आहा ज्ञानेन्द्र जी तपाईं जन्मेको ठाउ सुजेरलेन्ड जस्तो रहेछ ।सबै कुराले प्रार्कृतीले सुन्दर ठाउलाई हामो देशको नाइकेले ठिकसंग बिकास नगरेको कारण जन्तहरू गरिब हुनु परेको हो ।शुभकामना छ जय नेपाल 🇳🇵
आहा ज्ञानेन्द्र जि तपाईं को जन्म थलो जुम्ला साचै सुन्दर लाग्यो।आफ्नो गाउँ हामी लाई हेर्ने मौका दिनु भयेको मा तपाईं लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏अब जुम्ला को स्याउ ,ओखर आरु झापा ले खान पाउनु पर्छ☺️☺️☺️☺️☺️
यी हुन साँच्चैको प्रकृति को सुन्दरताले भरिएको देश, गाउँ, ठाउँ, भनेको चाहिँ, बुच्छन् त वर्तमान काल का शासक हरुले । धेरै धेरै धन्यवाद छ, ज्ञान भाइ र सञ्चार कर्मी साथिलाई।।
धेरै जडिबुटी र राम्रो ग्यान देखाउनु भयो हार्दिक धन्यबाद ग्यानेन्द्र शाहि ज्यु साथै येति विकट , दुर्गम जिल्ला जुम्ला मा गयेर सम्पुर्ण नेपालिको माझ येहा को बास्तबिक पहिचान देखाउन सफल गर्नु भयेको मा मिदिया च्यानल परिवारलाई पनि धन्यबाद न भन्न कहा सकिन्छ र । हाल ;- यु य ई , दुबैइ
यो माटोले तिमीलाई छाडने छैन् , यदी यो माटोको मूल्य चुकाएनौ भने , त्यो भाऊजुको शराप लागने छ । त्यसैले भविष्यको पाईला सोचीं सोचीं चलाउन जुम्लावासीको यही छ कामना । सफल भए !
ज्ञानेन्द्र शाहि ज्यू हजुर ले पहिलो बिगतका कूरा खै आरू यो कोठामा म सूत्थ्य मेरी आमाको मृत यो घरमा भन्यौ म साच्चै भाबूक बने रोय म इन्डिया बाट हेर्दै छु ज्ञानेन्द्र शाहि ज्यू सलोट छ सर नमस्कार धन्यवाद जय देश जय नेपाल 🇳🇵🔱🌺😭😭😭🙏
आह कति सुन्दर ठाउ ल है ग्यानेन्द्र भाइ हजुर ले चुनाब मा जितेर हामी पुर्बेली हरु ले पनि स्याउ खान पाउनु पर्छ है जसरी भए पनि उहाँ लाई जिताउनु होला।सबै भन्दा मलाई मन पर्ने मान्छे हजुर हो हजुर को बिचार सारै मन पर्छ मलाइ।हजुर को जय होस् ।हजुर लाई सफलता को अग्रिम सुभ- कामना छ।म मोरङ को बिराटनगर बाट हेर्दै छु।
साच्चै जुम्ला नेपालको मात्रै नभएर सन्सारकै उत्कृष्ट सुन्दर अचुक संभावना बोकेको स्वर्ग झैँ सुन्दर र सम्पन्न बन्न सक्ने आधार धेरै रहेछ ! ज्ञानेन्द्र शाहीको जन्म उत्कृष्ट प्राकृतिक भुमीमा भएको रहेछ !!🙏🙏❤️❤️🇳🇵🇳🇵
प्रकृतीले भरिएको कत्ती सुन्दर हजुरको गाऊ.....यदी समयमै जुम्लाको स्याऊ र अल्लोलाई बजार ब्यबस्थापन गरि नेपालको कुनै राम्रो बजार सम्म पुर्याउन सकियो भने.....धेरै राम्रो हुने थियो
