New Nepali Lok Geet 2077/2020 Aadha Maya | Pari Banma | Bikram, Sunita,Basanta ft. Dilip, Mauri Ghar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 1.3K

  • @sunilchhetri6610
    @sunilchhetri6610 4 ปีที่แล้ว +343

    हाम्रो आधामाया हजुर हरु लाई कस्तो लाग्यो कृपया comment गर्नु होला शेयर गरेर साथ र माया पूरा दिनु होला 🙏

    • @adityapariyar3739
      @adityapariyar3739 4 ปีที่แล้ว +13

      10 15 din samma sunne ho nonstop 👌🏻👌🏻🙏🏻

    • @kumsunar4645
      @kumsunar4645 4 ปีที่แล้ว +4

      राम्रो छ धेरै गित अनि सबै पत्छे आज भोलि शिव बिक ले गर्नु हुन्थो लास मा तेस्तै गर्नु भाको रहेछ।यस्मा पनि

    • @binodkc6161
      @binodkc6161 4 ปีที่แล้ว +1

      Video upload gardda.....quality kam dekehchaa...sunil bro!

    • @prakashkarki8100
      @prakashkarki8100 4 ปีที่แล้ว +3

      Quality kam vaya ko mahasus gare sir maile pahila video vanda

    • @binodkc6161
      @binodkc6161 4 ปีที่แล้ว

      @@prakashkarki8100 paiala vanada dheraie nei kamm vaxca#.......quality.....geet chai dami tara video herda maja ayena haie!

  • @basantathapa
    @basantathapa 4 ปีที่แล้ว +140

    आधा-माया देखाइदेउ आधा मनैमा ।। तपाइहरुले दिनु भएको माया नै हामी लाई नयाँ गर्ने प्रेरणा भएकोले कृपया हामीलाई हेरेर मात्र नभै सल्लह सुझाव तथा लाइक कमेन्ट शेयर पनि आशा गरेका छौ यो नयाँ youtube channel भएकोले तपाईंको subscribe ले हामीलाई फेरी फेरी सुन्न याद दिलाउने छ जस्का कारण हामीलाई हौसला मिल्ने छ आज सम्मका सम्पूर्ण subscriber हरुमा म संगीतकार बसन्त थापा र् shroota sangeet परिवारको तर्फ बाट हार्दिक स्वागत तथा धन्यवाद ||

    • @VijayKumar-fn2ho
      @VijayKumar-fn2ho 4 ปีที่แล้ว +2

      धेरै भन्दा धेरै राम्रो छ दाई गित बधाई छ हजुर लाई

    • @Prakashniure-d1n
      @Prakashniure-d1n 4 ปีที่แล้ว

      Nice song .hamro baglung hamro galkot

    • @gauravpaudel1821
      @gauravpaudel1821 4 ปีที่แล้ว

      Basnta dada nice song ❤️❤️Big fan dada

    • @lilaoli3245
      @lilaoli3245 4 ปีที่แล้ว +1

      @@VijayKumar-fn2ho ंकमकमलीलो।
      कामदार

    • @lilaoli3245
      @lilaoli3245 4 ปีที่แล้ว +1

      @@VijayKumar-fn2hoककल

  • @LVSUSANT
    @LVSUSANT 4 ปีที่แล้ว +4

    Sunil Chhetri ko Choreography nai Superb 👌👌

  • @bimakumaridura
    @bimakumaridura 4 ปีที่แล้ว +297

    आहा कती मिठो गित्
    आधा माया टिमलाई धेरै शुभकामना 🙏❤️

    • @deuralimusicproduction5947
      @deuralimusicproduction5947 4 ปีที่แล้ว +8

      didi Namaste 🙏🙏

    • @basantathapavlog1097
      @basantathapavlog1097 4 ปีที่แล้ว +9

      आदरणिय अग्रज गायिका दिज्जु बिमाकुमारी दुरा प्रति नमस्तक नमन नमस्कार 💓🙏💓🎵

    • @BikramPariyarOfficial
      @BikramPariyarOfficial 4 ปีที่แล้ว +4

      दिदि ह्जुर प्रति सधा सम्मान अनि नमन छ🙏🙏🙏

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว +2

      Thanks, a lot, Dijju! Keep showering LOVE

    • @dipenbruh7096
      @dipenbruh7096 4 ปีที่แล้ว +1

      Love you Didi

  • @rabilamichhane1552
    @rabilamichhane1552 4 ปีที่แล้ว +2

    यो गित र भिडियो को भिउज करोडौं क्लब मा सजिलै पुग्नु पर्ने तर किन होला धेरै ले नहेरियको सारै राम्रो😍😍😍

  • @shankarkadel
    @shankarkadel 4 ปีที่แล้ว +47

    धेरै पछि बसन्त दाईको संगित सुन्न पायियो सबै टिमलाई आधा आधा माया छ 💐🙏❤️

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว +1

      Thank you, Sir! Keep supporting us. :)

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 4 ปีที่แล้ว +23

    वाह! सुनिता जि को आवाज बल्ल सुन्न पाईयो र बिक्रम जि सङ्ग सफलता को शुभकामना !!

