्रस्तुति प्रती दर्साउनु भयको यो करोडौं पुरस्कार रूपी मूल्याकंन को सदैब कदर गर्नेछौ !!!

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 4 ปีที่แล้ว +31

    कुशल दाजी र टीका जिलाई मन पराउने जति यता हाजिर हुनु है

  • @positiveliving2392
    @positiveliving2392 4 ปีที่แล้ว +2

    कुशल जी को शब्द चयनलाई मनदेखी सलाम, हाउभाउ पनि उस्तै, भावनामा डुब्न र सम्मान गर्न सक्ने । अनि टीका जी चाहिँ जस्तोसुकै परिस्थितिमा पनि आफुलाई समायोजन गर्न सक्ने, संघर्ष बुझेकी कुशल गायिका हुनुहुन्छ, भावना मा अलिक छिटो बग्नुहुन्छ, थाम्न सक्नुहुन्न, सम्मनजनक जीवन जिउनु छ, समय गाह्रो छ, एकठाउमा स्थिर हुने अनि अन्य ठाउँमा अतिथी गायक गायिका भएर जान सक्ने वातावरण बनोस् । राष्ट्रलाई चिनाउन कलाकारले खेलेको भुमिका अभिभावकरुपी सरकारले चिनोस । मेरो मनदेखी माग र प्रार्थना ।🙏🙏🙏

  • @surajadhikari3565
    @surajadhikari3565 4 ปีที่แล้ว +68

    टिका सानुको त सँधै राम्रा गित सुनिरहेको हो ...तर आज कुशल बेलबासेको स्वर र शब्दले यति मन छोयो कि ... अतिनै न्याय गरेर गाउनु भयो... Keep it up कुशल ब्रो ...लोक संगित क्षेत्रमा अलिक सक्रिय हुनपर्यो कुशल जि ....💞💞💕💞 टिकाको पनि सफलता अनि व्यस्तता अझ बढ्दै जावस् लाखौँ लाख शुभकामना दुबै जनालाई ....💌💌🤍🤎💙💚

  • @abinashkarki8217
    @abinashkarki8217 4 ปีที่แล้ว +56

    यो गीतत अस्तिनै ५ चोटि सुनेको तर आज झन कुशल दाजुको आवाजले यति मन छोयो ✌✌✊✊

  • @indrahitang
    @indrahitang 4 ปีที่แล้ว +7

    धेरै पछि कुशल को गीत सुन्न पाइयो अनि सुमधुर स्वोर कि धनी प्यारी बहिनी टीका सानू को गीत ले सुरु बाट नै निकै भाबुक बनायो सायद केही आफुले भोगेका बिगत संझनु भयो टीका बहिनी ले अनि आँसु थाम्न सक्नु भयेन 😭😭😭😭😭दुबै जना लाइ अति सम्मान छर सारङ्गी सन्सार सम्पुर्ण टिम लाई पनि धेरै धेरै धन्यवाद ।जय गीत जय सङ्गीत

  • @buddhathapa6029
    @buddhathapa6029 4 ปีที่แล้ว +17

    दोहोरि पूरा सुन्दा कता कता हराए जीवन मा मेल खाएर पनि होला साएद र कुसल दाजु को एक दोहोरी साझ मा रेल को ढोका बन्द भाका मा सुन्दा नै उहाँ को भोइस मा प्रभाबित भको थियो आज को शब्द र लय मा उतिकै जादुमय आवाज मा प्रस्तुत गर्नु भयो एक दम आनंद मन्त्र मन्द भए र टीका दिदी त दोहोरि को ताज नै हुनुहुन्छ र अन्त मा सारङ्गी संसार को नियमित दर्शक पनि हु भन्न चाहान्छु🙏

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +44

    म त माउसुलिकाे बिग फ्यान है गाइज। टिकाले सधैं यस्तै सपाेर्ट गर्नु है

    • @Laxmee359
      @Laxmee359 4 ปีที่แล้ว

      मलाईनी म्याउसुलीको स्वर सार्है मन पर्छ

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 4 ปีที่แล้ว +19

    कसम यति मिठो दोहोरी कहिल्यै सुनेको थिएन सुन्दा सुन्दै कतिखेर आसु झर्यो पत्तै पाइयन ।आजको टीका बहिनिको शब्दले रुवायो ।कुसल बेल्बासे को झन स्वोर शब्द सबै दमदार छ 🙏🙏🙏🙏🙏

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      अाँसु खस्यो कसम

  • @shantimagarjugjali5966
    @shantimagarjugjali5966 4 ปีที่แล้ว +37

    कुलश बेल्बासे को भोईस जस्तो अरु कसैको छैन धेरै राम्रो छ कुशल हजुर्को गाउने सैलि

  • @kushalbelbase2963
    @kushalbelbase2963 4 ปีที่แล้ว +249

    नमस्कार म लोक तथा दोहोरी गायक कुशल बेल्बासे , हृदय देखी धन्यवाद सारङी सन्सार परिवार लाई ! हृदय देखी माया र साङितिक सम्मान छ बैनी टिका सानु ! साथै हाम्रो प्रस्तुतीकरण लाई सहि मुल्यांकन गरिदिनुहुने भगवान रुपि दर्शक प्रति आशिर्वाद को अपेक्षा राखेका छौँ ! thanks for supported all hole unit person ...