2079 सालको चुनावमा जनताले अत्यधिक बहुमतले ग्यानेन्द्र बहादुर शाहि ज्यु लाई बिजय गराउन जितको अग्रिम शुभकामना जनताको विश्वास मा कहिल्यै पनि तुसारापात नगर्नु होला जुम्ला जिल्ला लगायत सम्पूर्ण देश को मुहार फेर्ने जिम्मेवारी लिनु होला र यदि देश को बागडोर सम्हाल्ने ठाउँमा पुग्नुभयो भने शेर बहादुर देउवा गगन थापा पुष्पकमल दाहाल बाबुराम भट्टराई आरजु राणा देउवा केपि ओली माधव नेपाल रामकुमारी झाँक्री झलनाथ खनाल लगायतका सयौ बिदेशी दलाल हरु को सम्पत्ति राष्ट्रियकरण गरि देश बिकास गर्नु होला धन्यवाद
यति राम्रो ठाउँ मा यो राज्री को नजर नपुग्नु हामि नेपाली र जुम्ला बासि को दुर्भागय हो । अब को सँस्दिय चुनाव मा नया पुस्ता का ग्यानेन्द्र शाही लाई जितायेर हाम्रा स्वर्ग जस्ता जुम्ला मा हामी हरु पनि जाने राम्रो बाटो घाटो र वँहि जुम्ला मा स्वाउ फले को समय मा रुख बाट नै टिपेर खाने वातावरण बन्नु पर्यो । जुम्ला मा फल्ने फल फुल जडि बुटि हरु बेचेर जुम्ला बासी हरु को रोजगारी हुने नियम कानुन बनाउने ब्यबस्ता जुम्लाहा पुत्र ग्यानेन्द्र शाही ले 100% गर्नु हुने छ । ज्य रास्ट्रवाद ज्य राप्रपा ।
गाउँमा जन्मिएर होला म पनि एती सुन्दर हजुरको ठाँउ जुम्ला नाम मात्र सुनेको थिए हेर्न पनि पाए 🥰🥰🥰 कति सुन्दर ठाउँ अनि स्याउ ,omg😱❤️❤️❤️lost of love jumlaa❤️❤️❤️
ज्ञानेन्द्र शाही दाजुलाई यसपाली चुनावमा जुमली जनताहरुले सम्मान गर्ने मुल्यांकन गर्ने मौका पाउनुभयकाे छ म बिस्वस्त छु असल मुल्यांकन हुनेछ ।
ल ज्ञानेंद्र जी को गाउ पनी देखियो सारै मजा लागो स्वर्ग भन्दा कम छैन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति सुन्दर जुम्ला याहाँ जन्मिने मान्छेको मन पनि सारै सुन्दर हुनुपर्छ। धन्यवाद सबैलाइ।
जुम्लाको स्याउ सहजै हामीसम्पूर्ण नेपालीले खान पाउनुपर्छ ।
जय नेपाल !
जय नेपाली !
जय ज्ञानेन्द्र शाही !
बिजयीको शुभकामना ग्यानेद्र भाई! कृषिको निम्ति उर्बराभूमि रहेछ जुम्ला जिल्ला बास्तविकता यथार्थ
आहा यस्तो राम्रो सभासत ज्ञानेन्द्र साहिजीको जील्ला जूम्मा ❤️🙏❤️
आबो ज्ञानेन्द्र जी तपाईले सदनमा कूरा उठाउनूस आबो आइन्दा बीदेशी स्याउ नल्याई जूम्लाकै स्याउ नेपाल भरी पूराउनू पर्दछ भनेर सबैलाई थर्काउन। सेवास
स्वर्ग भन्दा राम्रो रहेछ जुम्ला।जुम्लाको बिकासमा अहिले सम्म कुनै नेताको आँखा परेनछ अब ग्यानेन्द्र जिले केही गर्नुहुन्छ भन्ने आस छ।
आहा ज्ञानेन्द्र जी तपाईं जन्मेको ठाउ सुजेरलेन्ड जस्तो रहेछ ।सबै कुराले प्रार्कृतीले सुन्दर ठाउलाई हामो देशको नाइकेले ठिकसंग बिकास नगरेको कारण जन्तहरू गरिब हुनु परेको हो ।शुभकामना छ जय नेपाल 🇳🇵
आहा ज्ञानेन्द्र जि तपाईं को जन्म थलो जुम्ला साचै सुन्दर लाग्यो।आफ्नो गाउँ हामी लाई हेर्ने मौका दिनु भयेको मा तपाईं लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏अब जुम्ला को स्याउ ,ओखर आरु झापा ले खान पाउनु पर्छ☺️☺️☺️☺️☺️