  • @Bikashkakura
    @Bikashkakura 4 ปีที่แล้ว +30

    याे गीत हिट भएन भने मैले गीतै सुन्न छाड्दीन्छु । प्रलाददाइकाे शव्द अनि बसन्त दाइकाे संगीत अरू के चाहियाे - दृश्य राम्राे छ सबैलाइ बधाइ ।

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thank you, Sir! Keep supporting us. :)

    • @ekrajsankar2432
      @ekrajsankar2432 4 ปีที่แล้ว +2

      छोडनु पर्ला जस्तो छ है हजुर मेरो पनि गीत करोडौं मा पुगोस् कामना छ

    • @MuSicVibe-f5k
      @MuSicVibe-f5k 4 ปีที่แล้ว +1

      @@ekrajsankar2432 sir @bikash sharma ley geet sunna xodnai pardaina geet sure hit ho

    • @keshman5350
      @keshman5350 4 ปีที่แล้ว +1

      hjr le jati tarif garnu vo tho vhanda utkrista Bikram pariyar ra sunita jee ko swor lagyo badhai xa sampurna team lai🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @VijayKumar-fn2ho
      @VijayKumar-fn2ho 4 ปีที่แล้ว

      हुन्छ हजुर आखिर बसन्त दाई को संगित छ यश मा🌹🌹🌹

  • @jagatjagat6223
    @jagatjagat6223 4 ปีที่แล้ว +1

    Dherai din paxi bikaram ra sunita ji ko geet sunna paiyo khushi lageyo. Yo geet ko safalko suvakamana...

  • @bidhyapariyar101
    @bidhyapariyar101 4 ปีที่แล้ว +45

    करोडौं मा पुगोस् यो गीत सरै मिठो आहा 💗💗💗💗

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thank you, Sir! Keep supporting us. :)

    • @thakurbohora7561
      @thakurbohora7561 4 ปีที่แล้ว +1

      सुनिता सिसलाइ डोको बोकेको क्या सुहाएको छ है आझै प्रगतिको कामना ।

  • @anjanpariyar1035
    @anjanpariyar1035 4 ปีที่แล้ว +1

    Dherai bhanda dherai suvakamana aadarniya bikram dai ra sunita didi. Yestai ramra ramra sirjana haru lai aajai agadi badai denu huna aanurod pani cha. Dhannayabat!

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +72

    बिक्रम र सुनिताको स्वर अनि जोडी पनि सुहाउँदो गित कोरोडौमा पुगोस शुभकामना

  • @chaudharysamir465
    @chaudharysamir465 4 ปีที่แล้ว +1

    Wari ban ma phoola phulyo basna chalyo harara ........wow 😮
    Amazing composition by Basant Thapa

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 ปีที่แล้ว +6

    दैनिक जस्तो हेरिरहने यो गितले 1 million cross गरेछ अत्यन्तै खुशी लाग्यो शुभकामना सम्पूर्ण टिमलाई ।

  • @Nepali817
    @Nepali817 4 ปีที่แล้ว +72

    सुर्खेतको माटोले जन्माएको सुनिता बुढा क्षेत्रीको आवाज मन पराउने जति हाजिर हौं।❤️

    • @himalisanchar
      @himalisanchar 4 ปีที่แล้ว +3

      अत्यन्तै मिठो स्वर सुनिता जि Best of Luck...

    • @himalinepal
      @himalinepal 4 ปีที่แล้ว +3

      क्या गज्जब मिठो स्वर आहा !

    • @himalisanchar8758
      @himalisanchar8758 4 ปีที่แล้ว +3

      ❤️Nice song...

    • @binodyadav7011
      @binodyadav7011 4 ปีที่แล้ว +1

      Nice song

    • @seemagurung4894
      @seemagurung4894 4 ปีที่แล้ว +1

      असाध्यै मिठो स्वर सुनिता जि

  • @KeepItSimple7377
    @KeepItSimple7377 4 ปีที่แล้ว +14

    आहा निकै राम्रो । बसन्त थापा, प्रलाद सुवेदी,विक्रम परियार त सधैंको उत्कृष्ट हुनुहुन्छ । नौलो स्वर सुनिता बुढा मगर को स्वर पनि उत्कृष्ट लाग्यो। सफलताको सुभकामना 🙏

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thanks, a lot, Sir! Keep showering LOVE