    • @jangjang1457
      @jangjang1457 4 ปีที่แล้ว +9

      आदारनिया दाइ कुसल बेलबासि को मा पाहिला देखि नाइ फ्यन हु ॥दाइको रातो घलेकिमा॥ भने गित बाटा फ्यन थिए धेरै लामो समय पछि दाइ को लाईभ दोहोरी सुन्न पाइयो दाइ को टीका बाइनी को शब्दले मन छोयो

    • @gyanubelbase7192
      @gyanubelbase7192 4 ปีที่แล้ว +4

      Kanxa ma ni temi dubai ko geet sunera dherai nai ashu aaye safalta ko subhakamana ajai dherai pargati gareko dekna pam mero subha acirbad xa mero kanxo...

    • @amritkc5208
      @amritkc5208 4 ปีที่แล้ว +4

      Dherai ramro x dai Inderani ma pani janu paryo melara aoni din MA pani 2bai Jana ko dhori sunna payos

    • @Rajan41panday
      @Rajan41panday 4 ปีที่แล้ว +3

      Kusal bro git sangit ma ali nirantarata dinu na yesto mitho awaj ani ustsi mitho sarjag pani ho hajur ta kin git teti bajar ma aayeka xainan hajur ka aajvoli? Hajur ko awaj ma git sunna paunu pryo xito

    • @ReshamNirdosh
      @ReshamNirdosh 4 ปีที่แล้ว +8

      राजा हजुरको यो दोहोरीले मन छोयो

  • @prabeshyoutubechannel3834
    @prabeshyoutubechannel3834 4 ปีที่แล้ว +6

    टीका दिदी हजुरले गाएका एकएक टुक्का ले मेरो जिन्दगीमा मेल खाएकोले १0पटक सुने र पटकपटक रोए😭😭😭धेरै धेरै धन्यवाद दिदि🙏🙏🙏🙏my best dd love you miss you

  • @suryabc3705
    @suryabc3705 4 ปีที่แล้ว +8

    आज को दोहरी मा छनोट भएका सब्द ले मेरो पनि मन निकै स्तब्ध बनायो म पनि कता कता टिलपिल आसु झारैकै हो यस्मा कुनै दुइ मत छैन अर्को कुरो आज कमल जि को सारङ्गी अलि खुलेर गित सग खेन्न सकेन अनि मादल पनि अलि छर्किनु पर्ने फर्काउने बेला मा कत कता मादल को अभाव पनि महसुस गरे मैले है धन्यवाद

  • @chefsuraj2916
    @chefsuraj2916 4 ปีที่แล้ว +9

    मैले आज सम्म सुनेको दोहोरी मध्य उत्कृष्ट भावनात्मक अर्थात यथार्थ बोकेको मौलिक लाइभ दोहोरी गित नै यहि हो कति खेर गित सकियो थाहा नै भएन अजै सफलताको शुभकामना बहिनी टीका सानू र कुसल बेलबासे जि लाई ।🙏🙏🙏

  • @kopilbishwakarma5766
    @kopilbishwakarma5766 4 ปีที่แล้ว +3

    आदरणीय दाइ कुशल बेल्बासे प्रती हार्दिक नमन,दाइ हजुर को शब्द अनि मौलिकता गाउने शैली अधिक बाट म प्रभावित भए,लोक दोहोरी लोक शैली भनेको यो हो टीकासानू रुन्ची अनि सम्पुर्ण कलाकार हरुलाई हार्दिक उत्तर उत्तर प्रगति को कामना व्यक्त गर्दछु।

  • @Aayushsunam55
    @Aayushsunam55 4 ปีที่แล้ว +6

    आहा कति आन्न्द आयो विशेष धन्यवाद कमल दाई आज को यो कार्यक्रम ले मेरो मन कति खुशी भाको छ प्यरी दिदी टीका सानू मेरो मन पर्ने गायिका दिदी आझै अगाडि बर्दै जानू यो दुखी अायुष भाई को आशिर्वाद दिदी अनि हाम्रो कुसल दाइ लाई पनि धेरै धन्यवाद हाल ईन्डिया बाट हेर्दै छु म अभागि अायुष सुनाम

  • @lekhnath4663
    @lekhnath4663 4 ปีที่แล้ว +3

    तिज गित भनेको दुख पिर बेथा गित बाट पोख्ने माध्यम हो जुन यो दोहोरी मा देखाइयको छ धेरै धेरै धन्यवाद सारङी सन्सार तिका सानू कुसल बेलबासे जिउ हरुलाइ