Harka sampañvkl abhian sieru gafou n t hai ani po jhapa kfm pugnec seu
झपामाछिटोआआेष यो स्् याउ
Good भाइ
धेरै ज्ञान र बुद्धि भएको युवा नेता हो ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहाी ज्यु !/
अब तपाईको जिम्मा हामी पुर्बेली प्रदेश १ सम्म पुर्याउने काम अगाडि बढ्ाउनुस बधाई छ!!!🙏🙏🙏🇳🇵♥️
धेरै राम्रो रहेछ ज्ञानेन्द्र शाही जि काे जनम थलाे जुम्ला जिल्ला।
धेरै रमाईलो ठाउँ। यहाका मानिसहरू बसोबास गर्ने धेरै धनि छन्। राज्यले नै गरिब वनाएको छ। बिभेद गरेको छ।
सौन्दर्य पकृतिले भरिपूर्ण ठाउँ रहेछ जुम्ला
आहा कति राम्रो गाउँ सोर्ग भन्दा सुन्दर।।।।अचम्भ लागेयो। अबस्य ग्यानेन्द्र साही ले जितनै पर्छ।सबैको साथ रहोस।एस्तो ब्याक्ती सायद कमै जन्मिन्छन
ल सर चुनाव जितेर तपाईंको सपनाहरू पुरा गर्नुहोस् जनताको निम्ति काम गर्नुहोस् सुभकामना छ
हैट साच्चिकै सुन्दर रहेछ । ठाउँ उस्तै स्याउ उस्तै । क्या वाद । हाम्रो भुमी स्वर्ग नै होनि
सबै नेता को चोच ज्ञानेन्द साहि को जस्तै भाको भय हाम्रो देस धेरै धनी हुने थियो
यी हुन साँच्चैको प्रकृति को सुन्दरताले भरिएको देश, गाउँ, ठाउँ, भनेको चाहिँ, बुच्छन् त वर्तमान काल का शासक हरुले । धेरै धेरै धन्यवाद छ, ज्ञान भाइ र सञ्चार कर्मी साथिलाई।।
पोइले बातो पुराउनु पर्छ अनि कृषि लाई पर्थामिक्ता दिदै बिकसित बनाउनु पर्छ
सचिकै सुन्दर छ जुम्ला ।
सर हजुर ले आउने चुनाव मा जितेर स्वर्ग जुम्ला को विकास गर्नुपर्छ । हजुर लाई मेरो अग्रिम शुभकामना सहित नमस्कार 🙏🙏
ग्यानेन्द्र जि तपाईं बाट जन्ता ले धेरै आशा अपेक्षा हरु राखेका छन तपाईंको मनोकामना पुरा होस !!
मेरो देश नेपाल अनि सुन्दर हरियाली जडिबुटीले भरिपुर्ण जुम्ला ठाँउ अत्ति सुन्दर लाग्यो । शाथै ज्ञानेन्द्र शाही जिको घर पनि हेर्ने मौका पायो ।
धेरै जडिबुटी र राम्रो ग्यान देखाउनु भयो हार्दिक धन्यबाद ग्यानेन्द्र शाहि ज्यु साथै येति विकट , दुर्गम जिल्ला जुम्ला मा गयेर सम्पुर्ण नेपालिको माझ येहा को बास्तबिक पहिचान देखाउन सफल गर्नु भयेको मा मिदिया च्यानल परिवारलाई पनि धन्यबाद न भन्न कहा सकिन्छ र ।
हाल ;- यु य ई , दुबैइ
साच्चिकै सुन्दर छ मेरो देश संसारकै प्यारो मेरो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश जय चन्द्र सुर्य
ज्ञानन्द्र जि को जित सुनिचित छ । पहिलो प्राथमिकता यहाँ को स्याउ लाई यकिकृत गरि देसै भरी पुर्याउने योजना ल्याउनु होला।
लु चाडो नेता बनेर यो स्याउ नेपाल अधिराज्या भरि ब्यापार बिस्तार गर्नु पर्यो साही सर
एकदमै राम्रो बिचर छ ! god bless you!