  • @dipendradhami4571
    @dipendradhami4571 11 หลายเดือนก่อน +2

    जुन गित मा बशन्त थापा दाइ को उपस्थिति छ त्यो गित सधै मेरो लागी विशेष हुन्छ झन शुनिता बुढा क्षेत्री को आवाज सङ्ग को यो समायोजन आहा💘💘अज थुप्रै भाका हजुर को सृजना मा आउने छन दाजी म प्रतिक्षा मा छु है💘

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  7 หลายเดือนก่อน

      धन्यवाद ।

  • @sureshpariyar7554
    @sureshpariyar7554 4 ปีที่แล้ว +3

    आहा...गित होस त यस्तो पो!
    जति पटक सुनेपनी मनै नअघाउने
    पारी बनमा फुल फुल्यो बास्ना चल्यो हरर..👌👌👌❤️❤️❤️

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 ปีที่แล้ว +4

    आहा आहा बधाई छ बिशेष गरि प्रल्हाद राजालाई अनि पछिल्लो समयमा सदाबहार रूपमा सकृयता देखाएका दिलिप राजमाझिलाई नमन सबै सबैलाई #आधा_माया परिवारलाई हार्दिक बधाई तथा शुभकामना छ वाओ वाओ वाओ ..!!!!!

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thanks, a lot, Sir! Keep showering LOVE

  • @sajjanbohora299
    @sajjanbohora299 4 ปีที่แล้ว +9

    गीतको सबै पक्ष दमदार छ सबैलाइ सफलताको सुभ कामना . बिशेष बसन्त दाइ बिक्रम भाइलाइ .❤️

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thanks, a lot, Sir! Keep showering LOVE

  • @ranginnepal977
    @ranginnepal977 2 ปีที่แล้ว +1

    आहा।। अति नै राम्रो लाग्यो गित बधाई छ है सम्पूर्ण टिमलाई सफलता को शुभकामना होल युनिट लाई

  • @umananda9324
    @umananda9324 4 ปีที่แล้ว +8

    दोहोरीको फरक सैलि सारै मनपर्यो साथै सुनिता को स्वोरको त कुरैनगरौ , धन्यबाद ।

  • @ganeshacharya2993
    @ganeshacharya2993 4 ปีที่แล้ว +1

    करोडौँ दर्शक श्रोता को मनमुटुमा बस्न सफल सुनिता बीसी जी र विक्रम परियार को स्वरमा रहेको यो गीत मेरो त मन छोयो र करोडौँ दर्शक को पनि मन छुनेछ । मेरो कामना छ।।

  • @bijayachanddarpan8417
    @bijayachanddarpan8417 4 ปีที่แล้ว +5

    आहा,,
    स्यालुट प्रल्हाद दाजि❤️

  • @deubahadurdeubc9417
    @deubahadurdeubc9417 4 ปีที่แล้ว +1

    ahaa nikai mitho geet janmeko rahichha janmaune sabai sachchai asali kalakar hun salute garchhu yo sirjana ko sabai kalakar lai

  • @suryashrestha6007
    @suryashrestha6007 4 ปีที่แล้ว +6

    सुनिता बैनी र बिक्रम भाईको युगल स्वर साह्रै मिठो लाग्यो । दुबैजनालाई शुभकामना 😘😘😘

  • @kbacharya6325
    @kbacharya6325 4 ปีที่แล้ว +3

    सर्जक अनि मनमुटुका गायक वसन्तको संगित र पर्ल्हाद सुवेदीको शब्दमा कोकिलकण्ठ स्वरकि धनी सञ्चारकर्मि तथा गायिका बैनि सुनिता बुढाको यो गीत सफलताको कामनाका साथै सुनिता बैनिलाई चिनाउने हस्ति मानसिंग भाईलाई पनि सलाम छ

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 ปีที่แล้ว +3

    आधा माया का सम्पूर्ण टिमलाई धन्यवाद तथा शुभकामना अत्यन्त राम्रो छ।सुनिता जि र बिक्रम जि लाई बिशेश धन्यवाद ।

  • @rudrasapkota7151
    @rudrasapkota7151 4 ปีที่แล้ว +1

    अहिले सम्म 100 चोटी भन्दा बडी हेरी सके भिडियो जति सुने तेती सुनी रहु जस्तो लाग्छ गीत बधाई छ सम्पूर्ण टीम लाई

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 ปีที่แล้ว +3

    आहा बल्ल आज आएर सुनिता बहिनिको स्वर सुनेर दिमाग फ्रेश भयो।।अलि सस्क्राइब न भएको च्यानेल बाट हाल्नुभएछ गीत त्यै भएर अलि ढिला सुनियो ।।।तर सुनिता को गीत त मैले खोजी खोजी हेर्ने मान्छे ।। सबै टिमलाइ बधाइ छ।।