  • @ashimentertainmentnepal2373
    @ashimentertainmentnepal2373 4 ปีที่แล้ว +163

    कुशल बेल्बासे दाईको Fan जति यता हाजिर हुनुस त 😍

  • @madhubanjade5538
    @madhubanjade5538 4 ปีที่แล้ว +21

    अर्घाखाँची प्युठान बाग्लुङ र दाङको याे टिमलाई सलाम छ सबैलाई चिनेको मान्छे बिषेशगरि कुसल र टिकालाइ धन्यवाद

  • @nepalheritage5613
    @nepalheritage5613 4 ปีที่แล้ว +6

    My god dui baini ko swor kati mitho! Manai katakka parne! सानू बैनी धनु बैनी स्याबास! रुवाइदियौं नि मलाई यो टीका कालीले !💘💘💘
    👍️शब्द निर्माण बाबा क्या छ! :-👏👏👏👏👏👏👏👏👏👏
    न रहयो चोखो न पुग्यो धोको घरबारै भएन!
    अब त मलाई बाचुम्ला भन्ने चाहनै भएन ! !
    👍️👍️ सलाम छ बैनी👏👏👏🌷🌷🌷

    • @devendraaryal8195
      @devendraaryal8195 4 ปีที่แล้ว

      क्यै मेसो पाउन्न,मन फूर्दै आउन्न कुन देउता ढोग्नी हो?????? ।य भगूवान!!!!!!!!

  • @gopalkc2763
    @gopalkc2763 4 ปีที่แล้ว +36

    कुशल जी मार्मीक शब्द चयन सार्रै नै मन पर्यो 👏👏

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +1

    धन्यवाद हाम्रा सम्पुर्ण भगवानरुपी दर्शकहरुमा ।
    हजुरहरुका मिठा मिठा प्रतिक्रियाले हामी निकै उत्साहित छौँ ।
    कृपया अझै पनि यो भिडियो सेयर गरेर धेरै धेरै नेपालीहरु सामु पुराईदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।

  • @sitapariyar7006
    @sitapariyar7006 4 ปีที่แล้ว +8

    सारै रुवायो यो दोहोरी ले साच्चिकै टिका बहिनी लाइभ मा पनि न्याय दिएर गाउनु भएको छ अनि कुशल दाजु को त सोर नै काफि छ बधाई छ दोहोरी त यो पो हो त एकदम टिफिकल छ दोहोरी भनेको त बल्ल यस्तो हो

  • @sarshwotitamang6932
    @sarshwotitamang6932 4 ปีที่แล้ว +133

    सारै भोक लाथो तिमिलाइ भेटे मै भाग्यमानी हो
    आजको भात त तिम्रोमा खाम्ला भोलि काहा खानि हो
    मन छुने सब्द😭😭

    • @mansoonstha5696
      @mansoonstha5696 4 ปีที่แล้ว +5

      सारै भोक लाथ्यो तिमिलाई भेटे मै भाग्यमानी हो
      आजको भात त तिम्रा मा खाम्ला भोलि का खानी हो
      यो सब्द ले आँसु रोकिएन्न 😭😭😭

    • @sarshwotitamang6932
      @sarshwotitamang6932 4 ปีที่แล้ว

      😘😘

    • @sitasharma1046
      @sitasharma1046 4 ปีที่แล้ว

      😭😭😭😭😭😭

    • @hariadhikaru7274
      @hariadhikaru7274 4 ปีที่แล้ว

      @@mansoonstha5696 yi

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 ปีที่แล้ว +23

    राम्रो छ गित प्रहिलो पटक यो भाईको गित सुने अत्यन्तै मीठो स्वर र सब्दको खानी भएको रहेछ्न।र टीका बैनी को झन के बयान गर्नु राम्रो छ।

    • @gurupokhrel7171
      @gurupokhrel7171 4 ปีที่แล้ว

      Sarai mitho sor 2 didi daju bhai geet gayak gaika

    • @निर्दोशीमन
      @निर्दोशीमन 4 ปีที่แล้ว

      हो मैले नि पहिलोपटक सुने तर सारै मन पर्यो कुशल

  • @narayandangi7152
    @narayandangi7152 4 ปีที่แล้ว +30

    मलाई मनपर्ने गायक गायिकाको दोहोरी आज हेर्न पाउदा ज्यादै खुसी लागेको छ धन्यवाद सारङ्गी संसार लाई। 🇭🇷 croatia

  • @surajkhanal8945
    @surajkhanal8945 4 ปีที่แล้ว +8

    य राजा कुशल आजभोली कता होइसिन्छ ,लामो समय पछी तपाईको सोर सुन्न अनि देख्न पाइयो,,🙏🙏