Good sair
@@bipinchetri1112 th-cam.com/video/tKQEBGjGl5s/w-d-xo.html paul shah ko case ko naya khulasa
धेरै राम्रो छ मेरो देश जय नेपाल राजा अाउ देश बचाउ
हाम्रो नेपाल को स्याउ चाहियो बुटवलमा म नेपाली स्याउ खोजेर खान्छु। जय नेपाल।
ज्ञानेन्द्र शाही र रवि लामिछानेले भाषण मात्र होइन देश र जनताको लागि काम गरेर देखाउने दिन छिट्टै आउदैछ अब त्यसको लागि हामीले साथ दिनुपर्छ
यस्तो लाग्छ चुनाव आउनु अगावै जितिसके जनताको जमात हेर्दा त
जुम्ला बनाउने हाे भने ज्ञानेन्द्र शाहीलाई जिताउनुहाेस् पाटिभन्दा माथि उठेर बल्ल जुम्लाकाे मुहार फिरिन्छ।
Hoina gyanendrako matrai gau ho Ra auta asal Nepali Ra ramroanchhe Jo jhapama janmyo or sunsari jasle Pani bikashko ful fulauna sakchha ni
Khutyaais
@@nameofjesus3605 th-cam.com/video/tKQEBGjGl5s/w-d-xo.html paul shah ko latest news
यो माटोले तिमीलाई छाडने छैन् , यदी यो माटोको मूल्य चुकाएनौ भने , त्यो भाऊजुको शराप लागने छ । त्यसैले भविष्यको पाईला सोचीं सोचीं चलाउन जुम्लावासीको यही छ कामना । सफल भए !
अब जनता जाग्ने पालो ग्यानेन्दर् साही जिताउनू पर्छ
ज्ञानेन्द्र शाहि ज्यू हजुर ले पहिलो बिगतका कूरा खै आरू यो कोठामा म सूत्थ्य मेरी आमाको मृत यो घरमा भन्यौ
म साच्चै भाबूक बने रोय म इन्डिया बाट हेर्दै छु
ज्ञानेन्द्र शाहि ज्यू सलोट छ सर नमस्कार धन्यवाद
जय देश जय नेपाल
🇳🇵🔱🌺😭😭😭🙏
राम्रो छ जुम्ला यस्तै प्रकृतिमा भरपुर छ नेपाल तर यहाँ को उत्पादन ठाउँ पाँयो भन्ने कति बेर लागदैन नेपाल नेपाली र जुम्लाको को मुहर फेरिन
@@sitapoudel5731 th-cam.com/video/tKQEBGjGl5s/w-d-xo.html paul shah ko hernai parni news latest
स्वर्ग जस्तै छ जुम्ला सबैले जिताउनु हाेला जुम्ला बासि आमाबा, दिदिबहिनी ,दाजुभाइ हरु हाे ज्ञानेन्द्र शाहिलाई 🙏
जसले अाफ्ना गाउँ ठाउँलाई माया सधै गर्छ ऊ देश प्रेमी हुन्छ ।
wow कति राम्रो गाउँ घुम्न जाउ जाउ लाग्ने❤️
अति सुन्दर ठाउँ रहेछ यो भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ सर म साउदी अरब बाट हेर्दै धन्यवाद छ
जिताॐन पर्छ ग्यानेन्द्र साहि लाइ
ज्ञानेन्द्र शाहीलाई जिताउनु हाेला जुम्ला बासी लाई मेराे अनुराेध छ
Best of luck!Gyanendra shahi sir.Tapai Desh ra Janatako Muddha Liyara agadi Badhnu Vako xa
आहाँ सुपर हजुर को गाउँ सर 🙏🙏🙏👌🏿👌🏿🥰🥰
नेपाल साच्चैको सुन्दर,हराभरा ले भरियको देश हो।
धेरै सुन्दर ठाउँ वाह
आह कति सुन्दर ठाउ ल है ग्यानेन्द्र भाइ हजुर ले चुनाब मा जितेर हामी पुर्बेली हरु ले पनि स्याउ खान पाउनु पर्छ है जसरी भए पनि उहाँ लाई जिताउनु होला।सबै भन्दा मलाई मन पर्ने मान्छे हजुर हो हजुर को बिचार सारै मन पर्छ मलाइ।हजुर को जय होस् ।हजुर लाई सफलता को अग्रिम सुभ- कामना छ।म मोरङ को बिराटनगर बाट हेर्दै छु।
साच्चै जुम्ला नेपालको मात्रै नभएर सन्सारकै उत्कृष्ट सुन्दर अचुक संभावना बोकेको स्वर्ग झैँ सुन्दर र सम्पन्न बन्न सक्ने आधार धेरै रहेछ ! ज्ञानेन्द्र शाहीको जन्म उत्कृष्ट प्राकृतिक भुमीमा भएको रहेछ !!🙏🙏❤️❤️🇳🇵🇳🇵