  • @diwanghimire1804
    @diwanghimire1804 4 ปีที่แล้ว +7

    melody,lyrics,song.....just wow😻👌
    That energy of happiness when basanta sir sings,"hoooooo pari ban ma fulai fulyo basna chalyo harara!!"😻🥰👌😊

  • @dabalsunar7266
    @dabalsunar7266 4 ปีที่แล้ว +12

    मलाई त अन्तिमको सिन धेरै मन पर्यो बिक्रम परियार को र सुनिता बिसि काे अन्तिमको अभिनय मन पयौ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thank you, Sir! Keep supporting us. :)

  • @dipenbruh7096
    @dipenbruh7096 4 ปีที่แล้ว +1

    Sabai Kati ramra milera banako geet Kati ramro ho k omg...love from lamjung

  • @AKandBB
    @AKandBB 4 ปีที่แล้ว +13

    आहा।मजा आयो सुनेर गज्जब लाग्यो।
    जुन जस्तो मुहार झलक्कै।दाम्मी।अझ यो आधा मनैमा आधा बनैमा भन्ने बेला जेन्डर चेन्ज गरेको मज्जा लाग्यो।
    अनि हो पारी बनमा फुलफुल्यो बास्ना चल्यो हरर
    यति बेला पनि झर्लक्कै बनैमा पुरायो।
    झुटो बोल्न जान्दिनौ सानिले।
    छोए होला साबुन र पानीले😁
    कैलेकाही लाई साबुन बनाइदेको।
    बाकी सुपर सफलताको असीमित शुभकामना ।🤲

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thanks, a lot, Sir! Keep showering LOVE

  • @gauravpaudel1821
    @gauravpaudel1821 4 ปีที่แล้ว +2

    Wow nice song Basanta dada 100 पटक भयों होला हेर्यको so nice song dada ❤️❤️❤️❤️❤️❤️

  • @atulbhandari7673
    @atulbhandari7673 4 ปีที่แล้ว +3

    म खासै लोक गीत नसुन्ने मान्छे तर यो गीत बारम्बार सुनिरहेको छु । साच्चै अति सुन्दर गीत 😍😍😍

  • @ramlalsunar932
    @ramlalsunar932 4 ปีที่แล้ว +1

    Dhery ramro...team..ani dhery din poxi ramro Lok geet sunnw paeyo

  • @sayara55
    @sayara55 4 ปีที่แล้ว +5

    निकै उत्कृष्ट लायो😊 बसन्त दाइ को म्युजिक मा राम्रो न हुने कुरै छैन अनि प्रहाल्द दाइ को शब्द र बिक्रम दाजु को स्वर करोड क्लब मा पुगोस्😊😍 बधाई छ

  • @karanshahu789
    @karanshahu789 4 ปีที่แล้ว

    बिक्रम परियार र सुनिता बूढा क्षेत्रीको आवाजमा रहेको आधा माया गीत असाध्यै राम्रो छ । बधाइ छ सम्पूर्ण टीमलाई

  • @omlama1198
    @omlama1198 4 ปีที่แล้ว +13

    हाम्ले हत्तर गर्ने हो किन
    हिडेपछि सिकिन्छ दाैडिन ।
    आधा मुरि घरैमा
    आधा माया बनैमा।
    आधा माया देखाइदेउ
    आधा माया मनैमा ।।।
    सारै राम्रो छ गीत मन छोयो । सफलताको हार्दिक शुभकामना ।

  • @kshitijanil3644
    @kshitijanil3644 4 ปีที่แล้ว +2

    धेरै दिन पछि मीठो सङ्गीत स्वर भको गित सुन्न पाईयो धन्यवाद वसन्त थापा बिक्रम परियार र सान्ता जि😍😍😍

  • @radhikari72
    @radhikari72 4 ปีที่แล้ว +16

    निकै राम्रो छ राजा❤️❤️❤️
    सफलताको शुभकामना

  • @teknarayanchapagaintnc3752
    @teknarayanchapagaintnc3752 4 ปีที่แล้ว +1

    अहा !!! बिक्रम भाईको स्वर उस्तै गीत अनि भिडियो 😍

  • @nishashreemagar9311
    @nishashreemagar9311 4 ปีที่แล้ว +12

    एकदमै उत्कृष्ट लाग्यो,हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई,
    बसन्त थापा दाजु,लगायत हजुर हरुको टिम हाम्रो मौलिकताको संरक्षण गर्ने नै हजुर हरु हो,अरुले त तिजमा पनि गितार र ड्रम सेट ठटाएर व्यावसायिक मात्र अंगाल्ने कोसिस गरिरहेछन् ।

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thank you, Sis! Keep supporting us. :)

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 4 ปีที่แล้ว +18

    धेरै पछि सुनिता जि लाई देख्न पाइयाे खुसि लाग्याे

  • @amitbishwokarma7120
    @amitbishwokarma7120 4 ปีที่แล้ว +4

    आहा! उत्कृष्ट गीत !!! love it.❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @nareshbc4137
    @nareshbc4137 4 ปีที่แล้ว +2