  • @anjupathak7162
    @anjupathak7162 4 ปีที่แล้ว +3

    यो गित जति सुने मन छुने रहेछ मलाई सरै मन पर्यो 😍😍😍😍

  • @yamsapkota5640
    @yamsapkota5640 4 ปีที่แล้ว +15

    कमल सर नमस्कार 🙏🙏🙏🙏कति मिठाे स्वर कुशल बेलबासे जी काे मनै लठ्ठ बनायाे सब्द चईन कराेड काे छ सफलताको शुभकामना ।।

  • @abhash465
    @abhash465 4 ปีที่แล้ว +1

    कुशल बेलबासे त्यसै मेरो मन पर्ने गायकमा परेका होइनन ❤️👍यी गायकको भोईसमा एक प्रकार छुट्टै मिठास पाउँछु,शब्दको त कुरै न गरौं, र आजको यो दोहोरीमा अर्को प्लस पोइन्ट भनेको संगीत संयोजन लाग्यो, कसम यस्तो मादलको तालमा नाच्न यति त मजा आउँदैन,सम्पूर्ण टिमलाई मनैदेखि धन्यवाद यति मिठो दोहोरी पस्किदिनु भएकोमा,✌️🤘

  • @loknathkhadka7692
    @loknathkhadka7692 4 ปีที่แล้ว +20

    मन पर्ने कलाकार कुशल अनि टीका खुब मन पर्छ टीका को लाइभ न छुटाइ हेर्छु एलबम भन्दा नि

  • @khansamir9940
    @khansamir9940 4 ปีที่แล้ว +28

    कुसल को सोर को फिदा मान्छे म sweet voice

  • @mankajibarali9463
    @mankajibarali9463 4 ปีที่แล้ว +3

    सधैं हसि रहनि प्यारी बैनि टीका सनु अजा राेएकाे देख्दा मनै खिन्ना भयाे बैनिकाे प्रगति हुदै जाअाेस् अनि बेल्बासे भाइ पनि बबाल् नै हुनुहुदाे रहेछा उज्जाल् भबिस्यकाे कामना गर्दाछु

  • @suryabc3705
    @suryabc3705 4 ปีที่แล้ว +5

    कुशल जि साथि त्यो दिन बात थिए जुन दिन गुल्मि मा आगो ताप्दै दोहोरी गाउनु भए को थियो
    उहा को सब्द चयन नै निकै मन छुने हुन्छ सधै यस्तै सब्द ले भरिपूर्ण दोहोरी सुन्न पाउ यहि भाग्यमानी थान्ने छु

  • @apsharathapa3056
    @apsharathapa3056 4 ปีที่แล้ว +32

    न रहे चोखो न पुगो धोको घरबरै भएन
    अब त मलाई बाचम्ला भन्नी चाहना नै रहेन
    ए भौमान सब्द्😥😥😥😥

  • @pradeepmagar4802
    @pradeepmagar4802 4 ปีที่แล้ว +7

    कुशल दादा टिका दि कुन शब्दले सम्मान गरौ सारै मन छुने गाउनु भो सम्पुर्ण सारङी संसार टिमलाई सम्मान अनि सफलताको अग्रमी शुभकामना 🙏🙏

  • @gsqurem5317
    @gsqurem5317 4 ปีที่แล้ว +28

    कुसल को शब्द अनि सोर्ले मलाइ मनै भित्र छोयो

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 4 ปีที่แล้ว

    टीका जि को नकुरा गरु उनी सधैं अब्बल छिन , कुशल बेलबासे ब्गो को नि शब्द चयन वा क्या मार्मिक मर्मस्पर्शी श्वरको त नकुरागरुम दुबैको सधै यस्तै उतकृष्ट गितसंगित पस्कनु होला शुभकसमना !

  • @bibashimal8303
    @bibashimal8303 4 ปีที่แล้ว +3

    मैले पहिलो चोती सुनेको आवाज कुशल दाइको सारै मिठो लाग्यो अनि टीका रुदा मन खिन्न भयो पहिलो चोती कमेन्ट गर्दैछु सन्देश मुलक गित सधै अजर अम्मर रहोस शुभकामना

  • @shivxtri582
    @shivxtri582 4 ปีที่แล้ว +2

    साच्चिकै टीका तिमी दोहोरी कैवलागि जन्मेकि रैछौःकस्तो रुवाउनु भयोः मजा आयो दुई चोटि सुनेः

  • @kajithapa3659
    @kajithapa3659 4 ปีที่แล้ว +7

    टीका सानुले अध्यारो अनुहार लगाय पछि हाम्रो मन पनि खिन्न हुन्छ, त्यसकारण जस्तै पिर लागेनी हसिलो अनुहार लगायर गित गायको अति राम्रो हुन्छ, गित धेरै राम्रो छ, टीकाको सधै जय होस,