जुम्ला को बिकास को लागि भए पनि ज्ञानेन्द्र शाही लाई जिताउनु पर्छ जुम्ला बासि हो कति सुन्दर ठाउ
भनेको सुन्दा रुन मन।।आफ्नो देश मा।।निस्बद छु
आहा कति सुन्दर ❤️❤️🌹🌹
अब परिवर्तन जनता को हात मा छ्। यो मङ्सिर मा बिचार गरौ।
ज्ञानेन्द्र शाही जन्मेको जुम्लाको मनोरम दृश्य मेडिया मार्फत देख्न पाउदा अति आनन्द आयो 👍👍
जुम्ला बासिन्दाले एक चाेटी हर्न पर्छ ज्ञानेन्द्र शाहीलाई धेरै शुभकामना
ज्ञानेन्द्र सर बेवस्थित तवर गर्नुहोस जित को सुभ कामना
धेरै सुन्दर ठाउँ
उच्च सम्मान प्रकट गर्दछु ज्ञानेन्द्र जी र यो यो दुस्य देखाउने संपूर्ण युनिट प्रति ।फोहोरी राजनीतिले पूर्ण अन्त्य गर्नु ज्ञानेन्द्र जी
स्वर्ग कस्तो हुन्छ थाहा भएन तर जुम्ला धेरै सुन्दर र फलफूलको साच्चै नै बगैंचा नै रहेछ ।
ज्ञानेन्द्र भाइ त्यो जुम्ला गाउँ घुम्न मन लाको छ आहा 🌹🌹❤️❤️🙏
जय ज्ञानेन्द्र साही 🙏🙏
अाहा सार्है राम्रो स्वर्ग जस्तो ठाउँ।gynayndra sahi sir best of luck 🍀💚🤞
जय नेपाल राजतन्त्र जिन्दावाद
अव वाहिरवाट आउने स्याउ नखाएर आफ्नो गाउको नेपाल स्याउ खान पाउदा राम्रो हुन्थ्यो हजुर ले सारैइ राम्रो कुरा गर्नु भयो ज्ञानेन्द्र ज्यू हजुर लाइ सलाम छ🙏
एकदम सही कुरा गर्नुभयो नेपालमा यस्तो राम्रो अर्ग्यानिक स्याउ उत्पादन हुँदाहुँदै इन्डिया बाट विषादि फलफूल किन् लेउछ साला 😡😡
जुम्ला न पुगे पनि विशेषता बुझ्न पाइयो खुसी लाग्यो अब ज्ञानेन्द्र भाई ले जुम्ला लाई नेपाल को धनी जिल्ला बनाउनु हुन्छ भन्ने विश्वास लिएको छु।
Best of Luck Gyanendra sir
सुन्दर छ जुम्ला best of luck to ज्ञानेन्द्र
आहा कति शुन्दर दृस्य जय ज्ञानेन्द्र शाहि🙏🌹🌹🌹🌹
भारत बाट औसधि हालेको स्याउ खान्छ सरकार आफ्नै देस जुम्ला बाट उद्पादन स्याउ खाने गरौ ल्याउने गरौ ।
सहि कुरो जुम्ला मा नुन होइन सुन फल्छ ।
धेरै राम्रो छ सर
प्राकृति सुन्दर मेरो देश को जुम्ला
अति रमणीय ठाउँ ।
हिरा फल्ने ठाउँ रहेछ जुम्लामा💓🌺🌺💝
आहा ❤️❤️ कति सुन्दर गाउँ साच्चिकै स्वर्ग रहेछ ❤️❤️🎉🎉
प्रकृतीले भरिएको कत्ती सुन्दर हजुरको गाऊ.....यदी समयमै जुम्लाको स्याऊ र अल्लोलाई बजार ब्यबस्थापन गरि नेपालको कुनै राम्रो बजार सम्म पुर्याउन सकियो भने.....धेरै राम्रो हुने थियो
2079 सालको चुनावमा जनताले अत्यधिक बहुमतले ग्यानेन्द्र बहादुर शाहि ज्यु लाई बिजय गराउन जितको अग्रिम शुभकामना जनताको विश्वास मा कहिल्यै पनि तुसारापात नगर्नु होला जुम्ला जिल्ला लगायत सम्पूर्ण देश को मुहार फेर्ने जिम्मेवारी लिनु होला र यदि देश को बागडोर सम्हाल्ने ठाउँमा पुग्नुभयो भने शेर बहादुर देउवा गगन थापा पुष्पकमल दाहाल बाबुराम भट्टराई आरजु राणा देउवा केपि ओली माधव नेपाल रामकुमारी झाँक्री झलनाथ खनाल लगायतका सयौ बिदेशी दलाल हरु को सम्पत्ति राष्ट्रियकरण गरि देश बिकास गर्नु होला धन्यवाद
यति धेरै प्रकारका फलफुल हुने एकै ठाउँमा, धेरै राम्रो ।
जय ज्ञानेन्द्र शाही
जय हो ग्यानेन्द्र साही जि
Very beautiful place Jumla❤️
Best wishes and all the very best Jyanedra Shahi bro.