    वसन्त थापा दाइको हरेक सृजना मलाई त एकदम मनपर्छ। यहाँ हरुलाइ कस्तो लाग्छ।।।अनि दाजु चौतरिको वर को गायक दाइ बिक्रम दाइको आवाज को छुटै जादु छ।।❤️❤️बधाई छ।।सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @rabilamichhane1552
    @rabilamichhane1552 4 ปีที่แล้ว +9

    यो गित बसन्त थापा युटुब च्यानल बाट हालेको भय अहिले लाखौले हेरि सकेका हुने थिय anyway गित सारै राम्रो छ बिस्तारै पिकअप लिन सक्छ शुभकामना छ सबै टिम लाई

  • @BR-series2079
    @BR-series2079 4 ปีที่แล้ว +2

    सुरुको बसन्तदाईको स्वरले मन तान्यो पुरा स्वर भाको भए आहा 💗💗
    बसन्तदाजुको टाउकोले गित चल्ने जमना आयो गर्ब लाग्छ।।गित राम्रो छ सबै टिमलाई शुभकामना।

  • @deepak9177
    @deepak9177 4 ปีที่แล้ว +25

    सुनिता जि र बिक्रम जि काे यति मिठाे अावाजमा र वसन्त दाइ काे सुमधुर संगितमा रहेकाे गित वसन्त दाईकाे युट्युव च्यानल बाट हाल्नु पर्ने नि

  • @भरतक्षेत्रीसुर्खेती

    💃💃💃💃💃💃💃💃सारई राम्राे लाग्याे बधाईछ सम्पुर्न टीमलाई।

  • @bikassunar412
    @bikassunar412 4 ปีที่แล้ว +47

    के गर्नु भा के यति राम्रो गीतलाई बसन्त थापा दाईको you tube च्यानल बात हाल्नु पर्ने महिनौ सम्म ट्रेडिङ नम्बर 1 मा आउने गीतलाई आहा बसन्त दाईको संगीतको म ठुलो फ्यान हु मेरो चाहना पनि छ, बसन्त दाईको संगीतमा एउटा गीत गाउने

    • @PrikyinTea
      @PrikyinTea 4 ปีที่แล้ว +1

      Yo aawaj ni kati ramro Xa haii basanta ji ko aawaj haina channel ko jarurat ho aawaj ta yehi ramro suneko xa♥♥

    • @VijayKumar-fn2ho
      @VijayKumar-fn2ho 4 ปีที่แล้ว

      😃😃😃

    • @keshman5350
      @keshman5350 4 ปีที่แล้ว +2

      100% Basanta thapa ko vhanda Bikram pariyar ko awaj ati sweet suniyexa yo geet ma yadi Basanta thapa le gaunu vhako vhaye yati sweet hune thiyena swar gayan ma vhanda basanta thapa sangeet ma abbal hunuhunxa

    • @prakashprajal7093
      @prakashprajal7093 4 ปีที่แล้ว +1

      Ho sahi vannu vo 2 millon plus huna parne geet ho ma pani aattiyako xu geet ta dami x ni hjr

  • @binodshahi7785
    @binodshahi7785 4 ปีที่แล้ว +1

    Wawawa निकै मार्मिक छ आधा मा या 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +9

    आधा माया अत्यन्तै राम्रो लायो बधाई छ सम्पुर्ण युनिट्लाइ सगरमाथा जस्तै उच्च होस शुभकामना पनि

  • @keshavkhadka7970
    @keshavkhadka7970 4 ปีที่แล้ว +2

    Hoo wari ban ma fula phulyo basna chalyo harara..aahhhaa Basant dai..👌
    Akdamai rammro xa geet aadha maya bikram sunita.sunil.... badhai cha sampurna team lai thanks.❤️❤️❤️👌🙏

  • @laxmibhusal5300
    @laxmibhusal5300 4 ปีที่แล้ว +5

    एक्दम राम्रो छ सुनिता B.c को आवाज त क्या दाम्मी छ।बधाई छ सम्पूर्ण टिमलाई।

  • @bishnupokhrel8192
    @bishnupokhrel8192 4 ปีที่แล้ว +2

    Tiktok मा हेरेर खोज्दै आएको म त है गाईज्।साह्रै राम्रो छ गीत सुन्दा नै आनन्द आउने के ।सम्पुर्ण Team लाई करोडौं शुभकामना।Trading collection मा देख्न पाइयोस् शुभकामना।।।।💘❤️💓💕💖💗💙💚💛🧡💜💝💞💟❣️

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thanks, a lot, Sir! Keep showering LOVE