  • @hsdogra7818
    @hsdogra7818 4 ปีที่แล้ว +3

    आहा कति मार्मिक शब्दले भरिएको दोहोरि मनै छोयो त्यसैमा कुशल बेलबाशे र टीका सानुको मन छुने शब्द बधाईछ 💞💞💞💑💑 आगामि दिनमा यस्तै दोहोरि सुन पाईयोस💕💕💕💕💞💞💞💑💑

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +32

    कुशल जि को धेरै दिन पछि दोरि सुन पाईयो खुसि लायो

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 4 ปีที่แล้ว +7

    धेरै पछी कुशल सरलाई देख्खीयो ढिलैआउनुभयो तर कडाप्रस्तुतीका साथ आउनुभयो सब्दचएननीकै राम्रोलायो दुबैजनालाई धेरै धेरै बधाई अनी अग्रीम सुभकामना ❤❤❤❤

  • @tapaikochannel2753
    @tapaikochannel2753 4 ปีที่แล้ว +78

    नेपाली कलाकारलाई सम्मान गर्ने साथै
    टीका सानुको Fan जति यता
    👇️

    • @andersonbaylor8684
      @andersonbaylor8684 3 ปีที่แล้ว

      Pro trick : watch series at Flixzone. Been using them for watching loads of movies during the lockdown.

    • @alexanderkairo4869
      @alexanderkairo4869 3 ปีที่แล้ว

      @Anderson Baylor Yea, I've been using flixzone for since december myself =)

  • @sangamgorkhali8948
    @sangamgorkhali8948 4 ปีที่แล้ว +8

    आहा😍 मन छुने शब्दहरुको चयन अनि कथामा डुबेर यति मीठो प्रस्तुति दिनुहुने आदरणीय अग्रज कलाकार प्रती उच्च सम्मान 🙏🙏

  • @ritumagarnithapa2396
    @ritumagarnithapa2396 4 ปีที่แล้ว +5

    कुसल बेलबासे दाइ को हरेक टुक्का मा जोर्दार अनि मिठो शब्द छ

  • @nirdosharmaan7252
    @nirdosharmaan7252 4 ปีที่แล้ว +8

    कस्तो चोटिलो शब्द हो कुशल जि को समग्र मा सबैलाई विशेष धन्यवाद ,

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +49

    टिकासानु देख्ने बित्तिकै है कमेन्ट् गरि हाले त लाईक पनि 👍️💓

    • @निर्दोशीमन
      @निर्दोशीमन 4 ปีที่แล้ว +1

      अनि कुशल को लागि हैन त कमेन्ट

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      @@निर्दोशीमन यो त टिमलाई नै जान्छ नि

  • @shivasapkota208
    @shivasapkota208 4 ปีที่แล้ว +4

    कुशल को शब्दनै कुशल मर्मस्पर्शी छ आहा

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 ปีที่แล้ว +5

    कुशल जि र टीका सानू को अति नै मार्मिक दोहोरी भाका , दुबैजनाको शब्द संयोजन अति नै उत्कृष्ट छ , जय सारङ्गी सन्सार !!!

  • @मणिखड्काथोकी
    @मणिखड्काथोकी 4 ปีที่แล้ว +4

    म सारङ्गि सन्सार को नियमित दर्शक हु आजा को तिज बिशेष दोहोरिले एकदम मनै छोयो सम्पूर्ण युनिट लगायत यति राम्रो सब्दा चयन गरि गाउनि टीका सानू र कुसल लाई विशेष धन्नेवाद

  • @himalsherpali6638
    @himalsherpali6638 4 ปีที่แล้ว +5

    कमल दाइको मिठो सारङ्गि को धुन सङै टिका दिदि /कुशल दाइ को सुमधुर आवाज मा गुन्जी रहेको तीज गित55दिग्री तातो गर्मीमा मा तातिरहेकोे ज्यानलाई सितल पार्दै सारङी
    सनसार हाल कतार को अल्खोर भन्ने थाउ बात हेर्दै सुन्दै छु है एक्दमै मन पर्ने कार्यक्रम सारङी सन्सार नहेरी त निद्रा नै आउदैन हजुर यस्मा मेरो के दोस

  • @keshabacharya8802
    @keshabacharya8802 4 ปีที่แล้ว +13

    कुशल दाजु स्वरको फ्यान हुम म जे होस दामी छ दोहोरी सबैलाई धन्यवाद

  • @ashokrasaili1814
    @ashokrasaili1814 4 ปีที่แล้ว +44

    हेर्दा हेर्दै सकिएको पत्तै पाइएन धेरै राम्रो लाग्यो, कुशल जि को आवाज अनि गाउने शैली अति मन पर्छ

    • @purnatamang6856
      @purnatamang6856 4 ปีที่แล้ว

      Ummmm tani k hai time gako tha painna

  • @rameshghatani6065
    @rameshghatani6065 4 ปีที่แล้ว +4

    Wawawa कुशल दाइको शब्दले सारै मन छोयो
    कुशल दाइको live दोहोरी आज पहिलो चोटि सुनेको । आज बाट कुशल बेलबासेको फ्यान भय म ।