स्वर्ग भन्दा राम्रो जुम्लालाई आब केही गरेर देखाउनु पर्छ ज्ञानेन्द्रजी मेरो शुभकामना छ । 🌹💐❤️👍🙏
देशकै राम्रो ठाउँ
आहा कति रमाइलो ठाउँ सुन्दर गाउँ शाही सर
कस्तो रमाईलो र सुन्दर छ नेपाल तर ओझेलमा परेको देख्दा दुख लाग्छ
ओहो दाइ को पुरानो घर पो हो आहा सुन्दर बस्ती रहेच जुम्ला कुसि लाग्यो दाइकी गाउँ हेर्न पाउँदा 💜🌷
Jay gyanendra shahi
जुम्लाको मुहार साच्चकै फेर्न हो भने जातिय बिभेद हटाउनु पर्यो सर नत्र जता पनि बाहुन र क्षेत्रीको राज छ ।
आहा कति हरियालि रमाइलोठाउ स्याउ लटरम्मै फलेको अबचै देश बिदेश पुर्याउने गरि बिकासको अति आबसेक। देखियो 🍊
आहा स्वर्ग जस्तो रहेछ जुम्ला।
नेपाल प्रकृतिले सुन्दर र रमणीय बिस्वाकाे
1नम्बरमा पर्छ
यति राम्रो ठाउँ मा यो राज्री को नजर नपुग्नु हामि नेपाली र जुम्ला बासि को दुर्भागय हो ।
अब को सँस्दिय चुनाव मा नया पुस्ता का ग्यानेन्द्र शाही लाई जितायेर हाम्रा स्वर्ग जस्ता जुम्ला मा हामी हरु पनि जाने राम्रो बाटो घाटो र वँहि जुम्ला मा स्वाउ फले को समय मा रुख बाट नै टिपेर खाने वातावरण बन्नु पर्यो ।
जुम्ला मा फल्ने फल फुल जडि बुटि हरु बेचेर जुम्ला बासी हरु को रोजगारी हुने नियम कानुन बनाउने ब्यबस्ता जुम्लाहा पुत्र ग्यानेन्द्र शाही ले 100% गर्नु हुने छ । ज्य रास्ट्रवाद ज्य राप्रपा ।
स्वर्ग लाइ परिवर्तन गर्न ग्याने दाइ लि जिताउनु पर्छ।
आह अति सुन्दर ठाउ beautiful 👌👍️
हामी कुहिएको स्याउ किनेर खानु परेको छ हाम्रो नेपाल मा यस्तो स्याउ छ
Good ❤❤
जय होस ज्ञानेन्द्र शाही सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏
वाउ स्वर्गभन्दा राम्रो ठाउँ।।।चाडै हामिले काठमान्डौमा खान पाम है जुम्लाको स्याउ
गाउँमा जन्मिएर होला म पनि एती सुन्दर हजुरको ठाँउ जुम्ला नाम मात्र सुनेको थिए हेर्न पनि पाए 🥰🥰🥰 कति सुन्दर ठाउँ अनि स्याउ ,omg😱❤️❤️❤️lost of love jumlaa❤️❤️❤️
नेपाल काे हीरा हाम्रो gyandra sir ❤❤❤❤