  • @sunamsunil1180
    @sunamsunil1180 4 ปีที่แล้ว +3

    आह हा अत्नतै राम्रो गित बनेको छ बिक्रम परियार को आबाज मा फेरि सुन्न पाहियो आधा माया सफल्ताको सुभाकाम्ना छ आधा माया अल्ल टिम्लाइ हाल साउदी अरेबिया बाट हैर्दै🙏🙏🙏🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว

    आहा शब्दको खानी प्रल्हाद सुबेदी को मिठो गित धेरै सफलता को शुभकामना

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 4 ปีที่แล้ว +3

    खत्रा छ है गित अनि दिलिप दाइ को डान्स को त के कुरो गर्नु बधाई छ सुनिता ज्यु लाई 👌👌👌👌👌💖💖💖💖

  • @samirgharti2671
    @samirgharti2671 4 ปีที่แล้ว +1

    20 Times herisake sarai man paryo mero tarfa dekhi pani aadha aadha maya xa hai sampurna team laai 😁😁😘👌👌👌

  • @karishmaluri6000
    @karishmaluri6000 4 ปีที่แล้ว +21

    आधा माया देखाइ देउ आधा मनै मा मन छुने गित बधाइ छ सम्पुर्ण तिम लाई

  • @laxmanbhushal9605
    @laxmanbhushal9605 4 ปีที่แล้ว +1

    मेरो भाइ तिमि हाम्रो शान हौ,तिम्रो प्रगती हुदाँ हाम्रो शिर उचो हुन्छ,सधै सालिनता संसार जित्नु यो दाइको शुभकामना ।गितको बर्णन गरेर कति सकु ....वा .....

    • @BikramPariyarOfficial
      @BikramPariyarOfficial 4 ปีที่แล้ว +1

      धन्यवाद मेरो दाइ हजुरको माया सधै यसै गरि पाइराखु🙏🙏🙏

  • @sabdinkhan5464
    @sabdinkhan5464 4 ปีที่แล้ว +7

    वहो पारी बनमा फूल फूल्यो बास्ना चल्यो हरर कति मिठो गाउनू भाको के बसन्त दाई ❣❣ गीत नि सारै राम्रो छ अब 10 दिन सम्म यहि गित सून्छू होला 😍

  • @adhikarihari581
    @adhikarihari581 4 ปีที่แล้ว +1

    करोडौं करोड भ्युज जानेछ आशा छ नेपाली लोक संगीतमा अलकधारको गितहरुको लहरमा आधा माया पनि एक हो ।अवस्य सफल हुनेछ ।

  • @VijayKumar-fn2ho
    @VijayKumar-fn2ho 4 ปีที่แล้ว +15

    लास्ट मा बसन्त दाई को पारी बनमा फुलफुल्यो बास्ना चल्यो हरर बबाल लागयो 🌼🌼🌻🌻🥀🌹

    • @yamsingh5399
      @yamsingh5399 4 ปีที่แล้ว +1

      लास्टमा बसन्तजीको स्वर सारै राम्रो लाग्यो धन्यवाद सबै टिमलाई

  • @BirajTamangofficialchannel
    @BirajTamangofficialchannel 4 ปีที่แล้ว +2

    कति मिठो शब्द र लय भएको गीत हो के❤️❤️

  • @toprajmainali
    @toprajmainali 4 ปีที่แล้ว +5

    आहा सुनिरहनु लाग्ने गित
    सम्पुर्ण प्रस्तुती उत्कृष्ट छन्। खोट लगाउने ठाउँ छैन्।
    १ स्वर
    २ सब्द
    ३ अभिनय
    ४ संगीत
    सफलताको सुभकामना छ संपूर्ण टिमलाइ ❤❤❤❤ विशेष गरी बिक्रम परियार दाइ लाइ ❤️म इमेज लोक कलाकार देखि फलो गरिरहेकाे छु।
    हजुरको स्वरको फ्यान हो ।

  • @ramanjan415
    @ramanjan415 4 ปีที่แล้ว

    गित निकै मन छुने छ सायद गितार र ड्रम बजेको छैन मौलिक गित मन न पार्ने हरु ले नहेर्न सक्छन गित समग्रमा राम्रो छ बधाई छ सबै जना लाइ

  • @baburampanthee8619
    @baburampanthee8619 4 ปีที่แล้ว +5

    कति राम्रो मिठो गिद छायांकन पनि धेरैराम्रो दिलिप दाइको अभिनय ओ हो संगीत सोर सब्दको झन् के कुरा गरौ सम्पर्ण टिम लाइ बधाई छ स्रोता संगीत को धेरै भन्दा धेरै प्रगति हुदै जाओस

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thanks, a lot, Sir! Keep showering LOVE

  • @Kiranvlog19
    @Kiranvlog19 4 ปีที่แล้ว +2

    Yo song lai tearding 1 ma pureidena huna sabai ma binamra anurodh xa

  • @gyan4165
    @gyan4165 4 ปีที่แล้ว +8

    Music, choreography and voice. Everything is super.