  • @harimgr3297
    @harimgr3297 4 ปีที่แล้ว +4

    अत्यन्तै मीठो शब्द चयन को भुमिका बाधेर आफुलाई सफल गायक गायिका को दर्जा दिनु भयो धेरै धेरै धन्यवाद टीका सानू र कुशल बेलबासे लाई मैले पनि पहिलोपटक कुशल जि प्रत्येक्ष लाईभ देखेको सारङगी संसार रोधी घर लाई अन्तर आत्मा देखुन नमन छ

  • @lalbahadurbishwakarma5482
    @lalbahadurbishwakarma5482 4 ปีที่แล้ว +8

    अत्यन्तै सुमधुर स्वरकी धनी टीका जि को अत्यन्तै मार्मिक गित सफलता को शुभकामना

  • @reshamgm3181
    @reshamgm3181 4 ปีที่แล้ว +5

    यल्बम भन्दा नि यताको सब्दले मन छोयो🤩🤩🤩

  • @bidhiyayounghang7607
    @bidhiyayounghang7607 4 ปีที่แล้ว +18

    टिका बैनी लाई अग्रिम शुभकामना साथै अल टिमलाई पनि टिका बैनि तपाईं लाई म कुन शब्द ले ब्याख्या गरौ तपाईं का ती कोईलिको जस्तो स्वर लाई सुनेर म अाफै पागल भए अति भावुक भए हुन त हाम्रो देशको राष्ट्र को गहना हो तपाई अरू जोसुकै ले जेसुकै भनोस तर म तपाईंलाई अन्तर अात्मा देखि नै समान गछु अनि धनमाया बैनीलाई पनि अग्रिम शुभकामना तपाईं हरूको प्रगति उन्ति हुँदै जावोस कसैको अाँखा नलागोस र तपाईं हरूको माया ममता दुबै जनाको हिमाल जस्तै अटल अमर रहोस् जिवनभरी हाँसीखुशी भएको देख्न पाउ कहिल्यै पनि बिछोड नहोस् म भगवान सग यहि प्रथाना गदछु ।

  • @renukabaraili641
    @renukabaraili641 4 ปีที่แล้ว +3

    सारै राम्रो लाग्यो यो गित धेरै चोटि हेरे हजुरहरूको सोर झनै राम्रो सबै लाई सम्जेको छु 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🌹🌹🌹🥀🥀🌷🌷💐💐💐

  • @mamatakhatri4366
    @mamatakhatri4366 4 ปีที่แล้ว +2

    मलाई त कुशल बेल्बासेको स्वर अति नै मनपर्छ त्यसमाथी आजको गहकिला शब्द चयन गरेको सुनेर झन फ्यान भए म 👌

  • @binodsunar493
    @binodsunar493 4 ปีที่แล้ว +4

    दर्शन नमस्ते सारङी संसार परिवारलाई आज को यो Live दोहोरीले सरै मन छोयो एस्तो हो तिज गित भनेको कुशल सरको एकदमै मर्मिक शब्द ले हान्नु भछ अनि टीका जि कोनि एक्दम मर्मिक छ म really आज यो गित हेरेरा मन थाम्ना सकिना यस्तै यस्तै कलाकार लेउनु होला सारङी संसार अग्रा गर्छु🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @mekxamchhetri6883
    @mekxamchhetri6883 4 ปีที่แล้ว +2

    कुशल बेल्बासे दाजुको स्वर र शब्दले सारै मन छोयो मेरो त,?

  • @laxmisunar115
    @laxmisunar115 4 ปีที่แล้ว +3

    सारै राम्रो गीत्त जत्ती सुन्ने पनी मन नै नबुझने धेरै भन्दा पनी धेरै मन परे टीका बैनी र कुसल दाजुको सोर र लय सारै मन पर्रे

  • @khimkhadka9725
    @khimkhadka9725 4 ปีที่แล้ว +1

    मादल सुनेर घर तिर को याद आयो ।। शब्द सुनेर त कुरै छोडे हुन्छ यस्तो दोहोरी जिन्दगी मा पहिलो पटक सुन्दै छु।।।जहिले नि माया पिरती को दोहोरी सुन्थे आज पीडा दायी दोहोरी सुन्न पाइयो।।।

  • @badalsunar9373
    @badalsunar9373 4 ปีที่แล้ว +3

    नमस्कार सारङी सम्पुर्ण परिवार हरु मा धेरै लामो समय पछि फेरि आज यो कार्यक्रम हेर्न पाइयो त्यसैमा हाम्रो चर्चित दङ्गालि लोक दोहोरी कि प्रखर गायिका कलाकार टीका सानू को सुमधुर आवाज मा दोहोरी भिडन्त रमाइलो लायो हार्दिक शुभकामना सबै मा धन्यवाद ।।

  • @saritathapamagar6071
    @saritathapamagar6071 4 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो दोहोरि दाजु बैनि बनेर गाउनु भयको गित

  • @NoName-pv8hu
    @NoName-pv8hu 4 ปีที่แล้ว +7

    धनमाया दिदि र टिका दिदिको यो मित्रता सदैव रहिरहोस् ।

  • @ranjanaadhikari9999
    @ranjanaadhikari9999 4 ปีที่แล้ว +2

    कति मिठो बास्तबिकता मा आधारित लोक दोहोरी गीत दुबै जनाले तरिकाले गाउदा मेरोनि आँखा बाट आशु झर्यो ।

  • @premsangharsa5529
    @premsangharsa5529 4 ปีที่แล้ว +27

    अफिसियल गीत भन्दा लाईभ दोहोरीमा धेरै राम्रो लाग्यो धेरैं धेरै धन्यवाद गायक गायिका तथा सारङ्गी संसारका सम्पुर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु। ट्रेलरमा मिति गल्ती भएको थियो धन्न आज आयो भाद्र 22 भन्नु भएको थियो।

    • @radhakc750
      @radhakc750 4 ปีที่แล้ว +1

      मलाइ पनि सेम

  • @abiralkcbom3619
    @abiralkcbom3619 4 ปีที่แล้ว +1

    कुसल बेलबासे दाजु तेसै आफुमा पोख्त हुनुहुन्छ। अर्घाखाँची को सान हुन गहना हुन। चर्चा कमाउनलाइ इन्द्रेनी धाउनै पर्ने आबस्यक छैन टीका सानू को म हार्ट फ्यान हो आज सारै जोडि मिलेछ । टुक्का का खानी दुबै जना।

  • @suvamedia8862
    @suvamedia8862 4 ปีที่แล้ว +16

    जब टीका सानू दिदिलाई देख्छु अनि गितसंगित प्रति सम्मान जागेर अाउछ।।💕💕💕💕💕
    👇️

  • @Dispair_redditStories
    @Dispair_redditStories 4 ปีที่แล้ว +49

    कुसल बेलबासेको गित बल्ल सुन्न पाईने भयो

    • @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा
      @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा 4 ปีที่แล้ว +3

      कुशल बेलबासे जि को गायकिपन यति निखार र प्रहार रहेछ तर पनि त्यति मिडिया मा आउनुहुन्न।नाम जस्तै कुशल गायक कुशल बेलबासे जि लाई साङितिक यात्रा अगाडि बढेको देख्न चाह्न्छु ।

    • @Dispair_redditStories
      @Dispair_redditStories 4 ปีที่แล้ว +1

      विधुर इन्द्र नेपाल। रुमाल किरेमिरे भन्नु दोहोरी सुन्नुस सर

    • @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा
      @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा 4 ปีที่แล้ว

      @@Dispair_redditStories उहाँ ले गाई सक्नु भएको गीत हो?कृपया भन्नुहोला।

  • @yubakvlog
    @yubakvlog 4 ปีที่แล้ว +5

    अहो कुशल भाइ!!
    धेरै धेरै माया अनि शुभकामना सम्पुर्ण टिमलाइ ।।।

  • @ramusony4758
    @ramusony4758 4 ปีที่แล้ว +5

    कुशल दाजु को सोर सारैइ मिथो मन छोयो टीका दि को त कुरैइ नगरम

  • @deepikakhadka1414
    @deepikakhadka1414 4 ปีที่แล้ว +10

    टिका दिदी भए पछि नराम्रो त हुँदैन धेरै धेरै राम्रो छ दिदी र दाई को दोहोरि 😘😘😘😘

  • @Rajkaushila
    @Rajkaushila 4 ปีที่แล้ว +2

    सारै भावुक बनायो कति मिठो स्वर सारै मन छोयो 😥😥😥🙏❣️❣️❣️

  • @sitagiri3977
    @sitagiri3977 4 ปีที่แล้ว +3

    अाखा बाट अासु अायाे टिका सानु 😭😭😢😢

  • @sanughayal9027
    @sanughayal9027 4 ปีที่แล้ว +2

    दुबै गायक गायिकाको आवज निकै मिठो दुबै शब्दकोष निकै अब्बल शुभकामना !!!!