  • @paaruthapa7093
    @paaruthapa7093 4 ปีที่แล้ว +1

    लाइभ दोहोरीमा सुन्दै आएको आवाज रेकर्डेडमा धेरै मिठो सुनेको छ विक्रमको त झन् कुरै नगरम्❤️सफलताको शुभकामना

  • @kamalsenthakuri2529
    @kamalsenthakuri2529 4 ปีที่แล้ว +4

    Wow sunita ji, सफलताको शुभकामना धेरै राम्रो गित

  • @bipinbiswasrayamajhi2442
    @bipinbiswasrayamajhi2442 4 ปีที่แล้ว +3

    लोकले रुचाउन सक्ने बल्ल लोकगित हो ,नमन:🙏
    आदरणीय #बसन्त दाजी अनि #प्रलाह्द दाजी हजुरहरुले यो सिर्जनाको निम्ति पुरै माया माग्न पाउने पुर्ण हक छ)❣️
    शब्दभण्डार लाई नै सब्द सापटी दिनसक्ने एक सन्त सर्जक आदरणीय प्रलाह्द सुबेदिजिका शब्द।शब्दमा भिन्दै नशा अनि सिर्जनामा सङ्गीत भर्दा लोकगितमा नयाभाकाको युग दिनसक्ने आदरणीय दाजि Basanta Bahadur Thapaaa को सङ्गीत सङ्गै स्वरको अर्कोयुग जन्माउन सक्ने नया एवम परिचित #Bikram Pariyar साथै सुनिता बुढा जि को स्वर मा नजर नै नथाक्ने उत्कृष्ट अभिनय सहित लोकले सुनेरै नथाक्ने सदावहार बगिरहने क्षमता राख्न सक्ने अब्बल शब्द सङ्गीत अनि मिठास स्वर आहा❣️❣️

  • @rajkumarsunar4895
    @rajkumarsunar4895 4 ปีที่แล้ว +1

    So nice lok geet sarai man paryo hjr👌👌👌👌❤❤ aasha xa sabai lai man paryo hola pakkai

  • @grgtulsi5641
    @grgtulsi5641 4 ปีที่แล้ว +3

    Wow superb Kati ramro lok song 👌😮😮😮👌👌

  • @rajendrabikramshahi8823
    @rajendrabikramshahi8823 4 ปีที่แล้ว +3

    अाहा! अत्यन्तै सुमधुर गीतका लागि सुनिता बहिनीलाई बधाई छ।थप सफलताको शुभकामना ।

  • @shanunplentertainment125
    @shanunplentertainment125 4 ปีที่แล้ว

    Geet ma khot laune thaunai xain .jati sunyo tetinai suni rahu lagxa ...badhai xa sabai member haru lai👌👌👌👌😍😍😍

  • @shibasubedi971
    @shibasubedi971 4 ปีที่แล้ว +8

    धेरै राम्रो सिर्जना, सफलताको शुभकामना सबै टिमलाइ !

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thank you, Sir! Keep supporting us. :)

  • @binabashyal7758
    @binabashyal7758 4 ปีที่แล้ว +1

    आहा आधा माया😍😍😍 निकै मिठो

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 4 ปีที่แล้ว +8

    Beautiful song : great vocal by Sunita BC and Bikram " Beautiful music visual ; CONGRATULATIONS 👏 💖

  • @dirghabahadurchhetri4461
    @dirghabahadurchhetri4461 4 ปีที่แล้ว +3

    बिक्रम र सुनिताको स्वर निकै मिलेको छ वसन्तको लय साह्रै मीठो करोड कलबमा पुगोस यहि कामना

  • @khemanandaadhikari8039
    @khemanandaadhikari8039 4 ปีที่แล้ว +1

    यती राम्रो गीत वसन्त दाइको बाट राख्न पर्ने हो trendingमा आउथियो,गीत सारै मन paryo😍❣️

  • @mohanilamichhane1890
    @mohanilamichhane1890 4 ปีที่แล้ว +5

    आहा सुपर शब्दमा नै दम छ प्रलाहद भाइको ,खरौबको कलभमा
    सुभकामना होल युनिट लाई

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thank you, Sir! Keep supporting us. :)

  • @rabilamichhane1552
    @rabilamichhane1552 4 ปีที่แล้ว +2

    अति राम्रो गित अभिनय को त कुरै नगरौ दिलिप सर 😍💕💕❤️❤️

  • @mailabaacomedy5694
    @mailabaacomedy5694 4 ปีที่แล้ว +23

    गौरव छ रुपन्देहि देखी सन्सारभरको गहना बन्न सफल शुनिल जि अत्यन्त कृयटिभ मिठो प्रस्तुती

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thank you, Sir! Keep supporting us. :)

  • @durgeshthapa5404
    @durgeshthapa5404 4 ปีที่แล้ว +1

    खायो खायो गल्कोटे ले सबै लोक बजार 👌👌👌👌

  • @sagargnawali6835
    @sagargnawali6835 4 ปีที่แล้ว +3

    One of the best in Nepalese Lok Song..It will remember till very long time !!! You are amazing Basanta Jee !!! Congratulation whole team, I heard it not minimum than 50 times. It really made my time.

  • @saru307
    @saru307 4 ปีที่แล้ว +2

    वसन्त दाइको ओ .......वारि बनमा फुल फुल्यो बास्ना चल्यो हर्‍र्‍र्‍र यति खुब मजाको छ दाइ जिउ गरे 😍😍😍😍

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  4 ปีที่แล้ว

      Thanks, a lot, Sir! Keep showering LOVE

  • @suryakusum7090
    @suryakusum7090 4 ปีที่แล้ว +7

    सुनिता बैनी धेरै मन पर्ने गायिका हुनुहुन्छ समय ले साथ दिय बैनी संघ सहकार्या गर्नेछु बधाई छ सम्पुर्ण टिम लाई

  • @anjanpariyar1035
    @anjanpariyar1035 4 ปีที่แล้ว +1

    Dherai dherai ramro cha aada maya team lai badhai cha.

  • @sunitamang9145
    @sunitamang9145 4 ปีที่แล้ว +3

    आहा कति राम्रो गीत 💗💗लाखौं करोडौं पुगोस् शुभकामना 💗💗😍😘

  • @MuSicVibe-f5k
    @MuSicVibe-f5k 4 ปีที่แล้ว +1

    आधा माया देखाइदेउ आधा मनैमा #just_love_this_song #congratulation_all_the_team💕

  • @sunitabc9771
    @sunitabc9771 4 ปีที่แล้ว +22

    सम्पूर्ण मा मेरो नमस्कार यहाँ हरु को माया साथ सपोट को अपेक्षा राख्दछौ ।र सहल्ला सुझाब को लागि धेरै धेरै धन्यवाद ।

    • @RanjitGurungOffical
      @RanjitGurungOffical 4 ปีที่แล้ว +2

      Matwa hajurko voice ko fan sis best of luck

    • @surajdhakal7978
      @surajdhakal7978 4 ปีที่แล้ว

      Omg la badai xa dd lai new songs liyara aaunu vayaxa🙏🙏🙏🙏

    • @janakagharti8270
      @janakagharti8270 4 ปีที่แล้ว

      बहिनिको आवाज मा जादू छ मत सुन्दा सुन्दै लठ्ठ परे

    • @kamalaadhikari4257
      @kamalaadhikari4257 4 ปีที่แล้ว

      Ma ta sunita baini ko fan nai ho sabai geet khoji2 herxu geet dherai ramro6

    • @menakakarki889
      @menakakarki889 4 ปีที่แล้ว

      धैर्यता लगनशीलता र अनुशासनमा सधै ध्यान दिनु होला यो स्वरले अबस्य एक दिन सिखर चुम्ने छ ।संस्कार र संस्कृतिको इतिहासमा यो नाम र स्वर को दर्ज हुने छ मलाइ पुर्ण बिस्वास छ ।

  • @kumarkc6211
    @kumarkc6211 4 ปีที่แล้ว +2

    आहा कति सुमधुर आवाज बिक्रम र सुनिता को तेस्तै लय सब्द

  • @gorkhalitravellers7111
    @gorkhalitravellers7111 4 ปีที่แล้ว +7

    Perfect song😍No any kami kamjori....Sabaile herum,like garum,ramro vanera comment garum ani share garum hai😊#Love #Nepali folk songs #Pralad subedi #Basanta thapa #Arjun bohoro #Sunil chhetri #Dilip rayamajhi #Bikram pariyar

  • @kamalthapa1560
    @kamalthapa1560 4 ปีที่แล้ว +1

    अलग type को गित छ साहै मिठो स्वर एकदम मिलेको छ दुई जनाको सुनी रहु जस्तो सबै तिम लाई बधाई छ

  • @alvinxrma3661
    @alvinxrma3661 4 ปีที่แล้ว +4

    Aaha maulik ta le variyeko geet,All the best ❣️♥️

  • @sangamnc527
    @sangamnc527 2 หลายเดือนก่อน +1

    लोक संगीत नयाँ युगको प्रवेश गर्ने एउटा गायक हुन वसन्त थापा❤️🙏❤️🙏

    • @ArjunBoharaNP
      @ArjunBoharaNP  2 หลายเดือนก่อน

      धन्यवाद ।