  • @arjunmalbul7435
    @arjunmalbul7435 4 ปีที่แล้ว +3

    टीका सानू को यो भाभुक गितले सबैको मन छोयो ।

  • @भरतपुनमगर-च3ण
    @भरतपुनमगर-च3ण 4 ปีที่แล้ว +5

    मलाई असाध्यै मनपर्ने गायकगायिकाहरुकाे दमदार वजनका गहन शब्द उसैमाथि कर्णप्रिय स्वरले साच्चिकै भावुक बनायाे हार्दिक सम्मान छ सबैलाई

  • @sumimagarofficial
    @sumimagarofficial 4 ปีที่แล้ว +5

    कसम रुवाउनु भयो कुशल जी नाम पनि कुशल आवाज र शब्द नि कुशल अति मिठो टिका सिस को शब्द को झन के कुरा आहा छ🙏🏼😭💔💔❤❤❤

  • @मन्जुखड्काकार्की
    @मन्जुखड्काकार्की 4 ปีที่แล้ว +35

    यति राम्रो गाउने गायक लाई किन इन्द्रेणी मा देख्न पाइदैन ,,मन पर्ने गायक कुसल बेलबासे

    • @radhakc750
      @radhakc750 4 ปีที่แล้ว +1

      उम्म के मेरो पनि मन पर्नी गायक हो कुसल जि

    • @tilakthapa7550
      @tilakthapa7550 4 ปีที่แล้ว +1

      अर्घाखाँची को शान हो हजुर कुशल जी त

    • @ramulc7139
      @ramulc7139 4 ปีที่แล้ว +1

      का बाट झुल्कियो यो मुन्छे 😏😏

    • @Laxmee359
      @Laxmee359 4 ปีที่แล้ว +1

      स्वर र गाउने शैली असाध्यै राम्रो छ

    • @मन्जुखड्काकार्की
      @मन्जुखड्काकार्की 4 ปีที่แล้ว

      @@ramulc7139 मान्छे हिजो आज कता गायब भय हुम्😏😏

  • @anushrestha6675
    @anushrestha6675 4 ปีที่แล้ว +5

    सारै मन छोयो शब्द हरु ले आफू पनि यस्तै जीवन बाट यो दिन सम्म आइपुग्गियो टीका जि को शब्द शब्दमा आँसु ले मुख धुनी बनायो 😭😭😭😭

  • @milankhatri4200
    @milankhatri4200 4 ปีที่แล้ว +27

    आजको जोडी एक्दम छनोट गरेर जुराउनु भएछ

  • @sujitaalemagar1949
    @sujitaalemagar1949 4 ปีที่แล้ว +2

    राम्रो छ टीका सानू बैनि अगाडि बरनु

  • @amritshrestha474
    @amritshrestha474 4 ปีที่แล้ว +46

    बधाई छ टीका वहिनीलाई

  • @rameshadhikari2075
    @rameshadhikari2075 4 ปีที่แล้ว +2

    बैनीले गित गाउंदा गित संगै डुब्ने भाबूक बन्दा जिबन्त लाग्यो। शुभकामना।

  • @govindakarki4998
    @govindakarki4998 4 ปีที่แล้ว +4

    रुन्चे टिका दोहोरि गीतको लय / तथा सब्द यकदमै राम्रो लाग्यो।

  • @bijayaayer6719
    @bijayaayer6719 4 ปีที่แล้ว +1

    अहिले को सफल र सभ्य गायिका अादरणिय टीका दिदी ❤️❤️❤️❤️
    त्यस्तै कुशल गायक दाजु कुशल बेलबासे हृदय देखि नै धन्यवाद
    सारङ्गि संसार को अझै उत्तरो उत्तर प्रगति को कामना

  • @milammilan5031
    @milammilan5031 4 ปีที่แล้ว +4

    टिका बैनिको दोहोरी सारै राम्रो लाग्छ ।

  • @indirapaudel4341
    @indirapaudel4341 4 ปีที่แล้ว +8

    झर्न नपाई आँसु अायो निकै मार्मिक लाग्यो

  • @rajubk875
    @rajubk875 4 ปีที่แล้ว +9

    टीका सानू पिन्ची र कुसल बेलबासे जि को दोहोरी साच्चिकै हेर्न लायक छ । म्याउसुलिको पनि आवाज त साह्रै राम्रो रैछ ।

  • @tilabahadur4527
    @tilabahadur4527 4 ปีที่แล้ว +2

    दामीछ बधाइ भाइ बहिनी हरुलाइ

  • @gitatimilsina4201
    @gitatimilsina4201 4 ปีที่แล้ว +3

    मन छुने शब्द , कलाकार असली पहिचान बेल्वासे जी ,भगवान काे वरदान नै पाकाे हाे ।

  • @arjunpangeni2495
    @arjunpangeni2495 4 ปีที่แล้ว +1

    मलाई मन पर्ने दुबै जाना हुन तर अझै भन्न्नु पर्दा कुसल दाइ को गाउने शैली अनि सब्द मा दम छ

  • @binduthapaliya7534
    @binduthapaliya7534 4 ปีที่แล้ว +3

    सारै मन परेर फेरि हेर्दै छु मन छुने गित

  • @white-ir8yx
    @white-ir8yx 4 ปีที่แล้ว +2

    टिका बहिनीको गितको शब्द शब्द सुन्द रुन मन लाग्यो